NEW DEUDA SONG 2021|| BAJURA BAIKUNTHA RAICHHA (बाजुरा बैकुण्ठ रैछ) || By Prakash Thapa/Purnakala BC

  Рет қаралды 876,085

Khaptad Digital Music Pvt. Ltd.

Khaptad Digital Music Pvt. Ltd.

Күн бұрын

►©►KHAPTAD DIGITAL MUSIC CENTER OFFICIAL KZbin CHANNEL
♪ Khaptad Digital Music Presents : Prakash Thapa & Rajendra Bajurali's
♪ Song Name : Bajura Baikuntha Raichha
♪ Vocal : Prakash Thapa/Rajendra Bajurlai/Purnakala BC
♪ Lyrics : Rajendra Shah BP/Prakash Thapa
♪ Music : Rajendra Shah BP/Prakash Thapa
♪ Music Arranger : Binod Bajurali
♪ Mixing : Khadak Bajurali
♪ Recordist : Rajendra Bajurali
♪ Recording Studio : Malshree Studio, Putalisadak
♪ Director : Rajendra Shah BP
♪ Cinematographer : DB Raule
♪ Drone : Anup Chand
♪ Editor : Prabin Reshmi Magar
♪ Choreography : Krishna Bajurali/Rajesh Payal BK/Nishant Rokaya
♪ Post Production : Khaptad Films
✔ Email :
►Audio/video : KHAPTAD DIGITAL MUSIC CENTER
9848720293/9843537362
►Subscribe us KZbin
www.youtube.co....
►Find us on Facebook :-
/ deepaksangam. .
#newdeudasong#khaptaddigital#

Пікірлер: 274
@Rameshbaduwal4257
@Rameshbaduwal4257 2 жыл бұрын
हाम्रा परिचान र सम्पती भन्या हाम्रा ठाउँ का सस्कृती हुन ,, हाम्रा ठाउँमा हुन्या सम्पुर्ण कलाको परिचान को निमार्ण गरि अति मीठो डेउडा गितको निमाण्मा सघ्ल्न सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏
@abiralbc9159
@abiralbc9159 2 жыл бұрын
हाम्रो यथार्थ सस्कृति झल्किने देउडा गित ।हामिलाई गर्व लाग्छ।यस्ताे सुन्दरताकाे बिरासतमा जन्मिनुमा ।सम्पुर्ण टिमलाई बधाई।
@arjunswar1674
@arjunswar1674 2 жыл бұрын
Very nice parkash thapa jii
@rajendrapari9498
@rajendrapari9498 2 жыл бұрын
बाजुरा लगायत समग्र सुदुरपस्चिमको मौलिक लोक सस्कृतिको जगेर्ना गर्न बिशेस सहयोग पुग्ने यो गीत को उपहार प्रदान गर्नुहुने सम्पुर्ण टिम प्रती एकमुष्ट नमन।
@dhankumarirawat2990
@dhankumarirawat2990 2 жыл бұрын
I miss the time
@dhankumarirawat2990
@dhankumarirawat2990 2 жыл бұрын
I miss your tu
@dhankumarirawat2990
@dhankumarirawat2990 2 жыл бұрын
P
@chandrasaud3923
@chandrasaud3923 2 жыл бұрын
सारै राम्रो छ गित हाम्रो सुदूरपश्चिमको भाका तेसैमा आदणीय दाजु prakash thapa दाइको आवाज एक दम मन परो धन्यवाद सम्पूर्ण टिमलाई
@Prakash-347
@Prakash-347 2 жыл бұрын
हाम्रो देउडा पहिचान भित्र धेरै संस्कृति लुकेका छन् जसलाई जोगाउनु हामी सबैको कतर्व्या हो ,, जसको लागि यो गित उदाहरणीय छ । अात्मादेखी सम्मान गर्नु पर्छ सबैले यो गितका सम्पुर्ण टिमलाई 🌹🌹🌹
@mrkk9378
@mrkk9378 2 жыл бұрын
आहा कति मिठो गित 😍गर्ब लाग्छ बाजुरेलिहुनुमा बधाई छ सम्पुर्ण टीमलाई 🙏🙏
