आमा म मर्दैछु भन्न पनि पाइन, Saptarangi Ojhelka Khabar | Resham Bohora

  Рет қаралды 828,510

Saptarangi Sansar

Saptarangi Sansar

5 жыл бұрын

आमा म मर्दैछु भन्न पनि पाइन, Saptarangi Ojhelka Khabar | Resham Bohora Program : Saptarangi Ojhelka Khabar
Guest : Baburam Khatri
Host : Resham Bohora
Camera : Bisan Bohora
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
• Contact No.: 9851089758
• Facebook Page : / saptarangi.media
• Twitter : @saptarangi99
• Instagram :
*******❀❀❀❀❀❀*********
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / 49resham
Facebook Page : / saptarangi.media
website : saptarangisansar.com
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
OFFICIAL You Tube Channel : Saptarangi Sansar
Powered by Rachana Art & Media Center
Call : 9851089758
#SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

Пікірлер: 1 400
@xopanatimro7468
@xopanatimro7468 5 жыл бұрын
आफनै जन्म दिने आमा पनि तेति निर्दयी हुन्छ।है बिस्वास नै नलाग्ने कुरा ।यो दाइ को जिबन को कहानी दुखले मन थाम्न सकिन।सबै सयोगी मन मुटु हरुले सयोग गरिदिनुपर्छ । हिम्मत नहर्नु दाइ।निको हुनेछ हजुरको रोग।
@commentyoutub8835
@commentyoutub8835 5 жыл бұрын
रेशम भाइको अन्तरबार्ता सुन्न सकिन्न सुन्न मन लाग्छ सुन्यो आखाको आँसु रोकिन्न
@dhurmulamichhane8414
@dhurmulamichhane8414 5 жыл бұрын
पुरा भिडियो हेरे पछी साह्रै रुन मन लाग्यो कठ्ठै बिचरा दाजुलाई सहयोगी मनहरुले सहयोगको हातेमालो गराै र यती मिठो स्वरको धनी दाजुलाई राम्रो एउटा दोहरीमा काम दिलाई दिन सके झन अझै धेरै राम्रो हुन्थ्यो र साथ साथै दाजुलाई स्वासस्थ लाभको कामना
@shilagautam6193
@shilagautam6193 5 жыл бұрын
भाइ हार नखानु भगवान साथमा हुन्छन्
@ashoktamu1647
@ashoktamu1647 5 жыл бұрын
मन छुयो भर्सक चमत्कार होस !! हजुरको भगवान्ले रक्षा गरून्!!
@sabitadewan5985
@sabitadewan5985 5 жыл бұрын
Good comment
@simarai1492
@simarai1492 5 жыл бұрын
उहालाई सबैको सहयोग पायर उहाँको जिबनामा राम्रो सुधार पावस...उहाँ छितै निको होस मेरो सुभ कामना!!!!
@rupapariyar7198
@rupapariyar7198 3 жыл бұрын
Dada hjrlae xitae sancho houss vagwan sang .mero sadae parthana garxu tenson nalinu dada sab vagwanle garxa
@warahangrai5366
@warahangrai5366 5 жыл бұрын
हैट आमा को मन पनि कस्तो कस्तो हुदो रहेछ 😭😭😭😭 धेरै आँसु आयो भाइ तपाईंको भिडियो हेरेर ,, मेरो एउटै प्रथाना छ भाइ तपाईंले भोग्नु भको एक एक पिडा मा आशिष ले सुख शान्ति आनन्द जिउवन आएको होस।भाइ सनसार को ढोका सबै भन्द भए पनि पर्मेस्वर ले तपाईंको निम्ति हजारौ ढोका सदै खुल्ला राखिदिनु भको छ ।
@prabinrai9563
@prabinrai9563 5 жыл бұрын
रेसम जि तपाईं जस्तो ब्यक्ति नेपालमा अझै जन्मनु पर्छ ।ठुलो पुण्यको को काम गर्दै हुनुहुन्छ तपाईं । तपाइलाई सलाम छ । तपाईंले यस्तो काम निरन्तर गरिरहनु होला ।
@dhruwamyagdly9966
@dhruwamyagdly9966 5 жыл бұрын
दाइ तपाईंको कुराले मनै भक्कानियर अायाे भगवानले एक दिन तपाईंको रक्षा गरून् स्वास्थ्य लाभकाे शुभकामना
@radhakharel6334
@radhakharel6334 5 жыл бұрын
सबै मिली सहयोग गरौ
@ashishchhetri3261
