माइतीको लागि मरिसके म ! गायक मोहन नेपालीको कोठामा पुग्दा ! अन्तरजातीए प्रेमकथा Mamata Shresth_ Mohan

  Рет қаралды 716,442

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda
🎬️Guest : Mohan Nepali And mamata Shrestha
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
Mamata Shresth_ Mohan
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
#MohannNepali_Mamata_Shrestha
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 949
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 6 ай бұрын
सुन्दर जोडि ममता मोहन दुबईलाई सधै भगबान ले कल्याण गरून ❤️❤️❤️
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन🤔 दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस्🤗🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
के भनौं र हाम्रो समाज भेडा जस्तै छौं किन भने भेडाको घँटिमा खुकुरी ले हान्दा नछिनाल्दा नी कराउदैन तेस्तै हाम्रो समाजमा रही रहेको छ
@nirojrowudy3015
@nirojrowudy3015 Жыл бұрын
हिन्दु धर्म बेबस्था मनुको शासन रहुन्जेल कैले परिवर्तन हुदैन?
@kabindrakalinge5181
@kabindrakalinge5181 Жыл бұрын
अझै अन्धविश्वास छ नेपालमा,
@kamalakhadka9737
@kamalakhadka9737 Жыл бұрын
😢😢🙏🙏
@gangasiwakoti8970
@gangasiwakoti8970 11 ай бұрын
Ho ni
@सुन्दर
@सुन्दर 6 ай бұрын
सुन्दर जोडी अगाडि बढ्दै जानुहोला धेरै धेरै शुभकामना 👍️👍️👍️👏👏👏
@kumar_skb
@kumar_skb Жыл бұрын
हेर्दै जादा आँसु झरेको थाहा भएन, फेरि पछी हासो पनि लाग्यो अति रमाइलो लाग्यो जोडी राम्रो छ सधै यस्तै साथ सपोट होस मिलेको देख्न पाइयोस् ममता बहिनी को इमानदारीता र मोहन प्रती को लगाव माया मेहनत संघर्ष माइती तर्फको कुरा आँसु देख्दा मन भत्कानियो।ममता बहिनि को बोली मीठो उस्तै साथ आहा क्या दामि❤अनि मोहन भाइ सर ले प्रगति हुँदै जाँदै छन ममता बहिनिलाई दुख न दिनु बाकी सबै राम्रो सुखद दम्पती जिबनको कामना खुशी को कुरा आज श्रीमान श्रीमती एकै साथ देख्न पाइयो।र खरो मिदियो का संचालक गोबिन्द जि लाई पनि नमन तपाईंको साथ ले धेरै कलाकार हरु ले साथ पाएको छन अनि तपाईंको सोधपुछ गर्ने शैली बोली अति मन पर्छ मिठास बोली आहा ❤
@gobindathapa2049
@gobindathapa2049 Жыл бұрын
मोहन भाई र बहिनिको ब्याग ग्राउन्ड र गरेका संघर्षलाई सलाम।एस्तो राम्रो जोडि कम्ती मात्रै देख्न पाईन्छ।राम्रो काम गर्दै जानुस भाई,एक दिन अबस्य सफल हुनुहुनेछ।👍️🙏
@binayabishwokarma550
@binayabishwokarma550 Жыл бұрын
आहा आफन्तले खुशी हेर्न नचाहेपनी कति खुशी हुनुहुन्छ । हो यसरी नै खुशी आफुले आफै आफू भित्र खोज्न पर्छ बल्ल खुशी हुन सकिन्छ । खुशी कसैले दिदैनन सधै खुशी देख्न पाईयोस ❤❤
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
मोहन भाइ ममता र हजुर को जोडी राम्रो छ। सत्रु को कुरा दुबै जनाले नसन्नु है। हजुर हरु मेलक्षा सम्प्रदाय को हुनुहुन्छ ।अन्तरजाती भन्न मिल्दैन।
@rajunepali4262
@rajunepali4262 Жыл бұрын
सुन्दर मिलेको जोडी हाम्रो मोहन भाइ को! त्यो साथ कैले न छुटोस!
