एमाले नेतामाथि आक्रोशित अभियान्ता लोकनाथ चुडाल, एमाले नेताले दिए यस्तो कडा जवाफ । TV Today HD

  Рет қаралды 25,002

TV Today HD

TV Today HD

Күн бұрын

Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
==================================================================
Program: Crossfire
Episode: 339
Host: Hemraj Bhatta
Editor : Yogesh Joshi, Nirmala Joshi
MCR: Durshan Khatri, Manju Bist, Kabita Phuyal
SUBSCRIBE: • एमाले नेतामाथि आक्रोशि...
#tvtodayhd #hemrajbhatta #crossfire
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : www.youtube.co...
►Visit our Website: www.tvtodaynepa...
►Facebook: / tvtodayhd
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.co...
►Click here to Download our Apps(IOS):apps.apple.com...
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2024
All Rights Reserved.

Пікірлер: 567
@dinanathbastola9137
@dinanathbastola9137 2 ай бұрын
थुक्क राम प्रसाद जि तपाईं जस्ताे लाई नेता मन्नु पर्ने हाम्राे दुर्दशा हाे
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 2 ай бұрын
देश बनाउन चटक देखायर हैन बिचार हुनुपर्छ। भन्छन उदाहरण को लागी भारतका महात्मा गान्धी जसले जुनिभर एकसरो धोती अनि एकजोर खराउ मात्र लगाए यो चटक थिएन बिचार थियो त्यसैले आज महान भारत भयो
@completenepal238
@completenepal238 2 ай бұрын
​@RameshBudhathoe 0:54 ki-j1s भु-माफियाको ग्याङ्ग एमालेको सदस्य त हैन तपाईं खुब आदर्शबादी कुरा ओकल्नु भो!
@kanyagurung766
@kanyagurung766 2 ай бұрын
अब,एमाले ,काङ्ग्रेस ,लाई,भाेट,नहालाे,यिनिहरु,सबै ,ले,देश,बनाउदै न,?
@Manojeradh
@Manojeradh 2 ай бұрын
लोकनाथ सरको भनाई सही छ
@subashbhatta7990
@subashbhatta7990 2 ай бұрын
RAmjane Thukka . YMALE JHOLE RAM PRASAD.. BALEN AND RAVI LE KEHI गर्दैनन्. BANNU PAGAL PANHO. OLI KO. HUMAN. HO.
@pratapghimire8747
@pratapghimire8747 2 ай бұрын
यो एमाले को झोले को कुरा सुन्दा मर्यादा को सीमा नाघ्न मन लाग्यो
@sammandonx5270
@sammandonx5270 2 ай бұрын
यो एमाले भतुवा र हनुमान हरुको कुरा सुन्दा अचम्म लाग्छ । हलि लठ्ठउ
@R.G.L.N.P
@R.G.L.N.P 2 ай бұрын
आज यो नेताको शैली देखेर म जस्तै एमाले आजै बाट परित्याग गर्ने को को हुनुहुन्छ ।। थुक्क मेरो पार्टिको नेता ।।
@nishachudal4624
@nishachudal4624 2 ай бұрын
यो एमाले पार्टी को झोले कार्यकता रहेछ त्यसमा पनि नेता होइन कुनै कुरा थाहा नभएको खाते हो ।
@sammarbasnet1845
@sammarbasnet1845 2 ай бұрын
नेता हु भन्नेले अर्को साथीको झोला बोकेर राजनीति सिके हुन्छ ।
@devidahal9753
@devidahal9753 2 ай бұрын
८४ मा स्वातन्त्रमै हुन्छ
@shivakhadka2032
@shivakhadka2032 2 ай бұрын
यो एमालेका छाॅउरो त बाख्रिको पिसाब फेर्नेठाॅउजस्तो मुखलगायर उसको बाॅउकेपिको जुत्ताको पानि खानेसाले जनताले हेरीरहेकाछन् के बोल्दैछ लात्तले हानेर पलालोछेॅउ पुराॅईदिनु चुडाल जि
