आमा को मुख हेर्ने दिनमा सबैलाई रुवायो , मार्मिक दोहोरी , jerry,suman tara rejina bijaya surya

  Рет қаралды 484,968

Babita Baniya Jeri

Babita Baniya Jeri

Күн бұрын

Present :- आमा को मुख हेर्ने दिनमा सबैलाई रुवायो , मार्मिक दोहोरी , Rile Live Dohori, Aama Khuwaune Aausi
...................................................
#Babita_Baniya #Suman_Pariyar #Rile_Live_Dohori
🎙गायक/Singer
Suman Pariyar
Bijaya baniya
Surya Pariyar
🎙गायिका/Singer
Babita Baniya
Rejina Pariyar
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Babita Baniya

Пікірлер: 373
@BabitaBaniyaJeri
@BabitaBaniyaJeri 2 жыл бұрын
मातातिर्थ तिर्थ औशी को शुभकामना सम्पुर्ण आमा हरुमा,,,कुनै पनि आमा ले सन्तानको माया पाउन यो दिन कुर्न नपरोस,,,नया बिसय मा गाउने हाम्रो यो कोसिस कस्तो छ हजुर हरु सबै बाट प्रतिक्रिया को अपेक्षा गर्दछौ,,,,साथै हामी शीत दोहोरी मा रम्न अनि रमाउन चाहानु हुन्छ भने चाहाना रोधिघर बागबजार मा स परिबार आउन सक्नु हुनेछ
@anjanaghimire3969
@anjanaghimire3969 2 жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@anjushah6288
@anjushah6288 2 жыл бұрын
same to you
@ganeshthapa9043
@ganeshthapa9043 2 жыл бұрын
Tq
@kumaripun837
@kumaripun837 2 жыл бұрын
MERO dijuko sapda dami hunxa
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
@@anjushah6288 kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@sarojpoudel9068
@sarojpoudel9068 2 жыл бұрын
जेरि दिदिको मन छुने शब्दहरुले भरिपुर्ण सांगीतिक सौगात।
@Myakurigaming6803
@Myakurigaming6803 2 жыл бұрын
एकदमै रोय हाल मलेसिया बसेर हेर्दै छु घर मा बा आमा यकलै राखिदिए दाई हरुले मेरो कथा सँग मेल खायो पाठ २ पनि है बबिता दिदी
@sapanathapa1979
@sapanathapa1979 2 жыл бұрын
जेरि sister काे महल मा अटिन शब्दले सारै मन छाेयाे😭😭
@Lokeshsharma-fg2ss
@Lokeshsharma-fg2ss 2 жыл бұрын
भन्नलाइ त भन्छ समाज मा छोरा हरुको मन कठोर हुन्छ भनेर तर मेरो हरेक सब्दमा आँसु बगिरयो यति मार्मिक शब्द निकाल्दिनु भयो मन थाम्नै सकिन सबै आमा हरुलाइ सम्झिदै यस्तो कुनै छोरा बुहरिले नगरुन भन्न चाहान्छु।।हाल मुब्बै बाट
@shivagyawali4198
@shivagyawali4198 2 жыл бұрын
वसन्त bk को कमि भयो यो टिम मा
@kamalakhadka1467
@kamalakhadka1467 2 жыл бұрын
सुमनलाई धेरै धेरै सफलताको शुभकामना राम्रो सोर र मिठो शब्दकोलागि
@biyogiasafalyatriipuskar2033
@biyogiasafalyatriipuskar2033 2 жыл бұрын
साला यो संसारमा आमा बाहेक माया गर्ने कोइ हुँदैन रहेछ देखावटी माया गर्नेहरु धेरै हुन्छन् भित्र भित्रै हजारौं स्वार्थ हरु लुकायर happy mother's day mom
