आँप फलेको बोटलाई के गर्दा बढी उत्पादन लिन सकिन्छ? || What can be done to produce more mango ?

  Рет қаралды 32,022

Welcome Tv Nepal

Welcome Tv Nepal

Күн бұрын

#welcometvnepal #krishibigyan #agriculture #hnthakur #mango #aap

Пікірлер: 36
@kaidechrailama609
@kaidechrailama609 4 ай бұрын
अत्यन्तै राम्रो जानकारी दिनुभएको छ भन्ने मलाई लागेको छ त्यसैले आभारी हुँदै अत्यन्तै धेरै धन्यवाद टक्र्याउदछु 🙏
@roshansunar4364
@roshansunar4364 5 ай бұрын
Jai ho krisi aur krisak jiu haru 🙏👏👏👏👏🌄
@chandragharti3883
@chandragharti3883 5 ай бұрын
धन्यबाद सर अाँपखेति गर्ने कृषक हरुले सिक्नै पर्ने र जान्नै पर्ने ग्यान दिनु भयकाेलागि। यसरिनै कागति र सुन्तला खेति गरिरहेका तर कसरी फल बचाउने र कसरी फलाउने ग्यान न पाएका कृषक हरुका लागिपनि सिकाई दिनु हुन्छकि भन्ने अासा छ
@KamanSingh-kp1gh
@KamanSingh-kp1gh 5 ай бұрын
धन्ने बाद जानकारीको लागी।
@hariprasadaryal673
@hariprasadaryal673 5 ай бұрын
जानकारिको लागि TQ
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 5 ай бұрын
अती राम्मो जानकारी दीनूभयो हजूर्र हरूजस्तो कृषि बीकास्स सीक्क्षा। धन्यवाद बधाई
@baluncle5885
@baluncle5885 5 ай бұрын
जानकारिको लागि धन्यवाद सर।
@welcometvnepal2554
@welcometvnepal2554 5 ай бұрын
Welcome
@RobarPun
@RobarPun 23 күн бұрын
धन्यवाद सर हजुरले कागतिको बिजु बिरुवा र तिनपातेमा ग्राफ्टिङ बिरुवा बिच के के फरक छ दुबै बिरुवा बराबर समय टिक्छ कि कस्तो हुन्छ जानकारी दिनहोला
@Emojieatermeow
@Emojieatermeow 5 ай бұрын
Dherai ramro gyan dinu vayo
@welcometvnepal2554
@welcometvnepal2554 5 ай бұрын
Dhanyabad
@dhruba960
@dhruba960 5 ай бұрын
Thank you Sir for the information.
@welcometvnepal2554
@welcometvnepal2554 5 ай бұрын
Welcome
@sugandharaut561
@sugandharaut561 5 ай бұрын
danneybad ...samanney Lagne ..yo tips ..gardening ko lagi ati bises xa ..
@welcometvnepal2554
@welcometvnepal2554 5 ай бұрын
Thank you
@danprassedsubedi8051
@danprassedsubedi8051 5 ай бұрын
Good informations ❤❤❤
@welcometvnepal2554
@welcometvnepal2554 5 ай бұрын
Thanks
@manupunnnn6115
@manupunnnn6115 5 ай бұрын
Thanks sir
@welcometvnepal2554
@welcometvnepal2554 5 ай бұрын
Welcome
@anilkumarrajak7391
@anilkumarrajak7391 5 ай бұрын
आँपमा cypermethirine ,planofix,sulphur fungicide र पानी समेत दिदा लूह (गर्म हावा ) ले गर्दा आँप झर्न रोकिरहेको छैन सर !!!!
@matribhumiko-maya
@matribhumiko-maya 5 ай бұрын
banana mango र आम्रापाली आपको बिरुवा मलाई चाहियो
@BhabinRanaMagar-en2fr
@BhabinRanaMagar-en2fr 5 ай бұрын
ओ हो यी सर सँग त २०६२ बैशाख ११ गते देखि आइपिएम गोष्ठी लिएको थिएँ आज youtube मा देखे त
@khageshregmi8866
@khageshregmi8866 4 ай бұрын
Sir all tme jackfruit ko वारेमा राेग किरा मल उचार र फलाउने वरेमा डिटेलमा वताइदिनु हाेला ।
@gyanugurung636
@gyanugurung636 4 ай бұрын
सम्पर्क नम्बर पाउन सकिन्छ सर केही जानकारी लिन मन लाग्यो
@sudhirmanibhattarai6206
@sudhirmanibhattarai6206 5 ай бұрын
आंपको बिरुवा गुणस्तरिय कहा पाईन्छ सर।ईलाममा कागति रोपेको मा बिमीरो फल्यो भन्ने समाचार आएको थियो। गांसेको पुरानो बोटको पलायो कि बिरुवा नै गलत पर्यो होला
@BijayShrestha-ns1bi
@BijayShrestha-ns1bi 5 ай бұрын
मैले आप को बिजि बेर्ना लगाएको धेरै बर्ष भयो तर फुल्दै फुलेन के गर्नु पर्ला
@Nechali6585
@Nechali6585 5 ай бұрын
गुरूजी यो आँपको बिरूवा खोजी2 किन रोपी बस्नु , बस गुरूजी आँप खाँदै हिँड़नुस अनि भित्रको गुदि अर्थात कोया जंगलतिर मिल्काई दिनुस त्यस पछी 2 बर्ष बादमा त्यो ठाँउमा जानुस आँप रहर लाग्दो लटरम्मै फलेको पाउनु हुनेछ , गुरूजी यो चाहिँ आँप खेतीमा short and sweet उपया हो , कुरा बुझियोनी गुरूजी ? 👍👍😸😆😁😋😊
@maheshpanta1718
@maheshpanta1718 5 ай бұрын
मल खाद दिने उपयुक्त समय कुन हाे?
@welcometvnepal2554
@welcometvnepal2554 5 ай бұрын
तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।
@ramaghimire5734
@ramaghimire5734 5 ай бұрын
आँप पाकेपछी तिप्द नै फाल्नुपर्ने होला होइन र?
@mankumarigiri9001
@mankumarigiri9001 5 ай бұрын
नास्पाति चै कसरी बडि फल्छ होला मेरो घरमा नास्पातिको बोटमा फल चै पुरै लाग्छ तर फल किन लाग्दैन होला उपाय बताइदिनु पर्यो ?
@नेपालिपन
@नेपालिपन 5 ай бұрын
एक बर्ष पुष महिना मा हाँगा काटेर हेर्न्नु त
@welcometvnepal2554
@welcometvnepal2554 5 ай бұрын
तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।
@gyanugurung636
@gyanugurung636 5 ай бұрын
आँपमा कलमी कहिले गर्दा राम्रो हुन सर
@welcometvnepal2554
@welcometvnepal2554 5 ай бұрын
तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।
@maheshdhakal8987
@maheshdhakal8987 5 ай бұрын
Sir your contact no ?
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,3 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 28 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12