@Guestvoicechannel
@Guestvoicechannel Жыл бұрын
मेराे नि जिन्दगीकाे कथा यस्तै छ😢😢शुभकामना दुबै जनाकाे जीवन खुशी मिलाेस
@Pragya.791
@Pragya.791 6 ай бұрын
Same
@shantisunuwar-ln3jz
@shantisunuwar-ln3jz 28 күн бұрын
🎉😅😢 26:1 by by 26:24 💩 27:03 ​@@Pragya.791
@sandeshgurung7523
@sandeshgurung7523 Жыл бұрын
म मोहन जी को (beg fan)यो 21औ सताप्दीमा पनि हाम्रो समाज कता तिर छ, केही बुज्न सकी दैन आखिर मान्छे मान्छेनै त हो, जेहोस यो जोडी कहीलै पनि दुख नपरोस, अनी दुबै जनतालाई अग्रिम अग्रिम शुभ कामना अनी खरो मिडियालाई पनि नमन नमस्कार 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤धन्यवाद 🎉🎉🎉🎉🎉❤❤❤
@yamrajmahatmahat
@yamrajmahatmahat Жыл бұрын
श्रीमती होस त मोहन (केसि) नेपालिको जस्तो होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@suniltak1121
@suniltak1121 Жыл бұрын
कति रमाईलो जोडि खुसि लाग्यो मोहोन राम्रो गायक हुन र श्रीमती पनि कति मीठो बोली अनि कति फरासिली सदै यस्तै खुसि रहिरहुनु होला 👌👌👌👌🌹🌹जस्तो समाज अाफु जन्मेर उहीँ घर मा हुर्केको घरमा जान नपाउने घर भित्र पस्न नपाउने उफफफ यो छिटै परिबर्तन होस
@sudanthapa3244
@sudanthapa3244 Жыл бұрын
कहाँ छ हाम्रो नेपाली समाज यो युगमा आउदा नि यस्तो विभेद ?हजुर हरुको जिबन सफल बनोस शुखमय होस
@abkhati9207
@abkhati9207 Жыл бұрын
हजुर दुबै को जोडी सधैं भरी सुख मय रहोस् कामना
@sanuale460
@sanuale460 Жыл бұрын
पहीला हेरेर अहीले हेन्डसम हुनु भकोरैछ मोहन सर बुडीलाई धेरै माया गर्नु गोला 🙏🙏
@Niranbk-z4w
@Niranbk-z4w 7 ай бұрын
मलाइ मन पर्ने कलाकार मोहन ज्युको जोडि असाध्यै वाव❤❤❤ दामी लाग्यो।
@tejbohara8372
@tejbohara8372 Жыл бұрын
सानो जात ठोलो जात भनेर यो मानव जीवनलाई नै भ्रमित पार्नेहरु एक दिन यहि धर्तीमा खरानी सरह बिलाएर जानेछन् कस्ले जन्मिँदा के लिएर आएको थियो र आखिर जाँदा के लिएर जान्छ र , जस्तो आयो त्यस्तै जाने हो सबै...... तर तपाईंको जोडीले दिएर जाने छ ति पापी अधर्मी अन्धविश्वासीहरुलाई...............................अन्तमा तपाईंको यो मधुर आवाज हरेक नेपालीको मन मस्तिष्कमा गुञ्जी रहोस मेरो शुभकामना.......... ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@RamKishan-ho7wq
@RamKishan-ho7wq Жыл бұрын
Sahi vannu vyo sir jaat vaneko kai hoina kam ko aadhar m Jaat vanaieyo manxe sabai eutai ho
@serbahadursingh5951
@serbahadursingh5951 Жыл бұрын
Yes exactly ❤️🙏
@jb_lama
@jb_lama Жыл бұрын
बधाई शुभकामना गायक मोहन नेपालीको जोडिलाई यो समाज बदल्ने हामिबाट हो चित नदुखाउनु
@padmasharma7014
@padmasharma7014 Жыл бұрын
आहा कति राम्रो आवाज भाईको सफलता को कामना छ भाई लाई
@Angel_gem_13
@Angel_gem_13 Жыл бұрын