@ashishchhetri3261 5 жыл бұрын
Vai hekmat naharnu hy
@dhruwamyagdly9966
@dhruwamyagdly9966 5 жыл бұрын
लु अब सहयाेगि हात हरु अगाडि बढाउन त।हाल म कतारमा छु
@sajurai4821
@sajurai4821 5 жыл бұрын
Bhai tapaiko storey sunera malai sarai dokha lageyo God bless u bhai
@yumigurung1446
@yumigurung1446 5 жыл бұрын
@@ashishchhetri3261 7
@Reshambohora
@Reshambohora 5 жыл бұрын
यदि तपाई बाबुराम खत्रीको लागि सहयोग गर्न चाहनुहुन्छ भने तलको खातामा जम्मा गरी हामीलाई खबर गर्नुहोला बाबुराम खत्रीलाई सिधै सम्पर्क : 9807128837 हामीलाई सम्पर्क : 9851089758 FOR HELP : GLOBAL IME BANK A/C Name : RESHAM BAHADUR BOHORA A/C No. : 3507010015923
@mayam1753
@mayam1753 5 жыл бұрын
Ok
@mayam1753
@mayam1753 5 жыл бұрын
Ok
@Bishnukunwar12345
@Bishnukunwar12345 5 жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@sandeshkumar6095
@sandeshkumar6095 5 жыл бұрын
मेरो अासु पाे अाए
@52ffffff45
@52ffffff45 5 жыл бұрын
Sarai dukh. Lageu kati dukh pani ati dukh kin? he bhaguwan 😭😭😭 get well soon himat nagarnus 😍❤️
@aashishbiyogi4862
@aashishbiyogi4862 5 жыл бұрын
कस्तो खेल खेल्छ यो जिन्दगीले पनि चोट माथी चोट दिन्छ जे जस्तो भए पनि हौसला हार्नु हुन्न भाइ सक्दो सहयोग धिलो चाडो हामी सबैले गरौंला चिन्ता नगर्नु एक दिन सबै मरेर जाने हो अलिकति धिलो चाडो मात्र हो संसारका हरेक धनी गरिब दुखी र सुखी पनि मर्नु पर्छ मन दुखी नबनाउनु होला साथै सहयोग गर्ने रेशम रस हङकङमा बस्नु हुने दिदिबहिनी सम्पुर्णमा सलाम गर्छु !
@madanlama7213
@madanlama7213 5 жыл бұрын
नरोउन ओइ पापी मन सुख कल्लाइ छ।अति आँसु आयो हजुर
@nikitabhandari2239
@nikitabhandari2239 5 жыл бұрын
धेरै दुख लाग्यो भाइको पीडा सुनेर्😭😢😢एस्तै छ पापी सन्सार्😭दुखिलाइ दुखै दुख हिम्मत नहार्नु है भाइ (god bless you )
@buddishrijana3894
@buddishrijana3894 5 жыл бұрын
😣😣😣😣😣😣🇳🇵🇳🇵🇳🇵
@bashurairai4452
@bashurairai4452 5 жыл бұрын
Hello
@ratovale5540
@ratovale5540 5 жыл бұрын
😭😭😭😭😭😭😭😭 dherai ramro xa Vai gana
@buddhalaxmirai5489
@buddhalaxmirai5489 5 жыл бұрын
त्यो पापिनी जन्मेको तीन महिनामा बारिमा फालेर हिड्ने पनि आमा हुन्छर? किन भेट्नु त्यस्तालाई भाइ बरु बृद्द आश्रममा गएर धेरै आमाको अनुहार हेर्नू है भाइ नरुनु भगवानले तपाईलाई रक्षा गरून्।
@marigoldhill5077
@marigoldhill5077 5 жыл бұрын
हरेस नखाउ बाबु 😍😍 इमानदारीपूर्वक जीवन बिताउ "प्रभु येशु"लाई बिश्वास गर तिम्रो चारैतिर ढोका खोलिदिनु हुन्छ ,आफ्नु आमालाई पनि क्षमा देउ ,तिम्रो रोगहरु सबै निको पार्नुहुनेछ ,"प्रभु"ले सहायता गरुन् ❤️❤️
@chumanchuman3234
@chumanchuman3234 5 жыл бұрын
जिन्दगी जीउनुनै संघर्ष हो दाजु हार खानुहुदैन सारै दुख लागेउ😉😉😉
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Tyo hive niko hunxa ki nai vanndinus na plz..yo bhai ko bunu haru hjr haru sanga xa vane dai lai bachaunus plz
@sayara55
@sayara55 5 жыл бұрын
निकै आँसु झरियो ।। यो भिडियो हेर्दा।।
@MONUVl0G3767
@MONUVl0G3767 5 жыл бұрын
तपाईं को पिडा ले मेरो सारै मन छोयो र मन थाम्न सकेन 😭😭😭😭
@parbatkpparbatkp5368
@parbatkpparbatkp5368 5 жыл бұрын
