Why Police Personnel Leave the Job ? प्रहरीको जागिर छाडेर भाग्नेको कथा TOUGH talk Explainer-EP-45

  Рет қаралды 46,954

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

Пікірлер: 177
@swami.kartik
@swami.kartik 18 сағат бұрын
अझै पुगेन सर राजनितिक गर्ने भन्दा पुच्छर जस‍्तो भएर हिड्ने प्रहरी हाकिमहरूको पर्दाफास गरेको भए राम्रो हुने थियो ।
@roshanthapa08
@roshanthapa08 20 сағат бұрын
नेपाल प्रहरी को तलब बढाउनु पर्छ भन्ने जति यता।🖐🏻
@kumarbaraili2568
@kumarbaraili2568 16 сағат бұрын
जागिरेको तलब बढाउने होइन महंगी नियन्त्रण गर्नुपर्छ।
@Anjan-i1b
@Anjan-i1b 15 сағат бұрын
यहि तलब खुवाउन नसक्ने अबस्थामा देश पुगिसक्यो। वैदेशिक ॠण मात्रै २८ खर्ब ल्याएर खाइसके डाँकाहरुले । ढाड कुच्चिने गरि लादेको कर जुन अमेरिकीले तिर्ने कर भन्दा बढी छ नेपालमा त्यसरी लुटेको पैसाले अहिलेकै तलब भत्ता झोलेझाम्टे खर्च धानिरहेको छैन। जुनसुकै ब्यबसायमा लगानी गरे पनि सुरक्षित छैन। सक्यो देश खरानी पार्‍यो आतंककारी माओबादिको प्रचण्डपथले अनि यो चोर गणतन्त्र बोक्नेहरुले! बेलैमा देश छोडेर भागौं उपाय छैन।
@Bhimbatala07
@Bhimbatala07 5 сағат бұрын
Hamro ni testai xa
@indrasiwa5845
@indrasiwa5845 4 сағат бұрын
सरकार बदल्नु पर्छ, नया सरकार पाच वर्ष कै लागि भएपनी ल्याऔ, त्यसपछी दोब्बर हुन्छ प्रहरिको तलब, आजका सरकार को आशै नगरौ, तलब र कर लुकाएर खाने सरकार बहिस्कार गरौ।
@bhupenshreesh1445
@bhupenshreesh1445 3 сағат бұрын
सरकार हरेक ६ महिनामा बद्ली हुने । बिचरा के गरोस प्रहरी १ तलब नबढ्ने २ मन्त्री र सरकार को कुरा सुन्ने ३ प्रतिपक्ष को पनि कुरा मान्नु पर्यो किन कि ६ महिनामा फेरि सरकारमा आउँछ ४ पार्टी का झोले ले फेरि नेता घुसखोर र दलाल लाई केही गर्न सक्दैन कुनै पनि विरोध कार्यक्रम मा हुकुम मानेर शान्तिप्रक्रिया मा गाको प्रहरी लाई नै ढुङ्गा हान्ने, भाल्ला हान्ने र मार्ने अनि प्रहरी ले आफ्नो बचाउ को लागि कदम उठायो भने नेता होइन प्रहरी लाई कारबाई गर्दछ त किन बस्ने ।
@RameshPudasaini-m3e
@RameshPudasaini-m3e 15 сағат бұрын
यो युटुव पत्रकार ले राम्रो कुरा उठाएको छ Thanks
@thakurpoudel2956
@thakurpoudel2956 19 сағат бұрын
वा क्या मजाको मनको कुरा बुझिदिएर यो कार्यक्रम लाई प्रसारण गरिदिनु भएकोमा हजुर लाई सलाम छ, दिल भुशण ज्यु !!!!!