माईतिकाे ईज्जत धानेर बुढाकाे हातबाट ज्यान गुमाउनेहरु धेरै देखियकाे छ।त्याे देख्दा त तपाईहरुकाे जिन्दगि100% सहि छ भाईकाे स्वर सारै मिठाे रहेछ।जाेडि नि राम्राे छ सदा यक अर्कालाई साथ दिनु हाेला।
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
यस्तै छ हाम्रो नेपाली समाज। हासि खुसि रहनु दाम्पत्य जोडि। सधै भगवानको आशीर्वाद परि रहोस्।
@Absfilmsproduction
@Absfilmsproduction Жыл бұрын
जीवन हासी खुसी बितोस धेरै धेरै सुभकामना ❤ एक अर्काको माया कहिले नघटोस ❤❤❤
@sanjishahi2357
@sanjishahi2357 Жыл бұрын
कति राम्रो जोडि सधै हासी खुशी रहनु।
@sitapoudel2763
@sitapoudel2763 Жыл бұрын
आहा कति मिठो स्वर भाइको साथै यहाँको दाम्पत्य जीवन सुखमय बनोस।
@lokrajpariyar4209
@lokrajpariyar4209 Жыл бұрын
तपाईं हरु को यो सुन्दर जोडी सदैव हासी खुशी रहोस ❤❤❤❤
@laxmirasauli5333
@laxmirasauli5333 Жыл бұрын
❤❤❤❤❤❤
@chpvlog786
@chpvlog786 Жыл бұрын
यो जातिय कुराले गर्दा धेरैको जीवन नर्क भएको छ ।उहाको माईतिले इज्जत का साथ स्विकार गरेको सुन्न पाम।यो जोडिलाई सफल्ताको शुभकामना ❤❤
@tejtamang3185
@tejtamang3185 Жыл бұрын
चखेवाको जस्तो जोडी हजारौं जुनी जुनि/युगौयुगौसम्म नछुटियोस् अजम्बरी रहीरहोस् शुभकामाना🎉🎉❤❤आखिर माया त माया हो जातले छेक्दैन यो चोखो मायामा कसैको कुद्रिष्टी नपरोस्💐🌺🌻🥀🌱🌹
@samirpunq
@samirpunq Жыл бұрын
बैनी हजुर लाई कुन सब्द्ले सम्भोदन गरु कुनै शब्द भेतिना ❤❤ हजुर हरुको दाम्पत्री जिबन्को हर्दिक शुभ कामना❤❤❤❤
@padmasharma7014
@padmasharma7014 Жыл бұрын
नरूनू बहिनी हजूर रूँदा मेरो पनि आँसू रोकिएन भाई यति धेरै राम्रो हुनु हुन्छ जात भात भन्ने केहि होईन भाई त भगवान जस्तो लाग्यो हजूर भाग्य मानी हो बहिनी पिर नगर्नुहोस् हजूरको जोडि सुख मय खुसी सँग बितोस्
@boharasanukanxu3915
@boharasanukanxu3915 Жыл бұрын
वाउ दामी सोच राम्रो जोडि मिलेर बस्नु यक दिन माइती को नि आँखा खुल्छ ❤❤❤❤ हाम्रो गाउमा नि ओड केटा मल्ल को केटि बिहे भयको छ 20/22 बर्श बैसक्यो राम्रो छ अनि अरु नि छन 7/8 जोडि अन्तरजातिय बिहे भयको छ राम्रो छ सुरु मा माइती पछ्य रिसाउन्छ त मरिस हाम्रो लागि भन्छ्न पछि बिस्तारै ठिक हुँदै गयको छ तपाइहरु को नि अबस्य सुखी खुसी को दिन आउन्छ ❤❤❤
@nareshb.k.3926
@nareshb.k.3926 Жыл бұрын
यहाँहरुको जीवन सुखमय होस्। साङ्गितिक यात्राले उचाई लिओस्।
@kulbahaduroli6117
@kulbahaduroli6117 Жыл бұрын
प्याराे माेहन सर काे जाेडि अटुट रहाेस।सधै राम्रो हउस।
@harichepang3422
@harichepang3422 Жыл бұрын
यो समाजको सोच कहिले परिवरतन हुनि हो।। मान्छे मान्छे नै हो।। काटे रगत रातै आउछ।। खानि खाना सबैले अनाज नै हो।। plz change your mind her family.... Early accept you doughter Or sister.. 😘😘😘😘😘😘😘😘😘😘 love your patner
@maheshrasaili1663
@maheshrasaili1663 Жыл бұрын
