मेयर बालेन माथि दलीय आक्रोश । प्रचण्डको बेइमानी । POWER NEWS

  Рет қаралды 81,488

News24 Nepal

News24 Nepal

Күн бұрын

मेयर बालेन माथि दलीय आक्रोश । प्रचण्डको बेइमानी । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk

Пікірлер: 244
@upenderkushvaha6724
@upenderkushvaha6724 3 ай бұрын
बालेन राजनिती घेरा मा फस्दै, अब हामी जनता नै उठेर साथ दिन आवस्यक छ, नत्र एकदिन हामी बेचिने छौ
@shahjasmine8624
@shahjasmine8624 3 ай бұрын
Ho ni hami sadhai veda nai vai rakhni ho ra ab ta jagam na ho janta Yeti bido ghera bandi halda ni hami chop cap hererai mattra basni ho
@jyotirai547
@jyotirai547 3 ай бұрын
Yesssssssssssss 💯💯💯💯💯👍👍👍👍👍
@bimalkumar8905
@bimalkumar8905 3 ай бұрын
Haami bechiyi sakyu.Desh ta pahile nai bechi sakeka chhan Indialai.
@sunitakhanal4666
@sunitakhanal4666 3 ай бұрын
विकास विरोधि फटा नेताहरु।
@AnandpSah
@AnandpSah 3 ай бұрын
निरंकुशताको विरुद्धमा लड्यो तर के ३० वर्षमा आलु फलायो।
@anilshrestha6288
@anilshrestha6288 3 ай бұрын
❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏✅✅
@nirmaladhakal4690
@nirmaladhakal4690 3 ай бұрын
Thehita
@rambaral550
@rambaral550 3 ай бұрын
आलु होइन इनि हरू ले पीडालु फलायर जनता लाई काँचै खाना दिए .त्यसैले इनि हरू लाई भाटा कारबाही गर्नुपर्छ।
@UddabThapa-magar
@UddabThapa-magar 3 ай бұрын
सुनिता डङ्गोल मा पनि एमाले को गन्ध आयो। उपमेयर ले मेयर लाई सपोर्ट गर्नु पर्ने ठाउमा बिरोध गरेको राम्रो होइन।
@abishek_khadayat
@abishek_khadayat 3 ай бұрын
Birodh chai kaa garyo??
@singgurung7206
@singgurung7206 3 ай бұрын
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪
@krishnaadhikari7706
@krishnaadhikari7706 3 ай бұрын
सुनिता❤❤बालेन❤❤
@shakyak8180
@shakyak8180 3 ай бұрын
सत्तानै चोरको कब्जामा भएपछि चोरलाइ चौतारि साधुलाइ सुलि नभए के हुन्छ त!
@amarghising8421
@amarghising8421 3 ай бұрын
@purnalimbu6284
@purnalimbu6284 3 ай бұрын
लोकतन्त्र र गणतन्त्र को नाममा देशलाई बिनास तिर लाने झोलेतन्त्र मुर्दावाद।
@shivarajkarki211
@shivarajkarki211 3 ай бұрын
काठमाडौं का जनता ले बुझ्न जरुरी छ,जनता पार्टी का झोले कार्यकर्ता को विरुद्धमा मा हुनुपर्छ , निरंकुश?यति को कडा भएन भने न काठमाडौं को विकास हुन्छ न नेपाल को, बालेन् जी लाई सहयोग गर्नु पर्छ
@lokrajjoshi4349
@lokrajjoshi4349 3 ай бұрын
जय बालेन
@heartbeat1870
@heartbeat1870 3 ай бұрын
बालेनको काम सम्पूर्ण जनताले देख्ने तर यी झोलेहरू किन लाजै पचाएर नदेखे झै गरेर एकोहोरो ज्यू हजुरी गरी नेताको चाकडीमा व्यस्त…! थुक्क झोले।
@BuddhaGuru-cf7gh
