पहिलो पटक मोहनले आफ्नै श्रीमति सङ्ग दोहोरी गाउदा सबैको रुवाबासि New Teej Live Dohori 2081-2024

  Рет қаралды 143,476

Mohan Nepali Official

Mohan Nepali Official

Күн бұрын

Пікірлер: 353
@DipaSharma-xyz
@DipaSharma-xyz Ай бұрын
गित सुन्दासुन्दै आँसु झरेको ❤❤❤❤❤
@mamatashrestha1532
@mamatashrestha1532 Ай бұрын
@PabitraPariyar-y9r
@PabitraPariyar-y9r Ай бұрын
दुबैजनाभाई बहिनिकाे सबद मनछुने सफलताकाे सुभकामना कुबेत बाट आसुनै झरयाे
@mamatashrestha1532
@mamatashrestha1532 Ай бұрын
❤ tq so much hajurlai
@SureshTamang-mu7gp
@SureshTamang-mu7gp 2 ай бұрын
मन छोयो यो गितले तर हर कहिले पनि नखानु सधै अगि बढनु हरेक पाहिला म सफल रहोस 🙏🙏🙏❤️❤️❤️❤️
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@NimkumariPunmagar
@NimkumariPunmagar Ай бұрын
गित का सब्दले सारै गारो भयो मन थाम्न बधाई छ
@mamatashrestha1532
@mamatashrestha1532 Ай бұрын
@Aartipun-u7x
@Aartipun-u7x 2 ай бұрын
नरोनुबैनी हजुर रुध। मेरो मन धेरै रोयो बैनी😢😢😢😢😢😢❤❤❤❤❤बैनी ब।ब। मोमि जस्तै म।य। दिनुहुन्छ मोहन भ।इले धेरै नरुनु❤❤❤😅😅😅
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@amarmgr2427
@amarmgr2427 2 ай бұрын
प्रगति को कामना छ,हिम्मत नहार्नु शब्द चयन राम्रो छ😢😢😢
@kalikasapkota635
@kalikasapkota635 3 ай бұрын
बैनी सबै जना को बुवा आमा सधैं सँगै हुनुहुन्छ भन्ने छैन प्रभु को लीला जे जस्तो भएँ पनि खुसी हुन सक्नु पर्छ नानू
@Indiraregmi007
@Indiraregmi007 3 ай бұрын
बैनी रोएको देखेर म पनी धेरै बेर रोएं😢 बैनीको आखामा आंशु झर्न नदिनु है प्यारो भाई ❤🙏
@parbitilamchana8507
@parbitilamchana8507 Ай бұрын
जिबनमा म मात्र हो कि भनेको त यो बहिनी पनि रहेछिनन् कति रुनु भगवान ले पनि कति परीक्षा लिनुहुदोरहेछ दुखि शीत ।
@mamatashrestha1532
@mamatashrestha1532 Ай бұрын
❤😢😢😢
@migmardolma47
@migmardolma47 3 ай бұрын
धामी मोहन भाई 👍👌♥️👏👏👏👏👏🙏 शुभकामना छ जोडीलाई 🥰 अमेरिका बाट 🇺🇸हेरिराछु ( सुनिराछु )
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 3 ай бұрын
मोहन जी धैरे अगाडी जानुपर्ने कला भयको कलाकार हुनुहुन्छ सधैं सुभकामना छ हजुर हरु लाइ।
@tikaramgautam6509
@tikaramgautam6509 3 ай бұрын
नाम हेर्दा दुबैकाे प्रेम बिबाह भएकाे लाग्याे प्रेम त अन्दाे हाे सबै कुरा मा बादल लागे झैं हुने हुदा केही नदेखिने हुदा ,पछि बादल खुल्दा सबै कुराहरु संग लड्न मुस्किल हुन्छ तर हिक्मत नहार्नु दुबै काे स्वार उत्तम छ सफलता अबस्य मिल्ने छ ।
@LalitaKhadkaofficel
@LalitaKhadkaofficel 3 ай бұрын
आहा मेरा आदरणीय प्यारा दाइ भाउजू ❣️😘🙏 सफलता को अग्रिम शुभकामना
@toyasubedi4051
@toyasubedi4051 Ай бұрын
मोहनसर र ममता म्यामको उच्छ सम्मान छ।सफलताको कामन।
@mamatashrestha1532
@mamatashrestha1532 Ай бұрын
❤tq so much hajur
@taraaryal8313
