धेरै समय काे पर्खाईपछि मनले खाेजेकाे दाेहाेरि अायाे जय हाेस् ईन्द्रेणि काे🙏🙏
@sanamtamang11773 жыл бұрын
Very good song
@nirmayarai87563 жыл бұрын
Hajur ho ne hii
@sangamlama56383 жыл бұрын
चन्दा दिदिको डिभोर्सको खबर सुन्दा निकै दुख लाग्यो। यो जोडीको भाग ३ पनि छिटै आए हामी निकै नै आभारी हुने थियौं ।
@क्षेत्रीकोछोरो3 жыл бұрын
यो गीत को कसको जीवनमा लागू भयो लाइक गर्नुहोस है 😭😭😭😭 बधाई छ मेक्सम र चन्दा दिदीलाई यो गीत मा बाँचुन्जेल सुनिरहने छु ...............
@susansunam17913 жыл бұрын
मेरो जीवन संग मिलेको छ इ जोडि लाई मेरो तर्फ बाट धेरै धेरै धन्य बात
@susmitakhadka12023 жыл бұрын
Maro life ma poni
@deepakghayal9603 жыл бұрын
आब सानु काहाँ छौँ भाग ३ को को ले हेर्न अनि सुन्न चाहनुहुन्छ धेरै like and comment गर्नुहोस् है सबैले 💚❤️🇳🇵💚❤️🌹
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@maharadipaksingh67593 жыл бұрын
Me
@tirtharakmahatomapanipat3p6973 жыл бұрын
Malai pani hwrnera sune manxa hai
@nitasangraula39133 жыл бұрын
Aba vagha 3 pani aaunu paro
@sandip9848 Жыл бұрын
Feri lyaunu bhag 3
@yamnathsubedi2393 жыл бұрын
कृष्णजी यो दोहोरी इन्द्रेणीको इतिहासकै नं. १ लाग्यो मलाई त!!!
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@chandaaryal52313 жыл бұрын
हो है
@roshansapkota48923 жыл бұрын
@@chandaaryal5231 what a voice !!!! What a pain!!!! What a creation!!!! Just 💕 it ... U r the most talented singer. Have a great future ahead.
@grggg3373 жыл бұрын
Ho ni
@sajidtayegi82313 жыл бұрын
मेक्साम र चन्दा बैनिको भाग 3 हेर्ने आसा मा छौ फेरी गाउनु होला
@chandaaryal52313 жыл бұрын
Has hunxa ni
@kopilakarki9303 жыл бұрын
Vag 3 please 🙏
@shantaniroula14023 жыл бұрын
चन्दा र मेक्समको पहिलो दोहोरी नै सारै मन परेको थियोे फेरि रमाइलो दोहोरी सुन्न पाईयो सारै भब्य र सब्य दोहोरी 👍️👍️👍️
@mmiteamgoldennepal3 жыл бұрын
अति मार्मिक मन छोयो मेकसम दादा र चन्दा दिदी लाई फेरि भाग ३ मा हेर्न पाइयोस ❤️❤️❤️❤️
@gautamaayusha85673 жыл бұрын
आहा आजत मलाइ निकै मनर्नै मेक्सम दादा चन्दा दिदी को दोहोरि आयछ हेर्न सुरु गरे जय इन्द्रेणि।
@hiralalpun27033 жыл бұрын
होनी आयोषा छोरी तिमी पनि कँमछैनौं सदा सफल हुनेछौं आयोषा छोरी पडाई र सङगितलाई राम्रोसँग पड अहिलेका कलीयुगका कृष्ण भगवान कृष्ण कंडेल सरको जिबंन पछी यो मानबिय र्तिथस्थल कार्यक्रम चलाउने जिमावरी तिरो हो
प्रतीक्षामा रहेको जोडी देख्न पाइयो धेरै खुसी लाग्यो भाग दुई झनै राम्रो