@arjunbohara2784
@arjunbohara2784 2 жыл бұрын
Aaha
@nabinthapa3399
@nabinthapa3399 2 жыл бұрын
Aaha kti ramro
@DKM146
@DKM146 2 жыл бұрын
सार्‍है खुशी छु।हाम्रो संकृती परम्परा उजागर गर्न प्रेरित गर्ने भिडियो ल्याउनु भएछ।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 💐❤️👍️
@saralaxettri058
@saralaxettri058 2 жыл бұрын
हाम्रो सास्कृती हाम्रो परम्परा जोगाइ राखौं 🇳🇵कति राम्रो लय अनि कति मिठो स्वर ।कति बिसाल सब्द । गाउँ को याद आयो 😥😥😥❣️❣️🙏🙏🙏
@narbhadur1636
@narbhadur1636 2 жыл бұрын
Narbhadur
@abidsalmani402
@abidsalmani402 2 жыл бұрын
@@narbhadur1636 . MllTMI
@DeepakSingh-oj4ly
@DeepakSingh-oj4ly 2 жыл бұрын
सुदुर पश्चिमको सँस्कृति झल्किने देउडा गीत सम्पूर्ण टिमलाई बधाई ।
@dharmrajkathayat1920
@dharmrajkathayat1920 2 жыл бұрын
जबदेखि को गित टिक टकमा आयो त्यतिबेलादेखि सुन्ने मन लागिराखेको थियो त्यो धोको आज पुरा गरेकोमा सपूर्ण टिमलाई धेरै धेरै धन्यवाद।
@bishnukhati7359
@bishnukhati7359 2 жыл бұрын
सारै मन पर्यो
@bharatmayal2456
@bharatmayal2456 2 жыл бұрын
आहा गीत भनेको यस्तो पो हुनु पर्छ बधाई छ सम्पुर्ण टिमलाई
@royalkamal6202
@royalkamal6202 Жыл бұрын
आहा बलाइ छ prakash thapa Sir का स्वर💔💔💔👌👌👌
@amritkarki5000
@amritkarki5000 2 жыл бұрын
देउडा गीत हुनुपर्छ त यस्तो हुनुपर्छ हार्दिक बधाई तथा शुभकामना पुरै टिमलाई 🙏🙏
@rajudhami3998
@rajudhami3998 2 жыл бұрын
दामी
@kalaksanuskgroup8990
@kalaksanuskgroup8990 2 жыл бұрын
आहा क्या राम्रो बाजुरा💞💞
@sureshnepali1182
@sureshnepali1182 2 жыл бұрын
Nice songs
@birbahadurbohara6637
@birbahadurbohara6637 2 жыл бұрын
यति राम्रो गीतको सृजना गरि दर्सक माझ पुर्याउनु हुने सम्पुर्ण टिमलाई हृदयदेखी सम्मान छ!!!
@kamalsaud3785
@kamalsaud3785 2 жыл бұрын
आहा
@bharatkhadaka5910
@bharatkhadaka5910 2 жыл бұрын
असाद्धै मन पर्यो ल बधाई छ सम्पूर्ण टिमलाई
@nabinkunwar2738
@nabinkunwar2738 2 жыл бұрын
समधुर स्वरका धनी आदरणिय दाइ प्रकाश थापा ❤️❤️❤️
@randomvlog7725
@randomvlog7725 2 жыл бұрын
अति सुन्दर गित, सधै जिवित हुने गित निकालेकोमा धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई
@lalbahadurshahi8933
@lalbahadurshahi8933 2 жыл бұрын
धेरै धेरै राम्रो छ हाम्रो सम्बन्ध बाजुरेली साथी भाई हरुलाई हार्दिक बधाई छ 🌷🌷🌷🌷🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@ratnabahadurayadi1825
@ratnabahadurayadi1825 2 жыл бұрын
