बालेन सामु रवि र बुढा नेता फिका । ओली भर्सेज विद्यादेवी ! जीवी राइको सूचना चुहावट ।POWER NEWS

  Рет қаралды 143,859

News24 Nepal

News24 Nepal

8 күн бұрын

बालेन सामु रवि र बुढा नेता फिका । ओली भर्सेज विद्यादेवी ! जीवी राइको सूचना चुहावट ।
POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 346
@nishashrestha7509
@nishashrestha7509 6 күн бұрын
बालेन प्रति गर्ब छ सत् सत् नमन मेयर साब बालेन प्रति 🙏👌🇳🇵🇳🇵
@narendrabhusal5090
@narendrabhusal5090 6 күн бұрын
बालेन बाट मात्र आशा गर्न सकिन्छ
@RajuGhayal1
@RajuGhayal1 5 күн бұрын
हजार चोर एक राजा गारो छ
@bishnuadhikary5235
@bishnuadhikary5235 6 күн бұрын
रबि भन्दा बालेन ❤️ 1000 गुना ठिक छन म फेरि पनि भन्छु
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 6 күн бұрын
10:26 सहि कुरा गर्नु भो।। रबि लाई सत्ता र पैसा भएसि पुग्छ न देश को चिन्ता छ न जनता को😂
@rambahadurgurung8125
@rambahadurgurung8125 5 күн бұрын
राजिनाम खलतिमा😮 हालेरबसेकाे भनछ राजिनाम दिय हुनछ पतनभैसके केकाम
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 4 күн бұрын
2-4 jana jhole haru bugdai gara timi haruka neta banda hajar guna Ravi thikxa muji ho
@KPG_life
@KPG_life 6 күн бұрын
यो कार्यक्रम चलाउन भट्टराई जि आए पछि सुन्नै मन लग्दैन पावर निउज को नाम परिवर्तन गरेर ल्याङ ल्याङ निउज राख्नुस 10 मिनेट मा सकिने कुरालाई 30 मिनेट बनाउने बार बार दोहोर्‍याए लेख्ने चै को हो भट्टराई जि आफै होकि अरु कोहि छ ?
@leeshoot4796
@leeshoot4796 5 күн бұрын
Sahi kura garnu bhayo aru Chanel ma here ko video news lai usko boli bat bang garera rakhchha strong content nai chhaina.sama chhoto bhayo bhane euta bhatuwa lyauchha ra bhukchha
@manighale5607
@manighale5607 Күн бұрын
Correct! Agree 100% 1) He is always against Rabi, this guy is not political analyst but he sounds like he doesn't know 2) Same thing over and over and over...I unsubscribed just because his talk is irritating.
@evergreennepal164
@evergreennepal164 6 күн бұрын
जस्ले राम्रो काम गर्छ उनै जनताको लोकप्रिय हुन्छन।
@kamalaphuyal4696
@kamalaphuyal4696 6 күн бұрын
शहि हो जय बालेन❤❤❤
@ramkarki7955
@ramkarki7955 6 күн бұрын
Sai kuro
@AnandpSah
@AnandpSah 6 күн бұрын
तपाईँले भन्नुभएको सत्य कतिलाई अपाच्य हुन सक्छ तर तपाईँको भनाइमा सत्यता छ र सत्यता स्वीकार्नै पर्छ।
@manighale5607
@manighale5607 Күн бұрын
Rabile ramro kam gareko dekhi nasahane yo jholeko kurama kehi satyata chhaina! Bogus and BS!!!
@saloni99.