थाकेको शरीर "उदास आँखा"👁️ मन भरीका पिडा ओठ मा फिक्का हाँसो अनि हराभरा उर्जाशील भबिस्य को चिन्ता एस्तै रहेछ जिन्दगी अनगिन्ती शुभकामनाका लहरहरू पिडालाई बिर्सिएर आगमी जीवन सदैब हाँसीखुशी बिताेस्।💞
@akashmagar6441
@akashmagar6441 Жыл бұрын
वाउ,साच्चिकै कति बुज्ने श्रीमती पाउनुभएको रहेछ मोहन जि,तपाई धेरै भाग्यमानी हुनुहुन्छ!!सधैभरी यसरी नै माया गर्नुहोला!तपाई हरुको मायामा कसैको आखा नलागोस,धेरै धेरै शुभकामना !!
@kulthapa1825
@kulthapa1825 Жыл бұрын
साँच्चै कति चोखो माया🌺🌺भगवानको कृपा सधै यी दई जोडीमा रहि रहोस्🌺🌺
@harikopila5165
@harikopila5165 Жыл бұрын
सयौं बलात्कार हुने देश ३३ किलो सुन पच्ने देश अरबौ को भ्रष्टाचार हुने देश दलित समुदाय को कोकिल कन्ठि स्वर मा लठ्ठ हुने हाम्रो समाज मा दु:खद कुरो अन्तरजातिय बिहे पच्न सकेन है ।।हाम्रो अन्धबिश्वास रुढीबादी नेपाली समाज लाई घिणा लाग्दछ र दुख पनि 😢😢😢😢😢😢😢😢😢
@yogibk5919
@yogibk5919 Жыл бұрын
kasto ramro jodi.congratulations for your bright future.❤🙏🏽👌🏻🙏🏽❤👌🏻🙏🏽❤👌🏻
@kumbahadur2320
@kumbahadur2320 Жыл бұрын
हाम्रो प्युठान को सान मोहन🌹💑🌹
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
बधाई छ सधैभरी खुसी छाओस श्रीमती ले सबै ढाक्ने छोप्ने सपोट माया यति धेरै माया गर्ने रैछ जवन भर खुसी दनु श्रीमती लाई
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
बाबा ममी भएको भए तिमी यसरी रोएko देखेर पक्कै पनि मन पग्लिन सक्थ्यो होला दाजु भाइ भने को त्यस्तै हो जुनी जुनी मिलेर बसnu शुभकामना छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@KalpeshBabar-wn5ed
@KalpeshBabar-wn5ed Жыл бұрын
Hii mam jii
@KalpeshBabar-wn5ed
@KalpeshBabar-wn5ed Жыл бұрын
@Mohani Lal good morning mam ji
@purnakhalingrai6391
@purnakhalingrai6391 Жыл бұрын
धेरै राम्रो जोडि ❤ सधै यस्तै खुशि रहनु
@pknphg8444
@pknphg8444 Жыл бұрын
सुन्दर जाेडी सधैंभरि यस्तै गरि बिताेष
@gajenyakha2370
@gajenyakha2370 Жыл бұрын
sundar jodi sadhai khusi rahanu hola
@raipun5242
@raipun5242 Жыл бұрын
आहा कति मिलेको जोडी ❤❤❤❤❤❤
@narbdrdarji5328
@narbdrdarji5328 Жыл бұрын
मोहन भाइ र ममत बहिनी को दम्पती जीवन सदैब सुखामय रहोश अती राम्रो जोडी छ तपाई हरु को यो माया प्रेम देखेर अरुले पनि सिकुन येसै गरि अगदि बद्नु सुभकमन छ
@malikabbcchannel7317
@malikabbcchannel7317 Жыл бұрын
दलित हरुले ठुलाबडा जात भनाउदाहरुले मान्ने धर्म बहिशकार गर्नुपर्छ कुनै धर्ममा छैन भेदभाब एउटै धर्म छभेदभाब गर्ने आफै बुझोो
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति माहान सोच बैहिनीको अनि स्वरका धनी महन भाइ दुबै जाना लाई सफलताको कामना छ अनि खरो मिडीया अनि गोबिनद जि शुभ कामना छ
@sobapgamer7261
@sobapgamer7261 Жыл бұрын
भाइ र बैनी लाईं दम्पति जिवनको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र शुभकामना छ