@NXTpro-ffgaming
@NXTpro-ffgaming 18 сағат бұрын
दिल भुसन ज्यु राम्रो पत्रकार लाग्त्ज्यो र प्राय जसो कार्यक्रम हेर्ने गर्थे तर जब 12 भाइ मध्य मा पर्नु हुदो रहेछ भन्ने महसुस भयो तेसपछी उहाँ को सबै कार्यक्रम बहिस्कार गरीयो । नेपाल लाइ तपाईं जस्तो ब्यक्ति को आवश्यक छ तर अरुको गोटि को रुपमा होइन एक सच्चा पत्रकार को रुपमा । धन्यवाद ।
@SahansilaThakauri
@SahansilaThakauri 18 сағат бұрын
मैले त अस्ति नै महसुस गरेर न्युज हेर्नै छोडेको हो भाइ हजुरले अाज गर्नुभयो।
@RadhaGiri-c3e
@RadhaGiri-c3e 4 сағат бұрын
Good khabar❤❤❤❤❤❤❤
@sumandahal3884
@sumandahal3884 19 сағат бұрын
नेपाल प्रहरीको सिपाही को तलब 50 हजार माथी हुनुपर्छ भन्नेजती यता🤚
@TikaRamSunar-u9i
@TikaRamSunar-u9i 18 сағат бұрын
पहीले नेताको चकदी छोदनु
@Buddiestmg
@Buddiestmg 15 сағат бұрын
राजा तन्त्र अन्त्य जनताको टाउको फुटायो रगतको खोलो बगायो गन्तव्य हो गणतन्त्र लक्ष्य आज सयौं युवा बिदेशीनु राज्या सत्तामा आफ्नो गरि खाने जागीर बनाईयो. भको कारखाना हरुमा सरकाररी कर्यालाय खोलाईयो । खोइ ती गणतन्त्रको कुम्लो बोक्ने हरु आज किन मौन हेरी बस्छौ. लाज नपचेका हरुले हिजो आज खुब सत्ता को लागि वरि र पारी कुम्लो बोक्दैमा बेस्थ छ . देशको संविधान कानुनले छुदैन तिनीहरु लाई कोहि के कोहि के आफ्नो पवार र सत्ताको धज्जी उडाउले हरुले देश र जनातको मन कहिले जित्न सक्दैन . राष्ट्र सेवाक सेना र प्रहरी जवान हरुले दिन दिनै राजिनामा पत्र लेख्न ब्ध्यता गराउने ती शासक हरु देशद्रोही मुद्दा हाली जेल नकोचारी यो देश कहिले बन्दैन जय नेपाल ✊🇳🇵
@rajivBhattarai-k1l
@rajivBhattarai-k1l 9 сағат бұрын
Good
@Buddiestmg
@Buddiestmg 7 сағат бұрын
@@TikaRamSunar-u9i कुरो सहि हो तर के गर्ने तेहि नेता हरु कै आदेस पलायन गर्ने सचेत नेपाल प्रहरी हरु 😂
@karanbhandari9285
@karanbhandari9285 4 сағат бұрын
२०२५/२०३० साल तिर बाटो मा हिन्दै गरेको व्यक्ती देख्यो भने समातेर लिएर जान्थे रे पुलिसले असइ सइ बनिदिनु पर्यो भनेर भन्थे 😂😂तेस्तै दिन आउदै छ विस्तारै पुलिस मा
@DeependraRai-d7t
@DeependraRai-d7t 17 сағат бұрын
प्रहरीको जागिर खानुभन्दा साउदी , मलेसिया जानु अति उत्तम , त्यो तलवले तरकारी खान पनि पुग्दैन
@barshaneupane123
@barshaneupane123 15 сағат бұрын
कन्टेन्ट राम्रो छ १२ भाईकाे समुह त्याग्नुस । गुड लक
@simonpariyar5506
@simonpariyar5506 19 сағат бұрын
अहिले चाई सही बोल्यो है पाठक ले
@premshrestha7902
@premshrestha7902 19 сағат бұрын
जो जनता प्रतिउत्तर दायी हुनु पर्ने नेपालका नेता अनि प्रहरी प्रसासननै महा भ्रष्ट भयरनै हो नेपालको यो गति भयको ।
@dilipadhikari7083
@dilipadhikari7083 18 сағат бұрын
धेरै सम्बेन्सिल मुद्धा उठौनु भयो दाई खुसि लाग्यो।
@keshgurung2058
@keshgurung2058 15 сағат бұрын
Balla aja dilbhusan jee ramro samachar garnue vayo salam xa ❤❤❤
@dibakarpant3390
@dibakarpant3390 10 сағат бұрын
देश संकटमा पारीयो-पर्‍यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@Laxman_Mahat_Syangjali
@Laxman_Mahat_Syangjali 16 сағат бұрын
This is good analysis Dil jee. Rajniti ka guf bhanda yeata yesta khoj garda. Samaj lai badhi impact parla ..
