माझ किराँतको राजधानी - हतुवागढी । FORTS OF NEPAL। NEPAL । NEPALI ARMY

  Рет қаралды 411

Drishya TV

Drishya TV

Күн бұрын

यो गढी भोजपुर जिल्ला, हतुवागढी गाउँपालिका वडा न. १ मा अवस्थित छ ।
भग्नावशेषको रुपमा रहेको हतुवागढीलाई हाल चारैतर्फ ढुंगाको पर्खाल लगाईएको छ । वरिपरीकोे पर्खालको लम्बाई८८ फिट, चौडाई ८२ फिट र उचाई न्युनतम १३ ईन्च र अधिकतम ६ फिटसम्म रहेको छ ।
हितुवा राज्यका राजा सुनाहाब राईका फौज र गोर्खाली फौजसँग २ पटक लडाई भएको बुझिन्छ । तर यसको निर्माण कसले गराएको भन्ने यकिन विवरण कतै उल्लेख भएको पाइदैन ।
यस गढी मांझ किराँतको राजधानीको रुपमा रहेको थियो भन्ने इतिहास छ । एकीकरणको क्रममा काजी अभिमानसिंह बस्न्यातको कमाण्डमा रहेका गोर्खाली फौजले वि.सं.१८२९ भाद्र १३ गते उक्त गढीमाथि हमला गरी विजय प्राप्त गरेका थिए ।
गढी करिब ३०० वर्ष पुरानो रहेको बुझिन्छ । गढीमाथि विजय भए पश्चात पूर्वतर्फको विजय अभियानमा यस गढी फौज तैनाथी, बन्दोबस्ती लगायतका कार्यमा प्रयोग भएको बुझिन्छ ।
बि.सं. १८२९भाद्र १३ गते बिजय हासिल गरेपछि रणबहादुर शाहको नायबी शासनको समयमा वि.सं. १८२४ मा काजी अटलसिंह राईको फौजले हतुवागढीमा पुनः आक्रमणको प्रयास गरेतापनि विफल भएको बुझिन्छ ।
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya

Пікірлер
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 26 МЛН
Documentary of Aiselukharka Municipality (ऐसेलुखर्क गाउँपालिकाको वृत्तचित्र )
1:04:45
ऐसेलुखर्क गाउँपालिका, खोटाङ
Рет қаралды 117 М.
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12