@saloni99. 5 күн бұрын
पत्रकार ले पत्रकारिता ‌त्यागेर‌ आलोचक को भुमिका निर्वाह गर्ने पत्रकार चर्चित छन् आज भोलि
@upendrasony7836
@upendrasony7836 6 күн бұрын
Nepal KO.pm mero balen Dai ho sir ❤❤❤❤❤
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 4 күн бұрын
Bramma xas muji jad. Dall kholne kahile savapati hune kahile. Process k ho thaha na hune berojgari harulai KZbin ma comment hanne kam gajjabb
@tarabudha8492
@tarabudha8492 6 күн бұрын
अब रबि लामेछनेको धैरै आश थियो अब आश मरिसक्यो केही गर्दैनन अब बालेन साहा र ज्ञानेन्द्र साहिको आस छ केही गर्छ्न कि
@RyWan-tv1wo
@RyWan-tv1wo 6 күн бұрын
छेत्री बाहुन आशा नगर्नु ल
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 6 күн бұрын
उमेर ८४ र मिसन ८४ एउटै घाँटी जोडेर खान हिडेका छन बालेन जस्तो काम मा दिमाख लगाउन रबिले सक्दैन रबि भबिस्यको प्रचन्डे हो
@bhimdarlami9800
@bhimdarlami9800 6 күн бұрын
😂😂😂
@bishnubhattarai3338
@bishnubhattarai3338 4 күн бұрын
Sahi ho
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 4 күн бұрын
Rajniti na bujne haruko jhunda dhekhdani wakka lagxa
@purnakunwar-je9st
@purnakunwar-je9st 6 күн бұрын
अन्तर्राष्ट्रिय अपराधी समाउने रे अनि मिदिया मा लोकेसन पत्ता लाइसक्यो रे😅यत्तिको अयोग्यता असछेम गृहमन्त्री कुन देश को होला🤔
@KabitaGurung-go8qr
@KabitaGurung-go8qr 5 күн бұрын
रवि रवि भनेर न थाक्ने भौमान का चेलाहरू कता छन्
@rambahadurgurung8125
@rambahadurgurung8125 5 күн бұрын
रबिलामि छानेले जिबिराईलाईसमातेरनलेयर किनखाेकेर बसिराकाे अबरबिकाे राजनिपनि वलिर पचनडेकाे काेखिलामन सुतन पुगेकाे जसताेछ अबरबि वलिर पचनडे काे काखमा निदाई रहनछ हलडाई दिरहनछ उसुतिरहनछ बिउजन रबि बिउज यिहलडाई रहने दुई नेतालाई झेल काेचन सेबास रबिभनछ
@jagatmalla1770
@jagatmalla1770 5 күн бұрын
Ooooo
@baburamwagle3872
@baburamwagle3872 6 күн бұрын
आज बाट म बालेन को थप Vision,misson,goal को छ्यामता देखे, ।बालेन ले देश हाके अबश्य देश बन्ने कुरामा सहमत छु।
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 4 күн бұрын
अबको प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बालेन हुनुपर्छ।
@user-sx5cc8ge8z
@user-sx5cc8ge8z 6 күн бұрын
सस्तो लोकप्रियता देखाइराखेको छौ। तिमि नि उहि ड्याङ्गको मुला रैछौ रवि।
@manighale5607
@manighale5607 Күн бұрын
STFOFF!
@nirajsharma782
@nirajsharma782 6 күн бұрын
बालेन लाई सलाम तर सधैं रबिलाई खेद्ने किन हो यिनी रामाएण वाचक बन्धुले ? कसैलाई औला दिन नसके पाखुरा पनि नकाटौं हतोत्साहित पनि नगरौं 😊
@mohanrai669
@mohanrai669 6 күн бұрын
बिलकुल सही कुरा 👏
@ratanbahadurbudha6566
@ratanbahadurbudha6566 6 күн бұрын
अब रबि बाट सुशासनको आशा नगरौ झन कुहिएको मुला निस्कियो ।
@navarajsharma9237
@navarajsharma9237 6 күн бұрын
मुर्दा र पिचाससँग के को आशा ? अब बालेनसँग मात्रै आशा ।
@shivarimal8011
@shivarimal8011 6 күн бұрын
देस र जनताहरु को एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐
@s727hnepal9
@s727hnepal9 5 күн бұрын
Balen मात्र हो कि
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 4 күн бұрын
Rsp pani asafal bayo bane. Raja bahek bikalpa xaina.
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 4 күн бұрын
Balen le kehi khyasidaina
@b.mpradhan4129
@b.mpradhan4129 4 күн бұрын
Prime minister balen shah hu nu par cha ni.
@NirmalaShahi-bb8xn
@NirmalaShahi-bb8xn 14 сағат бұрын
​@@s727hnepal9k
@upendrasony7836
@upendrasony7836 6 күн бұрын
Very good sir hamro Nepal ma balen sir and Himani sah mele R hamro Nepal ma Raja hunu paka ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AnmolBohara-fc6ky
@AnmolBohara-fc6ky 6 күн бұрын
राजनीतिक र प्रशासनिक नेतृत्वको अवान्छित, स्वार्थप्रेरित एवं देश र जनताप्रतिको बेवास्ताको कारण आज मुलुक आर्थिक, सामाजिक, शैक्षिक साथै कानूनी रुपले समस्याग्रस्त बनेको अवस्था विद्यमान छ । 😭😭
@user-zl7qu2ih6s
@user-zl7qu2ih6s 5 күн бұрын
पुराना पार्टीका बृद्ध नेता मरेछ भने मरे नभए चाडैं देख्ने छ राजनीतिमा उथलपुथल त्यो समय नजिक आउँदैछ। राणा सक्यो पंचायत सक्यो प्रजातन्त्र सक्यो राजतन्त्र सक्यो अब नेतातन्त्र पनि सकिन्छ।
@tilakkhadka3980
@tilakkhadka3980 4 күн бұрын
रबिको आकर्सण घटेको होइन रबिलाइ कमजोर बनाउन,सक्न पाय अनि बालेनलाइ सक्न सजिलो हुनेथियो भन्नेदाउ धेरैको छ तर रबि,बालेनको पक्ष्यमा देसै लागेको छ
@LuharHarisha
@LuharHarisha 6 күн бұрын
त्यस्तो होइन होला उस्तै उस्तै। त हिलो सफा गर्नलाई त हिलो पनि लाग्नु पर्छ हिलो भित्र गएर। सफा गर्न को मजा अर्कै आउँछ त्यसै ले अहिले उस्तै उस्तै रहेछ नभनु होला आउँदै छ दिन सफा गरेर बाहिरी ने दिन।
@manighale5607
@manighale5607 Күн бұрын
yestopo hota Rabiko samarthak hune lachhyan, thik ho!
@serengnilsereng
@serengnilsereng 6 күн бұрын
सबै उही हो हौ, तिमीले भुकेर केही हुन्न वालेन पनी पार्टी खोले पछी सेम हो, रबि पनि पार्टी खोल्नु भन्दा अगाडी वालेन भन्दा चर्चा थियो, होइन त तेसै ल्याको होइन २२ सिट, तिमीले जैले रबिको खेदो खन्छौ/ सब उहि हो
@rajkghimire5071
@rajkghimire5071 6 күн бұрын
Ghanti sakiyo aaba...
@rajkumarregmi6622
@rajkumarregmi6622 5 күн бұрын
वास्तविक
@damodarsunar5977
@damodarsunar5977 5 күн бұрын
जय बालेन जि ❤❤❤
@bhawaneeraigurung3206
@bhawaneeraigurung3206 4 күн бұрын
वडाकार्यलयले के भन्छन् ? पहिला त्याहाँ सोध्नुस न नगरपालिकाले दिएन भनेपछी नगरमा जानुस न हुदैन र? कुरै अधकल्चो सुनियो। 🙏
@bhimdarlami9800
@bhimdarlami9800 6 күн бұрын
तर म 100% स्वतन्त्र रास्वपा को पार्टी मा हो तर रबि सर को कारण ले के हुँदै छ रास्वपा रबि सर एस्तै हो भने मिसन 84 मा 21 समसद बाट 1/2 समसद पनि न रहला 🙏🙏🙏🙏🙏
@manighale5607
@manighale5607 Күн бұрын
STFOFF
@shyammandal6539
@shyammandal6539 5 күн бұрын
तपाईले गरेको बिश्लेशन राम्रो हुन्छ ।
@brtharu4365
@brtharu4365 6 күн бұрын
Good luck balen
@reactionvideo9490
@reactionvideo9490 5 күн бұрын
सहि बिषय उठान गर्नु भयो सर धन्यवाद अबत मलाई पनि रबि को कुनै काम छ जस्तो लाग्न छोड्यो भुक्ने मात्र रहेछ
@chandraprashadghimire3387
@chandraprashadghimire3387 5 күн бұрын
यो पत्र कार पनि झोले रैछ,
@manighale5607
@manighale5607 Күн бұрын
Thik bhannubho!
