ओलीलाई थर्काए डा चन्द्र भण्डारीले, तिमीहरु हुन्जेल यो देश बन्दैन, सधै नचाईने भाषण सुन्नुपर्ने ?दमदार

  Рет қаралды 283,996

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Жыл бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Bishal JB
Video Editor : Bishal JB
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepal.com
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Пікірлер: 652
@arunk.c.1286
@arunk.c.1286 Жыл бұрын
भालु लाई पुराण सुनाए जस्तै हो नेपाली जनता लाई सुनाउनु भनेको आज ताली पिट्छन भोले तिनै नेताहरूलाई चुनाव जिताएर पठाउछन । तेत्तिकै भेडा भनेका हैनन गणेशमान ले नेपाली जनतालाई 🙏🇳🇵
@user-ij9wl5pl3l
@user-ij9wl5pl3l Жыл бұрын
Nepali ko buddi kailay ni aaudaina mitra .masu raksi petrol ma bikxan sap
@MaheshKeta
@MaheshKeta Күн бұрын
भालु लाई पुराण सुनाउनु र के पी वली भन्ने मानब रुपी जन्तु लाई यो कुरा सुनाउनु मकै हो ​@@user-ij9wl5pl3l
@durgatvnepal
@durgatvnepal Жыл бұрын
आज चाही कडा आयो है चन्द्र भण्डारी जी को , यस्तो दमदार सोचको लागी सलुट !
@OLDISGOLDB
@OLDISGOLDB Жыл бұрын
But what to do sir ? Nepali people will vote to the same old leader again.
@shantikhanal4576
@shantikhanal4576 Жыл бұрын
Waa kya gajab ko bhasan
@sudeepacharya8220
@sudeepacharya8220 Жыл бұрын
Nepali lai bheda tesai bhaneko hoina. Jasto pani bhasan ma bikne
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k Жыл бұрын
देशले नचिनेको लिडर चन्द्र भन्डारीलाई अबको चुनाबमा चिन्नु जरुरी छ।🇳🇵🇳🇵🇳🇵
@raimadhav7780
@raimadhav7780 Жыл бұрын
दा,चन्द्र प्रसाद भन्दारी जिउले बोल्नुभयेको 100% ठिक छ।नेताद्वयहरुलाई पाठ सिकाउनुभयो धेरै राम्रो लग्यो धन्यबाद
@franklin102
@franklin102 2 күн бұрын
देस र जनताको लागि अति चिन्तन गर्ने बुद्धिजीवी ईमान्दार धेरै विशयमा पुर्ण जानकारी हुनु भएको डाक्टर जिउलाई सलोट छ एसता व्यक्तितयो लाई देसको प्रधानमन्त्री हामी जनताले बनाउन सके देस र जनताको प्रगति हुनेछ 🙏
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
डा चन्द्र भण्डारी ज्यु हार्दिक सम्मान छ। नेपाल मा सत्ता परिवर्तन सँगै बिदेश निती पनि परिवर्तन गर्ने चलन छ, यसलाई रोक्न जरुरी छ। विश्व को कुनै पनि देश ‌ले सत्ता परिवर्तन सँगै बिदेश निती परिवर्तन गरिएको पाईएको छैन।
@ravishakya7085
@ravishakya7085 Жыл бұрын
डा चन्द्र भण्डारीजीले मज्जाले भकुण्डे नेताहरूलाई दनक दिनुभो धेरै खुशी र रोचक लाग्यो 🙏🙏🙏
@manbhahadurgurung7188
@manbhahadurgurung7188 Жыл бұрын
Mmmmmmm,mq9mmm
@lalthapa1848
@lalthapa1848 Жыл бұрын
बुज्नेलाई ईसारै काफि छ डा जि ले भनेका कुरा सबै नेपाली जनताले र नेताले बुज्ने हो भने नेपाल बन्न समय लाग्दैन अरुलआइ गलि गरेर नेपाल बन्दैन नेताका भशण मा तालि बजायर मात्रै देश बन्दैन जयनेपाल
@bishnuregmi1223
@bishnuregmi1223 Жыл бұрын
