No video

मानव तस्करीमा इन्दिरा !, भेटिए पुष्टि गर्ने तथ्य, को को मुछिए ? रास्वपा र सभामुखले किन लुकाए ?

  Рет қаралды 56,456

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 165
@user-tz6vz8do4k
@user-tz6vz8do4k Ай бұрын
रास्वपा मा बर्तमान देश को आतंककारी तस्करी ठग देशद्रोही हुनु नेपाली को दुर्भाग्य
@padambiswakarma8042
@padambiswakarma8042 Ай бұрын
स्वतन्त्र! ? ! means independence ,freedom? जे पनि गर्न छुट?
@Kasa690
@Kasa690 Ай бұрын
😂kura ta bujeko chass Jhole ? america visa ko lagi hoina interview ko date agi sarna ko lagi lekheko patra ho media trail banda ta khate ho
@alxra1_e909
@alxra1_e909 Ай бұрын
रबि दाइ ले सेटिङ्ग मिलाको हो सबै
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@tekrai8393
@tekrai8393 Ай бұрын
ईन्दिरा रानामगरले यस्तो काम गर्छ भनेर कुन चै भुसियाले पत्याऊछ ? पररास्ट्र मन्त्रलयको कम हो त्यो ।
@deorai5152
@deorai5152 Ай бұрын
याे देशमा याे सत्ता समाप्त गरेर राजतन्त्र आउनुपर्छ ।
@comedymedia2979
@comedymedia2979 Ай бұрын
I agree
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
यस्तो पाराले नेपाल देश लाई अमेरिकीहरू ले भिजा दिनु बन्द गरछ
@user-cr5nv8im4c
@user-cr5nv8im4c Ай бұрын
रबि दाइ यो फाइल खोलेको मा धन्याबाद अब कति वोटा फाइल रहे ।
@sachinkhadka7847
@sachinkhadka7847 Ай бұрын
बिचारा good luck भन्ने वाला हरु अहिले के गर्दै होलान😂? नया पुराना सबै उस्तै हुन भनेको ठिक रहेछ। बिचारा मुकुल ले तेसै बिद्रोह गरेको हैन रछन, तर उस्लाइ नै सबै मिलि कार्बाही गरेछन। काङ्रेस एमाल्र माओवादी र रास्वपा मा फरक देखिएन ।
@KeshabMahara-cr1mo
@KeshabMahara-cr1mo Ай бұрын
मैले पहिले देखि नै माओवादी एमाले काङ्ग्रेस मा अटाउन नसकेका दलालहरुको झुंड हो यो भन्दै आएको छु तर रन्डिका बाण हरु ले सत्यलाई सत्य भन्न नसकेको देख्दा सम्मान का साथ रन्डिकाबाण्हरु भन्न चाहान्छु अस्ति मुकुल ढकालले जे बोलेका छन त्यो साचो हुदैगैरहेको छ 2 वटा नागरिकता 2 वटा पासपोर्ट त्यसमाथि अमेरिकन भैसकेको व्यक्तिले नया झुंड को नाम दिएर देशलाइ कंगाल पारिरहेको नेपाली जनताले कहिले बुझ्ने एउटा् उपसभापति ले भन्छ भारत को हित मा काम गर्नुपर्छअर्कि उपसभामुख ले मानव तस्करी गैदैगरेको छत्ताछुल्ल हुदैछ र सभापति कहलिएको ले आफुलाइ प्रधानमन्त्री बनाइदिए बापत भारतको हितमा कुनै पनि सम्झौता गर्न पछि नपर्ने भन्दै छ ठग देशद्रोही को साथ दिने यी सब यो देशका नागरिक होइनन्
@rajkumaradhikari4418
@rajkumaradhikari4418 Ай бұрын
इन्दिरा दिदी लाज भयो , राजिनामा दिनुस्
@RajanRai-wo9hg
@RajanRai-wo9hg Ай бұрын
Kina rajinama dine aaru netako itihas hernu mhasaye
@bipinsinghacharya8079
@bipinsinghacharya8079 Ай бұрын
​@@RajanRai-wo9hg teso vaya rasapa ko guu pani khaya huncha jun jogi aya pani kanai chirreko vaneko aai ho
@dineshbabu9818
@dineshbabu9818 Ай бұрын
जो आयनी लुट्ने मात्र हो ! नयाँ पुराना सबै उस्तै हो !
@rameshsapkota1473
@rameshsapkota1473 Ай бұрын
rabi dai ko naam xutexa!
@bikramale9114
@bikramale9114 Ай бұрын
सार्वभौम अखन्डित राष्ट्रको लागि राजनीतिक व्यक्ति होकि होइन भन्ने कुराले धेरै ठुलो महत्व राख्छ ।
@GBentertainmentnepal
@GBentertainmentnepal Ай бұрын
सेना घटाउ । वाग्ले सहकारी हटाउ । ठगिखाने मन्त्री बन्न तिन करोड । श्रेष्ठ समानुपातिकमा तलमाथि । ढकाल
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y Ай бұрын
रास्वपाकाे रवाने दाँत र देरवाउने दाँत फरक फरक छन जस्ताे लाग्यो।
@premxettri5743
@premxettri5743 Ай бұрын
एक पछि अर्को राम्रो काम बाहिर आउदै छन रस्वापाको
@KeshabMahara-cr1mo
@KeshabMahara-cr1mo Ай бұрын
कस्ले यो देशलाई बर्बाद पार्न सक्छ भनेर प्रतिस्पर्धा चलिरहेको छ थुक्क नालायक भ्रष्ट हरु अझै भगवान लाई पुजा गर्दै छन भक्त हरु
@alonebasu1928
@alonebasu1928 Ай бұрын
मुकुल जस्तो होनहार पाटि सुधारको योजना, पाटिको वास्तविक कुरा ल्याउदा कार्वाही गर्ने ले मानव तस्करको केसमा किन मौन बसेका छ्न लम्पट हरु।
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul Ай бұрын
सहकारी पार्टीको सभापति नै पैसाको लागि नागरिकता त्यागेर अमेरिका गाको हो यस्तो पार्टीको नेताको नियत यस्तै हुनु स्वाभाविक हो
@mahendrakandel7600
@mahendrakandel7600 Ай бұрын
सबै लुटेराहरु
@bharatgurung2495
@bharatgurung2495 Ай бұрын
अब जो कोहि होश कारबाही हुनुपर्छ रास्वपा एक मात्र यस्तो पार्टी हो पुष्ठि भयो भने तुरुन्तै कारबाही गर्छ ?
@Fire10101
@Fire10101 Ай бұрын
Aba heramna
@pppppp-ni2vx
@pppppp-ni2vx Ай бұрын
सकिन्ने भयो
@rembotimalsena4633
@rembotimalsena4633 Ай бұрын
Right news ho yo sabiley bujna jaruri xa
@minbahadurbudha7260
@minbahadurbudha7260 Ай бұрын
इन्दिरा दिदि लाज भयो राजिनाऊमा दिनु परेयो
@bhimbahadurghale4493
@bhimbahadurghale4493 Ай бұрын
Yo narmal kura ho yes ma rajnitik nagariyos
@XETTRY-boy
@XETTRY-boy Ай бұрын
जान्नेलाई छान्ने हो यस्तै छन् जान्नेहरू। नेपालका राजनीतिक पार्टीका नयाँ भनाउँदाहरू पुराना त सक्यो सक्यो सक्यो नयाँको नि हविगत यस्तो यो देशमा राजाभन्दा विकल्प अरु कोही रहिन्छ। ढिडो चाँडो अब जनताले बुझ्ने नै छन्। जय देश जय मातृभूमि जय जननी नेपाल आमा
@dineshbista946
@dineshbista946 Ай бұрын
अब उपसभामुख बाट out गर्नु पर्छ ।।।।
@angelicsantosh6394
@angelicsantosh6394 Ай бұрын
हुन्छ हुन्छ अाउट गरेर खाड भाउजुलाई लियर अाउदा हुन्छ 😅😅
@user-px6ph4vl6j
@user-px6ph4vl6j Ай бұрын
यो नेपाली संस्कार बिर्सेकिले नेपालको भलो हुने काम गर्छेभनेर कसरी बिश्वास गर्ने
@user-yu1xm5pl1f
@user-yu1xm5pl1f Ай бұрын
यदी मिडियाले भनेको सत्य हाे भने रा.स्व.पा. ले बाकी राख्ने छैन ।ढुक्क हुनुहाेस ❤❤❤
@M1Gdark_ediz20
@M1Gdark_ediz20 Ай бұрын
यसमा के भन्छौ हो रा. स्व. पा. का अन्द भक्त हरु किन चुपचाप छौ!!!!