@BuddhaGuru-cf7gh 3 ай бұрын
यो २२ वडाको झोले अती भो लाज पनि लाग्दैन? बालेनको काम सम्पूर्ण जनताले देख्ने तर यी झोलेहरू किन लाजै पचाएर नदेखे झै गरेर एकोहोरो ज्यू हजुरी गरी नेताको चाकडीमा व्यस्त…! थुक्क झोले।
@mahadevsharma4793
@mahadevsharma4793 3 ай бұрын
बैकुण्ठ अर्याल लाई भ्रष्टाचार बिरुद्ध अभियोग को आरोप लगाई सकेको अबस्थामा उनलाई फेरि अर्को पदमा किन , के यो सरकारलाई लाज लाग्दैन ,
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 3 ай бұрын
❤❤🎉🎉शुभकामना उपमियर शुनिता तथा मियर बालेन साहा जिलाई शुभकामना राम्राे काम गर्देै हुनु हुन्छ धेर किन बाेल्नु काम गर्न सघाउनुनि शुन्दर सहर परिक्लपना भऐकाे छ बालेकाे ।
@gopalraut5049
@gopalraut5049 3 ай бұрын
परिवर्तन जनताले गरेकोहाे नेताहरूले गरेको होइन । नेताहरूले गरेको भए भारतमा नेताहरू बस्दा परिवर्तन भई हाल्थ्याे । भ्रष्टतन्त्र अाएकाे हो परिवर्तन भएको छ‌ैन।
@sitathapa33
@sitathapa33 3 ай бұрын
कस्ता अन्द भक्त झोलेहरु तेसको बाउ नेताले देश बनायको छ एक जना मेयर बालेनले काम गरेर देखाउछु भन्दा चौतर्फी घेराउ उप मेयर सुनिता दङौलले साथ् दियकी छिन भन्ने लाग्थ्यो तर तिनिपनी ओलिको झोले रहिछन्
@BalbahadurRana-i5v
@BalbahadurRana-i5v 3 ай бұрын
गऊ र जउ चिन्न नसकने जनता भएको देशमा बिकास हुनछ भनेर आशगरनु मुरखता हो
@deepaklamichhane5753
@deepaklamichhane5753 3 ай бұрын
नयाँ दल हुन वा पुराना अब नेपाली जनताले भाषण बा बोलिमा विश्वास गर्दैनन काम देखाउँ परिणाम देखाउँ रास्वपाको स्पिड अलि बढाउन पर्यो यिनि पनि पुरना दल जस्तो भए नेपाली जनताले भन्न थालिसकेको छ्न🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@sternalgamer1461
@sternalgamer1461 3 ай бұрын
mission चौरासीमा बालेन्द्र शाह सरकार
@rudrabgurung2508
@rudrabgurung2508 3 ай бұрын
Well Analysis nice sir
@रिताढुङ्गाना
@रिताढुङ्गाना 3 ай бұрын
बालेन। लाई काम गर्न।देउ
@ArunKumarPokharel
@ArunKumarPokharel 3 ай бұрын
Nepali ko Gaurav Mayor Balen Shah Jyu Zindawad 🙏❤
@SanamThapa-so3uz
@SanamThapa-so3uz 3 ай бұрын
Good luck baleN sir greadear shIa rabai sir
@govindaaryal1493
@govindaaryal1493 3 ай бұрын
हामीले हेरियो
@Mohanilaal
@Mohanilaal 3 ай бұрын
नेपालको दुर्भाग्यपूर्ण अवस्था , प्रधानमन्त्री जस्तो पदमा रहेको नेताको बोलि ।उनि होसमा छनकि बिहोस्मा बोलिरहेका छन। जादुवाला ब्यक्ति र नम्बर ।
@ashoklama2186
@ashoklama2186 3 ай бұрын
Jay balen
@laxmikhanal5510
@laxmikhanal5510 3 ай бұрын
निरंकुश त चिनि बाबु नै हाे,
@allinoneoneforall3867
@allinoneoneforall3867 3 ай бұрын
याे २२ न वडाकाे अध्यक्ष मान्छे हाे कि सुङ्गुर हाे... स्वर्ग जान्छस भन्दा आची छ... कठै झाेलेहरू...