@SureshGhotame
@SureshGhotame 6 күн бұрын
Good news
@govindaadhikari2357
@govindaadhikari2357 5 күн бұрын
सही विवेचना राम्रो
@user-se9ro5ru8n
@user-se9ro5ru8n 6 күн бұрын
बालेन र ज्ञानेन्द्र शाही एक ठाउँमा आउनुपर्यो अब ।
@manojbudhathoki8342
@manojbudhathoki8342 6 күн бұрын
In
@user-wp7zf9oe8u
@user-wp7zf9oe8u 4 күн бұрын
Yes
@baburamwagle3872
@baburamwagle3872 6 күн бұрын
बालेन नेपालको माहानायक हो।रास्ट्रनायक बालेन बन्नुपर्छ ।
@New_Experience_2024
@New_Experience_2024 22 сағат бұрын
बिदेशीलाई सुचना चुहाउने भनेर भाषण मात्र गर्ने तर कारवाही गर्न नसक्ने? आफु पत्रकार हुँदा पनि त सुचना बेचेर खाएको आरोप त लागेको थियो होईन न र?
@shreeramthapa6885
@shreeramthapa6885 5 күн бұрын
मानिसकाे पाउर अनुसार आफनाे बेकतितयाे पनि चाहिनछ।
@gopibhandari476
@gopibhandari476 5 күн бұрын
घर जेठो छोरोले राम्रो कमायो घर चलायो भनेर गाउँको मुखिया सङ्ग कसरी तुलला हुन्छ? सबै भ्रम मात्र छर्न अब्बल छन
@radimacharya325
@radimacharya325 6 күн бұрын
best
@dibinbaba
@dibinbaba 5 күн бұрын
News 24 maa हेर्न सुन्न लाएक निस्पक्ष कार्यक्रम यहि एउटा हो। बाँकिका त ,,,, के कुरा गर्नु र .....?
@rishiramsharma6975
@rishiramsharma6975 5 күн бұрын
रवि ठगिखाने मन्त्री गृह होईन कैदी गृहमा फिट छन्।
@vinodhyadav8874
@vinodhyadav8874 4 күн бұрын
यो रबि लामिछाने पनि केपी ओली भन्दा कम गफ हाक्ने रैनछ।
@KabitaGurung-go8qr
@KabitaGurung-go8qr 5 күн бұрын
बालेन लाई कुनै पनि पार्टी का नेताहरु सँग तुलना गर्न मिल्दैन सबै नेताहरु चोर हुन्। जय बालेन
@user-zk3qq8fb7w
@user-zk3qq8fb7w 4 күн бұрын
देशको शान हाेत बालेन
@shankarbahadursimkhada9842
@shankarbahadursimkhada9842 5 күн бұрын
कारणछ।
@laxmanpariyar
@laxmanpariyar 6 күн бұрын
रबि को ढाचा हेर्दा रा सो पा को कदर नभएको जनता लाई भ्रम मा पारिरहेको, अनि सदन मा रा सो पा पास गरेर, बालेन ले सुरु गरेको रा सो पा लाई असर पुग्ने लक्ष्य, हुन त बालेन बाट हुँदै गएको माहानगर पर्ति को लगाव ले देशमा नैतिकतावन एक युवाहरूलाई inspiration बन्दै छन् 🙏जय बालेन्🙏
@missongamerboy99
@missongamerboy99 5 күн бұрын
पुर्ण बहुमत नदिने अनि रवी लामिछानेले काम गरेन भन्ने हरुलाई गिदी नभएको दुई खुट्टे जन्तु भन्ने मात्रै हो , गठबन्धनको सरकार काम गर्न गार्‍हो छ। सरकार बाहिर बसेर संसदमा करायो सुनुवाइ हुदैन , सरकार मा गयो हात बाँधेर काम गर भने जस्तै हो , पुर्ण बहुमत को सरकार भए भन्नु उचित हुन्छ।
@samratchhetri1442
@samratchhetri1442 5 күн бұрын
तर म 100% स्वतन्त्र रास्वपा को पार्टी मा हो तर रबि सर को कारण ले के हुँदै छ रास्वपा रबि सर एस्तै हो भने मिसन 84 मा 21 समसद बाट 1/2 समसद पनि न रहला
@khadaksinghdhami4287
@khadaksinghdhami4287 6 күн бұрын
❤❤❤
@user-hg2fc7mo5j
@user-hg2fc7mo5j 4 күн бұрын
sahi kura ❤
@krishnagiri8605
@krishnagiri8605 4 күн бұрын
मिडिया ज्यू हरुमा घैटाेमा पहिले नै यसरि घाम लगेकाे भय त.......
@narayandattasubedi7960
@narayandattasubedi7960 5 күн бұрын
काम गर्न नदिएकाे थाहा हुँदाहुदै २४निउजले पनि १३भाईबन्न खाेज्याे कामगर्न नदिएकाे हाेकि रबिले काम गर्न नसकेकाे रबिकाे मात्र बिराेध किन
@user-jg2zr8bn6y
@user-jg2zr8bn6y 4 күн бұрын
बालेन सपूत हो रबि पहिला सपूत थियो अहिले कपुत बन्यो
@basantalama7076
@basantalama7076 5 күн бұрын
हैट पूर्ब राष्ट्रपति बिध्या देबि भन्डारि ज्यु राष्ट्रको त मत्लब भएन तर अन्तर्राष्ट्रिय ईज्जतको त ख्याल गर्नुस् न हो गाँठे,राष्ट्र पति भैसकेको मान्छे अब साम्सद बनेर चुनाब लड्ने हैट...
@akfuntv1
@akfuntv1 6 күн бұрын
❤❤❤❤❤
@SureshSunar-rb5yf
@SureshSunar-rb5yf 6 күн бұрын
साथी हरु जो हामी बाहिर बाट देखिरहेका छौ ।तेस्तो त्यो थाउमा हुन्न ।तेसैले कुनैपनी काम को परिराम पाउन आलि समय लाग्छ। तेसाइले मलाइ लाग्छ अहिले गृहमन्त्री जि येस्तो दृस्ठि सहि छैन जस्तोलग्छ।।र देश बनाउन येउतै रबिले भयेर मात्र हुन्न।सबै सान्शद्को भुमिका रहन्छ।र यहिले सबै सरकार मा भयेका पार्टीका शाझा कार्य्क्रमा चलेको सरकार हो यती पुन्र बहुमतको सरकार भये प्रश्नना गर्न सहि कुर हो।
@user-tq5ei6ei3e
@user-tq5ei6ei3e 4 күн бұрын
हिरो बालेन! रवि भेलेन!!
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 2 күн бұрын
दलेझाेले नेताले बिकास हैन कमिसन नै चल्ने के का नेता दले ठग नै हुन।
@NirajPanthi-c9v
@NirajPanthi-c9v 18 сағат бұрын
@baburamwagle3872
@baburamwagle3872 6 күн бұрын
kp,sher,प्रचण्ड लाई आगि पछि लगायेर देश बन्दैन रबि ज्यु,हेक्का रहोस् ।
@kunsangdorje8462
@kunsangdorje8462 4 күн бұрын
गलत कुरा प्रचार प्रसार किन ? रवि सांसद हुन् भने बालेन मेयर हुन् अधिकार क्षेत्र फरक हुन बुझ्नु पर्ने होइन र ?