@uddhavadhikari7263
@uddhavadhikari7263 Ай бұрын
रास्वपा मा जति गति छाडा अरु पाटी मा छैन जस्तो छ
@ReevashSilwal
@ReevashSilwal Ай бұрын
Aalu
@JibanTamangz
@JibanTamangz Ай бұрын
Bro yo news banaer matra hunxa baneko jaslai Arop lageko xa usalai gayar sodeyko xa yo media le tetikai hawa yasto usto banu hudain ho hamro nepal ma sabai banda pahila nepal bikash nahunama media ko hatama xa sidhai ma banxu.....
@Bsvisit
@Bsvisit Ай бұрын
ठुलो माछाहरु को मालीक त रबी लामीछने नै रहेछन अनी अन्त खोजेर भेटीन्छ त ठुलो माछा चिप्लो माछा सबै रास्वपा नै रहेछ
@ghanlimbu9063
@ghanlimbu9063 Ай бұрын
राजीनाम दीनू राम्रो छ
@Muskaan_for_You
@Muskaan_for_You Ай бұрын
यो देसमा कालो कर्तुत गर्ने हरु नै राजनीतिकमा लाग्बे रहेछ ..यहाँ छानविन गर्ने हो भने कोहि पनि चोखो छैन ..सबै को कालो कर्तुत लुकेको छ ..........जो पनि जुनसुकै पार्टीको होस ...
@sarojrajpandey8597
@sarojrajpandey8597 Ай бұрын
खै अहिले सम्म महाअभियाे लगाएका व्यत्तिहरुमा के कारबाहि भयाे ह!हात्तिकाे देखाउने र चपाउने दात झै याे महाअभियाेग ऐन हाे!जान्या।
@hawathuts
@hawathuts Ай бұрын
Diversion from Arju to Indira. Good move.
@michaelhills3663
@michaelhills3663 Ай бұрын
अरे मादरचोद झोले रसवापा को नेता तेरो बहिनी लिएरा भागेपनी तलाई विश्वास लाग्दैना होला😂😂😂😂
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip Ай бұрын
हो रहेछ अब भने राजा आउनु जरुरी छ। तर रा प्र पा काे राजा होइन जनताको राजा आउनु पर्छ।
@podverse69
@podverse69 Ай бұрын
रास्वपा बाट कोही आत्तिएको छन् भने त्यो यी ठूला दलका झोले र भरौटेहरू हुन्। त्यो प्रष्ट देखिन्छ।। खाईपाई आएको दानापानी नजोगिएला कि भन्ने ठूलो चिन्ता छ यी झोले हरु लाई । १२ भाई मुर्दाबाद ।
@AkkalBamThakuri-u8w
@AkkalBamThakuri-u8w Ай бұрын
Karbahi hos yo lai
@harikalakarki918
@harikalakarki918 Ай бұрын
रास्वपा 84 अगाडिनै सकियला जस्तो लाग्यो चोरहरुले गर्दा
@Khadia-j6o
@Khadia-j6o Ай бұрын
रास्वपा होस या अरु कुनै पाटी का मान्छे हुन!छानबिन हुनुपर्छ यदि उपसभामुख ले गलत काम गरेको भय तत्काल राजिनामा दिनुपर्छ!हुनु त रिगल रेशम चौधरी जस्ता हत्यारालाई आम माफी दिने रास्ट्रपतिले पनि राजीनामा दिनुपर्थ्यो त कसैलाइ कानुनले लाग्दैन यहि नै बिडम्बना हो
@user-iz7nk9xd6m
@user-iz7nk9xd6m Ай бұрын
Rsp lai fasauna khojeko ho aba 084 ko chunav samma sabaiko najar rsp mathi xa hosiyar rsp jai ghanrt
@user-sr6sv3vv3k
@user-sr6sv3vv3k Ай бұрын
Sabai kura pusti vayo vane karbai garnu parxa
@nearais
@nearais Ай бұрын
त्यसै सन्दिपले भिषा नपाएकाे हाेईन, ५ पैसा काे अाैकात पनि बाकि रखेन्न याे नेताहरुले, छ्या !!
