एमालेले निकालेका रावललाई झलनाथका ३ सुझाव,एसका नेतासँग उठबस || Nepal Times

  Рет қаралды 57,721

Nepal Times

Nepal Times

Күн бұрын

Пікірлер: 149
@rajdigitaltechno5040
@rajdigitaltechno5040 Күн бұрын
हरेक सचेत युवाले एमाले छोड्नु पर्छ
@PadamShahThakuree
@PadamShahThakuree 17 сағат бұрын
Very good news
@sharmarajojha1947
@sharmarajojha1947 Күн бұрын
यमाले भन्नु नै हाम्रो लागि बेज्जत हुन्छ ❤❤❤नयाँ सोच र बिचार का साथ अगाडि बढनु पर्छ
@Prazi-q3o
@Prazi-q3o Күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@BimalGautam-v3k
@BimalGautam-v3k Күн бұрын
राम्रो समाचार ❤❤❤❤🎉🎉🎉
@chandrabc7742
@chandrabc7742 Күн бұрын
सहि गरे
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha Күн бұрын
सवै राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनु हो ला ।धन्यवाद !!
@parbatkatwal7318
@parbatkatwal7318 Күн бұрын
सबै जना निस्के हुन्छ।त्यो सामन्तीलाई छोडेर ।
@Kabinkarmacharya1359
@Kabinkarmacharya1359 Күн бұрын
थेरै राम्रो सही हुँदै छ।
@Nirjungthapa
@Nirjungthapa Күн бұрын
हामी तिर त ४६०० जना ले केपी ओलीलाई छोडी सक्यम एमाले लाई होइन अहिले एमाले केपी को व्याक्ती गत पार्टी भको छ एमाले पार्टी होइन केपी पार्टी भन्नुपर्छ
@Prazi-q3o
@Prazi-q3o Күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@chakgurung3175
@chakgurung3175 Күн бұрын
राम्रो समाचार
@thecreation272
@thecreation272 Күн бұрын
ठिकै भाे। सभ्य, निष्ठावान् र इमान्दारहरूकाे काम एमालेमा छैन। खनाल सरकाे कुरा सही छ।
@LilihangLimbu
@LilihangLimbu Күн бұрын
सबै ले एमाले छोड्नु आबस्यक छ
@AakashLimbu-h7e
@AakashLimbu-h7e Күн бұрын
sabaile rajnitik dalali ko vatuwa ra gadha banna xodau aka asal nagarik banau
@kesharkc2037
@kesharkc2037 21 сағат бұрын
भीम रावल जीले आफ्नो सशक्त टिम बनाउनुपर्छ आगामी दिनमा नेपाली जनताले प्रधानमन्त्री भएको हेर्न चाहन्छन्
@narendrabohara4851
@narendrabohara4851 18 сағат бұрын
So good 💯
@donglama2076
@donglama2076 18 сағат бұрын
Wow this is good news 🎉🎉❤❤😊😊
@manukhadka7218
@manukhadka7218 Күн бұрын
Wow dherai ramro news aayo 👏
@PurnamanRajbhandari
@PurnamanRajbhandari Күн бұрын
एमाले पाटी बहिस्कार गराैं,नेपाली जनता हाे,
@nareshrai1081
@nareshrai1081 Күн бұрын
देशभक्त डा.भिम रावल ज्यू
@kajiramkhatri6597
@kajiramkhatri6597 Күн бұрын
रावलमा नेतृत्व गर्ने क्षमता नभएको जस्तो लाग्यो पार्टीले कार्बाही गरेपछी ओलीको बिपक्षमा रहेका नेता तथा कार्यकर्ता लाई गोलबन्द गर्न सक्नु पर्ने थियो ।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Күн бұрын
भिम रावल धेरै राम्रो नेता हो
@kamalrokaya9732
@kamalrokaya9732 Күн бұрын
माओवादी मा प्रवेश गर्नु होस्।
@Ramailovlogtv-205
@Ramailovlogtv-205 Күн бұрын
माओवादी एमाले भन्दा पनि चोर हो
@khotang-l1m
@khotang-l1m Күн бұрын
गयो भुईचालो केपी कन्स्ट्रक्सन प्रालीमा 😂😂😂
@selmetemkeman7750
@selmetemkeman7750 12 сағат бұрын
एमाले छाड्ने लिडरहरुलाई सलाम सलुट अनी सम्मानछ ।
@dhruba6026
@dhruba6026 Күн бұрын
ओलि शासन ।। झोले हरुको धेरै ढिलो मात्रै आँखा खुल्यो ।। नेपाल आमा को बेहाल भैसकेको छ
@MekhalalSalami
@MekhalalSalami 21 сағат бұрын
सबै कम्रेद हरुलाइ धान्नेबाद माओबादी केन्द्रमा स्वागत गर्न चाहान्छु
@UdhavBudhathoki-w4g
@UdhavBudhathoki-w4g Күн бұрын
Right....
