बालेन शाहा जिन्दाबाद❤❤ सबै राष्टप्रेमी जन्ताले बालेन लाई साथ दिनुपर्छ ❤❤❤
@ninja_gamer7403 Жыл бұрын
❤😅😅🎉
@premikapunmagar-xw3dg11 ай бұрын
भिसम,र,अरजुन,लमपसारबननेपरधानमतरिहाे
@krishnap.shrestha2703 ай бұрын
बालेन शाह ३ करोड नेपालीको धुकधुकी आसाको केन्द्र, छिटै प्रधान मन्त्री यही शुभ कामना , जय बालेन
@gobardhanpun7808 Жыл бұрын
बालेन सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵 I Am With Balen Sir JAI NEPAL 🇳🇵 अब नेपाली जनताहरुले हाम्रो लाई होईन राम्रो लाई भोट गरी सबै एकजुट भएर देश को बिकास गर्नु पर्छ। सर्ब प्रथम त नेपाल मै रोजगार को श्रीजना गर्नु पर्यौ। नेपाल मै उत्पादन भएको वस्तु नेपाल मै सद्पयोग हुनु पर्यौ। जस्तै उदहारण:- तरकारी, कपडा, चिनी, मासु र बिभीन्न दैनिक उपयोग सर सामान, साथै नेपाल देशै भरी हिन्दी फिल्म को रोक लगाई नेपाली फिल्म को प्रदर्शन गरी नेपाली चलचीत्र बोर्ड को बिकास गरी नेपाल र नेपाली को पहीचान् लाई कायम गरौ। नेपाल को हरेक बाउंड्री लाइन (बाऊडर ) मा कांडेतारको को ब्यबस्ता गरी, कडा भन्दा कडा कानूनी कार्रवाई को साथ BSF ( Border Security Force ) ब्यबस्ता गरे नेपाल / भारतमा हुने बिभीन्न प्रकार को घटना को समाधान हुनेछ। नेपाल र भारत मा पनी पासपोर्ट भिजा को बिधीकार्य सुरु हुन धेरै जरुरी छ । जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhimbahadurshrestha9240 Жыл бұрын
बालेन साहा नेपाल र नेपालिको महान नेता हुन अनन्त काल सम्म एस्तै अभियान रहि रहोस सचेत नेपाली जनता हरुको अपार साथ रहने छ जय देस नेपाल जय बालेन साहा र नेपाली जनता !❤❤❤❤❤❤❤😅😅😅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉
@cameronlembangg Жыл бұрын
बालेन देशको प्रधानमन्त्री बन्न यज्ञ र लाइक छ
@ManojyogiManoj-nh7nzАй бұрын
Balen is best
@krishnap.shrestha270 Жыл бұрын
बालेन शाह ज़िन्दाबाद I’m with Balen Shah
@DhurbaBdrThapa Жыл бұрын
बालेन शाहा जिन्दा बाद नेपाल काे मुहार अब बालेन शाहा ले नै फेर्नु हुन्छ ,देश भक्त बालेन शाहा 🙏🙏
@minalama328424 күн бұрын
I m with balen shaha
@dwarikarijal1921 Жыл бұрын
सही विश्लेषण।ाअब लाग्नु पर्छ।
@HomnathRegmi-vh4jy2 ай бұрын
अाउ बालेन देश र नेपाली लाई बनाउने तिमीनै हाै।जनता साथमा छन,कतीपनी बिचलीत नभई राम र कृष्ण झै अडीक भयर अधी बडनु हाेस,जय बालेन ।
@hiratamang946 Жыл бұрын
जस्को सोचनै देश र जनताको हित को बारेमा सोचेको हुन्छ उनै देशको असली हिरो हो बालेन मैले बनाउनु मिल्नी भए देशको जिम्मा दिने थियो जय बालेन
बालेन नै देशको नेतृतो गर्नु सक्ने क्षमता भको युवाहो जय बालेन
@sushil7567 Жыл бұрын
जय बालेन शाह अखण्ड नेपाल हर्क र ज्ञानेन्द्र लाइ साथदीउ सनंसारैभरीका नेपालीले अखण्ड नेपाल जीन्दाबाद जय बालेन अखण्ड नेपाल जीन्दाबाद धम्कीहैन कामगर नालायक हो❤❤❤❤❤❤❤❤❤❤
@budhilawati7654 Жыл бұрын
I am with Balen sahaa. माहानगर आफै एक सरकार हो।
@rajendradhukuchhu6496 Жыл бұрын
I m बालेन साह
@khemsuechauri8908 Жыл бұрын
यदि नेता बन्नुछ भने बालेन जस्ताे हुनु गेटर नेपाल र नेपालि काे हितमा काम गरने हिम्त छ बालेन साहाकाे जयहाेस
@palchhangyonzon5969 Жыл бұрын
वालेन् साह अब आउने दिनमा प्रधानमन्त्री हुनु जरुरी छ उसमा हिम्मत छ बाँकी लम्पसार बाद हो त्यस्ता भ्रष्टाचारी आउन दिन हुन्दैन
@shivakarki3033 Жыл бұрын
हो हिम्मतिलो नेपाली छोरो बालेन शाह solute छ।
@karnathapa8842 Жыл бұрын
राजतन्त्र पछि का जति पनि सरकार आए सबै इन्डियन दलाल हरु हुन ।देश प्रतिको माया कुनै प्रधानमन्त्री लाई भए न। अब नयाँ पार्टी खोलेर नेपाली जनता ले बालेन शाह लाई प्रधानमन्त्री बनाउनु पर्छ। धन्यबाद ।
@RudrashingBhamАй бұрын
सहि कुरा हाे
@syamchaudhary2279 Жыл бұрын
बालेन मन्त्री बन्नु पर्छ
@khojrajsedai860 Жыл бұрын
जय गरेट नेपाल जय बालेन
@mgr435 Жыл бұрын
अब बालेन हर्क साम्पाङ्ग मय देश हुनु पर्छ ।
@KedarGiri-f4z2 ай бұрын
बालेन साह जिन्दाबादI m with baalen हवाई प्राधिकरन लुटेरा हो
@harrykhadka8482 Жыл бұрын
i am बालेन सर जिनदाबाद🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@gautamgairal4787 Жыл бұрын
साउदिमा गयेर हेरौ नगर पालिका कति शक्ति साली हुन्छ भन्ने कुरा ।।।।बालेन साहा लेत अझै समये दियेर काम गर्दै छ्न्न बालेन साहा जिन्दा बाद❤❤❤❤❤❤
@sarmikhadka9772 Жыл бұрын
यो देश को रछया गर्ने मेयर नै पर्धानमन्त्रि बन्नु पर्छ जय नृपाल।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nirjoshi7662 Жыл бұрын
आई येम विथ बालेन शाश
@bijayprakashshahi493 Жыл бұрын
बालेनले राम्रो काम गरेका छन्। बालेनका बिरोधीहरु बिभिन्न बाहानामा कानुनी कुरा गरेका छन्। बिजय बालेन कै बिजय हुन्छ।
@RamMoktan-n7p Жыл бұрын
बालेन शाह प्रधान मन्त्री हुनु पर्छ
@sarmikhadka9772 Жыл бұрын
बालेन बाट मात्र देशको रछक हुनछ चाडै पर्धान मन्त्रि बन्नु पर्छ।जय नेपाल।❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sarojrai154 Жыл бұрын
जय देश जय बालेन 🌺🙏🙏
@amritkc6847 Жыл бұрын
बालेन सर कुनै राजनिति पाटिका कुहेका नेता जस्ताे हुनुहुन्न उहाँ स्वच्छ छवि र राम्रो बिचार भएका असल ब्यक्ति हुनुहुन्छ उहाँ जनता र देशकाे लागि सधैं राम्रो काम गर्ने मेयर साब हुनुहुन्छ
@AnilAlemagar-v3xАй бұрын
बालेन शाह जिन्दावाद जय बालेन
@Nikhil123-t9g Жыл бұрын
बालेन प्रधानमन्त्री बन्नु नेपाल को अन्तिम अशा हो
@bhuwanBishwokarma-e4t Жыл бұрын
❤❤❤
@premuprety1363 Жыл бұрын
Slot baensaha
@renukabk2912 Жыл бұрын
I AM BALEN SHAH❤❤❤❤❤
@Ombohara1980 Жыл бұрын
Balen shah -: 🔹 उ सँग सरलता छ ! 🔹उ सँग श्रेष्ठता छ ! 🔹उ सँग रचनात्मक्ता छ ! 🔹उ सँग सपना छ ! 🔹उ सँग योजना छ ! 🔹उ सँग नैतिकता छ ! 🔹उ सँग क्षमता छ ! 🔹उ सँग बैचारिक धरातल छ ! 🔹उ सँग सीप छ ! 🔹उ सँग कला छ ! 🔹उ सँग भावना छ ! 🔹उ सँग मित्रता छ ! 🔹उ सँग शिष्टता छ ! 🔹उ सँग आशा छ ! 🔹उ सँग जोस छ ! 🔹उ सँग जाँगर छ ! 🔹उ सँग अनुभव छ ! 🔹उ परिवर्तन चाहान्छ ! 🔹उ निरन्तरतामाथिको क्रम भंगता चाहान्छ ! 🔹उ हरेक प्रश्नहरुको उत्तर चाहान्छ ! 🔹उ बिकाश र समृद्धि चाहान्छ ! 🔹उ जनताको जीवन स्तरमा सुधार आओस् भन्ने चाहान्छ ! 🔹उ पद्धति बसाल्न चाहान्छ ! 🔹उ जनता र जनप्रतिनिधि बिचको सम्बन्ध बुझाउन चाहान्छ ! 🔹उ सकृयता चाहान्छ र सहभागिता चाहान्छ ! 🔹उ भष्ट्राचार बिरुद्द्को शून्य सहनशिलता चाहान्छ ! 🔹उ सडकहरु चम्किएका हेर्न चाहन्छ ! 🔹उ सुबिधा युक्त अस्पताल चाहान्छ ! 🔹उ काठमाडौं बासिको मुहार फेर्न चाहान्छ ! 🔹उ काठमाडौंले मुहार फेरेको हेर्न चाहान्छ ! 🔹उ शिक्षा प्रणालिलाई सुधार गर्न चाहान्छ ! आफ्नै आँखा अगाडि 🔹उस्ले फोहोर को कंसिगर देखेको छ ! 🔹उसले प्रदुशित बागमती देखेको छ ! 🔹उसले सडक दुर्घटना देखेको छ ! 🔹उसले कमजोर संरचनाका कारण भुकम्पको ध्वस्त भएको संरचना देखेको छ! 🔹उसले संस्कृति र सम्पदा मासिएको देखेको छ ! 🔹उसले निरपेक्ष गरिबीको चरमता देखेको छ ! 🔹उसले काठमाडौं भित्रै चेलिबेटीको गुहार सुनेको छ ! 🔹उसले स्कुलहरुको लापरबाहीले सन्तति बिग्रेका अभिभावकहरुको गुनासो सुनेको छ ! 🔹उसले दशकौं देखि मेलम्चीको सपना देखाई भोट मागेको र 🔹जितेको देखेको छ ! 🔹उसले हरेक घरमा पानी नभएका सुक्का धाराहरु देखेको छ ! 🔹उसले सरकारी र प्राईभेट अस्पतालको पक्षपात देखेको छ ! 🔹उसले वैदेशिक रोजगारीको निम्ति राजधानी मा आउने युवाहरुको जमात देखेको छ ! 🔹उसले बिजुलिको बिल तिर्दा लाग्ने सेवा ग्राही हरुको लाईन देखेको छ ! 🔹उसले वृद्धभत्ता पाउने बेला बैंकहरुमा लाग्ने वृद्धहरुको लाईन देखेको छ ! 🔹उसले सरकारी कामको लागि सरकारकै कर्मचारीहरुले लिने अनैतिक लाभ देखेको छ ! 🔹उसले त्यही घुस रकम लिने का महल देखेको छ भने दिनेका बेहाल देखेको छ ! 🔹उसले हरेक चोक चोक को ट्रफिक जाम देखेको छ अवस्थित सडकहरु देखेको छ ! 🔹उसले उजाड परेका खेलकुदका मैदान देखेको छ ! 🔹उसले मासिनलागेका सम्पदाहरु देखेको छ !
@Ombohara1980 Жыл бұрын
@@renukabk2912 I am balen's Wife 😂 .
@subashkhadka3505 Жыл бұрын
I am with Balan Shah 🙏🙏🙏🙏🙏🙏🙏❤❤❤👍👍👍👍
@netraneupane1700 Жыл бұрын
संसद भवन का कुकुरहरुलाई हटायर बालेन लाई pm बनाउनुपछ।
@atengabu7048 Жыл бұрын
11:00 अति अति सान्दर्भिक कुरा उठान छ। अवसरवादी घुस्नु नेपालको भयावह दुरदशा, पार्टीको संरक्षणमा छ।
@keshavkarki1370 Жыл бұрын
I'm with Balen Shah.All Nepalis should see Balen Shah as the Future Priminister of Nepal.
@tarabantawarai434011 ай бұрын
नमस्करछबलेन साहा सहि कुरा गर्नु हुन्नछ काम्पनि गरि ताख्नु भाकोछ सबै नेता हजुर हरु मिलेर नेपाल बनाउनुस नहजुर। बालेन जस्तै बन्ननु होस हजुर हरु🙏🙏🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@rajubogati2757 Жыл бұрын
नेपाल को राज नेता बालेन शाह महानगर का मियर मात्र नभयर नेपाल कै ढुकढुकी र आसा भरोसा का महान नेता हून सबै नेपाली ले बुझ्नुपर्छ जय देश जय सुशासन जय अखण्ड नेपाल। ❤
बालेन्द्र शाहलाई समर्थन गर्छौं,गर्छौं।प्रधनमन्त्री बन्न योग्य एकमात्र व्यक्ति हुन बालेन्द्र शाह। जय नेपाल।
@himalchanel3280 Жыл бұрын
नेपालीहरुको स्वभिमान नझुकोस कहिल्यै, देश समृद्धिको दृढसंकल्प लागेको पाइला कहिल्यै नरोकिउन ।। I'm with Balen Shah
@gopiramtripathi4569 Жыл бұрын
जय होस् आटेको सोचेको पुगोस् बालेन साहा जनताको चाहना हो
@kirankharel9642 Жыл бұрын
जन्ता भन्दा ठुलो कोई हुनै सक्दैन जन्ता बालेनको साथमा छौ।
@sitapoudel4142 Жыл бұрын
जय बालेन माहानगर पालिका काे मात्र नभए र देशकै माहान बेक्ति हुन बालेन जय हाेस
@giripokhrel2761 Жыл бұрын
हाई हाई बालेन भर्स्ट हरुलनई देशबाट नै निकालागर्नु पर्छ
@gobardhanpun7808 Жыл бұрын
I Am With Balen Sir JAI NEPAL 🇳🇵🇳🇵 Great Work Salute You Balen Sir एमाले पार्टी देश द्रोही, राष्ट्रघाती पार्टी हो यो कुरा सबै नेपाली जनताहरु लाई प्रस्ट जानकारी छ । धरानमा मेएर हर्क साङ्पाङ दाजुलाई काम गर्न नदीनु। चितवन मा रबी लामीछाने सर को बिरोध गर्ने मान्छे भनेकै एमाले पार्टी हो।
@brijennepal Жыл бұрын
जयहोबालेनसर
@arjunramtel8565 Жыл бұрын
We are with, mr balen Jay balen🙏🙏🙏🙏🙏 Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SarojkumarShrestha-s8fАй бұрын
बालेन लाई देश को प्रधानमन्त्री बनाउनु पर्छ। जय बालेन।
@mayavotri6187 Жыл бұрын
बालेन शाहा जिन्दावाद जय ग्रेटर नेपाल
@sonamsherpa7957 Жыл бұрын
I am with balen shaha🙏👏👏
@bijlalpandit2599 Жыл бұрын
जय बालेन जय गरेटर नेपाल
@yambdr1738 Жыл бұрын
We are AlWay with baLan shah🎉🎉🎉
@mohansubedi8584 Жыл бұрын
Very good balen shah ♥️💪
@DhurbaThapa-r3r Жыл бұрын
जय बालेन
@ramchandragiri6813 Жыл бұрын
बालेन शाह जय
@jaylaljaylal9862 Жыл бұрын
जय नेपाल बालेन
@prajinashakya6198 Жыл бұрын
बालेन शाह अरु नेताहरु ,राष्टृपतिले गलत गरेको भन्दा बालेन सर पृधानमन्तृी बन्न लायक र जनताको भावना बुझ्ने अरु पनि धेरै नेताहरु चाहिएको छ।
@ramc.g.9111 Жыл бұрын
जनताको भावना बुझ्ने भएर मात्र पुग्दैन, हिम्मत पनि भएको हुनुपर्छ। जय होस बालेनको।
@ankitabastola2012 Жыл бұрын
I am with Baleñdra Shah
@Tpj____namahangАй бұрын
हामी बालेन कै साथमा छाै
@prajinashakya6198 Жыл бұрын
अरु नेताहरु भन्दा बालेन शाह देशको लागि साहसी हुनुहुन्छ।तार लागिएको बिषयमा देशकै सफाइ रामृो गर्न खोज्दा मुद्दाको आराेप लगाउनु देशको हितमा छैन।
@sherbahadurlungwa8989 Жыл бұрын
I,m with Balen sir Jai Nepal.
@rrvlog27 Жыл бұрын
जय नेपाल🇳🇵🇳🇵
@DurgaParsadkafleАй бұрын
बालेन 👍️👍️👍️👍️👍️
@rabindraxettri8148 Жыл бұрын
I am with balen shaha Jay Nepal🇳🇵❤
@sumanthapa4853Ай бұрын
Jindabad balen sir good luck balen sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@wickgaming7357 Жыл бұрын
Jay Nepal jay balen
@puskarkumardahal3808 Жыл бұрын
Jaya nepal
@Janga..............453 Жыл бұрын
i am with बालेन शाह
@pardiguruseranipurbahokika4905 Жыл бұрын
Im with balen shah 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵jay bajen
@premdahal8734 Жыл бұрын
Very good balen ji
@GangaBaniya-sp6su4 ай бұрын
जय बालेन शाह जिन्दाबाद ा
@OfficialVishal282 Жыл бұрын
Balen shah nai Hunu parxa ko pm ❤
@narayanthakuri9877 Жыл бұрын
बालेन शाह Very good 🌹🌹👍️
@narudulal6481 Жыл бұрын
I’m with Balen shaha
@gangadevishrestha7509 Жыл бұрын
❤ सलुट बालेन शाह पधान मन्त्री पचनड याे देश मा बसन वा सत्ता मा नालायक छ
@GhanBahadur-dx8kx Жыл бұрын
I am with balen shah❤❤❤
@DHADINGEXPRESS1 Жыл бұрын
Jaya balen shah🇳🇵🇳🇵🇳🇵
@khumbahadurthapa6422 Жыл бұрын
I m balen saha
@ramchandrapaudel1727 Жыл бұрын
म बालेन शाहको पछमा छु।जय बालेन जय मातृभुमि
@santaparajuli2727 Жыл бұрын
I’m with Balen Shah
@cklimbu6523 Жыл бұрын
BBlean is great 🙏🙏🙏
@devichhetry8691 Жыл бұрын
I m with Balance Shah 🙏🙏🙏🙏🌺🌺🌺🌺
@chandrakantaniraula5550Ай бұрын
❤❤ime बालेन शाह❤❤
@omdevigurung2729 Жыл бұрын
I am with Balen Shah ❤
@atmaramram9921 Жыл бұрын
बालेन शाह काठमाण्डूको मात्र नेता होइन पुरा देशको नेता हुन । बालेन नेपाल आमाको सपूत हो ।
@JangabhdBasnet Жыл бұрын
बालेन प्रधानमन्त्रि हुन गे्टरनेपालका अहिले
@RamKumar-v6d2c2 ай бұрын
बालेन शाह जिन्दावाद
@yamprasadadhikari9037 Жыл бұрын
बालेन जिन्दावाद 🙏🇳🇵
@BirajKhadka-y8xАй бұрын
बालेसा जिन्दाबाद
@Gn143-m10 Жыл бұрын
Good balen👍👍👍
@kamalsharma933522 күн бұрын
नेपाल का एक ही आदमी हैं जो नेपाल का प्रधान मंत्री बन्ने लायक हैं l बालेन शाह को ही नेपाल का प्रधान मंत्री बनाना चाहिए l जय हिन्द जय नेपाल ऐसा नेता हर देश में होना चाहिए l