@DaveKarki-gj7xc
@DaveKarki-gj7xc 2 ай бұрын
झोले भनेको बल्ल यस्तो हो एमाले को
@homdangi9402
@homdangi9402 2 ай бұрын
jhole chor rahixa
@prempariyar6227
@prempariyar6227 2 ай бұрын
एमाले को पतन को बाटो खोल्दैछ यो बाख्री को पिसाब गर्ने ठाउँ जस्तो अनुहार भयेको ले😊
@shivkoirala4260
@shivkoirala4260 2 ай бұрын
यस्ता झुर अभिव्यक्ति राजनितिक दलकाे हुन सक्छ,जसले जनतालाई दुत्कारछ l
@prakashdhungel7755
@prakashdhungel7755 2 ай бұрын
केपी ओली ले vew tower बन्नु पर्छ, होईन भने एमाले मा रहेका झोले गुण्डा मर्छन भन्यो भने,, यस्ता झोले भिजिलान्ते ले ताली बजाई हाल्छन्! त्यै मध्ये यो पनि एउटा हाे!🤣
@yambista1772
@yambista1772 2 ай бұрын
तेरिमा ठ्यास्ने एमालेको झोले😁😁😁
@dhrubakc1060
@dhrubakc1060 2 ай бұрын
मेरो देशको नेता भनाउदाहरुको हालत,कठै मेरो देश।
@RajKumar-md2qf
@RajKumar-md2qf 2 ай бұрын
यो मुजि पनि नेता हुँ भन्छन् अनुवार हेर्दै आलु चोर जस्तो छ चोर भएपनि हिरा चोर जस्तो भएपनि हुन्थ्यो जस्तो कुहिएको अनुवार त्यस्तै बानि व्यभार
@DalTamang-f7m
@DalTamang-f7m 2 ай бұрын
ठिक हो ।
@mekhghale3329
@mekhghale3329 2 ай бұрын
ठिक युवा नेता।
@subarnagurung374
@subarnagurung374 2 ай бұрын
केपी को चेला हरु लाई नबोलाउँदा नै राम्रो ??
@SamikshyaThapa-m3h
@SamikshyaThapa-m3h 2 ай бұрын
लोकनाथ सर जिन्दाबाद
@TikaNiroula-ts3vm
@TikaNiroula-ts3vm 2 ай бұрын
Jaye loknath ji
@shikarikumar4884
@shikarikumar4884 2 ай бұрын
कुलमन बालेन योदेशको योदा हो
@buddhaThapa-nt1fh
@buddhaThapa-nt1fh 2 ай бұрын
लोकनाथको सहि कुरा जनताका कुरा सहन नसक्ने नेता होइन
@lpdhungana5392
@lpdhungana5392 2 ай бұрын
एमाले को किरो र चोर को अनुहार चिन्नु hai
@chandrabudha1743
@chandrabudha1743 2 ай бұрын
यी रामप्रसाद कसरी नेता भए होलान,,?
@completenepal238
@completenepal238 2 ай бұрын
टोटल हावा होला ! केपि ओलिको चाकरी गरेर राम्ररी पेट पाल्न खोज्दैछ ! पहिला यो टेप्रे ३/४ बर्ष डा. बाबुराम भट्टराईको चाकरी गर्दा केही पाएन अहिले ओलिको चाकरी ताबेदारी गर्दैछ!
@ravirawat-gk9mu
@ravirawat-gk9mu 2 ай бұрын
अामा ठोकायर
@b.mpradhan4129
@b.mpradhan4129 2 ай бұрын
Yo manxeta kp ji ko jutta palice garne jasto xa.
@rajurijal5178
@rajurijal5178 2 ай бұрын
थुक्क ऐमाले राम्रो बहश गर्ने नेता पाऐनछ येस्तो पागल बोल्ननआउनलाई पठाउने केपि बा को बेजत बरु चुडाल दाईलाई मन्त्री बनाउनु हो केपि बातपाईको इज्जत रहन्छ यस्तो नेताबनाउनु भनेको आउदो चुनाबमा भोट घट्नु हो योबहश सुन्नु
@deenanathacharya2743
@deenanathacharya2743 2 ай бұрын
बालेनले कुनै नीतिगत भ्रष्टाचार गरेको छैन ।नेता हुँ भनेर नागरिक संग बोल्नै नहुने तपाईं कुन बर्गको राजनेता हो त ? नेपाल यति धनि राष्ट्र हो भन्ने नेता र कर्मचारीलाई तलब खुवाउन समेत खरबौं बिदेशी रीण किन लिएको त ?
