माओवादीको अचम्मको दाबी- बाघले मासु खान छाडेछ, माओवादी ८४ सम्म सरकारमा जाँदैन रे ! | Himalaya TV

  Рет қаралды 79,439

Himalaya TV

Himalaya TV

Күн бұрын

Пікірлер: 307
@Gfyuhhu
@Gfyuhhu Ай бұрын
राजनितिक सस्कार यस्तै गरि सिक्नुस अरु महासय हरु माओवादीहरु सच्चिनुस अरु एमाले काङ्ग्रेस भन्दा धेरै ठिक बुझेका छन जनताले 25:22 राजेन्द्र जि पर्ति सम्मान छ ❤❤
@Ingnam20402
@Ingnam20402 Ай бұрын
काग्रेस एमाले भन्दा माओवादी धेरै राम्रो रहेछ । 84 सालमा माओवादीलाई बहुमत दिएर बिजयी गराऔं ।
@RATH678
@RATH678 Ай бұрын
😂😂😂😂
@DeepanK.T
@DeepanK.T Ай бұрын
तिमी देऊ बहुमत म मेरो केरा दिन्छु खोओबादी लाई
@MinbahadurPunmagar-uh1kw
@MinbahadurPunmagar-uh1kw Ай бұрын
समग्रह मा बर्षमान पुन ज्यु को कुरा सकारात्कम छ कसैलाई पुर्बग्राही भएर घोच पिच गरेको देखिदैन जुन चै नेतामा हुने गुण हो
@rakeshchaulagai714
@rakeshchaulagai714 Ай бұрын
बर्समान को भब्यता मलाई मन पर्यो सत्य बोल्ने ,सभ्य बोल्ने नेपाल को नेता मध्यमा एक नम्बर होला सायद
@dineshrana4108
@dineshrana4108 Ай бұрын
Thukk nalaayek jasle aafnai desh deshbaasi ko hatyaa garyo indian ko nirdesan u sabhye r satye laagyo thukk Kamara
@st_ram
@st_ram Ай бұрын
माओवादी पार्टी होईन? एक बिचार हो ,एक आन्दोलन हो? एक परिवर्तनको आवाज हो , गरिब निमुखाहरुको आवाज र साथी हो , माओवादी देशमा भएको बेथिति विरुद्धको आवाज हो , माओवादी जिन्दावाद ✊🇳🇵
@AnilBohara-xy9uh
@AnilBohara-xy9uh Ай бұрын
अहिले आएर चाहिँ माओवादी ठिक लाग्न थाल्यो है। साथीभाइहरु
@roshankc1128
@roshankc1128 Ай бұрын
सत्तामा नहुदा कु्रा मात्र राम्रो गर्छन् जुनै पाटि पनि जब सता मा जान्छ आफ्नो व्यवहार देखाइ हाल्छ हजुर इ चोर फटहा आतंककारी हरु को काम पहिले पनि देखेका छौ नि
@AnilBohara-xy9uh
@AnilBohara-xy9uh Ай бұрын
@@roshankc1128तिमीले भनेको कुरा एकदम जायजछ तरपनि मान्छेले प्राक्टिकल कुरा गर्नपर्छ,अब अहिले तिमीले र मैले चाहँदैमा यी ठूला पार्टीहरूलाई क्लिक गरेर सिस्टमबाट डिलिट गर्नलाई सम्भव पनि छैन,चाहे राजावादीले जतिसुकै खम्बा चिथोरे पनि आकाश खस्नु जस्तै असम्भव काल्पनिक कुरा हो। हो देशमा भ्रष्टाचार छ,गरिबी छ, रोजगार छैन,महङ्गी छ,धेरै निराशा छ. सारांशमा भन्नुपर्दा यो पाली माओवादी सरकारमा हुँदा काम चाहिँ गरेको हो है,चाहे तिमी मान या नमान त्यो तिम्रो कुरा ,माओवादी नेताहरूले कमसेकम गल्ती त स्वीकार गरेका छन्।एमालेका र कांग्रेसका नेताहरू हेर भ्रष्टाचारमा चुर्लुम्मै छन्।झन् एमाले भन्ने पार्टीका नेता कार्यकर्ता त पार्टी र केपी ओलीको गुणगान गर्नमै व्यस्त छन्।पार्टी र केपी ओलीको बारेमा केही सोध्ने हुन्न भड्किहाल्छन् हो हामीले यिनीहरुलाई बढार्न त अहिले तत्काल सम्भव छैन। यो असम्भव कुरा पनि हो। हामीले यिनीहरु मध्येमा राम्रो काम गर्नेलाई सपोर्ट गर्न त सक्छौ नि
@AnilBohara-xy9uh
@AnilBohara-xy9uh Ай бұрын