दमदार भासन को लागि धन्यवाद छ ? केही सिक झोलेहरु
@shrestha7142
@shrestha7142 Жыл бұрын
Sahamat janauna chahanxu yahako bhanaima ramro kura garnu vo
@balkrishnasubedi700
@balkrishnasubedi700 Жыл бұрын
राजाको पालामा सर्वसाधारण लाइ गरीखान गार्हो थिएन,जनता सुखी थिए, गार्हो थियो त केवल यि अहिलेका लुटतन्त्रेलाइ लुटन नपाएर,अहिलेको जस्तो मनपरी गर्न नपाएर।अब तुरुन्त राजालाइ देश सम्हाल्न दिन पर्छ र राजतन्त्रमा रमाउनुको बिकल्प छैन।
@dansbist6191
@dansbist6191 Жыл бұрын
अतिउत्तम भाषण नेता ज्यु । यी नलाईक नेतालाई सपक सिकाउ ।।
@narayanlamichhane6309
@narayanlamichhane6309 23 сағат бұрын
डाक्टर चन्द्र भण्डारिज्यु ! प्रष्ट सङ्ग यथार्थ कुरा मिडियाबाटै पोखिदिनु भयकोमा सम्मान सहित बधाई ।
@karanrai9302
@karanrai9302 Жыл бұрын
अब भाषणले हाेइन काम चाहिन्छ।जस्तै हर्क साम्पाङ जस्ताे ।सबै नेपालीहरु रिस्चर्स गर्दै छन्।अब जनताले आउने चुनाउ मा पाटिहरु लाई बढारेर युवा स्वातन्त्र आउछन् अनि मात्र नेपाल बिकाश हुँन्छ।
@kamalbhattarai9092
@kamalbhattarai9092 Жыл бұрын
चन्द्र भण्डारी जीलाई यसरी नेतालाई झटारो हानेकोमा खुवघतलागो। यीनेताले देशमा दैनिकी जीवनमा चाहिने वस्तुको उत्पादन मा जोड्डिने रचनात्मक निर्माणात्म कुरा गरे हुन्न भनी कुरामा जोड दिनुभएको छ।चन्द्र भण्डारीलाई धन्यवाद छ।
@sitapoudel4142
@sitapoudel4142 Жыл бұрын
देश र जनता काे लागि भलाे हुने भनाइलाई जय नेपाल
@SLPun-wu1ll
@SLPun-wu1ll Жыл бұрын
डा . चन्द्र भण्डारी को अभिव्यक्तिहरु सुनेर हाम्रा देश हाक्ने नेता ज्यु हरु को बुद्धि पलावस पशुपति नाथ ले ईनिहरुलाई सद्बुद्दी प्रदान गरुन
@hirabudhathoki3002
@hirabudhathoki3002 Жыл бұрын
बुध्दी पलाउन टेस्टेड नेतालाई पुनर्जन्म हुनुपर्छ ।
@narayansedhai8537
@narayansedhai8537 Жыл бұрын
सही विश्लेषण । धन्यवाद !!!
@krishnachapagain133
@krishnachapagain133 Жыл бұрын
dr चन्न्द्र भन्डारि सर हजुर्का कुरा जति सुनेपनि मन नभरिने गरि याबत समस्याहरु दर्साई दिनुभयाे तर ईन्का लागि भालुलाई पुराण सुनाई मात्र हाे।
@KheresungRCRai
@KheresungRCRai Жыл бұрын
ग्रेट स्पिच डा. चन्द्र भण्डारी सर आउने चुनाब मा उठ्नु बिजय निश्चित छ।।♥️♥️
@sitarampathak222
@sitarampathak222 Жыл бұрын
डाक्टर चन्द्र भण्डारी ज्यु जय नेपाल हजुरका कुराले मन छोयो।
@shivrajbista6147
@shivrajbista6147 Жыл бұрын
अति सुन्दर भनाइ हामी सबैले मनन गर्नु पर्ने कुरा हो
@shanuthapa6065
@shanuthapa6065 Жыл бұрын
मैले भभन्छु कि मेरो पाटि तेरो पाटि भन्नुभन्दा राम्रो नेताहरु एक भएर अगाडि बच्नुस् देस बन्छ
@29loveme
@29loveme Жыл бұрын
धेरै सत्य वचन,सान्दर्भिक भासण हो,जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵👏👏👏
@ganeshraeal7961
@ganeshraeal7961 Жыл бұрын
Ramro kura garnu vo 2 kura bihar kaa mukhymantri yogiaadtynaath vannu vo arko ramayan ko kura garnu vo mahaabhaarat bhannu bho....baaki dherai ramro kuro garnu bho...
