अरूलाई कस्तो लाग्छ तर यो पटक प्रचण्ड प्रधानमंत्री हुँदा धेरै राम्राे काम गरेको छ इतिहासमै ठूला फायल खोलेर VIP नेतालाई जेल पुर्याएको छ राम्रोलाई राम्रो भन्नु सक्नु नै मानवता हो !😊
@pokhara49418 күн бұрын
कहा कसको खोल्यो अन्धभकत
@MaxwellBist18 күн бұрын
Kp oliko xauro
@BipulPanta18 күн бұрын
Giribandu khane ko samarthan ma pm hune sahakari thug Lai home minster banaune prachanda le ramro kaam garyo re
@user_rai_jetha18 күн бұрын
😂😂😂खुल्क्यायो आतंककारीले
@मनोजकेसुबेदि18 күн бұрын
@@pokhara494गिरिबन्धु टि स्टेटको फाइल खोल्न सुरु भको थियो
@Dhirenanupamn2k18 күн бұрын
बाको खल्तीबाट ५ सय चोरेर काठमाडौं आएको ऋषि धमलाको पनि सम्पत्ति छानबिन हुनुपर्छ।
@amitgurung337116 күн бұрын
ऋषिको सम्पत्ति पनि छानबिन हुन पर्छ कि कसो साथी हो .
@PawanSenchuri-mi8dr18 күн бұрын
Yo काजु के सारो रबि को पछि परेको। ८४ मा मावबादी र रस्पा लाई विश्वास गर्नुपर्छ।
@DilipKumarTamang-up9eu18 күн бұрын
Dhamala Fataha ho
@bibekneupane597518 күн бұрын
धमला 12 मध्यकाे एक भाइ हाे।
@DipakPariyar-l2r16 күн бұрын
तुच्छ प्रश्नको शालीन जवाफ।
@rajendrasapkota106618 күн бұрын
छानबिन माओवादीका नेतावाट होस
@RajaRaj-mc6qf18 күн бұрын
धमला मुन्छे ठिक छ है सबैको पछेमा बोल्छ यतिको पत्रकार चाहिँ हुनुपर्छ है सबै नेता भनौदा ठग अपराधी भस्टाचारी लुटेरा चोर हरुलाई तिमीहरू लुटेरा हौ भस्ट्र हौ यतिको नेतालाई अरुले भन्दैन है धनेबात धमला
@lalrawat81717 күн бұрын
माउबादी जिन्दावाद
@dambarkami831918 күн бұрын
Good luck Rabi sir ❤❤
@liladharbk345217 күн бұрын
धमलाकाे पनि छानबिन गराै
@DineshKhatri-w7p18 күн бұрын
अहिले मलाई माउवादी ठिक लाग्छ
@MrDeepak-Vlogs18 күн бұрын
great❤
@tulbahadurpun449118 күн бұрын
सबैलाई कारवाही गर्नुपर्छ।
@tejbogati852718 күн бұрын
गुड
@RambhadurBhandari-v5w18 күн бұрын
यसकाे कुरा सुनेर हासेा लान्छ
@kabirajphuyal214817 күн бұрын
अनि तपाईं शिक्षा मन्त्री बन्ने होला । केवल सत्ताको लागि मरिहत्ते
@karmadharmasewa18 күн бұрын
Nice interview
@RaViRavi-nk7je18 күн бұрын
84 मा घण्टी र माओवादी एक भएर चुनाव मा गयो भने अवस्य पनि बहुमत आउनेछ ।।
@sherkhadka315617 күн бұрын
धमला जि तिम्रो अडियो भिडियो आएको छ कसरी कुन बाट पैसा प्राइम टिभी चलेको छ ?? सम्पत्ति शुद्धीकरण तिमिलाइ लाग्दैन ??
@RaGagandhari18 күн бұрын
rishi dhamala ko pani garau
@manakamanaflute18 күн бұрын
ऋषि धमला र अरु को सम्पत्तिको छानबिन गर
@sherkhadka315617 күн бұрын
धमला जि तिम्रो अडियो भिडियो आएको छ कसरी पैसा प्राइम टिभी चलेको छ ?? सम्पत्ति शुद्धीकरण तिमिलाइ लाग्दैन ??
