दुधौली नगरपालिका मध्ये भौगोलिक विविधताले अलिक पछाडि रहेको साविक ककुर ठाकुरलाई भिडियो मार्फत उजागर गरिदिनुभएकोमा यहालाई हार्दिक धन्यवाद ! उक्त दुधौली १४ मा सिकारि ढुङ्गा , सिमेन्ट ढुङ्गा खानि र महाभारत गर्खौले look out रहेको छ उक्त क्षेत्रको भ्रमण को लागि समेत निमन्त्रणा गर्दछौ ! ❤️
@lungelig443015 күн бұрын
@@arunthapa5773 हुन्छ हाम्रो योजाना पनि तेस्तै रहेको छ,हजुरको सम्पर्क नं दिनु होला।हामी समय अनुकुल आउनेछौ।
@bijaymagarff16 күн бұрын
Love you
@Saanvisvlog0816 күн бұрын
यति टाढा बाट आएर यति रमाइलो अनि मिठो भ्लग बनाएर हाल्नु भएको धेरै धेरै धन्यवाद दाइ From #jhakritar 🙏❤️ Note Hamile hathallako chai dronshoot ma aayanaxa😂😂
@lungelig443015 күн бұрын
@@Saanvisvlog08 😄अर्को पटक नबिर्सि राखौला है , दुख नमान्नु होला ।