@thahacreation6776
@thahacreation6776 2 жыл бұрын
हामी जस्तो आमा नहुने हरुलाई आजको दिन कस्तो भैराको होला सोच्नुस अनि कसैले पनि आफ्नो आमालाइ हेला नगर्नुस
@kabitapangeni2191
@kabitapangeni2191 2 жыл бұрын
Honi😭😭😭😭😭😭
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
कारुणिक दाेहाेरीका प्रत्येक शब्द शब्दले निशब्द बनायो सुरु देखि अन्तिमसम्म पनि अाँखा अाेभाना😭भएनन् जिवित अामालाई सम्मान गराैं स्व.अामा प्रति चिरशान्तीकाे कामना(टुहुरी छाेरी😭)
@reshmaghatraj7112
@reshmaghatraj7112 2 жыл бұрын
Suman bhai dherai dherai shuvakamana ajai pargati garnu🙏🙏🙏
@Hiralohani
@Hiralohani 2 жыл бұрын
Samajma ghateka yatharth gatana haru yekdamai man chhoyo 💔😭😭😭yo Sandesh aama buwako Sabai chorabuhari samu pugosh🙏🙏Sabai teamlai manaibat samman❤️🙏🙏
@binduchudara1364
@binduchudara1364 2 жыл бұрын
हामी पराइघर मा आईसकेको छोरीको मन सारै रोयो यो गितले 😭😭😭😭🥰🥰🥰🥰
@sitagiri5215
@sitagiri5215 2 жыл бұрын
सारै राम्रो छ सुमन बाबु भऐको गित सबै सुनीरहु जस्तो हुन्छ
@shovakharpaudel1657
@shovakharpaudel1657 2 жыл бұрын
आमा प्रती समर्पित यो गीतले मेरो पनि मन गरुङ्गो बनायो ! सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद !!
@yageshwarkhatri9864
@yageshwarkhatri9864 2 жыл бұрын
साह्रै मार्मिक गीतले आँसु नै निकाल्यो । सृजकप्रति उच्च सम्मान ।।
@radhikasapkotapandey2224
@radhikasapkotapandey2224 2 жыл бұрын
हामि छाेरि पराई घरमा अायका छम याे गितले मेराे जिबनमा मेल खायाे अामा बाबा पहिलाे भगवान हुन मेरा त दुबैजना हुनुन miss you aamababa😭😭🙏🙏🙏❤️❤️
@sandhyathapa9422
@sandhyathapa9422 2 жыл бұрын
मेरि आमा को काहानी रियलै एस्तै छ तेहि भएर आँसु को धारा खोलि झै बगियो आज यो गित ले आज मात तिर्थ को दिन मा मेरो काहानी सङ्ग मेल खायो सम्पुर्ण होल टिम को भाई बहिनि लाई धेरै धेरै सुभकमान छ है 😭😭😘😘😘
@rajugurung1846
@rajugurung1846 2 жыл бұрын
😥😥😥😥😥😭😭😭😭😭
@ranamagarkabita136
@ranamagarkabita136 2 жыл бұрын
😢😢😢
@rabinachhetri1015
@rabinachhetri1015 2 жыл бұрын
Dherai ko astai hunxa 😢
@devisharma8685
@devisharma8685 2 жыл бұрын
😭😭😭😭😭
@rajugurung1846
@rajugurung1846 2 жыл бұрын
@@rabinachhetri1015 hjr la aastai garnu hunxa sasulai bichara garnu hunna pali farkinxa
@krishnathakuri4262
@krishnathakuri4262 2 жыл бұрын
Heart touching dohori .kunai sabda xain.jun ghar ma astai astai pida bhariyako hunxa.yo dohori sunda ksko aasu na aaular. Heart touch.