@limbusherhang8198
@limbusherhang8198 Жыл бұрын
यो सुन्दर जोडीलाई सम्पूर्ण जगत्‌कै तर्फबाट साथ सहयोग र माया मिलोस् हार्दिक शुभकामना .. शुभाशिष 🎉🎉🎉
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
मोहन भाइ भन्दा पनि बैनीको पृष्ठभुमि सुनेर सारै दुख लाग्यो। नआत्तिनु बैनी, सबैकुरा ठिक हुँदै जान्छ। बरु एक आपसमा बिश्वासको बाताबरण बनाउदै अगाडि बढ्नुहोला। मेरो शुभकामना ❤❤❤
@dipakkc6619
@dipakkc6619 Жыл бұрын
सुन्दर जोडी हमेसा येसरी नै खुसी रहनु सधैभरि।
@bikkythapa3839
@bikkythapa3839 Жыл бұрын
हिन्दू धर्म हिन्दू संस्कार जाहा सम्म लाग्छ कुएकै हो भन्न मिल्छ किन की यही धर्म ले गाईको मासु खाने पाकिस्तानी गोरे हरु धुमधाम चल्ने तर आफ्नै धर्म को मान्छे मा छुवाछुत जात भात थुक्क हिन्दू संस्कार म हिन्दू हुनु मा हिन्दू धर्म को के गर्व गर्ने के परिचय दिने हाम्रो धर्म को परिचय दिदा हाम्रो धर्म मा सानो थुलो जात हुन्छ एक अर्काको छुवाछूत हुन्छ भन्नु नै हाम्रो हिन्दू धर्म संस्कार को परिचय होला तर दलित हरु एती सम्म मूर्ख छन कि यस्ता कुएको धर्म को इजीत गर्छन यस्ता कुकुर जस्तो धर्म तग गर्नु पर्छ आफ्नै धर्म बात कुकुर वेबर हुन्छ भनी किन मान्नु यस्ता धर्म थुक्क संस्कार थुक्क
@sitaramchaudhary2533
@sitaramchaudhary2533 Жыл бұрын
मोहन भाइ र बहिनी को इन्ट्र्भिउ हेरेर आसु आयो धेरै माया लाग्यो
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
गोबिन्द पंगेनि सर आफैंमा प्रतिभावान , जुझारु गायक पत्रकार , निर्माता मोडेल सबै मा अब्बल हुनुहुन्छ , त्यसमा पनि यो हिन्दु असफल ब्राह्मणबादि राज्यसत्ता ले पछाडि पारेको समुदायको नयाँ प्रतिभावान गायक , गायिका अनि यस्तै समाज परिवर्तनका बाहक अन्तजातिय बिवाहा , यस्तै यस्तै संघर्षका ब्याक्तित्वहरु लाई ल्याएर साच्चिकै समाजमा परिवर्तनको बिगुल फुक्ने काम गर्नुभएको छ , धेरै धेरै धन्यवाद तथा आभारी छौ हामी प्रदेशमा बस्ने नेपालीहरु....अनि गोबिन्द सर हाम्रो काठमाडौं मा रेस्टुरेन्ट गरेर बसेका अन्तरजातीय जोडि मिठो स्वारका धनी जीवन परियार भाइ र अधिकारी बुनु लाई पनि एकपटक ल्याउनु न प्लिज🙏🙏🙏🙏
@رشادنيبال
@رشادنيبال Жыл бұрын
तपाईं हरु को जिबन सुखमय रहोस यहिँ छ कामना
@thalbeirkb985
@thalbeirkb985 Жыл бұрын
٩٩
@premsunar5308
@premsunar5308 Жыл бұрын
❤❤
@सरलीमहजॅन
@सरलीमहजॅन Жыл бұрын
​@@premsunar5308 eo
@gigachadin
@gigachadin Жыл бұрын
​@@premsunar5308h0
@narayanighartimagar3796
@narayanighartimagar3796 Жыл бұрын
हजुर हरुको जोडि सधैं यसरी नै मिलेको हेर्न पाइयोस् 😊😊😊
@rohitbbc2008
@rohitbbc2008 Жыл бұрын
सारै राम्रो हुनुहुन्छ अझै धेरै प्रगति को कामना मोहन भाइ अनि नानू लाई पनि धेरै धेरै प्रगति को कामना मोहन भाइ को कलाकारिता मा धेरै उज्ज्वल भबिस्या को कामना💐💐💐💐❤️
@parkashsing4419
@parkashsing4419 Жыл бұрын