@user-xu4pn9iu
@user-xu4pn9iu 2 ай бұрын
एमाले देश र जनताको लागि महा रोग हो। 84 मा पत्तासाफ गरौ।
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 2 ай бұрын
काङ्ग्रेस र एमाले बाट देश नै रहदैन
@bhadralimbu4196
@bhadralimbu4196 2 ай бұрын
चुडाल जि भनेकाे स्वतन्त्र ईस्पस्ट बक्ताहाेईबक्सिनु हुन्छ।
@DilliPhejong
@DilliPhejong 2 ай бұрын
एमाले नेता, मन्त्रीहरुको तुच्छ र नीच कार्यशैलीलेनै उनीहरुमाथी जनता आक्रोशित भएका हुन् !
@khembahadurido1944
@khembahadurido1944 2 ай бұрын
राम प्रसादको कुरा सुनेर म त्यही नजिक भए भ्याक्क हान्ने थियो
@JayaramBhandari-my6ur
@JayaramBhandari-my6ur 2 ай бұрын
यमालेकाे झाेलेलाई मुख कुच्याउन मन लाग्याे।
@IndraBirali
@IndraBirali Ай бұрын
M yasko najik bay kukuri hanthe sati yo jele amale
@b.mpradhan4129
@b.mpradhan4129 2 ай бұрын
Yes Yes Yes Chudal ji 🙏 we are proud of you 🙏 ❤ thanks 👍 🙏 Kulman ji 🙏 lai sadaran karmachari bhanne manche ko ho ? Hami janta ko lagita ujiyalo ko Raja ho .❤ Jay Balen ji 🙏 Jay Kulman ji 🙏 ❤
@rajurijal5178
@rajurijal5178 2 ай бұрын
जनता आउनेहोइन अब जनतालेतीमिहरुलाइ लखट्छनयोबहससुनेर
@PrayashKc-yw6sv
@PrayashKc-yw6sv 2 ай бұрын
लौ न यो एमाले को नेता हु भन्ने जन्तु लाई भेलु बाजे को इष्टाइल मा गाली दिनु पर्यो।
@purshotamregmi3026
@purshotamregmi3026 2 ай бұрын
राम प्रसाद जी हेर्दा जाड खार आको जस्तो लाग्छ। नेपाल मा यस्था नेता पनि रहेछन् अनी हामी नेपाली जनताले ईनिरुबाट देश बिकास हुन्छ भन्ने के आसागर्ने।के पी वली 4 पल्ट प्रधान मन्त्री भइसकेका जनताको र देशको समस्या अझई बुझनु भाकोरहेनरछ ।
@aatmatamang
@aatmatamang 2 ай бұрын
२०४७साल देखि भ्रष्टाचार बाहेक के चाहिँ गर्यो एमाले काग्रेस ले
@sabinaadhikari5874
@sabinaadhikari5874 2 ай бұрын
लोकनाथ जि यो पार्टी को झोले नालायक लालगद्दार सङ्ग बहस त के 84 सम्म इनै झोलेको झापाको छ इन्ची छोट्वा कार्यक्रम तय गरि सक्नु पर्द छ
@milansunarSunar
@milansunarSunar 2 ай бұрын
लाेकनाथ सर सलाम छ
@dharmsinghsaud5897
@dharmsinghsaud5897 2 ай бұрын
एमाले,काँग्रेस,माअाेबादी,मधेशबादी दलहरु लाई भाेट दिने ईमानदार नेपाली जनता हाेईन मासुभातेहरु हुन।
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 2 ай бұрын
Salam loknath sir thik parnu bhayo
@coolprasadneupane1244