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 6 күн бұрын
रविलाई अवकाे चुनावमा हामिलाई झुक्याउने नारा चाहियाेनी त्याेनै सकियाे पुराना नेताकाे जस्थाे आज ४० वर्ष देखि पूरा गर्न नसकिएकाे नारा सहित वारम वार एउटै घाेषणा पत्रलाई दाेहराउदै जानेनै हाेलाननी यिनका गति वालेनले आउने चुनावमा भाेट माग्न आफ्ना गरिने कर्म अर्थ्याउदै हिडन पर्दैन नेपालीफे वालेन शाहालाई खाेजेरै मत दिण्छन ।
@-Rr1990
@-Rr1990 5 күн бұрын
पुरानालाई सबैले आलोचना गरेर थाके, मिच्छ्याए अब नयॅालाई होच्याएर ,नकरात्मकता फैलाएर देशले के पाउछ , पत्रकारले के पाउछ !! कानुन गृहमन्त्रीले चाहेर बदलिदैन तर केही कानुन त परिमार्जन भएकै छ। फोहोरको पहाड सफाई गर भनेर ३/४ वटा बेल्चा दिएर मात्रै हुन्छ र ! नगरपालीकाको मेयर र देशको गृहमन्त्रीको कामलाई दाजेर जड्याहाको बोली नबोलौ पत्रकार महोदय।
@swagatadhikari9505
@swagatadhikari9505 5 күн бұрын
आहिले सम्म्को उत्कृष्ट प्रस्तुति मन छोयो
@mayanathghimire5484
@mayanathghimire5484 5 күн бұрын
रवि सरकारमा सर्वेसर्वा हुन् र ? उनले जे भनृे पनि हुन्छ र ? उनलाइ काङ्रेशवाट पद जाेगाउनै धाै धाै परिराख्याछ कुनै वुढाले च्यापेकाछन्, कुनै वूढाले अाेठ ढाकेकाछन्, अनि वाेल्दा वाेल्द‌ै जादूकाृे छडी घुम्न सक्छ ? । वालेन जति स्वतन्त्र भएर अाफ्नाे कार्यक्षेत्रमा रविले काम गर्न सक्छन् ? ।
@krishnabaduwal4012
@krishnabaduwal4012 4 күн бұрын
यस्मा केही छ
@kedarbasnet227
@kedarbasnet227 4 күн бұрын
Good mzn
@purushottampant1887
@purushottampant1887 6 күн бұрын
बधाई बालेन शाह ।
@faninarayansigdel2865
@faninarayansigdel2865 5 күн бұрын
जसरी कुनै पनि बाघले उहीँ वनमा अर्को बाघको अस्तित्व देख्नै सक्दैन -उसैगरी कुनै पनि अति भ्रष्ट नेताले आफ्नै पार्टीमा आफ्नो विकल्पमा अर्को नेतालाई देख्नै सक्दैन ।उनमा पनि ओलीजी त झन् महासिंह!
@rajkumarkhadka3622
@rajkumarkhadka3622 6 күн бұрын
Good news ❤❤❤❤
@rameshmagar488
@rameshmagar488 5 күн бұрын
जय रबि 🙏🙏
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk 5 күн бұрын
क्या गजब दिनभयो!
@madanadhikari8981
@madanadhikari8981 5 күн бұрын
यो रबि पनि त्यति गतिलो नेता हो जस्तो लागेन,लोक प्रियता देखाउने हिसाबले धेरै बोल्छ्न काम चैं सिन्को भाँच्दैनन। सच्चा नेता त बालेन मात्र हो। कम बोल्ने धेरै काम गर्ने, जय बालेन।।।
@jaydiyal
@jaydiyal 6 күн бұрын
समय बाँकी छ समय ले बताउने छ रवि कस्तो छ भनेर अर्को कुरा रवि अनि बलेन् को तुलना हुन्न
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 5 күн бұрын
हाल का नेता भनौदा हरू मात्र थपना विधा देवी आफ्नु स्थान लाई सम्म्न नगरेको
@dipendrabogati7086
@dipendrabogati7086 6 күн бұрын
Pride of our country Mayor balen shah 🙏
@neeshamkhadka
@neeshamkhadka 6 күн бұрын
गजडि ग्याङ्ग को अध्यक्ष बल्लु शाह जिन्दावाद 😂😂
@keshavjnawali5779
@keshavjnawali5779 6 күн бұрын
Great sayings great journalist I salute to you
@dahalprakass
@dahalprakass 5 күн бұрын
अहिले बालेन स्वतन्त्रता छन हाइ हाई। पछि पार्टी खोले पछि उहीँ हो पारा। किन नेपाली जनताले उचाल्ने हो उनिहरुले नै पछार्ने हो। जस्तै रबि। त्यही भएर नया नया मिल्नु पर्यो
@purushottampant1887
@purushottampant1887 6 күн бұрын
रबि ले यसरि जिबिको गोप्यता खोल्नु हुदैनथो ।
@twobrothersboys8101
@twobrothersboys8101 5 күн бұрын
Jay balen
@hardikrajadhikari9576
@hardikrajadhikari9576 5 күн бұрын
Sahi cha bichar.mitho lago.
@gurungsuresh7182
@gurungsuresh7182 6 күн бұрын
जिबी राई दुबै पुगी सक्यो रे भन्ने हाल्ल छ ।
@YubarajKhadka-fe2on
@YubarajKhadka-fe2on 6 күн бұрын
खासमा यो कार्यक्रममा नेताको नालिबेलि को मात्र कुरा गर्नु सबैलाई थाहा होस कुन रामो कुन नरामो भनेर
@Eklo_Aakhir33
@Eklo_Aakhir33 6 күн бұрын
⬇️⬇️⬇️ रवि_लामिछाने त्त नेपाली राजनीतिको सबैभन्दा पत्रु/पात्र हुन् भने 💯% फरक पर्दैन;✍️ (एमाले, रास्वपा, कांग्रेस र माओवादीको बहिष्कार नै अबको विकल्प हो ।)
@SureshSharma-wh2ml
@SureshSharma-wh2ml 4 күн бұрын
😢.
@ramharikhadka3364
@ramharikhadka3364 5 күн бұрын
रबि त केपिकाे खास पुछर हो यस्लाई पनि श्रीलंका बिकल्प छैन
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 6 күн бұрын
❤Good❤News❤
@rambahadurgauchan2923
@rambahadurgauchan2923 6 күн бұрын
ए माले मा के पि वलि जसतो छुद् थुतुने भनदा बिंधया आउनु सकारात्मक हुने छ
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 4 күн бұрын
Dhanaybad Patrakar jyu. Rabi Pani purana party Neta ko ganaune dhal ma phaseko dekhinchha. Chitwan ka janata sachet hunu Parne dekhinchha.
@singgurung7206
@singgurung7206 6 күн бұрын
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪
@omchaulagain2198
@omchaulagain2198 5 күн бұрын
सहकारी ठगकाे काम छैन ।
@ParadiseJazeera
@ParadiseJazeera 5 күн бұрын
सहि हो...यो फोहरको झिङ्गालाइ दुई कार्यकालसम्म हामीले रास्ट्रपति मान्नुपर्ने बाध्यता नै नेपाली जनताको दुर्भाग्य थियो। लोग्नेको हत्याकाण्डसम्म खोज्न नसक्ने जलगैंडाले अरु के नै गरोस्।
@gnyanchetri4901
@gnyanchetri4901 5 күн бұрын
No Rabi can do .many changes for country but it will takes time for study of old leadership
@jeevanlaxmi1077
@jeevanlaxmi1077 6 күн бұрын
अब रवि माथि पनि पत्यार लाग्न छोड्यो..अब चितवन आयो भने चितवनकै जनताले कुट्लान् तिमीलाई
@sudeepthapa3689
@sudeepthapa3689 4 күн бұрын
The one and only Mr. Balendra shaha 🤗🤗🤗
@purushottampant1887
@purushottampant1887 6 күн бұрын
रबिले सुचना चुहाएर ठूलो गल्ती गरे ।
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 131 МЛН
Василиса наняла личного массажиста 😂 #shorts
00:22
Денис Кукояка
Рет қаралды 9 МЛН
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 53 МЛН
The Voice Kids - Episode 03 | Season 3 - 2024
1:54:46
The Voice of Nepal
Рет қаралды 1,9 МЛН
Meet the Press NOW - June 25
49:55
NBC News
Рет қаралды 173 М.
Meet the Press full broadcast - June 23
47:47
NBC News
Рет қаралды 255 М.
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 131 МЛН