मोहन सर मेडमको sor ni aakdam ramro xa 2 janko awas ma aauta git xaitai sunna pam ❤❤❤
@khesmantamang-op1wi
@khesmantamang-op1wi Жыл бұрын
सुन्दार जोडि सधै भारी सुन्दार नै राहिरहोस शुभाकामाना🚸♥️♥️♥️♥️
@RakeshSunar-sm4ku
@RakeshSunar-sm4ku Жыл бұрын
वाक्य मा यो अन्तर्वार्ता सार्है मन छोयो😢😢😢दाई भाउजू सदैवरि खुसि हूनूहोला❤❤❤❤
@sanjiblama4265
@sanjiblama4265 Жыл бұрын
Gobinda pangeni sir yo Mohan vailai sahayog garnu pareu hjr mo tapaiko Kamlai samman garxu tapaile dherai ramro Kam garnu vakoxa Mohan vaiko voice Le Malai mohani lakoxa voice of nepalbata bahirida mo kati roye😢 lots of love from hetauda ❤ hamro samajma jaat ko kurale dherai dukha diyekoxa Tara bujhne samaj vayo vane kehi hunna god blessed both of you nice couple both of you ❣️ jindagima struggle garnu parxa boini dherai narunu jaatko kura kasaile nagarau yo sansarma jaat 2 ota hunxa keta ra keti matrai dhanyabad
@ashafalshankar6591
@ashafalshankar6591 Жыл бұрын
वाओ ममता श्रेष्ठ बैनी तपाईं कति माहा चेली अनि कति माहान श्रीमती जोडि पनि कति सुहाउदो जोडि सधै एसरिनै हासी खुसी रहनु होला एक उदाणिय नमुना को जोडी सफल रहोस तपाईं हरुको जीवन सह यात्रा
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Mohan Ji and your Beautiful wife. Racial discrimination is a crime and crime against humanity. It is ugly. It must end. Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤
@यात्रा-फ1य
@यात्रा-फ1य Жыл бұрын
म पनि दमाईको छोरा सारै मन छोयो अनि कति राम्रो जोडि मेरो पनि एस्तै जोडि थियो दैबाले चुडेरा लाग्यो राम्रो होस तपाईं को
@bishwassenchuri6329
@bishwassenchuri6329 Жыл бұрын
राम्रो जोडी । कसैको आँखा नलागोस यो जोडी लाई ।कति मिठो बोली नानुको
@JeyogindraUser-ry3bi
@JeyogindraUser-ry3bi Жыл бұрын
धेरै मेहनत गरेर पनि असफल भयको भाइ मोहन सफल्ताको लागि अझै संघर्स गरिरहेको छ।यो जोडिलाई सफल्ताको कामना।
@bhaktbahadur1881
@bhaktbahadur1881 Жыл бұрын
चोखो माय गर्ने जोडीलाइ सुभकामना यस्तैछ हम्रो समाज समाजलेत जतमात्र बुजनखोच्छ समाजले राजनिती गर्ने नेतालाइ कहीले बुजन सकेनो छैनो ।राम्रो नेता बुजनखोजेको भय देशको रम्रो बिकासहुने थियो
@pirungsamaj2913
@pirungsamaj2913 Жыл бұрын
वैवाहिक जीवन सफलताको शुभकामना दुबै जनालाई साथै साङ्गितिक यात्राको पनि सफलताको शुभकामना गर्दछु ।
@khemrai8572
@khemrai8572 Жыл бұрын
सारै सुहाउदो जोडी छ यहॅाहरुको जिन्दगी यसरीनै बितोस शुभकामनाछ
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
दामी छ जोडी यो जोडी को उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
@gangaadhikari6389
@gangaadhikari6389 Жыл бұрын
Sabai manche ko struggle ta huncha.
