एमालेको भुत्ते प्रदर्शन ! ओलीका कारण भारतमा छटपटी ! देउवाको इशाराले ओली शसंकित ! CALL 24

  Рет қаралды 79,059

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 597
@RamShresthaShrestha
@RamShresthaShrestha 6 сағат бұрын
यो एमाले र काङ्ग्रेस रहुनजेल यो देशमा यस्तै हो
@nayamgc4443
@nayamgc4443 5 сағат бұрын
ANTRARSSTRIYE LABEL MA NEPALKO KATI IZZAT CHHA TYO MEDIA LE NABHANEPANI OLI JI KO AMERICA MA JO DEKHIYO AFAIE JANNU PARNEHO NAKI JANTALE TALI BAJHAUNU PARNEHO .
@SunilPangeni-q7z
@SunilPangeni-q7z 4 сағат бұрын
Aru party le ni makho marne wala xainan . Bhoka party haru kaile khane palo aauxa vanera line lagayera baseka xan
@kumarlimbu6305
@kumarlimbu6305 4 сағат бұрын
@@SunilPangeni-q7z ho ni variya😂
@tekkarki8900
@tekkarki8900 4 сағат бұрын
Yee delhi ka 12 bunde haru ajhai rahi rahe yeenle nepallai nai samapta parxan...
@The_Shivansh_Shows
@The_Shivansh_Shows Сағат бұрын
प्रचण्डको झोले 😂😂
@gobindsah2444
@gobindsah2444 5 сағат бұрын
सरकारमा आफैँ,सडकमा आफैँः जनतालाई सास्ती, प्रधानमन्त्रीलाई मस्ती
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 5 сағат бұрын
कम्बाेडिया जाउँ , पैसा लुकाउँ , । नेपाल सुकाउँ , नेपाली भगाउँ ।।
@devrajRokaya-k2d
@devrajRokaya-k2d 4 сағат бұрын
😂😂😂😂😂😂 सही भन्नू भो
@sudipsunuwar7835
@sudipsunuwar7835 4 сағат бұрын
साथीहरु यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ।
@shatrudhanshatrudhan1893
@shatrudhanshatrudhan1893 4 сағат бұрын
Right
@tekkarki8900
@tekkarki8900 4 сағат бұрын
Ekdam sahi....
@MilanlimbuLimbu-k7m
@MilanlimbuLimbu-k7m 3 сағат бұрын
सलोथा दाजुलाई एकदम राम्रो कुरा राखिदिनुभयो। सबै नेपाली जनतालाई छर्लङ्ग बनाइदिनुभयो। यो आन्दोलन एमालेले केको लागि गरेको भन्ने कुरा छति बताइदिनुभयो धन्यवाद छ।
@manojpandey7247
@manojpandey7247 5 сағат бұрын
समृद्ध एमाले सुखी कम्बोडिया 😁
@prakashojhasirkutane
@prakashojhasirkutane 3 сағат бұрын
कसरी फुरेको यस्तो नारा
@chitrachhetri7707
@chitrachhetri7707 2 сағат бұрын
Combodian party ho yo
@ramgopalsilwal
@ramgopalsilwal Сағат бұрын
कस्तो अचम्म यार!
@uniku5101
@uniku5101 5 сағат бұрын
राजिब दाइ को बोली मा दम छ ❤❤
@YogendraBajgaiN
@YogendraBajgaiN 5 сағат бұрын
❤१००% सत्यतथ्य कुरालाई जनतनमाझ ल्याईदिनुभयको लागि पत्रकारज्यु धेरै धन्यबाद छ❤❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 5 сағат бұрын
💯👍👍👍 एमालेको अराजकताले सिमा नाग्यो ।।
@dkthapa1817
@dkthapa1817 5 сағат бұрын
यो एमालेको भरौटे थाङ्ने झोलेहरु साच्चै बिलिन हुने भयो!
