हामी नेपाली लाई बधाइ छ ।परिवार वाद लाई आफ्नो अमुल्य भोट दिएर दाहाल परिवारको उदारको लागि र आफ्नो अमुल्य भोट दिने सभासद को लागि
@madanghimireofficial_710 ай бұрын
हार्दिक बधाइ ❤
@IbrahimKha-mf3cc10 ай бұрын
जे होस् कांग्रेसले पनि माओवादीको पछिपछि लागेर राष्ट्रपति भएकै हो।
@narayanpariyar475510 ай бұрын
यो बिनाकामको रास्तृय सभा खारेज हुनु पर्छ।।
@RanjeetRai-sw2so10 ай бұрын
काङ्ग्रेस सबै रानाे बन्न खाेज्दाकाे फल हाे
@DikBahadurMagar-n5e10 ай бұрын
नवनिर्वाचित संविधानसभा अध्यक्ष ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!🎉🎉
@surajrokaya422110 ай бұрын
परिवार बनाउन सत्र मारिएपछि पनि हालिमुहालि छ
@sahadevawasthi841810 ай бұрын
ताली बजाउने रबीका टोली र ओलीका भक्त देख्दा अचम्म लाग्छ।
@चिरन्जिबिबस्कोटा10 ай бұрын
सत्ता प्राप्तिको निमित्तनै संघर्ष गर्ने रहेछ ।अब यस्ता भाषणको अर्थनै छैन ।
@ankrajbohara238410 ай бұрын
प्रचण्ड को परिवार वाद अब छोरी लाई प्रधानमन्त्री बनाउ।
@parvatibohara579110 ай бұрын
जहाँ परिवार बाद त्यहा भ्रष्टाचार जहाँ परिवार बाद त्यहा गरिबी अशिक्षा बलात्कार लुटतन्त्र झोले हरुले कहिले बुझ्ने । थुक्क झोले हो ।
@omkoirala651910 ай бұрын
शेरे अबत छेरे।
@RamAdhikari-p4p10 ай бұрын
न ।
@krishnadhungana307310 ай бұрын
प्रचन्नेको भाईले हेर हरिया गिंजा देखाको ।
@sujankhadkatv412310 ай бұрын
हिजो कांग्रेश ले छोरीबोक्यो भन्ने बा ले आज आफैले भाइ बोकेर दगुर्दै छन् आहा कति राम्रो सुहाको .... बधाई छ हामी लाइ बोक्ने भरिया हरु नि प्रसस्त छन् बोकाउने महाराज येउटै हुन्..अर्को को घाँटि मा पनि २६७४ को घन्टी बाडेर कुदाउदैछन उही बडाहाकिम ले ..जय होस्
@omkoirala651910 ай бұрын
सार्किले झन फिर्ता लिदैन।
@Chandra-wo7bn10 ай бұрын
बधाई छ
@omkoirala651910 ай бұрын
माओबादिका साम्सदहरु पनि प्रचण्डेका हलि हरुनै रहेछन। यस्ता हलि हरु बाटके आस।
@ChandraB.Khatri10 ай бұрын
अध्यक्ष भोएकोमा अचम्म छैन तर यो तमाशामा ताली बजाउने रबीका टोली र ओलीका भक्त देख्दा अचम्म लाग्छ। लाजनीती छी छी