No video

Mom reveals my everything in our first interview lVillage Vlog Part 6 | Biswa Limbu | Mero Online TV

  Рет қаралды 214,674

Biswa Limbu

Biswa Limbu

Күн бұрын

Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Mom reveals my everything in our first interview lVillage Vlog Part 6 | Biswa Limbu | Mero Online TV

Пікірлер: 1 100
@BiswaLimbu
@BiswaLimbu 3 жыл бұрын
यति धेरै मायाका लागि धन्यवाद अनि न्यानो माया आमासँगको भिडियो विशेष भाकोले सबैलाई लभ रिएक्ट पनि दिएँ ॥ अझै एउटा अन्तिम विशेष भ्लग बाँकी नै छ है । लभ यू अल ❤️❤️❤️🤗🤗😍😍😘😘🥰
@saritasubba5971
@saritasubba5971 3 жыл бұрын
😍😍😍😍😍
@junulimbu1487
@junulimbu1487 3 жыл бұрын
Lovely❣️
@kisnalingden8797
@kisnalingden8797 3 жыл бұрын
Dherai ramailo vayo aama sanga ko vlog herda
@sumeeryeevlogs9909
@sumeeryeevlogs9909 3 жыл бұрын
Ama lai dekhda mero fupu ko yad ayo boli same mero phupuko .....iam frm sikkim
@queenofevil2187
@queenofevil2187 3 жыл бұрын
69 yrs ma ni young n energetic hunuhunx single parent vayer ni aafno santanko lalanposan garer ramro banaunuvakoma aamalai thank n care garnuhola Biswa sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@bungnamraikiran883
@bungnamraikiran883 3 жыл бұрын
आमा शब्द नै महान छ । आमाको बिचार र सल्लाह सोच कति गहन छ। विश्व जि आमाको चित्त बुझाउनु होला। आमालाई सधैं माया गरौँ ।
@pratimakhalingrai1234
@pratimakhalingrai1234 3 жыл бұрын
Kati mitho gaf ama r vai Ko kasto ramailo ama sewaro
@SrijanaNingleku
@SrijanaNingleku 3 жыл бұрын
मेरो तुम्मा र मेरो दाजु लाइ सेवारो🙏❤️
@punyamuna4849
@punyamuna4849 3 жыл бұрын
Love you Ama🥰🥰😍
@GangaThapamagar961
@GangaThapamagar961 3 жыл бұрын
हाम्लाइ पनि subscribe मा सहयोग गर्नुसन plzz🙏
@gangalimbu7273
@gangalimbu7273 3 жыл бұрын
🥰🥰🥰🙏🙏
@meroyoutubechannel589
@meroyoutubechannel589 3 жыл бұрын
Felling jealous, ६९बर्षको उमेरमा पनि अहिलेको जमनाको छोरा सङ साथी जस्तो आमा।🙏🙏🙏
@tirthalimbuofficialchannel5561
@tirthalimbuofficialchannel5561 3 жыл бұрын
😃😃❤️❤️🌹🌹🌹
@Bantawa_hangma2
@Bantawa_hangma2 3 жыл бұрын
आमाको कुरा कति सहि र महान छ लु मेखिम चै छिटो छिटो गर्नु लगाउनुस है आमा .. बुझ्ने खालको हुनु पर्यो बुहारी चै लु ᤛᤣᤘᤠᤖᤥ
@aitamanlimbu1228
@aitamanlimbu1228 3 жыл бұрын
ममिलाई सेवारो विश्व सर ज्यु सेवारो आदाङ्बे कति रमाइलो ममि छोराको कुराकानी सन्सारकै भाग्यमानी हुनुन्छ विश्व सर एति राम्री ममि अनि यो उमेरमा पनि अझै strong हुनुन्छ र चाडैं सुन्दरी इमानदारी बुहारी देख्न पाइयोस्
@dipenlimbu4796
@dipenlimbu4796 3 жыл бұрын
आमा छोराको कति रमाईलो तरिकाले ब्याबहारिक गफगाफ भको सुन्न पाईयो, Biswa sir लाई कति राम्रो सल्लाह सुझाब साथै हुनेवाला बुहारिलाई पनि अग्रिम सल्लाह सुझाब दिनुभयो आमाले खुशी लाग्यो🙏🙏🙏🙏
@jibarai6638
@jibarai6638 3 жыл бұрын
सबैभन्दा सर्ब उत्तकृस्ट भिडियो लाग्यो आमा को बोली मा साच्चै दम छ १०/१५ चोटि हेरि सके धेरै माया छ आमा💞
@MinaRai877
@MinaRai877 3 жыл бұрын
मज्जा आयो आमा छोराको गफ ,मिठो माया आमालाई 🙏🙏🙏❤️❤️❤️❤️thank you so much biswo sir
@user-cn2hu5nq8i
@user-cn2hu5nq8i 3 жыл бұрын
दाजुको हासो,बोली सङ्गै रुप पनि फोटोकपी आमा !आमा लाई उच्च सम्मान,हजुर जस्तो सन्तान लाई जन्म दिने महान आमा!!!!