@PurushottamPant-r2c
@PurushottamPant-r2c 5 сағат бұрын
एक दम सहि भन्नुभयाे ।
@shyamdas8506
@shyamdas8506 4 сағат бұрын
यो देश मा सबै समस्या को जर ओली नै हो
@KumarKarki-qb6ut
@KumarKarki-qb6ut 4 сағат бұрын
सहि विश्लेषण , निरकुंन्स एमाले!
@SaloniSurgichem
@SaloniSurgichem 4 сағат бұрын
एमालेको अराजगता
@dipakkunwar2091
@dipakkunwar2091 5 сағат бұрын
ऐमाले का अन्तिम दिन आउँदै छ।
@म्याथ्यु
@म्याथ्यु 5 сағат бұрын
खोई केहि भन्न सक्दैन यो देशको जनताहरुको बारेमा,देशको यो अव्स्था हुनेमा हामी जनताहरुकै हात हो।
@RoshanChhetriOfficial
@RoshanChhetriOfficial 4 сағат бұрын
100% ठिक भन्नू भयो सर्🙏💖
@JayantiNath-z6d
@JayantiNath-z6d 4 сағат бұрын
100%सहिकुरा पत्रकार ज्यु 🙏🙏🇳🇵
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 5 сағат бұрын
यो दोष एमाले मात्र होइन कङ्रेसको २००% छ यदि छैन भने कम्बोडियाको कान्ड ओलिको आए पछि किन बोल्दैन किन बिस्वासको मत फिर्ता लिदैन
@mohd-qb6mk
@mohd-qb6mk 2 сағат бұрын
रबि दाई लाई एक पटक देश चलाउन अबसर दिउ बरू म बलि चढ्न तयार छु । तेति बिश्वास छ ।रबि संग ।म भु पु प्रहरी मलेसिया बाट
@LiladharGaire-wr1tw
@LiladharGaire-wr1tw 4 сағат бұрын
अब हामी परदेशी हरु ले हुन्डी कारोबार गर्छौ रेमिट्यान्स बन्द
@NirajKhadka-me8pb
@NirajKhadka-me8pb 4 сағат бұрын
काङ्ग्रेस र एमाले रहुन्जेल यो देस यस्तै हो यिनिहरु लाई 2084 मा सबैलाई बैकुण्ठ मा बास गराउने हो
@bhaktathapa8784
@bhaktathapa8784 4 сағат бұрын
हुन त म पनि एउटा नेपाली नागरिक हुँ तर यतिसम्म कि मैले मेरो आफ्नो विवेक गुमाएको छैन। जुन पार्टी सरकारको नेतृत्व गरिरहेको छ उसैले शक्ति प्रदर्शन गरेर फेरि शक्ति प्रदर्शनमा आउने भेडाबाख्रा जस्ता पढेलेखेका कुबुद्धिजीवी मानिसहरू व्यापक रुपमा देखेको अवस्था हुँदाखेरि अब केही सुध्रिनुपर्ने अवस्था आएको छ हरेक नेपालीले जागरुक भएर यस्ता कार्यहरुलाई विरोध गर्ने जो कोहीले पनि सामर्थ्य गर्नुपर्छ। मैले सबै नेपालीहरू त्यस्तै झोले कार्यकर्ता भेडाबाख्रा हुन् भन्न खोजेको होइन। जो जो यस्ता समाजका अराजकताका साथ दिने जनताहरु हुनुहुन्छ उहाँहरुलाई मैले विशेष जानकारी गराउन चाहेको कुराहरु। अब त केही बुझ्नुहोस् अब त केही सिक्नुहोस् हाम्रा भावी