बिचरा दाजु लाई साहरै आपत परेछ आमा को मन जे जस्तोसुकै भयनी बहिनी हरु को मन त फर्केको भयनी हुनि होनि कति सबै पराइ भएको कस्तो मान हो
@durgathapa3053
@durgathapa3053 5 жыл бұрын
म निसब्द भए भाइको पिडादायी कहानी सुनेर ।ए भगवान रछ्या गर्नुहोस यो भाइको।
@kamalchhetri1367
@kamalchhetri1367 5 жыл бұрын
Waw स्वर राम्रो छ यो भिदियो ले मेरो आँखा रसायो यस्ता पिडा जिन्दगी का केही उराथ लाग्दा छि छि कस्तो आमा होला
@kiransapakota5842
@kiransapakota5842 5 жыл бұрын
कतो पापी आमा बुबा होला जन्म त कमिलाले पनि दिन्छ तर कर्म पो दिन सक्नु पर्छ यर
@puspakarki977
@puspakarki977 5 жыл бұрын
यो भिडियो सबै नेपालीको कानमा पुगोस कृपया सबै मिलेर सहयोग गरौं चाँडै निको होस भगवान ले रक्षा गरून्
@homnath4215
@homnath4215 5 жыл бұрын
छि छि कसति पापिनी आमा रहिछे यो दुख देख्दा सारै आँसु आयो
@bindaparajuli6717
@bindaparajuli6717 5 жыл бұрын
छिछि कस्ति पापि अामा
@sonurai5211
@sonurai5211 5 жыл бұрын
Tyo papini aama ko nam ma kalag ho
@janukakc482
@janukakc482 5 жыл бұрын
कति पापि मन अामाकाे नाममा कल्ङक छि सङसारमा अाफ्नाे सन्तान जति ठुलाे काेनै छर अामा काे सब्दनै काफि छ
@nardevipun806
@nardevipun806 5 жыл бұрын
Yo sansar kehi hoin bai hares nakhanu bimar thik hunechha please chirg janu santi man hunezhha jiban kehi hoin aatma bachaunu
@sumandura7160
@sumandura7160 5 жыл бұрын
lamjunig ghama gamsadore
@ganeshrs9244
@ganeshrs9244 5 жыл бұрын
कृपया बाबुराम लाई सहयोग गर्नेहरू यता हाजिर,,,,म पनि सहयोग गर्छु बाबुरामलाई।
@bhimmagar2220
@bhimmagar2220 5 жыл бұрын
होइन यो रेल्लि हाे कि नाटक जस्तै हाेला मलाई त सारै मन राेयाे हाेईत मान्छेको किस्मत पनि कति खराब लेख्दिन्छ भगवान पनि कति पापी हुन्छ
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k 5 жыл бұрын
रेशम बोहोरा एउटा भगवानको रुप हो अब बाबुराम खत्रीको जिबनमा नयाँ बहार आउँछ।
@rimariya3717
@rimariya3717 5 жыл бұрын
😭😭😭😭😭😭😭😭
@saritathapa3162
@saritathapa3162 5 жыл бұрын
👍👍👍
@saritathapa3162
@saritathapa3162 5 жыл бұрын
😭😭😭😭😭😭
@dipeshtamangtamangdipesh4349
@dipeshtamangtamangdipesh4349 5 жыл бұрын
Isor le raxya garun vai lai
@gopalbohara8505
@gopalbohara8505 5 жыл бұрын
मन कसको नरोला यो भिडियो हेर्नेहरुको। एक दमै पिडा रहेछ आखा भरि आसु मन परि चोट कस्तो सजाय दिएछौ भगवान😇🙏👼 धन्यवाद रेसम दादा सबै को पिडा हरुलाई मलम पट्टि लगाई दिने तपाईहरुको मिडिया लाई सलाम छ।
@ritapun1566
@ritapun1566 5 жыл бұрын
यो भिडियो हेरेर धेरै रोय कति दुख लगेयो त्यो पापिनी आमा मोर्ने बेला किरा परेर मोरोस जिन्दगीमा कस्तो कस्तो दुख पर्छ थाहा नहुदो रहेछ बिचर 😑😑😑
@abbsharmaabbsharma7016
@abbsharmaabbsharma7016 4 жыл бұрын
आहा कती मिठो गीत हिम्त नहार्नु हामी सबै नेपाली दाजु भाइ दिदी बहिनी ले साथ दिन छ म।
@myagdipunpun6879
@myagdipunpun6879 5 жыл бұрын
भगवान ले रछा गरुन राम्रो सोचाइको फल टिपेर खाना पाउछ अहिले सबैको हेला भय पनि एक्दिन चम्किलो बन्नेछ जिबन त्यो आमा लाइ सराप लाग्छ हित्मत गर भाइ हरेस नखाउ।
@BhawaniDahal-td7mz
@BhawaniDahal-td7mz 5 жыл бұрын
He जिन्दगि दुखिलाइ किन सदै पिडा किन भगवान किन देख्दैनौ गरिबको सङर्स