@दर्पणजीवन
@दर्पणजीवन Жыл бұрын
यो जोडिले समाजलाई नयाँ परिवर्तन गर्नु छ..... स्याबास....❤❤❤😮
@narayanirisalbhandari157
@narayanirisalbhandari157 Жыл бұрын
दूबै जना हसिला रसिला भाई र बैनि लाई धेरै शुभ कामना मन्ले सोचेको कुरा पुराहोस बैनि धेरैनै माया लाग्दि कसैको पापिनजर नलागोस
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाहा ,,, भगवानले जुराएको जोडी,,, भाइ मोहनको दाम्पत्य जीवन सफल र सुखद रहोस् शुभकामना मेरो ❤❤
@bishnukc3201
@bishnukc3201 Жыл бұрын
सुन्दर जाेडि फेरि पनि भिडियाेमा देख्न पाईयाेश भन्दै गाेबिन्द भाईलाई बिसेश धन्ये बाद दिनचान्छु
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Жыл бұрын
तपाईं हरु को दाम्पता जीवन सफलताको कामना गर्दछु।।।❤❤❤❤
@ushagurung5016
@ushagurung5016 Жыл бұрын
लौन धेरै बर्ष पछि देखे साथी तिमीहरु लाई खुसी लाग्यो
@dilnepali8526
@dilnepali8526 Жыл бұрын
Voice nepal ma mohan nepaliko ramro thiyo. Sabai hat jodikai rahanxa.
@punsanam1274
@punsanam1274 Жыл бұрын
२१ सौ सतापी मा के जात के भात रुने होईन सिस राम्रो छ हाम्रो मोहन भाई❤❤
@sumia5772
@sumia5772 Жыл бұрын
यो जोडि लाई लाखौं शुभकामना छ।❤❤❤❤
@hembahadur3376
@hembahadur3376 Жыл бұрын
भगवान येती सुन्दर जोडी लाई कहिलै पनि खुशी को अभाव नहोस भाई बैनी आफुले आफू लाई कहिलै कम्जोर नसमझ्नु ल
@chhatralimbu4162
@chhatralimbu4162 Жыл бұрын
Mohan Nepali is well known Artist we love this Guy Wish you the best for everything .