@mayathapaliya5853
@mayathapaliya5853 2 жыл бұрын
आमा को मुख हेर्ने दिन हेभगवान आमा लाई नभेटेनि यो गित को शब्द शब्द ले खुब रुवायो बधाई छ सबै टिम लाई सफलता को शुभकामना छ🙏🙏
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Very,nice😭😭😭😭aama🙏🏾🙏🏾🙏🏾🙏🏾
@tarashahi5101
@tarashahi5101 2 жыл бұрын
सबै आमा हरु लाई happy mother's day
@kapillamichhane5281
@kapillamichhane5281 2 жыл бұрын
geet gaudagaudy gayek gayika naroi gaunu hola natrw hamle pury herny sakdynau
@sthishwor6605
@sthishwor6605 2 жыл бұрын
सबै जाना लाई मातातिर्थ औसि को शुभकामना अति मार्मिक गीत सुन्न पाइयो 😘😘
@ayushmandhungel4102
@ayushmandhungel4102 2 жыл бұрын
Uff ksto marmik aasu nai nrokine
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Yes,nice,very👌🏾👌🏾♥️♥️🤟🏽🤟🏽🙏🏾🙏🏾🙏🏾🙏🏾😭😭🤣🤣👈
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
कलाकार लाई त सम्मान गनॅ गदॅछु मैले ह॔साउन पनि सक्ने छिनमा रुने पनि गराउन सक्ने भनेको कलाकार को क्षमता दक्षताको कदर हुनैपछॅ ।
@नमस्कार-द8ल
@नमस्कार-द8ल 2 жыл бұрын
मातातीर्थ औँसीको शुभकामना सबै आमाहरुमा ❣❤ कति मार्मिक दोहोरी 😢😢❤❤
@sitapandey4044
@sitapandey4044 2 жыл бұрын
जेरिका पहिलो शब्द देखिनै मुटुमा च्वास्स भयाे यस्ता घटना हाम्रो समाजमा घटिरहन्छन् भगवान्ले कसैलाई पनि गितमा जस्तो नपारुन जेरिकाे जाहाँछन् स्वामी मलाई उहीँ पुराईदे भन्ने अन्तिम शब्दले साह्रै मन भक्कानियाे ।
@kusumsunar6732
@kusumsunar6732 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@OooOoo-gb9bp
@OooOoo-gb9bp 2 жыл бұрын
पहिला पर्थम त सबै कलाकार ईउनिट लाई धन्नेबात सारै मार्मिक गित नसके सम्म आँखा वबानाे भयन मेराे त
@gorkhaliking7808
@gorkhaliking7808 2 жыл бұрын
Mero Gorkhali Cheli Jeri babita baniya 🙏🙏🙏🙏🙏🙏🙏🙏
@subhadralama633
@subhadralama633 2 жыл бұрын
मातातिर्थ अाैसीकाे दिन रूदै सुने याे दाेहाेरी समयकाे यथार्थ चित्रण
@केपीचौलागाइ
@केपीचौलागाइ 2 жыл бұрын
सम्पुर्ण आमा हरु प्रती मातातिर्थ औसी को सुभकामना ❤️❤️❤️🙏🙏🙏
@bishnughale453
@bishnughale453 2 жыл бұрын
सबैलाई हसाउंने हजुरले आज कति रूवरो मेरो पनि आमा नभएर होला 👏👏🥰🥰🇧🇹🇳🇵🇺🇸😭😭😭😭😭😭
@jamunadulal7573
@jamunadulal7573 2 жыл бұрын
जेरि दिदिको गित सरै मन छुने हुन्छन् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@prokillervlog
@prokillervlog 2 жыл бұрын
suman bhai ko sound chhai yakdam mitho best of luck all are but jerri dd ko sabda so like
@sabitaniroula5203
@sabitaniroula5203 2 жыл бұрын
रूदा रूदै सकियाे मार्मिक हृदय स्पर्श गराउने दाेहारि। अाशा छ भाग २ पनि सुन्न पाईने छ ।सम्पूर्ण टिमलाई अाभार प्रकट गर्दछु ।