@atmbmmusic483
@atmbmmusic483 5 жыл бұрын
हे भगवान गरिब दुखिलाइनै किन अनगिन्ती बज्रपात हरु आइपर्छ आँखा भरी आँसुनै आँसु 😪😪भयो यत्ति दुख लाग्योकी कम्मेन्टमा भन्नको लागि कुनै शब्द नै पाएन जे होस हिम्मत नहार्नुहोला दाइ get well soon
@dhankhanal7287
@dhankhanal7287 5 жыл бұрын
याे भिडियाे हेरुञ्जेल अाँसु राेक्न सकिन।
@sitasharma7700
@sitasharma7700 5 жыл бұрын
युफ्फ्फ्फ्फ भगवान पनि कति निस्ठुरी भयेछन ईनि भाइ माथी यो विडोयो हेर्दा सुरु देखि अन्त सम्न मेरो आँखा बाट आँसु रोकियेन पिकिज ईनि भाईलाई सबै ले साहायोग गरि जीवन बचाउन पर्छ भाइ को सोर पनि अति राम्रो छ र भाईको सोर लाई सुनेर पनि मियुजिसन म मोका दिनु पर्छ
@parbatichhetri3434
@parbatichhetri3434 5 жыл бұрын
😰😰😰😭😭
@newkw2823
@newkw2823 5 жыл бұрын
हे भगवान मान्छेको जिन्दागी मा के के भोग्नु पर्छ सारै मन दुख्यो यो भिडियो हेर्दा कस्को आँखा नरसाउला
@manutamrakarofficial2219
@manutamrakarofficial2219 5 жыл бұрын
उहा लाई सबै ले सहयोग गर्नु पर्छ उहाँ को कथा बेथा सुन्दा आसु नै झर्यो
@user-gu4bj7jh9t
@user-gu4bj7jh9t 5 жыл бұрын
हे भगवान तिमी कति निर्दय छौ जुन मान्छे अभागी छ त्यसैलाई किन यति दु:ख
@tararoji898
@tararoji898 5 жыл бұрын
bichara Vai
@khagendrashahi7266
@khagendrashahi7266 5 жыл бұрын
हरेक मानिस ले के सोचेको हुन्छ जिन्दगी तर के के भै दिन्छ यहाँ
@Rojiriyanacreations
@Rojiriyanacreations 5 жыл бұрын
Sabailai Ruwaune pida,,
@janukathakuri6323
@janukathakuri6323 5 жыл бұрын
अाखा बाट अासु नै झराे दाइ हजुर लाई छिटै निकाे हाेस
@Chhantyal-ti5nm
@Chhantyal-ti5nm 5 жыл бұрын
हिम्मत नहार्नुहोस, दयालु मन भएका परोपकारी आत्महरुको पनि कमि छैन नेपाल मा । एक दिन अवश्य खुसीको दिन आउने छ नरुनुहोला ।
@monterby5297
@monterby5297 5 жыл бұрын
Daiko pida dekhda ta aasu nai rokiyna
@anilpandey9886
@anilpandey9886 5 жыл бұрын
haresh na khanu Babu k garnu dukhi Lai dukhai dukh aauda raixa😭😭😧😧
@GopalBapal
@GopalBapal 3 ай бұрын
जन्म दिएर पनि घातगर्णे ई बुवा अनि आमा लाई के राम्रो होला सन्तान परमेश्वरले दिनु भयो तर यो भाई संग खेल बार खेलेको होइनन परमेश्वरसँग खेलेको छन् ई नरले माती गुमाउँदिछ न हार नखानुस् तपाईंले पाउनु हुनेछ र निको हुनेछ हार को जीवन होइन जितको जीवन जिउने हो कोई न हुने को ऊपर वाला हुनुहुन्छ
@rameshgaire7610
@rameshgaire7610 5 жыл бұрын
यो भिडियो हेर्दै गर्दा मेरो अँखामा आँसु😂😂😂 रेकेन दाजु हजुरलाई छिटै निको होस कामना गर्द्छु
@user-kj1bo6do6q
@user-kj1bo6do6q 5 жыл бұрын
सिसिर दादा र भाग्य न्येउपाने दादा, पिलिज म दस अाैला जोडि बिन्ति गर्छु,, रेसम दादा जसरि जानु भएको पिलिज हजुरहरु यो दादा लाइ सयोग गर्नुस,,, पिलिज पिलिज,,,,, रेसम दाजु हजुरलाई सलुट छ,, दाई हजुर छिट्टै निको हुनुने छ,, पिर नगर्नुस
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
अगि टेर्ल हेर्दै रोएको थिए झन पूरा भिडियो हेर्दा यति आँसु आयो । तर पनि हार नमानु हो ला 😭😭😭😭😢😢😢😢😢😢💔💔💔💔💔
@arunayogi1188
@arunayogi1188 5 жыл бұрын
Çv P
@sharmilashrestha710
@sharmilashrestha710 5 жыл бұрын
रात पछि दिन अबस्य आउँछ भाइ हरेस नखानुओला । हामी सहयोग गर्छौ । God bless you..
@annukhana3496
@annukhana3496 5 жыл бұрын
Hi
@durgagc7753
@durgagc7753 5 жыл бұрын
बिचारा कति काहालि लाग्दो जिन्दगी भाइ को मलाई त कति रुन मनलागो भाइ जेहुनु भैगो धेरै नरुनु है भाइ बिरामी मान्छे ले तेसरी रुनुहुदैन के अाफ्नो मनलाई अाफैले सम्झाउनु परछ
@devbahadurbohara8030
@devbahadurbohara8030 5 жыл бұрын
हरे! शिव😍 अामा पनि कोही त यतिसम्म निष्ठुरी हुँदा रहेछन्; कठै बरा!!
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Bhai runa hunna dhukha le manxe lai jiuna sikauxa..nd bachne sahas dilauxa..xora manxe ho bhai himmat harna hunna..kasto aama ho ho tyo..anyway ma chai vanxu jo yo bhai ko aama bata arko buwa bata janmeko bunu haru hunuxa re plz bunu haru dai lai maya garnus bujnus dai lai tyo 3..mahina ko bacha ko k dos hjr haru sanga xa vane plz hlp gardinus dai lai..kati runu vako xa ..hjr haru lai lai vagwan le herxan yo bhai roko dekhda malai kati pida vayo😭😭
@dilthapa1759
@dilthapa1759 5 жыл бұрын
Bhai hares na khau H i v upchar haru xa naya naya .
@kandelbishnuprasad5901
@kandelbishnuprasad5901 5 жыл бұрын
भाईकाे बेदना शुन्दा अाखा रसाय धेरै दुख लाग्याे। हामि सबैले साथ सपाेट दिनु पर्छ।
@serbahadur4091
@serbahadur4091 5 жыл бұрын
धेरै सुमधुर छ हजुरकाे अावाज याेमन भकानिएर अाखाँ मा अासु बगन धालाे😂😂😂हजुरकाे राेग छिटो नै निकाेहाेस शुसवाधेकाे कामना गन चाहनछु र लाेक सागितिक काे यात्रा सफल हुन ..............कतार बाट 3.20 राति मा हेरदै छु
@user-es1mr5gi8w
@user-es1mr5gi8w 5 жыл бұрын
तिमिलाइ एति धेरै बर्षमा देखि र पनि यो अवस्थामा तिम्रो दुख मेरो आखाले देखेको छ बाबुराम।हिजो सानै थिए त्यो दुख देख्दा यति धेरै आँसु झरेको थिएन मेरो आज मेरो आखामा आँसु थामिएन।जे दुख थियो भोगिसक्योउ अब हिम्मत नहार सबै नेपालीहरुले तिमिलाइ सहयोग गर्नु हुनेछ।
@mausam894
@mausam894 4 жыл бұрын
मलाई चिन्नु हुन्छर
@user-jc9qu2mf1e
@user-jc9qu2mf1e 5 жыл бұрын
खै कसरी भनु ,अाज म धेरै रोय , अामा लाई सम्झेर , कोहि अामा न भयर रूनु पर्ने ।को हि अामा भयर पनि रूनु पर्ने ,,,,हे भगवान ,,,
@prakashgurung9377
@prakashgurung9377 5 жыл бұрын
Sachi nai ... Mero no mom xaina
@sushilxettri5065
@sushilxettri5065 5 жыл бұрын
साच्चै हो यार मेरो पनि कोइ पनि छैन न बुवा न आमा
@ganeshrc9037
@ganeshrc9037 5 жыл бұрын
तो अामा त कीरा परेर मरोस
@suman.khadka2254
@suman.khadka2254 5 жыл бұрын
*यो भिडियो ले कसम अँखा बाट आशु नै आयो दाजु को स्वर पनि दामी छ*
@ashabudhathoki2301
@ashabudhathoki2301 5 жыл бұрын
भाई तपाईको बेथा कथाहरू सुनेर धेरैरूनुमनलागेयो पिरनगरनु भाई येकदीन तपाईको ममिले तपाई लाई समझेररूनुहुनेछ
@dbmagarthapa4954
@dbmagarthapa4954 5 жыл бұрын
Bhae pir ngar yakdin nae yakdin din auxa bhae M sahog garxu M sanga je jati pugxa sahog garxu no.dinu
@nareshthapa7941
@nareshthapa7941 5 жыл бұрын
yastiixa jindagi ko yatra haru
@mrprince4779
@mrprince4779 5 жыл бұрын
Sahi ho
@ritapun1566
@ritapun1566 5 жыл бұрын
me to 😐😐😐😐
@Mr.Lama17
@Mr.Lama17 5 жыл бұрын
Heart touching video can't stop my tear 😥😥Heart broken 💔💔💔 kasto amma roy xa hw....affu pni amma vayera hola mero maan sarrai dukhyo...god bless u bhai😍😍
@manish-jl4pe
@manish-jl4pe 5 жыл бұрын
महिलेत पूरा भिडियो हेर्नू पनि सकिन सो सेट भगवान पनि कति निर्दही जस्को कोहि छैन उसैलाई दुख दिन चाहान्छ हरेस नखानुस अत्मा बल बडाउनुस
@bishalgiri7402
@bishalgiri7402 5 жыл бұрын
यो भिडियो टंक सर सम्म पुगोस यो भाइलाई साथ दिएर सहयोग गरेर राम्रो मान्छे बनाउ त्यो निस्टुरी आमा लाई यो छोरा ले पाल्नु परोस्
@sitasapkota8010
@sitasapkota8010 5 жыл бұрын
भाइ को दुख ले सारै नै रुन्न मन लाग्यो म पनि सहयोग गर्नुपर्छ हामी सबै मिलेर
@kubirshrestha7933
@kubirshrestha7933 5 жыл бұрын
yo vailai kasari cantak garna sakinx holaa
@sitakc7935
@sitakc7935 5 жыл бұрын
बीचारा कस्तो आमा होला
@khagendratamatta2724
@khagendratamatta2724 5 жыл бұрын
kathi.bara.
@raajuthapa564
@raajuthapa564 5 жыл бұрын
Saptarangi sansar le pani dherai ramro kam gadai xa...hai sathi haru.....
@dineshkcdineshkc22
@dineshkcdineshkc22 5 жыл бұрын
मेरो मन रोयो के कति स्वार्थी आमा
@sabitaxettri2111
@sabitaxettri2111 5 жыл бұрын
रुदिन भन्दा पनि आँसु रोक्न सकिन दाजु हजुर को पिडा अनि गितको शब्द सुने र मलाई नेकै भावुक बनायो साने मन नबनाउनु दाई सबै को एकदिन दिन आउँछ ।।।
@tikarai8948
@tikarai8948 5 жыл бұрын
राम्रो छ शुभकामना हजुर लाई
@user-fx4nz1bg1d
@user-fx4nz1bg1d 5 жыл бұрын
मुटु हल्लियो मेरो गला अबरुद्द भयो आँसु लुकाउन सकिन 😭 कस्तो निर्दही आमा हो त्यो ?
@dambarchhantyal9500
@dambarchhantyal9500 5 жыл бұрын
Jo manxe yo sansarma khas hunxani tehi manxele dukha kastako parixya dinu parne hunxa tehi bhayara himat lunuhos bro himat ko aabasek xa good luck
@narendrarawat5110
@narendrarawat5110 5 жыл бұрын
No sad Dada jindagi Aastai Ho Voice very very good xa Best of luck 💕💕💕
@rakshyakc2158
@rakshyakc2158 5 жыл бұрын
हरेस नखानु दाई अाफुले अाफुलाई समालनु ।सबै कुरा बिस्तारै ठिक हुन्छ ।हजुरकाे राेग पनि ठिक हुन्छ ।दाई चिन्ता नगनु ।
@umeshkhatri2107
@umeshkhatri2107 5 жыл бұрын
Bichar
@paruparu8868
@paruparu8868 5 жыл бұрын
Aakha Baata Aasu Rokiyan. yo vidiyole dherai mn choyo. god bleas you.
@chandradhungana341
@chandradhungana341 5 жыл бұрын
कस्ति निष्ठुरी आमा रैछ बाबु नरोऊ तिम्रो आँखा को आँसु देखेर मेरो पनी आँसु थामीयन यो बाबु लाई सबै ले सहयो गर्नु पर्छ
@tripurachand1072
@tripurachand1072 5 жыл бұрын
दादा हजुरको काहालि लाग्दो काँहानि सुनेर म पनि भक्कानिएर रोए हजुरको यो भिडियो देखेर नरुनि कोहोलार आफुलाई एक्लो नठान्नु दादा रगतको नाता भन्दा भाबनाको नाता ठुलो हुन्छ ।कोहिन कोहि मनकारि भेटाउनु हुनेछ । दादा मेरो प्यारो दादा I miss you
@promodbabuaradakshetry9182
@promodbabuaradakshetry9182 5 жыл бұрын
यो देखेर नरुनि को होला अहिले कता बसेका छन् लौन सबै ले सहयोग गरौ plz plz plz कता बसेका छन् खोजि गरौ
@bishalgiri7402
@bishalgiri7402 5 жыл бұрын
टंक सर यो भाइलाई हजुरले साथ दिनुहोला यो भाइलाई हजुरको स्टुडियो गित रेकर्ड गरिदिनुहोला यो भाइलाई हामी सबै ले सहयोग गरैम है त्यो आमा लाई पनि थाहा होस् छोरा यस्तो हुनेरहेछ भनेर
@mirabasnet1725
@mirabasnet1725 5 жыл бұрын
Plz sar ati kam gardenuma
@hfhfjfjfj3989
@hfhfjfjfj3989 5 жыл бұрын
केगरनु हजुर जिन्दगि मा अेसतई हाे हजुर दु खी नहुन हाेला भगवान छन हजुर काे साथ मा 😂😂😂😂😂😂😂😂😂😂😂😂
@saritathapa9934
@saritathapa9934 5 жыл бұрын
मेरो पनि बीन्ती छ टांका भाइ यो भाइ लाई रेकर्ड गर्नु ना
@mamtagyawali6721
@mamtagyawali6721 5 жыл бұрын
@@hfhfjfjfj3989 -l W2
@belthapa5343
@belthapa5343 5 жыл бұрын
@chhetrirojina6541
@chhetrirojina6541 4 жыл бұрын
बाबु राम भाई जिबन भनेकाे सङ्ग्रस हाे हार नखानुस तपाई लाई केई हुदैन
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
फेरि तीन लाख पुग्दापुग्दै हेर्न दोबारा आएँ,कस्तो है जिन्दगी आमाले पनि चिन्दिनन् अरु त अरु नै भए...संसार कस्तो लाग्छ।।दुख र दर्दहरु त मैले पनि अनुभव गरेको छु यति दुखाई र पीडा सहन सक्ने खुबी सायदै ममा हुन्थेन।।god bless you bro...कसरी अन्तर्वाता लिन सक्नुभयो कुन्नी रेशम सर भावविह्वल भएर हेर्नै सकिन।।
@sunilpoudel4562
@sunilpoudel4562 5 жыл бұрын
ओहो सारै चित्त दुखो यो भिडियो हेरेर !!!!
@anoj7816
@anoj7816 5 жыл бұрын
बिचार भाइ अाबता यस्तो पापी बाबा अामा छ भनेर नभन्नु होला
@omsarumagar1293
@omsarumagar1293 5 жыл бұрын
जिन्दगी यस्तै छ सोचे जस्तो नहुदा रहेछ ।
@anubudhathoki1677
@anubudhathoki1677 5 жыл бұрын
Bichara sarai dukha lagyo dai na aatinus afu le afu lai samahlnus dai dherye roya hjr ko video herera
@anitamahara9633
@anitamahara9633 5 жыл бұрын
हजुर काे दुःख ले अाँखा रसायाे के गर्नु यस्तै छ जिन्दगी भने जस्ताे साेचे कहाँ हुन्छर नेगेटिभ साेच नराख्नु हार नखानु
@premarawal650
@premarawal650 5 жыл бұрын
Sari dukha lagyo vido hard I chot math clothe bhagwan
@sudeshnagurung7876
@sudeshnagurung7876 5 жыл бұрын
Uufff kasto maanai xchiya 2 bayo get well soon pir nagernush bhai yestai ho life
@santoshmobilehouse8651
@santoshmobilehouse8651 5 жыл бұрын
Saraharai ramro sor xa bhaiko
@kalpanarai4531
@kalpanarai4531 4 жыл бұрын
yo bhaiko vidiyo herer mero akha rasayo.yo bhailai bhagawwanle hummat diyos.r sabaile sahayog garedinuhola.🙏🙏🙏
@nandaraj9489
@nandaraj9489 5 жыл бұрын
शारै दुखद लाग्यो हजूर के गर्ने यस्तै छ पापी संसार
@minatamang8052
@minatamang8052 5 жыл бұрын
Jati dukh pare pani har namannu jindagi euta sangharsa ho ek din abasye sukhko din aauxa
@Sagar-eq6gr
@Sagar-eq6gr 5 жыл бұрын
यो भाई को दुख्ख को अवस्था ले मेरो मन कति रुलायो भाई निष्टुरि आमा लाई भाई जसको कोई हुदैन उसको भगवान् हुन्छ भाई अब हजुर को दिन अब राम्रो दिन आऊछ भाई हार हार नखानु भाई हजुर को दुख्ख ले म त सम्झी सम्झी रोए
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
अरुको आँसु देख्न नसक्ने मेरो मन मेरो आँखा म भिडियो हेरेर रुदैछु किनकी म पनि टुहुरी न आमा न बौ तर मेरो त रोगले बित्नु भको हो तर यी भाईको आमाले त छोडेर जानू भको रहेछ कति निष्टुरी आमा रहेछ। भगवान यी भाईलाई रक्षा गरुन् चाडो ठिक होस् ।
@yugmaya9779
@yugmaya9779 5 жыл бұрын
सब भनदा ठूलो अाफनो अातमबल हो अाफनो मन लाई कहिले पनि कमजोर नपारनुस सब राम्रो हुनछ
@tejumagar9057
@tejumagar9057 5 жыл бұрын
सुदै जिउ सिरिङ्ग गर्ने भिदिव लाई दिस लाइक गर्ने हरुलाइ यो भाइलाइ लाग्ने रोग लागोस भाइलाइ निको होस
@gitarai215
@gitarai215 5 жыл бұрын
अाहाकति मिठाे भाेईस हामी सबैले मिलेर याे भाईलाई सहयोग गरनु परछ भाईकाे दुख गित सुनेर मन थाम्नु सकिन सारई दुखलागयाे
@lamjungthati8473
@lamjungthati8473 5 жыл бұрын
बाबु राम भाई को दुख देखेर मेरो पनी आॅशु नै आयो सारै दुख लायो मलाई अनी भाईको स्वर पनी दामी रैछ बिरानो भाका दुख को गित गाउदा मन थाम्नै सकिन र तेसै माथी मेरो दाई जस्तै रैछ मेरो दाई नभए पनी मैले मेरो दाई जस्तै देख्न पाईयो
@hearthlypabitra8301
@hearthlypabitra8301 5 жыл бұрын
कस्तो पापीनि निर्दयी आमा कस्तो कठोर मुटू सन्सारमा यस्तो पनि आमा हुदो रहेछ,तर यि छोराले अझैपनि छोडेर जाने ति पापी आमालाई कति धेरै मायाँ गरिरहेको छ अहिलेको जमानामा यस्तो छोरा पाउने ति आमा बाबु कति माहान हुन्छ,तर ब्रो हरेश नखानुहोस बिस्तारै सबै ठिक हुन्छ,