@arjundungmen
@arjundungmen 4 сағат бұрын
सन्दर्भ राम्रो र तार्किक लाग्यो ।
@purnakunwar-je9st
@purnakunwar-je9st 18 сағат бұрын
जनताको बफादार नभयर नेताको बफादार हुनुको परिणाम हो।यो भिदियो हेरेपछी प्रमानीत भयो 1 लाख खुवार प्रहरी बनेका साथी हरु ऋण तिर 5 बर्स लायो भनेको😅
@Rajukanxa1
@Rajukanxa1 35 минут бұрын
त्यहि माथि तिमि हरु जस्ता मिडिया ले नि प्रहरि लाइ नै आफ्नो बस मा राख्न खोज्छौ कमिसन को खेल मा।। के कुरा गर्नु हो साथि हो।।
@shivabhusal2571
@shivabhusal2571 2 сағат бұрын
राम्रो विषय उठान गर्नु भयो।
@waitingforjudgementday1885
@waitingforjudgementday1885 18 сағат бұрын
nice to see international level of presentation in nepali meda these days..
@DhanbahadurRajbanshi-h9x
@DhanbahadurRajbanshi-h9x 4 сағат бұрын
प्रहरिको सुबिधाको लागि नयाँ राजनीति परिवर्तन गरि युवापुस्ताले सत्ता पाए मात्रै यो सम्भव छ । भ्रष्टाचार 90% मुक्त भए मात्र
@faninarayansigdel2865
@faninarayansigdel2865 19 сағат бұрын
भ्रष्ट नेताहरूले जतिसुकै अनुचित काम अह्राए पनि आँखा चिम्लेर मान्नुपर्ने अनैतिकतामय वातावरण ले गर्दा पनि बहुसंख्यक जनताको प्रहरी सेवाप्रति आकर्षण घट्दै गएको देखिन्छ ।
@LahureKeto-t2t
@LahureKeto-t2t 6 сағат бұрын
यो त सबै ग्रेड जोड्दा हुन्छ हो सर । सबै तलब मात्रै थुपारेर मात्र हुदैन जव सम्म यहाँको चलन फरक हुदैन तब सम्म यस्नै हो हाकिमको मन मा जे आउछ त्यो हुनु पर्छ । कैले मुस्कान सहितको सेवा अनि कहिले बुढीलाई गुड नाईट भन्दै चर्चामा आउछ अनि त्यही अनुसार चल्नु पर्ने । अनि कहाँ हुन्छ र देश अनुसारको तलब ठिकै हो तर यसलाई कसरी बचत गरिन्छ भन्ने कुराहो । बिहान वेलुका घरमा सगै हुने अनि आफ्नो परिवार सँग बस्न दिने हो भने यो धेरै हो तलब । हाकिमको अनुसार चल्नु पर्ने अनि कहाँ हुन्छ मुस्कान सहित सेवा ।
@aahanentertainment5434
@aahanentertainment5434 7 сағат бұрын
बरिस्ठ पत्रकार ज्यु १८ हैन २० बर्षमा पेन्सन जानू पर्ने नियमले गर्दा नै राजिनामा दिन बाध्य छन तल्लो तहका प्रहरी कर्मचारीहरु र हजुरले भनेको जस्तो जवानको तलब ३३ हजार भए कसैले जागिर छाड्दैन अहिलेको तलब स्केल २६००० छ पत्रकार ज्यु।।।
@NabinGurung-d6m
@NabinGurung-d6m 17 сағат бұрын
नेताहरू वरिष्ठ अधिकारी हरुको घरमा तैनाथ अतिरिक्त प्रहरी सबै हताइनु पर्छ ।संख्या सिमित गरिनु पर्छ ।आकर्षक तलब भत्ता ब्यवास्था गरिनु पर्छ । यसो गरेमा हर नागरिक को पहिलो रोजाई नेपाल प्रहरी हुन्छ ।जय देश जय प्रहरी ।
@keshgurung2058
@keshgurung2058 15 сағат бұрын
100%sahi kura balla ❤❤❤
@puranthapa6707
@puranthapa6707 17 сағат бұрын
प्रहरी को थुला थाला ताउके ले आफ्नो कानुन अनुसर काम नगरेर भ्रस्तचारी को आदेश मा चल्छ।तेस्ले साना पद मा काम गर्न गार्हो भो तेस कारन जागिर छोदेर भाग्ने।
@Bhimbatala07
@Bhimbatala07 5 сағат бұрын
स्वास्थका कर्मचारीको पनि हालत तेस्तै छ ।😢
@YogendraBajgaiN
@YogendraBajgaiN 16 сағат бұрын
❤१००% सहिकुराहो❤मोरङ्गबाट❤❤
@RedmiRedmi-r4x
@RedmiRedmi-r4x 20 сағат бұрын
तपाइले एउटै सबैलाइ एउटै बकेटमा हालेर विश्लेषण गर्नु भयो जस्तो लागो महोदय याहा इन्सपेक्टर भन्दा माथिकोहरु त घाट सम्म पुग्दा पनि बहालमा नै रहनु पाइयोस भने हुन्छ सुबिधा नै सुबिधा तर त्यभन्दा तलको पदमा भएकाहरुलाइ मात्रहो समस्या यसलाई छुट्याएर रिपोटिङ गरिदिनु भएको भए आभारि हुने थयौ ।
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm 15 сағат бұрын
कर्मचारी को तलब म।त्र बढ।यर अनि किस।नि रोजग।र नभयक। ल।गि जीवन चल।उ पनि मङ्गिबढेर धौधौ हुन्छ योनि बुझ्न जरुरि छ ।
@beewashdahal
@beewashdahal 8 сағат бұрын
१/२ जना प्रहरिले जुन नेताको बर्डिगार्ड बस्छ्न तिनिहरुलाई गोलि हान्नु हो भने प्रहरिमाथिको राजनिती कम हुन्छ, र अर्को कुरा प्रहरिको इज्जत प्रहरिकै माथिल्लो तहका कर्मचारिले नेताको गुलामिमा सिध्याए, इज्जत नभएर जागिर छोड्ने नि केही छ्न ।।
@swami.kartik
@swami.kartik 18 сағат бұрын
बढि काम कर्तव्य तल्लो दर्जाको हुन्छ ठुला भन्नेहरूले आदेश मात्र दिने , गल्ति गरे कारबाही गर्ने र चिसोमा घाम ताप्ने जाडोमा सितल तापेर तलब थाप्ने काम गर्ने हुन यीनीहरूको तलव काटेर तल्लो दर्जाको तलब बढाुनु उचित हुन्छ ।
@ParkeshSunar-s7o
@ParkeshSunar-s7o 15 сағат бұрын
के गर्नु सर नेताहरु ले गुखासिन दुखा पाईदाे रहेछ 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
@benjupariyar3250
@benjupariyar3250 6 сағат бұрын
काेहि पनि पुलिस वा जनता काेहि कसैकाे साेस्न र दबावमा बसनुहुदैन आ आफ्नो स्वातनत्ररुप ले बाँचन पाउनु पर्छ
@bishalkhadka5987
@bishalkhadka5987 17 сағат бұрын
एकदम यथार्थ कुरा
@nabindumrakoti8353
@nabindumrakoti8353 15 сағат бұрын
बल्ल आज सहि समाचार देखियो
@GopalGopalayvai
@GopalGopalayvai Сағат бұрын
प्रहरीकाे ड्रेस दुई बर्षमा यकपटक स्केल पाईन्छ , दुई महिनामै खुईलिन्छ , प्रहरीले लाउने बुटहरु तीन बर्षमा यकजाेर पाईन्छ पिटि परेड खेल्दा तिन महिनामै च्यातिन्छ महंगी यतीधेरै छ तलब जवानकाे 24.500 मात्र छ अनि कसले खान्छ त जागिर ।
@BirendraRana-n1v
@BirendraRana-n1v 18 сағат бұрын
प्रहरी संयन्त्र नै खारिज गर्नुपर्छ। आम नेपाली जनता फौजीकृत हुनुपर्छ। सत्ताको आडमा रहेर देश र जनतालाई घात गर्ने। प्रहरी संयन्त्र किन चाहियो
@gangabhujel3670
@gangabhujel3670 17 сағат бұрын
प्रहरी भएन भने देसको हालत केहोला आफै सोछ त बाबु
@rajubudhathoki856
@rajubudhathoki856 15 сағат бұрын
अपराधी मनोवृत्ति भएका मान्छे ले खुल्लम खुल्ला अपराध गर्न पाइन भनेर होला प्रहरी चाहिदैन भनेको,
@madhavmahara849
@madhavmahara849 Сағат бұрын
हार्दिक धन्यवाद !