@@roshankc1128 तिमीले भनेको कुरा एकदम जायजछ तरपनि मान्छेले प्राक्टिकल कुरा गर्नपर्छ,अब अहिले तिमीले र मैले चाहँदैमा यी ठूला पार्टीहरूलाई क्लिक गरेर सिस्टमबाट डिलिट गर्नलाई सम्भव पनि छैन,चाहे राजावादीले जतिसुकै खम्बा चिथोरे पनि आकाश खस्नु जस्तै असम्भव काल्पनिक कुरा हो। हो देशमा भ्रष्टाचार छ,गरिबी छ, रोजगार छैन,महङ्गी छ,धेरै निराशा छ. सारांशमा भन्नुपर्दा यो पाली माओवादी सरकारमा हुँदा काम चाहिँ गरेको हो है,चाहे तिमी मान या नमान त्यो तिम्रो कुरा ,माओवादी नेताहरूले कमसेकम गल्ती त स्वीकार गरेका छन्।एमालेका र कांग्रेसका नेताहरू हेर भ्रष्टाचारमा चुर्लुम्मै छन्।झन् एमाले भन्ने पार्टीका नेता कार्यकर्ता त पार्टी र केपी ओलीको गुणगान गर्नमै व्यस्त छन्।पार्टी र केपी ओलीको बारेमा केही सोध्ने हुन्न भड्किहाल्छन् हो हामीले यिनीहरुलाई बढार्न त अहिले तत्काल सम्भव छैन। यो असम्भव कुरा पनि हो। हामीले यिनीहरु मध्येमा राम्रो काम गर्नेलाई सपोर्ट गर्न त सक्छौ नि
@AnilBohara-xy9uh
@AnilBohara-xy9uh Ай бұрын
@@roshankc1128 तिमीले भनेको कुरा एकदम जायजछ तरपनि मान्छेले प्राक्टिकल कुरा गर्नपर्छ,अब अहिले तिमीले र मैले चाहँदैमा यी ठूला पार्टीहरूलाई क्लिक गरेर सिस्टमबाट डिलिट गर्नलाई सम्भव पनि छैन,चाहे राजावादीले जतिसुकै खम्बा चिथोरे पनि आकाश खस्नु जस्तै असम्भव काल्पनिक कुरा हो। हो देशमा भ्रष्टाचार छ,गरिबी छ, रोजगार छैन,महङ्गी छ,धेरै निराशा छ. सारांशमा भन्नुपर्दा यो पाली माओवादी सरकारमा हुँदा काम चाहिँ गरेको हो है,चाहे तिमी मान या नमान त्यो तिम्रो कुरा ,माओवादी नेताहरूले कमसेकम गल्ती त स्वीकार गरेका छन्।एमालेका र कांग्रेसका नेताहरू हेर भ्रष्टाचारमा चुर्लुम्मै छन्।झन् एमाले भन्ने पार्टीका नेता कार्यकर्ता त पार्टी र केपी ओलीको गुणगान गर्नमै व्यस्त छन्।पार्टी र केपी ओलीको बारेमा केही सोध्ने हुन्न भड्किहाल्छन् हो हामीले यिनीहरुलाई बढार्न त अहिले तत्काल सम्भव छैन। यो असम्भव कुरा पनि हो। हामीले यिनीहरु मध्येमा राम्रो काम गर्नेलाई सपोर्ट गर्न त सक्छौ नि
@kushalmagar5410
@kushalmagar5410 Ай бұрын
नेपाली बानी यहि त छ नि कसैले क्षणिकको लागि मिठी चिल्लो कुरा गरे पछी उसैको पछी लागेर त पछी पछात्तो मान छ यी नेपाल को सबै चोर नेता हुन यस्ता मीठो गफ दिएको वर्षौ भयो सबै दलाली तस्करी भस्ट्रचारी लुटेरा मात्रै हुन
@prakeshmagar3669
@prakeshmagar3669 Ай бұрын
परिवर्तनका एक धरोहर पात्र कमरेड अनन्त ज्यु , अब ८४ सम्म एमाले र काङ्ग्रेस जस्ता सडेका आलु तत्वहरु लाई सखाप पारे बलियो संग जनता कहाँ गएर प्रभाव तरिकाले भुमिका खेल्दै अघि बढ्न अनुरोध छ | देश बनाउने भनेको माओवादी मात्र हो | ✊✊✊
@purnathamsuhang6901
@purnathamsuhang6901 Ай бұрын
मलाई नै मनपर्ने पत्रकार हजुर हाे। सलुट अत्यन्तै सन्तुलन अन्तरबार्ता।
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn Ай бұрын
बर्शमान पुन ज्यु👃👃👃
@chakrachand1410
@chakrachand1410 Ай бұрын
Good thoughts, good leader!