@jenishsharma453818 күн бұрын
Aaja ko interview herna ra sunna layak theyo... Dhanyabad mananiya uncle!!!
@rajendrasapkota106618 күн бұрын
छानबिन राजाले गर्नु पर्छ अनि मात्र निष्पक्ष हुन्छ
@deepakrajacharya30717 күн бұрын
आफ्नो पक्षमा ( काखमा बसिदिएपछि ) साथ दिएपछि चाेर ,डाकाँ , फटाहाकाे पक्षमा पनि जमेर बाेलिदाे रहेछ वा दुनियाँ ????????
@krishnamayakhatiwada724018 күн бұрын
यो धमला ले नेताहरुलाई बोलाउने अनि आफै मात्र बोल्ने यो पत्रुकार कहिले सुध्रीने हो ॥
@balkrishnagurung569018 күн бұрын
यो पाङ्गुदुरेको सम्पत्ति छानबिन गर्नु पर्दैन प्रतेक दिन नया नयाँ सुट कार घर यसको कसरी आयो यस्तो बगबास उट्पट्याङ्ग कुरा गरेर ६ महिना देखि एक करोड पटक रबिको नाम लिएको छ यो नालाएकलाइ रबिको भुतले किन सताको हो यसले बिपनामा मात्र होइन सपनामा पनि रबि देख्ने के रोग लागेछ। सम्पत्ति अब यो प्राणिको सुरु गर्नु पर्छ भनी किन भन्नू नसक्नु भाको माननिय ज्यु?
@ashesthapaliya376218 күн бұрын
यो धमलाले दिनमा 100 पटक रविको नाम नजपि स्वास्नि पाल्न सक्दैन
@DilipKumarTamang-up9eu18 күн бұрын
धादिङ बाट बाउ को कन्तुर को 500 चोरेर काठमाडौं छिरेका ऋषि धमला को सम्पत्तिको श्रोत के हो छानबिन गर्नुपर्छ
@rajendrasapkota106618 күн бұрын
ठगहरूको कुरा यस्तै हो एक पटक स्वागत नेपाल सङग बस गराउनु पर्छ
@shreedharacharya943418 күн бұрын
स्वागत नेपाल जत्तिको ठग अरु को होला र ?
@kirankc106818 күн бұрын
Devendra Kakale 100% Sahi Kura Garnu Vayo
@tejendraPrasai18 күн бұрын
आज काजु बडि भयछ
@shivakumarrai902718 күн бұрын
केपी,सेर बहादुर साथै गगन देखी सबै ऐमाले र काङग्रेसका नेताहरू सबैको छानमिन गर्नु प्रर्छ ।ठिक हो धमलालेको भनाई अनुसार ४६ साल देखी सबैको छान मिन गरै ।
@bhojchhetri875318 күн бұрын
सुशीला केसि ले एक भिडियो मा रबि लाई दुखी गरिब को पैसा खाने भनेर एक अन्तरबार्ता मा भनी सक्नु भएको छ त्यो बेला कुन अबस्थामा हुनुथ्यो?