@tirthrajupreti7950
@tirthrajupreti7950 5 сағат бұрын
प्रहरी, शसस्त्र र सेनाकाे राशन स्केल एउटै हुनु पर्छ
@ItsOk-c6v
@ItsOk-c6v 9 сағат бұрын
मैले पनि २०८० सालमा असाई को लागि फारम भरेको थिए र पहिलो चरण पार गरे दोस्रो चरण पनि पार गरे तर दोस्रो चरण पार गर्दा मलाई त्या भित्रको कतिपय कुराले असन्तुष्टि जनायो र म तेस्रो चरण लिखितमा उपस्थित भएन धेरै लापरबाही छ जिम्मेबार व्यक्तिको ध्यान जाओस ती कुरामा🙏
@hpnp9996
@hpnp9996 19 минут бұрын
नेपाल प्रहरी प्रशासनलाई नेताको लगौंटी बनाउने धन्दा बन्द गरौं।
@tekjoshi3046
@tekjoshi3046 12 сағат бұрын
नेपाल प्रहरी भन्दा पनि नेपाल आर्मी को जागिर धेरै गारो छ सर तलब प्रहरी को भन्दा पनि कम छ नेपाल आर्मी को २४ सै घन्टा ड्युटी गर्नु घर परिवार बाट सधै टाढा बस्नु 🤔 मैले प्रहरी को जागिर सजिलो छ भन्न खोजेको होइन तर नेपाल प्रहरी सङ्गै नेपाल आर्मी को पनि कुरा उठाइदिएको भए धेरै राम्रो हुने थियो 💔✍️
@ParadiseJazeera
@ParadiseJazeera 18 сағат бұрын
अहिलेका पुलिसको भन्दा ठमेलका बेश्याहरुको इज्जत छ हो।
@gautamlok8924
@gautamlok8924 2 сағат бұрын
जब सम्म प्रहरी आफू आफ्नु स्वाभिमान आफ्नु तागत को सहि सदुपयोग गर्दैन तब सम्म देश मा राजनीति पार्टी को चलखेल हुन्छ प्रहरीले आफ्नु पावर भन्दा नेता को गुलामी गरेर बिग्रेको नेपाल हो
@DahalM
@DahalM 10 сағат бұрын
आजकाल नेता देखि डराउनु पर्छ आजकाल तलब ले खानलाई पुग्दैन अनि कसरी जागीर खानु त ??
@ravinneupane385
@ravinneupane385 18 сағат бұрын
त्यो संस्था आफै नै भ्रष्ट भएर हो ।दिलभुशन सर
@BhupendraKhatri-ft2vm
@BhupendraKhatri-ft2vm 10 сағат бұрын
भाग्ने क्रम जारी हैन ब्रो भागिनी सके है मत यस्तो जागिर खाएर भबिस्य कसरी चलाउनु? 🙄🙄
@binodthakur9032
@binodthakur9032 3 сағат бұрын
नेपाल मा सानोलाई एन ठुलो लाई चएन छ सर पुलिस मा पनि तेसतो छ के गरने तलब ले दुई परिबार पालन त गारो छ जले चाकरि गरछ उसको लागि ठिक छ सोझा साझा बाचन गारो भईसकयो सर
@lalitoli3730
@lalitoli3730 17 сағат бұрын
एउटा परिवार पाल्न नपुग्ने जागीर सिपाहीको कठै देश भष्टाचार चरम 😢
@amarmagar5841
@amarmagar5841 7 сағат бұрын
प्रहरीको तलब बढायर पनि के गर्नु नेता काे तलुवा चाट्ने र साधारण जन्ता थुन्ने मात्र देखियो । जन्ताकाे हितमा केही काम गरेन प्रहरीले ।
@RajkumarRam-c1d
@RajkumarRam-c1d 16 сағат бұрын
Good point ❤❤
@aneelmahat5981
@aneelmahat5981 16 сағат бұрын
कानुनको अधिनमा रहि कानुनको संरक्षक हुनु पर्ने प्रहरी।मात्रै २ कौडी नेताका चौकिदार? लाजै मर्दो।
@LokendraRai-x6p
@LokendraRai-x6p 14 сағат бұрын
