आमा र बुबाले त्यागेका सरल गुरुङ कसरी बने सफल पत्रकार?रुँदै सुनाए कथा Saral Gurung's Success Story

  Рет қаралды 851,566

Mero Online TV

Mero Online TV

2 жыл бұрын

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: Biswa-Limbu-...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Saral Gurung
Camera&Edit:- Ramesh Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV
आमा र बुबाले त्यागेका सरल गुरुङ कसरी बने सफल पत्रकार?रुँदै सुनाए कथा Saral Gurung's Success Story

Пікірлер: 2 100
@fadindrabahadur6590
@fadindrabahadur6590 2 жыл бұрын
अन्तरबार्ता भनेको यस्तो हुनुपर्छ कि यसरी अन्तर्बा सुन्दा आफ्नो जिवन लाइ केहि परिवर्तन गर्न प्रेरित जागोस। कति सान्दर्भिक र गहन अन्तरबार्ता। सरल सर ,विश्व सरलाइ सधैं उच्च प्रगति को शुभकामना।
@birahigrg
@birahigrg 2 жыл бұрын
Yes ur 100%right bro 🙏
@geetashrestha5458
@geetashrestha5458 2 жыл бұрын
Thank you for ur good suggestion 🙂
@fadindrabahadur6590
@fadindrabahadur6590 2 жыл бұрын
@@birahigrg thank you
@fadindrabahadur6590
@fadindrabahadur6590 2 жыл бұрын
@@geetashrestha5458 you are welcome
@pravakhadka3439
@pravakhadka3439 2 жыл бұрын
Kasto ramro interviw vai harulai godbless all the best yours future
@harirana2954
@harirana2954 2 жыл бұрын
बाउ आमाको साथ बिना पनि सफल बन्न सकिन्छ भन्ने एक उदाहरणीय पात्र तपाई तपाईंको जय होस सरल जि
@yusido2295
@yusido2295 5 ай бұрын
Aama important xain Malai testai lagx ama kaam nalagni hunxan 🖖
@AjambariTV
@AjambariTV 2 жыл бұрын
यी दुई नेपालका अब्बल पत्रकार मृदु भाषी र अत्यन्तै सरल व्यक्तिहरु अनेक कष्ट जितेर यहाँ सम्म आई पुगेका हिरा भन्दा चाम्रो बलियो रहेछन ! कुराकानीमा नै धर धरि रुने बनाए भन्या..! तर भबिष्य अत्यन्तै उज्वल छ ! प्रेरणाका लागि धेरै धेरै धन्यबाद ! यहाँ च्यानल नचलेर उदास भएको मन पनि यो अन्तरबार्ता सुनेर अब चंगा भएको अवस्था छ..! 😀😀 म सेनामा जागिर खाको मान्छे ! तालिम पाको मान्छे ! खतरा मान्छे तर दुइजनाको कुराले पगाल्यो गाँठे .! बधाई छ दुवै जनालाई ..! बिश्व भाई र सरल भाई दुवै प्रति झन् सम्मान बढेर आएको छ ..! उमेर भन्दा भोगाई माथि हुने रहेछ ..! भाईहरुलाई बधाई शुभकामना ! अजम्बरी टिभिलाई पनि माया गरिदिनुस है दर्शक ज्यूहरु .. !
@shantaghimire5246
@shantaghimire5246 2 жыл бұрын
म तपाइको बिग फ्यान हुँ सरल भाइ। आमालाइ दोस नदिनु आफ्नो बच्चाको लागी हिँसाको सीमा नागेर सहन्छ अनि मर्ने अबस्था आएपछि ज्यान बचाउन हिड्छ। आफ्नै ठेगान छैन बच्चा लिएर कसरी जाने ? त्यहि भएर कम्से कम बाँचोस भनेर छोडेर गएको हो आमाले। जिम्मेबारी लिन नसके पनि आमाकै आशीर्वाद ले तपाइ यहाँ सम्म आउनुभयो। पापी र गैर जिम्मेबार त बाउ हुन। अझै उज्जल भबिस्यको कामना भाइ। सँधै यस्तै पुन्य कर्म गरिरहनु। सरल जीबन , उच्च- बिचार अक्षरस पालना भएको छ। कहिल्यै टाउको पनि नदुखोस बाबु ।
@sangitadhital7324
@sangitadhital7324 6 ай бұрын
Yes
@chemjonglimbu9192
@chemjonglimbu9192 2 жыл бұрын
सरल गुरुङ बारे आज पहिलो चोटि थाहा पाए tq विश्व जि र सरल जि को आगामी दिन अझै सफलताको लागि सुभकामना 👏👏
@mandalthebe3928
@mandalthebe3928 2 жыл бұрын
सबै सफल अनुहारहरुको पछाडी आ-आफ्नै कथाहरु हुन्छन । हेर्न लायकको सरल गुरुङ ज्युको कथा 🙏
@indrabarshing1293
@indrabarshing1293 2 жыл бұрын