पुस्ताहरुले के गर्छन् देशमा कस्तो सुशासन आउँदैछ भन्ने कुराको पनि आफूले थोरै भएपनि मूल्याङ्कन गर्न सिक्नुहोस् यस्ता झोले कार्यकर्ता बन्नु भन्दा एउटा स्वाभिमानी नेपाली भएर मर्नु जाति हुन्छ त्यसैले हामी सबै जागरुक भएर यस्ता अराजकता कुरिति र सरकारमा हुँदाखेरि आफूले सम्मान पाइन भनेर आफ्नो शक्ति प्रदर्शन गर्नेहरूका निम्ति आवाज उठाउन सिक्नुहोस्। आवाज उठाउनु पर्छ जनजनबाट गाउँ गाउँबाट टोल टोलबाट यस्ता आवाजहरु उठ्नुपर्छ अब पनि झोले कार्यकर्ताहरू बनेर उनीहरूकै साथ दिइराख्ने हो भने नेपाल सिर्फ नामको मात्र नेपाल रहनेछ। र हरेक नेपालीहरूको टाउकोमा दिनप्रतिदिन विदेशी ऋणहरु थुप्रेको थुप्रै छ यदि खाडीमा रहेका नेपालीहरुले पैसा पठाएर रेमिटेन्स माध्यमबाट आफूले सहयोग गरेनन् भने नेपालीहरु त्यसै पनि अर्थतन्त्रमा नराम्रोसँग थला पर्नेछन् त्यसैले गर्दा हामी सबै जागरुक भएर एउटा सच्चा नेपालीको जिम्मेवारी बहन गर्न सिक्नुपर्ने दिन आएको छ। अब यस्ता भ्रष्टाचारी दलाल तस्करीहरूलाई साथ दिएर फेरि पनि सत्तामा पुर्याउनु भनेको हामीले आफ्नै भावी पीडा पीडितहरूलाई नजन्मिँदै ऋणको बोझले थिच्न बाध्य बनाउनु मात्र हुनेछ। त्यसैले अब जागरुक हुँ सचेत हुँ र सच्चा नेपालीको जिम्मेवारी बहन गरौं।
@Ashikatamangfoundation
@Ashikatamangfoundation 5 сағат бұрын
शक्ति प्रदशन कस्लाइ देखाको सरकार आफै कुर्सी आफ्नै अचम्म छैन त😂😊
@ganeshkhadka4292
@ganeshkhadka4292 5 сағат бұрын
एमाले ले दरबार मार्ग मा प्रदर्शन गरनु भनेको भ्रष्टाचार र कुट्न पाउ भनेको हो
@Lalbahadur53
@Lalbahadur53 5 сағат бұрын
दरबार मार्ग विरोध प्रदर्शित गर्दा निषेधित क्षेत्र घोषणा हुन्छ आफूले प्रदर्शन गर्दा खुल्ला हुन्छ गर्दागर्दा सडक भ्रष्टाचार पनि गरियो
@premkhadka3248
@premkhadka3248 5 сағат бұрын
राजिब जिले १००% सहि भन्नू भयो।जव सम्म एमाले काङ्ग्रेसको फाँसिष्ट तानाशाही हर्कत बन्द हुदैन तव सम्म मुलुकमा सान्तिसुब्यावस्था कायम भै नागरिकले न्याय पाउदैनन र चैनको अनुभव गर्दैनन्।
@ramchandrabhantana2899
@ramchandrabhantana2899 5 сағат бұрын
ठिक भन्नुभयो राजिब जि उप काे दर्जा काे काम छैन देश लाइ खर्च काे भार
@homnathtiwari1860
@homnathtiwari1860 5 сағат бұрын
जनता लूट्न र देश बेच्न बाहेक अरु जान्ने फुर्सत कहाँ छ र?
