मानव जीवनको उद्देश्य के ? || PURPOSE OF HUMAN LIFE || KN SWAMI || Motivational speech

  Рет қаралды 19,452

KN Swami Official

KN Swami Official

Күн бұрын

मानव जीवनको उद्देश्य || PURPOSE OF HUMAN LIFE || KN SWAMI || Motivational speech
Speech = Swami_Keshavanada #Kn_Swami
Edit = Surya Mani Jamarkatel
#Motivaional_speech

Пікірлер: 55
@narayanprasadpanthi3420
@narayanprasadpanthi3420 11 күн бұрын
श्री गुरु चरणकमलेभ्यो नम
@rukudhital3459
@rukudhital3459 2 ай бұрын
जय श्रीमन्नारायण 🌹💐
@sudarshanadk7359
@sudarshanadk7359 2 ай бұрын
जय हो 🙏💕 स्वामी ज्यू
@dineshrana4108
@dineshrana4108 2 ай бұрын
Om guru aadhi namh
@prabhudbsir1830
@prabhudbsir1830 Жыл бұрын
🙏🕉️🙏हरि शरणम्🙏🕉️🙏
@anjalipokhrelbhutan7582
@anjalipokhrelbhutan7582 2 жыл бұрын
HariOm... ShriRadhe Shyam... wonderful... jai jai hoooooo
@narayanchapagain4734
@narayanchapagain4734 Жыл бұрын
vॐ नमो भगवते वासुदेवाय।।ॐ श्रीहरये नमः:।। श्रीकृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।। अनन्त वैकुण्ठ मुकुन्द, कृष्ण गोविन्द दामोदरमाधवेति।। सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादि-हेतवे ।। ताप-त्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।। कृष्णाय वासुदेवाय हरये परमात्मने।। प्रणत: क्लेशनाशाय गोविन्दाय नमो नम: ।। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।।देवीं सरस्वतीं व्यासं ततो जममुदीरयेत्।। हरे राम हरे राम, राम राम हरे हरे ।। हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे ।।2079/09/05
@bhojshah4225
@bhojshah4225 Жыл бұрын
ॐ नमः शिवाय 🔔🔔
@indutiwarimudvari7067
@indutiwarimudvari7067 Жыл бұрын
ॐ श्री नमो नारायण गुरुदेव 🙏🌺🪔अती नै समसामयिक भईरहेको कुरा 🙏🌺
@homnathlamichhane739
@homnathlamichhane739 2 жыл бұрын
ॐ नम: सिबाए।
@deepakbhusal8024
@deepakbhusal8024 2 жыл бұрын
ॐ नम शिवाय्🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏
@sachitapokhrel2079
@sachitapokhrel2079 Жыл бұрын
Jai Shree Radhe Shyam Jai Shree Guru Gorakhnath Jai Matribhumi Nepal Jai Gurudev 🙏
@dhirandhakal4623
@dhirandhakal4623 2 жыл бұрын
sarai ramro dharana dinu bhayo guruji
@rohitkatwal397
@rohitkatwal397 3 ай бұрын
🕉️🇳🇵🙏🕉️🇳🇵
@pavitraneupane9139
@pavitraneupane9139 Жыл бұрын
अति नै मार्मिक 🙏🙏
@dhrubapaneru6475
@dhrubapaneru6475 8 ай бұрын
❤The ornament of humanity in the cosmos
@milanaryal7550
@milanaryal7550 Жыл бұрын
You are so much intelligence Guru Dev
@adisakarki4165
@adisakarki4165 2 жыл бұрын
गुरु ज्युहरुको यो उर्जा भारतीय गुरुहरुमा पाउदिन । के हो? गुरु नमन ।
@user-rama139
@user-rama139 Жыл бұрын
जय गुरुदेव
@devniraula261
@devniraula261 3 жыл бұрын
जय श्रीमन्नारायण गुरुजी
@hariramneupane3804
@hariramneupane3804 2 ай бұрын
Purusartha karma garne bato ma lagyo bhena bhagya rekha pani badalincha bhanin cha ni,swami ju
@khemrajupadhayaya937
@khemrajupadhayaya937 3 жыл бұрын
हामी सबैले सुन्नैपर्ने प्रबचन जय गुरुदेव
@omdhakal6320
@omdhakal6320 10 ай бұрын
Hari om guru
@rohiniraj1855
@rohiniraj1855 2 жыл бұрын
प्रोत्साहभरम्...
@draupadipokharel7824
@draupadipokharel7824 Жыл бұрын
Om Guru
@SaritaDhakal-z8y
@SaritaDhakal-z8y 10 ай бұрын
जय श्री गुरु देब
@hiranepal4120
@hiranepal4120 4 жыл бұрын
Jay hos Gurudev....
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 2 жыл бұрын
GURUDEV ke molai hajurko sangat ma aunu anumati dihunxa.molai hajur gyan sikni thulo eexya xa PRAVU
@सुबोधअधिकारी
@सुबोधअधिकारी 5 жыл бұрын
@homprasadthapaliya1887
@homprasadthapaliya1887 2 жыл бұрын
JAI GURU DEV 🙏🙏🙏AASURI. SAMPAD LIYR AAYKA MANUSYA KASARI MUKTI. HAUN AAHILEKO .SIXYA NAI.DANAVI CHHA .DANAVI SIXYALE. MANAVKO NARA. SANGHAR GARDAI CHHA. SANKRITI FALNEPANI. YAHI. DANAVI SIXYA LE HOENA.🙏🙏🙏
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 Жыл бұрын
🙏🙏
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 ай бұрын
स्वामीज्युमा कुरा सनियो , जीवनको लक्ष्य फेरि जीवन भोग्नु नपरोस्। यस बारेमा स्वामीज्यु संग न कुनै ज्ञान छ, न त विषय प्रवेश गर्नु हुन्छ। ह्यान त्यान यो त्यो यसो उसो जस्ता सर्वसाधारणले गर्ने सुन्ने कुरामा अल्झनु भन्दा कत्ति पनि माथि जाने ज्ञान गुरुमा भएको आभाष पाउन सकिन मैले त। छि छि छि छि। यस जिवनका बारेमा त हामीलाई यी र यस्ता स्वामीले फलाक्नु पर्छ र आ आफ्नो क्षमता अनुसार हरेक जीवले( मान्छे मात्र होइन) यस्ता स्वामी ले जस्तै बुझेर जिएकै हुन्छ कुनै शास्त्र धर्म गुरु स्वामी वेद पुराण कुरान वाइबल .. केही चाहिंदैन। शीर्षक अनुसार यी स्वामीमा ज्ञान हुन्थ्यो भने यस जीवनको बारेको सानो र छोटो भुमिका पश्चात् उदाहरण सहित क कस्ले कसरी फेरि नजन्मने भए। उनीहरु नजन्मेको भन्ने कुराको कसरी थाहा भयो, कस्ले सो कुरा बुझे, अनि हामीले सो कुरा कसरी बुझ्न सक्छौ, शास्त्रमा लेखिएको छ भन्दैमा वा कुनै आध्यात्मिक ठेकेदारको दावा गर्नेले भन्दैमा सत्य सावित हुंदैन।यी स्वामीलाइ आफू विषय प्रवेश सम्म पनि नगरेको थाहा पनि नभईकन बाचन समाप्त। जानेका भए बिषयको शुरुवात गरेर समेटन बांकी यी यी कुरा अर्को पटक भनौला भन्थे होला। यिनिहरुका यस्तै स्वघोषित र शास्त्रको दुहाई दिदै भनिने अनन्त ज्ञानले हामीलाई हाम्रा ऋषिमुनिहरुले पाएको वास्तविक ज्ञानबाट संधै विमुख बनाई रहे। यीनले नजानेको नबुझेको विधा कुनै छैन सबैमा सर्वज्ञानी तर आफैले उठान गरेको कुनै एउटा विषयमा प्रवेशै नगरीकन सामान्य साक्षर पनि नभएका मान्छेले गर्ने कुरामा अल्झिएर अरुलाइ नेताले झै सत्तो सराप गरेर स्वामी.... को औकात देखाउंछन्। २-४ सय / हजार श्लोक भटभटाएर अर्थ भनें भनेर फाईफुट्टी झार्छन..... छि छि छि छि। श्रलोकको अर्थ पछि त्यसमा भएको ज्ञान ब्यवहारमा सामाजिक उत्थान / विपद ब्याधीबाट राहत हुने यस काममा म पनि यसरी गर्छु, तपाईंहरु पनि यस विधीबाट सो काम गर्न सक्नुहुन्छ भनी सिकाउनु नि। फलाक्नु त ज्ञानको धेरै सानो हिस्सा हो जुन करोड बर्ष फलाकेपनि प्रतिफल महशुष गर्ने स्तर सम्म पनि पुग्दैन, काम सफल हुने त परको कुरा.... नजान्नु दोष होइन तर जानेको छु भनेर दावा गर्ने र जनस्तरमा प्रचार गर्नेले आफुले नजानेको पनि थाहा नपाइ दिइने प्रस्तुति बेइमानी हो.... त्यस्तो बेइमानी भन्दा मुर्खै रहंदा शान्ति मिल्छ जस्तो लाग्छ है मलाइ त....
@nirmalaghimire7412
@nirmalaghimire7412 Жыл бұрын
❤️❤️
@mukundaprasadmainali8245
@mukundaprasadmainali8245 3 жыл бұрын
स्वामीजीको नाम अंग्रेजी मा लेखिएको रहेछ त्योपनि सट् फोरम् मा !प्रबचन र लेखाईमा फरक भएको ले विबादित हुन सक्छ ! सच्याईयोस्। अरुकुरा म समर्थन गर्छु। नमन 🙏🌺🇳🇵🙏
@mukundagautam9353
@mukundagautam9353 2 жыл бұрын
Ramro education sannu parchha
@Yubraj-Sharma
@Yubraj-Sharma 4 жыл бұрын
आम नेपालीले सुन्नै पर्ने प्रवचन ।
@दिव्यदर्शन-फ2श
@दिव्यदर्शन-फ2श 4 жыл бұрын
प्रणाम🙏प्रभु हजुरका प्रत्यक शब्द शान्दर्विक छन् हजुर जस्तो महान पुरुष को खोजी थिए म भगवान कृपा गरेर मलाई आफ्नो परीचय दनुहोला🙏🙏
@sagararyal4924
@sagararyal4924 2 жыл бұрын
हैन पन्दित जि सबै लेखिसके को छ भन्नू हुन्छ फेरि यो ज्ञान् किन दे को हजुर्ले
@jamunapaudel9105
@jamunapaudel9105 4 жыл бұрын
💐💐💐💐💐💐💐💐
@SumanSharma-pf5xf
@SumanSharma-pf5xf 2 жыл бұрын
भगवानले सही बाटो देखाउनुहोस ।
@rabindra1667
@rabindra1667 3 жыл бұрын
जिवन को कुनै उधेस्य हुन्न उदेस्य त मेसिन को हुन्छ
@madhavmarasini7756
@madhavmarasini7756 4 жыл бұрын
🙏
@KPG_life
@KPG_life 2 жыл бұрын
गुरुजी नमस्कार तपाईको प्रवचन राम्रो छ तर यो सारा संसार भगवानको आविकार हो त्यसैले कुनै पनि देशमा वस्तैमा खराव भईदैन आफ्ना प्रवचन केही वाक्यहरु पश्चिमा मुलुक तथा मुलुकवासी प्रती लक्षित पाईयो मलाई लाग्छ हाम्रो शाश्र ले कुनै संकृती समाज मुलुक प्रती भेद गर्दैन भगवानले यो सारा संसार उहाँको परिवार भन्नु भएको छ भन्ने सुनेको छु । कृपया प्रस्ट पार्नुहोला हामी वाहिर वसेर के गल्ती गरीउ भन्दीनु पर्‍यो ।
@gyanhari-uu6my
@gyanhari-uu6my 2 ай бұрын
प्रश्न भित्रै उत्तर भए जस्तो लाग्यो
@jaganathdahal5021
@jaganathdahal5021 Жыл бұрын
Juru jayahos pranam malai Juru saga bjalakusari garna ati man chha netma jodinaman thiyo upayamero kripa hajurko
@pradipkoirala3440
@pradipkoirala3440 Ай бұрын
संस्कृत पढ्न सजिलो किताब बनाउनु भएको छ भने पाउन सकिन्छ कि ठेगाना दिनुहोस् कृपया।
@rozwandav7943
@rozwandav7943 Ай бұрын
Ani pitri rin kasari tirne ta?
@shitalrawat3653
@shitalrawat3653 2 жыл бұрын
मुना मदन लाइ गिता भन्दा कुन अर्थ मा महत्वपुर्ण मान्नुभयो गुरु ले? कुन अर्थ मा भन्न खोज्नुभएको हो? गिता लाइ एउटा परिकल्पना सङ के का आधार मा दाज्नु भयो? यो तपाईं को अहम्ता हो कि गिता प्रति को अवधारणा हो?
@suryaupadhyay688
@suryaupadhyay688 4 жыл бұрын
video edit गर्दा हजुरले भन्नुभएका श्लोकहरू screen मा राखिदिनुभयो भने अझै कृपा हुने थियो। ॐ
@Anonymous1.0.8
@Anonymous1.0.8 Жыл бұрын
प्रथम श्लोक जन्तूनां नरजन्म दुर्लभमतः पुंस्त्वं ततो विप्रता तस्माद्वैदिकधर्ममार्गपरता विद्वत्त्वमस्मात्परम्। आत्मानात्मविवेचनं स्वनुभवो ब्रह्मात्मना संस्थितिः मुक्तिर्नो शतजन्मकोटिसुकृतैः पुण्यैर्विना लभ्यते॥ २॥- ( विवेकचूडामणि )
@arjun61038
@arjun61038 2 жыл бұрын
जय गुरुदेव
@bhimlalpaudel4454
@bhimlalpaudel4454 3 ай бұрын
स्वामीज्युमा कुरा सनियो , जीवनको लक्ष्य फेरि जीवन भोग्नु नपरोस्। यस बारेमा स्वामीज्यु संग न कुनै ज्ञान छ, न त विषय प्रवेश गर्नु हुन्छ। ह्यान त्यान यो त्यो यसो उसो जस्ता सर्वसाधारणले गर्ने सुन्ने कुरामा अल्झनु भन्दा कत्ति पनि माथि जाने ज्ञान गुरुमा भएको आभाष पाउन सकिन मैले त। छि छि छि छि। यस जिवनका बारेमा त हामीलाई यी र यस्ता स्वामीले फलाक्नु पर्छ र आ आफ्नो क्षमता अनुसार हरेक जीवले( मान्छे मात्र होइन) यस्ता स्वामी ले जस्तै बुझेर जिएकै हुन्छ कुनै शास्त्र धर्म गुरु स्वामी वेद पुराण कुरान वाइबल .. केही चाहिंदैन। शीर्षक अनुसार यी स्वामीमा ज्ञान हुन्थ्यो भने यस जीवनको बारेको सानो र छोटो भुमिका पश्चात् उदाहरण सहित क कस्ले कसरी फेरि नजन्मने भए। उनीहरु नजन्मेको भन्ने कुराको कसरी थाहा भयो, कस्ले सो कुरा बुझे, अनि हामीले सो कुरा कसरी बुझ्न सक्छौ, शास्त्रमा लेखिएको छ भन्दैमा वा कुनै आध्यात्मिक ठेकेदारको दावा गर्नेले भन्दैमा सत्य सावित हुंदैन।यी स्वामीलाइ आफू विषय प्रवेश सम्म पनि नगरेको थाहा पनि नभईकन बाचन समाप्त। जानेका भए बिषयको शुरुवात गरेर समेटन बांकी यी यी कुरा अर्को पटक भनौला भन्थे होला। यिनिहरुका यस्तै स्वघोषित र शास्त्रको दुहाई दिदै भनिने अनन्त ज्ञानले हामीलाई हाम्रा ऋषिमुनिहरुले पाएको वास्तविक ज्ञानबाट संधै विमुख बनाई रहे। यीनले नजानेको नबुझेको विधा कुनै छैन सबैमा सर्वज्ञानी तर आफैले उठान गरेको कुनै एउटा विषयमा प्रवेशै नगरीकन सामान्य साक्षर पनि नभएका मान्छेले गर्ने कुरामा अल्झिएर अरुलाइ नेताले झै सत्तो सराप गरेर स्वामी.... को औकात देखाउंछन्। २-४ सय / हजार श्लोक भटभटाएर अर्थ भनें भनेर फाईफुट्टी झार्छन..... छि छि छि छि। श्रलोकको अर्थ पछि त्यसमा भएको ज्ञान ब्यवहारमा सामाजिक उत्थान / विपद ब्याधीबाट राहत हुने यस काममा म पनि यसरी गर्छु, तपाईंहरु पनि यस विधीबाट सो काम गर्न सक्नुहुन्छ भनी सिकाउनु नि। फलाक्नु त ज्ञानको धेरै सानो हिस्सा हो जुन करोड बर्ष फलाकेपनि प्रतिफल महशुष गर्ने स्तर सम्म पनि पुग्दैन, काम सफल हुने त परको कुरा.... नजान्नु दोष होइन तर जानेको छु भनेर दावा गर्ने र जनस्तरमा प्रचार गर्नेले आफुले नजानेको पनि थाहा नपाइ दिइने प्रस्तुति बेइमानी हो.... त्यस्तो बेइमानी भन्दा मुर्खै रहंदा शान्ति मिल्छ जस्तो लाग्छ है मलाइ त....
@yamnathtripathi1339
@yamnathtripathi1339 2 ай бұрын
स्वधर्म बेचिसकेको हो र?
@bhimlalpaudel4454
@bhimlalpaudel4454 2 ай бұрын
@@yamnathtripathi1339 स्वधर्म भनेको के हो , कसरी परिभाषित हुन्छ? भन्ने नै मलाई थाहा छैन अनि हजुरले भने जस्तो स्वधर्म बिक्रि पनि हुन्छ भन्ने सम्मको ज्ञान पनि मलाइ छैन अनि मेरो धर्म यदि भएमा कसलाई के काम लाग्छ र कसैले खरिद गरोस्? ६ दशकको आसपासको उमेर हुंदा कम्तिमा यति भने बुझ्न सक्ने भएको छु कि हाम्रा वैदिक ज्ञान र ऋषिमुनिहरुले दिएको विज्ञानमाथि बाहिरकाअन्य धर्मीहरुले होइन कि हाम्रै धर्मका धर्म ब्याख्याताहरुले आफू खुशी मतलबी व्याख्या र अपत्यारिला अनन्त ज्ञानको भ्रम छरेर वैदिक विज्ञानको हुर्मत लिएका छन् भन्ने थोरै ज्ञात भने भएको छ।
@suryaupadhyay688
@suryaupadhyay688 4 жыл бұрын
जय गुरुदेव
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 5 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶
00:21
TheSoul Music Family
Рет қаралды 11 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 8 МЛН
Mind Control Methods Step By Step || Dr.Yogi Vikashananda @ManokrantiCentre
27:35
Well Loved Motivational Video ||  Dr.Yogi Vikashananda | Manokranti | 2021
27:55
Power of Silence (18.5) || Dr.Yogi Vikashananda @ManokrantiCentre
24:25
Manokranti Centre
Рет қаралды 184 М.
India Bids Farewell to Ratan Tata | Vantage with Palki Sharma
10:12
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 5 МЛН