@sobhabhattarai3312
@sobhabhattarai3312 2 жыл бұрын
Aama god bless you 🙏🙏♥️♥️
@bhabinkulung6968
@bhabinkulung6968 3 жыл бұрын
दाइ हजुरको आमा मेरो पनि आमा हो। आमालाई मेरो तर्फबाट पनि सेवारो!🙏 यो "आमा" भन्ने शब्द सुन्दा नै महान छ। दाइ हजुरको आमा सङ्गको कुराकानी मलाई नि एकदमै मन पर्यो!😍😍
@sujitpahari6676
@sujitpahari6676 3 жыл бұрын
आहा!!:आमाको माया त यसै झल्किन्छ नि हौ कुनै सब्दको कमि छैन हरेक शब्द र कलपना मा सम्झेर आफ्नो पहिचान दिन्छिन 🙏🙏🙏आमा 😍😍
@balkumar5122
@balkumar5122 3 жыл бұрын
🙏🙏सेवारो आमा सारै बुजाकी हुनु हुदा रईछ बीसों भाई लाँई यहाँ सम पुरयाउन भयो
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 жыл бұрын
सेवारो आमा र बिस्वा दाई लाई कति मीठो कुराकानी आमा छोराको मेरो आमाको याद आयो मिस यु मामु लब यु मामु।🙏❤️
@semmangraiofficial5423
@semmangraiofficial5423 3 жыл бұрын
हरेकआमाहरुको सधै सन्तान प्रती महान सोच हुन्छ।आमा मेरै आमा जस्तो लागो सधै खुसी रहनुहोला कामना छ्🙏💓
@ysentertainment1536
@ysentertainment1536 3 жыл бұрын
आमा छोराको सारै मिठो कुरा कानी cute मम्मी हुनुहुँदो रहेछ विश्व जी तपाईंको मम्मी त, मेरो मम्मी लाई याद दिलाई दिनु भयो झल झाल, संपूर्ण ममी हरुलाई शिर झुकाई नमन।
@dhanuyakha2674
@dhanuyakha2674 3 жыл бұрын
ठ्याकै आमा जस्तो पो रछ छाेरा । सेवारो आमा
@raisundar3941
@raisundar3941 3 жыл бұрын
दल सम्बन्घि धारणा सारै राम्रो लाग्यो।कास जसपाले पनि हामीले सोचेझै गर्छ जस्तो लाग्दैन।त्यहा बहु पृष्ठभूमी भको केन्द्रिय नेताहरूको जमात छ।माक्सीम गोर्की ले जस्तो जनस्तरमा आन्तरिक चेतना जगाउने रणनीति नगरि नहुने नै भको छ।
@amumshomelog
@amumshomelog 3 жыл бұрын
कति रमाइलो गफ आमा छोराको ❤️🙏
@pujalimbuofficial8977
@pujalimbuofficial8977 3 жыл бұрын
Lovely mom 🙏🙏 ❤️
@optimistic9681
@optimistic9681 3 жыл бұрын
आमाको याद दिलाईदिनु भयो विश्व सरको आमा हजुरले 😍
@botisback24536
@botisback24536 3 жыл бұрын
मेरो तर्फबाट आसेवारो आमालाई 🙏🙏
@jayagurung5074
@jayagurung5074 3 жыл бұрын
Lovely mom❤️and she is still beautiful namaskar mom🙏
@santoshlimbu438
@santoshlimbu438 3 жыл бұрын
बिस्व दाइ आमाले यसो भनिराख्दा खेरी धेरै मन छोयो, अब चाडै बिहे गर्नु होला।
@padamarai3940
@padamarai3940 3 жыл бұрын
कति मिठो कुराकानि हौ आमा छोरा को वाउ ल ल बिस्व जि अग्रीम सुभकामना दाम्पत्य जिवन को ।
@kirantrai1836
@kirantrai1836 3 жыл бұрын
आमालाई सेवारो 🙏🙏, अनि हजुरको आशीर्वाद हामी सबैमा सधै रहिरहोस ❣️❣️
@jeevannicecheckrana5719
@jeevannicecheckrana5719 3 жыл бұрын