@kamalmalla3786
@kamalmalla3786 5 сағат бұрын
100% ठिक ।।।
@jamunapanday9822
@jamunapanday9822 5 сағат бұрын
Jaya Ghanti ❤❤ Jaya Ra So Pa ❤❤❤ Jaya Rabi lamichhane ❤❤❤
@sudipsunuwar7835
@sudipsunuwar7835 4 сағат бұрын
पत्रकार जीको कुरा ठीक हो साथीहरु यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ।
@naveenchettri5277
@naveenchettri5277 4 сағат бұрын
जनतालाई बुझ्ने गरी असल #पत्रकारीता गरेकोमा धन्यावाद.......यसरी नै जनतालाई जागरुक गराई रहनु....🙏🙏🙏🙏
@LoknathDawadi
@LoknathDawadi 4 сағат бұрын
कार्यकारि प्र म आन्दोलन विश्वरेकर्ड राख्नुभो अझै छेरबाहादुर भयकोभय सुनमा शुगन्धहुन्थ्यो
@CreativityIntelligence
@CreativityIntelligence 5 сағат бұрын
उखाने र गुखाने माछिखाने मिलिभगत
@rabinbc5283
@rabinbc5283 5 сағат бұрын
एमाले काङ्ग्रेस नेपाली जनताको लागि भाइरस तत्व हुन,, नेपाल र नेपालीको लागि निकै नि हानिकारक छ,, जब सम्म यी दलाल माफिया भ्रष्ट दुई दललाई पत्ता साफ गरिदैन तब सम्म सुखी नेपाल समृद्धि नेपाल त सम्झिने पानी छम्किने,,100%
@kapilgautam6540
@kapilgautam6540 4 сағат бұрын
यो एमाले र कांग्रेसहरू चोर सरकार हो।
@subedidai
@subedidai 5 сағат бұрын
एक दम सहि कुरा गनु॔ भयो
@ps6732
@ps6732 5 сағат бұрын
एमाले सरकार मुर्दाबाद, भष्ट्राचारी सरकार मुर्दाबाद
@DigitalCreation1986
@DigitalCreation1986 5 сағат бұрын
अब यो सरकार तत्काल ढाल्नै पर्छ
@amijanshrestha7125
@amijanshrestha7125 4 сағат бұрын
अब कति बोक्ने एमाले र कङग्रेसलाइ नेपाली जनता हो बुझ्नुपर्छ ल है ख्याल गरौ
@suryashrestha2389
@suryashrestha2389 5 сағат бұрын
जागरण हुनेनै हो तर किर्ते ओलि सखाप पार्न।
@b.mpradhan4129
@b.mpradhan4129 4 сағат бұрын
❤ Absolutely right 👍 ❤ 100 % right 👏 👌 👍 ❤ thank you very very much Rajeeb Babu ❤
@prasadacharya987
@prasadacharya987 5 сағат бұрын
शक्ति प्रदसन कसलाई देखायको ? सरकार आफै ,कुर्सी आफैं अचम्म !!!!! राजिब सर सहि भन्नु भयो ....
@amoshgautam632
@amoshgautam632 4 сағат бұрын
एमाले लाइ पनी बहुमत दिएको हो, कांग्रेस लाइ पनी दिएको हो, माओबादी लाइ पनी दिएको हो अब 84 मा रा सो पा लाइ बहुमत दिएर हेरौ भएन भने राज तन्त्र जिन्दाबाद।
@LalSingh-i7e
@LalSingh-i7e 2 сағат бұрын
स्वतन्त्र उम्मेद वार ले जित्नु अतिआवस्यक छ ।
@singhabdrthapa3668
@singhabdrthapa3668 3 сағат бұрын
10000% सहि भन्नू भयाे पत्रकार ज्यु ले
@balkrishnakafle4528
@balkrishnakafle4528 5 сағат бұрын
साहेद मेरो comment पत्रकार sir ले पढ्नु हुन्छ कि हुन्न थाहा छैन ।। तर यो अगाडि को 7 min सुन्दै मलाइ सारै राम्रो लाग्यो । म मा पनि एस्तै joss थियो भबिस्य मा एस्तै बन्छु भन्ने सोच थियो सानोतिनो youtub मा काम पनि गर्थे तर आज कोरिया मा काम गर्न बाध्य छु ।। यहाँ बसेर नेता सम्झेर रिस ले दाँत किड्ड्नु बाहेक उपाय छैन ।। मनै देखि सम्मान तपाइँ प्रती ।❤️❤️
@chhayachaulagain270
@chhayachaulagain270 2 сағат бұрын
त्यस कारण म कुनै पनि समय मिलायर 24 हेर्ने गर्छु धन्यवाद हजुर लाई यस्तै उर्जागर सधैं भएको हेर्न पाँउ
@hastagurung1650
@hastagurung1650 5 сағат бұрын
सरकारको कामकुरो उलटो,भद्रगोल र अन्धापना।
@JusticeLawFirm-i3w
@JusticeLawFirm-i3w 4 сағат бұрын
आजको भिजिलान्ते प्रदर्शनले एमाले गुटको अर्को अयोग्यता मात्र उदाँगो पारेको छ
@madantumbapo
@madantumbapo 4 сағат бұрын
देखियो सक्ती!अब सकियो एमाले😂😂😂😂😂
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 5 сағат бұрын
शकति प्रदर्सन हैन तानाशाह को पराकाश्टा होईनर ?
