मेलम्ची खानेपानी आयोजनाको दुरावस्था : कुनै पनि बेला हुनसक्छ अबरुद्ध । कान्तिपुर समाचार

  Рет қаралды 3,439

Kantipur TV HD

Kantipur TV HD

Жыл бұрын

काठमाडौंवासीलाई खानेपानी आपूर्ति गर्ने उद्देश्यले तीन दशकअघि मेलम्ची खानेपानी आयोजनाको योजना बनाइयो । ७ वर्षमा निर्माण सम्पन्न गर्ने योजना बनाइए पनि २२ वर्षपछि मात्र मेलम्चीको पानी काठमाडौं ल्याइयो । तर २०७८ सालमा आएको बाढीले मेलम्चीको मुहानमा क्षति पुर्याएपछि काठमाडौंवासीको पानीको सपनामा तुषारापात भयो । ६ महिना लगाएर पुनर्निर्माण त भयो तर फेरि कर्मचारीको समस्याले काठमाडौंमा मेलम्चीको पानी आपूर्तिमा प्रश्न खडा भएको छ । मेलम्ची खानेपानी विकास समितिमा कार्यरत कर्मचारीले ८ महिनादेखि तलव नपाएको भन्दै पानी बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtelevision

Пікірлер: 2
@zkfnd859
@zkfnd859 Жыл бұрын
Chor haru, Melamchi ko Meter jodera rajaswa uthauna tira lageka chan. Dhara ma pani aaudaina. tara mahina pachadi, minimum charge dinu parne ta hoina?
@RajanRaj-po9xr
@RajanRaj-po9xr Жыл бұрын
यो देशमा उद्योगी व्यवसायीहरु मन्त्री बन्नै नहुने होकी के हो। खाली जनवादी दलाल हरु मात्रै मन्त्री हुनैपर्ने। उद्योगीले हो देशमा रोजगारी दिने, देश विकास गर्ने।
How Seawater Desalination Works
6:41
DVSMarketing
Рет қаралды 3,5 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 34 МЛН
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 1,1 МЛН
How the UN is Holding Back the Sahara Desert
11:57
Andrew Millison
Рет қаралды 13 МЛН
5 Foods that have More Calcium than Milk (Get Stronger Bones)
12:51
Fit Tuber
Рет қаралды 2,1 МЛН
The Controversial Case Against the 'Banker to the Poor'
12:25
Bloomberg Originals
Рет қаралды 320 М.
How Paris Pulled Off One Of The Cheapest Olympics
12:25
CNBC
Рет қаралды 1,1 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42