मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै नोकझोक ।Balen। Mayor।Kathmandu।Newroad।

  Рет қаралды 215,014

Setopati

Setopati

Ай бұрын

मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै नोकझोक ।Balen। Mayor।Kathmandu।Newroad।
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Пікірлер: 1 100
@ramkumar-hb8cv
@ramkumar-hb8cv 26 күн бұрын
यो ओडाअध्चेको को छिमेकी कोई हुनुहुन्छ भने उहाँलाई मानसिक अस्पताल लैजानुस् 🙏🏼🙏🏼
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 25 күн бұрын
Sayed bolne dhanganai herana kastow kastow 6! manasik rogee ho kee!
@Siya19962
@Siya19962 24 күн бұрын
Ho eslai lai janu paryo gadhaaa budi lai
@tejtuladhar9599
@tejtuladhar9599 24 күн бұрын
बालेको ठुलो स्वर , अरुको सानो स्वर सानो किन? यो वडा अध्यछ्य ज्यु को कुरा मालाई त ठिकै लाग्यो है्।
@rzysadkry2148
@rzysadkry2148 24 күн бұрын
@dineshgajurel1256
@dineshgajurel1256 24 күн бұрын
​@@tejtuladhar9599tapai yo gyapu ko k kura thik lagyo hjr Lai
@youcanwin58
@youcanwin58 28 күн бұрын
यो अध्यक्षले के बोल्दै छ उसलाई नै थाहा छैन तैपनि भ्यागुतो कराईराछ 😎
@videomemories3578
@videomemories3578 28 күн бұрын
Political influence
@DARKGAMERZ-dp9rv
@DARKGAMERZ-dp9rv 28 күн бұрын
Teii vanya yo Jhole haru sabai laai Badhera ghass halnu parne 😒😒😒
@bibashlimbu
@bibashlimbu 28 күн бұрын
Ego boldai kai tha xaina 😅
@4saswal
@4saswal 26 күн бұрын
party le sikayera pathako birsyo bichara le hahaha
@youcanwin58
@youcanwin58 26 күн бұрын
@@4saswal 🤣🤣🤣
@Dipak-dhakal
@Dipak-dhakal 28 күн бұрын
बिचरा वडा अध्यक्ष, आफुले के भन्न खोजेको आफैलाई थाहा छैन ।
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 22 күн бұрын
त्यही त गु नै रच नि घामट 1:50
@Yuvrajgamin453
@Yuvrajgamin453 27 күн бұрын
तिमी भटाचारीहरुलाई तह लाउने काेई छ भने त्याे बालेन सरकार नै हाे । जय बालेन 🇳🇵🙏
@dipakgiri463
@dipakgiri463 28 күн бұрын
यस्ता गु लाई पनि जनप्रतिनिधि बनाउने जनता नै भेडा हुन अगाडि बढ बालेन अब जनता तिम्रो साथमा छन ।
@Lahai-4546
@Lahai-4546 28 күн бұрын
Tyo vanda arko jhan gu thyo hola 😂😂😂
@Anishachy159
@Anishachy159 27 күн бұрын
Right
@Harshamana
@Harshamana 27 күн бұрын
Yesta jholee wada adkashyee dozer handeu balen shah yesta choor partyka dalalharulai
@user-so8sh6et3m
@user-so8sh6et3m 19 күн бұрын
Masu chura ko kamal
@Mr-King12356
@Mr-King12356 28 күн бұрын
कस्तो गोरु वडा अध्यक्ष रहेछ ।😊
@suman1296
@suman1296 28 күн бұрын
Yesta goru haru le garda des khatam vako ho
@sujitratnatamrakar2955
@sujitratnatamrakar2955 28 күн бұрын
tero bau jasto
@madanaryal4136
@madanaryal4136 28 күн бұрын
Ward adhyakxya Tero afanta paryo Kya ho ?​@@sujitratnatamrakar2955
@beeplove7
@beeplove7 27 күн бұрын
@@sujitratnatamrakar2955 goru ni ali rmro vo yo ghopte lai. tai na tui prasna griraxa.