@inspiregeneralknowledge
@inspiregeneralknowledge Күн бұрын
राम्रै हुँदै छ
@devlimbu4746
@devlimbu4746 Күн бұрын
राम्रो धेरै राम्रो ओली पाटी अध्यक्ष रहे सम्म सबै सदस्य हरूले पाटी छोड्नु राम्रो।
@NGAlisa
@NGAlisa Күн бұрын
Good 👍
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Күн бұрын
गजब भो
@sushmitalama4392
@sushmitalama4392 Күн бұрын
Very good
@ramanathdahal7151
@ramanathdahal7151 Күн бұрын
सबकाे बधाई हाे।
@NishipRai-f3i
@NishipRai-f3i Күн бұрын
Good ❤❤❤❤news
@indirashrestha003
@indirashrestha003 16 сағат бұрын
Wa how lovely sanchita
@TherealStory-gw4wi
@TherealStory-gw4wi Күн бұрын
Wow very good❤
@RajkumarThapavlog-n5s
@RajkumarThapavlog-n5s Күн бұрын
अब एमाले का दिन गए र यो धेरै राम्रो कुरा हो
@tulasipoudyal9959
@tulasipoudyal9959 21 сағат бұрын
पूर्व माओवादीहरू जुन पार्टीमा गएपनि अपहेलित नै हुने हुन्
@KalyanRokka
@KalyanRokka Күн бұрын
good 🎉🎉🎉
@st_ram
@st_ram Күн бұрын
एमाले पार्टीमा हुनु र भ्रष्टाचारि समर्थन गर्नु हो ।
@krishnapaneru5066
@krishnapaneru5066 Күн бұрын
ओली को पार्टी सबैले छोड्नु पर्छ।
@anujparajuli7067
@anujparajuli7067 Күн бұрын
Good job
@shantaneupane2265
@shantaneupane2265 Күн бұрын
I am with Bhim Rawal
@dhruba6026
@dhruba6026 Күн бұрын
ओलि ले चोकटा दिन छोडे पछि होला , झोले हरुअर्कै बाटो लागेका।।। ढिलै भय पनि आँखा खुलेछ
@ÀsthaLama-f9x
@ÀsthaLama-f9x 16 сағат бұрын
एमाले वलिको दम्बले गयो,,,,सररररररर
@shivarajSharma-b2q
@shivarajSharma-b2q Күн бұрын
सबैले एमाले छोड्न पर्छ
@unique1shrestha280
@unique1shrestha280 19 сағат бұрын
👏👏👏👏
@SDRVLOG.12
@SDRVLOG.12 Күн бұрын
ठीक गरेछ बेलैमा
@sigdelsuraj349
@sigdelsuraj349 Күн бұрын
Very good sati haru..🎉🎉
@Rompdrupakheti
@Rompdrupakheti Күн бұрын
ठुला दल छोड्नेलाइ बधाइ छ🎉🎉🎉🎉
@milanpoudel6456
@milanpoudel6456 11 сағат бұрын
Good news yasarinai sabaile xadnu parxa aba
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 13 сағат бұрын
चितवान बाटपनि १५००सया एमाले परित्याग गरी भिम रावल सग लागे अब चितवानमा एमाले सिध्धिएकाे जानाकारी भया
@NayaranNeupane
@NayaranNeupane Күн бұрын
Good ❤❤
@Bhim-c8n
@Bhim-c8n Күн бұрын
Good luck
@Riyad718
@Riyad718 Күн бұрын
