आज फेरि कपन डुबान झन्डै मान्छे बगायो, बालेनले बचाउदा गगन खोज्दै जनताहरु - Balen Shah | Kapan Duban

  Рет қаралды 176,815

Web Khabar

Web Khabar

27 күн бұрын

आज फेरि कपन डुबान झन्डै मान्छे बगायो, बालेनले बचाउदा गगन थापा खोज्दै जनताहरु - Balen Shah | Kapan Duban
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
kapan badi
kapan duban
balen shah kapan badi
balen shah kapan duban
balen shah Kathmandu duban
Kathmandu today duban
balen shah Kathmandu work
balen shah
balen shah new video
Kathmandu kapan duban
Ktm kapan duban
Kapan badi toda news
Kapan duban today news
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 235
@Hunter9777
@Hunter9777 25 күн бұрын
बालेन दाईलाई जति तल गर्न खोज्छन् बालेन दाई त्यति माथि जानु हुने छ जय बालेन जय नेपाल 🇳🇵🇳🇵❤
@amugirl123
@amugirl123 25 күн бұрын
Amen yes ❤🎉
@saraswotilama3402
@saraswotilama3402 24 күн бұрын
बल हुन् नि बालेन शाह ❤
@ramkumarrai6598
@ramkumarrai6598 25 күн бұрын
गगन थापा, ओली र सडक विभागको प्रमुखलाई काठमाडौँको जनताले मुन्ट्याएर ल्याएर त्यहि ढलमा डुबाए हुन्थ्यो।
@pramodrana5978
@pramodrana5978 25 күн бұрын
बाख्रेकाजी लाई घरीघरी भोट दिनुको नतिजा बल्ल जनताले भोग्दैछ्न ।
@binashrestha4497
@binashrestha4497 25 күн бұрын
यत्रो बिजोग हुँदा पनि त्यही गगनलाई भोट हाल्ने त्यहाका जनताले
@जगत
@जगत 25 күн бұрын
मेयर बालेन शाहा जस्तो हुनुपर्छ, पाटी.पाटी,लुछाचुडीमै ठिकछन फिल्डमाकाम,हुदैन,कहाँ बाटबिकाश,हुन्छ, हामीसबैको जयहोस ❤❤❤❤।
@yubarajgurung1338
@yubarajgurung1338 25 күн бұрын
ठिक छ ठिक छ बाढी आउदा खोलाबाट पठाउनु पर्छ भन्दा अदालतले हुन्न भुसडी खोला त छोप्ने हो भने पछि घरमा जानू परेन त ???
@sunaadhikari6811
@sunaadhikari6811 25 күн бұрын
त्यो डोजर माथी चडने वडा अध्यक्ष कुन दुलोमा पस्यो ।
@shantikokhojima6040
@shantikokhojima6040 25 күн бұрын
बाख्रा चोर लाई त्यही मंगलमा हाल्नुपर्ने 🙄😅
@deepakshakya3306
@deepakshakya3306 25 күн бұрын
Janta sabaai lai samateractyho gangane lai tyho mangal ma raknu paryokhate
@laxmibista6687
@laxmibista6687 25 күн бұрын
😁😁😁😁😁😁
@mayarai3565
@mayarai3565 25 күн бұрын
किन चिच्याउनु पर्यो बुढानिलकठा बासी भोट हालन सेरे बाख्रा बन्दु गगानेलाइ
@MegaParajuli
@MegaParajuli 25 күн бұрын
टिक्क पर्यो भन्न नमिल्ने हाम्रो पार्टिलाइ भन्दे गगनलाइ जिताउने काम बालेन र रविले गर्दिनु पर्ने मूर्ख हामी नेपाली
@desrai2654
@desrai2654 24 күн бұрын
यी बा ले सहि भन्दैछन् जनताको सोच र मत परिवर्तन हुन अति आवश्यक छ आफ्नो सन्तति को लागि 🙏
@mayagole752
@mayagole752 25 күн бұрын
जय बलेन लौ विकास भए छ। हाम्रो तिर त सधै यस्तै छ।
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 25 күн бұрын
हो ! फेरि एमाले र काङ्ग्रेस को सरकार आउदैछ नआत्तिनु जनताहरु यश पाली नबने पनि २०८४ मा काङ्ग्रेस या एमाले लाई जिताउनु न है जनताहरु! के एमाले ले बनाउछ के काङ्ग्रेस ले बनाउछ अरु कसैले बनाउन सक्दैन ! 🤣🤣🤣 ! २०८४ मा पनि एमाले काङ्ग्रेस जिताउनु पर्छ नेपाली जनताहरु एमाले काङ्ग्रेस जिन्दावाद जिन्दावाद
@DGvlogs910
@DGvlogs910 24 күн бұрын
बालेन सरले एक्सन लिनुहोस सबै जनताले साथ दिनुहोस जय बालेन 🖐️
@SamratShrestha-qp5oq
@SamratShrestha-qp5oq 25 күн бұрын
ठिक्क परयो डोजर माथि चडने लाई सपोरट गरने लाई 😂😂😂
@ganeshshrestha3243
@ganeshshrestha3243 25 күн бұрын
WEB KHABAR GOOD JOB YESARI NAI JANTA HARU LAI SATYA SAMACHAR DINUS .. Nepal Sarkar le xito vanda xitto samasya ko samadhan garos🙏
@mumanghartimagar6410
@mumanghartimagar6410 25 күн бұрын
बिचरा हाम्रो सोँच बालेनलाइ काममा अबरोध भयो भनेर दया देखाइ रहेका छन तर काङ्रेसको मान्छे हुँ भन्न छोडेका छैनन्।अनि कहाँबा देश बिकास होस। यो त उदाहरण मात्र हो देशै यस्तै छ दोष कस्को???
@sunaadhikari6811
@sunaadhikari6811 25 күн бұрын
यी बाको कुरो सहि हो ।
@dilrana7894
@dilrana7894 20 күн бұрын
अब 2084 सालमा पनि गगन दाई हाई हाई भन्दै भोत हालेर जिताउनु होला झन्डा बोकेर घर घर गएर भोत माग्नु होला!!! हाम्रो लाई होईन राम्रो लाई जिताउ है
@sharada5383
@sharada5383 25 күн бұрын
ढल खोल्न नदिएकै कारण , मिठाराम र गगन थापाले देखेन होला।
@sabitrimanandhar326
@sabitrimanandhar326 24 күн бұрын
गगने कता भुन्टे छ । बालेन ले गरेको काम मा बाधा र बाझो हाल्ने सडक बिभाग र के पी पनि कतामुन्टेछ कुन्नी सधै कुर्सीको खेलमा तछाड मछाड मात्रै गर्नेहो यो चोरहरू
@kajiramthapa7277
@kajiramthapa7277 25 күн бұрын
अझै दुख पाउन पर्छ यहि जनताले नै त हो चोर भ्रष्ट हरुलाई जिताउने अझै दुख पाउनु पर्छ
@karmaathapa
@karmaathapa 25 күн бұрын
सडक बिभाग मुर्दावद अब कपन वसिले भन्नुपर्छ हप्ताको एकदिन भयपनी त्यो सडक बिभागको अगाडी 😂😂😂
@user-cf5di9nf8s
@user-cf5di9nf8s 25 күн бұрын
बाख्रा चोखलाई तैई मगलमा हाले दि हुन्छ खातेलाई
@raysentertainment491
@raysentertainment491 24 күн бұрын
अब देखि चुनाव गर्मी मौसममा हुनुपर्छ जनताको दिमागमा बुद्धि पलाउँछ कि कसलाई भोट हाल्ने भनेर😂😂😂
@houdegang3554
@houdegang3554 25 күн бұрын
बाख्रा चोरको पछि पछी जिन्दावाद भन्दै रक्सी र मासुमा बिकेपछिको नतिजा यस्तै हुन्छ।😂
@akgardai6995
@akgardai6995 15 күн бұрын
भोट दिने बेलामा राम्रा मान्छेलाई नदिने मासु भातमा दिने त्यही भएर मासुभातले पोलेको
@Sagardube123
@Sagardube123 25 күн бұрын
बालेन दाइ lOVE U
@user-kn2hd8ff8i
@user-kn2hd8ff8i 20 күн бұрын
एकदम राम्रो वन्नु भयो ही ठीक कुरा हो ,,,,,,,,,,,,,बालेन sir ले अब को चुनाब मा यो चोर डाका नेता हरुलाई हराउनु पर्छ
@kiranbhattarai440
@kiranbhattarai440 24 күн бұрын
बाटो बनाउने पैसा नेतालाई नै पुग्दैन अनि किन नडुबोस काठमाडौ मा । राजनेता बालेन सर तथा सुनीता बैनी को जय।
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 24 күн бұрын
Jay Desh Jay NEPAL Jay Balen saha sir hajur... Tala parna sakdaina.... Yo sab chor sadak bivagko Kam Ho. 🇳🇵😭
@bishwaschhetri0781
@bishwaschhetri0781 25 күн бұрын
Balan daii is good 👍❤❤❤
@sk.shringar
@sk.shringar 24 күн бұрын
आजकल मन पर्ने पत्रकार 😊🙏
@uddhavtamang3750
@uddhavtamang3750 23 күн бұрын
कपन् मा सबै हाँङ्ग्रेस पार्टी का जनताहरु हरु रहेछन् भन्ने कुरा बुझ्नु पर्यो ॥ तसर्थ बाटो मा बाढि आउँनु स्वाभाविक नै हो भन्नु पर्यो 😂😂😂
@santoshsharmapaudel5567
@santoshsharmapaudel5567 24 күн бұрын
ठीक छ गगन थापा ले के हरेर बसिछ तिमीहरू लाई यस्तै बाटो चाहिन्छ vote के मा गगन थापा
@basudevchaulagain2216
@basudevchaulagain2216 22 күн бұрын
सबै स्वतत्रमा लागौं जय बालेन जयहोस ।
@momscollection6244
@momscollection6244 17 күн бұрын
Jay balen sir❤❤❤❤❤❤❤
@MotivationbyNabin
@MotivationbyNabin 24 күн бұрын
महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड
@karunaadhyankendra8149
@karunaadhyankendra8149 24 күн бұрын
Aba chai Balen sir lai nai mantri ko pad ma lane hami janta ko jimma linu parxa yesto lutera haru neta haru lai vot nadinu hola janta sabai lai binti xa sabai lai
@karsanglama8315
@karsanglama8315 25 күн бұрын
Web khabar and Harek News are the best KZbin reporting channels of kathmandu
@BudiBhai-je5cd
@BudiBhai-je5cd 25 күн бұрын
जय बालेन शह हिरो ❤❤❤❤❤
@passangdawa5618
@passangdawa5618 24 күн бұрын
नेपाली जनता लाई योहि चायो साला चुनाव मा भोटा दिने अनि जिताउने गगन ले सहि 🙏🙏🙏🙏👌👌
@GambirShingLama
@GambirShingLama 24 күн бұрын
तेसै भयर सेरे स्वास्नी बचाउनि उखाने नाच्ने प्रचण्डे हेरेर बस्ने जनता भुक्ने मात्र हुनतेस्तैलाई भाेट हाल्ने तिमिहरु खतम ।
@KopilaSingh-n4s
@KopilaSingh-n4s 25 күн бұрын
बालेन ले खोला खोल्ना खोज्दा JCB माथि चदेरा रोक्ना खोजेको जन्ता तेहि का होइनन् र
@user-dn3sz3uy4u
@user-dn3sz3uy4u 20 күн бұрын
Balen jindabad Jay Balen ❤❤❤❤
@shyamdongol5946
@shyamdongol5946 24 күн бұрын
गगन थापा र ओलीलाई काठमाडौँको जनताले मुन्ट्याएर ल्याएर त्यहि ढलमा डुबाए हुन्थ्यो। Reply
@abcdabcd7135
@abcdabcd7135 19 күн бұрын
यसतो मतलबि जनता भनादो हरुलाई भोट दिने बेला पाटि ला अनि बाडि आऊदा चाई बालेन
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 24 күн бұрын
बर्षा लागेपछि गोठालो गगन बाख्राको हेरचाह गर्दै ब्यस्त हुन्छन।त्यसैले कपन डुबानमा परेको हो।
@seawilung400
@seawilung400 24 күн бұрын
रघुबिर राठोरको अफिस आगो लगाई देउ
@gajendraghorasainee7957
@gajendraghorasainee7957 25 күн бұрын
जहिले सम्म नेताको पछि लाग्छन तेतिबेला सम्म यस्तै हुन्छ खुसि लागि राछ मलाइ😊😊😊😊😊😊😊
@khagendraadhikari8957
@khagendraadhikari8957 25 күн бұрын
स्थानीय सरकार को कमजोरी हो,,,,काठमाडौं को त यो हालत रैछ ,,चित्त बुझाउनु पर्छ ,,,हौ।।।
@GajurmanSampangrai
@GajurmanSampangrai 17 күн бұрын
Right@
@ghaitebagh840
@ghaitebagh840 25 күн бұрын
अब यो लुटेरा पार्टीहरुको केही काम छैन बाख्रा चोर कता हरायो र स्वतन्त्र मेयरलाई काम गर्न देउ अब बिस्तारै पार्टी भन्ने के हो भन्ने दिन आउदैछ बिचार गर।
@jyotisunar7416
@jyotisunar7416 24 күн бұрын
जय बालेन ❤❤❤
@labkushthapa7992
@labkushthapa7992 25 күн бұрын
गगन चोर भन्ने चुनाव आए उसैलाई मरि हत्य गरेर भोट दिने ठिक भो
@Bibashlama22
@Bibashlama22 24 күн бұрын
Yadi desh ma balen chayo bhane mantri hataunw parxa jay balen👍👍
@बागेश्वोर
@बागेश्वोर 25 күн бұрын
यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।
@indrapaudel6051
@indrapaudel6051 25 күн бұрын
Balen vaneko balen ho janata le rojeko manche ❤❤❤
@sukumanbomjan8002
@sukumanbomjan8002 19 күн бұрын
जय बालेन
@pushpamagar9335
@pushpamagar9335 21 күн бұрын
केपि ओलिलाइ तेहिपानिले नुहाइदिनु होस्
@amarkunwar844
@amarkunwar844 24 күн бұрын
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-mw9ix8kv8v
@user-mw9ix8kv8v 24 күн бұрын
हेलो पत्रकार ज्यू काठमाडौँमा विकास हुँदैन हो हुँदैन के गर्नु बालेन शाहले काम गर्न लाग्यो भने काङ्ग्रेस र एमालेले गर्न दिँदैन। अनि जनताहरु भन्छ बाले गर्छ
@amritamrit692
@amritamrit692 23 күн бұрын
Maja aayo manxi ghar sab dubaya huntyo janta veda ghole
@andrewlee843
@andrewlee843 25 күн бұрын
Jaile same kura.....ghaito ma gham kaile lagcha ho...kapan basi.....
@gurungkharkaraj9177
@gurungkharkaraj9177 25 күн бұрын
अब, यो प्रधानमन्त्री नैं नभएको देशमा कुन चैं लाई भन्नी ? तैंले मलाई र मैले उस्लैं-उसलाई र उनीहरूलाई भन्दाँ-भन्दैं अन्त्यँमा आयो लन्ठूँहरूलाई...! #गाँह्रो ६ हौं हजूर यहाँ ती लन्ठूँहरूले अर्दा जस्लैं हाम्ले भोट दिऐर जिताऐं ! 😢😢
@laxmangurung3605
@laxmangurung3605 25 күн бұрын
Nepali Janta lay aba action linu paryo🇳🇵
@shambhushah2112
@shambhushah2112 24 күн бұрын
Good job balen sir ❤
@ChhatraSingh-wb8xd
@ChhatraSingh-wb8xd 24 күн бұрын
गगन र रगुबिर महासेट लाई घाँटी च्यापेर त्यहि घिसार्नु पर्छ
@Devlama1988
@Devlama1988 25 күн бұрын
😂😂😂😂 vot gagan dai lae dinu hola Asto Rod haru ta chillo banaedinxxx hamro gagane daeharule 😂😂😂jay gangress amale maobadiii
@taramagar3492
@taramagar3492 24 күн бұрын
मन्त्रीको छोरा छोरी विदेशमा पढाउँछन के को हिलोमा हिँड्छन्।
@harisharma7329
@harisharma7329 24 күн бұрын
यो सडक स बि हो कि म .स हो??खोज्नु होस जनता
@pemalama8718
@pemalama8718 24 күн бұрын
Mantri basne thau ma sabai subidha hunxa.batti ni kahile jandaina.dara ma pani ni 24 hour aunxa.na badi pasxa .bato ni chillo.dukha paune baneko janta le ho.ab aune din ma vote dine bela 100 choti sochnu hola.
@Dil-magar793
@Dil-magar793 24 күн бұрын
त्यो खाते बाख्रा चोर लाइ जिताउदा खाइस भेदा जनता हरु अब जुत्ताको माला लगाएर काथमान्दौ बात लख्ते हुन्छ
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 24 күн бұрын
जनता भेडा छ नेता त चोर नै हुन्छ
@AshokSunar-en1bt
@AshokSunar-en1bt 25 күн бұрын
Gertar Nepal balen saha ko jay 💔👹🌈🎇🇳🇵🌹❤️🌍
@arjunkarki1010
@arjunkarki1010 24 күн бұрын
यो केही होइन हजुर सहरीकरण गलत हो।सडक बनाउदा धेरै अनुभवी इन्जिनियर अनि ठेकेदार को योजनाको परिणाम हो।
@lalthapa6692
@lalthapa6692 24 күн бұрын
न्यु रोडमा काम गर्ने नदिने बालेनलाई रोड बिभाग कहाँ गयो यहाँ
@nirmalachy5573
@nirmalachy5573 24 күн бұрын
काठमाडौं जस्तो ठाउमा होमपाइप अनि कसरी पानी जान्छ
@cpneupane6528
@cpneupane6528 25 күн бұрын
Balen is Balen he is a great 🎉❤❤Jaya Nepal 🇳🇵 ♥️
@sheshashah3728
@sheshashah3728 25 күн бұрын
Too much party’s Jhole doing Lappan Chappan (corruption) then how becomes Kapan ?? People of this area give pressure to those corrupts your MP Thapa, Kanchuwa Mayor Mittha (chittha ram) Ram Gang not our KMC Mayor Er Balen Shah ok
@Mr_lax909
@Mr_lax909 17 күн бұрын
Kai garxo vanda road adalat ma gaerw mudda halnu ahelea garo paryo vanearw samjin xan balen lai jatha haru
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 24 күн бұрын
Kapan baasi...gagane MCC matiyar lai arko palta Pani vote dinu huncha ki? Congress lai vote diye Ko natija..👍🏻👍🏻👍🏻😆😆😆
@bharatbk6460
@bharatbk6460 21 күн бұрын
भोत गगने र मिठाराम लाइ हाल्ने समस्या पर्दा बालेन रे😂
@lalbahadurrai6630
@lalbahadurrai6630 25 күн бұрын
Dhal pani bijuli ko taar jastoh banauxa Janata tesmai khusi xa.Yo Duban ra awastha Ajhai 10 Barsa sama hunxa.Kati barsa VO YO SAMASYA LE SATAKO????
@Grinberet
@Grinberet 25 күн бұрын
Janta nai bheda haru bhayepaxi kei lagdaina. Dukhama Balen Bachau, Sukhama jhole haruko jai jai.
@geetashrestha4961
@geetashrestha4961 25 күн бұрын
Jay balen
@user-zp5ri3zc4g
@user-zp5ri3zc4g 25 күн бұрын
Deryi kam gardy janu balen babu 👍👍👍
@Robin-kv5vh
@Robin-kv5vh 25 күн бұрын
Chor neta lai votes dhine, janata lai yestai hunu paarcha , 👏👏👏
@yubrajkadka7812
@yubrajkadka7812 18 күн бұрын
बडा स्वाद पायउ बल्ल ठिकपरो अजैई 84 मा गगन लाई भोट हाल्नुपर्छ 84 पछि त्यो बाटो बनाउनि हो भोट हालनि बेलाम मेरो बाजे बाउ देखि काङ्ग्रेस मा भोटहालेको भन्याँहैन बल्ल ठिकपरो खाव मासु बियर रक्सि हाल पेट्रोल कुदाउ बायक रमाईर्लो छ हैन 😅😅😅😅
@Sudanonlinetv2024
@Sudanonlinetv2024 25 күн бұрын
पानी पर्दा म तेही थियो डर लागड़ो खोला आऊने रहेछ
@SantoshVlogs1212
@SantoshVlogs1212 19 күн бұрын
गगन को झोले हरु ठिक पर्यो हाहाहा
@muktinathchanel5657
@muktinathchanel5657 24 күн бұрын
वालेन ले पनि सबै राम्रो काम गरेको छैन। यदि उस्ले जुन खोला खोल्यो नि त्यो खोल्यो ठिक छ तर उस्ले त्यो खोला खोले पछि त्यो ठाउ लाई किन बेस्थित गर्न सकेन त्यो एक्दम गलत छ। बेकारमा राम्रो काम गरेको लाई किन गलत भन्ने
@the_ng2187
@the_ng2187 24 күн бұрын
Sadak bivag ko approval chahinxa nita banaunu tei vayera hunu sakxa... Khola ley dubxa ani balen lai karauxa vanera hola .. katai katai kaam vaye pani slow gardai xa tender sadak bivag kai ho sure
@kalpanamonger2649
@kalpanamonger2649 25 күн бұрын
हो यही समस्या लाई समाधन गर्छु भन्दा हामी के के भन्छै यार।
@bbkvlg8551
@bbkvlg8551 24 күн бұрын
Rabiko koile varosa nagare hunx tesko ta dhak dhamki dine matrai ho gar jasto garxa koile kai ani fari chala testai ho
@KamalShah-dc9bd
@KamalShah-dc9bd 24 күн бұрын
❤❤❤❤❤❤
@santakumarlama7812
@santakumarlama7812 24 күн бұрын
Aba janta haru uthera yo neta haru lai uthul puthul garera xito vanda xito balen lai pm banaunu paryo 84 aaunu vanda pahile nai huri badas lyayera sabailai fyakera balen lai pm banaunu parxa natra Desh sidhi yo
@user-wx7uj7hy9t
@user-wx7uj7hy9t 25 күн бұрын
बजेट पास भयको छैन
@sheshashah3728
@sheshashah3728 25 күн бұрын
kP Bhudha’s Shukhi Samridha Nepal !
@gajendraghorasainee7957
@gajendraghorasainee7957 25 күн бұрын
neta vandai jaya jaya vannika purai dubnu parxa
@liberatingtruth-369
@liberatingtruth-369 24 күн бұрын
बाख्रा चोरलाई नेता छानेको पापको फल त भोग्नु नै पर्छ त।
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 7 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 35 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 57 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 82 МЛН
Good job hero. #shorts #fyp
0:20
Gbeckett12
Рет қаралды 51 МЛН
Приятного аппетита 🤣
0:15
Dragon Нургелды 🐉
Рет қаралды 9 МЛН
La emociones de Bluey #歌ってみた #bluey #burrikiki
0:13
Bluey y BurriKiKi
Рет қаралды 30 МЛН
ЖВАЧКИ!!!
0:47
Li ALINA
Рет қаралды 6 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 15 МЛН