@taraaryal8313 Ай бұрын
रुदारुदै गित सकियो यो आमा बुबाको यादमा बगेको आसुलाइ त रोक्न सकिन्न तर पीडा र दुख अनि बचनको सब्दले कैले बैनिको मन नदुखाउनु है भाइ साह्रै आँसु आयो मेरो त खाना खादै हेर्दै थिए खान मन लागेन!दुबैजनाको जिन्दगी उब्ज्जल बनोस् सुभकामना💐😢
@mamatashrestha1532
@mamatashrestha1532 Ай бұрын
❤ so much❤didi hajur
@reshamthapa2934
@reshamthapa2934 5 сағат бұрын
मोहन नेपाली महिला धीरे धीरे धन्यवाद मिठो डोरी को लगे
@SimranBudhathoki505
@SimranBudhathoki505 3 ай бұрын
आहा❤❤ (लागि रहन्छ जहिले नि मनमा डर। कहाँ बिर्सन सकौला जन्म घर।) हरेक शब्द शब्दले मन छोयो😥😥😥 निकै मिठो भाकामा मार्मिक दोहोरी दाइ अनि भाउजुलाई मीठो सम्झना सङ्गै सफलताको शुभकामना है🙏🙏🙏
@PunamAle-m7u
@PunamAle-m7u 3 ай бұрын
मोहन भाइको स्वर त मलाई एकदमै मन पर्छ।र बहिनीलाई पनि सफलताको धेरै शुभकामना छ ❤दोहोरी गाउँन पनि आउने रहेछ। मेरो पनि आँसु झरेको पत्तै भयन
@dipabk2062
@dipabk2062 Ай бұрын
दुबै जावाई सफलता को शभकामना
@sandeshgurung7523
@sandeshgurung7523 3 ай бұрын
मोहन जी म हजुरको (big fan)अति मार्मिक शब्द लय बिचरा (mam)धेरै रूनुभो उहाँलाई कहीलै नरुवाउनु सधै भरी हासीँ खुशी रहनु यसरीनै अगाडी बड्नु, जेभो भो (mam)ले पनी सानो मन नगर्नु एक अर्कामा हातमा हात, काँधमा काँध मिलाएर अगाडी बड्नु सफलताको अग्रिम अग्रिम शुभकामनासहित सम्मान छ दुबैजनालाई धन्यवाद मोहन जी ❤❤❤❤❤❤ 25:03
@laxmankaushal5144
@laxmankaushal5144 3 ай бұрын
कति मिठो मोहन दाइको बुढा बुढीको गीत सोर पनि❤❤
@govindamudel2434
@govindamudel2434 2 ай бұрын
हुनत म नि यौटा केटा मान्छे हुन तर दिदिको गित ले मेरो नि मन छोयो आँखा बात आँसु खसेको पत्तौपाइन मन भाकानियो रुन मन लायो यार😢😢
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
❤Tq so much
@durgabahadur7769
@durgabahadur7769 3 ай бұрын
ऐति राम्रो गाउने स्वरकी धनी ढुकले गाउनु ममता श्रेरष्ट बैहिनी रुनु हुदैन महन भाइ जस्तो श्रीमान पाउनु भाछ लुबै जाना लाई विशेष शुभ कामनाछ👨‍❤️‍💋‍👨❤️❤️
@durgabahadur7769
@durgabahadur7769 3 ай бұрын
आहा कति राम्रो गित पोइला पटक देख्न पाइयो स्वरकी धनी माता श्रेष्ट नेपाली बैहिनी अनि स्वरका धनी स्जकं सुइट महन नेपाली भाइ बिसेस्त श्रीमान श्रीमती दुबै जानालाइ बधाइ शुभ कामनाछ भाइ बैहिनी लाइ❤️❤️
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
Tq so much dada ❤hajur
@nareshbhandari1428
@nareshbhandari1428 3 ай бұрын
आहा निकै मार्मिक गज्जबको जवाफ सवाल स्वर को मिठास आहा ❤❤🎉🎉❤❤
@gangagautam177
@gangagautam177 3 ай бұрын
मनै रुवाउने गित मलाई त झन यस्तै गित मन पर्छ दाेरायर हेरे ल बधाई छ दुबै जाना लाइ❤❤
@Prabhurajpandey
@Prabhurajpandey 3 ай бұрын
कुनै काल्पनिक गित हैन यो यथार्थ कहानी हो । सांच्चिकै मन छोयो बधाई छ! प्यारो साथी मोहन र बहिनी ममतालाई सफलताको शुभकामना !!!
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
Tq so much❤dada
@fzre5di300
@fzre5di300 3 ай бұрын
असाध्यै मन पर्ने गायक मोहन नेपाली दम्पती लाई सम्मान साथै सफलताकाे शुभकामना 🎉❤🎉
@madansapkota1143
@madansapkota1143 3 ай бұрын
नाचौ बरिलै , क्यारि हाँसौ बरिलै ❤❤❤ आहा असाध्यै मन छोयो ❤❤❤ धेरै धेरै शुभकामना दाई भाउजुलाई 🎉🎉🎉
@Krishna-yl1bh
@Krishna-yl1bh 3 ай бұрын
आहा निक्कै मार्मिक दोहोरि❤❤सुन्दा सुन्दै आशु झरेको पत्तै पाइन् !!😢😢😢
@KamalaShahi1
@KamalaShahi1 3 ай бұрын
सारही मन दुखो दादा भाउजू अझै पर्गतिको सुभ कामना मेरो जिबनमा मेल खाहो यो आमा को सब्दले म कति धेरही रोए आँसु थाप्नै सकिन आमाको याद आहेर 😭😭😭😭😭😭😭
@Namaste7123
@Namaste7123 3 ай бұрын
❤❤❤❤❤
@minupoudel1334
@minupoudel1334 3 ай бұрын
मेरो पनि आमा हुनु हुन हजुर राम्रो मान्छे लाई भगवान ले बुलाउ हुन्छ सीस 🌹🌹🙏🏼🙏🏼🌹🌹 यो गीत ले मेरो मन छ्यो 👍🏼👍🏼👌🏼👌🏼🌹🌹🙏🏼🙏🏼🌹🌹❤️❤️❤️
@GEETASHRESTHA-ns7gi
@GEETASHRESTHA-ns7gi 3 ай бұрын
Bhai ani Buhari Dubai Jana Lai aashirbad ani safaltako shubhakamana 🎉🎉🎉🎉❤❤❤yo sangeetik aakasha ma Yahan haru KO jodiko aawaj ani name KO lahara farfarairahosh God bless you both love you ❤❤❤🎉🎉miss you both ❤️😘❤️
@PrameshGhimire-y6i
@PrameshGhimire-y6i 3 ай бұрын
आमा को नाम आउंदा झन भावुक बनायो❤
@shankardamai2441
@shankardamai2441 3 ай бұрын
वाउ मोहन भाई वेस्ट सिंगर सूंदर जोडि❤❤❤🎉🎉
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs 3 ай бұрын
मार्मिक गित❤❤सफलताको शुभकामना 🎉🎉🎉
@lpgurung2124
@lpgurung2124 Ай бұрын
एकदम मन पर्यो भाई र बैनी को यो दोहोरी गित उज्वल भविष्य र प्रगतीको धेरै धेरै शुभकामना❤❤
@mamatashrestha1532
@mamatashrestha1532 Ай бұрын
❤ tq hajur yo mitho maya ko lagi
@TekaNepal-d7y
@TekaNepal-d7y 15 күн бұрын
आहा अति नै मार्मिक अनि मिठो गित सफलताको सुभकामना सम्पुर्ण टिम लाई 🙏🙏
@mamatashrestha1532
@mamatashrestha1532 15 күн бұрын
tq ❤ so much hajurlai
@Anitaghartimagar-tk6lm
@Anitaghartimagar-tk6lm 3 ай бұрын
नमस्ते म दाङ देखि अति मिठास दोहोरी । दोहोरी हेर्दा अतिनै मन भक्कानियो। कति मिठो दोहोरी प्रस्तुत गर्नुभए को रहेछ जति सुने पनि सुनिरहू लागिरहने । फेरि पनि यस्तै मीठा दोहोरी पस्किदै जानु होला। मोहन दाजु अनि ममता श्रेष्ठ दुबै जनालाई सफल्ताको शुभकामना
