वडाध्यक्षप्रति बालेन आक्रोशित, बैठकमै सातो जानेगरी थर्काए - NEWS24 TV

  Рет қаралды 531,308

News24 Nepal

News24 Nepal

Күн бұрын

वडाध्यक्षप्रति बालेन आक्रोशित, बैठकमै सातो जानेगरी थर्काए - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 506
@gayatrisharma5501
@gayatrisharma5501 7 ай бұрын
यस्तै मनपरी गर्ने कर्मचारीहरूले गर्दा हाम्रो प्रशासन बिगारेको हो बालेनले जे गरे ठीक गरे नियमअनुसार चल्नुपर्छ आफू खुशी जे पनि गर्ने
@koylimkoylim2140
@koylimkoylim2140 7 ай бұрын
जसले घाटी फुलाए पनी कॉमेंट ले बताऊछ जानता बालेंन सर को साथ माँ छ जय बालेंन 👍👍
@FYI793
@FYI793 7 ай бұрын
बालेन्को कडा चेतावनी youtube.com/@FYI793?si=lnwP6dyoN5FCXEBG
@pokhrelitaranga8266
@pokhrelitaranga8266 7 ай бұрын
नेपाल आमाका सच्चा सुपुत्र श्री बालेन शाह ज्यु ले गरेका सबै काम दुनियाको भलो हुने र उदाहरणीय रहेका छन् | उहाँलाई बुझ्ने कोशिस गरौँ ,बिरोध नगर्दा राम्रो होला कि ?
@heartbeat1870
@heartbeat1870 3 ай бұрын
एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 7 ай бұрын
बालेन मेर होइन प्रधानमन्त्री बनाउनु पर्छ भ्रष्टाचारि र बिदेशिको गुलामी हरुलाइ कार्वाही गर्छन जय बालेन
@DineshKC1975
@DineshKC1975 7 ай бұрын
गलत काम गर्नेलाई बोकेर हिँड्दा नै देशमा अराजकता बढेको हो । राम्रो काम गर्नेको सम्मान गरौँ ।
@surajtajpuriya5112
@surajtajpuriya5112 7 ай бұрын
नमस्कार र जो जो आफन्त लाई जागिर मा लगाउदा कर्मचारी लाई कार्बाही गरेको एकदम सहि हो बालेन्जी धन्यवाद
@kripalrana612
@kripalrana612 7 ай бұрын
बालेन शाह र उपमेयर सुनिता कार्य शैली धेरै राम्रो लाग्छ। युवाले नि देशविकास गर्छन्
@KedarGiri-f4z
@KedarGiri-f4z 7 ай бұрын
पार्किङ्ग ले अस्तब्यस्त थियो कि हटाउदा अस्तब्यस्त भयो यो कस्तो वडाधछ्य हो
@user-rh3cc1ns6q
@user-rh3cc1ns6q 7 ай бұрын
Tehita vaneko bolnuni na aaune
@user-sk7gh4ef5o
@user-sk7gh4ef5o 7 ай бұрын
Psrtyka matiyarharule gardai xan gherabandi Balen biruddha. Aba jagaun Janta, yi jholeharu lai tah launa !
@anjalilamichhane7549
@anjalilamichhane7549 7 ай бұрын
बालेन जिन्दाबाद तिचाेर कर्मचारिलाइ बर्खास्तनै गर्नुपर्छ।
@hemantashrestha6680
@hemantashrestha6680 7 ай бұрын
मिल्छ भने ती पतित वडा अध्यक्षहरूलाई निलम्बन हान्दिए हुन्छ ।
@komalbasnet4242
@komalbasnet4242 7 ай бұрын
Specilly tyo paturi aaimai lai
@sobitnepali8918
@sobitnepali8918 4 ай бұрын
​@@komalbasnet4242👍️👍️👍️👍️👍️👍️
@ramchandrashrestha2626
@ramchandrashrestha2626 7 ай бұрын
यसरी नै अगाडि बढिरनु मिस्टर बालेन जनता बालेनको साथमा छ ।
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 7 ай бұрын
जय बालेन सर
@lalbahadurbhandari5772
@lalbahadurbhandari5772 4 ай бұрын
बालेनको सामाचार आए पछि जति सुने पनि थाक्दिन म सुनी रहन मन लाग्छ ।
@hirakhatri5138
@hirakhatri5138 7 ай бұрын
मेयर बालेनले बेथितीमारमाउन र रजाई गर्न फल्केकालाई ठेगान लगाउन सफल हुनुहोस हामीहरुजस्ता भुईमान्छेको सधै साथहुने छ ।
@prabhalamsal4866
@prabhalamsal4866 7 ай бұрын
घुस्याहा कर्मचारी लाई निकालेको राम्रो good balen sir
