‘प्रचण्डपथ : सडक कि सत्ता ?’ | Kantipur Samachar

  Рет қаралды 34,170

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

#kantipurconclave #kantipurtvhd
‘प्रचण्डपथ : सडक कि सत्ता ?’ | Kantipur Samachar
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер
@Nepaliinsaudi
@Nepaliinsaudi 2 күн бұрын
35:01 प्रचण्डको विकल्प छैन। अब ८४ मा प्रचण्ड वहुमतले विजयी गराउनु पर्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपती अवको विकल्प।
@balbahadurmorang2714
@balbahadurmorang2714 2 күн бұрын
प्रचन्ड कमरेड लाई प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउनु पर्छ अनि मात्र देशलमा सुशासन आउनेछ ✊
@9842822532
@9842822532 9 сағат бұрын
Veda
@gunjangunjan7676
@gunjangunjan7676 2 күн бұрын
प्रचण्ड ,नेपाली राजनीति को मियो हुन जस्तो लाग्छ। आफ्नो पार्टीको मत नपुग्दा उनले गर्न चाहेको गर्न सकेन । पछिल्लो पटक ,रबिलाई लियर प्रचण्डले जे जे गरे त्यो सम्झना योग्य छ। तर उनी देशभर जनतालाई एकीकृत गर्न र कार्यकर्तालाई हरघर घर पुगेर सचेत गराउन र एकीकृत गर्न चुके को पक्कै हो। अब प्रचण्ड र रबि , बालेन मिल्ने हो भने देश छिटो धनी र बिकशित हुने पक्का छ।
@dineshnakal1830
@dineshnakal1830 2 күн бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ल्याउनु पर्यो कम्रेड् प्रचण्ड भन्ने जति यता
@kiranthapamagar9730
@kiranthapamagar9730 Күн бұрын
प्रचण्ड हो आजको नेता सबै एको हौ।
@salbahadurgurung2705
@salbahadurgurung2705 2 күн бұрын
Good answer prachanda ko
@SanjelDada
@SanjelDada 2 күн бұрын
राष्ट्र नायक प्रचण्ड एक चोटि प्रचण्ड बहुमत हेर्न पाएनि हुन्थ्यो बुढा ले राम्रो काम गर्न खोजेको देखिन्छ
@prakash-joti
@prakash-joti 2 күн бұрын
समकालीन नेताहरुमा प्रचण्ड जत्तिको हाईट भएको नेता अरु कोहि देखिंदैन । कामको हिसाबले होस या योगदानको हिसाबले होस, त्याग तपस्या र बलिदानिको हिसाबले होस या भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा लिएको पहल कदमिका हिसाबले होस माओवादी केन्द्र र प्रचण्ड अरु सबै दल वा नेताहरु भन्दा अब्बल नै देखिन्छ ।
@krishnagopaltandukar7041
@krishnagopaltandukar7041 2 күн бұрын
Tr arab pati
@Dhiren-mustang
@Dhiren-mustang 2 күн бұрын
प्रचण्ड is प्रचण्ड
@NgeeChaa
@NgeeChaa 2 күн бұрын
प्रचण्ड ज्यू अर्काे चुनाब जीतनु भयाे भने । प्रधानमन्त्री प्रतिनिधि सभा बाट न कि जनताबाट चुनिनु चुनाब पर्ने र प्रधानमन्त्रीले पुरै 5 बर्ष काम गर्न पाउनु पर्ने व्यवथा ल्याउनु पर्याे । जस्ले कुर्सिकाे पछाडि लाग्नुपर्ने कुरा हटेर जान्थ्याे कि । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@santossantosh8030
@santossantosh8030 2 күн бұрын
काङ्ग्रेस एमाले भन्दा प्रचण्ड ठिक लाग्छ
@surendrabhandari7235
@surendrabhandari7235 2 күн бұрын
यो कान्तिपु भन्ने काङ्ग्रेस पार्टी हो यस्लाइ ठिक पार्नु
@lomanpariyar
@lomanpariyar 2 күн бұрын
युग लिडर🎉