@Playz_Bwy
@Playz_Bwy 25 күн бұрын
तेरै आमा को बोइफ्रेन्द त हैन​@@sujitratnatamrakar2955
@saturdaysunday555
@saturdaysunday555 28 күн бұрын
न्युरोड २२ को जनताले कस्तो वडाध्यक्ष छानेछ । वडा २२ को अध्यक्षको परिचय नै न्युरोड जनताको परिचय हो। यही बुझ्नुपर्छ हामीले।
@user-zc4yv3bt4o
@user-zc4yv3bt4o 27 күн бұрын
16 Ananai sahi vannj vo natra yesto guithelai sanjal marfat yata bhetera karaunu paroni.
@aditya.sedhai
@aditya.sedhai 26 күн бұрын
Life ma ek choti chamkina paako cha
@nirajranjitkar9958
@nirajranjitkar9958 25 күн бұрын
Bheda nai rahechha ta yo chairperson..
@uniq7616
@uniq7616 15 күн бұрын
@@nirajranjitkar9958nepal ma yestaii ho lutne thagne laii educated chairperson leader vanera vote dine xa last ma aukat yeii niskinx
@ritathakuri9364
@ritathakuri9364 10 күн бұрын
जे होस् दोहरीमा त बालेन शाहले नै लपेट्नुसम्म लपेटे, वडा अध्यक्षलाई। बालेन शाहसित सिङ जुझाउने?? 😂😂😂
@damodarpandey3144
@damodarpandey3144 28 күн бұрын
दिउसो घाम किन लाग्छ ? राती किन लाग्दैन 😂😂😂😂एस्ता त जनप्रतिनिधि छन 😂😂😂जय बालेन🇳🇵🙏❤️
@pramilarai4002
@pramilarai4002 26 күн бұрын
😂😂
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn 23 күн бұрын
आउदो ,२०८४ मा मेयर बालेन शाह लाई प्रधानमन्त्री भएको देख्न पाऊ.. अनि मात्र नेपाल देश को मुहार फेरिन्छ
@rabideula5829
@rabideula5829 28 күн бұрын
यो वडा अध्यक्ष आफुले के भन्न खोजेको आफैंलाई थाहा छैन
@kumarmanbajracharya6178
@kumarmanbajracharya6178 27 күн бұрын
काठमाडौलाई सफा ,सुन्दर र ब्यबस्थित बनाउदा त्यहाका केहि जनताले ओगटेका सम्पत्ति क्षति होला तर काठमाडौलाई राम्रो बनाउने हो भने बालेनलाई सपोर्ट गर्नुको विकल्प छैन! आजसम्म पार्टीको झोलेहरु मेयर बन्दा भ्रष्टाचार गर्न बाहेक काठमाडौलाई परिवर्तन गर्न कुनै उल्लेखनीय काम गर्न नसकेको सत्य हो। नेवारमा काम गर्ने तागत छ, बुद्धि छ तर नेवारले नै खुट्टा तान्ने , काम गर्न नदिने र पार्टीको झोले बनेर अगाडि बढ्न नसकेको कारण पछी परेको हो। ब्यबस्थित तरिकाले बिकास गर्दा अव्यवस्थित संरचनाहरु भत्किन सक्छ , यो त सहनै पर्छ ! बालेनलाई काम गर्न देउ! सहयोग गरौं ! 😍😍
@nirojgurung4682
@nirojgurung4682 28 күн бұрын
यो वडाध्यझ के बोलिराछ आफैलाई थाहा छैन ।
@rabichhetri1762
@rabichhetri1762 28 күн бұрын
बालेनलाई सिकाउने भए बालेनको कुर्सीमा तिमीहरू हुने थियै झोले हो।
@nabinkoirala945
@nabinkoirala945 24 күн бұрын
Thiye radabaan haru sutera basey ..4 barsa dekhiyo
@BhadraSingh-cq3nj