That's good ❤
@jkpersonalview8800
@jkpersonalview8800 Күн бұрын
कांग्रेस/एमाले नामका जुका जब सम्म रहन्छन तबसम्म देशले दुर्दशा भाेगिरहनु पर्छ
@HariPoudel-rb9jm
@HariPoudel-rb9jm Күн бұрын
राम्रो काम गर्नु भयो एमाले छोडेर दास होइन राज नेता बन्नी काम गर्न पर्यो जय नेपाल 🇳🇵
@hukpaad.b.1025
@hukpaad.b.1025 Күн бұрын
Thikkk 👍
@BinishaBudha
@BinishaBudha Күн бұрын
Good news ❤
@SunitaSubedi-n5e
@SunitaSubedi-n5e Күн бұрын
Right
@LekhaKarki-gd4ex
@LekhaKarki-gd4ex Күн бұрын
good❤
@InshanChaulagain-w8n
@InshanChaulagain-w8n Күн бұрын
Very Good News Aba Emale Party Sakkinuparxa
@dambardiprawal7129
@dambardiprawal7129 Күн бұрын
i with vim comred🎉🎉
@Harry63M
@Harry63M Күн бұрын
Nepal times going to change. It's good for us. 😊
@ganesh2414
@ganesh2414 Күн бұрын
Good
@NarendraKhati-y7t
@NarendraKhati-y7t Күн бұрын
मैले त 2080 मा नै छाडेको एमाले
@harihargautam5290
@harihargautam5290 20 сағат бұрын
केपी कम्पनी होला नी पार्टी हैन?
@monikasenchuri4494
@monikasenchuri4494 Күн бұрын
Kp vanda vim rawal dherai ramro.
@rawatrajan1996
@rawatrajan1996 Күн бұрын
यो होनी तरिका
@Yubrajkandel
@Yubrajkandel Күн бұрын
टिकापुर काण्डलाई हेर्ने हो भने भिम राबल कस्तो नेता हुन भनेर भनी रहनु पर्दैन । भाडमा जाओस उनको राष्ट्रवाद ।
@PrakashggGg
@PrakashggGg Күн бұрын
Good bhim
@u.dgming3352
@u.dgming3352 Күн бұрын
bhim rawal jindabad
@pradeepkunwar9180
@pradeepkunwar9180 Күн бұрын
Bhim ramro manxa bandhai xan
@bethere9278
@bethere9278 20 сағат бұрын
UML party is ok but Oli is rotten for the party
@bhimpun6234
@bhimpun6234 Күн бұрын
मेरो बाउ बाजे पनि जमना देखि एमाले हुन अब छोडे भिम रावल पाटी निस्कासित भए देखी ।
@Bayambu.K
@Bayambu.K Күн бұрын
केही फरक पर्दैन एमाले लाई
@bijayagurung258
@bijayagurung258 Күн бұрын
Another trick!
@Surengrg366
@Surengrg366 Күн бұрын
🎉🎉🎉
@DambarBahadur-sl5ng
@DambarBahadur-sl5ng Күн бұрын
Wow that's amazing news very good because of Mr KP group finished
@DalhangNembang
@DalhangNembang Күн бұрын
अनि अस्ति पर्सामा ५ हजार एमाले प्रवेश त्यस्तै महोत्तरीमा हजारौंको प्रवेश चाहिँ खै तिम्रो आखाले देखेको र कानले सुनेको त ?