@tilakmagar8853 жыл бұрын
चन्दा दिदी को डिभोर्श पछि रिपित हेरेर भाग ३ को माग गर्नु आको म त 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙌🙌पिलिज कृष्ण दाजु भाग ३ आउनु परो।
@gayankarki23713 жыл бұрын
सर्ब प्रथम ईन्द्रणी सलाम छ साथै नरेश खाती अनि मेक्सन खाती लाई सफलताको अग्रिम शुभ कामना माहान दाजु भाईलाई जन्मदिने अामा बुवालाई सलाम छ
@bhaktathapa77133 жыл бұрын
कति भाबु भयर गाको गित मो रुन दैइ हेर्दैछु यो गित ले धेरै मन छोयो हजुर सायत मेरो जीवन मा मेल खायो आज यो गित ले जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵
@sdjyoutuber18093 жыл бұрын
मेक्सम खाती भाईको भ्वाइस मलाई अत्यन्तै मनपर्छ यदि हजुरहरुला पनि मनपर्छ भने लायक कमेन्ट गर्नुहोला है साथीहरू 👌👌
@shashilama40363 жыл бұрын
मलाइ पनि
@dhurbaraj66133 жыл бұрын
Dami xa voice bhaiko
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@binubist59363 жыл бұрын
Ma lai pane
@susmathapa24403 жыл бұрын
Me to fan
@gopalsunar12093 жыл бұрын
यो गित र जोडिको झल्को श्वदेशको भन्दा बिदेशमा रहने नेपाली को बात्बिक जीवन सङ्ग मेल खाएको हुँदा सम्पुर्ण प्रबाशी दाजुभाइ दिदिबहिनी हरु कोतर्फबाट शुभकामना भन्न चाहान्छु।मेक्सम र नरेश अनि चंदा बहिनी लाई धेरै धेरै बधाई तथा शुभकामना ।।आगामी दिनमा अलि धेरै समय सम्म दोहोरी लम्बाउन आग्रह गर्दछु।।।जय ईन्द्रेनी टिम
@bakhatthapa43593 жыл бұрын
धेरै रुने म मार्त हो कि अरु पनि यो गित सुनेर यता हाजिर हुम
@nandanbist62613 жыл бұрын
Love is lake of sarrow
@nathjayalal44673 жыл бұрын
बल्ल पो आयो कैले आउँछ कैले आउँछ भन्दै हेर्दाहेर्दै थाकिसकेको थिय बधाई छ समपुर्न इन्द्रेनी टिमलाई जय गित जय सङिग्त
@BinodKumar-ed6sl3 жыл бұрын
मेक्सम खाती र चन्द्रा अर्याल को फ्यान जति यता हाजिर हुनुहै ? हजुर
@dhanbahadur75543 жыл бұрын
आहा ई दम्दार दोहोरी जोडी कहाँ छुटेर आज लामो समयको अन्तरालपछी देख्न पाईयो फेरि उस्तै दोहोरी सुन्न पाईयो । धेरै खुसि लाग्यो ।👌💝💝💕💕
@diludangi3 жыл бұрын
पलपल सम्झनामा आईरहने सानु कहाँ छौं भाग 1 को अपार सफलता पछी आयको झनै उत्कृष्ट प्रस्तुति भाग 2 पछी अब भाग 3 को प्रतिक्षामा रहनुभएका साथीहरुले यता हाजीर गरुम🙏🙏
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@milanshah31533 жыл бұрын
भाग 3 को पर्तिछ्या मा हुने येता हाजिर गरम
@tejuaryal199711 ай бұрын
Yes I am waiting for 3 please
@vibasuaq85163 жыл бұрын
Yo गित सुनेर रुने जति यता हाजिर्😭😭😭😭
@chandaaryal52313 жыл бұрын
Hai
@andyanjandholkha27453 жыл бұрын
किन आँखा कमज़ोर बनाएको रोएर
@shivakhadka32063 жыл бұрын
यस्मा केछ र रुनुपर्ने
@GGgaming-dm5wm3 жыл бұрын
😭😭😭😭😭😭😭
@केपीचौलागाइ2 жыл бұрын
अतिनै मार्मिक अनि समाज को यथार्थ परक सारै मन छोयो दुबै जनालाइ विशेष धन्यवाद यस्तो श्रीजना हामिलाइ पस्किदिनु भयको मा🙏🙏🙏
@samunapokhrel51463 жыл бұрын
आउन पनि सक्दिन फर्केर यस्तो भन्छौ झन रुन्छु धर्केर वाह कति दामी शब्द जति सुन्यो तेति सुन्न मन लाग्ने यो वियोगान्त गीतले धेरैको मन छोयको छ भाग 3 पनि छितै आयोस बधाई छ दुई दाजु भाइ अनि sis लाई उतर उतर प्रगतिको कामना
@sangamchandthakuri99823 жыл бұрын
सारै दामि छ
@subaswaiba51423 жыл бұрын
यो गित जति पटक सुनेपनि फेरि सुनम-सुनम लाग्ने कोको हुनुहुन्छ 💓जस्तै म
@madanrai15143 жыл бұрын
This is only the heart touching song among the thousands lokdohori songs , and voice of both singer's is very tipical , and also presentation was too good, wishing all the best for both of you.
@ramjiranjit62803 жыл бұрын
@@madanrai1514 ⁰⁰⁰
@anilshinde65833 жыл бұрын
@@ramjiranjit6280 .N m
@rupakrai6443 жыл бұрын
Ma pani hjr
@suzusuzu86393 жыл бұрын
Me😍😘😘
@deepakvujel59543 жыл бұрын
शब्दले मन छोयो भाग तीन छिटै हेर्न पाईयोस🙏❤️❤️❤️❤️❤️
@dhawasailung4803 жыл бұрын
छिटै हइना दाजु २बर्ष पछि अलि राम्रो होला किनकी धेरै कुरा सुनाउन मिलछ कुराकानि
@motilimbu3842 жыл бұрын
@@dhawasailung480 1
@indrakamal69033 жыл бұрын
यो पो गित!!!!! जति सुने पनि कान नै अघाउदैन!!!! ज्यादै रोचक छ मन पर्यो।
@rameshkarki42463 жыл бұрын
मेक्सन र चन्दा बीचको दोहोरीले यकदम मन छोयो।जय इन्द्रेणी।
@purnachaudary24603 жыл бұрын
नरेश सरले सारै राम्रो राम्रो गित ल्याउनु हुन्छ धेरै धेरै धन्यवाद छ ।। लाखौं लाख सुभकामना छ 🙏🙏🙏🙏🙏
यस्तो पो हो त गित गाउने तरिका भनेको , सबै को मन जितेर , माया पाउनु भनेकै उत्कृष्ट हासिल गर्नु हो , दुबै जान लाई धेरै धेरै धन्यवाद ,
@grggg3373 жыл бұрын
Ah best ok luck meksam g li
@chandikamahat21873 жыл бұрын
भय हुन्थ्यो यो आउ अल्प ,अरु के नै रयोर बिकल्प सारै मार्मिक सब्दहरु उहाहरुलाइ सुभकामना जति सुनेनी धित मरेन अर्को भाग पनि देख्न पाइयोस ।
@binodbhandari15003 жыл бұрын
भय हुन्थाे याे आयु अल्प अरु केनै रह्याे र विकल्प मन छुने शब्द ।
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@gomaloj1u7bhandari653 жыл бұрын
O9lp
@Barpaktube3 жыл бұрын
Wow wow long time पछि meksam र चन्दा जीको बब्बाल दोहोरि ! को को हुनु हुन्छ उहाँहरुको fan यता जोडौ सबै 🙏🏼👍👌🇳🇵
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@dineshgiri35423 жыл бұрын
कुर्दा कुर्दा यो जोडि को दर्सन पाइयो।। सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद । मेक्सम र चन्दा जि को दोहोरी धेरै समय पछि सुन्न पाइयो। जय इन्द्रेणी ।।।
@karanbhatt73673 жыл бұрын
यो गित सुने पछि भु-पु मायालाई सम्झेर रक्सी खाने हरु हाजिर हुम त साथी हो। कस्तो मन रोया छ यार मेरो त😥
@amrittamang46093 жыл бұрын
Ma
@chandaaryal52313 жыл бұрын
नमस्कार म चन्दा अर्याल 🙏तपाईं हरु को अपार माया का साथ फेरी हामी सानु काहा छौ (भाग २ )लीएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दीनु होला हजुर हरु को साथ suport को आशा गरेकी छु 🙏🙏👏
@rbgurung40143 жыл бұрын
तपाईकाे गायकी धेरै उच्च स्थरका छ।सधै यसरी नै मन छुने गायकी लिएर आउनु चन्द जीलाई शुभ-कामना छ।
@prakashpaudel4573 жыл бұрын
यथार्थ मा साच्चिकै मायालु जोडी हुनुहुदोरैछ खुसी लायो।
@मायाकोअधुरोसंसार3 жыл бұрын
सानू कहाँ छौ भाग ३ पनि छिट्टै सुन्न र हेर्न पाम भन्ने अपेक्षा गरेको छु।
@Shivasangam-c3z3 жыл бұрын
Daami xa hajur safaltako shubhakamana
@bhansinghdhami86843 жыл бұрын
Wow
@krishnatimalsena823 жыл бұрын
मेक्सम खात्ती र चन्दा दाहाल बिचको अनुशासित र मर्मस्पर्शी गित फेरि अर्को भाग पनि छिटोभन्दा छिटो हेर्न र सुन्न पाम्🙏🙏🙏🙏🙏🙏🙏
@sagarkharel88313 жыл бұрын
लामो समय को पर्खाइ पछि यो जोडी को गीत सुन्न पाइयो खुसी लाग्यो ❤️❤️🙏
@ybmmagar30843 жыл бұрын
जब मनमा पिडा को चाङ थुप्रीन्छ तब मनबाट गहिरो शब्द हरु प्रस्फुटन भएर आउँछ । आँसु आयो त्यो गितको शब्दहरुले ।
@suryatamang97773 жыл бұрын
मेक्सम दाजु तपाईं एकदम अद्भुत ब्यक्ती हुनुहुन्छ।उहिलेको त्यो बेला क्यासेट्मा तपाईं को गीत सुनेर आँसु झरेको याद आयो फेरि पनि तपाईं बाट यस्ता यस्तै मर्मस्पर्शी सिर्जनाहरुको अपेक्षा गर्दछु।उहीँ तपाईं को शुभचिन्तक 🙏
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@binayaregmi28663 жыл бұрын
मेक्स्म दाजु को दोहोरी को को लाई मन पर्छ यता हाजिर हुम 2 पनि हेर्न पायो खुशी लग्यो
@gomabhandari59933 жыл бұрын
सानु कहा छौ धेरैले मन पराउनु भएको थियो मेक्सम र चन्दा बहिनीको यो पनि ट्रेडिङ मा आउँछ भन्ने आसा छ म पनि हेर्न बसे हजुरहरू पनि छिटो आउनु होला छुट्ला है
@hiralalpun27033 жыл бұрын
आजको दोहोरी ऐकदम राम्रो बधाई छ गायक गायिका दुबै जनालाई
@nabarajgurung20833 жыл бұрын
Ma pani auxu hi
@dependrabist99783 жыл бұрын
दिदि हजुर को कमेन्ट जता हेरेनि धेरै राम्रो हुन्छ गुड दिदि
@dipendrabahadurshah33923 жыл бұрын
दिदी नमस्कार आरामै हुनूहुन्छ मिठो सम्झना छ भाग एकमा तपाईं नाँचदै हुनूहुन्थयो आज कता जानू भाछ
@sandeshgurung54873 жыл бұрын
हजुर पनि आउनु पर्यो के दिदी इन्द्रेणी कार्यक्रम मा
@akabartamata40073 жыл бұрын
सानू कहाँ छौ को भाग 3 कहिले आउँछ छिटो ल्याउनु भो हेर्न आत्तुर छौ।
@yamlalchalise45943 жыл бұрын
अत्यन्तै मर्मस्पर्शी भावमा डुबेर गाएको मेकसम र चन्दाको यो भाग दुई पनि उत्कृष्ट छ।
@tejbahadursindhuli85013 жыл бұрын
दोहोरी त धेरै सूनिन्छ धेरै किसिमको हुन्छ तर यस्तो मार्मिक सब्द र मन छुने दोहोरी बिरलै पाइन्छ सलाम छ हजुर हरुलाइ 🙏
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@sureshrokaya11712 жыл бұрын
धेरै राम्रो कला गला
@nagendrathapa95693 жыл бұрын
कृष्ण दाजु रुदा मेरो नि आँखा बाट आँसु आयो शब्द नै करेन्ट लाग्ने छ्न जय गित जय सङगित ❤️
@bimalghimire71672 жыл бұрын
part 3 waiting ....
@MdAkib-wt7ir4 ай бұрын
यस्तै मन छुने गितहरु सधै इन्द्रेणीमा गुन्जी रहोस
@Nepalivlog-y6j3 жыл бұрын
ढिलो आउँछ काडा आउँछ यार ♥️♥️♥️ यो दाजु को दोहोरी 👏👏👏
@rjbishnu9883 жыл бұрын
यो दोहोरी सुनेर आफ्नो छुटेको मायालाई सम्झिने को को छौ हाजिर गरम।।
@manmayathapa77693 жыл бұрын
Me
@karismakhatri80623 жыл бұрын
Miii
@rekhab.k19763 жыл бұрын
Me
@krishnakarki23893 жыл бұрын
😭
@chandaaryal52313 жыл бұрын
होनी धेरै धेरै धन्यवाद 🙏
@bishalmahar92693 жыл бұрын
मेक्सम खाति सर चन्द्र आर्याल धेरै धेरै धन्यबाद कस्तो कस्तो बारबारी आसु आउनु सम्म पुगे अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ नमन अनि कृष्ण दाइ लाइ उच्च सम्मान छ 🙏🙏🙏
@chandaaryal52313 жыл бұрын
होर धेरै धेरै धन्यवाद 🙏
@rokkasony92933 жыл бұрын
यो गित त्यति बेला सुन्दा जति दुख लागेको थियोे त्यो भन्दा अहिले चन्दा दिदिको जिबनमा मेल खाएको खबरले दुख बनायो
@sujatabasnet4121 Жыл бұрын
यस्तै प्रर्णादायक अरु पनि गाउनुन धेरै धेरै🙏🙏🙏
@BhimPoudel3 жыл бұрын
Wawoo फेरि पनि निकै मार्मिक दोहोरि, हेरेर सबैले Share गर्दिनुहोला है।
@nabinkumar69703 жыл бұрын
😍😘😘
@SDPOnlineTv3 жыл бұрын
राम्रो छkzbin.info/www/bejne/amaTepqtbpV1nNE
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@santoshsunuwar94223 жыл бұрын
नेपाल को धेरै कलाकार हरु ईन्द्रेणी माफत नै चिनेको छु
@gaganmalla64193 жыл бұрын
माया मा बिछोड भएका जोडि लाई त यो गित सुनेर आँखा बाट आँसु आउछ😥😥😥♥️
अाज सम्म त्याे गित दस पटक हेरे अति राम्रो छ गित मेराेलागि धेरै अमुल्य छ त्याे गित जय ईन्देणि समाजलाई
@narendrasawanofficial52703 жыл бұрын
धेरैं समै पछि meksam दाइको दोहोरी सुन्न पाइयो मोजा आयो ❤️❤️
@jayramgautam46193 жыл бұрын
यो कस्तो प्रेमलय गीत हो, जती सुनेनी नअगाउने, सुत्ननी मन नलाग्ने, अति सुन्दर, जय होस्
@lokendrarajbist11423 жыл бұрын
आहा कति हुन्हुन्छ मेक्सम को फ्यान हरु आउनु यता
@sangitathapa1593 жыл бұрын
यती मीठो आवाज कि धनी टुक्काकी रानी प्यारी दिदिको डिभोर्स को खबर ले सारै मन रोयो😭😭 भाग 3 छिटै सुन्न पाइयोस।यो गित 10 पटक सुनिसके
@Heshe643 жыл бұрын
Um😥😭
@bhupwajkaiki94283 жыл бұрын
So nice song 💓💓💓💓💓💓💓💓
@pvithranepal55343 жыл бұрын
L@@Heshe64
@रत्नाचौलागाईंगौतम3 жыл бұрын
पहिलाको सानू कहाँ छौ भन्ने गीतले कति रुवायो कत्ती आज फेरि यहि गीत आयछ झन मन भक्कानियो ।मेक्सम भाइ को दोहोरी नसुनेको धेरै भाको थियो ।उहाँ हरुलाइ साङ्गेतिक जिबनको सुभकामना 🙏🙏🙏
@swastikaprasain92482 жыл бұрын
8tŕ
@tankadankoti26113 жыл бұрын
यदि कसैको जिवनमा साँच्चै मेल खान जान्छ भने,उ जति कोही रुदैन😢😢😭😭
@chandaaryal52313 жыл бұрын
होनी धेरै धेरै धन्यवाद 🙏
@nepalimanbirbaduwal27313 жыл бұрын
मेक्सम खाती र चन्दा अर्याल ज्यूको मेरि सानू कहाँ छौ दोहोरी भाग-१ करिब २ बर्ष पहिला इन्द्रेणी मार्फत हेरेको थिए।सारै मन भक्कानिएर आँसु नै खसेको थियोे।आज पुनः भाग-२ सुन्न र हेर्न पाइयो सारै खुशी लाग्यो साथै आजको दोहोरिले झनै भावुक बनायो।फेरि पनि सुन्न र हेर्न पाइयोस् सफलताको कामना दुबै जनालाई ।यो अवसर दिलाउने इन्द्रेणी टिमलाई हृदय देखि धन्यवाद छ।जय गित,जय सङ्गीत,जय इन्द्रेणी,जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhupendrabc46623 жыл бұрын
सचै यो गीत हरेक लोक गीत पारखिको मन मुटु मा बस्ने छ। आज यो गीत सुन्दा धेरै दुखी भयको छु म पनि
@neeshaneesha85663 жыл бұрын
ओक
@mr.khatrivlogs1663 жыл бұрын
वास्तवमै जिन्दगीमा एहि नै हुन्छ साचो माया खै कसले पाउछ र धेरै धेरै धन्यवाद 2 दाजु भाइ र चन्दा दिदी लाई निकै मार्मिक सब्द मा गाउनु भयो आगामी दिनहरूमा प्रगति गर्दै जानुहोला मेरो सुभ-कामना छ।❣️❣️❣️❣️
@madhavbanjara78163 жыл бұрын
यकदमै मार्मिक गित कुनै दोहोरो अर्थ लाग्ने शब्द छैन परिबार बसेर हेर्दा पनि अाँसु अाउने
@baltamang90383 жыл бұрын
मेकसम् खाती र चन्द अर्याल भाई बहिनीको मिठास शब्द सङ्गै सुमधुर आवाजमा गाउनु भएको गीत सुन्दा आनन्द लाग्छ मलाई अझै भन्नु पर्दा मार्मिक शब्दले मुटु कुटुक्क नै खान्छ।। ❤️❤️❤️❤️ भाग तीन पनि सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।। हजुरलाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम।।🙏।।
@rabindrasijapati47523 жыл бұрын
कृष्ण दाई यो दोहोरि जति हेर्छु त्यति धेरै मन पर्छ।गायक मेक्सम र चन्दा पर्ति हार्दिक नमन छ। हिर्दय स्पर्सि सब्दले धेरै सिरानि भिज्यो दाई।
@milan121833 жыл бұрын
रियल जिन्दगीमा मेल खाको मान्छेको मन कति रुन्छ होला यो गीत सुनेर😘😘😘
@samjhanapariyar16733 жыл бұрын
mero jibnma mel khayo 😭😭😭😭
@ruplaldhakal86823 жыл бұрын
एक चोटि होइन सयांै पटक रुन्छ
@jamindragurung88243 жыл бұрын
मर्छु झै लाग्छ 😭😭😭😭😭😭
@rahutfgshagssa99003 жыл бұрын
😂😂😂
@swami.kartik3 жыл бұрын
😭😭😭😭😭
@naitikbanjara44043 жыл бұрын
अाज पूरा भयाे मेराे मनकाे इछ्या जय हाेर इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कसम मेरो त आँखा बाट आँसु आयो हजुर हरु को आयो कि नाई कति जना रुनु भयो यता लाईक गर्नु होला
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@shobhak75893 жыл бұрын
Mani roko hu
@ramprasadparajulikavreli75083 жыл бұрын
Mani royara baseko xu
@durgapuri42883 жыл бұрын
म नि रोय
@bharatgurugang29777 ай бұрын
याे गित दुई घण्टा काे हुनुपरनि हाे 💐♥️♥️♥️✡️✡️✡️
@tarasapkota12893 жыл бұрын
म त रोयको रोयै भय १७ बर्ष पहिला को याद अायो जहा छौ राम्रो सित जिबन बिताउ है सानु ... धन्यवाद यो जोडि लाइ रोयर धेरै हल्का भो मलाई म जस्ता सबै यता है🥰🥰❤️❤️😘😍🙏🙏❤️
@suzusuzu86393 жыл бұрын
🙋♀️🙏🙏🙏🙏🙏🙏
@susmitakhadka12023 жыл бұрын
Me
@susmitakhadka12023 жыл бұрын
Me😭😭😭😭😭😭😭
@chandaaryal52313 жыл бұрын
Thank you 🙏
@dhawasailung4803 жыл бұрын
२ बर्ष पछि फेरि भाग ३ हेर्ने ठुलो रहर छ है कृष्ण दाजु
@shibakhadka49863 жыл бұрын
सानू काहाछौ भाग १ हेर्दा म किनै भावुक भाको थिय तर वास्तविक आज थाहा भयो दोहोरिमै सिमित रैछ आज को भाग २ मा निकै रमाए
@gomatigiri85553 жыл бұрын
अदालतमा डिबोर्सको मुद्दा चलिरहदा पनि कति धेरै मन थामेर गाउन सक्नु भको हो म भको भयर तेहि मुर्क्षा परेर ढल्थे होला धेरै दुख लाग्यो डिबोर्सको कुरा सुनेर
@pabitramagar42683 жыл бұрын
Meksan ra chandra husband wife ho ra?first time herdai xu
@tutudada80683 жыл бұрын
@@pabitramagar4268 haina chadao arkai saga behe vaera devorceko kura chali rako raicha
@tandahtandah7263 жыл бұрын
मत यो गाना शूनेर रोए शाचै मेरो जीनदगिमा एशतै भाछ खाना खादै थिए भातै नखाई आशूको धारा भयो😭😭😭😭
@basantigurung96863 жыл бұрын