@coolprasadneupane1244 2 ай бұрын
असली भक्त
@ranachandrabahadur721
@ranachandrabahadur721 2 ай бұрын
यस्ता झोले लाई पनि नेपाल मा नेता भन्नुपर्दा लाजमर्दो हुन्छ। यी झोले हरुले आफूलाई नेपाली जनता भन्दा उच्च तहकाे मान्छे मान्दो रहेछ।
@birendragautam5445
@birendragautam5445 2 ай бұрын
आज चाहिँ एमाले का ले सहि कुरा गरे बास्तबमा एमाले र काङ्ग्रेसलाई भोट हाल्ने जनता हैनन सबै चोर हुन😅😅
@kavindraghimire
@kavindraghimire 2 ай бұрын
यो एमालेको झोले ओलिको मलद्वारको चुडालसंग बहस गर्न लेबल चाहिँ नमिलेकै हो । फटाहाले सहि मुल्यांकन गरेकै हो ।
@dipakbudha8113
@dipakbudha8113 2 ай бұрын
एमालेमा दास मात्र छन भन्नेकुरा थप पुष्टि हुँदै गाछ
@jarnabdrrau3630
@jarnabdrrau3630 2 ай бұрын
दहिचिरे नेताको कुरायस्तैहुन्छ।
@gopalguragain126
@gopalguragain126 2 ай бұрын
ए राम प्रसादजी तपाइँ हाम्रो पार्टी को नेता हुनुहुदो रैछ।सम्यमित शिष्ट तार्किक भएर प्रस्तुत हुनु राम्रो हुन्छ।
@rcbogati6791
@rcbogati6791 2 ай бұрын
एमाले को हेर्दा खेरी चोर जस्तो मान्छे बालेन को बिरोध गरेको छ
@basantkumarshrestha4699
@basantkumarshrestha4699 2 ай бұрын
Kati Aandho rahechhan kpko Aarko chhoro
@dilbbasnet9316
@dilbbasnet9316 2 ай бұрын
भरस्टचारिलाई मन्त्री बनाको छ चोरहरु
@ghanshyambhattarai9956
@ghanshyambhattarai9956 2 ай бұрын
बालेनले के गरौं भन्ने मान्छे हो कि पशु हो...?
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर नेपालको नेताहरुको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया
@gurkhaschannel97
@gurkhaschannel97 2 ай бұрын
अब यो राम प्रसादले भेट्ला जस्तो भो भीम रावल को हो बालेन को हो हर्क कोहो दुर्गा प्रसाइ को हो भनेसी अब यो आजैबाट लुकेर हिड्न थाल्छ है 😀😀
@SusmitaKhadka-xe5bk
@SusmitaKhadka-xe5bk 2 ай бұрын
एमालेको झोलहरुले बािगारेको हाम्रो देश हो
@NandalalShrestha-m1f
@NandalalShrestha-m1f 2 ай бұрын
नेपालमा हुदा चाहिन्छ लेबल विदेश गएसी पुछ्नेछ टेबल।
@narayanbabushrestha145
@narayanbabushrestha145 2 ай бұрын
भ्रस्टचार लाई जेल हाल्न बनेको सरकार रे ईश खुलित्त मुला
@PremMuktan-l3l
@PremMuktan-l3l 2 ай бұрын
Good lok nath sir ❤
@rupesrai7240
@rupesrai7240 2 ай бұрын
यो सरकारसरकार पक्षका चिप्लो गफमा सत्यता कण सम्म पनि छैन। बहुमतको सरकार हुँदा कै खुत्यउन सकेन फेरि बहुमत चाहियो रेे!