@sanugaming547
@sanugaming547 3 ай бұрын
Good balen ra Sunita very nice
@kishangurung4328
@kishangurung4328 3 ай бұрын
Bro lal salam
@kishangurung4328
@kishangurung4328 3 ай бұрын
Im balan.
@mayanathghimire5484
@mayanathghimire5484 3 ай бұрын
फरकमतकाे सम्मान कहाँ भएकाेछ ,विराेधी अावाजकाे सुवाई कहाँ भएकाेछ र संघीय प्रतिनिधि सभा राष्ट्रिय सभा मा पनि भभएकाे छैन ।
@shreeramthapa6885
@shreeramthapa6885 3 ай бұрын
चाेर लाई चाैताराे भनेकाे यहि हाे।कईका उललुहरु।
@laxmantaradawadi4125
@laxmantaradawadi4125 3 ай бұрын
पार्टीको गद्दार वडा अध्यक्षहरु , सदस्यहरुलाइ बाहिर निकालेर भाटा हानौ !!
@prabinkct
@prabinkct 3 ай бұрын
Jay balen love u balen
@Sanjay-im5on
@Sanjay-im5on 3 ай бұрын
वडा सदस्यहरू भन्दैछन् अहिलेसम्म हामीले नीति तथा कार्यक्रम राम्रोसँग पढ्ने गरेका रहेनछाैँ, यसले बालेन सतप्रतिशत सही भन्ने प्रष्ट भएको छ ।
@kashirampoudel3377
@kashirampoudel3377 3 ай бұрын
जय बालेन नेपल आमाको छोरा
@chandrikashahithakure8805
@chandrikashahithakure8805 3 ай бұрын
यस्ताे त छ प्रधानमन्ित्र
@damodarsunar5977
@damodarsunar5977 3 ай бұрын
जय बालेन सुनिता जिन्दाबाद ❤❤❤चिनी काजी जस्ता बिकास बिरोधी मुर्दाबाद।
@TamangPariwar
@TamangPariwar 3 ай бұрын
यो फटाहा पार्टी गत को कुरा लाई आल्कै राख्नु पर्छ, हात्ती लम्की दै गर्छ घोडा चम्किदै गर्छ।
@somnathdhungana6639
@somnathdhungana6639 3 ай бұрын
सरकार चलाउनेहरुकाे पागलपन देखेर बिश्व चकित हुदाेहाे। भ्रष्टाचार अनि न्युकक्ति।
@DilrajBHATTARAI
@DilrajBHATTARAI 3 ай бұрын
बा लें न शाह भग्वान हुन् र्यो देश मा भ्रष्टचारी हरूको अन्त्य गर्न जनम भयेको हो होसियार अब भ्रष्टचारी हो। 😊😊
@dilukarki526
@dilukarki526 3 ай бұрын
यो वडा अध्यक्ष झोले को दलाल हुन जय बालेन्द्र मेयर ज्यु हिमत नहार्नुस जनता छ्न महाअदिबेशन को शुभकामना 🙏🎉🎉🥀
@tejendramanmalla7072
@tejendramanmalla7072 3 ай бұрын
क्याविनेटमा अन्न खाने पक्कै वसेको रहेन छ, ….खाने वस्नेबाट के आश गर्नु। कर्मचारी तंन्त्रलाई धोस्त बनाउने ठूला नेता नै हो। यी हन्तकाली वहुमत नेता र कर्मचारीले गर्दा राम्रालाई लाजमर्दो भो।बरू यी ठूला चोर मिले हुन्थ्यो नि,केहि व्यवस्था गर्थ्यो कि।
@vijayakumarshahi1456
@vijayakumarshahi1456 3 ай бұрын
Muluk ra jantaa Vanda jholabad bokera Kati hidne?
@ronginirae914
@ronginirae914 3 ай бұрын
यो कांग्रेसको झोले पत्रुकार जति गाली खाएनी भुक्न छोड्दैन।
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 3 ай бұрын
Balan is Balan🎉🎉🎉🎉🎉
@haminepali4397
@haminepali4397 3 ай бұрын
चिनी बाबू त रादिको छोरा रादिका छोरा
@uttamghimire1028
@uttamghimire1028 3 ай бұрын
१,२ ब्वाँसाले काँध थाप्ने भनेको सिनो खानै हो , बालेन नडराउ । काठमाण्डौबासि तिम्रो साथ छन् ।
@bipulthakuri1573
@bipulthakuri1573 3 ай бұрын
डेमोकेरशि भने कुकर हरु ऐमाले भिम रावल गङगा चौधरि घनशयाम भुसाल काहा फरक कुरा राखन पाऐ
@HariKhadka-kz8sj
@HariKhadka-kz8sj 3 ай бұрын
we will support balen we want terai pahad ra himal no 7state....king is always a king....
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 3 ай бұрын
Regular- Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😂😂😂😂😂😂!!!!!!
@prembahadurthapa3375
@prembahadurthapa3375 3 ай бұрын
आलु गौरब मय झोला
@kryptonide
@kryptonide 3 ай бұрын
याे न्युज 24 नेपाल रवि को नाम जप्दा जप्दै सिधिने भयो।। यो गगन र विश्वप्रकाश पहिले कति ठीक लाग्थ्यो।। आज भोलि आवाज सुन्यो की रिस उठ्छ।।
@rambahadurgauchan2923
@rambahadurgauchan2923 3 ай бұрын
अब प्रधान मनतिरी र बैकुणंठ दुबै लांई कारावास जानु परे के गरने छन प्रचण्ड ले
@shovakharpaudel7582
@shovakharpaudel7582 3 ай бұрын
जबसम्म काङ्ग्रेस र कम्युनिस्टहरुको सरकार रहन्छ यस्ता घटना भई रहन्छ ,जनताको बुद्धि कहिले आउला ,कानुनी कारबाही हुनुको सत्ता हुदै नभएको पद खडा गरेर जागीर ख्वाएर प्रचण्डले उच्च नाम राखेको छ !थुक्क !!
@dipakmagar8529
@dipakmagar8529 3 ай бұрын
एमाले काङ्गेस चिक्नेहरु मुर्दावाद्।
@dhurbakayastha4156
@dhurbakayastha4156 3 ай бұрын
यो कुइयको आलु हरु बाट महानगर बन्छ भन्नु र कुकुर को पुछर शिदा हुन्छ भन्नु यऊटै हो।।।
@umeshtimalsina9433
@umeshtimalsina9433 3 ай бұрын
अब बालेन एक्लो भाको छ्न अब मेयर बालेनको साथमा जनता नै सडकमा उत्रनु आवश्यक छ ।
@rambahadurgauchan2923
@rambahadurgauchan2923 3 ай бұрын
अब रबि को हुंकार ले के गरला हेरन बाकी
@ishukc8300
@ishukc8300 3 ай бұрын
0:51
@premdhojkc7704
@premdhojkc7704 3 ай бұрын
नबोल्दा पनि केही गरेन गर्दैछु भन्दा पनि सूचना लिक गर्यो अब के गर्ने यिनको मतिमा शंकै शंका
@maheshworneupane7819
@maheshworneupane7819 3 ай бұрын
यो एआइजी सिफारिसको कुरा लाजमर्दो भएन र रविजीमा त नारायण काजीमा जति पनि दम देखिएन त ।
@brugge7933
@brugge7933 3 ай бұрын
Balen shah jindabad we r with you!