@darshanatiruwaofficial5817
@darshanatiruwaofficial5817 2 жыл бұрын
आहा निकै मीठो दोहोरी मन छुने शब्द बधाइ छ सम्पुर्ण टिमलाइ
@princemagar1676
@princemagar1676 2 жыл бұрын
sarhai man xoyo thank you so much sabailai 😥😥😥😥😥😥😥😥
@meenasen2391
@meenasen2391 2 жыл бұрын
आहा कति राम्रो दोहोरि सुमन भाइको स्वर, शब्द अनि भाका कति राम्रो हो के सारै मन पर्छ। सबै भाइबैनि लाइ सफलताका सुभ कामना ❤❤❤
@mayalamichhane0
@mayalamichhane0 2 жыл бұрын
कति मारमिक गीत गाउनुभयो
@Kantabhattarai33
@Kantabhattarai33 2 жыл бұрын
आहा! कत्ति मार्मिक दोहोरी ।के गर्नु तर अहिलेको पाश्चात्य हावाले आमा बाबाले धेरै दु:ख पाएका छन् ।बधाई बबिता नानी र सबैलाई ।
@rupishashrestha3084
@rupishashrestha3084 2 жыл бұрын
Wow!! Yathartha khuleko
@radhakhanal7779
@radhakhanal7779 2 жыл бұрын
साच्चै सुमनभाईको स्वर र शब्धले सधै भाबुक हुन्छु 🌹
@sukmayamagar3580
@sukmayamagar3580 2 жыл бұрын
आमा शब्द नै यति प्यारो छ न किन्न पाँईन्छ न बयान गरेर सकिन्छ यो गीत साची कै यो समाज घटेको घटना को बारे मा झल्का को छ। सुन्दा सुन्दै आँखा बाट आँसु टुरुकै चोइएको थाहै पाईन सम्पुर्ण कलाकार टिम लाई मनै देखि हार्दिक नमन 🤟🙏👌❤️
@hastaman5800
@hastaman5800 2 жыл бұрын
Suman has sweet voice and beautiful words
@munaadhikaripoudel3140
@munaadhikaripoudel3140 Жыл бұрын
यो गितले कति खेर अासु खस्याे थाह‌ै भयन😢😢😢😢😢
@bindashgopal2865
@bindashgopal2865 2 жыл бұрын
Kati ramro dohori sumandai ko ra rejina di ko pailo tukkale sarai man xoyo aama buwa ko maya
@sabinagautam1071
@sabinagautam1071 2 жыл бұрын
मामीक छ मन रुवायो
@ramkumarbhattarai3633
@ramkumarbhattarai3633 2 жыл бұрын
अति मार्मिक दोहोरी यो दोहोरी हेरेर , सुनेर नरुने को होला ? मातातीर्थ औसीमा सबै आमाहरुलाइ नमन ।
@rohitkarki3087
@rohitkarki3087 2 жыл бұрын
आहा कति मिठो गित हजुर हरु को शब्द शब्द ले मेरो सारै मन छोयो मेरो आमा को धेरै याद आयो मेरो पनि बाबा हुनुन सारै रुन मन लायो आमा लाई सम्जी हाल गुज्ररात miss you all mom
@pulamideepa5931
@pulamideepa5931 2 жыл бұрын
हामी आमा नहुनेहरुको लागि यो गित सुन्दा मन झनै भक्कनियो 😥
@bigyanbanjara1090
@bigyanbanjara1090 2 жыл бұрын
हाम्रो सामाजिक यथार्थमा आधारित शब्दमा मीठो भाका 🤔🤔🤔🤔🤔
@puspachapai2814
@puspachapai2814 2 жыл бұрын
मनै छुने मार्मीक शब्द हरु ले दोहोरी सुन्दा सुन्दै मन भककानीयर आसु थाम्न सकीयन ❤️❤️😭😭🙏🏼
@keshabbaral5711
@keshabbaral5711 Жыл бұрын
साच्चै आँखा रसायो , मन गरुङ्गो भयो ! सम्पुर्ण कलाकार हरु प्रती हार्दिक नमन 🙏
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
जेरि दिदि काेई आमालाई नहाेस यस्ताे रूदै हिन्छु कर्मैकाे पहलमा कास पाएन ए बाबु छाेराकाे महलमा