हो बल्ल पारा आयो बिश्व सरको बुडा बुडी लाइ खुसि राख्न सक्यो भने जता। गएपनि बाटो फराकिलो जे सोच्यो तेहि पुग्छ रे बुझ्ने मानिसलाई यति नै काफी🙏
@mausamsubba4149
@mausamsubba4149 3 жыл бұрын
अन्तरबार्ता गजब लाग्यो। पहिचान को पनि कुरा जोड्नु भयो वास्तविक समस्या को कुरा गर्नु भयो । लिम्बुवान को बारे आमा लाइ सुनाउनु भए राम्रो हुन्थ्यो
@Autumnchild2510
@Autumnchild2510 3 жыл бұрын
She is till glowing at the age of 69😍😍😍 So strong women mom❤, much love and care ftom India🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
@kalarai6363
@kalarai6363 3 жыл бұрын
आमा शब्द नै काफी छ।म चै रोएर नै हजुरको interview हेरी सके मेरो आमाको याद आयो मेरो पनि आमा सोलुखुम्बु मा हुनुहुन्छ अनि म बैंगलोर मा बुबा बित्नु भको ५ महिन भयो आमा लाई सम्झेर अत्ति रोएँ हजुरको आमा सङ्ग मेरो आमा को बोली भेटे दाई हरुलाई यसरीनै सम्झाउनु हुन्थ्यो।हजुरको आमा सङ्ग मेरो आमाको माया देखें 🙏🙏🙏🙏 मेरो पनि आमा छोरा छोरी लाई उप नाम लाइदिनु हुन्थेन गाली पनि अत्ति गर्नु हुन्थ्यो मलाई लखेटी लखेटी पिट्नु हुन्थ्यो अनि अरूको आमा भन्दा मेरो आमा को मान अत्ति सफा अनि सम्झाउने बुझाउने त्यही शब्द हरुले झन् मेरो आमा लाई सम्झेर आँशु थाम्न सकिन।
@dambardambar2473
@dambardambar2473 3 жыл бұрын
तपाईं के बुझ्नुस भने,जस्तो आमा जो संग छनी, त्यो जति महान र त्यो जति धनड्या त्यो जति भाग्यशालि ब्याक्ती यो दुनियाँमा अरु कुनै दोस्रो हुनैसक्दैन,उहाँलाई भन्छन् सुपरमेन्ट,
@salmanlimbu7094
@salmanlimbu7094 3 жыл бұрын
विश्व सर ले पनि यक्थुङ भाषा त पियुर नै आउँदो रहेछ त हो मेखिम भनेको विवाह पो रहेछ। विशेष गरेर आमा कति हँसिलो रसिलो हुनुहुँदो रहेछ । र असाधाई मिलनसार पनि हुनुहुँदो रहेछ धन्यवाद छ है आमा नमस्कार विश्व दाई लागि पनि।
@mayarai6512
@mayarai6512 3 жыл бұрын
ल बिनु भाइ आमा टादाम्मि छट सेवाराेे हेइ आमा 🙏🙏❤️
@geeta7151
@geeta7151 3 жыл бұрын
आमा र छोरा लाई धेरै माया गर्ने बुहारी ल्याउनु है विश्व भाई😍😋
@suminagurung7974
@suminagurung7974 3 жыл бұрын
सबैको प्रेरणाका स्रोत महान आमा सबैको भाग्यमा कहाँ आमाको माया पाईन्छ र हजुर😢😢
@yubarajlimbu8663
@yubarajlimbu8663 3 жыл бұрын
आमा लाइ राखेर गर्नु भएको घरायसी interview रमाइलो लागो विस्व जि , अन्तिम को राजनीतिक पाटा को पहिचानको वकलत गर्ने दल पनि बिचार गर्ने कि भन्ने सन्दर्भ अझ ऐक्यबद्धता जनाउन मन लागो
@neeshankarki7093
@neeshankarki7093 3 жыл бұрын
Bichara aama kati mitho bolnu vako kati mahan soch aama ko yo sansar ma aafno aama na vaya pani aaja aama vaya jasto mahasus vayo sewaro biswo dai and aama ...