@tejchand2058
@tejchand2058 2 ай бұрын
यो रामप्रसाद झोले मात्र हैन सच्चा खाते नै रहेछ, यस्ता पनि नेता छि।।
@saradsubedi4277
@saradsubedi4277 2 ай бұрын
lojanatha good
@ReshamGautam-e3v
@ReshamGautam-e3v 2 ай бұрын
Loknath 💯 right
@PremRegmi-hl6gd
@PremRegmi-hl6gd 2 ай бұрын
येस्का बाऊलाइ राज नेता भन्छ तेस्को बाऊ होला
@youbarajpoudel252
@youbarajpoudel252 2 ай бұрын
होइन हाउ यो एमाले को झोलुङ्गे लाई एक्लै तेरो गाउमा जा भन्दा हुने थियो!हामी लाई खै के खै भै सको।
@BanjyaAkash
@BanjyaAkash 2 ай бұрын
किताब मा होइन व्यवहार मा हुनुपर्छ हरेक कुरा शुखी नेपाल समृद्धि नेपाल व्यबहार मा हुन पर्यो के । लाज लाग्यो कुरा सुन्दा पनि
@suryahamal1351
@suryahamal1351 2 ай бұрын
यस्काे अनुहार हेर्दा बलत्कारि जस्ताे छ।जाेगिनकाे लागि एमाले बनेकाे जस्ताे छ।
@BalaramKc-d3m
@BalaramKc-d3m 2 ай бұрын
आजको इन्टरभिउ मा भएको कुरामा ने क पा ए माले का नेता हु भन्ने झोलेको कुरा बुऔहइ जनता हो
@JayamangalamnirmanSuppliers
@JayamangalamnirmanSuppliers 2 ай бұрын
हा हा एमाले को झोले येसतालाइ नेता मानु पर्ने हामो दसा भनेकै येस्तै हो
@pubmob5877
@pubmob5877 2 ай бұрын
यो एमाले को भतुवा मुकुन्दे र पुन्य गौतम को दाजुभाइ हो हनुमान
@ramkhawas6636
@ramkhawas6636 2 ай бұрын
एस्तै उखानेका झोलेहरुले गर्दा हो पार्टी को बदनाम हुने उदो गति हुने
@thakurthapa693
@thakurthapa693 2 ай бұрын
वा चुडाल भाइको बिचार गहिरो छ
@TSuneel_Dong
@TSuneel_Dong 2 ай бұрын
Yo ram
@birukc4726
@birukc4726 2 ай бұрын
यी कुन पार्टीका गुरिल्ला नेता हुन नेतालाई यस्तो बोल्ने स्कुलिङ छ अनि देश कसरी सुध्रिन्छ त
@deenanathacharya2743
@deenanathacharya2743 2 ай бұрын
अदालतले बक्यौता उठाउनु पर्छ भनेर फैसला गरेपछि सरकार राजस्व उठाउन ताकेता गर्न लाग्नुपर्नेमा बिभिन्न बहानाबाजी गर्नु गल्ती हो।
@bindaskanxo2014
@bindaskanxo2014 2 ай бұрын
Sahi ho sachet nagrik KO kura
@SubarSunar
@SubarSunar 2 ай бұрын
loknath le sahi vannu vako chha
@ganeshkhadka4292
@ganeshkhadka4292 2 ай бұрын
भ्रष्टाचारि लाइ कारबाही गर्नेनै होभने पोहिलात यस्ता झोले लाइनै कारबाही हुनुपर्छ
@ganeshpoudel8422
@ganeshpoudel8422 2 ай бұрын
कुलमान ले कुनै गल्ति गरेभने , सरकार ले सोधपुछ गर्छ,महसुल बिस्तारै तिर्नुपर्छ भनेर किस्ता बन्दिमा पैसा तिर्नु विद्युत प्राधिकरण ले भनेको हो, बिस्तारै तिर्नु भनेर पार्टी हरुले भनेको हैन,
@gautamhari5634
@gautamhari5634 2 ай бұрын
यस्ता पनि नेता लेबल मिल्नु पर्ने बहश गर्न नसक्ने नेता हुन्छ
@SantoshMagar-rr4ug
@SantoshMagar-rr4ug 2 ай бұрын
कृपया यो राम प्रसाद जस्तो जन्तु लाई कुनै पनि अन्तरबार्ता मा नल्यादिनु हो।
@rkmnepal2970
@rkmnepal2970 2 ай бұрын
सिद्धान्तले काम नगरेकाे, व्यवहारले नागरिक ठगेकाे कसलाई थाहा छैन ?