@LalSingh-i7e
@LalSingh-i7e 2 сағат бұрын
ओलिको शक्ति प्रदर्शनको नाउंमा भुत्ते जागरणले दरवारमार्गाको नङापन हास्यास्पद !
@laxamanacharya5215
@laxamanacharya5215 2 сағат бұрын
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏संसारमा कतै नभएको गाईजात्रा सरकारको नेतृत्व गरेको दलले सडकमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने रे 😂😂 यो एक अहंकारी नेतृत्वको घमण्ड डराएको प्रदर्शन मात्रै हो । अझ भनौ बालेन शाह र रास्वपा दुर्गा प्रसाईं लाई देखाउन मात्र हो ।
@lilabahadur4556
@lilabahadur4556 2 сағат бұрын
जनता नजागे सम्म यिनिहरुल्र यसैगरी दुख दिराख्ने छन्
@kabeershrestha1066
@kabeershrestha1066 4 сағат бұрын
मनको कुरा नै बोल्छ हो
@UdiramKhatri-f9b
@UdiramKhatri-f9b 4 сағат бұрын
सबै भन्दा अराजक त यमाले काङ्ग्रेस नै देखिन्छ
@devideurali4956
@devideurali4956 5 сағат бұрын
मासुभाते भ्रष्ट सभा। हाम्रा नेताहरुले भ्रष्टाचार गर्न पाउनुपर्छ,विराेध गर्न पाईदैन।
@shivarimal8011
@shivarimal8011 2 сағат бұрын
जनताहरु एक होै देस र जनताहरु को लागि राजा लियाउ राजतन्त्र जिन्दबाद 🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(केपी दलाल मुरदाबाद )
@kajiramkhatri6597
@kajiramkhatri6597 5 сағат бұрын
अझै पनी जनता ए मा ले हुं भन्दै आजको आन्दोलनमा जाने नेपाली नागरिक गएको देख्दा लाज लाग्ने ।
@bhaktatamu7176
@bhaktatamu7176 Сағат бұрын
100% सत्य तथ्य प्रसारण मिडिया न्यूज़ 24 लाई सलाम छ ।
@shrsantoshstha5
@shrsantoshstha5 5 сағат бұрын
अब २०८४को चुनावमा जनताले शक्ति प्रदर्सन गरेर देखाए कसो होला ।
@deepakshrestha848
@deepakshrestha848 5 сағат бұрын
यो सार्वजनिक स्थान कसैको पेवा हैन, यो नेपाली भुइँमान्छेको पनि हो, सबैले निर्बाद उपयोग गर्न पाउनु पर्छ
@gyanendrastha5507
@gyanendrastha5507 4 сағат бұрын
एमाले चाेर पत्तासाफ हुने निश्चित छ
@ganeshparajuli5766
@ganeshparajuli5766 4 сағат бұрын
देशमा उप पदजति सवै खारेजी गरेहुन्छ ।।
@RadhaGiri-c3e
@RadhaGiri-c3e 3 сағат бұрын
Good news❤❤❤❤❤
@bukeshmudbari2037
@bukeshmudbari2037 5 сағат бұрын
गाडी, एम्बुलेन्स र ट्राफिक जाम गराएर एमालेले महाशक्ती प्रदर्शन गरेछ । प्रधानमन्त्रीज्यूको नागरिक भनेको पार्टी कार्यकर्ताहरू मात्र रहेछन ।
@ChiranjiviDahal-g4s
@ChiranjiviDahal-g4s 4 сағат бұрын
एमालेका झाेले हाे केखार आन्दाेलन गरयाे
@sarugrggurung3258