@9842822532
@9842822532 9 сағат бұрын
Veda Thukka
@GomaGhimire-f2v
@GomaGhimire-f2v Күн бұрын
याे देश बिगार्ने कान्तिपुर पनि हाे
@BNR.Buddhi
@BNR.Buddhi 2 күн бұрын
आजका दिन सम्मका नेपाली राजनितीक नेतताहरु मध्ये र अहिलेसम्म जिवित नेपाली राजनीतिक मैदानमा प्रचण्ड जतिकाे हाईट नाईमामिक नेतृत्व राजनेता काेहि पनि छैन थिएन पनि।अब भबिस्यमा हुने कुरा भन्न सकिदैन काेहि निस्किन पनि सक्छ ।देशकाे राजनीति प्रचण्डकै वरिपरि घुमिरहेकाे छ प्रचण्डकै एजेन्डामा हिडिरहेकाे छ तर सरकार सन्चालनमा जनताले नेता र पार्टी चिन्न सकेन।जस्काे नीति उसैको नेतृत्व भएको भएपाे देशले सहि बाटाे लिन्थ्याे त ? नेपाली जनताले आशा र उपलब्धि चाहिँ प्रचण्ड र माओवादी बाट गर्छन अनि भाेट चाहिँ ३६ बर्ष देखि कांग्रेस र एमालेलाई दिन्छन ।याे गणतन्त्र ल्याउने प्रमुख पार्टी माओवादी हाे,माओबादिकाे एजेन्डामा देश हिडिरहेकाे छ तर त्याे शासन सन्चालनमा गणतन्त्रको बिरुद्धकाे पार्टीकाे हातमा जनताले जिम्मेवारी दिद‌ै आएकाछन त्याे नै मुख्य समस्या हाे हामी पछि पर्नुमा। जस्काे निति उसैको नेतृत्व भएमात्रै संविधान सहि तरिकाले कार्यान्वयनमा जान्छ भन्ने कुरा मनन् गर्न सक्नुपर्छ ।
@PawanSenchuri-mi8dr
@PawanSenchuri-mi8dr 2 күн бұрын
एक पल्त ८४ मा मावबादी अनि रास्पा लाई बहुमत मा लिनु पर्छ।
@kalyanadhikari2032
@kalyanadhikari2032 Күн бұрын
विचारका हिसाबमा तीन सिर्ष नेताहरु मध्य उन्दा नेता हुन् प्रचण्ड तर उनी चुकेका छन् धेरै पटक।
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 2 күн бұрын
अबआगामी दिनमा जनतासामू गएर रकेट गतिमा देशको विकास गर्नुपरो क प्रचण्ड
@anilbhattarai2466
@anilbhattarai2466 2 күн бұрын
प्रचण्ड सिहं हुन् ।
@9842822532
@9842822532 9 сағат бұрын
Thukka Veda
@kiranrasaili1687
@kiranrasaili1687 2 күн бұрын
great leader
@mohanpulami2427
@mohanpulami2427 2 күн бұрын
चोैरासिमा यकपटक मावबादिलाइ जिताउनु परछ र मावबादिको कानुन नीति हेर्नू परियो कस्तोखालको नियमनितिल्याउदोरहेछ
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 9 сағат бұрын
कान्तिपुर माफिया ग्रुप लाई बहिष्कार गरौं
@onlinetv3648
@onlinetv3648 Күн бұрын
माओवादी जिन्दावाद । प्रचण्ड जिन्दावाद । सबै टुटेफुटेका माओवादी एक हौं । ✊✊✊✊
@TamangMangal-h2u
@TamangMangal-h2u Күн бұрын
कांग्रेस एमाले भन्दा माओवादी ठिक छ
@xetri-xoro
@xetri-xoro Күн бұрын
प्रचण्ड राम्रो बेक्ति हुनुहुन्छ!!! एमाले काङेश ले कहिले आगाडि आउनै दिन्न!!! ८४ मा पनि उहि हो जुन अहिले हुनुहुन्छ!!!!❤❤❤❤
@SantoshSunar-f9h
@SantoshSunar-f9h Күн бұрын
Parchannda best leader in nepal
@YamranaMagar-r2b
@YamranaMagar-r2b 2 күн бұрын
Sahi lagyo
@Physics-i7k
@Physics-i7k Күн бұрын
Restra neta comrade prachanda
@ArjunBohara-q8j
@ArjunBohara-q8j 2 күн бұрын
त्यो प्रश्न कैलाश सिरियालाई सोध सोध्नु होला सर
@Lbkatuwal
@Lbkatuwal 2 күн бұрын