बाजुराकाे कलासंस्कृति झल्किएकाे देउडा गीत, बाजुरा बैकुण्ठ रैछ सार्है राम्राे जिल्लाकाे संस्कृति झझल्काउने देउडा गीत बाजुुरा बैकुण्ठ रैछकाे भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता संस्कृति गीतसंगै भिडियाे क्लीपहरु समेटिएका छन् । गीतकाे लेखक तथा साहित्यकार राजेन्द्र शाह वि.पी. र गायक एवं शिक्षक प्रकास थापाको संयुक्त शब्द संयाेजन रहेकाे छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा छायाङ्गन गरिएको उक्त गीत शुक्रबार मात्र सार्वजनिक भएको छ । प्रकाश थापा, राजेन्द्र बाजुरेली र पुर्णकला बि.सीले गीतमा आवाज दिएका छन् । नेपालका बहुचर्चित म्यूजिक एरेञ्जर बिनोद बाजुरेलीले गीतकाे म एरेञ्ज गरेका छन् । म्यूजिक भिडियाेकाे राजेन्द्र शाह बि.पी. ले पहिलो पटक निर्देशन गरेका छन् । डि.वी रौलेले छायाङ्कन गरेकाे गितमा अनुप चन्दले ड्रोनबाट बाजुराको सदरमुकाम र आसपासका क्षेत्रकाे दृष्य कैद गरेका छन् । गीतको पविन्द्र रस्मी मगरले सम्पादन गरेका छन् । कृष्ण बाजुरेली, राजेश पायल र निसान्त रोकायाले कोडियोग्राफ गरेको बाजुरा बैकुण्ठ रैछ गीतमा बाजुरा जिल्लाकै नृत्य कलाकारहरुको समुहमा बिभिन्न नृत्य प्रदर्शन गरेका छन् । जिल्लाको भोटेसेलो लगायतका बिभिन्न चाँडपर्वहरुको नामाङ्कन गरी शब्द सृजना गरिएको गीत शुक्रबार मात्र खप्तड म्युजिकको अफिसियल युटसवबाट सार्वजनिक भएको छ । गीतका शब्द सर्जक तथा संगीत संयोजक राजेन्द्र शाह वि.पी.ले आफुले धेरै गीतहरुको सृजना गरेकाे भए पनि बाजुरा बैकुण्ड रैछ गित आफ्नो जीवनमा अहिलेसम्मकै उत्कृष्ठ गित रहेकाे राय व्यक्त गरे । शाहले भने- संस्कृतिको संरक्षणमा टेवा पुग्ने गीत बनेकोमा खुसी छु, बाजुरा बैकुण्ठ रैछ सबैले माया गरि दिनुहुने छ । रेडियाे बडीमालिका ९५‍.२मेगाहर्जबाट साभार
@paurakhkhati48
@paurakhkhati48 2 жыл бұрын
आहा ❤️❤️❤️
@jagatthakulla6282
@jagatthakulla6282 2 жыл бұрын
दामी छ हजुर
@dhandevirawat2000
@dhandevirawat2000 2 жыл бұрын
आहा 😍😍😍😍😍😍🤗🤗🤗🤗
@buddhakarki17
@buddhakarki17 2 жыл бұрын
क्या दामी गीत सबै भन्दा जिउना पूरी धारुमाल्यो भाई धेरै पछि सुन्न पाहियो यो प्रदेश बाट धन्यबाद मित्र प्रकाश थापा जी।
@D-DEANFF
@D-DEANFF Жыл бұрын
दामि छ
@sunilnepaliofficial1234
@sunilnepaliofficial1234 2 жыл бұрын
आहा सारै मिठो गित यस गित का शब्द सगित कार राजेन्द्र साह बि।पि सर गायक प्रकाश थापा राजेन्द्र बाजुराली सम्पुर्ण मा बधाई छ
@shankartikhatari7580
@shankartikhatari7580 2 жыл бұрын
सुदुर पशचिमको कला सकृती झल्काउने यथार्थ बाजुरा जिल्ला को बारेमा समेटियो। यो गीत साच्चिकै सम्मान जनक छ, सम्मान छ सर्जक गायक 🎤लगायत आवद्व सम्पूर्ण हरु प्रती
@daibagyaneupane9370
@daibagyaneupane9370 2 жыл бұрын
सर्सती बाजुराको संस्कृति चिज गजब बनेछ। हार्दिक बधाई छ यो टीमलाई।
@princepadam2917
@princepadam2917 2 жыл бұрын
आहा हाम्रो बाजुरा कति राम्रो सम्पुर्ण टिम लाई अर्गिम शुभकामना छ
@ibsking611
@ibsking611 2 жыл бұрын
Waaa
@nabinrajjaishi1797
@nabinrajjaishi1797 2 жыл бұрын
Badhai xa😍
@nisankumar7259
@nisankumar7259 2 жыл бұрын
आहा सारै राम्रो गीत ल बधाई छ सम्पूर्ण टीमलाई
@rambdani475
@rambdani475 2 жыл бұрын
कति मिठो स्वर अनि रमाइला सिन सबै टिमलाई हिर्दय देखी नै शुभ कामना।
@jagatbudhajeeban49
@jagatbudhajeeban49 2 жыл бұрын
बधाई छ
@dineshrawal8090
@dineshrawal8090 2 жыл бұрын
कला र गलाका धनी आदरणीय दाइ दोय बिनोद बजुरेली र प्रकाश थापा प्रती नमन ।। अति मीठो अनि सस्कृती पहिचानको अलग कदम ।।।
@RohanSinghbaduwal
@RohanSinghbaduwal 2 жыл бұрын
हाम्रो बाजुरा जिल्लाकाे सांस्कृतिक पहिचानकाे जागेरा गरने सांस्कृतिक झलकाउने देउडा प्रस्तुत गर्नु भयकाे छ। यसमा हामी बाजुरेली बासिन्दा हरु हसित छाै हजुर लाई आगामिक दिनकाे धेरै धेरै शुभकामना छ हुजुरलाई ।❤️❤️❤️❤️
@puspabbista3920
@puspabbista3920 2 жыл бұрын
Bajura ko saan ,,,i love bajura🤘🤘👍️👍️💘💘💘💘💘💘💘❤️❤️❤️❤️❤️
@gbcreation2778
@gbcreation2778 2 жыл бұрын
सारै राम्रो ।।।।।
@jagatbahadursaud7702
@jagatbahadursaud7702 2 жыл бұрын
आहा कति सारै नै रमाइलो गित
@sureshbist3955
@sureshbist3955 2 жыл бұрын
wow kti mitho geet
@बडिकेदारम्युजिकप्रालीधनगढी
@बडिकेदारम्युजिकप्रालीधनगढी 2 жыл бұрын
आहा कति मिठो गित बधाई छ हजुर लाइ
@hemraj8270
@hemraj8270 2 жыл бұрын
आदरणीय दाजु प्रकाश थापा को सम्पुर्ण टिम लाई धेरै शुभकामना ।।❤️❤️❤️❤️
@manojmanojrawal7897
@manojmanojrawal7897 2 жыл бұрын
आहा कती मीठो गीत हीरदय छूयो र गया
@dnkhadkaxetry3607
@dnkhadkaxetry3607 2 жыл бұрын
वाह 🙏🌺
@dharmarajkhadka9924
@dharmarajkhadka9924 2 жыл бұрын
बिदेशबाट मेरो जन्मभुमिको सौराणि मेटाउन्या भिडियो हेर्दै छु ।
@MrHimal-gb9ix
@MrHimal-gb9ix 2 жыл бұрын
स्वर भनेको यस्तो हुनपर्छ्❤️❤️❤️❤️❤️
@jagatsaud4600
@jagatsaud4600 2 жыл бұрын
Damii xa
@premKumar-in9tc
@premKumar-in9tc 2 жыл бұрын
आहा कति राम्रो म बम्बई बाट हेर्दै छु 🙏🙏🙏
@bajurakhabar
@bajurakhabar 2 жыл бұрын
एकदमै राम्राे छ है
@yamrajupadhyaya5814
@yamrajupadhyaya5814 2 жыл бұрын
लाेक सँस्कृतिकाे संरक्षणमा राजेन्द्र शाह विपि र प्रकाश थापाकाे याेगदान अतुलनीय छ र रहिरहने छ भन्ने पूर्ण विश्वास छ
@sudhasangitmusicpvt9745
@sudhasangitmusicpvt9745 2 жыл бұрын
कला गलाका पहिचानका लागि बिनोद बाजुरेली दाई प्रकास थापालाई धेरै सम्झेको छु खुबै निका दृष्यावलोकन बधाई छ।
@kamaltamatta2473
@kamaltamatta2473 2 жыл бұрын
Wow babal deuda song
@bhimbdrsagar6438
@bhimbdrsagar6438 2 жыл бұрын
प्रकाश दाई लाई असीमित धन्यावाद । यस्तै गित हरु सुन्न पाउ हेर्न पाउ। जय बाजुरा।♥️♥️♥️♥️♥️♥️♥️♥️👏👏👏👏👏👏👏🎉🎉🎉💕💕💕💕💕💕🎈🎈🌺🌺 I LOVE BAJURA
@dilipbaduwal4078
@dilipbaduwal4078 2 жыл бұрын
अति मिठो गित।
@pramodbhatta8440
@pramodbhatta8440 2 жыл бұрын
बाजुराको साँस्कृतिक र प्राकृतिक पहिचान भएकोमा सम्पूर्ण टिमलाई विशेष धन्यवाद ।
@narendrakhadka8943
@narendrakhadka8943 2 жыл бұрын
संस्कृति झल्काऊने गित , जिऊनापुरी धारु बाल्यो भाई धारु बाल्यो़......बच्पनमा हल्का सुनेको याद आऊछ। सायद बिबाहको दिन रत्तौली खेल्ने आईमाई हरुले खेल्थे, यो गित ले संस्कृति झल्काऊछ। पुरै यऊटा गित बनाऊन सके सुनमा सुगन्ध हुने थियो,
@manbir365
@manbir365 2 жыл бұрын
Aahaa manai xoyo
@gambhirsaud8366
@gambhirsaud8366 2 жыл бұрын
Nice song badai xa all Tim lai
@rojbistaofficical6994
@rojbistaofficical6994 2 жыл бұрын
बाजुराको अब्बल उदेश्य बोकेर बनाईयको कति रमाईलो गित आदरणीय दाइ प्रकाश थापा लगायत सम्पुर्ण टिमलाई बधाई तथा अग्रिम कार्यकालको शुभकामना।
@JitendraSingh-hs9qp
@JitendraSingh-hs9qp 2 жыл бұрын
गीत होस् त यस्तो, प्रकाश दाई, साथी राजु लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई। सफलताको शुभकामना।
@jeevanthapa1028
@jeevanthapa1028 2 жыл бұрын
Nice song # congrats entire team and Bajaya (Prakash Thapa) proud of you once again congrats
@neetubishwkarma5323
@neetubishwkarma5323 9 ай бұрын
jo😊😊🎉🎉😅
@chetmanthapa1887
@chetmanthapa1887 Жыл бұрын
आहा 😍😍
@laxmansaud2801
@laxmansaud2801 2 жыл бұрын
nice song badhai all team
@kalpnarokaya6920
@kalpnarokaya6920 2 жыл бұрын
Wow
@rameshbijulibc
@rameshbijulibc 2 жыл бұрын
आहा कति राम्रो बधाई छ अडियो भिडियो मा जोडिनु भयका सम्पुर्णलाई
@evransingh2242
@evransingh2242 2 жыл бұрын
Nice 👍 song बधाई छ parkash सर
@kanxiofficel457
@kanxiofficel457 2 жыл бұрын
आहा गजप
@shivarajjoshi1380
@shivarajjoshi1380 2 жыл бұрын
Dherai ramro
@mohitrawal9486
@mohitrawal9486 2 жыл бұрын
Kati ramro hamro bajura ❤️ ani geet Pani Kati mitho❤️
@JayaSangeetMusic
@JayaSangeetMusic 2 жыл бұрын
Nice song
@bajurelixororeal4112
@bajurelixororeal4112 2 жыл бұрын
Very nice Geet video mero pyaro Bajura
@padamthapa4900
@padamthapa4900 2 жыл бұрын
Wauuu amazing and beautiful song 🙏🙏🙏💕💕💕💕🌄
@sunilbishwkrma
@sunilbishwkrma 2 жыл бұрын
Amazing geet paraksh dai
@krishnabhattrai2529
@krishnabhattrai2529 2 жыл бұрын
Badhaie xa sabai lai sabai bhanda utakist xa yad garayo
@toxicaingamer8835
@toxicaingamer8835 2 жыл бұрын
आहा कती राम्रो खेल हाम्रो सुदूर पश्चिमसंस्कृती धेरै राम्रो
@kabirajkarki
@kabirajkarki 2 жыл бұрын
छिमेकी जिल्ला बाजुराको यति राम्रो गीत बनेछ । यसमा लागि पर्ने कलाकार छविकार एवं परिकल्पना गर्ने सिङ्गो टिमलाई मेरो तर्फबाट मुरी मुरी धन्यवाद तथा कोटी कोटि बधाई छ ।
@brijrajupadhyay9914
@brijrajupadhyay9914 Жыл бұрын
६ बर्ष मार्तडी बसेर डेउडा खेलेको र अनन्ते भुवा हेरेको असाध्य याद आयो धन्यवाद !
@mansingh6642
@mansingh6642 2 жыл бұрын
Dami
@RameshBk-ry6pt
@RameshBk-ry6pt Ай бұрын
धेरै राम्रो गित आदिणय दाजु प्रकाश थापा दाजु काे
@sudurchautari6731
@sudurchautari6731 2 жыл бұрын
बास्तबमै मार्मिक लोक संस्कृती ऐतिहासिक विषय समेटिएको गीतका सर्जक आदरणीय ब्यक्तिव राजेन्द्र शाह बिपि ज्यू अनि सर्जक एवं स्वर सम्राट आदरणीय गायक प्रकाश थापा ज्यू,लगायत यस गीत सङ्ग संबंधित सम्पुर्ण मनहरु प्रती उच्च संमान।
@tapendraupadhayaya3119
@tapendraupadhayaya3119 2 жыл бұрын
एकदमै राम्रो देउडा हाम्रो संस्कार र संस्कृतिलाई झल्काउने💖💖💖🇳🇵🙏🙏🌹
@parajbhulbhul7869
@parajbhulbhul7869 2 жыл бұрын
Owowowo kati mitho geet daju ❤️🙏❤️ all tiem
@Ronaldo-t8
@Ronaldo-t8 2 жыл бұрын
wow kati mithyo song
@Lokendradhami8
@Lokendradhami8 2 жыл бұрын
आहा देउडा होस येस्तो । धन्र बाजुरा छ र पो देउडा को रस छ । आहा । मलाई गर्भ लग्यो कि म बाजुरेलु हुनुमा ।
@jagatpariyar9287
@jagatpariyar9287 2 жыл бұрын
10पटक सम्म हेरि कन पनि अज मन नै लाग्छ आहा दामि
@gorakhdhami8094
@gorakhdhami8094 2 жыл бұрын
La sabai team lai badai xa hoi hamro saskirti khaile birsanu hunna
@lokendrabudha1923
@lokendrabudha1923 2 жыл бұрын
राम्रो छ हजुर
@kamalabasnet2607
@kamalabasnet2607 2 жыл бұрын
Dami song
@kushalserala9274
@kushalserala9274 2 жыл бұрын
Dherai ramro deuda.
@pratapsinghthakuri5862
@pratapsinghthakuri5862 Жыл бұрын
कठै हाम्रो शुनदर बाजुरा
@manbahadurbudha9483
@manbahadurbudha9483 2 жыл бұрын
अाति राम्राे सँस्कृति जगेर्न गरौ धेरै भन्दा धेरै बधाई स टिम लाई
@Sarojbk2055
@Sarojbk2055 10 ай бұрын
Kati raamro git
@tapendradhami588
@tapendradhami588 2 жыл бұрын
खोजेको चाहेको एकदमै राम्रो गीत छ सफलताको शुभकामना सबै टिमलाई
@nareshdamrel5966
@nareshdamrel5966 2 жыл бұрын
अति राम्रो गित कठै मार्मिक रचना हजूर ल बधाई सम्पूर्ण टीम लाई हार्दिक बधाई छ ।
@tararokaya409
@tararokaya409 2 жыл бұрын
Aaja Kati ramro geet ho Sarai man paryo
@dineshrajjoshi9903
@dineshrajjoshi9903 2 жыл бұрын
good song prakash दाजु
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 71 МЛН
Deuda ram datt joshi vs rani chand dehimandu
29:39
baitadi dhamaka
Рет қаралды 8 М.
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН