धेरै ज्ञान वर्धक छ गुरु मैले धेरै कोसीस गरेको छु मलाई कर्ड स्केल जुन वाट उठे पनि सा मानेर बजेको चिन्न सक्छु तर बजाउन सकिन
@ishworthapa83935 ай бұрын
हजुरको सिकाउने टेक्निक गजबको छ म हजुरकै चेलाहु धेरथोर बजाउन पनिजाने तर छिटो बजाउन सकिन गुरु ढिलाहुन्छ
@nepalonlinemusic5 ай бұрын
अभ्यास गरिराख्नु पर्छ 🙏
@IndiralaxmiKc5 ай бұрын
जय होस् गुरु देब 🙏🙏🙏
@salikramtimilsina38915 ай бұрын
जय होस
@sitashrestha62185 ай бұрын
Guru 🙏🙏🙏👍👍👍
@sakuntalapandey29005 ай бұрын
Namaskar guru halka vajanta gauna sakne Vaya Tara guru jun vajan Garda I same aabaj hunxa kun vajanma k garni kata bata suru garni vanne khi garny sakina guru khi Testo tarika Vaya bate dinuhisna guru
@sklama17094 ай бұрын
तपाईको आवाज अलिक चर्को बनाउनु होला है अलिक सानो सुनिन्छ।
@bharatshrestha2003 ай бұрын
नमस्कार गुरु हजुरको हार्माेनियमलाई कति पर्छ र कुन कम्पनीको हाे।
@GyanendraKarki-cr7er5 ай бұрын
नमस्कार , तपाइले हारमुनियम को बारेमा पोस्ट गरेका भिडियोहरु हेरे केही सिके पनि धन्यवाद छ ।मलाइ "माथी कैलाश पर्वतमा बसे शिव पार्वति" भन्ने बोलको भजनमा पनि सिकाएर पोस्ट गर्नु न हजुर❤
@krijonkhatiwoda77095 ай бұрын
Geet haru guru Jeevan Bhanu ta Ghat cha bhakatraj buwa KO geet haru sikaidinu hola
@sanjughising45793 ай бұрын
के छ दिउ तिमी लाई मैले कोसेली भनेर यस्को पनि हल्नु पर्यो सर