2 बर्स देखि कुरेको धोको पुरा भयो आज दुबै जना लाइ सफलता को शुभकामना छ
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@Indreni.Com20163 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sajittamang85033 жыл бұрын
Paul shah sir lai pani invite garnu na indreni ma uncle.. Plz.. baru i can pay for 1day
@top....4993 жыл бұрын
Q
@sajittamang63683 жыл бұрын
Please Paul shah sir lai pani lera aaunu na program ma
@manishsafarivlogs3 жыл бұрын
I also want to see Paul shah
@bidhyapun4573 жыл бұрын
pieces bhagirath chalaune lai bolaunu
@बिछोड-ज5ज3 жыл бұрын
अाहा यो गित सुने पछि आफ्नो बिछोड भएको मायालाई नसम्झिने को होलार।
@renukaupreti83133 жыл бұрын
Hone hai
@indhirabhattarai56023 жыл бұрын
बास्तबिक झल्काउने मनै छुने सुमधुर कर्णपृय स्वर साहृै मनपर्याे ।
@deepchand97373 жыл бұрын
जति सुन्दा पनि मन बुजेन सुनम सुनम लाग्ने हजुर हरु दुबै लाई सलोट छ।😘😘❤️❤️❤️❤️
@chandaaryal52313 жыл бұрын
धेरै धेरै धन्यवाद 🙏
@khaginvlogs55853 жыл бұрын
भए हुन्थ्याे याे आयु अल्प । अरू के नै रह्रयाे र विकल्प ।। सारै उत्कृषट शब्दहरू ।।। Really loved the voice as well as words...
@greenp8863 жыл бұрын
कति भारी शब्द हरुको दोहोरी मन छोयो मेरो त धन्यवाद कृष्ण कडेल दाजु यो जोडि फेरि पनि लाई भेट गराइ दिनु भएकोमा😭
@madhavpoudel73293 жыл бұрын
जतिसुनेपनि नअघाउने यो गित रचना गर्ने र गाउने गायक गायिका दुवैलाइ धन्यवाद छ
@joshjanadangi3 жыл бұрын
मेक्सम को यो गीत सधै हिट हुन्छ यो गीत कहिले पुरानो हुदैन दंगाली दाजु भाई एकदम राम्रो राम्रो गीत बनाउने कलाकार हुन!👍👍
@amarkc21463 жыл бұрын
कठै बरै भाग 1 हेर्दा सारै भावुक बनाको थियो फेरि यो जोडिलाइ हेर्न पाउँदा अत्यन्तै खुसी भाको छु ! सानू कहाँ छौ
@krishnakarki23893 жыл бұрын
दुई आखामा आंसुको धारो छ! मर्छु बरु बिर्सन गारोछ!!😭😭😭
@chandrakhanal22323 жыл бұрын
मेक्सिम भाइ र चन्दा बुनु को कति मार्मिक दोहोरी साथै भाका नि राम्रो । स्वर नि जति सुने नि न अघाउने।येस्ता दोहोरी फेरि सुन्न पाउ।
@sandeshgurung54873 жыл бұрын
यो भन्दा 2 बर्ष अगाडि इन्द्रेणी कार्यक्रम मा मेक्सम खाती र चन्दा अर्याल को दोहोरी 10 फेरा सुन्न गरीन्थ्यो म आज फेरि भग 2 सुन्न पयो धेरै खुशी अनि रामाइलो लग्यो।
@chandralimbu7693 жыл бұрын
आहा... आज धेरै खुशी लाग्यो लामो समय देखि हजुरहरू दुईको दोहरी part 2 को प्रतिक्षा मा थिए ।।
@sangitakoirala77973 жыл бұрын
एकदमै मन्छू नि लोकदोहोरी बदाई छ दुबै जाना लाई 👏👏👌👌♥️♥️♥️