@BhadraSingh-cq3nj 25 күн бұрын
न्यूरोड र बसन्तपुर सम्म आवत जावत गर्दा महिलाहरु सुरक्षित हुदैनन जसमा म नि हो ।सडकपेटी बढाउनु पर्छ ।।
@rajanlama7893
@rajanlama7893 8 күн бұрын
Timlai kasle samatyo
@user-te6wo3yx4d
@user-te6wo3yx4d 27 күн бұрын
बुझेरपनी बुझ पचाउनेलाई केही गर्न सकीन्न
@prakashgurung1053
@prakashgurung1053 25 күн бұрын
निउ रोड को मागि खाने भडो बन्द हुन लागदा एमाले को झोलेहरुलाई छटपटी भयो।
@kisnakhadka495
@kisnakhadka495 25 күн бұрын
मेयेर भनेको एस्तो कडा हुनु पर्छ एस्ता पाटी को खाएरा बस्नी मान्छे लाई तह लगाउनी एउटा मात्रा हिरो मेयेर हुन बालेन जिन्दवाद
@barshapal2474
@barshapal2474 26 күн бұрын
Balen is so calm and confident about what he is doing and what he is speaking about...he is calmly listening to the opponent without interrupting him in the middle...huge fan of Balen🎉🌸
@kaluthapa559
@kaluthapa559 26 күн бұрын
चिनकाजी हो कि चिनाकाजी हो संसारमा यस्तो दुम्बा मानिसहरु पनि हुँदारहेछन ... कस्तो मान्छेलाई चुनेको यार 😭😭
@prakashgurung1053
@prakashgurung1053 25 күн бұрын
यो बडा अदक्ष के बोल्छ उसैलाइ थाहा छैन 😮😮
@nishashrestha7509
@nishashrestha7509 28 күн бұрын
पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस गर्छन बालेन प्रती 🙏पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्ष मुर्दाबाद्🙏🙏सडक डिभिजन कार्यलय बाई बाई 🙏भ्रष्ट माफियाको चङोलमा सडक डिभिजन यसमा कार्यरत कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नै पर्छ
@kaliyuganp
@kaliyuganp 28 күн бұрын
झोले आलु 22 ward ...जय बालेन
@pbrai2889
@pbrai2889 25 күн бұрын
बालेन मेयर साहाब हिम्मत् गर्नुहोस!, यस्ता झुसुले किराहरू आ-आफ्नो सोचको कुरागर्ने बिनासका किराहरू
@anjanthakuri3208
@anjanthakuri3208 28 күн бұрын
बालेन लाइ सिकाउने होइन । दल नामक संस्था मार्फत शुद्ध धन्दा बनाएर देश जनता प्रति गद्दारी गर्ने सबै लाइ मृत्युदण्ड दिने व्यवस्था आवश्यक छ।
@bipin_jr.1111
@bipin_jr.1111 28 күн бұрын
पार्टीको झोला बोकेपछी यस्तै तर्क आउँछ।
@prasanbhusal
@prasanbhusal 28 күн бұрын
भेडा वडा अदस्य कस्तो दिमाग रै छ केहि बुझ्दैन
@aavhash3559
@aavhash3559 27 күн бұрын
के बोल्दै छु भनेर आफैंलाई थाहा छैन तर पनि आफ्नो डिप्पो छोड्दैनन् यार😂😂😂😂
@sumnimarai8915
@sumnimarai8915 28 күн бұрын
अर्थ न बर्थ गाेविन्द गाई भनेकै कामपा वडा २२ का अध्यक्षकाे प्रश्न हाे।।¿ बात खत्तम ।।
@MrRaj445
@MrRaj445 28 күн бұрын
वडा अध्यक्ष पार्टी को झोले बाहेक केही हैन!