@sarugrggurung3258 3 сағат бұрын
ओलिको गुखाएर
@GuruprasadKhatiwada-bg2lu
@GuruprasadKhatiwada-bg2lu 2 сағат бұрын
चेरयि चेर छन ऐमाले भित्र अब हामि ले सोच्नुपर्छ जये नेपाल जये नेपाली जये घन्टी
@balkumarbhandari4034
@balkumarbhandari4034 5 сағат бұрын
अाज बाट खड्के अोलि जनताको प्रधानमन्त्री रहेन ,दरबार मार्ग मा भेलाभएका केही मान्छे को मात्र रहे
@sandippanta7442
@sandippanta7442 4 сағат бұрын
जति घाटि फूट्ने गरि कराएनि जनतामा चेतना नआएसम्म बूढा पूराना को राज हट्ने छैन 😢 बिडम्बना 😢
@prembikram4205
@prembikram4205 5 сағат бұрын
अराजक ठग र झोले हरु को निमित्त यो शक्ति प्रद्शन गरेको हो एमाले ले महोदय ।
@laxmanjoshi4929
@laxmanjoshi4929 5 сағат бұрын
केपिसरमा अाेलिर सेरबहादुर देऊबा काे चाकमा ताताे पुनाे हानुपराे अब
@RamrajaRimal
@RamrajaRimal Сағат бұрын
Really rajib ji! Great work!
@sadhuramshrestha8158
@sadhuramshrestha8158 4 сағат бұрын
अब जन्ता जागरण हुनुपर्याे नेताजातिलाई नलखातेसम्म याे देशबन्दैन
@DeepakPanta-qo1ru
@DeepakPanta-qo1ru 5 сағат бұрын
आफू सत्तामा भयेसी पावर त देखाई हाल्छनी राजीव सर यो एमाले कांग्रेस रहुन्जेल यो देश मा केहि हुनेवाला छैन जनताले मात्र दुःख पाउने हो थुक्क देश हाँक्ने चोर नेताहरु लाज लाग्छ नेपाली भन्न पनि
@nikita_gurung412
@nikita_gurung412 5 сағат бұрын
एमाले नै ठिक आरोप जति नै लाए पनि!कस्ले के नै गर्न सक्छ र? जति नै लुटि खाए पनि ।
@BasuAryal-yq1oj
@BasuAryal-yq1oj 3 сағат бұрын
राजिव खत्रीलाई यो कार्यक्रम मन पर्ने कुरै भयन।
@sangamlamichhane7622
@sangamlamichhane7622 2 сағат бұрын
भाडा का टट्टू हरु कति जम्मा भएछन्, एक लाख जम्मा गर्छु भनेको सुनेको थिएँ।
@BhawaniSingh-y7x
@BhawaniSingh-y7x 53 минут бұрын
पत्रकार जि सलाम छ तपाई लाईं एक दमै सहि कुरा हो
@sahadmalla3261
@sahadmalla3261 4 сағат бұрын
भनाई ठिक छ ।
@bachchukhadka42
@bachchukhadka42 3 сағат бұрын
एक दम सही भनुभयो पत्रकार ज्यू
@LaxmanGuragain-z6k
@LaxmanGuragain-z6k 4 сағат бұрын
के पी सग सगै ए मा ले का अरु नेता पनि बौलाका हुन उनिहरु लाई केचाहेको छ केपी कि देश जबाफ देवो कमरेट हरु देश त डूबोत केहो कमरेट
@gamefact969
@gamefact969 4 сағат бұрын
समचार कर्मिको समचा100.ठिकछ
@ameerkc5033
@ameerkc5033 2 сағат бұрын
Great Rajib G👍️
@bhimtmg_waiba
@bhimtmg_waiba 3 сағат бұрын
वहा पत्रकारलाई २१ तोपको सलाम!!!