@missongamerboy9918 күн бұрын
ऋषि धमला जोकर हो जोकर नै रहनेछ , यो पत्रकार हुन सक्दैन , पत्रकार हुन लायक को ब्यबाहार कहिल्यै देखिएन,
@milanniure471318 күн бұрын
लाजै नमानी स्वतन्त्र निस्पक्ष अदालत बनाईयो पो भन्छ यार😂😂
@thakurbhattarai188118 күн бұрын
शक्ति बस्नेत र सुनिल पौडेल ले बैक बाट लुटेको क्रमश:११केजी र ९ केजी सुन लुकाए - आहुती । कस्टडी मा लिएर छानबिन गर सरकार ।
@dhorpatantravelsofficial39618 күн бұрын
2/2 पटक सभासद भएर निर्बाचन क्षेत्र मा कुनै काम गर्न नसक्ने नेता
@Limlux-k7b17 күн бұрын
यो पत्रकार के पि ओलिको प्रबत्ता रहेछ किनकी प्रधान्मन्त्रीले येसो भने त्यसो भन्छन मात्र भनेको सुनिन्छ।
@ajitsharma9118 күн бұрын
देवेन्द्र र दिनानाथ लाई साेधाैं चन्द्र ढकाल काे लगानी कसरी बढ्याे?😂😂😂
@basudevtharu50118 күн бұрын
जङ्गली रुप अझै गाको रैनछ माओबादी को
@sunsunil217118 күн бұрын
Yestale Neta le k dabab dini hora ??
@rajendrasapkota106618 күн бұрын
य सम्पाती छानबिन गर्नु हुदैन
@LaxmanThapa-l7w18 күн бұрын
भ्रष्ट तस्कर एमाले कांग्रेस लाई पत्तासाफ गर्नु पर्छ नेपाल भरी बाट
@GurungSujal-g9g18 күн бұрын
राम्रो नेता
@hemkarnatumsha916117 күн бұрын
धमला प्शॐन गर्छन जवाफ सुन्दैनन्।
@tamangoneline367418 күн бұрын
यो काजु को पनी सम्पादी छानबिन गर्नु परछ कहा बाट आयो नेता को झोले नबको बाए कसरी टिबि सो खोल्न सकीनछ
@nandramkhadka877418 күн бұрын
आज ऋषि जी ले धेरै राम्रो कुरा गर्दै छन
@RaiGyanu-h8w18 күн бұрын
Yallai tw sahi lagi rax rabi jelma vayar
@bedbahadurpokharel398418 күн бұрын
Maobadi goood
@ujwalthebe304917 күн бұрын
सम्पती छानबीन यो ऋषि पागलको पहिले गर्नु पर्छ, यो पनि सिरोहियाको गोठाला होईन ।
@Subedi2848.18 күн бұрын
माओबादि केन्द्र जिन्दाबाद
@kiranravi100018 күн бұрын
aru neta vandaa prachand nai ramro neta ho unle sabai laai karbahi gardai thiye tra rato rat sarkar change vo yo garnu nai darayera ho
@bambahadur678318 күн бұрын
Rip
@shyambabuyadav373717 күн бұрын
ओरिसीजी कमबोलनु यो ओलली को नेतरुतो हो
@Vlogwithgovin18 күн бұрын
Ravilai xodnu paryo jay maobadi jay nepal
@RaiGyanu-h8w18 күн бұрын
Kaju Ali badhi nei khayo k ho ufreko ufrekei xa
@lalitlimbu424418 күн бұрын
अहिले माओवादी ठिक छ
@chinmagar852018 күн бұрын
कुनै दिन घिसारिनु पर्दा हामी पनि हेरमला काजु
@dineshkhanal395018 күн бұрын
Yestho ghu sanga intreview dina janai pani kastha kastha murkha hun vanai.
@tulasitara925518 күн бұрын
यो mg धमला कति धेरै खेदो खनेको रविको तेरो पनि सम्पति सुद्धीकरण गर्नु पर्छ अब
@bhuwanrc711518 күн бұрын
Jangali haru sarkar bahira bhyeko Rodan
@rajendrajoshi832918 күн бұрын
जिबि भागेन
@Mount_evrest17 күн бұрын
Asta fatah sanga k bahas yo ho tyo ho vanesi kaha ho ko ho .???
@ganeshbagale512818 күн бұрын
Proof vaya jo kasailai ni 6odnuhunna tara aafno kartut lukauna mithya aarop nalagauda ramro.
@pokhara49418 күн бұрын
बिचरा माओबादि बोलेर हुन्च शेरादरवार लुटपिट गर्ने नालायक आज रबि लाई जस्तै तिमिहरु लाई माओबादि लाई खोज गर्ने सबै अनुसन्धान गर्ने भने एक जना बाकि रह्दैन माओबादि भने ! ! !
Asto dhamala usle aso vanyo tesle vanyo vancha aakhir tyo kura kasaile vaneko gareko hudaina …kasle kaha vanyo van ta vannu parne kasaile vandhaina 😂😂
@OppoA58-z8v18 күн бұрын
Eauta chor le arko chor ko partirakshya garnu chor hari ko dharma ho.
@BhagbatiMagar-q1s16 күн бұрын
Yo dhotisanga kina interview lieako mananajew
@BimalKc-ov3kb18 күн бұрын
Yo parachand. Ravi.k.o.sari.radioko xoroharu hindu birodhi sonyya ganadhi ko dimaba ra amrican sukarakrita huna.
@shyamkc76118 күн бұрын
Yo kaju ko pani chanbin garnu parxa mula
@BipanPariyar-bi6ul18 күн бұрын
Sabai yekai patak ma kasari hunxa Testo afdero ma pni derai gareko ho patrakar gi tapima Pani positive Soch xaina aakhir tapipani Nepali ta ho
@Arjunbisi-n9c18 күн бұрын
Rishi le congress ra amalebat paisa khayeka xan tesaile kapo kalpit kura garer desma bhram xarna khoji rahekaxan, tetro kp ra congress ka bharstrachari ko parda fash garna kin chukeka hun, tesaile bhanne thau dherai xa, dal mein kuch kala hai.
@subedibhimp10017 күн бұрын
Yo devendra lai soda na rishi ji dang bata luteko adha doka gold lageko taile hoina teo pani xanbin garnu parxa bhanera yo fataha lai
@BidurRijal-o9m17 күн бұрын
काम छैन अब
@ganeshthapa666818 күн бұрын
Rishi ko samne ma ma hune vaya ek thappad handine yr
@narayanadhikari820518 күн бұрын
Rishi hawa arulai bolnai didaina
@girirajregmi411718 күн бұрын
Aale ramero Question garaho m.j
@tejbogati852718 күн бұрын
अबे बोल्न त दे धमला दाई
@amritkc830918 күн бұрын
Mabaodi ko asli rup nai yahe ho afu sarkar ma huda kahe nagarni ahela thulo kura garx tatro sarkari jagga manxa ko name ma rakhni tahe parchnda ho
@bhimpaudel789818 күн бұрын
Damala alu
@UmeshmagarMagar18 күн бұрын
Dhamla rip
@BhagbatiMagar-q1s16 күн бұрын
Yo dhoti sanga kina interview deako mananaijeu
@SurendraRanaMagar2718 күн бұрын
Desh ko galat ghatak pratrakaar ho yo kaju
@Dilrai123-k9p17 күн бұрын
यो जाठा बाह्रा भाइ को छट्पटी भाअको छ रबि छुट्ने बेला भो पत्रकार को रुपमा कुलङ्घार छि 😢
@kharakchand284518 күн бұрын
प्रचण्डले जुताखायकाे बिर्से छ
@kristan1818 күн бұрын
प्रचण्ड भएर त्यो बच्यो के पि भएको भए जेलमा नै हुन्थ्यो महोदय !
@gouravpoudyal17 күн бұрын
hahaha
@jumgurung-xq4or18 күн бұрын
ak जाना यूके ma बेसने कार्की थरको यूबक ले risi धमाल ले २ नम्बर को काम गर्थ्यों पहिला
@changemaind860118 күн бұрын
यो धमलाको चाक मा चिलाउनी पाएल्स छ कि क्याहो 😅😅😅😅😅😅😅😅
@shivaramtimalsina781718 күн бұрын
यो धमला पागल हो ,कालो धनको आडमा मात्र पत्रकार भएको हो यस्लाई केही था छैन
@sherkhadka315617 күн бұрын
धमला जि तिम्रो अडियो भिडियो आएको छ कसरी पैसा प्राइम टिभी चलेको छ ?? सम्पत्ति शुद्धीकरण तिमिलाइ लाग्दैन ??