@LalitMayal-o7k
@LalitMayal-o7k Ай бұрын
Great leader ❤❤❤
@kamalkhatri9655
@kamalkhatri9655 Ай бұрын
राजनैतिक संस्कार होस या पत्रकारिता को धर्म अत्यन्त सन्तुलित बहस। गणतन्त्रलाई सुधार गरेर जनमुखी बन्न सकोस्, अबको यात्रा साँच्चैको समाजवाद उन्मुख बन्न सकोस।
@mohanshrestha2853
@mohanshrestha2853 Ай бұрын
कांग्रेस एमाले भन्दा माओवादी नै ठिक जस्तो लाग्छ
@yambahadur8334
@yambahadur8334 Ай бұрын
Ma purano maobadi ahile rasapa sport hu hjr tar amale congress vanda maobadi dherai ramro party ho
@imanthapa7805
@imanthapa7805 Ай бұрын
उपचुनावमा १० भोत आएको कसले भन्ने हो
@AnilBohara-xy9uh
@AnilBohara-xy9uh Ай бұрын
@@imanthapa7805 तिमीले भनेको कुरा एकदम जायजछ तरपनि मान्छेले प्राक्टिकल कुरा गर्नपर्छ,अब अहिले तिमीले र मैले चाहँदैमा यी ठूला पार्टीहरूलाई क्लिक गरेर सिस्टमबाट डिलिट गर्नलाई सम्भव पनि छैन,चाहे राजावादीले जतिसुकै खम्बा चिथोरे पनि आकाश खस्नु जस्तै असम्भव काल्पनिक कुरा हो। हो देशमा भ्रष्टाचार छ,गरिबी छ, रोजगार छैन,महङ्गी छ,धेरै निराशा छ. सारांशमा भन्नुपर्दा यो पाली माओवादी सरकारमा हुँदा काम चाहिँ गरेको हो है,चाहे तिमी मान या नमान त्यो तिम्रो कुरा ,माओवादी नेताहरूले कमसेकम गल्ती त स्वीकार गरेका छन्।एमालेका र कांग्रेसका नेताहरू हेर भ्रष्टाचारमा चुर्लुम्मै छन्।झन् एमाले भन्ने पार्टीका नेता कार्यकर्ता त पार्टी र केपी ओलीको गुणगान गर्नमै व्यस्त छन्।पार्टी र केपी ओलीको बारेमा केही सोध्ने हुन्न भड्किहाल्छन् हो हामीले यिनीहरुलाई बढार्न त अहिले तत्काल सम्भव छैन। यो असम्भव कुरा पनि हो। हामीले यिनीहरु मध्येमा राम्रो काम गर्नेलाई सपोर्ट गर्न त सक्छौ नि
@somlalsubedi6479
@somlalsubedi6479 Ай бұрын
कति मिठो र सालिन जवाफ र प्रस्तुति वर्षमान पुनज्यूको
@kamalatamang-ru4li
@kamalatamang-ru4li 27 күн бұрын
निकै सन्तुलित र सकारात्मक संवाद प्रती कृतज्ञ !!
@DineshThapa-k2c
@DineshThapa-k2c Ай бұрын
Kati ramro sabya kura
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
असाध्यै राम्रो लाग्यो माननीय बर्षमान ज्युको ।शान्त सौम्य भद्र नेता
@rijanranamagar4508
@rijanranamagar4508 Ай бұрын
Good Barsaman pun❤❤🎉🎉🎉
@TejRoka-ej3hp
@TejRoka-ej3hp Ай бұрын
सबै जसो पाटिका नेताको कुरासुन्दा राजनीतिक र तर्कसंगत कुरा माओवादी कै नेताले गरेको सुनिन्छ ८४ मा माओवादी लाई एकचोटी मौका दिनेसोच आयो ।
@Nabingurung341
@Nabingurung341 Ай бұрын
बर्षमानजीको अन्तरबार्ता हेरे पछि शालिन बर्षमान प्रति आशा जागेर आयो।
@cnnnepal7052
@cnnnepal7052 Ай бұрын
वर्षमान जिले व्यालेन्स मिलाएर बोल्नु भयो प्रचण्डलाई न्युट्रोलमा राख्नुभो!!
@lalitrana4223
@lalitrana4223 Ай бұрын
अरु पाटि भन्दा मायोबादि ठिक छ 👍✊
@DeviRajSunuwar-p1n
@DeviRajSunuwar-p1n Ай бұрын
Good
@milanrai4956
@milanrai4956 Ай бұрын
कङ्ग्रेस र एमाले भन्दा धेरै गुणा ठिक लाग्न थालेको छ ।
@DiluThapaMagar-t8o
@DiluThapaMagar-t8o Ай бұрын
पुराना पार्टीको तुलनामा नेकपा माओवादी पार्टी नै ठीक छ।
@Case-no.420
@Case-no.420 Ай бұрын
माओवादीको बिचार प्लस प्रचण्ड मन पर्छ,तर एक दुई जना सुनमान्छे अनि यस्तै खराब पात्रले पार्टी बदनाम बनाएर हो देशमा सबैले माओवादी काङ्ग्रेस अनि एमाले एउटै हुन्न भन्ने भास्य निमार्ण भएको???बैलैमा सुध्रिनुहोस काका
@Funnytime2048
@Funnytime2048 Ай бұрын
बिल्कुल बिल्कुल बिशेश गरि रोल्पाली सुनमान्छेहरुले माओवादी पार्टिलाई बदनाम बनाउदैछन है।
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
आदरणीय वरिष्ठ पत्रकार राजेन्द्र ज्यु लाई नमन
@ranjitphiyak6184
@ranjitphiyak6184 Ай бұрын
अरु पार्टी को भन्दा माओवादी को बिचार राजनैतिक सस्कार राम्रोलाग्यो राम्रो छ बर्समान पुनको सालिन्ता साच्चै प्रसंशा योग्य छ जनता को जनजिबिका सुशासनको पक्षमा निरभिक्ता पुर्वक लागोस 84 मा जनताले मुल्यांकन गर्नेछ
@ArjunjhapaliArjunjhapali
@ArjunjhapaliArjunjhapali Ай бұрын
माओवादी जिन्दावाद ❤❤
@motishrestha5572
@motishrestha5572 3 күн бұрын
Good news
@madhusudankhadkagood5372
@madhusudankhadkagood5372 Ай бұрын
❤❤❤❤❤
@DipendrMagar
@DipendrMagar Ай бұрын
रोल्पा को एक वडा मा जम्मा ७० मत छ
@rajanadhikari8012
@rajanadhikari8012 27 күн бұрын
विकल्प माओबादी नै हो❤
@SundarDhital-q1z
@SundarDhital-q1z Ай бұрын
नमस्कार तथा शुभ-प्रभात श्री पशुपतिनाथले हामी सबैलाई कल्याण गरून् । #जय_भद्रकाली✊
@onlinetv3648
@onlinetv3648 Ай бұрын
सबै टुटेफुटेको माओवादी एक हौं । 🙏🙏✊✊
@RameshGaramja
@RameshGaramja Ай бұрын
@Limlux-k7b
@Limlux-k7b Ай бұрын
पत्रकार ज्यू गगन थापालाइ डाकेर धनराज गुरुङ लाई किन छनबिन नगरेको भनेर सोध्नु भयो?
@LokendraBahadur-q4g
@LokendraBahadur-q4g Ай бұрын
निस्वार्थ राजनीति ले मात्रै देश र जनता बिकास उन्मुख हुन्छ सबै क्षेत्र 🥀🌺🇳🇵🇳🇵
@D.B.Chintan
@D.B.Chintan Ай бұрын
साह्रै राम्रो बहस छ,वास्तविक रुपमा मा ले मा वाद के हो?पछिल्लो पुस्तालाइ राम्रो सङ्ग सम्झाउदै क्रान्ति लाई अगाडि बढाउनु पर्छ।
@BibekMandal-z7t
@BibekMandal-z7t Ай бұрын
माओवादीको दाबी सुनिसकेपछि, अब बाघले मासु खान छाड्नुभन्दा सत्ता र सरकारको कुरा झन बढी अनिश्चित देखिन्छ। राजनीति त केवल शब्दको खेल बनिसकेको छ, जसले जनताको चाहना र संघर्षको सम्मान गर्दैन।
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz Ай бұрын
अब माओबादि मात्र हो देस चलाउन सक्ने पार्टि सबैले बुझ्ने काम गरौ
@kamalmarasini-bw8uc
@kamalmarasini-bw8uc Ай бұрын
बाघले फलफुल खान मानेको छैन चेतना होस
@yemandarlami3208
@yemandarlami3208 Ай бұрын
तुलनात्मक रुपमा माओवादी नै ठिक बरु 😘
@bishwashpatel1070
@bishwashpatel1070 Ай бұрын
राजेन्द्र बानियाँ मलाई मनपर्ने पत्रकार हुन्। तर जसरी यिनी रबि लामिछानेको खेदो खन्छन् र रास्वपा सक्यो भने किसिमका भास्या सृजना गर्न खोज्छन् ,यो मन पर्दैन। पत्रकार निष्पक्ष हुनु पर्छ। राज्यले रबि लामिछानेलाई गरेको व्यवहार विरूद्ध बोल्न सक्नु पर्छ।
@chhabilalpun8282
@chhabilalpun8282 Ай бұрын
तिम्रो रछाने ठगले Tv चलाउँदा कसरी अरुको खेदो खन्थ्यो थाहा छ झोले ? आज सहकारी ठग रास्वपाकोआलोचना गर्दा तिमलाई त्यत्रो चिन्ता ?
@future2647
@future2647 Ай бұрын
सँगसँगै पत्रकारिता गरेको मान्छे एक्कासी उपप्रधान तथा गृहमन्त्री भएको कारणले गर्दा मनमा अलिकति जलन भएर राजेन्द्रजीले रबि लामिछाने लाई अलि खेदो गरेको जस्तो गर्नुभएको होला भन्ने लाग्छ मलाई। हुन त यो मानवीय स्वाभाव नै हो जस्तो लाग्छ।
@happymoment5221
@happymoment5221 Ай бұрын
@StoryBook-q8v
@StoryBook-q8v Ай бұрын
Ho ni khanal jee sanga ko aghillo interview hernu ta Dhamala ko star ma aaka chan e Rajendra .
@theminiworldNepal
@theminiworldNepal Ай бұрын
गति छाडा मुख छाडा एमाले को वोली र अरु सुर्य थापा हरु भन्दा मावोबादिका नेता हरुका धेरै तार्किक बैचारिक विचार हरु छन् |
@seazal8925
@seazal8925 Ай бұрын
लास्टै wating तनि
@TekrajBK-r2l
@TekrajBK-r2l 14 күн бұрын
Great leader
@asishrana200
@asishrana200 Ай бұрын
बर्षमान पुन माओवादी 👍️👍️
@KavyaSharma-v8k
@KavyaSharma-v8k Ай бұрын
माओवादीले बारम्बार सत्ता वा सहयोगको वचन दिए पनि त्यसको पालना गर्न सकेका छैनन्, जसले जनताको विश्वास गुमाएको छ।
@KavyaSharma-v8k
@KavyaSharma-v8k Ай бұрын
माओवादीको नेतृत्वले बारम्बार अस्थिरता र अराजकता सिर्जना गरेको छ, जसले मुलुकलाई कठिन अवस्थामा पुर्‍याएको छ।
@SandipPuri-zf3rm
@SandipPuri-zf3rm Ай бұрын
अहिले को आवश्यकता माओवादी केन्द्र
@AachalRai-z8x
@AachalRai-z8x Ай бұрын
नेपालको समस्याहरूको समाधानमा ध्यान दिनुको सट्टा यस्ता अनावश्यक दाबीहरूको पछाडि समय खर्च गर्नु जनताको अपेक्षासँग मेल खाँदैन
@ChinchinYdv
@ChinchinYdv Ай бұрын
संघर्षको नाममा निर्दोष नागरिकको हत्या - माओवादी संघर्षको क्रममा धेरै निर्दोष नागरिकको हत्या भएको छ, जसले समाजलाई ठूलो कष्ट दिएको छ।
@narayanacharya103
@narayanacharya103 Ай бұрын
प्रचण्डको नेतृत्वमा जनताको अपेक्षाभन्दा टाढाको राजनीति: प्रचण्ड पहिलो पटक बहुमतसहित प्रधानमन्त्री बनेका बेलामा जनताले ठूलै आशा गरेका थिए। उहाँको नेतृत्वमा राष्ट्रमा नयाँ दिशा आउने र विगतका कमजोरीलाई सुधार गर्ने अपेक्षा गरिएको थियो। तर, सत्ता सम्हाल्ने बित्तिकै राष्ट्रपतिको उम्मेदवारीको विषयमा विवाद र प्रधानसेनापतिको विषयमा झगडाजस्ता मुद्दाहरू प्राथमिकतामा परे। जनताले सोचेजस्तो क्रान्तिकारी परिवर्तनको सट्टा सत्ता चलाउने पुरानै शैलीलाई निरन्तरता दिने प्रवृत्ति देखियो। नौ महिनासम्मको शासनकालमा जनताको नाममा ठोस काम नगर्दा, आशा निराशामा बदलियो। “काफल पाक्यो” र “बीउ कोयो” जस्ता नारामा समय व्यर्थ पारिएको आभास भयो। यसले गर्दा चुनावमा पार्टीको पराजय सुनिश्चित भयो। तीन पटक सत्तामा पुग्दा पनि प्रचण्डको नेतृत्व ढुलमुल नै रह्यो। केपी ओलीकै पथ अनुकरण गर्ने, भ्रष्टाचारविरुद्ध कुनै ठोस कदम नचाल्ने र राष्ट्रिय मुद्धामा निरन्तर मौन बस्ने प्रवृत्तिले प्रचण्डको छविलाई कमजोर बनायो। भ्रष्टाचार निर्मूल गर्ने, विद्युत् लोडसेडिङ अन्त्य गर्नेजस्ता उपलब्धिहरू नारायणकाजी, जनार्दन शर्माजस्ता नेताहरूको देन मानिन्छ। तर, प्रचण्डको नेतृत्वमा यस्तो कुनै ठोस उपलब्धि देखिएन। विचारहीन राजनीति र निर्णयशून्यताले उहाँको छवि झनै कमजोर बनाएको छ। हालसालै उहाँले पार्टी एकताको कार्ड खेल्दै आन्तरिक गुटबन्दीमा बहुमत सुनिश्चित गर्ने प्रयास गरेका छन्। तर, यसले पार्टीको भित्री एकता भन्दा पनि व्यक्तिगत सत्ताको स्वाद लिने चाहनालाई प्रष्ट पारेको छ। जनताले प्रचण्डको राजनीतिक तौल पहिले नै नापिसकेका छन्। विगत ३५ वर्षमा केही पनि परिवर्तन गर्न नसकेको नेतृत्वलाई पछ्याउनु भनेको देश र जनताको हितविपरीत हुने देखिन्छ। छिमेकी राष्ट्रहरूले नेपालको सिमा मिच्दा पनि मौन बस्ने, राष्ट्रिय हितका मुद्दामा चुप लाग्ने, र विदेशी प्रभावलाई प्राथमिकतामा राख्ने व्यवहारले प्रचण्ड नेतृत्वप्रति जनताको विश्वास हराउँदै गएको छ। यस अवस्थामा प्रचण्डलाई अझै पनि राष्ट्रको नेता मान्नु र देश निर्माणको अपेक्षा गर्नु गद्दारी सरह हुन सक्छ। अबको राजनीति र नेतृत्व यस्तो हुनुपर्छ जसले राष्ट्रियता, स्वाभिमान, र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न सकोस्। प्रचण्डको नेतृत्वहटाएर नया श्रीजनस्ल स्वच्छ छबीको नेता छानेर विगतका गल्तीबाट पाठ सिकेर अझै समयमै सुधार गर्न नसक्ने हो भने जनताले अर्को विकल्प खोज्न बाध्य हुनेछन्।
@SanjanaSah-g5o
@SanjanaSah-g5o Ай бұрын
माउबादीहरूले आफ्नो संघर्षमा धेरै हिंसात्मक विधिहरू अपनाएका छन्, जसका कारण लाखौं निर्दोष नागरिकको ज्यान गएको छ।
@RiyaShah-t2l
@RiyaShah-t2l Ай бұрын
कति खराब स्वभाव भएको होस्, कहिले पनि अरुलाई दुख दिनु भनेको छ।
@kamaldanagi7461
@kamaldanagi7461 Ай бұрын
Political culture ❤❤
@AachalRai-z8x
@AachalRai-z8x Ай бұрын
यस्ता अव्यावहारिक र विचित्र दाबीहरूले नेपालमा राजनीतिक अस्थिरता र अविश्वासको वातावरण सिर्जना गर्छन्
@santoshtimalsina8532
@santoshtimalsina8532 26 күн бұрын
एकदम सन्तुलित नेता वर्षमान ।
@SanjanaSah-g5o
@SanjanaSah-g5o Ай бұрын
सिद्धान्तिक अस्थिरता: माउबादीहरूको विचारधारा समय समयमा परिवर्तन भएको छ, जसले उनीहरूको कार्यशैलीलाई अस्थिर बनाएको छ।
@gopaloli8536
@gopaloli8536 Ай бұрын
म मावाबादि थिए अझै छु भबिस्य मा पनि हुनेछु केपि गफाडी भनदा मावाबादि 10 गुणा राम्रो छ
@uniquedeep492
@uniquedeep492 Ай бұрын
माओवादी जिन्दावाद
@KavyaSharma-v8k
@KavyaSharma-v8k Ай бұрын
माओवादीले धेरै समयदेखि सत्ता पाएको भए पनि मुलुकका महत्वपूर्ण समस्याहरूको समाधानमा कुनै सकारात्मक कदम उठाएको छैन।
@AashuYadav-p7h
@AashuYadav-p7h Ай бұрын
कसरी भनौं, बाघले मासु खान छाड्यो भन्ने दाबी साँचो भए, अब राजनीति पनि जसरी बनिरहेको छ, त्यति नै अचम्मको कुरा हो। माओवादीको भनाइ भन्दा उनीहरूको कार्यशैली अझ धेरै अचम्मको छ!
@BadriRijal-uf9ow
@BadriRijal-uf9ow Ай бұрын
ठुलो दलको बैसाखी तेकेर सरकार मा जानू मावोबादिको लागि हानी कारक नै हुन्छ , जनताको आवाज , जनताको हित , रास्तृयता को मुद्दा , हितमा काम गर्नु नै बेस हुन्छ 2084 सम्म , तथा आगामी दिनमा !
@SanjanaSah-g5o
@SanjanaSah-g5o Ай бұрын
माउबादी संघर्षले समाजमा अराजकता र अशान्ति फैलाएको छ, जसका कारण जनजीवन प्रभावित भएको छ।
@BibekMandal-z7t
@BibekMandal-z7t Ай бұрын
८४ सम्म सरकारमा नजाने भन्ने भनाइ माओवादीको विश्वासको गहिराइ देखाउँछ कि उनीहरू साँचो अर्थमा देशको नेतृत्वमा आउन चाहन्छन् वा छैनन्, त्यो अझै अस्पष्ट छ। यस्तो अचम्मको बयानको पछि के लुकेको छ?
@ChinchinYdv
@ChinchinYdv Ай бұрын
माओवादी नेता र कार्यकर्ताहरूले भ्रष्टाचार र पारदर्शिता नदेखाउँदै, जनताको विश्वासलाई गुमाए।
@BibekMandal-z7t
@BibekMandal-z7t Ай бұрын
बाघले मासु खान छाड्यो भने, अब माओवादीको सन्देशले भनेको के हो? राजनीति र विश्वासको बीचमा चिताएको भालुको जस्तो देखिन्छ। यस्ता अचम्मका दाबीले जनतालाई के सन्देश दिन्छ?