@user-pv2kl5hb6i
@user-pv2kl5hb6i 28 күн бұрын
बलेन सर यो भेडा लाई तेति बुझौनु पर्दैन सर ।। तपाईं आफ्नो काम गर्दै गर्नु हामी नेपाली जन्ता को साथ छ।
@BSASgaming
@BSASgaming 28 күн бұрын
न्यरोड व्यापारिक केन्द्र हो जहा मानिसहरु सवारिमा भन्दानि पैदल हिडेर नै समान हरु किन्ने अनि घुम्ने गर्छन त्यसैले मापडण्ड अनुसार फुटपाथ बढ्नु पर्छ ।जव विकास गर्नै नदिने हो भने परिवर्तन कसरि आउछ त?परिवर्तनकोलागि विकास र विकासको लागि परिवर्त यि दुवै हुन आवस्यक छ।
@santoshtamang8877
@santoshtamang8877 26 күн бұрын
यो वडा नं 22 को अध्यक्षले न्युरोड लाई जस्ता को तेस्तै छोडुम भन्न खोज्या रैछ।अनि यहि हो त विकाश???😂😂
@madhungana
@madhungana 28 күн бұрын
यो केपी को चेलो हो असत्य कुरामा किचकिच गरिरहेको छ केपीले जसरी
@Dhirajsongeetmagar055
@Dhirajsongeetmagar055 26 күн бұрын
सहि बाद
@sagar1234564
@sagar1234564 28 күн бұрын
हैन कुन मुझी हो, नेपाली पनि नबुझेको
@RelaxingMusic-pt1tv
@RelaxingMusic-pt1tv 25 күн бұрын
😂😂😂
@direndrashakya1536
@direndrashakya1536 28 күн бұрын
आर्को पटक भोट हालिंदैन 22 को अध्यक्षलाइ
@RelaxingMusic-pt1tv
@RelaxingMusic-pt1tv 25 күн бұрын
Proud of you
@BijayaDhakal-wy4kd
@BijayaDhakal-wy4kd 16 күн бұрын
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रिकाे व्यवस्था जिन्दावाद ✊✊✊✊✊
@kalyanthapa7609
@kalyanthapa7609 28 күн бұрын
५ बर्स का बच्चाले बरु बुझ्ला उहाँले बुझ्नेवाला छैनन् ।
@maharjan9233
@maharjan9233 28 күн бұрын
यो मुला पार्टीकै झोले हो😢😢 मुला साग🤬🤬yeslaae vool हालेको होला पार्टी का मान्छेले जाथा
@sobitthapa7905
@sobitthapa7905 17 күн бұрын
बालेन सर माने हजुर लाई कति दिमाग् खाको यो मान्छे ले उस्तै भय चटकन हान्ने बेला भो कस्तो कुरा नबुजेको अमुल्ले समय बर्बाद गर्यो मुलाले🙁 जय बालेन्🙏
@sandip9863
@sandip9863 28 күн бұрын
त्यो हाइवे होइन पब्लिक प्लेस हो। मार्केटिङ ठाउँ हो। त्यो ठाउँमा खुल्ला र हिँड्ने ठाउँ धेरै हुनुपर्छ..धेरै ओपन हुनुपर्छ तीन लाइन मान्छे हिँड्ने हुनुपर्छ साइकल पनि हिँड्न सक्छ सजिलो हुन्छ। बजार ठाउँ हो भित्र ओपन हुनुपर्छ..सजिलो हुन्छ छिटो घरमा पुग्छन् मान्छेहरु चोरी छ क्यारे धेरै कम हुन्छ त्यहाँ लाइट हाल्नुपर्छ क्यामेरा फिटिङ गर्नुपर्छ राम्रो हुन्छ गर्मीको ठाउँमा ओपन हुनुपर्छ..बालेन्सर गुड
@pankajchaudhary9272
@pankajchaudhary9272 28 күн бұрын
Next election ma 22 ward ka janta le educated vako lai vote deu dhanyabad 🙏
@VV-vo6xm
@VV-vo6xm 28 күн бұрын
यसता झंगलाय कुरा नगरौं पासा, कमसेकम काम गरनेलाई काम त गरन त दिंऊ . दिउंसैं वासा चडाएर आएको जसतो छ मिटीइंगमा पासाले !
@sujitratnatamrakar2955
@sujitratnatamrakar2955 28 күн бұрын
tyaslai newa bhasa ma bolna de na ani sab clear hunxa ,,, ta jasto gu khane ta hoina ni
@Neapal977
@Neapal977 27 күн бұрын
@@sujitratnatamrakar2955naresana pasaaaa kattii resako hau baru aija pasaa ek ek wassaaa hanera chill basdim😂
@sharadshrestha8733
@sharadshrestha8733 25 күн бұрын
​@@Neapal977 पाखो भित्तोको पाखो कोट्याएर खान पर्ने पाखेहरु काठमाण्डौ छिर्याछन् अनि नेवारको मूल गढमा नेवारले बनाएका घर देखेर डाहा गरेर हुन्छ त पासा। नामर्द नै भएनी बाउ बाजेले जोरेको गाउँको जग्गा बेचेर आऊ न पासा किन नेवार कै डाहा गर्छौ?
@aaru8202
@aaru8202 20 күн бұрын
​@@sujitratnatamrakar2955jau na ta newari samaj banayera basa xuttai, timi jata pani jaat lai bichama lyaune thukka paji. desh bikas ta hunai nadini sala gawar haru, euta ward ko leader vayera nepali pani ramro sanga bolna najanne tyo ward ma newar matrai kahile dekhi basna layo huh??yesto gawar anpad bhrastachaari adhexya lai ta dharahara bata faldinu parni ani balla euta kira kam hunthyo Kathmandu bata
@premkhadka1003
@premkhadka1003 25 күн бұрын
धन्न सहनसिल रहेछन बालेन म भय त सिधै ।।।
@skysujan1524
@skysujan1524 28 күн бұрын
विकास को काम चाई रोक्ने रे ताली बजाएर विकास सुरु गर्ने रे बोलेको ढंग यस्तो छ।
@simpley6256
@simpley6256 28 күн бұрын
न्यु रोड बहिस्कार गरौं ! चुरीफुरी धेरै न्यु रोड घर धनीको ! पारकिंगको लुटेको पैसा खान नपाएर बर्बराइरहेका छन् ! २२ लाई छोडीदेउ | अरु ठाउँमा विकाश गर !
@sujitratnatamrakar2955
@sujitratnatamrakar2955 28 күн бұрын
gar na gar kasko bau le rokeko xa ...rajdhani nai sarera tero thauma lage hunxa ni .....
@simpley6256
@simpley6256 28 күн бұрын
@@sujitratnatamrakar2955 Rajdhani sarne mero haat ma chaina... Tesaile, Desh bandaina bhanera 15 barsha agadhi nai desh chodeko bro. Chinta nagarnus mero.... Aafno chinta garnus....Usai ta chowk chowk ma New Road jastai bajar bhai sakyo.... Bistarai afai sukcha.... Subhakamana....