15 लाख खर्च चाहिँ पत्याउन मुश्किल छ है। सब तालिम सेन्टरको ठूलाबडाले खाने हुन्
@prakashkarki4676
@prakashkarki4676 3 сағат бұрын
प्रहरिका माथिल्ला पदमा बस्नेकाे लुट,सान साैकत यस्ताे हुन गएकाे हाे ।
@buddhadong7472
@buddhadong7472 20 сағат бұрын
Explainer 100%🙏
@BhubankumarChhetri
@BhubankumarChhetri 12 сағат бұрын
तस्करको नाईके केपी शेरे एमाले काङ्ग्रेसहरु मारवाडी तस्करहरुलाई 35 खरब पैसा रिन दिन सक्छ त्यो पनि बिना धितो तर नेपाल पुलिस आर्मीको स्यालरी बढाउन सक्दैन , अब सोचुम देश तस्करहरुले चलाएको छ कि अरुले चलाएको छ भनेर।
@chandragurung2567
@chandragurung2567 13 сағат бұрын
50 हजार तलब दिनु पर्छ 🎉
@dirghakc8995
@dirghakc8995 Сағат бұрын
Thankyou sir
@TejendraBaduwal
@TejendraBaduwal 17 сағат бұрын
ठुलाहरुको थिचोमिचोमा बस्न अनि १८,१९ घन्टा प्रतिदिनका दरले आफ्नो ज्यानको बाजि लगाउदै देश अनि जनताहरुको सेवा सुरक्षा गर्ने एक नेपाल प्रहरीको तलब एउटा बच्चालाई राम्रोसँग पढाउन पनि नसकिने 😢
@Sagar-d5q9v
@Sagar-d5q9v 14 сағат бұрын
प्रहरी का टाउके हरु जति सबै गुय नेताको झोला बोक्दै हिदेका छन त्यसको मारमा पर्नुपरेको छ सानादर्जाका प्रहरी हरु अनि बिदेस पलायन नभयर के गर्नु त ।
@diamondshrestha5020
@diamondshrestha5020 7 сағат бұрын
नेपाल आर्मिको पनि अवस्था एउटै छ
@GopalGopalayvai
@GopalGopalayvai Сағат бұрын
24000 हजारकाे जनागिरले श्रीमती र छाेराछाेरी पालन सकिदैना, छाेरा छाेरिलाई राम्रो स्कुलमापनी पढाउन सकिदैना भ्रस्ट सरकारले तलब बढाउदैना ।
@dharmrajdhakal3249
@dharmrajdhakal3249 18 сағат бұрын
यो समस्यामा म आफै छु सर दयानिय छ के भनौ भू पु प्रहरी अब विद्रोहमा जाने अवस्था देखीयो नहोस आन्दोलन कसैकाो स्वार्थका लागी
@lonewolf-u6k
@lonewolf-u6k 15 сағат бұрын
राजनीति हस्तछेप मुक्त गराउन पर्यो।
@sender453
@sender453 14 сағат бұрын
Sadly true.
@revaoverseas549
@revaoverseas549 15 сағат бұрын
बरदिवाला अपराधि हो😢खारेज गर्दा हुन्छ।
@khageshworadhikari367
@khageshworadhikari367 17 сағат бұрын
हो नि म नि यश बिभागमा सै पद सम्म जागिर खाएको हु बीस बर्ष सम्म तर के गर्नु अरु दसबर्स बाकी हुदा हुँदै बिचैमा छोडेर आए रहर हुदा हुँदै!
@dasarathakc8284
@dasarathakc8284 16 сағат бұрын
Right sir
@ShivaThapa-w4b
@ShivaThapa-w4b 17 сағат бұрын
Good news
@LokendraBahadur-q4g
@LokendraBahadur-q4g 19 сағат бұрын
नेपाल आर्मी को पनि यस्तै भिडियो छिट्टै हेर्न पाईयोस सर ज्यु🙏🙏🇳🇵🇳🇵🥀🌺💞💘
@ugyensampang4322
@ugyensampang4322 19 сағат бұрын
पहिला टङ्क दहालको हेर्छु, दोस्रो चै यो...
@bheshnathneupane4529
@bheshnathneupane4529 8 сағат бұрын
अहिले भन्नुभएको तलब त १० वर्षपछि हुने हो सर। अहिलेको तलब यति हुँदैन
@ShivaThapa-w4b
@ShivaThapa-w4b 17 сағат бұрын
Good 👍
@Puskarpd12
@Puskarpd12 17 сағат бұрын
Good point
@amar-hp6eo8ge9d
@amar-hp6eo8ge9d Сағат бұрын
घुस खुवाउन नसकेर 2 चोटि फेल भको म बिदेस आएर राम्रै गरेछु ।
@NimprasadAcharya-m3c
@NimprasadAcharya-m3c 6 сағат бұрын
१६ बर्ष छिटो भैदिएको भए अझ राम्रो हुने थियो।
@romrayamajhi8128
@romrayamajhi8128 17 сағат бұрын
Nothing left in Nepal because we are doing like that. We don't have choices
@skyfall1235
@skyfall1235 5 сағат бұрын
त्या भन्दा या १००० गुणा बढी खुसी छु (भगौडा प्रहरी जवान)
@freefire-xq2wt
@freefire-xq2wt 17 сағат бұрын
नमस्कार सर❤❤❤❤
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 17 сағат бұрын
बिचरा आज कता बाट तपाईंले प्रहरीको बारेमा यो भिडियो बनाउन मन लाग्यो होला अरु आउट सोर्सिङ गरेर लुटेर खाने विभिन्न कम्पनीको जब सेन्टरको नाममा लुटेर खानेको भिडियो बनाउने हो भने कति छ्न
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 18 сағат бұрын
Right ho
@urmila5216
@urmila5216 18 сағат бұрын
👍👍
@आफ्नैकालोछाया
@आफ्नैकालोछाया 7 сағат бұрын
यो सङ्गठन नेताहरुको लिङ्गको रखेल भएर
@jmahadevshah4231
@jmahadevshah4231 14 сағат бұрын
के गर्नु त तलब बढाय देश नै सकीन्छ ।।
@Sansarxetree2055
@Sansarxetree2055 17 сағат бұрын
अधिकृत को तलब सिपाहीको भन्दा 2/4 हजार मात्र बढी होस्।।।। भ्रष्ट हुन्छ्न अधिकृत भए त
@anilkumarjoshi8717
@anilkumarjoshi8717 6 сағат бұрын
😂😂😂😂 corrupt politician system ko auta hisa vayara hola
@devgurung2238
@devgurung2238 11 сағат бұрын
Kaanuni saasan kaayam garnu ko laagi 200.000 - 250.000 tal loo karmachari chari Deekhi maathi sam ma Namaare NEPAL Sadhaii Asafal nai rabi rahanee cha Faasi System Naraakhee Sam ma DESH RA JANTAA LE KAACHULI FERDAII NA. JAI NEPAL.
@Story21-q4f
@Story21-q4f 13 сағат бұрын
नेताको पछाडी हिडने पुलिस किन चाहियो.
@alphasmile5629
@alphasmile5629 15 сағат бұрын
Nepal police laced with bad image, broken under corrupt organigramme, and negligent in its policy reforms. P.S you need to talk about restructuring of police force under federal jurisdictional functionality and how we have failed. I have grown immunity against police struggles because their show of force and police brutality has surpassed our constitutional rights. 👮
@HastaBdr-18S
@HastaBdr-18S 18 сағат бұрын
Nepal police को तलव कम्तीमा ४० हजार हुन पर्छ
@psychogamer1092
@psychogamer1092 2 сағат бұрын
सोझालई कहि छैन नेपालमा बिल्डिङ ठोक्केका छन
@mahendrathakuri5386
@mahendrathakuri5386 7 сағат бұрын
26680 sabaile ka pauxan 33034
@rkkc79nepal
@rkkc79nepal 12 сағат бұрын
अंतमा १२ को साइलो भाईले रबीलाई बदनाम गर्न छाडेन ।।।
@saroozlimbu8221
@saroozlimbu8221 14 минут бұрын
Kasto level ko education ra bagraund vako youth haru nepal police ma varti hunxan tyo sabai lai taha xa so in return, what kind of level of public service do you expect 🤭😏
@reshamchand902
@reshamchand902 16 сағат бұрын
रवि लाई मुछेरै छोड्यौ फेरि नि है 🙈
@jaybahadurpal1717
@jaybahadurpal1717 20 сағат бұрын
नेपाल सरकारले दिएको जागीर छोडेर सडकमा आन्दोलन गर्न आउछन् ।
@Narmalboy6615
@Narmalboy6615 16 сағат бұрын
त्यसै मैले १० बर्स दुख गरेर छोडेको हु जागिर
@pradiptamang8390
@pradiptamang8390 19 сағат бұрын
१८ वर्ष हैन २० वर्ष हाे पेनसन
MORNING NEWS FATAFAT - NEWS24 TV
4:23
News24 Nepal
Рет қаралды 11 М.
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Don bahune   Hatkadi news24
21:55
News24 Nepal
Рет қаралды 247 М.
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН