बालेनको काङ्ग्रेस एमालेका नेतालाई कडा चेतावनी - आइन्दा पार्टीको धङधङी बोकेर नआउनु Balen Shah News

  Рет қаралды 160,814

Wave Nepal

Wave Nepal

Күн бұрын

बालेनको काङ्ग्रेस एमालेका नेतालाई कडा चेतावनी - आइन्दा पार्टीको धङधङी बोकेर नआउनु Balen Shah News | Mahanagar News | Wave Nepal | Today News
#balenshah #todaysnews #wavenepal
-----------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 644
@user-gn4ts2ns1w
@user-gn4ts2ns1w 3 ай бұрын
यो गल्ती वडा अध्यक्षको होइन यसलाई चुनेर पठाउने भेड़ा जनताहरुको हो
@santoshgoodpaudel8686
@santoshgoodpaudel8686 3 ай бұрын
फटाहा हुन यी काङ्ग्रेस र एमालेका र मावोवादि नेताहरू सबै दले हरू हुुन ।
@user-rk1in9eg1l
@user-rk1in9eg1l 3 ай бұрын
गुड बालेन मेयर कहिले सम्म हाे पार्टीको भ्रष्टाचारको झोला बोकेर हिन्नेहो वडा अध्यक्ष हरु।
@narbahadurbuda2151
@narbahadurbuda2151 3 ай бұрын
जय होस जनता र बालेन को
@Mogarjerry
@Mogarjerry 3 ай бұрын
चोरले आफ्नो संज्ञा आफै दिन्छ भनेझै यि बहिस्कार गर्ने जतिले उनिहरु पार्टीका झोलेहरु हो भन्ने संज्ञा दिएका हुन । यि बिरोधि झोलेहरु टाउकाको कपालको एउटा रौ बराबर पनि होइन्न अब ८४ मा बालेन दाईले प्रधानमन्त्रीमा आट गर्नुपर्छ बाकि हामि जनता साथमा छौ बालेन दाइ 🇳🇵🙏🏾❤️
@subodhthakur2775
@subodhthakur2775 3 ай бұрын
You are right sir 🇳🇵
@DhrubaRajPoudel
@DhrubaRajPoudel 3 ай бұрын
विचरा लम्पट
@saritamanandhar2967
@saritamanandhar2967 3 ай бұрын
Yekdam sahi. Ti jhole haru lai yo sansar ma janmayo nai kina hola hai . Nakachara nakchari haru
@mahendraprasadkhatiwada2319
@mahendraprasadkhatiwada2319 3 ай бұрын
दण्ड हिनताको कारण- देशको लागि, पार्टीबादी भन्दा, बालेनबादी आवश्यक ।
@Sambar99
@Sambar99 3 ай бұрын
Bichhara timi jhuse Le matra shath diyera pardanmantri banaune vayexa hoina tw terima jhuse vot dine bela jhuse Kun khadi desko 50 digriko gham ma hune ho Mukha Le matra bhanera. Hudaina jhuse 😂😂😂😂😂😂😂😂😂😂😂😂🎉😂 terima jhuse bal garnu parxa ramro manxe laie Pradhan mantri banaouna jhuse feri vot dine bela chahie khadiko tato gham ma hunu vayena ni
@nirmalachhetri1185
@nirmalachhetri1185 3 ай бұрын
नेताको जुठो खाएर बाचेको फ्याउराहर , पुरानो पार्टीहरु लाइ देश लुटिरहन पाइन्नकी भन्ने छ यी अपराधी ढलका किराहरुलाइ , सबैभन्दा अपराधी उखाने हो उसको पछि पछि झिंगा धपाउदै हिड्ने अरु ब्वासाहरु छन्
@sujitdhakal5571
@sujitdhakal5571 3 ай бұрын
नेताकाे जुठाे खाएर ३४ बर्ष सम्म बसेका झाेले फ्याउराहरु मुर्दाबाद सै स्वभिमानी राष्टप्र्मीहरु मिलेर देश बनाउन बनलेनलाई साथ दिउ जय बालेन❤ जय सुनिता❤
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 3 ай бұрын
अब काठमाडौं बाट यो पार्टी पार्टीे भन्दै गफाडी मुख मात्र पड्काएर खाने घुसखोरी नेता हरू लाई साफ गर्नु पर्छ हाम्रो देश मा अनी मात्र बिकास अगी बढ्छ हामी सबै जनता बाट साथ सहयोग गरुम उहाँ हरू लाई,
@user-cx2tc1ld4q
@user-cx2tc1ld4q 3 ай бұрын
गुड ।अझै पनि चेतदैनन यी खाई पल्केका ब्वांसाहरु ।
@gangarampradhan2850
@gangarampradhan2850 29 күн бұрын
देशको हिरो बन्ने बालेन साह जय बालेन
@maajagadamba553
@maajagadamba553 3 ай бұрын
कमल ओढी घिउ खाने पल्केका कांग्रेस र एमाले का कथीक केही नेताहरु को दाल काठमाण्डौ महानगर पालिका मा नगल्ने देखें पछि अनावश्यक अवरोध गर्नु कहाँ सम्म उपयुक्त होला विचारणीय छ। यस तर्फ सम्बन्धित वडा का वासीहरु सजग हुन सादर विनम्र हार्दिक अनुरोध गर्दछु।❤
@hem6266
@hem6266 3 ай бұрын
लाज नभएको काङ्ग्रेस एमाले अरुले बिकास गर्दा उसलाई के को चासों हामी त बालेको जय होस
@keshavbhandari9582
@keshavbhandari9582 3 ай бұрын
एक कदम पनि पछि नहट्नु होला यिनीहरुले बैठक बहिस्कार गरेर केहि हुदैन। बालेन शाह सुनिता डंगोल कार्य कल सफल होस् ।
@radhikaroka1269
@radhikaroka1269 3 ай бұрын
❤All most Citizens with Balen Shah and Sunita Dongol have full energetic personalities forFull developers “ Environments, Old Old Stones Tapes 💦 revived by Balen’s latest project shows, Community Schools wellbeing for Students, Supervision of Foodstuffs in the Marketplace Bazar, Energency Health Care Sydtems, Jobs training for Youngsters etc❤ Good Luck 🍀👍 for progressive Kathmandu Development Program s❤
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
नेपाली जनताहरू अब चुप लागेर बस्नु हुँदैन,जनता बालेन को समर्थन मा सडकमा आउनुपर्छ र यो झोले वडाअध्यक्ष हरू तह लगाउन पर्छ।
@villagerneplease
@villagerneplease 2 ай бұрын
काँग्रेस र ऐमालेलाई जिताउने जनताहरु उस्तै हुन
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i 3 ай бұрын
देश वनाउन दल वहीस्कारको नीती लीनु पर्छ ,शवै देशभक्त नागरीकले दल वहीस्कार गरौ,दलको झोला झन्डा फ्यालेर देशको झन्डा वोकी एकवद्ध वनौ।वालेनहरुलाई सहयोग गरौ वालेन जस्ता हजारौ वालेन खोजी गरौ देश वनाउ।जय देश
@grg.227
@grg.227 3 ай бұрын
कालो काग्रंस र भ्रस्टको नाईके एमाले लाई थुक्क जय बालेन
@DharmabhaktaMaharjan
@DharmabhaktaMaharjan 2 күн бұрын
मेहेर भनेको यस्तो हुनु पर्दछ ।विकास बादी धन्यवाद।
@bobbyChand-q5e
@bobbyChand-q5e 3 ай бұрын
जाे भष्टचारी हरुले नै बिराेध गरेकाछन काठमाडौ बासी हरुले यी नेतालाईबहिस्कार गरि बालेनसहालाई सहयाेग गर्न सहयाेग गर्न अनुराेध गर्दछु
@swastikapokhrel3572
@swastikapokhrel3572 3 ай бұрын
वा रे वा good बालेन सर 👏👏👏
@jonmedia7777
@jonmedia7777 3 ай бұрын
Upcoming prime minister of nepal 🇳🇵(2084) Balen Shah 🙏👈️✊💞🇳🇵🇳🇵🇳🇵🇳🇵
@PurnaPun-et6ri
@PurnaPun-et6ri 3 ай бұрын
अगाडि बडनुश जनता तपाईंको शाथमा छन मेयर जि❤❤❤
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
पार्टिका झोले भ्रष्टाचारीहरू खान नपाएर छटपटाइ रहेकाछन । अब यो देशबाट कमिशनखोर र भ्रष्टहरूलाई लखेटनुपर्छ । मेयर वालेन शाहज्यू, तपाईको साथमा सिङ्गो देश र जनताहरू उभिएकाछन । जय वालेन शाह । सत्य मेव जयते ।
@kalpanalama2794
@kalpanalama2794 3 ай бұрын
Chunap jitana Kati paisa lagani hola bichar paisa uthana na payera tanab chh party ka jhole haru lai yin haru lai thik parnu parchh lauro le
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
@@kalpanalama2794 हजुरको भनाइ सहीछ । यी राजनीतिक दलका दलालहरूलाई देश र जनताको भन्दा कसरी देश लुटने भन्ने बढी चिन्ताछ ।
@narayankarki5769
@narayankarki5769 3 ай бұрын
नेपाल आमाको सपूत तपाईं मेयर बालेन्द्र ❤सलाम ❤
@bppoudel5981
@bppoudel5981 3 ай бұрын
आफै नागीदै छन् बालेनको काम देखेर ,बिचराहरुलाई मतलब नगरिकन तपाई अगाडी बड्नोस ,पाटिका झोलेहरु बनेर परिवर्तनलाई रोक्नखोज्ने देशका कसिंड.गर हरु आफै कुहिएर गनाऊने छन् ,कसैको बहुमत को आवस्यक छैन, जनताको मन जितेर अगाडी बडीरहने बालेन लाई शुभकामना❤
@suryabhujel505
@suryabhujel505 3 ай бұрын
कंग्रेस एमाले मावोबादी बहिस्कार गरौं बस येत्ती हरे देश उभो लाग्न बेर लाग्दैन ❤❤ जय बालेन we love baalennn..!
@TikaTamang-rq5zm
@TikaTamang-rq5zm 3 ай бұрын
सहिकाम गर्नु भयो बालेन सरले यस्ता कुहिएर दुङदुङ्तिगनाएका पाटिका झोले हरुलाई लखेटनै पर्छ जय बालेन ज्यु ❤❤❤❤ हजुरको जय होस
@khimkc9814
@khimkc9814 3 ай бұрын
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१।८२ को उत्कृष्ट, अनुकरणीय र उदाहरणीय नीति तथा कार्यक्रमलाई सर्वाेउत्कृष्ट बनाउन सल्लाह र सुझाव दिनुको सट्टा नगरवासीको हित बिपरित पार्टी र व्यक्तिगत स्वार्थ पूरा गर्न दलका झोले कार्यकर्ताहरूले गरेको नगर सभाको बैठक बहिष्कार नगरबासीहरुको हित बिपरित भएकोले नगरबासी मतदाताहरुले यी नगरसभासदहरुलाई चिन्नु जरुरी देखिन्छ ।
@lamsalkitchencookingnatiru6337
@lamsalkitchencookingnatiru6337 3 ай бұрын
कमिसन खान नपाउने भएपछी एमाले र कांग्रेस का वडा अदच्या हरु भागे सलाम बालेन 🙏🙏
@lilabahadurkcramroatiramro6390
@lilabahadurkcramroatiramro6390 3 ай бұрын
केपि शेरेका भतुवाहरु किन किच किच गरेका छन
@basunepal878
@basunepal878 3 ай бұрын
काठमाडौं बासी ले सही मेयर चुनेछन् एकदम सही लाग्यो दोश्रो जङ्ग बहादुर
@arbinkumaryadab5065
@arbinkumaryadab5065 3 ай бұрын
🌹🇳🇵बालेन कुराा सही छ🇳🇵🌹
@subashmagar3526
@subashmagar3526 3 ай бұрын
गुड बालेन शाह 👍️❤️
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 3 ай бұрын
बालेन सरको निर्णयको अत्यन्तै सम्मान🙏✍️✍️✍️💝❤️🇳🇵🇳🇵जै नेपाल् जै बालेन सर्🙏🇳🇵🇳🇵✍️✍️❤️❤️
@kasitrairai2969
@kasitrairai2969 3 ай бұрын
सलाम बालेन ज्यु🙏🙏🙏
@youbatikc4923
@youbatikc4923 3 ай бұрын
ठिक भन्नुभयो बालेन ज्यु यी नेताको झोला बोकेर हीड्नी बडा अधक्ष्य हरू ठाउको ठाऊँमा ठीक पार्नु पर्छ यी झोले हरू ले पनी टोलटोलमा जनताको रगत खान खोजेका हो लौरौ खोई मेयर ज्यु यही बेलामा ठोक्न होइन र झीक्नो लौरो बेला भयो
@hackergaming917
@hackergaming917 3 ай бұрын
जनता सबै तिम्रो साथ मा छन् ।२-४ जना झोले रिसाउँदैमा केही हुँदैन । बालेन इज गुड
@birendrapradhan8542
@birendrapradhan8542 3 ай бұрын
जनताको करबाट तलब भत्ता खाने र विकासको कार्ययोजनाको बैठक बहिष्कार गर्ने यिनीहरूलाई पाता कसेर जनताको सामुन्ने कुखुरा र कुखुरी बनाउनु समय आयो जस्तो छ । सावधान सुगाले अरुले सिकाएको मात्र नगर, बुद्धिमान हौं भने कोइली जस्तै मधुर स्वर निकाल्दै जनताको सेवा गर्नुस्।
@prakashpandey4964
@prakashpandey4964 3 ай бұрын
जय बालेन जय नेपाल
@khimrajbhandari8139
@khimrajbhandari8139 3 ай бұрын
बालेन साह लाई सलुट छ
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 3 ай бұрын
चोरहरु हो होसियार हुनु अब तिमीहरूलाई जनताले राम्रो संग चिनिसकेका र बुझेको छ ८४ मा तिमीहरुजस्ता को १००% पत्ता साफ हुने पक्का भइसकेको छ । जनताको आवाज सुन्नु टाउके चोरहरुको हैन ।
@sagarbagale6433
@sagarbagale6433 3 ай бұрын
धेरै जना वडा अध्यक्षहरू भ्रष्ट छन्। अनि कहाँबाट गर्न दिन्छन् त। सबैलाई बालेनले घोचि राखेका छन्। बालेनको साथमा नेपाली तिन करोड जनता छन् काम गर्नुहोस् जनताले साथ दिन्छन्।
@user-jg8fw5tx9l
@user-jg8fw5tx9l 3 ай бұрын
बालेन सर यो झोलेनेता लाई कार्बाही गर्नुहोला
@durgapokhrel6923
@durgapokhrel6923 3 ай бұрын
बालेन स्वतन्त्र परे अरु पाटिका लम्पट झाेले,। यिनलाई चुनाब खर्च,र टिकट किनेकाे रुपैयाँ असुल उपर नहुने देखि सकेपछि विभिन्न जाल फिजाउछन्। यिनलाई जनताहरुले अब वडाबाट बहिस्कार गरौ। याे पाटिले देश बनाउने हाेइन बिगार्ने चनहि पक्का छ ।
@ravikiranadhikariofficial
@ravikiranadhikariofficial 3 ай бұрын
बालेन जि जिन्दावाद
@pradipsane52
@pradipsane52 3 ай бұрын
वाह ~काठमाडौं महानगरपालिकाकाे नगरसभामा काङ्ग्रेस ,एमालेकाे धङधङि बाेकेर नआउनुहाेला ! गज्जब !