@sudarshanphuyal1617
@sudarshanphuyal1617 3 ай бұрын
धेरै राम्रो छ गित सफलताको शुभकामना दुबै जनालाशई 😢❤
@Keshabgurung123
@Keshabgurung123 2 ай бұрын
मोहन सर को त big fin हो म आज आयर हजुर हरु दुबै जानाको एक साथ गाएको देख्न पाईयो र आगामि दिनमा अजै राम्रो गर्दै जानू शुभकामना ❤
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@lachhumansunar7764
@lachhumansunar7764 Ай бұрын
धेरै धेरै राम्रो दोहोरी
@susilagyawali7643
@susilagyawali7643 3 ай бұрын
सबैका बाआमा काहा रहन्छन्र हामि पनि यक दिन्जानिहो माया गर्नि स्रिमान स्रिमति हुन पर्छ दुबैको बरा बर
@दिपकसारकि
@दिपकसारकि 3 ай бұрын
सारै मिठाेदुई जाना काे गित
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
दुबै जोडीको राम्रो छ ❤ उन्नती र प्रगती बडीरहोस शुभकामना 🙏🌹 एक पटक सबैले हेरीदीनुहोला ❤
@durgabahadur7769
@durgabahadur7769 3 ай бұрын
धेरै राम्रो जोडि अनि गित पनि मनै भित्र छुने पियारो भाइ बैहिनी शुभ कामना छ❤️❤️❤️
@santoshsapkota756
@santoshsapkota756 3 ай бұрын
निकै मार्मिक दोहोरि गीत बधाई छ मोहन दाई 🙏💗
@MilanKumarNP
@MilanKumarNP 3 ай бұрын
निकै मार्मिक गीत सफलताको सुभकामना सम्पूर्ण टीमलाई ❤
@khadkanepali8606
@khadkanepali8606 3 ай бұрын
मोहन भाइको स्वर मलाई असाध्यै मनपर्छ ,ममता बहिनीलाई पनि देख्न र सुन्न पाइयो खुशी लाग्यो गायिकी साथै दाम्पत्ती जिबन सुखमय रहोस् शुभकामना छ
@SaritaGurung-y3c
@SaritaGurung-y3c 3 ай бұрын
भाई बहिनि को गित को शब्द अती नै राम्रो छ मेरो मन रोयो हजुर ❤❤❤❤❤❤❤❤❤❤❤❤ हरेक पाइला अगाडि बडिरहनु शिखर मा पुक्नु❤❤❤❤❤❤❤❤❤❤❤
@Sitachand-120
@Sitachand-120 2 ай бұрын
मेरो आदर्निय दाइ भाउजू हजुर हरुको यो मार्मिक बेदनाले झन मन थाम्न्न गारो भयको छ्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@GEETASHRESTHA-ns7gi
@GEETASHRESTHA-ns7gi 3 ай бұрын
Yo Geet sunda maile sworgiye hunu bhayeka Mera Buwa Aama lai dherai samjhiye buwa ama gumayera bachnu pardako pida bhogne matra thaha hune rahechha sworga ma chamkilo Tara bhanera malai herirahanu bhayeka Mera Aadarniya buwa aama prati HArdik shradhanjali 😢😢😢😢 miss you Buwa ama 😢😢😢
@suryakumarshrestha3944
@suryakumarshrestha3944 3 ай бұрын
मोहन भाइ अनि ममता बहिनी सारै मन छोयो । शुभकामना !!!
@Laxmi-l7p
@Laxmi-l7p Ай бұрын
मामिक गित❤❤❤सफलताकाे कामना🎉🎉🎉🎉🎉
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 3 ай бұрын
बढा बुढि काे मार्मिक दाेहाेरी शुभकामना❤❤❤❤❤❤❤
@NirmalaBhattarai-n6d
@NirmalaBhattarai-n6d 3 ай бұрын
बैनी नरोईकन गाउनुपर्छ हिम्मत नहार अगाडि बढ्न पर्छ कसैको पनि आस गर्न हुदैन
@janusinjapati6643
@janusinjapati6643 16 күн бұрын
😭😭😭😭😭😭😭😭😭😭😭 नरुनु ममता हजुरकै पिरले तर्पीयर आमा बित्नु भयो होला अझै नरुवाउनु हजुर पनी नरुनु ❤❤❤
@sitawaiba8768
@sitawaiba8768 2 ай бұрын
मन थाम्न गारो भयो गित सुनेर
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@shaktighimire3214
@shaktighimire3214 3 ай бұрын
लय शब्द सारै राम्रो छ। बैनी को प्रयास राम्रै छ। दुवै कलाकार हरु लाई धन्य बाद।
@NetraDamai-g3k
@NetraDamai-g3k 3 ай бұрын
आहा चेली बेतिको चाद आउँदा त दुखो लागेको हुन्छ माईतिको घर जान नपाउदा कसैले पनि आफ्नो दिदी बहिनिलाई दाजु भाइ तीजमा बोलाउनु पर्छ है खुसी राख्नु पर्छ
@SunuShrestha-sk8kj
@SunuShrestha-sk8kj Ай бұрын
❤😂नमस्कार मोहन भाइरममताकोगित। रामो छ मकालीगनडकी४ गुलमी देखी हेदृछु 😂❤
@mamatashrestha1532
@mamatashrestha1532 Ай бұрын
@Livedohori-c7h
@Livedohori-c7h 3 ай бұрын
wow ramro xa dohori best of luck all team
@KabyaGiri
@KabyaGiri 2 ай бұрын
Ahaa dada vhaujuu ❤❤🎉 congratulations dherai suvakamna❤❤😢😢 aasu aaeyo hirda hirdai😢😢 mitho samjna dubai janama❤❤😢
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@karkidhan2145
@karkidhan2145 3 ай бұрын
सर्ब उत्कृष्ट प्रस्तुति ,हजुर हरुको प्रस्तुतिले हजुर दुबैले गाएको गितले मलाइ पनि अतिनै भबुक बनायो!यक्छिन त गितै सुन्न र हेर्न सकिन ,केगर्ने यो बेदनाले भरिएको मन्लाइ गित्को माध्यम बाट प्रस्तुत्ति दुबै जनालाइ सम्मान छ काठमान्डू बाट!❤️❤️💐💐
@hikmatpharsal677
@hikmatpharsal677 2 ай бұрын
Dherai ramro geet xa yo geetale malaipani ruwayo malaipani aamako yad aayo
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
❤ tq so much hajur
@binabina7708
@binabina7708 3 ай бұрын
😮बैनिकाे अावाज मिठाे छ है ।
@Prem-j6p7c
@Prem-j6p7c 2 ай бұрын
सफलताको सुभ-कामना
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@laxmitiwari8114
@laxmitiwari8114 Ай бұрын
दामि गित मन परो सारै नि ❤❤❤❤
@bomraj9250
@bomraj9250 3 ай бұрын
कस्तो मार्मिक लाइभ दोहोरी बिछोड सफलताको शुभकामना सम्पुर्ण टिम लाइ आसुँ रोक्न सकिएन 😢😢😢❤❤❤❤❤
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
धन्यवाद हजुर
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