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 3 ай бұрын
Sunita ji ....balen ji ko abhibyakti sansar bhari yuwa haru le heri rahe kai chan ..yo pani thaha hola...jati le heri rakhnu vako cha 💯 percent le mayor ko support garey ka chan...kp baa ki chori😂
@rambahadurgauchan2923
@rambahadurgauchan2923 3 ай бұрын
छि छि घिन लाज केहि लागदैन है नागै हुदा पनि लाज लागदैन अब अति न भो के हो मुख्य सचिव सरह बिशेस पद भने को भ्रसट बचाउने यसतै हो भने खुकुरी हानछन है जनता ले लुटेरा हरू लाई
@SimanLama-zh2hy
@SimanLama-zh2hy 3 ай бұрын
अमेरिकाको जहाज नेपालमा आउँछ भने त्यो नेपाल सरकारलाई भन्दा गगन थापालाई भन्नुपर्छ गगन थापाले के भनेको थियो गगन थापाले बिर्स्यो कि क्या हो के टाउको मुन्डो गर्ने देश भगाउने भनिरहेको थियो त अब देश निकाला गर्नुपर्छ गगन थापालाई
@shrechanprabhat
@shrechanprabhat 3 ай бұрын
नेपाली नेताजि अमेरिकी बायुसेनाको धेरै बिरोध नगरौ ईरानी जनरल सुलेमान नबनाउला भन्न सकिदैन निर्दो राष्ट्र माहाशक्ती राष्ट्र अमेरिकासंग चुप लाग्नन‌ बेश नेपालका पार्टीका नेतानै सपआई एका एजेन्ट छन् अनि गर्ने के त‌ैचुप मैचुप
@narbahadurgurung9660
@narbahadurgurung9660 3 ай бұрын
Galat wada ji
@sarukc9440
@sarukc9440 3 ай бұрын
तिमिहरु निरङ्कुस नै हो 40,50 बर्ष तिमीहरु खानलाई भाग बन्डाको लागि लडेको हो
@devendrabc9068
@devendrabc9068 3 ай бұрын
एमाले पार्टी गौरब्मए होकि भ्रस्टाचार्मए हो?
@franklin102
@franklin102 3 ай бұрын
देसको नालायक प्रचन्डे सरकार भसटृ चारी लाई जेलमा कोच्नु पर्ने मा अज प्रमोसन वाँह हेर गृहमन्त्री र अर्थ मन्त्रि को काम देसै भरि बदनाम अल कति पनि लाजसरम नभाका
@benupokhrel9535
@benupokhrel9535 3 ай бұрын
पाटि को झोला🎒 गनाकै छ नभा किन❓ विरुवा भाचिएको किन❓ बार काटिए😂😂
@rajankhadka6046
@rajankhadka6046 3 ай бұрын
Zolye zare tapari wad adhache
@mokshyaamatya3862
@mokshyaamatya3862 3 ай бұрын
घिलॅचा ब्रम्हदेव नचिकं बाउचा
@PrakashBist5926
@PrakashBist5926 3 ай бұрын
आफैं एमालेको झोले हूँ भन्छ बा 😂😂😂
@tekadhikari1227
@tekadhikari1227 3 ай бұрын
चिडिबाबु तिमीलाईखेतमालगेर जोत्नु पर्नु हो ?
@nirojboy123
@nirojboy123 3 ай бұрын
Nepali janta la purana party ko neta lai sadako lagi by by garnu parcha.
@Santosh-c4y
@Santosh-c4y 3 ай бұрын
Balen xunu matra ke hunxa ktm ma
@bimalkumar8905
@bimalkumar8905 3 ай бұрын
Jadumai number vaneko delhi ko number ho.
@nabinchaudhary3787
@nabinchaudhary3787 3 ай бұрын
Mayor Balenlai Nepalile ahilepani chinna sakena vane, Nepal ra Nepali kahile bandainan. Hey God Nepalilai alikati vaya ni budhhi deu.
@MohanGhimire-jx1ud
@MohanGhimire-jx1ud 3 ай бұрын
Dalka janapratinidhile vayakobikas herna cha dainan paisa khanpaya hunx khan napayka bate sabai Hun jay balen😊
@TankJoshi-g7d
@TankJoshi-g7d 2 ай бұрын
K p ko jhole rahechha yasko kura sunna layak chhaina
@RameshwarChaulagain
@RameshwarChaulagain 3 ай бұрын
सब लुटेरा नै रेछन।
@AitaBahadurKedem
@AitaBahadurKedem 3 ай бұрын
Phrasta laita aajeban jhelma rakhanu perxa animatra nepalma phrasta kam hunxa.
@suzi._
@suzi._ 3 ай бұрын
Chini kaji murdsbat
@premrajrai9634
@premrajrai9634 3 ай бұрын
Bekar hawa. ? ? ? 🎉🎉
@rameshjoshi2635
@rameshjoshi2635 3 ай бұрын
Chini kaji muji jole ta kukur hosh !!
@prabinkct
@prabinkct 3 ай бұрын
Chor KO boli
@GhamanSing-b1b
@GhamanSing-b1b 3 ай бұрын
हर मैना सरकारले १०० /200 किलोमिटर बाटो बनायो 200/300 पुल बनायो 15/20 वटा कम्पनी खोल्यो भनेको समाचार कहिले सुन्नु पाइदैन नेपाल सरकार संग पैसा छैन सबैलाई थाहा भाकै कुरा हो यो सानो तिनो कुरामा बादबिबाद गरेको छ बसेको छ??
@samvhuraj4696
@samvhuraj4696 3 ай бұрын
🔔🔔🔔🔔
@JpaswanJitendra
@JpaswanJitendra 3 ай бұрын
Jaleshwor, mahottari ma etro cruption hudai xa but we didn’t hear anything from you
@Eklo_Aakhir33
@Eklo_Aakhir33 3 ай бұрын
⬇️⬇️⬇️ रवि_लामिछाने नामधारी जोत्तू केपी, देउवा र प्रचण्डे जस्ताहरु भन्दा पनी “पत्रु, गैबार र अनैतिक” हुन् भने रत्तीभर फरक पर्दैन;😡😡😡
@pursotamparajuli3842
@pursotamparajuli3842 3 ай бұрын
Yesta party ka jhole haru le garda aja hami uva 52digrima pilsanu pareko xa Aja hamro masu ra ragat chusera hera boleka laj xina 😢
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 ай бұрын
बालेनले एउटै काम पार्किंग खोलिदिनु र भोजनको ब्यबस्था गर्न चाहिने योजना दियो भने आपसे आफै सबै कुरा बंन्द हुन्छ?? सजिलो उपाय?
@RahulSa-mh8cc
@RahulSa-mh8cc 3 ай бұрын
Uthau janta
@hawathuts
@hawathuts 3 ай бұрын
Dr. Surendra K.C. bhaneko yaha ayera satya sabit bho Balen le mahanagar ma j garne ho, budagat plan sahit white paper liyera aunu parcha.. tyasto autocratic tarika le 30 barse dekhi ko dung dung ganaune nagar lai, systemic tarika le tackle gardai janu parcha, natra yestai bhadbhailo ko samana garnu ko arko bikalpa chaina.. Ani Saath dene janta holi ma ma social media matrai ho.. dherai asha nagare hunvha janta bata. Majority nepal ma bhayeka haru Party jhole nai chan. Party nabhayeko bidesh ma chan..
@sanugaming547
@sanugaming547 3 ай бұрын
Yo chhin kagi dale patiko bhusiya kukuharu ho patiko neta sabai vastachari ho
@buddiesTamang
@buddiesTamang 3 ай бұрын
rabile gb rai samati vane mo mero kan kati yo group ma update garxu
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 9 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 121 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 7 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН
Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal | #spe
14:31
Sujan Pokhrel : Explainers
Рет қаралды 386 М.
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 9 МЛН