@sammiller99999
@sammiller99999 27 күн бұрын
​@@sujitratnatamrakar2955 mahila lai garo bho...molestation vayo kti manchey haru lai vanera road division anushar footpath badauna lagaeko cha timi haru tya ko local haru dadagiri dekhauni ani?? Parking bata paisa khau pasal rent bata khau .. khai matra rakha aauni generation ra vairako generation ley sukha napaoss yo desh ma haina? Timi haru ley kei haina euta shopping hub vayera ajha pelna khojirako ho yo hub nai arkai thau ma bho vani ani khanchau timi haru ley
@sujitratnatamrakar2955
@sujitratnatamrakar2955 26 күн бұрын
@@sammiller99999 hub bana arko aaukat xa vane , newroad area sabai ko ho pahila tyo bujh …. Pahupatima pani yastai kura garera mandir bhatkaunu paryo vanyo vane ni, pashupati ma dherai manxe aayo aba arko thauma lagnu paryo wada ma complain aayo vanera wadale sarna lagyo k garxau …. Timiharu pani business gara parking khau … pahila aafno thau hera ani yatako chinta gara
@user-ne4bl4kz8h
@user-ne4bl4kz8h 28 күн бұрын
बच्चा जिस्केको जस्तो पो गर्छ त यो झोले
@balkrishnalamichhane1844
@balkrishnalamichhane1844 24 күн бұрын
यो अध्यक्ष होइन अदक्ष हो, यो अबुझले आफ्नो बेइज्जत त गर्यो गर्यो आफ्नो परिवार र यसका शाखा सन्तान को बेइज्जत गर्यो,
@kapil288
@kapil288 21 күн бұрын
वडा अध्यक्ष पनि स्वतन्त्र चाहियो
@opscypher9152
@opscypher9152 26 күн бұрын
I will support Mr balen mayor of the nepal
@kayurshrestha1484
@kayurshrestha1484 28 күн бұрын
याे चिनिकाजी मान्छेकाे भाँडाे मात्रै रैछ, भ्रष्टाचार गर्न नपाएर छटपटि भकाे फटाहा चाेर
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 5 күн бұрын
सिक्षित सन्सार देखेको मान्छेको भिजन नै बेग्लै हुन्छ , प्रधान मन्त्री को तयारि गर्दै गर्नुहोला मेयरसाप🙏 सच्चा जनताहरु साथमाछन्।
@Saroj_Kumar_Karki
@Saroj_Kumar_Karki 27 күн бұрын
झोले वडाअध्यक्षलाई पेलेर अघि बढौ
@prasanbhusal
@prasanbhusal 28 күн бұрын
22 warda le kasto khatam raixa yar....
@gyanukhatri3205
@gyanukhatri3205 25 күн бұрын
बिचार चिनी काजी जी। कमिलाले टोकेरा बिरामी हुनहुन्छ। वार्ड नम्बर २२ को जनतालाई अनुरोध छ । अस्पताल पुरैदिनु होला
@WinishWorld
@WinishWorld 21 күн бұрын
काेही नपाएर बाेलेकाे कुरा हाेस नभएकाे वडाध्यक्षलाइ जिताउने सबै विवेकहिन रहेछन ।
@comedysinger-ww3ho
@comedysinger-ww3ho 28 күн бұрын
कस्तो गोरु वडा अध्यक्ष रहेछ |
@Happyblog-jj1xt
@Happyblog-jj1xt 28 күн бұрын
वार्डाअध्यक्ष अलिक अबूझ रैछ.... मान्छेको हिडडुल गर्ने अधिकार होइना र... शहर बजारमा फुट पाथ हुनु पर्छ...
@buddhawasborninnepal1886
@buddhawasborninnepal1886 27 күн бұрын
यो काकाको कुरा सुनेर धरान वार्ड १७ को काकाको याद आयोत हौ 😂😂😂😂😂
@batti1322
@batti1322 20 күн бұрын
ईनिहरुको चेलीबेटीलाई कैसैले छामछुम गरेको भोलिपल्टै किन फुट्पाथ ठूलो नबनाको भन्दै आउछ्न।
@pawanrumba2677
@pawanrumba2677 27 күн бұрын
I value Mr Balen Shah... he is the man of vision and his country. God bless him with long life he is rare and special Nepal govt should follow his vision Love from Darjeeling