@premikabegha5674
@premikabegha5674 3 жыл бұрын
हो नि ठिकै भान्नु भयो यो पाटी उ पाटी भन्नू भन्दा पनि जुन पाटिले देश र जन्ताको लागि राम्रो गर्छ गाउँ गाउँ मा राम्रो विकास गर्छन । कुर्सी को मोह भन्दा देश र जान्ता को मोह गर्ने पाटी मा जानू पर्छ
@rainayandra2085
@rainayandra2085 3 жыл бұрын
बिस्वो लिम्बु भाई र ममिको अनुवार ठियाक्कै एउटै छ हौ, खुसी लाग्यो,
@rabinrai5925
@rabinrai5925 3 жыл бұрын
सेवारो आमा आमा हसिलो सबै कुरा यो भिडियो बाट सबै बुझे बिस्व जि को जिबन अरु भन्दा छोरो लाइ माया गर्ने हुनु पर्छ है
@johnraya2853
@johnraya2853 3 жыл бұрын
लु सारै राम्रो लाग्यो आमा ❤️सङ को मिठो कुराकानी विश्व जि सारै खुशी लाग्यो युके,लन्डन बाट हेर्दै छु।🙏🙏
@lucas-uq1vr
@lucas-uq1vr 3 жыл бұрын
Biswa dai is selfmade man 🙌 respect him a lot
@sapanarai9905
@sapanarai9905 3 жыл бұрын
aamata kati ramri hunuhudo rahaxa biswa ji bichar pani ramro harexa aamalai badhai xa 💚💛💜👍👍
@salturover2970
@salturover2970 3 жыл бұрын
आमालाई सेवा छ l सिक्री त देखिन्दैन त😂😂😂😂!!! बिश्वभाई कात्तिकेपो रहेछनि,मचै असोजे परेनि l☕☕☕☕☕☕💪💪👍👍👍👍🎤🎤🎤❤❤❤❤❤❤❤❤😊☺😊☺👌✌🎥🎬🙏🙏🙏🙏🙏🙏🙏
@sumsha888
@sumsha888 3 жыл бұрын
Aama sanga ko guff saraii mitho lagyooo 🥰🥰...mero ni aama ko yaad ayo .. mero aama 2019 ma bitnu vako thyoo miss u aama ..😢😢
@abigailgeneviegrg4860
@abigailgeneviegrg4860 3 жыл бұрын
Everything that is meant for you will find you, from people to things,moments . Wish you all the best Biswa ji, tapaile chaheko jastai, ama ani pariwar lai maya garne buhari chittai milos 🙏🏻
@bzesubba4691
@bzesubba4691 3 жыл бұрын
mero mom ko yad aayo hou biswa daju😓lovely mom😍
@gumantumrok8207
@gumantumrok8207 2 жыл бұрын
विस्वसर ममिलाई बिस्वसर जस्तो महान लिम्बुको मात्रै नभएर सारा नेपालीको मन मुटुमा बस्न सफल पत्रकार जन्म दिनु हुने ममिलाई सेवारो सलाम
@fishtail5661
@fishtail5661 3 жыл бұрын
Aama ani dai sewaro 🙏🙏🙏🙏, , sarai mitho organic guff valakusari...khusi lagyo
@roshanrairoshan2023
@roshanrairoshan2023 3 жыл бұрын
विश्व भाइ अामा संगकाे अन्तर्वार्ता great grear!💚💗💖💜🧡💙❤️
@birshikalimbu8131
@birshikalimbu8131 3 жыл бұрын
आमा अनि दाई लाई सेवारो
@saralim9076
@saralim9076 3 жыл бұрын
आमा, छोराको गफ सारै राम्रो लाग्यो🙏🙏 please keep uploading more videos.... from 🇸🇬
@mekhgurung
@mekhgurung 3 жыл бұрын
आमा शब्द नै काफि छ। कति महान आमा सबैको😍😍❤️🙏🙏
@himalgurung3413
@himalgurung3413 3 жыл бұрын
Wow nice ........and Sewaro mom 🙏🙏🙏
@purnalimbu7806
@purnalimbu7806 3 жыл бұрын
interesting interview daju mom lai sewa ghog xa hai💞💞
@jessy124
@jessy124 3 жыл бұрын
राम्रो छ है आमा छोराको कुरा।
@Beboyt1993
@Beboyt1993 3 жыл бұрын
आमाको सबैको महान हुन्छन्। ल बिश्वा जी! आमाको काखमा एउटी लक्ष्मी भित्राउनु पर्यो सर। जय होस।
@sanjayakerung6121
@sanjayakerung6121 3 жыл бұрын
Biswa da hjur mero favourite da ho hjur ko interview atti ramro lagx
@elimarai8015
@elimarai8015 3 жыл бұрын
Sewaro mum ❤️
@mohaningnam5575
@mohaningnam5575 3 жыл бұрын
अति राम्रो लाग्यो , सेवारो आमा , प्रगतिको शुभकामना विश्व भाइ लाई ।
@premrai4921
@premrai4921 3 жыл бұрын
धन्यवाद सारै खुशी लाग्यो आमा छोरा बिचको गफ सदाबाहार भाग्यमानी हुनु बिस्वो जिउ ।
@sayanaRai783
@sayanaRai783 3 жыл бұрын
सरै रमाईलो #आमाछोरा😛😛
@denylim8035
@denylim8035 3 жыл бұрын
आमा सेवारो 🙏💓💓💓
@birendrasangamsnr5117
@birendrasangamsnr5117 2 жыл бұрын
यो भिडियो पहिला पनि हेरिरहेको थिए तर फेरि हेर्न मन लाग्यो बिश्व दाजुको जति तारिफ गरेनि कमि हुन्छ।आमा कति राम्रो बोल्ने सारै राम्रो लाग्छ आमाको भिडियो हेर्न मन पर्छ यस्तै सम्मान गर्नु आमाको बिश्व दाजु
@santoshbantawarai9942
@santoshbantawarai9942 3 жыл бұрын
Majja ayo..thnks Bro, for this organic conversations between Ama choro!!!
@MaMi-lp2zv
@MaMi-lp2zv 3 жыл бұрын
तुम्मा को विचार सारै राम्राे छ सेवारो तुमा
@gidonpradhan3966
@gidonpradhan3966 2 жыл бұрын
Kati ramro manko aama
@nknkhambu1311
@nknkhambu1311 3 жыл бұрын
बोजु सेवारो🙏🙏🙏🙏
@sunchainr5767
@sunchainr5767 3 жыл бұрын
So sweet aama 😍😘aama chora dherai barsa jiwnu hola 😍😘❤️ from jaigaon
@tulasithapa8697
@tulasithapa8697 3 жыл бұрын
Ekdam maulik kuro...bishwa ji n mom ko sochai ekdam ramro lagyo...
@sangitaghale1138
@sangitaghale1138 3 жыл бұрын
bichar aama sewaro hai😘😍🙏🙏🙏
@sirjanaarjunrai5603
@sirjanaarjunrai5603 3 жыл бұрын
I love you mom❤️❤️💋💋💋
@sirjanarai419
@sirjanarai419 3 жыл бұрын
कत्ति रमाइलो के आमा छोरा साथी साथी जस्तै। सारै रमाइलो लाग्यो बिश्व सर हजुर र आमाको इन्टरभ्यु।
@devkalarai2621
@devkalarai2621 3 жыл бұрын
बा.... होस हौ भाई कन्या नै घर व्यवहार बुझ्ने... long lasting हुने खाल्को ल्याउनु।
@oilandgasfieldworks5140
@oilandgasfieldworks5140 3 жыл бұрын
हाम्रो बिश्व जि कात्तिके रहेछ र पो निकै लागू 😁😀
@robetrai6192
@robetrai6192 3 жыл бұрын
आमा जि नमस्ते 🙏💖
@kurumbangjohnjohnkurumbang9412
@kurumbangjohnjohnkurumbang9412 3 жыл бұрын
सेवा ढोग है आमा लाई
@gangachamlingrai6554
@gangachamlingrai6554 3 жыл бұрын
Lovely Aama she is still strong beautiful
@sumanatumbahangphe513
@sumanatumbahangphe513 3 жыл бұрын
Lovely Tumbahangphe phupu...