@dillirajkoli2951
@dillirajkoli2951 5 сағат бұрын
दमदार प्रस्तुती।
@dipakkarki5383
@dipakkarki5383 4 сағат бұрын
Rabi dai hai hai❤❤❤❤❤
@bhumirusmainali6798
@bhumirusmainali6798 4 сағат бұрын
Special News 24 Nepal !
@BimalGurung-t1z
@BimalGurung-t1z 3 сағат бұрын
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT
@myshowforu
@myshowforu 2 сағат бұрын
सर यहाँको आवाज कहिले बन्द नगर्नुहोला योभन्दा अझै सशक्त भएर आवाज उठाउनुहोस्।❤❤
@inspiregeneralknowledge
@inspiregeneralknowledge Сағат бұрын
समृद्द एमाले, सुखी नेकपा एमालेका कार्यकर्ता
@muhmuh4962
@muhmuh4962 Сағат бұрын
Right kura
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj 3 сағат бұрын
जती घोचे पनी ओली लाइ केही लाग्दैन सासक नै डिप्रेसन भइ सकेको छ कीन भन्दा मूख जे आए त्यही बोली रहेका छन ।
@PadamPoudel-y8h
@PadamPoudel-y8h 3 сағат бұрын
सहि हो सहि हो सहि हो १०००% सहि हो ।
@BimalGurung-t1z
@BimalGurung-t1z 3 сағат бұрын
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
@manitamang4584
@manitamang4584 Сағат бұрын
Great journalism truth ❤❤❤❤
@rameshlamichhane4031
@rameshlamichhane4031 23 минут бұрын
राजिब जि हजुरले उठायको कुरो सहि छ। हजुर को रेगुलर खोजी खोजी हेर्क्सु
@BhupendraThapa-dz9by
@BhupendraThapa-dz9by 4 сағат бұрын
एमाले को शक्ति पर्दशन देखेर दुनियाको शक्ति शाली देश Russia China र Africa K p ओलि को चरण मा जुक्यो भन्ने समाचार सुन्न पाइयोश🙏 ना कि बाटो मा हिडेको Aumblance भित्र बिमारी को मित्रु भयो भन्ने समाचर सुन्न नपरोश
@madanshrestha9145
@madanshrestha9145 2 сағат бұрын
राजिब जी जति सक्नु हुन्छधेरै भन्दा धेरै आजको एमालेले निकालेका अस्वभाबिक जुलुसले काठमान्डौ का जनताहरूले भोग्नु परेको कष्टहरुको भिडियोहरू प्रदर्शन गरि दिनु भएमा आभारी हुने थिए ....
@narendrapandey8055
@narendrapandey8055 2 сағат бұрын
Dhannebad patrakar Rajeeb khatri jiu tikapurko Jay hos m dubai bat sailot takrtaucxu m ex Army ♥️ 🎶
@tankakhanal1381
@tankakhanal1381 5 сағат бұрын
सही विश्लेषण ।
Hoodie gets wicked makeover! 😲
00:47
Justin Flom
Рет қаралды 131 МЛН
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 42 МЛН
L’info du jour | 21 novembre - Mi-journée
11:37
euronews (en français)
Рет қаралды 7 М.
EVENING NEWS FATAFAT - NEWS24 TV
4:24
News24 Nepal
Рет қаралды 2 М.
Hoodie gets wicked makeover! 😲
00:47
Justin Flom
Рет қаралды 131 МЛН