@akkalrawal5700
@akkalrawal5700 3 ай бұрын
काङ्ग्रेस र एमाले यो देशका समस्या हुन।
@rajendrasingh977
@rajendrasingh977 3 ай бұрын
चुनावमा मासु भात खानु भनेको आफ्नै भावि पुस्ताको मासु खानु हो ।
@ganeshsiddhitradingbutwal4907
@ganeshsiddhitradingbutwal4907 3 ай бұрын
यस्ता पार्टीका झोले वडा अध्यक्ष सदस्य हर लाई सम्बन्धित वडा बाटै बिरोध गरौ र बालेन जी लाई समर्थन गरी काठमाडौं लाई राम्रो बनाउन सहयोग गरौ जय नेपाल
@Ghanshyamoli1995
@Ghanshyamoli1995 3 ай бұрын
जय होस बालेन दाइ हजुर लाई
@BagmatiBagwani
@BagmatiBagwani 3 ай бұрын
Good 👍बालेन सर
@KhimBasnet-q4q
@KhimBasnet-q4q 3 ай бұрын
बालेन तीमी बुढा नेताहरु ‌ सङग डराउनु हुदैन
@buddhikumarLimbu
@buddhikumarLimbu 3 ай бұрын
अहिले धरानमा पनि त्यही हुनु काठमान्डौमा पनि त्यही हुनु भनेको ईनिहरुलाई माथी बाटै परिचालित रहेछन
@ratnabahadurbogati1333
@ratnabahadurbogati1333 3 ай бұрын
हो बालेन सर दलको झोले बनेर आउने होइन जनताको काम र जनताको कुरा लेर जानुपर्छ
@rajuthapa1980
@rajuthapa1980 3 ай бұрын
बालेन जि यिनिहरुनै हुन देशका धमिरा👾👾👾👾👾👾👾😅
@binodshrestha2553
@binodshrestha2553 3 ай бұрын
अबदेखि वडा अध्यक्ष र सदस्य चुन्नुपर्दा स्वतन्त्र चुनौ
@narayanbudhathoki6516
@narayanbudhathoki6516 3 ай бұрын
जय बालेन।।
@DevLimbu-v4v
@DevLimbu-v4v 2 ай бұрын
यी पार्टिका झाेले हरुकाे आगामि दिन हरुमा पत्ता साप हुने निस्चित छ।
@TankaprasadGhimire-uu3go
@TankaprasadGhimire-uu3go 3 ай бұрын
Thankyou balen sir so nice programme
@user-dv3rl8bk1l
@user-dv3rl8bk1l 3 ай бұрын
सलाम छ हजुरलाई मियर ज्युुुु
@lalbahadurbudha8323
@lalbahadurbudha8323 3 ай бұрын
Balen Saha ji good job you 👍💐🇳🇵🇳🇵🇳🇵
@rajubogati2757
@rajubogati2757 3 ай бұрын
दल दले हरू को अन्त गर्नुपर्छ जय बालेन शाह।
@kamalchau6702
@kamalchau6702 3 ай бұрын
Balen is always The Greatest and The Best.
@dawatamang4437
@dawatamang4437 3 ай бұрын
Hamile balen lai support garnu parxa
@arjunchhetri4353
@arjunchhetri4353 3 ай бұрын
कत्ति पनि विचलित नभै आफ्नो पाइलाहरु अघि बधाइ रहनुस , यिनिहरु तपाईं सित त्रसित छन। यिनिहरुकाे काम नै तपाईंको काममा अबरोध गर्नु हुनेछ । चनाखाे रहनुस यिनिहरुले तपाईंको विरुद्ध अति घ्रिनित कदम चाल्न पनि पछि पर्दैनन् ।
@krishnakharel2177
@krishnakharel2177 3 ай бұрын
जय बालेन❤❤❤❤❤❤❤
@suryabhujel505
@suryabhujel505 3 ай бұрын
५ बर्स मै राजधानीको कायापलट हुनेमा ढुक्क छु ❤❤
@krishnasapkota7180
@krishnasapkota7180 3 ай бұрын
सँपुर्ण काठमाण्डाै बासि आमा बुवा दाजुभाइ दिदिबैनिहरु सँपुर्णले ध्यानदिनु हाेला बहिस्कार गर्नु काे मुख्य कारण भनेकाे झ्वाम्म बजेट निकासा गरायाे अनि वडा वडामा लगेरबाँडि चुँडि खान पल्केका हरुले खान नपाँउदा रामलिला त देखउननै पर्याेनि ।
@hemshaky541
@hemshaky541 3 ай бұрын
ई दलका प्रतिनिधिहरुको हैकमबाद अब हुनु हुन्दैना रास्त्रको अबस्थालाई ध्यान दिई जन्ताको पक्षेमा ईमान्दार भयेर काम गर्नु रास्त्रहितको लागि मिलेर जानू सिवाये बिकल्प छैन ।❤❤❤❤❤
@AnnoyedLawnmower-qn1pd
@AnnoyedLawnmower-qn1pd 3 ай бұрын
जय बालेन
@RamTamang-qm7ld
@RamTamang-qm7ld 3 ай бұрын
यो काङ्ग्रेस र यमाले का यो झोले हरुलाई पद मुक्त गरदिनु होला बालेन जिउ
@nitaraut3710
@nitaraut3710 3 ай бұрын
जय बालेन❤️❤️❤️❤️🇳🇵
@udayrumba2484
@udayrumba2484 3 ай бұрын
यो पार्टिको झोलेहरु लाई नमासे सम्म यो देशमा केही हुदैन
@karnagurung4340
@karnagurung4340 2 ай бұрын
❤❤Mr.balensahaandmiss.sunitadongal.what.yours.done.verygoodyours.hai.po...Co.with Done hari.longlive.yours.life.❤❤❤8oolddrgrg❤❤❤❤🎉
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb 3 ай бұрын
स्थानिय निकाय जन प्रतिनिधि चुनाव २०८४ मा पार्टी लाई बहिस्कार गरी स्वतन्त्र उम्मेद्वार लाई दिनु पर्छ भने कुरो नगर सभामा भएको दृश्य ले देखाउँछ ।पार्टी हरुले आफ्नो साख गिराउदै छन्
@sunitakarmacharya7901
@sunitakarmacharya7901 3 ай бұрын
चोरहरुले चोर्न नपाए पछिको असन्तुष्टी
@rajeshgurung4238
@rajeshgurung4238 3 ай бұрын
Yestai ho bhane aba janta uthnu parchha, we are with you bhanera matra hundaina. Jai. Balen.
@jayabastakoti243
@jayabastakoti243 3 ай бұрын
सलाम छ बालेन हामी साथ मा छौ
@user-le2oi7zk9b
@user-le2oi7zk9b 3 ай бұрын
देश बिकास बिराेधिहरु नेताहरु यस्तै हुन । लुट्न नपाएर फ्याउराहरुलाई गार्‍हो भकाे छ ।
@rcrbvideos6722
@rcrbvideos6722 3 ай бұрын
Nepalma aba political parties nai hataunu parxa. Balen is great.