@kbrana4305
@kbrana4305 Жыл бұрын
Dr Chandra Bhandari Sir I'm 100% agree with your view. Thanks for your grate speech & I solute for your voice.
@bhisnuparsadsanjel7337
@bhisnuparsadsanjel7337 Жыл бұрын
9m
@sirmayagurung6156
@sirmayagurung6156 Жыл бұрын
​@@bhisnuparsadsanjel7337
@gunanidhibashyal8514
@gunanidhibashyal8514 Жыл бұрын
जस्ले जस्तो भासण गरेपनी हाम्रा नेता भारत को झोले बन्छन् तबसम्म हाम्रो देस्लाइ प्रगति हुदैन।
@user-ci1bx2dr7l
@user-ci1bx2dr7l Күн бұрын
दायाँ र बायाँ दुई तिर दिमाख न भका हुन ओलि सेरे माकुने प्रचण्ड त बाबुराम अर्ध गोलाकार तिर हो ॐ शिव
@uddeepak1668
@uddeepak1668 Жыл бұрын
धेरै राम्रो बिचार सर, तपाई जस्तो ब्याक्ती सरकार मा जानू पर्छ ।
@kthk4617
@kthk4617 Жыл бұрын
Sir Chandra is best and his performance is one of the super great.
@nirmalshrestha8638
@nirmalshrestha8638 Жыл бұрын
हनुमानलाई अंगद भन्नु भयो, तापनि सन्देश राम्रो दिनुभयो, धन्यबाद । म लगायत समस्त गुल्मेलीले गर्व गर्न लायक प्रतिनिधि चन्द्र भन्डारी।
@jayantibhat1160
@jayantibhat1160 Жыл бұрын
बिहारमा योगि
@dipenrijal9179
@dipenrijal9179 Жыл бұрын
Ae hajur hanuman pachadi feri sandesh liyera bali putra angad gayeka thiye
@gauravghalan174
@gauravghalan174 Жыл бұрын
Kati uchhaa bichar ani raamro concept..hats off for his true country love...
@SurprisedDesertCobra-wk1kt
@SurprisedDesertCobra-wk1kt 2 күн бұрын
नेपाल मा नेता बाढि छा बिगि्रएको देश कहिले भानछा त्यामाेलाई थाह छैना हाम्राे पालमा ता खेलभाड भायाे अाबकाे दिनमा हाम्राे छाेरा छाेरिकाे बाभिस्या खेलभाड नागारदिसुनुस प्लिज ❤❤❤❤
@ramchandrapokharel1876
@ramchandrapokharel1876 Жыл бұрын
अब हरेक पार्टीभित्रका राम्रा मान्छेहरुलाई जिताउनु पर्छ। अरु दलालिहरुलाई यसपालि देशकाे विभिन्न ठाउबाट निर्बाचन हराउनु पर्छ।
@aashramsardar3035
@aashramsardar3035 Жыл бұрын
Puran ta hjr le sunaunu bhyo but kti problem bhyo hola sunna hamra aadrniya neta jyu hrulai dherai lekhna pni man lagen hjr ko sabda ati sandarbik lagyo tq
@ritaacharya9983
@ritaacharya9983 Жыл бұрын
एकदम सहि कुरा यथार्थ हो यो ।तपाईं जस्तो जनताको र राष्ट्र को अावाज उठाउने ब्यक्ति को खांचो छ यो देस यहाँका जनताला।
@isworikhadka5455
@isworikhadka5455 Күн бұрын
डा.चन्द्रभण्डारीजीको सही विश्लेषण हो।
@narlimbu2400
@narlimbu2400 Жыл бұрын
One of the best speech I’ve ever heard, Dr Chandra sir I salute you 👌👌👌👍👍👍🙏🙏🙏
@shivajipanta4768
@shivajipanta4768 Жыл бұрын