@krishnagurung2526
@krishnagurung2526 5 жыл бұрын
बिचारा
@seetas452
@seetas452 5 жыл бұрын
Bichara ramro hunxha bhai na aatinu kei hunna
@saraswatisapkota2063
@saraswatisapkota2063 5 жыл бұрын
कस्तो पापी नि अामा हो अाफुले जन्म देको छोराको माया पनि नलागेको बिचर बाबू नरुनु दैव पनि कति निस्टुरी हो
@govindsingh5723
@govindsingh5723 5 жыл бұрын
Dada hajur ko sapna sakar hos.......,😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@MankajiNepali
@MankajiNepali 5 жыл бұрын
बिचरा को आवाज पनि कति मिठो -साएद २ जना बैनी हरुले हेल्प गर्छन कि ,दुख लाग्ने विडेओ
@saraspandey9200
@saraspandey9200 5 жыл бұрын
कस्तो अामा हो ला छोराछोरी ठेस लाग्दा हामीलाई दुख्छ नि मन कस्तो हो
@ruthraj3198
@ruthraj3198 5 жыл бұрын
can't stop crying 😭😭😭😪😪😪😪😪😪😪😪😪😪😪
@bibikalrai6409
@bibikalrai6409 5 жыл бұрын
सन्सारमा जोसुकै आमा पनि यस्तो हुन्छन कि आफ्नो सन्तानप्रती आफ्नो ज्यानै दिन्छन आफ्नो सन्तानको सपना आफ्नो सपना सोच्छन ।तर सन्सारमा कोहि यस्तो आमा पनि छन ती आमाको मन कति निर्दयी है म पनि आमाको माया नपाएको मान्छे तर त्यो मेरो आमाको दोष हैन यस्तो भिडियो हेर्दा रुन्न सोच्दा सोच्दै आखाबाट आँसु रसाईसक्छ। तपाईको स्वास्थ्यको शुभकामना तपाईलाई हेरिछाड्ने छैनौ नेपालीको मन धेरै ठूलो छ।
@sakhusara1399
@sakhusara1399 5 жыл бұрын
सारै दु:ख लाग्यो😓😓😓
@bhimbk150
@bhimbk150 5 жыл бұрын
Be strong vai God bless you always!
@nirmalarana7378
@nirmalarana7378 5 жыл бұрын
Kati swarthi x hy yo sansar god bless you dada😢😢😢
@roshnilama2062
@roshnilama2062 5 жыл бұрын
मन सारै रूवायो ।
@nepalibahadur9184
@nepalibahadur9184 5 жыл бұрын
सारै राेया
@seetasubedi8204
@seetasubedi8204 5 жыл бұрын
मीडिया मार्फत सहयोग हुनई पर्छ यदि अरुलाई सहयोग गरेकोइ हो भने यो दाई लाई पनि सहयोग गरीदिनु मीडिया एंड नेपाली दाजु भाई दीदी बहिनी
@santoshnt6300
@santoshnt6300 5 жыл бұрын
यो भिडियो मैले पनि हेरे दु:ख लायो हिम्मत हर्नु हुन्न म kuwait dekhi हो
@bashurairai4452
@bashurairai4452 5 жыл бұрын
Hello my love
@devibasnet4985
@devibasnet4985 5 жыл бұрын
भाइ को कुरा सुन्दा आँखा बाट अासु कती बगो बगो भाइ हरेस नखानु सबै कुरा ठिक हुन्छ बिमार पनि ठिक हुन्छ भगवन शीत यहि पर्थाना गर्छु म भाइ को बिमार ठिक होस
@salinabk2237
@salinabk2237 5 жыл бұрын
Yo pida dekhada mero aakha bat aasu 😭😭 😭 thamiyan and resham sir lai dherai dherai dhanewat
@muktichhantyal2252
@muktichhantyal2252 5 жыл бұрын
भगवानको साथ अबस्य हुनेछ भाई तिमीलाई so got well soon vai
@honeyxantyal3922
@honeyxantyal3922 5 жыл бұрын
He parmesor pita yo vaiko aattama birajman vayar chalaunusa pita yo vailai k vayakoxa pita hamilai kehithahaxaina pita yovaiko aasupusi dinu pita hepita tapailai dhannebay
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 69 МЛН