@SanjanaSah-g5o
@SanjanaSah-g5o Ай бұрын
समाजको विभाजन: माउबादीहरूको आन्दोलनले समाजमा गहिरो विभाजनको वातावरण सिर्जना गरेको छ, जसले समाजलाई एकजुट बनाउन गाह्रो बनाएको छ।
@ChinchinYdv
@ChinchinYdv Ай бұрын
माओवादीहरूको क्रियाकलापमा अत्याचार र हिंसा बढेको थियो, जसले समाजमा डर र अशान्ति फैलायो
@SanjanaSah-g5o
@SanjanaSah-g5o Ай бұрын
माउबादीहरूको गतिविधिले राष्ट्रिय सुरक्षा संकट निम्त्याएको छ र सरकारलाई युद्धस्तरको सुरक्षा चुनौतीहरू दिइएको छ।
@AnkitaPradhan-j3q
@AnkitaPradhan-j3q Ай бұрын
माओवादीका नीतिहरूले जनताको स्वतन्त्रता र अधिकारलाई कदर नगरी तिनीहरूको स्वतन्त्रता सीमित गरेको देखिन्छ।
@BibekMandal-z7t
@BibekMandal-z7t Ай бұрын
माओवादीको दाबीको पछाडि एउटा छिपा भावनात्मक खेल छ, जसले उनीहरूको रणनीतिक अस्थिरता र भ्रमलाई उजागर गर्छ। राजनीति के हो भने, यहाँको स्थायित्वको कमी र भ्रामक दाबीहरूको मूल्य के हो?
@AashuYadav-p7h
@AashuYadav-p7h Ай бұрын
माओवादीको ८४ सम्म सरकारमा नजाने कुरा के हो भने जस्तो उनीहरूलाई अझै नयाँ बाटो चाहिएको छ। सरकारमा नजाने कुरा, यस्ता अचम्मका बयान पार्टीको विश्वसनीयता घटाउने मात्र हो।
@Cham-d9j
@Cham-d9j Ай бұрын
एमाले काङ्ग्रेस भन्दा धेरै राम्रो देखियो माओवादी अझै जन्ताको मुद्दा उथाउनुस कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक को जोद दिनुस
@SanjanaSah-g5o
@SanjanaSah-g5o Ай бұрын
सशस्त्र संघर्षको मात्र विकल्प: माउबादीहरूले सशस्त्र संघर्षलाई मात्र समाधानको उपाय मानेर शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रिया अवहेलना गरेका छन्।
@AashuYadav-p7h
@AashuYadav-p7h Ай бұрын
बाघले मासु खान छाडे भने कस्तो भविष्य होला भन्ने कुरा साँचो छ, तर माओवादीको दाबी र ८४ सम्म सरकारमा नजाने निर्णय भने अझ अचम्मको कुरा हो। नीति र विचारको स्थिरता कुन बेला देखिन्छ?
@SanjanaSah-g5o
@SanjanaSah-g5o Ай бұрын
माउबादीहरूले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने प्रयास गरेका छन् र जनताका अधिकारलाई सीमित गरेका छन्।
@AachalRai-z8x
@AachalRai-z8x Ай бұрын
जनताको भलाई भन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिने मोवाबादी पार्टीका नेताहरूको अपारदर्शिता अब सहन नसकिने भयो
@homgurung7189
@homgurung7189 Ай бұрын
❤❤
@prakashkusari
@prakashkusari Ай бұрын
❤❤❤😊
@nareshshahi7021
@nareshshahi7021 Ай бұрын
Mawobadi le aba kehi garcha tyo ta pakka ho
@swarnimrai1117
@swarnimrai1117 Ай бұрын
Ramro leader hun barshaman kaka
@kiranajiyar84
@kiranajiyar84 Ай бұрын
अरुको बुद्धिमा राजा हुनु भन्दा आफ्नो बुद्धि मा जोगि हुन बेश😂❤
@SanjanaSah-g5o
@SanjanaSah-g5o Ай бұрын
माउबादीको विद्रोह र संघर्षले देशको अर्थतन्त्रमा गम्भीर नोक्सान पुर्याएको छ, जसका कारण धेरै लगानी र विकास अवरुद्ध भएको छ।
@SamjhanaRai-l7k
@SamjhanaRai-l7k Ай бұрын
पार्टीका नेता मात्र आफ्नो व्यक्तिगत हितका लागि लडिरहेका छन्, जसले देशको विकासलाई रोकिरहेको छ
@ChinchinYdv
@ChinchinYdv Ай бұрын
माओवादीहरूले कानूनी प्रक्रियामा हस्तक्षेप गर्दै, न्यायिक प्रणालीको विश्वसनीयता कम गर्यो।
@Nepaldpp
@Nepaldpp Ай бұрын
Barshaman pun is good Leader.with stunning deplomacy.
@rameshkhadka9186
@rameshkhadka9186 Ай бұрын
सुन तस्करीको नाईके लिडे
@nabinbiswakarma5062
@nabinbiswakarma5062 Ай бұрын
माओबादि भएको म पनि है 84 मा हाने हो
@Yambahadur-le6cn
@Yambahadur-le6cn Ай бұрын
माओवाद जिन्दाबाद
@AashuYadav-p7h
@AashuYadav-p7h Ай бұрын
माओवादीको दाबीले भनेको जस्तो बाघले मासु खान छाडे भने, अब सरकार पनि कसरी काम गर्ने? साँचो भने राजनीति र शक्ति संघर्षले पनि आत्मसमर्पण गर्ने बाटो खोजिरहेको जस्तो लाग्छ।
@BudhimanSunar-l2f
@BudhimanSunar-l2f Ай бұрын
✊✊
@FrontlineMedianp
@FrontlineMedianp Ай бұрын
बाघको कुरा गर्नुअघि आफ्ना गुनासो समाधान गर्नुहोस् "बाघले मासु खान छाडेको" भन्ने कुरा भनेको के हो? यदि माओवादीले जनताको समस्या समाधान गर्न सक्ने क्षमता राख्छ भने, जनताले त आफूलाई मासु खाँदै गरेको छैन भन्ने महसुस गर्न सक्छ। उनीहरूले राजनीतिक संघर्षको सट्टा जनतालाई वास्तविक विकास र सेवा दिनुहोस्, त्यसैमा ध्यान दिनुहोस्। बाघको आर्जन मात्रै गरेर काम हुँदैन! नोटबन्दी भन्दा बढी झूटो प्रचार ८४ वर्षसम्म सरकारमा नजाने कुरा भनेको के हो? यो एकदमै गैर-जिम्मेवार बयान हो। जनताको स्वास्थ्य, शिक्षा, रोजगार, र बाँच्ने अधिकारका लागि स्थिर सरकार चाहिन्छ। यदि माओवादी यसरी राजनीति गर्न चाहन्छ भने, साँचो जनताको कुरा नभइ आफ्नो राजनीतिक भक्ति र झूटो प्रचार गर्ने प्रयास गर्नु हुनेछ। राजनीतिक बहसको वास्तविक मुद्दाबाट ध्यान हताउने प्रयास माओवादीका नेता यस प्रकारका बयान दिनु भनेको मुद्दा र जनताको आवश्यकताबाट ध्यान बटुल्ने मात्र हो। यो राजनीतिक प्रतिस्पर्धा र आरोप-प्रत्यारोपको एक हिस्सा जस्तो लाग्छ। यदि माओवादी साँच्चै जनतालाई मद्दत गर्न चाहन्छ भने, आफ्ना दाबीको आधार र तिनीहरूको कार्य योजना प्रस्तुत गर्नुपर्छ। विकासको मार्गमा "बाघको दाबी"ले के भन्छ? बाघको सन्दर्भ उठाएर माओवादीले झट्ट कस्तो कुरा गर्न चाहेको हो थाहा छैन। तर, राजनीति र विकासका मुद्दामा यस्तो प्रकारका बयानले जनताको गम्भीर अपेक्षालाई पन्छाउँछ। जनताले रचनात्मक र कार्यकुशल सरकार चाहन्छ, न कि हानिकारक बकवास र अचम्मका बयान। कसरी ८४ वर्षसम्म सरकारमा नजाने कुरा जनतासँग मेल खान्छ? माओवादीको ८४ वर्षसम्म सरकारमा नजाने कुरा भनेको यस पार्टीको नेतृत्वमा रहेको निराशा र असफलताको संकेत हो। यदि उनीहरू सचेत र भविष्यप्रति समर्पित छन् भने, ८४ वर्षको सन्देशको अर्थ जनतालाई के हो? यसले केवल अन्य दलहरूसँगको सत्ता संघर्षको चित्र देखाउँछ, न कि समाज र राष्ट्रको वास्तविक हितको ध्यानमा राखेर काम गर्ने योजना।
@ChinchinYdv
@ChinchinYdv Ай бұрын
माओवादी विद्रोहले नेपालको आर्थिक विकासलाई रोक्दै, व्यापार र उद्योगमा ठूलो असर पुर्यायो।
@AnkitaPradhan-j3q
@AnkitaPradhan-j3q Ай бұрын
माओवादीहरूले सरकारमा रहेका बेला अर्थतन्त्रको सुधारका लागि ठोस नीति वा योजना ल्याउन सकेका छैनन्।
@GaneshGanesh-g6w3m
@GaneshGanesh-g6w3m 26 күн бұрын
सबभन्दा युद्धको बेला त्यो सङ्ग लडाइ भो त्यही सङ्ग हाट जोडेर जानू के राम्रो हो या मुर्खता के स्वार्थ ठूलो मान्छेको लागि मात्र स्वार्थ पुर्ती गर्नु थियो युद्ध
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h Ай бұрын
Rabi❤❤❤
@RebikaTamang-x8v
@RebikaTamang-x8v Ай бұрын
प्रचण्ड भारत को छोरा हो
@shankarkc7133
@shankarkc7133 Ай бұрын
गाउका मान्छे अमेरिका पुर्याइयो भन्ने शब्द एकोहोरो मात्र भयो !! दोहोरो बहस हुनु पर्थ्यो 😊
NEWS24 NEPAL
News24 Nepal
Рет қаралды 55
On Air With Sanjay #101 - Dr. Sanduk Ruit
1:27:55
Sanjay Silwal Gupta
Рет қаралды 181 М.