@sabinagautam1071
@sabinagautam1071 2 жыл бұрын
आमा बनेको कती सुहायको बैनी धन्यावाद छ
@radhikakarki3416
@radhikakarki3416 2 жыл бұрын
सारै मन छुने गित 😥😥😥😥
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
अत्यान्तै मार्मिक शब्द उस्तै उत्कृष्ट गाईकी पन मनै छोयो कति लाई मेल खानी शब्द होलान यो गित बाटै भयेपनी पाट सिक्नु होला आफ्नो जन्म दिनि आमा बाबा लाई दु:ख पीडा नदिनु होला जस्को आमा बाबा हुनुहुन्छ भाग्यामानी हुन मेरो त आमा सानैमा भगवान को प्यारी हुनु भो अलि अलि होस समाल्न थालेको थे बाबा प्यारो हुनु भो आमा बाबा नहुनिलाई सोध्नु कस्तो पीडा हुन्छ आमाबाबा को हात सिर माथी नहुदा आमा बाबा भनेक जिउदो भगवान हो आमाबाबा लाई रुआयेर पीडा दियेर तपाईं जुनै तिर्थ धाम जानुस कैले फलिफाप हुदैन घर को आमा बाबा को खुट्टा छोयेर आशीर्वाद लियेर घर बाट निस्कनुस जस्तै आपत आये पनि सजिलै पार गर्न सक्नु हुन्छ मेरो अनुरोध छ कसैले आमा बाबा लाई रुआउनी दु:ख दिनि काम नगर्नु जिउदो भगवान लाई रुआयेर मुर्ती जति पुजे पनि फल पाईदैन यो गित ले मलाई धर धरी रुआयो शब्द लेख्दा झन आँखा बाट आँसु थामियेन जति पनि आमा बाबा हुनिलाई मेरो बिन्ती 🙏🙏🙏🙏🙏 छ कैले नरुआउनु आमा बाबा भन्न किस्मत वाला ले पाउनु भाको छ आफ्नो किस्मत आफै नबिगार्नु जय गित जय संगित जय नेपाल
@tarathapaofficial
@tarathapaofficial 2 жыл бұрын
नमस्ते सबैलाई आमा समर्पित गित आहा हामि सबै मेरो रोल दोस्रो मा रहने छ
@liladevi2561
@liladevi2561 2 жыл бұрын
योगितलेत मनैरूवायो 💕🙏💕😥😥
@ishworapaudel1432
@ishworapaudel1432 2 жыл бұрын
सारै भाबुक बनाएयो यो गितले मलाई त😪😪😪
@rameshbic8473
@rameshbic8473 2 жыл бұрын
अजा आमालाई भेटन नस्के पनि आमाको सबढामा सुनाउनु धेरै धेरै शुभकामान समपुर्न टिमलाई
@kiranbishwakarma12
@kiranbishwakarma12 Жыл бұрын
असाध्यै मर्मस्पर्शी लाइभ दोहोरी सारै मन छोयो।
@gurungashok3927
@gurungashok3927 2 жыл бұрын
धेरै मीठो मार्मिक मन छूने प्रस्तुती आमा छोराको रोलमा गाउनुभाए को यो गीतले भीत्र मन नै छुना पुग्यो।।। छोरा नहूदा बुहारिले गरने यस्ता खालका ब्याबहार हरू धेरै घटने गर्छन।। धेरै धेरै धन्यवाद मेरा गोरखाली चेली बबिता बनिया साथै सम्पूर्ण कलाकार मन मुटु हरुमा प्रगती को शिखर्मां हमेशा पाइला अगड़ी चालीरहुंन भानी न्यानों सांगीतिक नमान टकर्याउन चाहनछू।।।
@dipakpariyar6516
@dipakpariyar6516 Жыл бұрын
सबै याे टिम ले भनेका शब्दहरुकाे बयान गर्न सक्दिनम त्यसैले आमा दुबै बराबर हुन बुहारि लेदिनेमाया र सम्मान कहिलै नभुल्नु ल
@bipanasapkota1702
@bipanasapkota1702 2 жыл бұрын
जति छाेरा छाेरि भय पनि श्रीमान जस्तो त काे हुदाे हाे बुढेसकालमा
@hariaryal137
@hariaryal137 2 жыл бұрын