@samirrai9264
@samirrai9264 Күн бұрын
त्यो पैसा दिएर लेको भेडा हरु हो ।कस्तो नबुझेको हौ ।एमाले भनेको चोर हरुको ग्याङ हो।अनि kp ओलि चोर हरुको राजा ,,
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 Күн бұрын
Aba ghanti matra biswasilo pary rahane x jaye rabi dai yo desh ko aasha
@nowandthennepal
@nowandthennepal Күн бұрын
ऐमाले देसकेा भाईरस हेा!!!
@chandanchadhary1950
@chandanchadhary1950 Күн бұрын
Sudur pachimbata amale ko pattasap garnu parxa
@manukhadka7218
@manukhadka7218 Күн бұрын
wow😂😊
@SanuMagar-n6d
@SanuMagar-n6d Күн бұрын
एमाले सबै सदस्य ले छोड्नु पर्छ एमाले अहिले भ्रष्ट पार्टी हो
@rajuthapa1627
@rajuthapa1627 Күн бұрын
Chor2 bhai2😂
@MadanPANDEYChattan
@MadanPANDEYChattan Күн бұрын
Tapai Kya hert 😂
@KrishnaThapa-xb5nb
@KrishnaThapa-xb5nb Күн бұрын
Amale xaina aba oli matra
@u.dgming3352
@u.dgming3352 Күн бұрын
येमाले चोर
@bishnugharti6676
@bishnugharti6676 Күн бұрын
Atiramro
@RRVofficial077
@RRVofficial077 Күн бұрын
बेलैमा बुद्धि पुर्‍याएछ
@suryagautam188
@suryagautam188 Күн бұрын
Desavakata Sadachari Bikasabadi Neta, Karyakarta ra Sacheta Desavakata Janasamudaya haru ta Khadake and Company's ko Khadake Prabriti vitra rahane kura hudaina . Desadrohi, Rastraghati Vrastra Dalala Rastriya Thaga Mafiya ko Naike Khadake Tanasaha sanga rahane vane ko ta Taskara, Mafiya, Gunda, Apaharankari ra Vrastra Lutera matrai huna .chetanavaya
@ShaligramBhatta-w8u
@ShaligramBhatta-w8u Күн бұрын
यीनीहरु पहिले नै गएका झुन्ड हुन कुनै फरक पर्दैन।एउटा जूम्रा मरे जतिको असर पर्दैन एमाले पार्टीलाई यी सबै अछामी हुन।
@tankakhadka5058
@tankakhadka5058 20 сағат бұрын
R ko xhora ko ABa Kalo din suru vayo ..........janta le yasko chutkila dherae sune
@MadanKumarAdhikari-d8k
@MadanKumarAdhikari-d8k Күн бұрын
Oli samuha 6odneko larko 6.84 ma 0 hune sanket.mansir 16 le dekhi sakyo.
@krdvlog2897
@krdvlog2897 18 сағат бұрын
Maile ni xodxu aba 🎉
@ibrokachhetri1112
@ibrokachhetri1112 Күн бұрын
Good aba yo kp lai xodnu parxa
@ramchandrapoudel1406
@ramchandrapoudel1406 Күн бұрын
हरेक सचेत नेपाली ले छोड्नेछन् अब एमाले कङ्रेस
@lilasigdel2820
@lilasigdel2820 Күн бұрын
आहा कति राम्रो कुडा गर्या क्या ति उखानलाई त क्यार्नु ।
@junnarayanshrestha8196
@junnarayanshrestha8196 Күн бұрын
Aamaale ra kangress ma k farak vayo ra kunai nitie na vayeko,chor party vo des dohan matra janta vaad ma jaaun,Aba desko pramukh jantale chunne system lyaunu par6,j garyo thik garyo,janta jagyo aba.
@roht1634
@roht1634 Күн бұрын
Good yo party vaneko besiya bridhi garne party ho
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
[FULL] KICK ANDY - PROF STELLA: OTAK VS AI
1:08:39
METRO TV
Рет қаралды 188 М.
Watch Top50 News Of The Day || Poush-23-2081 || Nepal Times
11:46
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН