लोकसेवा आयोगले लिने शाखा अधिकृत न्याय सेवाको प्रथम पत्र र सामान्य प्रशासन, परराष्ट्र, संसद, राजस्व र लेखापरीक्षण सेवाको दृतीय पत्र, शासन प्रणालीको पाठ्यक्रममा आधारित सामाग्री
Пікірлер: 23
@neemthapa86262 жыл бұрын
संहार नभई सम्भार होला की ?
@nareshgiri12 жыл бұрын
संभार नै हो, टाइपिङ मिस्टेक भएको रहेछ । मैले तपाइको कम्मेन्ट पिन गर्छु ।
@prabeshbadhuwal4344 жыл бұрын
Wau super ramro xa aba Officer 3rd and 4th paper pani xitto suru garnu sir/mam
@nareshgiri14 жыл бұрын
we will working on it, keep watching
@bhimoli92584 жыл бұрын
Wau dami
@healthpost7464 жыл бұрын
हजुर दुई लाई धेरै धेरै धन्यवाद
@tirthasingh892 Жыл бұрын
Thanks 🙏 sr
@sunitarc74854 жыл бұрын
Hajurharule dine concept Yekdam ramro lagyo . Na su ka pani kehi anya chapter ko pani class garnu vayeko vaye abhari hunechhau .
@nareshgiri14 жыл бұрын
we will try
@kamalrajgiri55194 жыл бұрын
धन्यवाद दिदि
@yubrajdhakal89604 жыл бұрын
Thank You Sir/Miss
@nareshgiri14 жыл бұрын
u welcome
@laxmidevkota33493 жыл бұрын
यसकाे चुनाैति पनि भन्दिनुन
@sangeetakc54634 жыл бұрын
समुहिक सौदाबाजी भन्न खोजेको के हो सर?बताइदिनुस न
@nareshgiri14 жыл бұрын
सामुहिक सौदाबाजी अंग्रेजिमा collective bargaining भन्छ । Bargaining भनेको त बुझिहाल्नुहुन्छ होला, जस्तो तपाइले कपडा किन्न जाँदा गरेको बार्गेनिङ जस्तै हो । नेपालको निजामती सेवा ऐनले कर्मचारीलाई राजनीतिमा लाग्न नपाउने, धर्ना हड्ताल गर्न नपाउने भनेको छ । तर शाखा अधिकृत र त्यो भन्दा तलको कर्मचारीलाई मजदुर मानेको हुँदा युनियनमा संगठित हुन पाउछन् । युनियनको काम भनेको सबैको हक अधिकारलाई लिएर सरकार संग माग राख्ने हो । तर, मागेका सबै माग पुरा हुँदैन, युनियनले २० हजार पोसाक भत्ता माग्छ, सरकारले ५ हजार दिन्छु भन्छ, र १० हजारमा कुरा मिल्छ । यसरी व्यक्तिले एक्लै गरेको भए बार्गेनिङ हुन्थ्यो, युनियनका कर्मचारीहरूले सामुहिक रूपमा सरकार संग गर्ने बार्गेनिङलाई collective bargaining भन्छ ।
@blshrestha56274 жыл бұрын
best video . how to contact to you.
@ashmita493 жыл бұрын
तत्व हरु send garinu sir plz
@rabindraokheda24834 жыл бұрын
send garnu vako ho hjr mero.mail ma ta ayebna suresh sir