@AAYUTMG55
@AAYUTMG55 28 күн бұрын
कस्तो भेडा अध्यक्ष रहेछ झोले नेताको नेतृत्वमा बनेको अध्यक्ष रहेछ ज्ञान र क्षमता भएर बनेको अध्यक्ष होइन यो
@sarojsapkota7656
@sarojsapkota7656 27 күн бұрын
Footpath badayo vane parking garne space hudaina.. Balen hatyo vane feri parking ko commission khaula vanera sochdai hola. Kan ko jali futne gari dinu parne
@PratimaNepal-wp2on
@PratimaNepal-wp2on 18 күн бұрын
बिचरा जनतालाई थाङनामा सुताएर सात पुस्ताको लागि कुम्ल्याउला भन्ने सपना टुटेर होला हौ
@YoutubeChannel-fu9vz
@YoutubeChannel-fu9vz 5 күн бұрын
बुध्दी नभएको ग्वाचे वडाध्क्ष
@manuparajuli6097
@manuparajuli6097 24 күн бұрын
वडा अध्यक्ष के बोलदै हुनु हुन्छ उहालाई थाह छैन् मानस्िक उपचार गर्न पठाऊन परो मेयर जी 👍
@siddarthapradhan8640
@siddarthapradhan8640 27 күн бұрын
यो अंगुठा छाप वडा अध्यक्षलाई घोग्रे ठ्याक लगाएर बाहिर निकाल्नु नि
@dpakmagar9722
@dpakmagar9722 23 күн бұрын
Balen is doing wonderful work for the Nepal and Nepalese
@despicablemeyo3580
@despicablemeyo3580 16 күн бұрын
म वडा 22 बाट यो व्यक्तिलाई निर्वाचित गर्ने मतदाताहरूको टिप्पणी खोज्दै थिएँ तर मैले एउटा पनि फेला पार्न सकिन 😅
@rabinawal5375
@rabinawal5375 28 күн бұрын
Yo Video viral bhaye sangai yo Chini Kaji Dai ko Rajnaitik bhabisya Khatam bhayo jasto lagyo.
@sushilkoirala8516
@sushilkoirala8516 28 күн бұрын
Yemale ko वडादक्ष्य
@sagarpandey5207
@sagarpandey5207 28 күн бұрын
झिजो लाग्दो प्रश्नोत्तर , दिउँसो किनमेलले असहज हुने हुँदा रातिमै काम गरेको ठिक छ तर कमसल काम नहोस भएर सजग रहनुपर्छ ।
@ShibrajBishwakarma
@ShibrajBishwakarma 10 күн бұрын
काम छैन त्यसको बालेन सङ सक्दैन त्यसले
@prasanbhusal
@prasanbhusal 28 күн бұрын
Night ma kaam garako .. Manxe lai distrup hunxa .business distrub hunxa so night ma garako 😂😂😂😂
@AmishPandey-jd2tg
@AmishPandey-jd2tg 28 күн бұрын
Anpad gawar le bujdaina yesto kura haru !! Bastab ma desh bhari nai sadak ko kaam rati nai gardiye ramro hune thiyo
@prasanbhusal
@prasanbhusal 28 күн бұрын
24 ward ko manxe ramro raixa... Womens saftey becz of small foothpath
@trustme145
@trustme145 25 күн бұрын
न्यूरोड कहाँ पर्छ भन्छ त कस्ता मान्छे ले जिताएको यो त पागल भएछ। वडा अध्यक्ष बौला।
@santoshgopali1100
@santoshgopali1100 28 күн бұрын
Chinikaji maharjan ho haii yo mula veda ward chairman 22no. Ward
@saraswatithulungrai
@saraswatithulungrai 28 күн бұрын
२२ नम्बरको यो मूर्ख वडा अध्यक्ष आफुले के बोल्दै छु उसैलाई थाहा छैन।😂🤣
@arjundai4232
@arjundai4232 28 күн бұрын
मोर्या देशीले जिउदो नेपाली ठग्छ।
@pabitrakumal4694
@pabitrakumal4694 26 күн бұрын
Ehhhh 🤔🙄
@user-vm9mv4hg3z
@user-vm9mv4hg3z 14 күн бұрын
I am proud of you wowo blen jate yuwa ajhai yo deshko khacho xa
@dipendraghimire1708
@dipendraghimire1708 28 күн бұрын
पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस गर्छन बालेन प्रती पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्ष मुर्दाबाद्