आमाको मुख हेर्ने दिन आमा औँसी का दिन वरिष्ट कलाकार हरु बाट समाजमा घटेका घटना लाई समेटेर गाउनु भो यहाँ हरु सबै कलाकार लाई हार्दिक मंगलमय शुभकामना छ।
@lalitalamichane6277
@lalitalamichane6277 2 жыл бұрын
l
@ambikarimal400
@ambikarimal400 2 жыл бұрын
Kati mitho geet 👌👌❤️❤️❤️❤️
@dabuthagunna5421
@dabuthagunna5421 2 жыл бұрын
समाजमा सत्य आधारमा घटेका घटनाहरमा आधारित मार्मिक दोहोरि
@saujanyagautam845
@saujanyagautam845 2 жыл бұрын
Yo geet le dherai ruwayo😣😣.sarhai marmik geet
@karinabhusal1180
@karinabhusal1180 2 жыл бұрын
🙏🙏😭😭😭😭😭😭😭😭😭
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
माता तिर्थ को शुभकामना छ सबै लाइ आमा नहुनेहरू को लागि एकदम राम्रो छ गित
@jasodanepali1455
@jasodanepali1455 2 жыл бұрын
जे हाेस हाम्रो समाजमा यस्तै छ सबै आमा कङस हुदैनन र सबै बुहारिनि राक्षस हुदैनन काेहि बुहारि यस्ता हुनछन र काेहि आमा भयरानि आमा जस्ता हुदैनन
@suniltak1121
@suniltak1121 2 жыл бұрын
यति राम्रो दोहोरी अलि छोटो भयो ल बधाई छ सम्पूर्ण टिममा धेरै राम्रो लाग्यो 👌👌👌👌👌😭😭😭😭😭😭😭
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
सुमन दाजि प्रदेशिकाे बाधेता छाेड्या हैन रहरले घर मैले काहा दिखि ए आमा का ल्याे कर्मैले
@niyakc
@niyakc 9 ай бұрын
💕💕💕💕💕💕💕💕💕💕💕
@NishaSharma-iu1js
@NishaSharma-iu1js 2 жыл бұрын
सुमन भाई र जेरी बैनी को अनी अरु भाई बैनी हरु को सब्द सब्द ले आशु को खोलो बगों 😭😭😭😭😭एथारथ घटना मा आधारिंक
@bishnusapkota4459
@bishnusapkota4459 2 жыл бұрын
Vary nice song
@silalama1547
@silalama1547 2 жыл бұрын
Woow katti mithyo voice ma get sampurna tim lai supakamana
@panuthapamagar1206
@panuthapamagar1206 2 жыл бұрын
😭😭😭😭😭♥️♥️♥️♥️♥️
@sangitakarki6759
@sangitakarki6759 2 жыл бұрын
सुमन दाइको शब्दको बयान गर्न सकिँदैन
@kumarimalla940
@kumarimalla940 2 жыл бұрын
मतातिर्थ अाैशिकाे सम्पुर्ण अामालाई ढाेग
@kalpanaranamagar3461
@kalpanaranamagar3461 2 жыл бұрын
कति मन छुने 😭😭😭
@deepukhadka2402
@deepukhadka2402 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@yampangeni80
@yampangeni80 2 жыл бұрын
जेरी बैनिको उत्कृष्ट प्रस्तुति सलाम छ। होल टिमलाई कलाकार भनेका समाजका एेना हुन् एस्माकुनै शङ्का छैन।हाम्रो समाजका छोरी,बुहारी अनि अामा र सासुअामा हरुले बुझ्नुपर्ने कुरा यो छ कि। छोरी र बुहारी,जन्मदिने अामा र कर्मदिने अामा समान हुन भन्ने चेतनाको बिकाश हुन जरुरी छ।
@ramprasadbhattarai3661
@ramprasadbhattarai3661 2 жыл бұрын
सृजनाकिधनीबबिता एवं सबै कलाकारलाई धेरै धन्यवाद ।
@kapillamichhane5281
@kapillamichhane5281 2 жыл бұрын
Atenty marmik geet babita baniya jeri khattra...
