हृदय देखि सम्मान गर्न मन लाग्ने एउटा बौद्धिक ,चिन्तक, बिश्लेषक र स्पष्ट वक्ता आदरणीय प्रदीप गिरि जि को अन्तरबार्ता हेर्न र सुन्ने अवसरका लागि टिकाराम जि लाई धन्यवाद !!!
@jagatbasnet74325 жыл бұрын
नेपालमा गनेचुनेका बौद्विक व्यक्तित्व मध्ये सबैभन्दा सर्वोच्च व्यक्तित्व श्रद्वेय प्रदिप गिरी ज्यु ।।
@लोकसेवातयारीकक्षा-ढ5ट5 жыл бұрын
सहि भन्नू भयो
@sameerfloyd075 жыл бұрын
Dr yubaraj khatiwada birsinu vo ki k ho?
@jagatbasnet74325 жыл бұрын
@@sameerfloyd07 युवराज खतिवडा लाई अार्थिक मामिलाको राम्रै जानकारको रूपमा लिन्छु म ।। त्यसतो उच्च कोटीको बौद्धिक भन्दिन ।। उनले मन्त्री पद पाउँदा पनि बजेट मार्फत कुनै उत्थान गर्न सकेनन् ,, सेयर बजार झन्डै चौपट्ट पारे ।। बरू प्रदिप गिरी पछाडि सौरभ लाई खुब मान्छु म ।। सौरभ एक अदभुत ज्ञानको पुञ्ज हो ।।
@pusparajduwadi47415 жыл бұрын
एकदमै सहि भन्नुभो ।
@deepakthapar53065 жыл бұрын
Gafadi ho Pradip giri sir belai ma kaam garne ra gaff matra ramra garne ma farak chutyauna siknus
@rajkumarshrestha6874 жыл бұрын
पहिला कुरा प्र्स्नगर्ने पत्रकार बन्दुको प्रस्नप्रति अाभार प्रमट गर्न चाअान्छु । तपाईंको अध्यतमिक ब्यक्तिहरुको अन्तरबार्ता पनि अति मन पर्छ ।नेपालको महान बुद्धिजीवी ब्यक्ति तथा नेता तथा महान गुरुहरु सबैलाई सुनेकाेछु ।कुरामात्र राम्रो छ।तर ब्यवहनरमा पाउदैनौ । यहा अादरणिय प्रदिपज्युको विचारमा पुर्ण सहमतछु ।धेरै धेरै धन्यवाद ।तर यदि हजुरहरुमा पुर्ण अध्यात्मिक हुनुहुन्छ भने मेरो सद्भाभाव सफल भयको ठान्छु ।
@sanihang96255 жыл бұрын
प्रदिप गिरिको हर बिचार, अन्तर्वार्ता सुन्दा लाग्छ एउटा सिगो महाकब्य पढैझाइ लाग्छ
@bulletkto98225 жыл бұрын
नेपालले अहिले सम्म पाएको सबै भन्दा अब्बल दार्शनिक प्रदिप गिरि।
@tikamaden69535 жыл бұрын
Finally very good to see the interview of Pradip Giri.I am vert happy to see his interview for long time.
@salimwongjeng80985 жыл бұрын
100% good
@wangellama47205 жыл бұрын
जय नेपाल प्रदिप सर हार्दिक नमन गर्दछु।
@kbchauhan42614 жыл бұрын
Aadarniya Pradip Giri is great true impartial leader for the country and Nepali people naman gardachhu , desh bhakta jantale sunnu ra bujhnu parne ho , sabaiko chet belaima aaos श्रद्धेय प्रदिप गिरी सरलाई तपाईंले बोलाएर अन्तर बार्ता लिनु भएकोमा धन्यवाद यात्री सर , तपाईंलाई समेत ठुलो ज्ञान मिल्नेछ देश र जनताको पक्षमा । प्रदिप सर बाट सम्पूर्ण राजनीतिक ब्यक्तिहरुले शिक्षा लिनु पर्ने हो, नेपाल आमाले एक आदर्श पुरुष सज्जन ब्यक्तित्व दिएकी छिन सबै जनताले बुझ्न सके । वहाँलाई मेरो सतत नमन गर्दछु ।वहाँका अन्य धेरै बिषयमा सुन्ने गरेको र अत्यन्तै मन छुन्छ प्रभाबित भएको छु वहाँको सदा जय होस् ।यस्ता आदर्श ब्यक्तित्व बाट देशको नेत्रित्व गर्द मात्रै देश र जनताले सेवा पाउने छन ।
@aryankarki79005 жыл бұрын
नेपालका कम्युनिस्टहरु कम्युनिष्टनै हैन यिनीहरु त बिदेशी ख़ुफ़ियाबाट बनाईएका कम्युनिस्ट हुन। प्रदिप गिरीमा सलाम छ।
@salimwongjeng80985 жыл бұрын
Apeksha karki, 100% roght
@salimwongjeng80985 жыл бұрын
apeksha karki , 100% right
@bistrajendra40155 жыл бұрын
Surendra Pant vai boln ta sik n paila
@raiagni33115 жыл бұрын
सहि समयमा सहि व्यक्तित्व सँग सहि बहस टिकाराम जी । हुन त टिकाराम जीले सबै कार्यक्रम बिषेश भन्नहुन्छ तर म चहि यस्तो ब्यक्तित्वसँगको बहसहरूलाई बिषेश ठान्दछु।
@binodlamayonjan5905 жыл бұрын
राप ,ताप दियो तर प्रकाश दिएन ! माओवादी आन्दोलन ले
@dilraj14975 жыл бұрын
अति सोच बिचार गरेर तर्क सहित बोल्ने बौद्धिक ब्यक्तित्व डक्टर प्रदिप गिरी ज्यु सल्युट छ हजुरलाई।
@rk.adhikaritanahunnepal15195 жыл бұрын
नेपाली काङ्ग्रेसका अबिभाक ,अग्रज व्याक्त्तित्व आदरणीय नेता प्रदिप गिरि ज्यु लाई हार्दिक नमस्कार ,जय नेपाल ।
@dhanrokaha70825 жыл бұрын
नेपालमा बौदिक ब्यक्तित्व मध्यमा सबै भन्दा मन पर्ने व्यक्ति मध्यमा एक हुनुन्छ प्रदिप गिरि ज्यु ,,,,,,,,,सबै को जय होस्
@HarkNarayan5 жыл бұрын
यस्ता बौद्धिक नेता लाई नचिनेकै कारन आज देसको यो हालत छ very sad खासमा भन्ने हो भने शेर ब देउवा को ठाउँमा प्रदिप गिरि हुनु पर्ने हो ।
@bishnunathyogi82414 жыл бұрын
100%
@ampmskm5 жыл бұрын
I am watching this for second time in four months. great views.
@उज्यालोनेपाल-व2य5 жыл бұрын
अध्यान त धेरै छ वावा संग धन्यवाद छ
@pusparajduwadi47415 жыл бұрын
यी प्रिय लेखक, विचारक, चिन्तक को सबै भिडियो हेरेर सकियो , साच्चै महान छन यिनि , प्रिय प्रदिप गिरी
@dolualemagar4335 жыл бұрын
वाह!! अन्तर्वाता । मलाई मनपर्ने नेता,चिन्तक प्रदिप गिरी ।
@chitrabahadurpsingh785 жыл бұрын
यात्री ज्यु को कार्यक्रममा आउने पाहुनाहरू प्रायः बिशेष नै हुन्छन।
@krishnakumarbista87495 жыл бұрын
कोही छ प्रदिप गिरी जस्तो !! सुनिरहुँ जस्तो !! हरेक अन्तर्वार्ता सिङ्गो महकाब्य पढे जस्तो। यसपल्ट यात्रीजीले सुनमा सुगन्धको थप्नु भयो झन् । धन्यबाद यात्री जी ।
@pusparajduwadi47415 жыл бұрын
यी प्रिय लेखक, विचारक, चिन्तक को सबै भिडियो हेरेर सकियो , साच्चै महान छन यिनि , प्रिय प्रदिप गिरी
@ranamalla6345 жыл бұрын
Great explanation Pradip Ji, 100% agreed.