नमस्कार म ममता श्रेष्ठ ( नेपाली) पहिलो पटक दोहोरी गाउने क्रममा तिज गित गाउने कोसिस गरेको छु भाका पनि नया थियो कहि कतै नमिलेको भय मिलायर सुनिदिनु होला सबै गित सङ्गीत प्रेमी दाजु भाइ दिदी बहिनी हर सबैले मीठो सल्ला सुझाब दिनु भयको छ हजुरहरु सबैमा हार्दिक धन्यवाद ग्यापन ब्यक्त गर्दछु आगामी दिनमा यस्तै माया गर्दिनु होला है ❤❤❤
@krishnakumarithapa4873
@krishnakumarithapa4873 3 ай бұрын
🎉 thanku bane mom🎉🎉
@binayabishwokarma550
@binayabishwokarma550 3 ай бұрын
सारै राम्रो छ । ❤❤❤
@yamkalab.k10
@yamkalab.k10 2 ай бұрын
❤❤❤❤
@Keshabgurung123
@Keshabgurung123 2 ай бұрын
dammi🤗👌xa
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
​❤@@yamkalab.k10
@GitaChanara
@GitaChanara 3 ай бұрын
धेरै राम्रो दोहोरी भाइ बुहारी को यो जोडी लाई ईश्वर को आशीर्वाद र सफलता को अनगिन्ती शुभकामना भाई बुहारी को बास्तबिक कथा साच्चिकै रुवायो एउटा चेली ले जातकै कारण यो दिन भोक्नु परेको छ माइती ले जे जस्तो ब्याबार गरे पनि भाइ तिम्ले कहिले नि दुख नदेउ है तिमी लाई पाप लाउछ तिम्रो लागी माइतीघर त्यागेकी छिन तिमी हरुका पनि सुख का दिन आउछ एक दिन
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
Tq so much didi hajur❤
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
Tq so much di ❤hajur
@bomraj9250
@bomraj9250 3 ай бұрын
मन नै दुख्यो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤
@haskonprogaming8951
@haskonprogaming8951 3 ай бұрын
Sarai ma armik git herdai herdai aasu jhareko patto payena😢😢😢😢😢❤❤❤❤❤❤
@GautamThakulla
@GautamThakulla 3 ай бұрын
नीकै मार्मिक छ राजा बधाई छ
@GobinThakuri-vk3gw
@GobinThakuri-vk3gw Ай бұрын
Wowww hjr❤❤❤❤❤
@damodar7289
@damodar7289 3 ай бұрын
Bhai baini lai best of luck 👍🏿 🎉🎉❤❤❤
@omgamer1568
@omgamer1568 2 ай бұрын
राम्रो छ
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@kopilarai3700
@kopilarai3700 2 ай бұрын
Mero man xoyo yo ghitle ❤❤
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@champathapa6264
@champathapa6264 3 ай бұрын
Hajurko geet le Sarai yad aayo mero mamu 😢😢😢😢😢😢😢
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 ай бұрын
मोहन भाईको बुराबुरीको दोहोरी ले ३६ बर्ष पैला मेरो स्वर्गे आमाको याद आयो मनी आमा सम्झेर धर धरी रोऐ बधाई छ मोहन भाईको श्रीमती नानीलाई ❤
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
Tq so much dada hajur
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
Dada
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em 3 ай бұрын
Dherai ramro geet dubai janako❤
@beerbhadursunar8223
@beerbhadursunar8223 3 ай бұрын
Super super super Dohori ki ichcha Mumbai dekhi aata❤❤❤❤🎉🎉🎉🎉🎉
@lokeshbudha5400
@lokeshbudha5400 3 ай бұрын