@manjusunar5369
@manjusunar5369 2 жыл бұрын
टिनती माइजू हेपेछ्न सबैले हजुर आमा गल्नु भयो दबाइले यो सब्दले निकै मन छोयो र हजुर आमाको सारै याद दिलायो miss you hjraama हजुर को आत्मा ले सान्ती पाओस् 😭😭😭😭😭🙏🙏🙏❤️❤️❤️
@baniyasujana1635
@baniyasujana1635 2 жыл бұрын
सारै मार्मिक 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
@aartipun2471
@aartipun2471 2 жыл бұрын
यो गितको शब्द ले धेरै मन रोयो सबै कलाकार टिमहरुल।इ शुभकामना
@Pro_kailash30t
@Pro_kailash30t 2 жыл бұрын
आमा नभयर होला आमा शब्द सुन्ने बित्तिकै रुन्छु के गर्ने आमाको याद धेरै आउँछ आमालाई भगवान ले लगेसि के लाग्यो सबै जनालाई धन्यबाद छ
@simakarki321
@simakarki321 2 жыл бұрын
सारै मार्मिक दोहोरी रहेछ मत सुरुदेखिनै रोको रोहि भए धेरै राम्रो छ अब बुहारीलाई पनि लेउन पर्यो ✍️🙏
@krishnakumarikalakheti9766
@krishnakumarikalakheti9766 2 жыл бұрын
अाहा कति सनदेश मुलक गितहाे सबै टिमलाई धन्यबाद छ
@saritaaryal1801
@saritaaryal1801 2 жыл бұрын
👍️👍️👍️👍️
@ramkumaripandey3782
@ramkumaripandey3782 2 жыл бұрын
Jeri ko sabda dami Dunxan tara gala xain.
@indiraghimire2716
@indiraghimire2716 2 жыл бұрын
मीठो स्वर !मार्मिक शब्द ले मनै रोयो 😪😪😪🙏🙏🙏
@rakeshrakesj2327
@rakeshrakesj2327 2 жыл бұрын
💕💕💕💕💕
@laxmi_don6302
@laxmi_don6302 2 жыл бұрын
Mero atharthama Testo navayani ekdamai man chhuyo 🙏🙏🙏
@hirapaudelneupane8288
@hirapaudelneupane8288 2 жыл бұрын
rudaie sundie garya yo song man chunya sabda sabie ko😗😘😘😥😥😥
@manishbasnet455
@manishbasnet455 2 жыл бұрын
सम्पुर्ण आमाहरूमा happy mother's day 🥰🥰🥰
@mayadhungana9647
@mayadhungana9647 2 жыл бұрын
sarai ramro ahile ko aafu mukhi samaja ko yathaartha sunda sundai aasu aayo 😢 ajhai pragati hundai jaus🌺🙏
@himadevikhadka1112
@himadevikhadka1112 Жыл бұрын
❤❤❤😢😢
@minawagle2164
@minawagle2164 2 жыл бұрын
Yasto kasi ko aama lai n paros sabi buharee ley aafno aama jasto garun
@ambikaambika6140
@ambikaambika6140 Жыл бұрын
❤❤❤
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 42 МЛН
Brawl Stars Edit😈📕
00:15
Kan Andrey
Рет қаралды 58 МЛН