@asikkumal5278
@asikkumal5278 3 ай бұрын
बालेन एकलै काफि छ राम्रो काम गर्न झोले धुपौरे हरु सब राजिनामा दियर साईड लाग्दा हुन्छ
@purnabahadurshrestha4496
@purnabahadurshrestha4496 3 ай бұрын
यि सब लुटेरा पार्टी को जोलेहरुलाई मलाई ७२ घन्टा सत्ता देउस म तहन्मा ल्याउछु
@shyamkhattri9101
@shyamkhattri9101 3 ай бұрын
सबै लाई तह लगाउ बालेन।।
@pitambarbanjade7149
@pitambarbanjade7149 3 ай бұрын
Jaya balen
@LaxmiChaudhary-q2z
@LaxmiChaudhary-q2z 3 ай бұрын
यस्ता झोले वडा अध्यक्ष लाई देश निकाला गर्नु पर्छ
@dineshprasadshrestha7968
@dineshprasadshrestha7968 3 ай бұрын
झाेलेहरुले आफ्ना दलीयकवाडी नेताहरुकाे आज्ञा पालना गरेका हुन। बालेन इज ग्रेट।
@punkinthejunk
@punkinthejunk 3 ай бұрын
Thanks for making a video and audio of this kind of meeting. Balen is showing how people's representatives really look and act like. And why our country is not developing. All these representatives should be questioned and kicked out of the office...
@rajendrabajracharya8291
@rajendrabajracharya8291 3 ай бұрын
जय होस् देशभक्त मेयर बालेन शाहको । मानवको अनुहार भएका दानव हरुबाट काठमाडौं लाई बचाउन सफल हुन सकुन् ।
@gobardhanpun7808
@gobardhanpun7808 3 ай бұрын
Great Work Balen Sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@sunitaregmi9346
@sunitaregmi9346 3 ай бұрын
Sahe ho balen sir
@nitadahal8876
@nitadahal8876 3 ай бұрын
Good balen saha
@krishnalamichhane905
@krishnalamichhane905 3 ай бұрын
BALEN SHAH NEPAL AAMA KO SACHCHA XORA HUN SATHIHARU CHETAÑA VAYA ❤❤
@rakeshtumbapo1991
@rakeshtumbapo1991 3 ай бұрын
Be strong BALEN
@keshavshakya8280
@keshavshakya8280 3 ай бұрын
खान नपाएपछि बिरोध गर्ने बाहेक अरु क्व नै गर्न सक्छ देश द्रोहि हरुले।
@mohankarki4814
@mohankarki4814 3 ай бұрын
Thik vannuvayo balen g salaam xa tapailai
@LaxmiShrestha-no5od
@LaxmiShrestha-no5od 3 ай бұрын
Wa Balen sir thik vannu vayo jhole haru lai
@GhotaneysoltiGurung
@GhotaneysoltiGurung 3 ай бұрын
Very good sahi ho👍
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 3 ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@govindakoirala5
@govindakoirala5 3 ай бұрын
आफुले चुनेर पठाएका प्रतिनिधिहरू कुन ड्याङ्गका रहेछन भन्ने कुरा आजकाे गतिविधिबाट प्रष्ट भयाे नि हैन, काठमाण्डाैवासी दाजु भाइ दिदी बहिनीहरू ??? फेरि पनि यी पार्टिका दासहरूलाई चुन्ने हाे कि ??? तपाईहरू काठमाण्डाै महानगरकाे विकास चाहनुहुन्छ भने सबै जनप्रतिनिधिकाे घर घरमा गएर नगरसभामा बसेर सफल पार्न चेतावनी दिनुहाेस् । जय बालेन 🙏🙏🙏🙏
@badrinathkoirala1830
@badrinathkoirala1830 2 ай бұрын
महानगरको नगरभा बहिस्कार गर्ने कांग्रेस र एमालेका वडाअध्यक्ष र सदस्यहरूले जनताले दिएको मतको घांटि निमोठेका छन् ।
@sagarmobile-wu6yp
@sagarmobile-wu6yp 2 ай бұрын
DAMI CHA BALEN SIR
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 2,7 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 58 МЛН
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 396 М.