यही कुरा सोचेर राजा महेन्द्र ले असम्लग परराष्ट नीति अबलम्बन गरे नेपाल मा उद्योग कलकारखाना बाटो घाटो बनाएका थिए हैन चन्द्र भण्डारी ।तर तिमी सत्य कुरा भन्न लाज डर मान्यौ र लालचमा फसेर बोल्न शकेनौ ।धिक्कार छ ।
@manishsapkota3532
@manishsapkota3532 Жыл бұрын
अब हामी सबैको सहयोग जरूरी छ अब हामी सबै मिलेर काम गर्न जरूरी छ अब हामी सबैको लागि राम्रो हुन्छ नत्र त्यो पाटी भनेर होइन अब हामी सबै मिलेर देश विकास सम्भव हुन्छ
@bhesnathluitel1637
@bhesnathluitel1637 Жыл бұрын
हजुरको दमदार शोचमा सलुत छ ।
@kumarghale9223
@kumarghale9223 Жыл бұрын
डा चन्द्र सरले भनेका कुराहरु सबै सत्य र सान्धर्विक भएको हुनाले अब नेता जी हरुले देश र जनतालाइ उन्नत र संवृद्ध कसरि बनाउने यसमा गम्भीर भएर लाग्नु पर्दछ।
@bimaljoshi3636
@bimaljoshi3636 Жыл бұрын
Great leader, Great thinking Chandra sir.
@koshsingjali6196
@koshsingjali6196 Жыл бұрын
Great speech 🙏🏽🙏🏽🙏🏽❣️❣️❣️
@premKc-wt7ph
@premKc-wt7ph 2 күн бұрын
चन्द्र दाइ तोपाइ काङ्ग्रेस छोडेर नया शक्ति सङ जोडिनु होस।
@vivekmahat1469
@vivekmahat1469 Жыл бұрын
Great Speech Chandra ji 😘😘
@madhushrestha2081
@madhushrestha2081 Жыл бұрын
धेरै राम्रो कुरा गर्नुभएको छ दाजुले,तर हाम्रा यि नेताहरु अाफुलाइ सुधार्न चाहदैनन् देश लाम्टाे पारिसके चुसेर। यिनीहरूकाे नेतृत्व रहेसम्म देश र जनताले अझ थप क्षति ब्यहाेर्नु पर्ने कुरा चाँही निस्चित छ।
@vijaychandthakur6119
@vijaychandthakur6119 Жыл бұрын
Dr. Chandra Bhandari's speech has great value n has lots of potential ideas which the Present Nepal"s Minister should gain n but criticize others.Our Ministers r useless n brainless human.
@Chhetri12368
@Chhetri12368 Жыл бұрын
100 tight
@bharatkhadgi9777
@bharatkhadgi9777 Жыл бұрын
Lol
@govindgyawali7960
@govindgyawali7960 Жыл бұрын
100%ठीक
@manbaduryonjan2109
@manbaduryonjan2109 Жыл бұрын
t HD on on hmm
@SBall-dy1vh
@SBall-dy1vh Жыл бұрын
@@manbaduryonjan2109 ⁸
@himalayaglory
@himalayaglory Жыл бұрын
धेरै उत्कृष्ट भनाइ जसले नेताकार्यकर्तालाई जान्ने पर्ने बिषय हो।
@DurgaKhadka-ut6fu
@DurgaKhadka-ut6fu 2 күн бұрын
चन्द्र भन्डारी नेपाली काग्रेस भएता पनि उहाँले नेपालको राष्ट्रियता , नेपालको विकास, रोजगार नेपाली जनताको आर्थिक समद्धि आहिको कुरा उठाएको मेरो उहाँलाई स्यालुट छ।
@binodbhandari4398
@binodbhandari4398 Жыл бұрын
देश को लागि राम्रो भनाई राखेकोमा जय नेपाल
@dhanrajgiri7192
@dhanrajgiri7192 Жыл бұрын
पुराना नेताहरूको अन्त नभए सम्म राष्ट्रकाे बिकास सम्भव छैन ,देश बिकास र सिमानाका सुरक्षा गर्ने हाे यी पुराना नेतालाई सदाका लागि बिदा गर्नुपर्छ ।।।।
@BasunMishra-tz5em
@BasunMishra-tz5em 2 күн бұрын
एकदम सहिकुरा गर्दै हुनुहन्छ,जय नेपाल!
@BijayKarki-vv4px
@BijayKarki-vv4px Күн бұрын
सलाम छ चन्द्र भण्डारी राज नेता ज्यु लाई
@tilaksubba1330
@tilaksubba1330 Жыл бұрын
चन्द्र भण्डारीको भनाई सत्य हो। सलाम छ। पार्टीलाई आफ्नो बिर्ता ठान्ने बिदेशीका दलाल,हुक्के,बैठके,हजुरीया नेताहरु पार्टी नेतृत्वबाट कार्यकर्ताले कठालो समातेर घोक्रेठ्याक नलगाएसम यो मुलुक बन्दैन।
@shivrajbista6147
@shivrajbista6147 Жыл бұрын
हाम्रो शान्ति को देश लाई अशान्ति को भुमी नबनाउ दान मा त स्वार्थ हुन्छ अनुदानमा किन हुदैन
@purnabhujel4309
@purnabhujel4309 Жыл бұрын
नेपाली काङ्ग्रेसकाे खाँटि मान्छे र सहि विश्लेषण।
@alishatamang6542
@alishatamang6542 Жыл бұрын
साथि हो तपाइलाइ यो मान्छे सहि जस्तो लाग्छ तर मलाइ त यो मान्छे कुकुर जस्तो लाग छ कहिले पाटिमा कहिले सडक मा कुकुर लाइ हडि दियो भने फिर्ता आउदैन
@dhanrajgiri7192
@dhanrajgiri7192 Күн бұрын
सत्य बाेलनेकाे सदैव जित हुनछ ।।।।ढिला हुन सकछ,अस्भव छैन ।।।।
@hastabahadur4106
@hastabahadur4106 Жыл бұрын
Very good briefings well done congratulation sir I like so much from London UK 🇬🇧🙏💗🌹❤️🇬🇧
@user-zr2uk1ut9e
@user-zr2uk1ut9e 4 күн бұрын
धेरै राम्रो ये थार्त कुरा भन्नु भयो हजुर को सम्मान गर्दछौ।
@tankamanibhattarai423
@tankamanibhattarai423 Жыл бұрын
Best threatening speech,salute you.
@krishnathapa20
@krishnathapa20 Жыл бұрын
Ae very good news how dhannya bad chha hajurlai jaya dayas jaya nepal pokhara
@pramiladhimal3465
@pramiladhimal3465 Жыл бұрын
Kati ramro bichar chandra sirko yahanle vaneko jastai sabai netaharuma ek vayer agi baddhne soch banaunus thanks
@ganeshdattajoshi4695
@ganeshdattajoshi4695 Жыл бұрын
हाम्राे देशकाे समस्या भनेको भाषण गर्न सबै रवल्ली छन, हातले गरेर देरवाउने केही छैन। नेताहरु ईमान्दार छैनन्, ईमान्दार मान्छे नेता छैनन्।
@thambahadurthapa9291
@thambahadurthapa9291 Жыл бұрын
Kp ओली,सेरे देउपा,माधब,प्रचण्ड,बाबु राम इ कामका नेता होइनन,जनतालाई चुसेका छन,कर्मचारी लाई भ्रस्टाचार गर्न खुला छुट दिएको छ यो सेरे को सरकार ले.
@pritamaryal9561
@pritamaryal9561 Жыл бұрын
यथार्थ कुरा चन्द्र भण्डारी को,सलुट सर🙏
@harisubarnkar1795
@harisubarnkar1795 Жыл бұрын
अति सहि कुरा गर्नु भयो ।कुरा मात्र हो कि अब काम गरेर देखाउनु हुन्छ?यति राज्या उओअयुक्त कुराले जनताले तपाइको यो कुरा समर्थन गर्छ।तर कामको थालानी गर्दै अगाडी बढ्नु पर्यो।
@shivrajbista6147
@shivrajbista6147 Жыл бұрын
सबै कुरा निकै महत्त्वपूर्ण लाग्यो
@bimalabudhathoki519
@bimalabudhathoki519 Жыл бұрын
सान्दर्भिक लाग्यो ।यस्तो सुन्दा नि नेताकाे घैटाेमा घाम लाग्दैन ।
@kumargautam8251
@kumargautam8251 Жыл бұрын
Great, chandrra sir! Please, keep it up arware the slept citizens and to threat the corrupted,and failiure leaders of Nepal. 🇳🇵🇳🇵🇳🇵
@user-vz2qp3jr9s
@user-vz2qp3jr9s Жыл бұрын
सम्मान योग्य शब्द शब्दमा दमदार उक्तिसँगैको भाषण छ यो कुरा सबै नेता जीहरू गम्भीर भएर सोच्नु पर्छ
@rajantimalsina96
@rajantimalsina96 Жыл бұрын
Great speech thank you very much
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 2 күн бұрын
सहि कुरा उठाउनु भो 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@manirai5276
@manirai5276 Жыл бұрын
Excellent 👌👌👌 Chandra sir. I respect you 💗💝.
@Nop913
@Nop913 Жыл бұрын
सहि बात 👏🥰
@sumanluitel5670
@sumanluitel5670 Жыл бұрын
मैले सुने को भास्न मधे को सबै भन्दा बेस्ट
@hariprasadneupane4223
@hariprasadneupane4223 Жыл бұрын
दमदार र यथार्थपरक भाषण ।हाम्रो देशको तथा काङ्ग्रेसको नेता हजुरले हाम्रो शिर ठाडो बनाई दिनु भयो।
@kedarthapa917
@kedarthapa917 Жыл бұрын
धन्नेबाद छ डक्टर साप तपाईंको अनुबाद लाई सेलुट छ
@diamondkarki4277
@diamondkarki4277 Жыл бұрын
तपाई ले भनेको कुरा ठिक हो तर के गर्नु नेपाल को नेता चोर रै चोर छन् कि तपाईं जस्तै हुनु परो
@taraghimire698
@taraghimire698 Жыл бұрын
अब ब्याक्ति ब्याक्ति ले याे प्रश्न साेध्ने बेलाअाएकाे छ ।
@keshabregmi264
@keshabregmi264 Жыл бұрын
क्या राम्रो तर्क सहितको विष्लेसण डा. भन्डारी सरको 🙏
@dillirajgyawali7844
@dillirajgyawali7844 Жыл бұрын
सही हो, भाषणले मात्र देश बन्दैन।
@loknarayanthapa4716
@loknarayanthapa4716 Жыл бұрын
चन्द्र भण्डारी को दृस्ठिकोण,बिचार १०० % समसामयिक छ सहि छ।
@ganeshjoshi4459
@ganeshjoshi4459 Жыл бұрын
पितरबिग्रेकाेपरिबार र निति बग्रेकाेदेष कहिले बन्नसक्दैन जयदेष जयनरेष ❣️🇳🇵🌺🕉️🚩😄
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Жыл бұрын
नदि नाला , उधोग धन्दा ,कल कार खाना बेचि खाने नेपाली काङ्ग्रेस हो यो कुरा पनि प्रष्ट पारि दिनु होस न चन्द्र जी !
@jitenlama1924
@jitenlama1924 Жыл бұрын
अत्तो शुन्दर भनाई💖💕🙏
@hulk2756
@hulk2756 Жыл бұрын
Exactly right 💯% so vote for 🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@hirabudhathoki3002
@hirabudhathoki3002 Жыл бұрын
चन्द्र भण्डारी काङ्ग्रेसका असल,ईमानदार नेता भएर पनि दुष्ट बाट पाखा लगाए।अब युवाशक्ती सशक्त भएर पार्टीकै दुष्टलाई पाखा लगाउन पर्छ कि।
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 2 күн бұрын
बाठाे छाेरा लाई सुझाव ज्ञानका कुरा ठिकछ, जाँठा छाेरा हरुलाइ भालुलाइ पुराण हाे सुनाय पनि नसुनाय पनि फरक परेकाे देखियन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhangurung7292
@dhangurung7292 Жыл бұрын
महान बिचार चन्द्र दाजु
@parkasgiri114
@parkasgiri114 Жыл бұрын
Wau hjr salam xa very good kura garnu vo 👃👃👃👃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️
@jagatshahi3690
@jagatshahi3690 Жыл бұрын
वाह सान्दर्भिक 🇳🇵🇳🇵🇳🇵
@Shyamkumar-oq5jw
@Shyamkumar-oq5jw Жыл бұрын
एकदम नेपाली नागरिकको भावना कुरा बाेल्दिनु भएको मा धेरै आभारी ,राजनीतिक व्यक्ति काेरुपमा प्रस्तुत हुनु भयाे।
@shivrajbista6147
@shivrajbista6147 Жыл бұрын
चाइनाको बिकास बाट र भारत को बिकास बाट हामिले कहिले सिक्ने यथार्थ हामी किन त्यो नसिक्ने
@anmolsharma1329
@anmolsharma1329 Жыл бұрын
दाजु जय नेपाल , रामायण पढायो पढायो सीता कस्की जोई , भालुहरुलाई पुराण सुनाएर केही फाइदा छ र ?
@birendrathakur2402
@birendrathakur2402 Жыл бұрын
This is great speech!@ it is truth
@dhrubaneupane2784
@dhrubaneupane2784 Жыл бұрын
डाक्टर चन्द्र भण्डारी सरलाई नमन गर्दछु।
@DilliramBimili
@DilliramBimili Күн бұрын
नेताको सम्पति सबै राष्ट्रियकरण नगर हुन्जेलसम्म कहिले बन्दै यो देश
@basantsunam7802
@basantsunam7802 Жыл бұрын
Sai Kura sir 🥰🙏🏻 jay Nepal 🇳🇵🙏🏻🙏🏻
@shrestha7142
@shrestha7142 Жыл бұрын
सान्दर्भिक कुराहरु उठाउनु भयो चित्त बुझ्यो कैले बुझ्ने नेपालिले अनि नेपालका नेताहरुले,कैले बन्ला मेरो देश कैले चेतना पलाउला नेपालिमा जैले पार्टी पार्टी तेरो मेरो अनि नेता जति एकाअर्कालाई गाली गर्न बाहेक केही जानेका भए त मर्नु अनि तिनै जनता भने तेस्तै बकम्फुसे कुराहरुमा ताली बजाउने,गहिराइमा गएर कैले सोच्न लागेनन् कठै।
@dibyasworishakya4188
@dibyasworishakya4188 9 сағат бұрын
Sadhai astai khalko bichar pokhai rakhana sakun hajurle bhawan saga prathana chha
@binoddattakhanal3762
@binoddattakhanal3762 Жыл бұрын
नेपाली कांग्रेसमा मात्र होइन नेपालमा यस्ता संम्मानित विद्वान सहि दृष्टिकोण भएको व्यक्तित्व हुनुहुन्छ तर न पार्टिले विशेष जिम्मेवारी दिन सक्छ न त राज्यले,यहि हो नेपालको विडम्वना।जय नेपाल !
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 8 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 4 МЛН
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 37 МЛН
आ गया नेता विपक्ष | Rahul Gandhi to be Leader of Opposition
20:36
Watch Top50 News Of The Day ||Asar-17-2081 || Nepal Times
11:46
Nepal Times
Рет қаралды 1,9 М.