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy Ай бұрын
हामी लाई पहिले नै थाहा थियो कि यो पार्टी मा गतिलो मान्छे छैनन् भन्ने कुरा, यो पार्टी
@jeewanchhetri2515
@jeewanchhetri2515 Ай бұрын
यो देशमा साधु भनेको म मात्रै हो 😂😂😂
@KailashKoiral
@KailashKoiral Ай бұрын
नयाँले पनि उहि निराशा छरे पैसा लिएको नभए किन माग्न आए त ?
@NeymarjuniorA
@NeymarjuniorA Ай бұрын
Yo channel kp ba le chalako ho, guarranted? Ajai bata bahiskar garau😮
@pramodchalaune3579
@pramodchalaune3579 Ай бұрын
जुन जोगी आए नी त्यही हो,,,
@khumangiri1282
@khumangiri1282 Ай бұрын
भेडाको मुखमा कुबिन्डो न अटाएको हो हजुर सुन घन्टाहरु
@RajanRai-wo9hg
@RajanRai-wo9hg Ай бұрын
Dhanna sifarisma Rai prencha
@keshablama4543
@keshablama4543 Ай бұрын
किन नमिल्ने मिल्छ जिसमिस गर्न नेपाल हाे
@user-qf3tg9ou4y
@user-qf3tg9ou4y Ай бұрын
Hawa kura ho .byechen jha .ko keslai lukaune chal matra ho.
@paudil1697
@paudil1697 Ай бұрын
तुरुन्तै राजिनामा दिएर साइड लाग्नुस, यस्तैले गर्दा पार्टी बदनाम हुदैछ
@JibanTamangz
@JibanTamangz Ай бұрын
तेरि माचिन्क्ने पत्रकार ज्यु पहिला गाएर सोध्नु अनि News भन्ननु हो बाहिर मान्छे ले भनेको भर म News बनाएर हुन्छ भनेको ।।। जसलाई आरोप लगेको छ उसलाई नै थाहा छैन @तिमीहरुमिडिया @होइनपार्टीकोझोलेहो
@brickrai3127
@brickrai3127 Ай бұрын
Vrastachaar maa naam muchiyeko haru mantri vaisakey tyo kura kaheley aaucha media maa?
@user-og8nb3hj5s
@user-og8nb3hj5s Ай бұрын
रबि सर यास लाही पाटी बाट निकालनु पर्छ
@comedymedia2979
@comedymedia2979 Ай бұрын
partylai funding chainxa ra funding ko lagi yastai manxe haru pani rakhnai parne hunxa party ma ani kasari karbahi garxa ta raswapa le
@Pradeepacharya-sl9ip
@Pradeepacharya-sl9ip Ай бұрын
कार्वाहि गर्न लाई पाटी को सदस्यता नभएको मान्छे लाई के घन्टा कार्वाहि गर्छ रास्वपा ले
@janakbudh64
@janakbudh64 Ай бұрын
यस्ता नियोजित समाचार काम छैन यो अहिले को सरकार खेल हो यो उपसभामुख लाई राजीनामा गरायर आफ्नो उपभामुख बनायर सबैधानिक परिषदमा आफ्नो बहुमत पुर्यायर सबैधानिक निकायका पदाधिकारी मा आफना मान्छे भर्ती गर्ने खेल भ्रष्ट हरुको ।
@guvindabista2926
@guvindabista2926 Ай бұрын
तुरुन्तै कार्बाहि गर
@shivachaudhary4015
@shivachaudhary4015 Ай бұрын
12 Vae patrukar
@poshanyadav3541
@poshanyadav3541 Ай бұрын
इन्दिरा राना मगर गलत गरेको छ वा छैन आरजु राना ले न भने सम्म मान्दिन
@bizyswn6647
@bizyswn6647 Ай бұрын
यो सबै राजनीतिक खेल हो । ईनदिरा जस्तो महिलालाई यस्तो आरोप लगाउनु गलत हो ।
@madhukhanal4690
@madhukhanal4690 Ай бұрын
यो इन्दिरा रन पैस खना पो हो छ।
@sitagurung3518
@sitagurung3518 Ай бұрын
Turuntai can bin gari dosivaye kanun bamajim sajaya hunai par x
@dipakbasnet7428
@dipakbasnet7428 Ай бұрын
कस्तो कार्यक्रम रहेछ ,सबै केटा लग्नु पर्ने ,रासवा सबै अमेरिकी दलालको पार्टी रहेछ यार,
@NepaTeach
@NepaTeach Ай бұрын
13 bhai bhayo ghanti party sahit
@dandr7649
@dandr7649 Ай бұрын
Hami yata xau💪good luck indeera.
@chabbiduwadi8392
@chabbiduwadi8392 Ай бұрын
ए दिदी मलाई करुणा गरेर औरिका जानि भिसा सिफारिस मिलाई देउ न हौ
@sagaracharya6624
@sagaracharya6624 Ай бұрын
Sahakari pati KO bijok x rabi dai😂😂😂😂😂
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@angelicsantosh6394
@angelicsantosh6394 Ай бұрын
याे काङ्ग्रेसी मिडिया हाे यसमा दुई मत नै छैन डेट काे लागि सहजिकरण हाे दलाल काङ्ग्रेसी मिडिया 😅😅😅
@karna7744
@karna7744 Ай бұрын
रबिले तस्कर लाई करुणा देखाउने ,इन्दिरा भने अमेरिका लैजाने करुणा कस्तो हो???
@passangdawa5618
@passangdawa5618 Ай бұрын
केबा को नेपाल मा सबै भ्रष्ट हरु मत्री
@user-kq2yo3ie1r
@user-kq2yo3ie1r Ай бұрын
याे देशमा मगर जातिले केही देशकाे केही उच्च ओहाेदामा यसाे अगाडि बढ्न खाेज्न थाल्यो याे खसआर्यले जालजेल गरेर पतन गर्ने नियम र अभियाेग लगाउछ । अझै नि कमाउनिष्ट र काङ्ग्रेस भन्दै पछि पछि झाेले भाएका छन् ।
@sundarkarki4005
@sundarkarki4005 Ай бұрын
काङ्ग्रेस एमाले माओवादी ले शरणार्थी को नाम मा लगे यता रासपा ले विभिन्न बहाना अमेरिका पुराउने खेल गरेछ्न।
@mahatvlogs8028
@mahatvlogs8028 Ай бұрын
Rabi le keigari manxe maryo vani ni khaii parman manxe mareko video khaii vanihalxan
@amankarki9074
@amankarki9074 Ай бұрын
Yesta badarnilai rasapa le karawahi garena bhane rabi lamichaneko ni yar yesai bata thahahuncha ani tiyo ramesh prasai kaha cha? Baktriwakala dekhaune bani thiyo aafno party ko manche le bhastachar garne niyatko kaamma kina boldaina?