@tekbohara835 жыл бұрын
जय प्रदीप गिरी ज्यु
@lightkumar24965 жыл бұрын
Sir u r scholar good knowledge u have
@JSRH76054 жыл бұрын
नेता प्रदिप गिरी जस्ताे बाैदिक व्यतिले सुधारीएकाे सस्कारीलाे काँग्रेस निमाण तपाइकाे हातवाट मात्र सम्भव छ ।
@badriprasadsharma8615 жыл бұрын
नेपालमा राजनिति गर्नेहरू बिश्व मान्यता बिपरितका छन् भन्ने बुझाई जनतामा हुदा हुदै पनि प्रदिप गिरीज्यूको हकमा भने बिश्व राजनिति अध्ययन गरेका र बुझेका बिद्वान नेतका रूपमा नेपाली जनताले लिएका हुन् । मेरो मत पनि त्यो भन्दा भिन्न छैन । जनताको हृदयमा यस किसिमको छबि छाड्न सफल गिरीज्यूले अहिलेको ब्यबस्था हजारौ जनताले बलिदानी दिएर ल्याएको भन्दा बलिदानी दिलाएर ल्याएको बुझेका जनता असमञ्जस्यतामा परेका देखिन्छन् ।
@shivapandey33624 жыл бұрын
जसरिसत्तामा पुगेपनि पुगियोभनेर मात्र रमायको हैन योब्याबसथामा पुगियो अब जतिभ्रष्टचारगर्न पनि पाईने भयो भनेर रमाका हुन यहि सत्त्यहो
@ydhakal775 жыл бұрын
दोस्रो पटक कार्यक्रममा ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद टिकाराम यात्री ज्यूलाई। हजुरले निकै कम बोल्नुभएको कार्यक्रम मध्यको एक यो पनि हो । किन कम बोल्नुभयो प्रष्टै छ । 46:50
@mahendrapasman50745 жыл бұрын
salute छ आदरणीय प्रदीप गिरि हजुर बुवा लाई ,!
@jhankasharma92795 жыл бұрын
नेपालका महान राजनितिक दार्शनिकलाई नमन छ । उहाँले प्रचण्डको बारेमा धेरै भन्दिन भन्दाभन्दै पनि जति भन्नुभयो त्यो काफी छ, अर्थात् भन्न केही बाँकी नै छैन ।
@krishtikarki38235 жыл бұрын
1st qsn's answer =11 minutes 😊,this happens when the interviewee is an encyclopedia
@jiwanneupane1663 Жыл бұрын
I’m watching today again
@mangalsingh14125 жыл бұрын
टिकाराम सर को सवाल गर्ने शैलीमा निक्कै तटस्थता छ यो नै मन पर्ने कुरा हो मलाइ
@chitrabahadurpsingh785 жыл бұрын
बौद्धिकका कुरा सुन्नै मा मजा आउँछ। सरलाई नमस्कार ।
@sunderneupane63305 жыл бұрын
Worth watching
@bkminbahadur2205 жыл бұрын
बडो शालीन बडो वाैद्बिक नेता सार्है मन पर्छ
@binodtimilsina33565 жыл бұрын
साच्चै हामी तथाकतित मै सिमित छौ,जनताको बोली।
@ranamagar57065 жыл бұрын
कती परिपको नेता सबै नेता शङग यसतै गुन भय देशमा सुसाशन राम्रो भैहालथयो
@Chandraprasadpokhrel5 жыл бұрын
नेताहरुले देश र जनता लाई टाट पल्टाए ,त्यसमा यो प्रचण्ड भन्ने त के आयो नेपाली का लागि अभिसाप ....
@bimalgautam47954 жыл бұрын
गंगाधर झा , किसुन भट्टराई , देवेन्द्रराज पाण्डे र नेपालका अहिलेका नेताहरू ???
@kiel9775 жыл бұрын
Very good thinker...
@bilbahabur95705 жыл бұрын
Ek dam ramro kura garnu bhayo pradip giri sir le
@ytlimbu45184 жыл бұрын
Dr Surendra kc sir Lai ni leunu paaryo interview ma
@jethodai59475 жыл бұрын
धेरै समयपछि सुन्न पाइयाे प्रदिप सर
@sharmaramkrishn40775 жыл бұрын
दुर्भाग्य हामी नेपाली यस्तो ब्याक्ती लाई हामीलाई पाउन् सकिदैन
@tekrajpuri52245 жыл бұрын
कस्तो प्रष्ट बिचार न आग्रह न पुर्वाग्रह न प्रक्षपोशण; उच्च बिरारक प्रदीप गिरि
आज पहिलो पल्ट होला प्रदिप गिरि को अन्तरबार्ता हेरेको सारै मन पर्यो अब भेटे जति उहाँ को पनि सेन्ने गर्छु ,टीका राम जि अब सकेसम्म सुरेन्द्र केसि अथबा भरत दहाल लाई एक चोटि ल्याउनु पर्यो ,,,
@ujwaldong81695 жыл бұрын
दर्शन टिकाराम जी🙏एकदम साही ब्यक्ति लाई पाहुना ल्याउनु भएछन् साथै डाक्टर जी लाई पनि दर्शन!
@AdarshKhatri5 жыл бұрын
नेपाल जस्तो सानो देशमा राष्ट्रपति जतिपटक दोहोर्याय पनि हुन्छ, नत्र ७० वर्ष क्रस गरेकोलाई बनाउनुपर्छ । राष्ट्रपतिले पाउने सेवा सुबिधा नै यति छन् कि, ३-४ जना राष्ट्रपति पाल्न धौ धौ हुन्छ ।
कांग्रेसका ‘दास’हरुले मात्र होइन, नेकपालगायत सबै ‘राजनीतिक उद्योग’मा आवद्ध दासहरुले यो अन्तरवार्ता सुन्नुपर्छ । शुरुदेखि अन्तसम्म राम्रोसँग सुने ‘उद्योगी’ र ‘दास’हरुको चिन्तनमा केही परिवर्तन आउँछ कि !
@SKMacadamia5 жыл бұрын
मुलुकले येस्तो ब्यक्ति अबको एक सताब्दी पाउन गारो छ।
@maheshakela50075 жыл бұрын
नेपाल भित्र येस्ता बुधिजिबी धेरै कम छन
@Cygnusk2 жыл бұрын
Watched after his Death great man but expired
@Hsvgshsjsjwhwj5 жыл бұрын
कांग्रेसमा मन पर्ने एक मात्र नेता यिनी हुन
@karkirudra99054 жыл бұрын
Namaskar yatri sir
@salimwongjeng80985 жыл бұрын
Great interview mr pradeep jiu
@saurabraut19225 жыл бұрын
नेपालका एक बौद्धिक र असल इमानदार नेता तर भ्रष्ट दलाली माफिया जनताको हित नचाहने नेतृत्व पंक्तिले सदैब उहाँ हरु जस्ता राम्रो नेतालाइ कार्यकारी ठाउमा आउन बाट बन्चित गरिरहेका छ्न।
@surajamgain5315 жыл бұрын
Intellectual interview!
@gallerysarkar5 жыл бұрын
ओझेल परेका परिचय काङ्ग्रेसको लिएका तर जनताको नेता ।
@s.dphoto68995 жыл бұрын
महत्त्वपूर्ण बिचार आदरणीय नेता
@chandrabdthapa36865 жыл бұрын
कागेसले नचिनेकने नेता युवा कगेसले शिक्षा लिन जरूरि छ
@ramlalshrestha73625 жыл бұрын
रबि लामिछानेका बारे अनेकाै अडकलबाजी गर्नथाले बिराेधि पक्ष,पक्ष, पत्रकार पक्ष बिपक्ष काेहि भन्छ अब रबि प्रम बजन्नुपर्छ ।काेहि भन्छ रबि एउटा पात्रहाे जसलाई अदृष्य शक्ति बाट संचालित अर्काे भन्छ राजतन्त्र फर्काउने षडयन्त्र। जन्ता जहिले पनि रणभुल्ल।जन्ता हरेक परिबर्तन पछि ठगिएकाे मात्र छ।
@dilraj14975 жыл бұрын
म त छक्क पनि परे यस्ता बुद्धिजिबि र समय सान्धर्विक ब्यत्तित्व अथवा नेता पनि रहेछन नेपालमा सायद मैले प्रदिप गिरि सर लाई नचिनेर होला।
@hembahadurkumal2815 жыл бұрын
100% sahi kura ho salam xa giri sir
@SabaikoTayari5 жыл бұрын
लोकसेवा तयारी को लागि यता आउनुहोला !!
@madhavadhikari49325 жыл бұрын
आन्दले राम्ररी सुने अतीराम्रो ...
@dhanchapagai55875 жыл бұрын
WOW! What a great analytics. Simple living great thought. He have to become the president in next government.
@thoseindrabahadur80895 жыл бұрын
सही बिचारक आदरणीय ब्यक्ति
@milanlamsal96415 жыл бұрын
टिकाराम यात्री सर अब घनश्याम भुशाल लाई आमन्त्रण गर्नु परो!!!!
@badribhandari97045 жыл бұрын
He is a real political analyst .I don’t care which political ideology he has and which community he belongs to .
@जोजोमङोल5 жыл бұрын
सहि हो गफ समाजिक विभेद अन्त्य नगर्ने दमन गर्ने छोटे राजा हरु
@siddarthdk70845 жыл бұрын
देश को बिकास ,भ्रष्टाचार , सिमाना सुरक्षा र ग्रेटरनेपाल को विषयको सम्बन्धमा धेरै जोड दिनु पर्यो सर हामी त्यही चाहन्छौ जो हाम्रो जस्तो पिछडिएको राष्ट्र को विकास स्थर उन्नति होस म र आम हामी नेपाली जनता को अहिले को आवश्यक पनि त्यही हो जो बिकास होस एक रोटि गरिब जनता ले सगुन ले स्वतन्त्र रुप खान पाउन ।मलाई त लाग्छ सर जो आफै त देशद्रोहि ,हत्याहिंसा ,गुन्डागर्दी ,गरिब जनता लाई पिडा दिएर आएका नेताहरु हाम्रै प्रधानमन्त्री हुन ।जुन आफ्नो सोच बिचार हरु जो संग मिल्छ त्यही त्यही संग मिल्ने नै भयो ।सिके रावत पनि त्यही देसद्रोही हो जुन देश को विखण्डन गर्ने बिचारधारा बोक्ने संग सहमति गर्ने हाम्रै देशका प्रधानमन्त्री हुन भने बाकी केही रहेन सर ।आफ्नो अधिकार छ भन्दैमा अधिकारको दुरुपयोग गर्ने लाई कुनै पनि हिसाबले माफ गर्न सकिँदैन ।त्यो कुनै बाद्सा होइन ।त्यो मुजि एक भारतीय एजेन्डा हो ।जो पछि पछुतो लाग्ने छ ।यो प्रधानमन्त्री लाई तर आफू त मरेर जान्छ भाबीपीडि यहि बोज को भारा भारी हुने निश्चित छ ।बिप्लप त सहि उद्देश्य छ तर दन्त दिने काम भौतिक होइन जो यी देशद्रोहीहरु छन ।टाउको नै काटे म त सहमत छु है। यहाँ लोकतन्त्र हरेक नागरिको कल्याण मा लागू हुनु पर्छ कुनै देशको अस्थिरता र विखण्डन गर्न लाई होइन ।धन्यवाद सर।
@hariruhak7044 жыл бұрын
Best neta mero
@chochangemagar30795 жыл бұрын
सार्है चित्त बुझ्दो विश्लेषण प्रदिप गिरि ज्यु को
@dillirajbhusal73405 жыл бұрын
भिम रावल जी लाई अामन्त्रण गर्नु पर्याे , यात्री सर ।
@purnagurung10415 жыл бұрын
राम्रो मानबहरु छन? बीदेशी को दलालीहरु ले गर्दा राम्रो मानब लाई काम गर्न दीदैन?
@Chandraprasadpokhrel5 жыл бұрын
ए बाबा हामी खाडिमा भासिनु परेको छ १५ बर्ष भयो ।।
@samrat17295 жыл бұрын
आउनुहोस अब देशमा बसौ र बनाऊ
@govindabaral96095 жыл бұрын
wise man pradeep sir.
@binpok92995 жыл бұрын
श्रद्वेय प्रदिप गिरी ज्यु ।Dont talk any more, you have done a lot of mistakes!
@nepalbhakta89724 жыл бұрын
. प्रेम को जित को लागि म एक लै काफी छु! म एकलै यो संसार जितन को लागि काफी छु ! मेरो सबै साचो कुरा लाई झुटा सपना भनेहरु म तिमि हरु को निदै उडाउन को लागि काफी छु ! मेरा साथीहरु दिल खोलेर साथ दिनुहोस् म एकलै काफी छु ! म एउटा समाचार मात्रै हु मेरो हैसियत नै के छ ! म जनता मा सान्ति रुपी क्रान्ति जगाउन एकलै काफी छु !
@bhaskarpant53615 жыл бұрын
Realy great leader I salute him
@rockflo99785 жыл бұрын
He must be lead Nepali Congress and teach gagan thapa how to lead and how to develop country.the only hope for me
@pasapucha5 жыл бұрын
धूम्रपान त्याग्नुस यात्रीजी !! कफ ले दु:ख दिन थालेको छ
@parashp60163 жыл бұрын
probably the most intellectual person in Nepal
@wheelsLife20786 ай бұрын
42:44 salute dr. Devendra raj pandey
@rajpradhan35415 жыл бұрын
राम्रो कार्यक्रम
@KentKhabaronline5 жыл бұрын
Nepali Congress ma ajha samma yesto neta baki raixan !
@samayanepal66455 жыл бұрын
राजनीतिमा राम्रो मान्छेलाई अगाडी बढ्न गारो हुन्छ क्यारे|
@shankarmahat5085 жыл бұрын
सुशील कोइराला का छाेरा के गर्नु हुन्थ्याे ? सुशील कोइराला काे पत्नी के गर्नु हुन्थ्याे ? सुशील कोइराला छाेरी के गर्नु हुन्थ्याे ? सुशील कोइराला कति वटा घर थियाे ?सुशील कोइराला काे जग्गा जमिन थियाे ? याद राख्नुहाेस् महाेदय सुशील कोइराला प्रधानमन्त्री काे हैसियत मा अमेरिका भ्रमण पछि अाएकाे भत्ता सरकारी ढुकुटिमा जम्मा गर्नु हुन्थ्याे 😃 याे बाद र तन्त्र काे खेति फस्टाय जस्ताे जनताकाे जीबन फस्टायन !!! बाद र तन्त्र काे ठुलाे मसिया त डेरा मा बस्छन् रे तर उहाकाे छाेरी त १५ कराेड काे महल मा बस्छीन् रे अब एक वरिवारकाे १६ जनाकाे बाेलवाला हुने लोकतन्त्र भएकाे देसमा ससुराे बाउन सासु बाउनी पति बाउन अनि पत्नी जनजाती काे नाममा मन्त्री हुने जाबाे १ कराेड त लाग्ला नी बहुनी अामाकाे उपचारमा के काे रूवालाे हाे के 😃😃😂😂
@bishnubohara92715 жыл бұрын
अबिवाहित मान्छेको के को स्वास्नी छोरा छोरीको कुरा गरि रा होला । शुशिल कोइराला अबिवाहित भन्ने नि थाहा छैन ? उहाँ त काँग्रेसको नेता भए नि सर्वहारा भन्दा हुँन्छ। पु.क.दा., ओली जस्ता ढोंगी कम्युनिष्ट हुनुहुन्थेन।
@bikalpapaudel68365 жыл бұрын
ध्वन्यावृति अझै गुञ्जयमान छ : महफिल भि वहि बस दिवाने बदलते जातें हैं शमा भि वहि बस परवाने बदलते जातें हैं ।
@bivekadhikari79815 жыл бұрын
pradip giri sir ko mukh bata kunai karyakram maa suneko thiye,dhanyabaad ramro haraf puna smaran garaidinuvayeko maa ............nepali rajniti pani bilkul yestai
@bikalpapaudel68365 жыл бұрын
@@bivekadhikari7981 Jhapa readers club le ayojana gareko "Gatishilta ko lagi nirantarta Nirantarta ko lagi adhyayan" bhanne karyakram ma ho
@umakantalamichhane94445 жыл бұрын
ठिक भन्नुभो .....
@sumanbhandari75435 жыл бұрын
Why so many ads???😡😡😡😡
@binodlamayonjan5905 жыл бұрын
Great
@zxzxzx2515 жыл бұрын
यस्तो नेता छायाँमा ओली जस्तो हावा चाहिँ प्रम कठै हाम्रो देश।
@pusparajduwadi47415 жыл бұрын
yakdam sahi vannu vo sir
@gopalgc25914 жыл бұрын
Jaya Nepal pardip Giri sir
@indirabahadur65085 жыл бұрын
this interview chanaial is very very good,to all Naples Hume gar Saraia Ko ho,basa Ko hoai na,apno Bana Ko k ho hame bai Ra bas na lai tha cha.......j
@shreekandel67564 жыл бұрын
Barsa ko 1 patak Tamasoma Jotirgamaya marfat Pradip Giri lai sunna paunu parcha hamile.
@rajendragautam31505 жыл бұрын
के गर्नु यतिको बौद्धिक ब्यक्ती नै नेपाली काङ्ग्रेस मा छाया मा पर्नु पर्या छ काङ्ग्रेस बाट के आसा गर्ने र ।