फरक मत राखेकै भरमा डा. भीम रावल जस्तो व्यक्तिलाई पार्टीवाट हटाउनु पार्टी पातनको बाटोमा जानु हो।
@youme-w6h12 сағат бұрын
अब 84 सम्म सकिन्छ एमाले तेहि हो😂😂
@euwarajshrestha51424 сағат бұрын
नेपालमा जनता छन् र ?
@SumanRanamagar-h8r12 сағат бұрын
एमाले को पतन को बाटो हो। यो कार्बाही हैन।
@ItIsMyShow7 сағат бұрын
दासहरूमात्रै एमालेमा बस्छन अब।
@chandralama806112 сағат бұрын
कुन ब्यवस्थाको अभ्यास गर्दैछ एमाले??लोक तान्त्रिक ब्यवस्थामा त बोल्न पाईने र लेख्न पाईने भनिएको छ ।निरंकुश शासन गर्दै वलि ग्याँङ👉👉
@devlimbu474611 сағат бұрын
त्यो दान होईना- भ्रस्टाचार गरेको पैसा मिन गुरूङ्ग लाई राख्न दिएको थियो त्यो पैसा फिर्ता लिएको हुनु पर्छ।
@Katwalaartic_official198510 сағат бұрын
उखानेको सत्ता खुलित्त पार्नुपर्छ 84 मा पख उखाने
@SureshAryal-e4o12 сағат бұрын
बरु गंगा चौधरीले बेलैमा बुद्दि पुर्याइन्
@Peace-gb5sr3 сағат бұрын
Chor
@gajendrabahadur968010 сағат бұрын
एमाले भगाउ देश बचाउ ❤
@SureshAryal-e4o12 сағат бұрын
उखानेका पछिलाग्ने …खानेहरुले किन लुटेराका नाइकेलाई साथ दिन्छौ..? पछी आफ्नो लुट्ने पालो आउंछ भनेर त होलानी होइन..? तर डोकोले छोपेर लुटेको सबैले देखिसके.. हा..हा..हा.. अब लुटेराका दिन सकिय..हा..हा..हा..
@Katwalaartic_official198510 сағат бұрын
डाक्टर रावल रास्वपामा जानुपर्छ ।
@bhojrajsharma809411 сағат бұрын
एमाले अब अार्यघाट पुग्ने निश्चित
@motherslove889438 минут бұрын
भिम रावल एमालेको मात्र होईन देशकै धमिरा हो। दुई तिहाईको सरकार ढाल्नमा यस्को ठुलो हात छ।
@YubarajThapa-ey5yv4 сағат бұрын
केपीको भक्तहरुलाई मात्र ठाउँ छ एमालेलाई
@madhavpoudel70493 сағат бұрын
बडो रमाइलो कुरो आयो गाँठे ! भिम रावलले सही मार्ग अपनाउने विश्वास छ ।
@humbibashk.c91968 сағат бұрын
अब को केही समय पछि एमाले पार्टी सिद्धिने निश्चित छ ।
@sambhushrestha49487 сағат бұрын
बिचार फरक राख्दैमा कार्बाहि भोग्नु पर्ने पार्टिमा बसिरहनु अाैचित्य छैन
@narayandahal515212 сағат бұрын
त्यस्तो जब चोर पार्टी छोडे हुन्छ अरू पाटी छैन अरुमा लाग्ने नयाँपार्टीमा हुने हो नयाँ विचार भएको मान्छे। हामी पनि त छोडेर अहिले अरु पार्टी हेरिरहेका छन्।
@SmtTamang3 сағат бұрын
ओली ले एमाले लाई खतमै पर्ने भो ।
@tekendracr760211 сағат бұрын
सुदूपश्चिमञ्च काे सान हो भिम
@Gangaram-v7q2 сағат бұрын
तिमी ठूलो भयो
@bgcreation957710 сағат бұрын
बधाई तथा शुभकामना भ्रष्टगुड बाट मुक्ति पाएको मा
@Putilal-e9j11 сағат бұрын
अर्का स्वास्नी हान्ने देश लुट्ने हरु ओली को दास मात्र ओली को हली
@Bp..t11 сағат бұрын
यहि हाेत जनताकाे बहुदलिय जनबाद ?
@umeshbhattrai340511 сағат бұрын
मर्ने बेलाको प्वाँख पलाएछ
@padamkx7704 сағат бұрын
भिम दाइ रा स पा मा आउ
@dilipkc396711 сағат бұрын
एमाले सक्किने पक्का छ😂
@PRADIP.GALAMI10 сағат бұрын
हनुमाने र झोले बाहेक एमालेमा अरु अटाउदैन।
@ekrajtamang1052 сағат бұрын
केपी ले कारेकरता लाई दास्सै बनायाे
@meghluitel3386 сағат бұрын
अब भिम् रावल को नेत्तृत्व गर्नुपर्छ एमालेमा किनकी केपी बाट पाटीसकीने र फुट् आउने सम्भावाना धेरैछ
@gaganphuyal884711 сағат бұрын
एमाले bye bye hunxa aba 👎
@AlluArjun-n1j10 сағат бұрын
एमाले पतन भयो अब
@allmusicalvocalsСағат бұрын
कारबाही नै नगरी हाल्नुपर्ने हो , It's not good to block and bias others
@roht16349 сағат бұрын
Oli ko ahankar dherai din tikdaina
@keshavgaire2535Сағат бұрын
यो दिन सबै ईमान्दार कार्यकर्ता को आउछ एमाले मा एक दिन ! छोडेर कहां जाने बसम कसरी …
@ram.love304 сағат бұрын
पार्टी को नीति हेर्ने हो कि नेपाल को कनून हेर्ने हो ?
@Mr.JaRokaya3 сағат бұрын
आजै बाट म एमाले छोडेर आउपचारिक रुपमा 🔔 प्रवेश गरेको जानकारी गराउछु। 🔔🇳🇵
@बिश्वСағат бұрын
ने कपा ए मा ले पाटि अब वँचाउन छ त्यसैले १८ वर्ष माथि र५० वर्षतलका सबैले ननै ओली रवर्तमान माैजुत कैन्द्रिय पधादिकारिसबैनै बहिष्कारगर्नपर्छ
@DurgaPariyar-t7j2 сағат бұрын
एमाले पाटिमा बसनि भए अाेलिकाे गित गाउनु हाेस नत्र किक अाउट
@TakBahadurbhandari-o9l2 сағат бұрын
केपी ओली बास्तब्मा एमाले सकाउने खेलोमा लागेकाहुन ८४मा १० सिटमा झर्ने खेलो हो ।