@prasanbhusal
@prasanbhusal 28 күн бұрын
चिनी काजी महर्जन Foothpath ta obviously chaiyo nee. Foothpath na bhaera road ma hidnu parxa ani vechle aaune dar hunxa accident hunxa ... Have some research before speaking Other countries ko plfoothpath kati meter hunxa.in compared with road.plz do research
@Kalyan.pandey
@Kalyan.pandey 7 күн бұрын
35 वर्ष देशको चिन्ता लिएर हिनेको मान्छे लाई के समस्या छ थाहा छैन बोल्न खोजेको के हो थाहा छैन यो देश लुटेरा हो साथी हो
@tinasubedi1743
@tinasubedi1743 25 күн бұрын
Good reply newroad lai hoina desh lai maya garnu you are Rock balen jee
@sangtshiringsherpa8645
@sangtshiringsherpa8645 28 күн бұрын
24 le chaiyo vandai xa 22 ko niw khojne 😂😂😂😂
@collections1934
@collections1934 9 күн бұрын
एस्तो जिमु लाई कस्ले बनायो वदा अध्यक्ष 😂😂
@zorogrg8769
@zorogrg8769 26 күн бұрын
I still don’t know why people get upset when we all know it’s nothing personal but all for the betterment for our country.
@user-gs2ei2zx8o
@user-gs2ei2zx8o 25 күн бұрын
यस्ता ग्वाँजे वडा अध्यक्ष लाई राम्रो काम गरेको सुहाउँदैन
@The-df8mv
@The-df8mv 28 күн бұрын
K boleyako yo warddachhey 22wala k boleyako yasko 24 ma koi ki k e janeywala chha sure 😂😂😂 k boleyako ho yo khailabaila garnw khojeychha 😂 ani balen aayasi guhuss Khana tw pachhainw teyi mathi paila ogateyako ni gairachha dimkh ley tw kam kaa garchha rw😂😂😂😂
@user-jq8jg1vs6l
@user-jq8jg1vs6l 25 күн бұрын
तैले बालेन लाई सिकाउनु पर्दैन
@MerinaRajbhandari
@MerinaRajbhandari 28 күн бұрын
Yo 22 ko wada adakchhya kasto irritated garirakhne manchhe raichha wada adakchhya lai sanghuro peti bhayeni hune hola hami hidne manchhhye lai ta peti ma sajilai hidna paunu paryo ni
@user-up3mz1nx7z
@user-up3mz1nx7z 28 күн бұрын
Jholi woda adaxi
@Akoffical-ig3yx
@Akoffical-ig3yx 21 күн бұрын
यो वाडाअधक्क्षं बौलायो जस्तो लागिरहेको छ
@ldddahal
@ldddahal 25 күн бұрын
यो वडाअदक्ष्य आधो अन्पड रछ
@evansubedi3315
@evansubedi3315 28 күн бұрын
balen good
@sakshamshah8581
@sakshamshah8581 28 күн бұрын
Balen sir 🫡
@sudhirsharma3349
@sudhirsharma3349 2 күн бұрын
यो वडा अधेक्यछ चाहिँ जाड खाएर आए जस्तो छ ।
@laxmitamang5509
@laxmitamang5509 Күн бұрын
चोर कुरा पो गर्छ वडा अध्यक्ष ले
@ravinatamang1347
@ravinatamang1347 12 күн бұрын
म वालेनसरकाे ठाउँमा भएकाेभए पिटाई भेटिसक्थयाे याे वडा अध्यक्षले🙄
@sitanepali-cl4mq
@sitanepali-cl4mq 7 күн бұрын
Yesto वडा अध्यक्षलाई katta handinu parxa k boleko xa aafai le hos pako xaina xeya
@janakipant2727
@janakipant2727 11 күн бұрын
Thank u for your good suggestion,Iswar man Dangol,ward no. 15 🙏💐
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 547 М.
3 wheeler new bike fitting
00:19
Ruhul Shorts
Рет қаралды 50 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 10 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,2 МЛН