@yamprsad850
@yamprsad850 Жыл бұрын
यो दुई जोडीको माया र जिन्दगी सधाबार रहोस यहि छ मेरो शुभकामना
@parkashbc3351
@parkashbc3351 Жыл бұрын
तपाईहरुको जीवन सधै सुख मय बित्योस सुभकामना छ
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Жыл бұрын
मेरो बिग बिग फ्यान महन भोइस अफ नेपालको बिजेता सोचेको राक्षस हरुले पहिले फालिदिय🙏🙏🙏बिहे भैसकेको रैछत बधाइ छ सधै सफलताको सुभकामना🙏🌺💖❤️🧡💙🙏💖❤️🧡💙
@pramila3435
@pramila3435 Жыл бұрын
मोहन नेपालीको असल परिचय दिन सफल कोच राजेश कै हात छ किनकि कोहि अरु कोचहरु घुमेनन राजेस कै कारण मोहन नेपाली भनेर सबैले चिनेका हुन होला थोरै तलमाथि भयो होला कोचले नि न्याय गरेन तर कोच नघुमेको भए मोहन चिनिन अझ समय लाग्थ्यो यो कुरो हेक्का रहोस् मित्र //
@dhanlo218
@dhanlo218 Жыл бұрын
मोहन भाइ र बहिनीलाई धेरै शुभकामना ।
@mayashrish3296
@mayashrish3296 Жыл бұрын
😃😄😃 फकाउने तरीका त खत्रा रैछ कति हसाको हो के मोहन भाईले 👍️👃👃 !! अबको दिनहरु मा यो भाइ बैनी हरुले सोचेका हरेक चाहाना पूरा होस भगवान 🙏🙏 lovely couple ❤️❤️❤️
@leelagurung2533
@leelagurung2533 Жыл бұрын
So sweet couple ❤❤& as well as sweet voice Mohan bhai❤️❤️God bless you both
@netrabdrstha1823
@netrabdrstha1823 Жыл бұрын
आहाअ त्यो अरुको सेवा सब भन्दा ठुलो धर्म पबित्र आत्मा भएको बैनी ठुलो महान काम दुखी गरिब लाई सहयोग गरि रहनु होला । ❤❤❤❤❤❤❤❤
@boharasanukanxu3915
@boharasanukanxu3915 Жыл бұрын
बुढी रिसाउदा फकाउने तरिका नि सिकियो ❤❤❤
@bhimbahadur3875
@bhimbahadur3875 Жыл бұрын
राम्रो जाेडी भाई काे भाेईस झन राम्रो भाई ले साेर तानदा सिदै आकाश छुन्छ ? भाई बहिनि येसरी नै हासि खुसि रहनु हाला
@tikaramchepang1435
@tikaramchepang1435 Жыл бұрын
wow तपाईं हरु को जीवन सुखमय होस शुभकामना मोहोन सर🎉🎉
@ashokbihari7208
@ashokbihari7208 Жыл бұрын
तपाई हरू जोडी सारै राम्रो यो जोडी लाई कसैको नजर नलागोस यहि छ मेरो शुभकामना
@pankajshahi3696
@pankajshahi3696 Жыл бұрын
कसैको आमा बुवा को सपना हुन्छ आफ्नो छोरा छोरी राम्रो सम्बन्ध राम्रो संस्कार मा हुर्केको
@subashrai8125
@subashrai8125 Жыл бұрын
अन्तर जातिए बिहे गर्नु राम्रो त हो तर एसको भोगाई भोग्ने हरुलाई थाहा हुन्छ एक जुनि त के सात जुनि सम्म को एउटा समाज्को अपहेलित तेसैले बिचार गर्नु होला ।
@jeewanshrestha4884
@jeewanshrestha4884 Жыл бұрын
सुखि तथा खुसि रहोस यो जोडि ❤❤❤❤
@keshabrajkhadka8806
@keshabrajkhadka8806 Жыл бұрын
सबै थोक पैसा मात्रै होईन जे जस्तो छ त्यसैमा खुसी हुनुपर्छ सधैं यस्तै हाँसिखुशी जिबन बितोस् यो जोडि को आगामी दिनमा धेरै सफलता मिल्दै जाओस् शुभकामना
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
याे जाेडि लाइ कसैकाे आखा नलागाेस भगवान 🙏🙏
@raveegurung9119
@raveegurung9119 Жыл бұрын
भाई तथा बहिनीको यो जोडी ३३ कोटी देवीदेवताहरुले सदा एक साथ राखेस,तपाई दुईको जिवनमा सदा मनले चिताएको पुगोस! सदा भाग्यमानी हुनू🙏
@dalegurung7675
@dalegurung7675 Жыл бұрын
जातको कुरा गर्ने हरु गिदिम गु हुने हरुले मात्र हो
@atheistatheist8116
@atheistatheist8116 11 ай бұрын
यो शुरुवात गुरुङहरूबाट गर्नुपर्छ
@atheistatheist8116
@atheistatheist8116 11 ай бұрын
अर्गानिक प्राकृतिक नस्लको माया नभए आफू पनि बाहुन क्षत्री दलितसँग बिहे गरेर हुन्छ गुरुङहरूले अनि के हुँदो रहेछ आफ्नो बिउ ठिमाहा भएर मासिएपछि।
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 28 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,4 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 28 МЛН