प्रत्यक्ष निर्बाचित कार्यकारी राष्टपती र पहिलो निर्बाचित राष्टपती प्रचण्ड भय मात्र देश समृद्ध बन्छ।❤✊
@gorkhali9560
@gorkhali9560 2 күн бұрын
Prachanda great leader of nepal 🇳🇵
@sanjumagar9846
@sanjumagar9846 19 сағат бұрын
nepal ko hero prachandra
@ShyamGhising-hq1vu
@ShyamGhising-hq1vu 2 күн бұрын
पातकी kantipur
@princetamang4075
@princetamang4075 2 күн бұрын
good luck prachanda
@LaxmanGC-n6m
@LaxmanGC-n6m 9 сағат бұрын
काङग्रेस एमाले को झोले मिडिया कान्तीपुर
@Shyakshrestha
@Shyakshrestha 2 күн бұрын
Mero desh ko president, maile direct chunna paunu parxa❤
@prakashbishwakarma5394
@prakashbishwakarma5394 2 күн бұрын
Great leader ✊✊✊
@dharmrajdhakal3249
@dharmrajdhakal3249 2 күн бұрын
अब नेपालमा प्रतक्ष्य कार्यकारी का लगी निर्वाचन र भोटका आधारमा मन्त्री प्रधानमन्त्री राष्ट्रपति को जिम्मा जनतामा जाउन सर मंजुर छौ त हामी
@PawanSenchuri-mi8dr
@PawanSenchuri-mi8dr 2 күн бұрын
८४ मा प्रचन्द प्रधानमन्त्री रबि गृहमन्त्री अनि मजा हुन्छ।
@keshabthapa7661
@keshabthapa7661 2 күн бұрын
Kasto lato ho time cai yo vanda agde 2,3 patk parchnd pardina mantri Huda k cholyr basya thyo la Manu yo vanda agdi j vayo vayo aba afnii astitio ghumna lako budha Lai aba 84 mAh pardhn mantri banuda Naya soch afnii dyis mAh dukh k ho pida k ho vanyra bujyka Lai xodnu ho vany yo dis ko halt k hola teshii lay aba hami sacyt hunu parxa jay das jay nepal 🙏🙏
@NgeeChaa
@NgeeChaa 2 күн бұрын
Thank You Kantipur Media Group Hejo ko Tactical Mistake लाई ध्यानमा राखि आज पुन : प्रसाण गरिदिनु भएकाेमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@memestudio56
@memestudio56 Күн бұрын
कान्तिपुर किन अलिक कडा रूपमा प्रचण्ड सँग प्रस्तुत हुन्छ??
@SantoshRana-v3m
@SantoshRana-v3m 2 күн бұрын
Good prachanda
@Ingnam20402
@Ingnam20402 Күн бұрын
८४ सालमा प्रचण्डलाई बहुमत दिएर हेरौं ।
@bishnushiwakoti765
@bishnushiwakoti765 2 күн бұрын
पर्तेछे raastrapati सासन लेउने पर्तिबत्ता लेउन पर्यो अनि बिचार गरिन्छ
@drsundarshyamjha525
@drsundarshyamjha525 Күн бұрын
बहादुर नेपालीहरुले देश चलाउन नसकेक‍ो।देश हराउने बेला नजीक आइसक्यो।अब जोगाउने कुनै बहादुर नेपाली जन्मया छैन।जय जय सियाराम।
@asishrana200
@asishrana200 15 сағат бұрын
प्रचण्ड 👍️👍️👍️👍️👍️
@bishnuadhikari9228
@bishnuadhikari9228 2 күн бұрын
1vot pakka
@NabinKhadka-r2f
@NabinKhadka-r2f 2 күн бұрын
एक चोटि 84 मा प्रचन्ड अर्थात माओबादिलाइ हेरु न त नेपाली जनताहरु एक चान्स दिउ ।जिताउ
@YamKunwar-lw8ng
@YamKunwar-lw8ng 11 сағат бұрын
84 प्रचण्डलाई वा मावोबादिलाइ जिताउने हो भने 100% देश डुब्छ।
@unluckybrose490
@unluckybrose490 8 сағат бұрын
झोले लथुवाको भाषा ​@@YamKunwar-lw8ng
@LaxmanThapa-l7w
@LaxmanThapa-l7w 2 күн бұрын
प्रचण्ड पनि खासै राम्रो मान्छे त होइन, तर सेरे, केपी भन्दा त हजार गुणा राम्रो मान्छे हो । नेपाली जनता ले यस विषयमा समीक्षा गर्नु पर्छ। प्रचण्ड लाई फेरि एक पटक मौका दिनु पर्छ।।
@surjan8656
@surjan8656 2 күн бұрын
Dear comred ❤❤
@kulbahadurthapa8193
@kulbahadurthapa8193 2 күн бұрын
Prachanda ko vichar sai ho jasto lagxa
@unluckybrose490
@unluckybrose490 8 сағат бұрын
प्रचण्ड नेताको पनि नेता हो यो कुराको हेक्का रहोस।
@DeepakAdhikari-dz1pe
@DeepakAdhikari-dz1pe 2 күн бұрын
राजनेता प्रचण्ड नै हो भन्ने प्रमाणीत भैसकेको छ🙏
@9842822532
@9842822532 9 сағат бұрын
Veda
@YamKunwar-lw8ng
@YamKunwar-lw8ng 12 сағат бұрын
मुख्य कुरा त कान्तिपुर मिडिया गुरुप नै बहिस्कार गरौ... अर्को कुरो प्रचण्ड नेपाल र नेपाली बिच tested नेता भैसकेका छ्न... फेल भैसकेको नेता हुन अब यी र यस्ता नेताहरुलाइ नेपाली जन्ताले पताउने छैनन।
@bishnupariyar8394
@bishnupariyar8394 2 күн бұрын
Kantipur group मुर्दाबाद .
@YogendraChidi-m1y
@YogendraChidi-m1y 2 күн бұрын
प्रचण्ड गफा सुनेर हासने उल्लु पत्रकार हरु झन गफाडि
@SagarThapa-qq8gn
@SagarThapa-qq8gn 4 сағат бұрын
प्रचण्डको भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नारा मकैसँगै पोलेर खाए ! सडियल !!
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 14 сағат бұрын
प्रतिपक्षी पार्टी हुन ५०% हुनपर्छ नेपाल मा प्रतिपक्षी छैन
@nepalboy9006
@nepalboy9006 2 күн бұрын
❤❤❤❤
@NarayanSingMoktan
@NarayanSingMoktan Күн бұрын
Kp ra sere banda ta orcharda nai ok❤❤
@feat_nomad
@feat_nomad 10 сағат бұрын
🙏🙏
@premyogiyogi8598
@premyogiyogi8598 3 күн бұрын
we love prachand
@NamahaOmkar
@NamahaOmkar Күн бұрын
पूजनीय अभिभावक राजसंस्थालाई राजा वनायर जनताबाट प्रत्यक्ष निरवाचित प्रधानमंत्री ,प्रदेशको खारेजी सहित ॐकार सनातनधर्मसापेक्ष नेपाल अधिराज्य बनाउनुपर्छ । प्रदेश बनाउनुपर्नेनैहोभने पूर्बमा कोशी प्रदेश ,मध्यमा गण्डकी प्रदेश र पस्चिममा कर्णाली प्रदेश (3) तिन प्रदेश भयपुग्छ । समयमै बुद्धि पुगायनभने देशमा भिषन आन्दोलन अबस्यम्भावि छ ।नमःॐकार।
@sangitamanju5059
@sangitamanju5059 3 күн бұрын
Bekar ma prachnda ko birod gariexa akhir good neta yinai raxan
@ashokbishwokarma6451
@ashokbishwokarma6451 2 күн бұрын
😂😂😂
@PrakashdahalPrakashdahal-k5s
@PrakashdahalPrakashdahal-k5s Күн бұрын
Ramro bahas
@ChurnaChhetri
@ChurnaChhetri 2 күн бұрын
पचड सई हो
@bedbkhadka859
@bedbkhadka859 Күн бұрын
रेाईलेा कहील्यै मसकीने भयेा
@beastinnepal
@beastinnepal Күн бұрын
भुत्रको समाकालिन देश लाई खोक्रो बानाउने लाई ख्यास्नु पर्ने गणतन्त्र स्वाँ
@gaighatcyber4263
@gaighatcyber4263 20 сағат бұрын
✊✊✊✊
@NawarajShrestha-wo3pd
@NawarajShrestha-wo3pd Күн бұрын
Prachanda ❤
@sashisedhai9119
@sashisedhai9119 2 күн бұрын
Gita was universal , but Krisna fail to implement (Mahabharata),people after comfort zone ,.......
@drsundarshyamjha525
@drsundarshyamjha525 Күн бұрын
नेपाल हराउने समय नजीकै आईसक्यो।
@dolponyisalschool2390
@dolponyisalschool2390 Күн бұрын
Prchand good
@Yambahadur-le6cn
@Yambahadur-le6cn 5 сағат бұрын
Hamro neta parchhanda
@user-fz7vw8xf5q
@user-fz7vw8xf5q 18 сағат бұрын
यस्तो काठे प्रचण्ड रे ! छविलाल हो छविलाल , के को प्रचणड यस्तो काठे
@ashokbishwokarma6451
@ashokbishwokarma6451 2 күн бұрын
शेरे भाको भए प्रस्न नै बुझने थिएन
@bimalaryal907
@bimalaryal907 Күн бұрын
Prachanda sudrexaa 😮😮
@peshalbhandari9694
@peshalbhandari9694 2 күн бұрын
एउटै जिब्रो देखिएन
@bikashrai7593
@bikashrai7593 2 күн бұрын
नेपालमा कोही पनि नेता कर्मचारी वकिल पुलिस पत्रकार अदालत कोही पनि छेनौं पाए सम्म सके सम्म सबैले देशलाई गरिब जनतालाई लुटेर आफ्नो पेट भर्ने हो
@deepthapa5499
@deepthapa5499 2 күн бұрын
Gantantra sirf dalal,brastachari,neta haruko laghi matra ho,jati bhuke,khoke pani kehi hune wala chaina,jaba samma timi haruli fasi r janta le lakhetna din aaudai cha,
@LilaLilaBahadursaru
@LilaLilaBahadursaru 2 күн бұрын
साम्राज्यवाद र बिस्तारबाद काे डिजाइनमा देश सिध्याउन प्रयोग भएको कठ्पुतली लेन्डुप बफादार पाल्तु हो।भ्रम मात्र हो। देश सिक्किम फिजी कङ्गो युक्रेन अफ्गानिस्तान नाइजेरिया जस्तै बनाउने खेल जारी छ।
@mabeshdas6800
@mabeshdas6800 2 күн бұрын
प्रचण्ड कै कारणले गर्दा आज देश मा भ्रष्टाचार र अराजक जन्मेको हो अनि आजको परिणाम रास्पा , एमाले , काङ्ग्रेसले मौका को फाइदा उठाएको छन😢 जब सम्म येस्को छोरी लाई कुबेतमा घर को काममा न पठाए सम्म जनता को दुख बुज्दैन😢
@DeepSu1235541
@DeepSu1235541 Күн бұрын
Tush
@MEMOICON
@MEMOICON 22 сағат бұрын
Nayak
@YagyaPandey-s2d
@YagyaPandey-s2d 2 күн бұрын
Tpaiharule phile aafu pribar doshro party lastma des r janta herne prabreti chhodi thik ulta garnus, ntra jantale lkhetchhan.
@ThapakhemThapa
@ThapakhemThapa 2 күн бұрын
Hasyspad ko coment haru dekhiyo yi neta harunai desko bikas lai 200 barsa pachi dhakelne ko karan hun
@YagyaPandey-s2d
@YagyaPandey-s2d 2 күн бұрын
Balenle party kholepachhi tpai purana party yekai thaunma aayepni harnuhunchh.
@bedbkhadka859
@bedbkhadka859 Күн бұрын
पानी माथी ओवानेा हुईदैन
@buddhakulung1910
@buddhakulung1910 Күн бұрын
Prachanda pm bhayo bhane matrai desh le nikash paunex ra ganatantra sudrit hunex, Aba 84 ma Maobadi ra Rasapa lai bahumat diyera janta le test garnu pardax
@govindabasnet8600
@govindabasnet8600 9 сағат бұрын
Timro moja thik vayena PM vayeko manxe, timro dress code vayena
@narendrapandey8055
@narendrapandey8055 19 сағат бұрын
Aaj gafadi gafadi ko antrbarta hune bho 12 bgai tv kantipur ko 12 bgaiko no1 medita kantipur tv hehehehehe
@devrajlama6641
@devrajlama6641 21 сағат бұрын
Yo manche malai matra ho ki tapiai haru lai pani ustai ho ...plang plang dina man lagnney ..
@BibashKhadka-j9z
@BibashKhadka-j9z Күн бұрын
Yo bebastha falnu paryo launa parchanda sir
@narendrapandey8055
@narendrapandey8055 19 сағат бұрын
12 bhaiko sabai bhanda badmas midiya ko bhanyo bhane tyo ho kantipur damb grane arajak faikaune dhoti ko hk medita kantipur 12 bhai hait hait not good medita for nepal
@ckthapa7421
@ckthapa7421 22 сағат бұрын
Open foundation ko forum ma atankari hatyara haru ta aaune nai bhayo... Nepal ko samsaya communist party ho Ra manchey ko name ho prachanda
@BikalShrestha-fg1we
@BikalShrestha-fg1we Күн бұрын
Kp sere lae dyko vote prachandale pako vae desh arkoiiii vaesakthyoo
@Anjan-i1b
@Anjan-i1b Күн бұрын
देशलाई अपराध र लुट्को बेश्याखाना बनाएर कंगाल टाट हाहाकार कोलाहलमय अबस्थामा पुर्‍याउने नेपाल बर्बादिको यो जघन्य अपराधीलाई टुँडिखेलमा झुन्ड्याउन नसके सत्य हार्नेछ न्याय मर्नेछ।
@roshanbhattarai8456
@roshanbhattarai8456 2 күн бұрын
Jaba vayo rati taba prachanda tati... Satta ma huda kam na garni aile fai na fui ko furti.... 1-2 jana lai jail halnu matra kam ho PM ko? des kahile bikash huni..janata ko condition kaile sudrini?? timi jungle bata khali kutta aayera arab pati huni..timro pariwar sabai rajniti ma ani janata kolagi aajai pani kam garchu vanda hamle pattai dinu parni? yemale ..kongress..mawobadi..ghante sab fataha ho timaru...
@mingsherpa5726
@mingsherpa5726 2 күн бұрын
kantipur jasto media lai nepal bata khednu parxa sirohiya lai india deliver garepaxi matra sushasan aauxa
@narendrapandey8055
@narendrapandey8055 16 сағат бұрын
Prachand le tetro samuhkai kurai kura thikknparyo patrakar le t khasai janta oratiko question gran saken naya naya patrakar 12 bgai kantipur ko patrakar ywaihad ko sanaye matra brbad bho patrakar le gafai gafma thikk parer gayo thukka puspkamal dahal
@Sangam-s3w
@Sangam-s3w 3 күн бұрын
देश त त्यस्तै हो, आफ्नो सातपुस्ते लाई पुग्नी पैसा चै कमायो //
@keshabthapa7661
@keshabthapa7661 2 күн бұрын
You are right bro ❤❤ yasta yasta cila gaf hanyr fare 84 mAh SATA power afno banyraa last mAh ekha vany ho tesaii lay aba vayda Janta lay jagnu parxa ra days banunu parxa aba..
Car Bubble vs Lamborghini
00:33
Stokes Twins
Рет қаралды 43 МЛН
Motorbike Smashes Into Porsche! 😱
00:15
Caters Clips
Рет қаралды 23 МЛН
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 141 МЛН
Shisir Khanal Explains His Perspective on the Rabi Lamichhane!
29:59
Sanjay Silwal Gupta
Рет қаралды 28 М.
Car Bubble vs Lamborghini
00:33
Stokes Twins
Рет қаралды 43 МЛН