@RajanRai-wo9hg
@RajanRai-wo9hg Ай бұрын
Kina rajinama dine aaru netako itihas herauta
@kamalbhusal4924
@kamalbhusal4924 Ай бұрын
नियत राम्रो छैन मानव तस्करी सन्जाल मा जोडिएको देखियो सम्बैधानिक पदको गरिमा घताउनी काम भयो।।
@ReevashSilwal
@ReevashSilwal Ай бұрын
Sab khyel hudaia xa ravi ko party mathi
@mingmasherpa5488
@mingmasherpa5488 Ай бұрын
५ जनालाई USA visaको लागी सिफारास गर्दा यस्तो हल्ला गर्नेहरू हजारो नेपालीबाट पैसा लिएर नक्कली भुटानी सरनाथी बनाएर पठाउनेको कुरा किन गर्दैन।पैसा खाएर सिफारीस गरेको त होईन होला।
@indrathapa5922
@indrathapa5922 Ай бұрын
un ko ohada euta letter samet lekhna namilne ho ra ? yo vanda thula deshghat garne haru ahile sarkar sansad jaha kahi xan tin laita unmukti xa. indira upar ko prahar galat xa.
@arj4206
@arj4206 Ай бұрын
kasto media ho taskari bhanne
@loknathpoudel6181
@loknathpoudel6181 Ай бұрын
मिसन 84 लाई चुनाव खर्च जोहो गर्दै
@harichandraBaniya-rd1mo
@harichandraBaniya-rd1mo Ай бұрын
आफू दिर्दोस साबित गरोस न
@Bikram.Shrestha3511
@Bikram.Shrestha3511 Ай бұрын
हिजो अस्ति भुटानी सरणार्थी भन्ने रासपाको झोले हरु कता ग्याएब भएछन?
@krishnagurung5004
@krishnagurung5004 Ай бұрын
2 saal mai RSP KO Progress lau hernuhosh , 30 saal sarkar chalaye congress/communist bhanda 2× dherai hunechha.hai desh ko janta maaryo.
@Behumanandloveall
@Behumanandloveall Ай бұрын
Hawaharu, paila indiralai sodhna fact k ho bhanera. Tesai karauxa.
@indirashrestha003
@indirashrestha003 Ай бұрын
Sabai afanta bad
@ashokbasnet8327
@ashokbasnet8327 Ай бұрын
Aawa dekhai janxa
@NarayanSuwangkoju-wj7jw
@NarayanSuwangkoju-wj7jw Ай бұрын
Oraloo lagyo ab ra .so.pa yo party maa aru party jastai aacharan dekhidaexa
@nppp34
@nppp34 Ай бұрын
Balen ko nagar prahari dekhi indira rana magar dekhi karmachari neta police adalat patrakar saab lutna ma lageko za
@premthapa2690
@premthapa2690 Ай бұрын
केभनैर खैई
@bhojbahadursubedi4241
@bhojbahadursubedi4241 Ай бұрын
Are you viss agent for USA
@sushanshakya60
@sushanshakya60 Ай бұрын
Aba Junior Aarju Bhauju Ayaxan Politics Ma.😂
@shyampandey5908
@shyampandey5908 Ай бұрын
तुरुन्त छानबीन गरेर यो राना लाइ बरखास्त गर्नु पर्च
@tachnicalsupport3481
@tachnicalsupport3481 Ай бұрын
Balen, gyanendra shahi , bahek koi thik xaina nepal ma
@shyamchalise5283
@shyamchalise5283 Ай бұрын
New party ko name liyeara thagne group recha
@chandrachattri1071
@chandrachattri1071 Ай бұрын
घण्टीका अराजक समर्थन के भन्छ्न होला अब भगवानको चुस्दै बस झोलेहरु हो
@user-iz7nk9xd6m
@user-iz7nk9xd6m Ай бұрын
Bhutani sanathi banaira arju sarkar ma xa kasto sarkar ho thukka nalayk sarkar
@sum837
@sum837 Ай бұрын
हैत जाठा के खाले नया जोगि हरु पो । खरानी घसाई अलि बेसि भएन र 🤣🤣🤣
@bigyanrai1905
@bigyanrai1905 Ай бұрын
समचार रै गलत र झोले पत्रुकार
@NandaBahadur-hq8sj
@NandaBahadur-hq8sj Ай бұрын
Yo mediya ko hat xa yo desh bigarnu ma kahilai ramro news banaudaina
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 24 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 6 МЛН
Violet Beauregarde Doll🫐
00:58
PIRANKA
Рет қаралды 47 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 19 МЛН
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 24 МЛН