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 2 ай бұрын
देश बनाउन चटक देखायर हैन बिचार हुनुपर्छ। भन्छन उदाहरण को लागी भारतका महात्मा गान्धी जसले जुनिभर एकसरो धोती अनि एकजोर खराउ मात्र लगाए यो चटक थिएन बिचार थियो त्यसैले आज महान भारत भयो
@gopalthapa4937
@gopalthapa4937 2 ай бұрын
८४ मा आलु हुन्छ ।एमाले
@deenanathacharya2743
@deenanathacharya2743 2 ай бұрын
राजा पृथ्वीनारायण शाहले नेपालको एकिकरण गर्दा हालका नेताहरू थिएनन् भनेर भन्ने हो भने त कंग्रेस एमाले हरु पनि काम छैन।मैले भ्रष्टाचार गरें भन्न कुन नेता छ होला ? त्यसै हो भने कंग्रेस र एमाले एउटै दल बनाए के होला ?
@PremRegmi-hl6gd
@PremRegmi-hl6gd 2 ай бұрын
येस्का बाऊलाइ राज नेता भन्छ तेस्को बाऊ ज
@omrana-t2s
@omrana-t2s 2 ай бұрын
अब झोलेका दिन गय जनता जागरुक छन
@HappyBowling-rj5cn
@HappyBowling-rj5cn 2 ай бұрын
यस्ता पनि नेता मान्दिनु पर्ने
@amritprasadchapagain6471
@amritprasadchapagain6471 2 ай бұрын
येस्तो मुला पनि नेता हुम भन्छ
@SabirthapaMagar
@SabirthapaMagar 2 ай бұрын
योझोले चोरले हामि जनताको कुरा सुनदैन भने कुरा गर्न लेबल चाहिने यो मादचोतलाई हामिजनताकोमत चाहिने आउने ८४मा यसलाइ ० मत दिनुहोला
@RaViRavi-nk7je
@RaViRavi-nk7je 2 ай бұрын
यो अन्तर्वार्ता सुनेपछि ए भेडा जनता हो अझै पनि नेताको झोला बोक्दै हिंड्छौ ??? अब 84 मा पनि देसै भरी स्वतन्त्र उमेद्वार लाई जिताएनौ भने यी पार्टी हरुले सधैं हामिलाइ हेपि रहने छ ।अब हामीले 84 मा स्वतन्त्र लाई जिताउनै पर्छ ।
@BedkumariSapkota
@BedkumariSapkota 2 ай бұрын
देस चुसी सकेउ अनि बिदेश नगए के गर्नु ।
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 2 ай бұрын
हाम्रो देश को उध्योग बन्द गर्ने यिनै दल खोलेका ट्रेड युनियन ले हो जनरल मेनेजर नियुक्ति गर्दा योग्य होइन पार्टी का लम्पट हल्लुड लाई बनाउनु आज उध्योग धरासायी भयो
@MinLarki
@MinLarki 2 ай бұрын
देश बिगारेको पाटिका यस्तै झाेले फटाहा चाेरहरुले हाे आफ्नाे नेताले जे गरेपनि ठिक भन्ने
@krishnachapai2168
@krishnachapai2168 2 ай бұрын
येस्तो पागल झोले एमाले रहेछ याे भन्दा त चुडाल ९९% ठिक छ ।
@BabuLama-rd8mt
@BabuLama-rd8mt 2 ай бұрын
Yo Amale joleko kura akdham bakamfuse gaf matrai xa.yo Amaleko jole puchhar ho. Yo 1 No.fataha yubak ho banera chinnu parxa.
@KedarDhungel-e4i
@KedarDhungel-e4i 2 ай бұрын
तेरो बाउको पेवा पाटि अब जनता ले अब पार्टी का धम्की दिनिलाइ अब ठिक पार्दै छन
@thitokto5556
@thitokto5556 2 ай бұрын
देश को सबसे भस्ट को नाईके केपि वलि नै हो
@SarojSunar-w3b
@SarojSunar-w3b 2 ай бұрын
केपि काे झाेले चै नेता कसरि भयाे
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 157 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 13 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 95 МЛН
Wait for it 😂
00:32
ILYA BORZOV
Рет қаралды 7 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 157 МЛН