सारै राम्रो जिबन काहानि सुनानुभयो धेरै धेरै अगाडि बढनु सफलतनको शुभकामना सागर भाई
@khabisarigurung1965
@khabisarigurung1965 2 жыл бұрын
praise the lord Sran parmeswr le ashis dinu bheko hos
@kamalabhattarai894
@kamalabhattarai894 2 жыл бұрын
Saral babu lai dherai dherai badaixa jaya hosh
@sanchitadhakal09
@sanchitadhakal09 2 жыл бұрын
I am also from broken family … kati Mai sanga milna gayo tapae ko story ani haar khaeyko manxey ma hajur ko interview batw dherai lesson paey thank you soo much Saral Sir & Bishwo sir🙏🏻🙏🏻 bless you both ….🙏🏻
@jayantishahi432
@jayantishahi432 2 жыл бұрын
@Amrita subba ma Pani dhayrai Roy Kasai sano ma dukha payar thulo ma Khushi pauxan
@paudelprabina3055
@paudelprabina3055 6 ай бұрын
Big fan saral brother कती दु:ख संघर्ष गर्नु भएछ आगामी दिनहरू सुखदायी बनुन् ❤️
@dipakthebe3582
@dipakthebe3582 6 ай бұрын
सरल र बिश्व प्रेरणाको श्रोत हो । हार्दिक सलाम ❤❤
@jassupunmagar5842
@jassupunmagar5842 2 жыл бұрын
कति भावुक बनायो जीवन को हरेक मोड हरु लाई पार गर्दै आज सरल गुरुङ बनेको होनि मलाई एकदमै मन पर्छ भाइ को अझै प्रगति गर्दै जानू ल धेरै धेरै शुभकामना
@nabinkumarbharati3355
@nabinkumarbharati3355 2 жыл бұрын
म त केही रहेन्छु भाबुक बनायो तर प्रेरणा पनि मिल्यो।सलाम
@khusbumahara2722
@khusbumahara2722 2 жыл бұрын
@@nabinkumarbharati3355 0
@utimayagurung961
@utimayagurung961 2 жыл бұрын
@@nabinkumarbharati3355 8
@jayantishahi432
@jayantishahi432 2 жыл бұрын
Ma Pani roya saral Bhai 🙏
@manbdrmagar2154
@manbdrmagar2154 2 жыл бұрын
00
@rapanakarmacharya8928
@rapanakarmacharya8928 2 жыл бұрын
पत्थर फोरेर उम्रेको पिपल रहेछ सरल...निशब्द बनायो ।कति पटक गलाअबरुद्ध भयो😢धन्यबाद बिश्व सर🙏
@jennirai6157
@jennirai6157 2 жыл бұрын
Saral dai that Angel was me ❤️my name is Kaushila I show ur interview I am so happy 🙂🙂
@bhagwatipathak2314
@bhagwatipathak2314 5 ай бұрын
कति माहान हुनुहुन्छ !दूबै जनालाई धेरै धेरै धन्यवाद🙏🙏❤
@Anggelje
@Anggelje 2 жыл бұрын
सरल ज्युको बास्तबिकताले यो दुनियमा धेरै को आंखा खुल्नेछ ।
@lawacademy3414
@lawacademy3414 2 жыл бұрын
सरल गुरुङ्ग साच्चै को नाम जस्तै सरल ,सुशील अनि सुन्दर त्यति नै मन राम्रो भएको सफल पत्रकार ।🙏🙏
@devipun2635
@devipun2635 6 ай бұрын
सरल सर तपाईकाे कथा दु ख सु खकाे रहेछ तर पत्रकारिता मा सफल पाउनु भएकाेमा शु भ कामना लिम्बू सर लाई पनि शु भ कामना सधै सफल भईरहनु हाेला दुबै जना
@user-zb3dm8ux1c
@user-zb3dm8ux1c 6 ай бұрын
गर्व लाग्यो तपाईं को जिबनगाथा र संघर्ष को कहानी सुनेर। सफल ब्याक्ती को नामै सफल।तपाईं को सबै भिडियो हेरेर पहिल्यै खुशी लाग्थ्यो आज अन्तर्बार्ता सुनेर झन गर्व लाग्यो।
@raishunil5468
@raishunil5468 2 жыл бұрын
भावुक भए सरल ङोलो तपाईंको अन्तर्वाता सुनेर।तपाईको संघर्ष सफलता सुनेर मलाई पनि उर्जा आयो।वाह सरल ङोलो तपाईं लाखौं मान्छेहरुको उतप्रेरणा बन्नु हुनेछ।
@ericghale6531
@ericghale6531 2 жыл бұрын
Babuko hura sunera ma ekdamai dukhi bhaye mero aakhabaat aasu jharyo babu. Ma manicance last stgeko euti aama hu.Tapaiko story sunera tapai ek predaatmak bayakti hununx.Babuko jindagi sadai sukhi rahun. Tapai sansarko ujyalo dekhaune ek tara banun.
@bedgurung4781
@bedgurung4781 2 жыл бұрын
सरल बाबु कुरा सुनेर एकदम राम्रो लग्यो धन्यवाद
@nimagurung639
@nimagurung639 2 жыл бұрын
गर्व लाग्यो बाबु ॥ सगरमाथा टि भि देखि हेर्दै सुन्दै आईरहेको थिए आज अझ बुझ्ने मौका पाएँ ॥ भिविष्य सुखद रहोस् बाबु ॥
@rukmashahi7107
@rukmashahi7107 2 жыл бұрын
शुभकामना भाइ यस्तो भाइहरु अमेरिका क्यानडा जस्ता देशमा पनि भएको भए धेरै अभिभावक हरु आभारी हुने थिए
@clayclay662
@clayclay662 2 жыл бұрын
राजा सारै आसु आयो तिम्रो कहानी ल्ले सोचाइको थिएन
@teakook_official
@teakook_official 2 жыл бұрын
saral vaiko interview sunera sarai man xoyo ra bahaduri xora ❤️❤️ho tapai well bleast always sagarmatha jasto hight vayra aghi barnu hola all the best vai ❤️❤️❤️❤️❤️
@aniruddha129
@aniruddha129 2 жыл бұрын
सरल बाबु धेरै गर्व लाग्यो गुरुङको नाम राखेकोमा ❤️😍🙌🌺👍 - गुरुङ परिवार
@subarnalimbu569
@subarnalimbu569 2 жыл бұрын
बिश्व लिम्बू र सरल गुरुङ legendary पत्रकारहरु हुन तर धेरैले नचिन्न पनि सक्छ ।
@chandralama8061
@chandralama8061 2 жыл бұрын
सरलको सरल स्वभाव नै आजको सफलता हो जस्तो लाग्यो👍Best wishes Saral
@user-yg1fk6hm6l
@user-yg1fk6hm6l 6 ай бұрын
मन छोयो ब्रो। मिल्दोजुल्दो कहानी ।। 🙏🙏
@kamalgrg5014
@kamalgrg5014 2 жыл бұрын
गर्व लाग्यो दादा गुरुङको छोरा एउटा कुसल अनि सफल पत्रकार भनेर चिनिनु भएकोमा 👍️👍️
@user-ln1bv1en1k
@user-ln1bv1en1k 6 ай бұрын
Parwod to be gurung
@binduchongbang7332
@binduchongbang7332 2 жыл бұрын
मलाइ पनि सारै मन पर्ने सरल गुरुङ्ग भाइ हो आज मेरो आँखा देखि आँसु रोकीएन भाइ को गबाइ सुन्दा मेरो सेम भएको रछ भाइ को बाबा ममीको तर मैलेत आफ्नो छोरा च्यापेर हीने अहिले हाल हङकङ्ग हेल्फर आएर छोरा लाई धरान hostel राखेर pahadyu छु के गर्नु बाबू आमा को कारन ले छोरा लाई पछी असर नपरोस भनेर कति दुख गर्छु मेरो छोरा पनि एसरी नै बुज्ने छ तेसैमा खुसी छु आज सम्म ?
@rosepun3645
@rosepun3645 2 жыл бұрын
Good
@tekbdr8787
@tekbdr8787 Жыл бұрын
सरल गुरुङ लाई हिर्दय देखि सलाम छ सबैको आत्मा निर्भरको लागि एउटा जिउंदो मिसाल हो प्रगती को पथमा सफल्ताले सिखर चुमोस
@aashishshrestha2308
@aashishshrestha2308 2 жыл бұрын
मन पर्ने पत्रकार नाम जस्तै सारै सरल... सरल गुरुङ भाईको इन्टर भ्यू पुरै हेरियो। फेरी नेपाल फर्केर पत्रकारिता गरेको हेर्ने ठुलो रहर छ।
@ramailowithraidev3695
@ramailowithraidev3695 2 жыл бұрын
टुहुरोको दिन फिर्छ धैर्यताका साथ संघर्ष गर्नु पर्छ भन्ने पाठ भाई सरल को जीवन बाट सिक्न सकिने रहेछ । सफलताको लागी शुभकामना सहित धेरै माया
@yamudash_limbu
@yamudash_limbu 2 жыл бұрын
Mero online Tv मा सबै भन्दा लामो अन्तर्वार्ता सरल गुरुङ सङको निकै मार्मिक र रुवाउने आफ्नो सफल जिवनको कहानी ! यो भिडियो हेर्दै गर्दा सयौ मान्छेको भावाना अझ दरो भएर केही सिक्ने मौका र Motivational कुरा आएको छ !
@pujangyawali2490
@pujangyawali2490 2 жыл бұрын
सारै राम्रो मान्छे नामै सरल। मानब भएर गर्नु पर्ने र सिक्नुपर्ने उपदेस। अझ राम्रो बन्दै जानु बाबु मुरी मुरी शुभ कामना ।
@ashodagiri8655
@ashodagiri8655 2 жыл бұрын
Kasto ramro ruda ruda aakhanai polyo omg u r really great hero,Saral ji,God bless you ❤️
@pramingurung3377
@pramingurung3377 2 жыл бұрын
जिबन के हो सरल सर को कुराले मन छोयो हजुर साग खुशी छु
@user-pp2ib9pl3k
@user-pp2ib9pl3k 3 ай бұрын
दर्दनाक कहानी ,अबदिनमा तपाईका सफलताले सिखर चुमोस शुभकामना सरल सर
@jeewanshrestha4884
@jeewanshrestha4884 2 жыл бұрын
कार्यक्रम सकिएको पत्तै भएन मैले सरल गुरुङ भनेर कान्तिपुर टेलिभिजन बाट देखेको चिनेको थिए !!! मालाइ लाग्थियो कुनै सम्पन्न परिवारको मेहेनती छोरा हुन भन्ने लागेको थियो ! आज धेरै कुरा सुन्ने मौका मिल्यो !! धेरै धेरै धन्यवाद बिश्व लिम्बू ज्यु लाई
@sapanabantawarai6951
@sapanabantawarai6951 2 жыл бұрын
साच्चिकै असल भाइको कुरा सुनेर आँसु नै झर्यो भन्नू पर्दा जस्ले जिवानमा सानो देखि दुख गरेर अगाडी पद्छ उस्ले एक दिन अवस्या सफल्ता मिल्छ
@minrai9470
@minrai9470 2 жыл бұрын
right
@sunitabhattarai4308
@sunitabhattarai4308 2 жыл бұрын
मलाइ पनि आँसु आयो😭😭
@samjhanashrestha9252
@samjhanashrestha9252 2 жыл бұрын
Dubai patrakar lai mero naman sunkoshi ma badi gayeko tyo ghatana ko yaad aayo KTV news ma thank u so much for this interview
@lasanglama3324
@lasanglama3324 2 жыл бұрын
Saral Kati safal manis...Sarai mitho boli,mitho bichar ... inspirational story
@ahsdjfjf8765
@ahsdjfjf8765 2 жыл бұрын
जीवन मा सँघर्ष गर्ने व्यक्ति नै सफल हुन्छ । भाइलाई धेरै शुभकामना छ। अझै उन्नति प्रगति गर्दै जानु । गरेको काममा सफलता मिलोस ।
@user-qt7cg8bx3e
@user-qt7cg8bx3e 2 жыл бұрын
छोरा भनेको सरल गुरुङ्ग जस्तो हुनु पर्छ सलाम छ सरल जी, म युके बाट हो प्रया जसो मैले तपाईको भिडियोहरु निरन्तर रुपमा हेर्दै गरिराखेको छु यसरी नै राम्रो कामहरु गर्दै जानु होला एकदिन तपाई सबै भन्दा माथि शिखर मा पुगनु हुने छ 😍😍😍🙏
@shyammayamagar1162
@shyammayamagar1162 Жыл бұрын
मेहनतको फल मिठो हुन्छ सरल गुरुङ बधाई छ्।
@kalpanagurung7020
@kalpanagurung7020 5 ай бұрын
दुबै जना मलाई मन पर्ने पत्रकार यो अन्तरबार्ताले मलाई मात्रा हैन मेरो जस्तो कोमल मन भयका धेरैलाई रुवायो भान्ने लाग्छ अबको दिनमा सुखका साथ बितोस र अझ उन्नती , प्रगती हुँदै जवोस शुभकामना छ दुबै बाबुहरुलाई
@thamroka381
@thamroka381 2 жыл бұрын
मैले बुझेको सरल गुरुड.==पत्रकारीता बाट एउटा हैसीयत बनाएर बिदेश पलाएन भएको मान्छे योनै थियो तर आज स्पस्त भए सरल को हो भनेर तपाई को संघर्ष को यो बयान ले साच्चै हरेक नेपाली हरु मा सकरात्मक सोच को बिकास पक्कै हुन्छ सरल जी
@shamiprai4340
@shamiprai4340 2 жыл бұрын
कुनै दिन सुसाइड गर्न असफल प्रयास गरेको मान्छे म,तपाईंको कुरा सुनेर झण्डै गल्ति गरेको थिएछु भन्ने महशुस भयो। धन्यवाद शरण गुरुङ र विश्व लिम्बू दुवै जनालाई ।।
@bimalsherpa3237
@bimalsherpa3237 2 жыл бұрын
😇💐❤️🙏🏃🏻‍♂️🏃🏻‍♂️🏃🏻‍♂️🏃🏻‍♂️🏃🏻‍♂️
@raisusmi987
@raisusmi987 2 жыл бұрын
😍😇dhukha pachi sukha awashya aucha positive vibes
@rupa..g.4705
@rupa..g.4705 2 жыл бұрын
Hats off to Mr. Saral Gurung..n as well as Bishwa Limbu.
@amarnembang5140
@amarnembang5140 2 жыл бұрын
यो भाइ को अन्तर्वार्ता हेर्दा हेर्दै मेरो पनि आँसु झरी सक्यो ।
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
सफल पत्रकार सरल गुरुङ्ग मन पर्ने पत्रकार मेरो
@dalbahadurrai3213
@dalbahadurrai3213 4 ай бұрын
मीठो अन्तर्वार्ता ,प्रेरणादायीक छ 👍️👍️👍️
@melodyangela450
@melodyangela450 2 жыл бұрын
यो कुरा कुनै एकादेशको कथा होइन रहेछ । CV लिएर विभिन्न अफिसको ढोका ढकढकाउनु पर्ने कयौं को बाध्यता हुने नै रहेछ साच्चै उत्साहपूर्ण र अर्थपूर्ण जीवन को सङघर्ष गर्नु हुने दाइ सरल गुरुङ र यस्ता ब्यक्ति जो आफुले आफैलाई खारिएर जीवनलाई सुन्दर आकार दिने ऊर्जाशील व्यक्तिको अन्तर्वार्ता लिनु भयो धेरै धन्यवाद ।। साच्चै मैले पनि धेरै पटक CV लिएर हिडेकी छु।। हिडिरहेकी छु दाइ ।। Thank you so much for this encouraging interview...
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 2 жыл бұрын
धेरै talented/ handsome आश लाग्दो यूवा पत्रकार एकदमै मन पर्ने पत्रकार सरल गूरूङ 👍👍🙏🙏
@UmeshThimrahang
@UmeshThimrahang 2 жыл бұрын
यो खाल्को अन्तर्वार्ता ल्याउनु भयो भने म डिउटी छोडेर हेर्न मन लाग्छ।आशा छ अझै एस्ता खाल्को कथा लिएर आउनु होला।धन्यवाद ।
@resamsen4236
@resamsen4236 2 жыл бұрын
कथा ब्याथा मिल्दोजुल्दो भएर होला सायद, मेरो मनै भक्कानियर आयो,सुखले भन्दा दुखले मानिशलाइ बलियो निडर बनाउछ,स्वालम्बी बन्न सिकाउदो रहेछ।धन्यवाद छ विश्व लिम्बू भाइलाइ!
@sanjoghamal5401
@sanjoghamal5401 Жыл бұрын
Me too
@RaviRai-en6pd
@RaviRai-en6pd 2 жыл бұрын
Saral gurung bhai bahut majja ayo Saral bhasama deyoko yo intorveu 😍
@mekhgurung1529
@mekhgurung1529 2 жыл бұрын
नेपालको पत्रकारहरु मध्येमा मनपर्ने एक पत्रकार नाम जस्तै सरल पत्रकार❤️
@goldhongrai608
@goldhongrai608 2 жыл бұрын
संघर्ष नै जिन्दगी हो ।🙋‍♂️
@munashree2630
@munashree2630 2 жыл бұрын
Yasto dukha sukha bujheko saral jasto humble personle wifelai kahilyyae dukha didaina, always god bless u saral daaa
@tankanath8948
@tankanath8948 6 ай бұрын
Sarai saral sobhabko saral so salute ❤❤
@sajanarai7706
@sajanarai7706 2 жыл бұрын
आँसु नै आयो दाइको कथाले😢अझै सफलताको शुभकामना दाइ❤️दाइ नाम पनि सरल दाइ झनै असर यक दम नमन छ दाइ🙏बिसो दाइ र सरल दाइ तपाईंहरु हाम्रो लागि यक दक धेरै उर्जा हुनुहुन।🙏सरल दाइ जस्तो ब्याती लेयौनु भयो धेरै धेरै धन्यवाद!🙏❤️ #positivevibes #inspirations
@nirupun7133
@nirupun7133 Жыл бұрын
Good luck saral bhai hajur ko sadaa jay hos 🙏🙏
@sangitashrestha8361
@sangitashrestha8361 6 ай бұрын
Good 👍
@rajendrakerungofficial
@rajendrakerungofficial 2 жыл бұрын
मलाई पनि मन पर्ने कुशल सन्चारकर्मी हुन सरल गुरुङ, आज पहिलो पटक उहाँ को बारेमा थाहा पाउने मौका पाईयो, धन्यवाद विश्व सर
@tglegend4351
@tglegend4351 Жыл бұрын
Dammi saroj ji badhai xa
@nepalicongress4520
@nepalicongress4520 2 жыл бұрын
कती सालिन ,सुन्दर र भद्र सरल गुरुङ । काति ग्यान बर्दक कुरा बाबुको ।उत्तर उत्तर प्रगतिको कामना। कति भाबुक भए।
@renunepali8568
@renunepali8568 2 жыл бұрын
सरल गुरङ्ग भाई तनहुॅ कहाॅ हो तपाईको घर ? संघर्श ले जीवन सफलता मिलेको उर्जाशिल र मेहनत ईमान्दारी सधै भगवान दाहीने रहुन ।
@nishakc3393
@nishakc3393 2 жыл бұрын
बाबु तपाइको कुरामा मलाइ ज्यादै मनदुख्यो मेरो आँखामा आसु झर्यो यस भन्दापनि राम्रो प्रगति इस्वरले गराऊन यहि मेरो सुभकामना छ बाबु
@rameshrai8859
@rameshrai8859 Жыл бұрын
एउटा मुर्तिलाई जति कुड्यो त्येती धेरै सुन्दर आकार बन्छ त्यै सुन्दर प्रेरित संघर्शिल अनुहार हो सरल गुरुङ जस्ले संघर्ष पछिको अपार सफलताको उत्कृष्ट उदाहरणको खानी बनेर देखाए। hats off u man with big salute
@srijanarai7926
@srijanarai7926 2 жыл бұрын
मलाई आज सम्मकै उर्जावान मान्छेहरुको अन्तर्वार्ता मन छोयो।
@sangitakoirala6646
@sangitakoirala6646 2 жыл бұрын
हजुर को कुरा सुनेर आँखा रसायो हजुर लाई अझ सफलता को शुभकामना
@tarabhandari3378
@tarabhandari3378 2 жыл бұрын
सारै खुशी लागो बाबू को यो साहासी पन सुनेर र देखेर धेरै धेरै बधाइ छ
@dempiprince9461
@dempiprince9461 6 ай бұрын
एकदम मन छाेयाे याे िन सत्य कुरा❤❤❤❤❤
@rajkumargurung7244
@rajkumargurung7244 2 жыл бұрын
यो भिडियो धेरै जना को लाई अवश्य प्रेरणा मिल्नेछ । Salute Saral Gurung
@abinacentury4829
@abinacentury4829 2 жыл бұрын
म सानो हुँदा कान्तिपुर मा हेरिरन्थ्यो सरल दादा लाई दादा को जीवन काहानी हेर्दा धेरै भाबुक भय र येक्दमै दादा को कुरा सुनेर उत्साह मिल्यो आगामी दिन को लागि धेरै धेरै सुभकामना दादा
@prakashshrestha6986
@prakashshrestha6986 2 жыл бұрын
कान्तिपुर मा के program मा हेर्नू हुन्थ्यो उहाँ लाइ
@sanukarana8125
@sanukarana8125 2 жыл бұрын
कति राम्रो बिचार कति राम्रो सोच कति सफा मन कति मेहनती मान्छे।जति सुने पनि नथाक्ने कुरा! सलाम छ हजुर लाइ🙏🙏🙏🙏
@tamangmukti8767
@tamangmukti8767 6 ай бұрын
Wow saral sir ko kurale dherai usha mileu molai ❤❤❤❤
@princedikpal3796
@princedikpal3796 2 жыл бұрын
नेपाली मिडियाको दुइटा नक्षेत्र सरल गुरुङ र विश्व लिम्बुको यो सम्बादबाट नेपाली युवाहरूले धेरै प्रेरणा लिन सकिन्छ भन्ने लाग्छ।
@bimalalimbu7490
@bimalalimbu7490 2 жыл бұрын
टिक्टक्मा सधै देखी रहेको अनुहार सरल gurung बाबु को कठिन जिबन कथा सुनेर आखा रसायो,, परिश्रमको फल मिठो हुन्छ. गड ब्लेस यू बेटा,
@janakiyogi6018
@janakiyogi6018 6 ай бұрын
Mero ni aankha rasayo hajrko commentle😢😢
@gurungtham3696
@gurungtham3696 7 ай бұрын
मेहिनत् नै भाग्या हो भन्ने प्रमाणित गरेको सरल भाईले यसरी नै अरु सबै नव पुष्तले सरल भाईले जस्तै दुःखा गर्दै सिक्दै जानु होला ।
@gurungman2798
@gurungman2798 2 жыл бұрын
सरल जि तपाई जस्तो असल पत्रकार सायद कमै होला। तपाइको इन्टरभिउ सुन्दा म त भावुक भए मेरो पनि अबस्था यस्तै थियो।असल काम गर्ने ब्यक्ती अबश्य सफल हुनेछ भन्ने ग्यान तपाईं बाट पाए।
@niramagar2624
@niramagar2624 2 жыл бұрын
तिभि मा हेर्दा हेर्दै आजकल टिक्ट्क मा सुख दुख को खबर ल्याउने आज बिश्व लिम्बु सङ्ग सङगै सुख दुख को कुरा सुन्दा दुख लाग्यो आसु आयो सरल गुरुङ को कुरा सरल रुपले भन्दा रुन मन लाग्यो
@lppptl1937
@lppptl1937 2 жыл бұрын
जो-जो सफल मान्छे छन,प्राय सबैको बिगत कालीलाग्दो नै हुदो रैछ.तर आमाले छोडेर गएको मन परेन मेरो आमाले पनि बाउको अत्याचार त दिनहु कति हो कति पसु जतिकै गर्नु हुन्थ्यो तर पनि आमाले हामिलाइ छोडनु भएन थ्यहि भए्र आज आमाको सब खुसिमा हामी साथ दिन्छौ
@sonalimbu6814
@sonalimbu6814 2 жыл бұрын
मलाइ बिस्व लिम्बु र सरल गुरुङ अति राम्रो लाग्थ्यो। हजुरहरुको कुराकानी ले उर्जा थपेको छ साथै भाबुक भएर अँखा रसायो लुक्समा जे देखिन्छ त्यो सबै सहि नहुदो रहेछ।दुवै जनाको जीबन सुखमय रहोस् ।
@manjugurung2322
@manjugurung2322 5 ай бұрын
हिर्दय देखि नै सम्मान गर्न चाहन्छु सरल जि लाई 🙏🙏🙏🙏
@purnagurung2777
@purnagurung2777 2 жыл бұрын
सरल जिलाई म पहिले देखि चिन्छु तर वहाँको संघर्षको कथा सुन्दा निकै भाबुक भए। तपाईं आदर्श ब्याक्तित्व हुनुहुन्छ। म सम्मान गर्छु।
@radhabasnet5797
@radhabasnet5797 2 жыл бұрын
सरल भाई को सघर्ष कुरा ले असाथै मन छोयो 😭😭
@narmadathapa8475
@narmadathapa8475 6 ай бұрын
अष्ट्रेलिया काे गति बिधिकाे बारे समचार भनेकाे हेर्थेयाै,तर वहाँकाे पारिवारीक र सङघर्स काे बारे सुन्दा मनै छाेयाे ,सरल सर अझै धेरै सफलता मिलाेस धेरै धेरै शुभकामना❤
@binodrajbasnet3673
@binodrajbasnet3673 2 жыл бұрын
संघर्ष नै जिबनको आधार हो दाई हजुर हाम्रो कुना कन्धरा गांउबस्तीको संधर्षशिल ब्यक्तीको प्रेरणाको स्रोत हुनुहुन्छ।
@chewangtamangsurya5410
@chewangtamangsurya5410 2 жыл бұрын
सरल गुरुङ, बिश्व लिम्बु दुवै मलाई एकदम मनपर्ने पत्रकार बिगद लामो समय देखी हेर्दै आएको छु धेरै धेरै धन्यवाद दुवैलाई अझै गर्नु धेरै बाकी छ । शुभकामना नियमित दर्शकपनी हु दुवैजनाको हाल अष्ट्रिया देखी
@puspack2471
@puspack2471 2 жыл бұрын
याे भाईकाे हरेक भिडियाे मन पर्छ। बाेल्ने शैली झन मन पर्छ।हरेक मान्छेकाे पछाडि यउटा कथा जाेडियकाे हुन्छ तर याे भाईलाई देख्दा लाग्थेन कि यति पीडा दायक कथा थियाे भनेर।झट्ट हेर्दा बिर्टिस आर्मि जस्ताे देखिने मिठाे बाेलि सरल स्वभाव अनि हेनसम भाईलाई उत्र्तराेतर प्रगतिकाे कामना तपाईले चालेका हरेक सपना पूरा हाेस ईश्वरले तपाईलाई भरपुर साथ दिउन।
@zetlidong3788
@zetlidong3788 2 жыл бұрын
कटक्का मन छुन्छ सरल जिको एउटा सब्दले । बिस्वा जीले सोध्नुभयो आमाको माया त लाग्थ्यो होला नि ? Saral ji ... आफकोर्श बिस्वा यार जस्को पेटबाट म जन्मिए
@rameshburja7950
@rameshburja7950 2 жыл бұрын
अति राम्रो र प्रेणादायी साथै भाबुक बनाउने सरल गुरुंग जी को अन्तरबार्ता सारै राम्रो लाग्यो भाबुक पनि भये।साथीकोमा कहीलेई गईन भन्दा मन थाम्न सकीन सरल जी लाई सफल्ताको कामना तपाईको जीवनमा भोगाईको कुराले सबैलाई प्रेणा मिल्ने छ तपाईको जय होस🙏🙏
@subasraicaptain4249
@subasraicaptain4249 2 жыл бұрын
सरल गुरूङ र विश्व लिम्बु दुबैलाई नेपाली पत्रकारितामा पहिला देखिनै मैले नोटिस गरेको मान्छे, यति भर्खरको मान्छेहरू नेपाली पत्रकारिता आए पछि,हाम्रो मान्छेहरू पनि आउन सक्दो रहेछ भन्ने मनमा लागेको थियो,आज सारै खुशी लाग्यो दुबैजना यसरी प्रगति गरेर,एक अर्काको सपोट गरेको अन्तर्वार्ता सुन्न पाउदा ।
@ashok_vlog2380
@ashok_vlog2380 2 жыл бұрын
पहिलो चोटी कुनै अन्तरबार्ता हेरेर भाबुक भए सलुट सरल दाइ ❤️
@user-xr1uw8ou9x
@user-xr1uw8ou9x 6 ай бұрын
परिश्रमि, उत्साहि सरल नाम संग मिल्दो सरल गुरुङ ।
@balkrishnapun795
@balkrishnapun795 Жыл бұрын
अन्तर्वार्ता सुन्दा भावुक बनायो पारिवारीक जीवनत दुखदायी रहेछ सरल जीको तर संघर्षमय यात्राहरू त बाटाहरू फरक भए पनि मिल्दोजुल्दो रहेछ मसंग धन्यबाद हजुरलेदिनुभएको अनेक समाचारहरू हेर्छु अस्ट्रेलिया देखि नेपाल सम्मको संघर्षमय जिवन सुखमय रहोस धन्यवाद
@nirusitalgurung3717
@nirusitalgurung3717 2 жыл бұрын
सरल गुरुङ भाइ आशिर्वाद छ अझै आउने दिनहरु सफल होस् हजुरको जिबन कथा सुनेर सबैलाई हौसला मिल्नेछ ।
@karanrajgurung5507
@karanrajgurung5507 2 жыл бұрын
सारै मन छुयो। अझ दुबै जना मिल्ने मित्र हुदोरहेछ खुशी लाग्यो।
@user-mu8mz3qc7c
@user-mu8mz3qc7c 5 ай бұрын
सरल ज्यु को एकदम सरल तर बौद्धिक कुरा,वा वा वा सलाम छ सरल जि को बौद्धिकता अनि पत्रकारितालाई!!!!
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 7 ай бұрын
सरल जी को यात्रा सारै रमाइलो लाग्यो दुखदायी पनि मेरो यात्रा पनि यो भन्दा कम्ति छैन सारै कठिन ...
@makaluonlinestudio
@makaluonlinestudio 2 жыл бұрын
मैले चाहेकाे अतिथी बल्ल ल्याउनुभाे, धन्यवाद विश्व जी । सरल जीकाे कुराले थप उर्जा मिलेकाे छ ।
@susmarana3460
@susmarana3460 2 жыл бұрын
अन्तर्वार्ता लामो भए पनि आनन्द आयो हेर्नलाई साच्चिकै नाम नी सरल सबै सरल धन्यवाद!
@shashikalasingh702
@shashikalasingh702 5 ай бұрын
Saralbhaiko kura dherai ramailo ra inspirational laagyo..god bless you
@nishashreemagar9311
@nishashreemagar9311 2 жыл бұрын
साच्चिकै सरल बन्न एउटा ठुलो तपस्या र त्याग बाट बनेको सरल,बाट मलाई धेरै प्रेरणा मिलेको छ। हरेक पक्ष राम्रो ,लाग्छ,अधिकांश भिडियो नियालेको हुन्छु,😍😍😍♥️♥️
@thamugrg763
@thamugrg763 2 жыл бұрын
सरल गुरुङ्ग एउटा उदाहरण हो ।जस्ले जिउन सिकाउछ।
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 69 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 5 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 73 МЛН
Akshat Gupta Podcast: Hitler, Genghis Khan, Aurangzeb और पुनर्जन्म | Jagran Manthan Podcast
43:10
Dainik Jagran - दैनिक जागरण
Рет қаралды 211 М.
My Home🏠Visit !! Biswa Limbu Vlogs
19:43
Biswa Limbu
Рет қаралды 367 М.
😹😹😹
0:19
Татьяна Дука
Рет қаралды 13 МЛН
Приятного аппетита 🤣
0:15
Dragon Нургелды 🐉
Рет қаралды 7 МЛН
DO YOU HAVE PARENTS LIKE THIS?
0:19
dednahype
Рет қаралды 41 МЛН
Spot The Fake Animal For $10,000
0:40
MrBeast
Рет қаралды 75 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 1,4 МЛН
She got an idea 😂😂 #shorts #viralshorts #funny #comedy
0:46
HRA CHALLENGE
Рет қаралды 10 МЛН