@limburai5629
@limburai5629 3 жыл бұрын
Aama ta sarai ramilo hunuhundo raicha 🙏🏻🙏🏻🙏🏻
@padamrajthingofficial6534
@padamrajthingofficial6534 3 жыл бұрын
बिस्वा सर मलाई सारै भाबुक बनयो यो आन्तर्बर्ताले आमाको दिर्गायुको कामना।
@longsaymongol1165
@longsaymongol1165 3 жыл бұрын
धेरै माया आमालाई दोलखाबाट हेर्दै छु हाम्रो आमा अब mno Dr.gopal Gurung संगठनमा आउदा हुन्छ जसले आफ्नो अस्तित्व सहित पहिचानलाई सुनिश्चित हुन्छ
@milankhatri7327
@milankhatri7327 3 жыл бұрын
Sewar0 Aama❤🙏
@heemuulimbu9106
@heemuulimbu9106 3 жыл бұрын
सेवारो आमा🙏🙏
@sanzuraikashyap6288
@sanzuraikashyap6288 3 жыл бұрын
Awww so lovely mommy 🙏🙏✊✊.ramailo mom xorako kurakani 👩‍👦👍👍👏👏.
@gitawanemlimbu9727
@gitawanemlimbu9727 3 жыл бұрын
अहिले कै सबै भन्दा मन परेको भलग है बिस्व दाइ आमा लाई सेवारो🙏
@srishmagarmagar6477
@srishmagarmagar6477 3 жыл бұрын
Dami dami
@pabitashahgurung8178
@pabitashahgurung8178 3 жыл бұрын
Kati ramailo ho Aama namaste 🙏❤️
@raidipendra7688
@raidipendra7688 3 жыл бұрын
Kati ramri aama miss you aama
@anielimboo993
@anielimboo993 3 жыл бұрын
Hjrko Ama yo agema pni kati active such a inspiration 🙏🙏
@magar11k
@magar11k 3 жыл бұрын
रमाईलो रैछ
@maheshtamang9893
@maheshtamang9893 3 жыл бұрын
Nice nice❤❤❤
@phungsatamling8865
@phungsatamling8865 3 жыл бұрын
विश्व भाईले आमालाई दिऐकाे सल्लाह सारै राम्रो लाग्याे है ।
@sunitarai4113
@sunitarai4113 Жыл бұрын
मलाई एकदमै मन पर्छ बिस्व लिम्बु🥰😍कति Age उमेर होला भनेर सोच्थे तर धेरै उमेर खाको नहुनु रहेछ मेरो दाइँ सगको पो था भो😊😄बिहेत गर्नु पर्छ हौ बुढेस कालमा साहारा त चाहिँयो नि है अामा को कुरा एकदम ठिक छ कति मिठास बोली अामा छोरा को🙏🙏मेरो त अामा नै छैन कति याद अायो अामालाई देखेर 😢😢😔
@dhawalrai9526
@dhawalrai9526 3 жыл бұрын
Aama sewaro💓💓💓🙏💓
@bishubasnet1185
@bishubasnet1185 3 жыл бұрын
Bishwo Bhai Ra aamalai sewaro
@dipkalarai1389
@dipkalarai1389 3 жыл бұрын
Awww 🥰 Biswo sir ko mummy dd kati ramailo ..
@ranmayarai8841
@ranmayarai8841 3 жыл бұрын
सेवारो आमा अरगानिक खानाले you are very strong woman on village
@ashmalimbulaksam5707
@ashmalimbulaksam5707 3 жыл бұрын
Sikkim ma MO chu.... Chito awnu paryo molai ❣️
@bimalarai2536
@bimalarai2536 3 жыл бұрын
So cute mom 😘😘
@rslgaming9647
@rslgaming9647 3 жыл бұрын
Aama xora ko kura le maan xoyo biswo ji ramro chaa hajur ko parshuti.
@lingdenaananda9431
@lingdenaananda9431 3 жыл бұрын
Tapai ko Aama ta Kati ramri hunu hudo rahex sir
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 45 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 49 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 45 МЛН