Dherai ramro gaunu vayko xa waw best jodi ko dohori sunna paiyo ajhai aru dohori ni dunna pau
@RegBista-jq8dj
@RegBista-jq8dj 2 ай бұрын
Aaha nikai marmik xa geet❤❤🎉🎉😭😭
@TeknathBhurtel
@TeknathBhurtel 3 ай бұрын
All the best. Looking from Bhutan
@RamAs-qz4sn
@RamAs-qz4sn 2 ай бұрын
Mohan ji aaj pahilo patak hajur Ko tyo kala ragala sunda mai aafuni bhabuk bhayen badhai xa pargati ko subha kamna Ramkuar bhandari india haryana
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@sumadhurnepali5434
@sumadhurnepali5434 3 ай бұрын
Wow hamro pyuthana ko san
@DhurbaBhujel-qy3lg
@DhurbaBhujel-qy3lg 3 ай бұрын
कत्ती सारो मनै भक्काने र आको 😪😪😪सम्पुर्ण तिम लाई बधाई छ्ह अनि हाम्री मिना दि मिस यु
@magarBasanta-b9d
@magarBasanta-b9d 2 ай бұрын
यक्दम राम्रो छ ❤❤❤❤❤❤❤
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@sonikabk8033
@sonikabk8033 3 ай бұрын
याेनानुकाे गितकति अलापबिलापकाेहाे ढिलाेचाराे अगिपछिमत्त्रहाे सप्लाई जानपरछयकदिनत सपलाईहेरेरमनबुजाउनईपरछ सतेकरमगर अगाडिबर ❤❤❤❤
@bhimbahaduroli9518
@bhimbahaduroli9518 2 ай бұрын
असाधे मार्मिक शब्द गाउनु भयो सिस न रुनु होस मन बलियो बनायर सङग्र्स गर्नुहोस सफल्ताको कामना सम्पुर्ण टिम ❤❤
@mamatashrestha1532
@mamatashrestha1532 2 ай бұрын
@MiraLungelimagar-cb4jv
@MiraLungelimagar-cb4jv 3 ай бұрын
निकै मन छुने दोहोरि😘😘
@RamKumar-tc9on
@RamKumar-tc9on 3 ай бұрын
दोस्रो भाग कहिले आउछ होला सबै टिमलाई धन्यवाद
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
Tq so much hajur❤
@TK5vlogs
@TK5vlogs 3 ай бұрын
Wahoo sarai ramro xa hjr safalta ko shubhakamana hjr❤🎉
@rambahadurtamang8089
@rambahadurtamang8089 3 ай бұрын
Banu ruko dekhera man thamna sakina ,mohan vai hamesa khus ranu hola 🙏Sangeet yatra safal rahos subhakamana❤🙏
@bishnubk828
@bishnubk828 3 ай бұрын
राम्रो गाउनु भयो ❤❤❤❤
@asmitakc3709
@asmitakc3709 2 ай бұрын
मोहन सर पिउठानी होर म पिउठान देखी हेर्दै छु
@devakithapa256
@devakithapa256 3 ай бұрын
धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ
@GobindaThapa-s3s
@GobindaThapa-s3s 3 ай бұрын
Wow super dohori samman xa Dubai lai
@kamaladevisigdel1982
@kamaladevisigdel1982 3 ай бұрын
शुभकामना छ दुबै जनालाई म अस्टेलियाबाट हेरिराकि छु
@mamatashrestha1532
@mamatashrestha1532 3 ай бұрын
Tq so much❤
@SurchenRaniGhale
@SurchenRaniGhale 2 ай бұрын
Waoooo nani 😢😢😢😢😢😢 ko sor kati motho manxini kati ramri ho
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 18 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 49 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 18 МЛН