Рет қаралды 29,901
पुर्वगृहमन्त्री भिम रावल नेकपा एमालेप्रति आक्रामक बन्दै गएका छन् । मातृभूमि जागरण अभियान नेपालका संयोजक रावल गृहजिल्ला अछाममा छन् । अछाममा अभियानलाई शशक्त बनाइरहेका रावल एमाले र अध्यक्ष केपी शर्मा ओली आलोचनामा समय खर्चिरहेका छन् । उनको अभियानमा अछाममा दर्जनौँ नागरिक जोडिएका छन् । भदौ १० को एमाले सचिवालय बैठकले रावलाई पार्टीबाट निश्काशन गरेपछि अभियान लिएर देश दौडाहामा छन् । #GlobalTVHD #bhimrawal #breakingupdate
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।