@khemdhital46
@khemdhital46 7 ай бұрын
कर्मचारी चोर भ्रष्ट भए पछि ,,यस्तै हुन्छ ,,,जय बालेन सर ,,,,❤❤❤🎉🎉🎉
@dharmakumal
@dharmakumal 7 ай бұрын
कर्मचारी पनि कर्मचारी जस्तो हुन पर्यो नी सबै पार्टीको झोले छन जे गर्यो ठिक गर्यो बालेनले
@Northviewandus
@Northviewandus 7 ай бұрын
नेवारहरू नै हाे काठमाण्डौलाइ चाेर-भ्रष्टचार र डनहरुको अखडा बनाउने।
@rajjeshrestha
@rajjeshrestha 7 ай бұрын
Bro, it doesn’t have to be with caste. Its the system and the reality is appearing one after another where Balen leadership is exemplary for what has to done from a Mayor. Hats off to him.
@hapyyprass1038
@hapyyprass1038 7 ай бұрын
Are you serious broda don’t bring caste in these things Hajur le vaneko kura sahi vako vaye ta desh ta pahile nai Bannu parnya thyo coz main stream poltics ta kasko haat ma xa raw kasle chalairaxan afai bujnu hola
@user-tv3qc3up5z
@user-tv3qc3up5z 7 ай бұрын
Balen sir is the Hero of Nepal 🇳🇵🇳🇵
@Vloggercbs
@Vloggercbs 7 ай бұрын
बालेन को भनाई 100% ठीक छ।🎉❤
@dipendrabogati7086
@dipendrabogati7086 7 ай бұрын
Great leadership Great work Huge respect for mayor balen shah 🙏
@rajendrachaudhary3977
@rajendrachaudhary3977 3 ай бұрын
जय बालेन कारबाही हुनुपर्छ🙏
@ManbahadurKc-h3v
@ManbahadurKc-h3v 7 ай бұрын
बालेन ले गरेको काम सहि छ किन बाटो बाटो मा पार्किङ दिन पर्ने हो
@Sagar-d5q9v
@Sagar-d5q9v 7 ай бұрын
पाटी का झोले हरु ले बोल्ने र गर्ने भनेकै येस्तै काम हो अरु त सके पो गर्ने ।
@sushil7567
@sushil7567 7 ай бұрын
❤❤जय बालेन ❤❤छीटै प्रधानमन्त्री बनायर हालबाहालवाला कर्मचारीको नैतीहीनसबैखारेज गर्ने नीतीबनाउ देशखानेकर्मचारीहुन।शुबीदाहैन बीजोकबीदाहोस
@HariDevkota-ti6eg
@HariDevkota-ti6eg 7 ай бұрын
ई भ्रष्टाचारी हरुले खान न पायर बौलाका छन इन्लाइ छोडनु हुदैन बालेन जी
@user-ju9xm7lk3r
@user-ju9xm7lk3r 7 ай бұрын
बालेनलाइ थर्काए रे । हसाउँछन । बाघलाइ स्याल कराएर के??
@तमुफेमली
@तमुफेमली 7 ай бұрын
Pati ko jhole haru Rip Ballen sir Zindabad 💐💐🙏🙏
@indramayamaharjan7885
@indramayamaharjan7885 6 ай бұрын
🎉
@damodarshrestha3625
@damodarshrestha3625 6 ай бұрын
Yasto vrasta karmachari vako tha huda hudai k boleko ho yo mahila le ?
@deshrai3226
@deshrai3226 7 ай бұрын
जति जना वडा अध्यक्ष बोलेको सुनियो र तिनीहरुमा भ्रष्टाचार गर्न नपाएको रिस जस्तो देखियो ।
@SHIVARAJACHARYA
@SHIVARAJACHARYA 7 ай бұрын
पार्टी का झोले हरु सबै चोर हुन यो पक्का हो जाहा भेट्यो तेहि जुत्ता नै जुत्ताले हान्नु पर्छ अब यस्ता लाई
@aryanjoshi-b6v
@aryanjoshi-b6v 7 ай бұрын
Baalendra you are great 👍👍👍👍👍👍
@dhankumarilimbu9165
@dhankumarilimbu9165 7 ай бұрын
जनता हामी बालेनकाे साथमा
@rameshshrestha4011
@rameshshrestha4011 7 ай бұрын
एउटा मेयर ले गर्नु पर्ने काम गर्नु भाको छ त्यसमा मेरो पूर्ण समर्थन छ। मैले बेक्ती लाई हैन् मेयरको कामलाई समर्थन गरेको हुँ। भोलि त्यस पद मा अर्को कुनै बेक्ति आएर यसै गरी काम गरेमा उसलाई पनि यसै गरी समर्थन गर्नेछु।
@koylimkoylim2140
@koylimkoylim2140 7 ай бұрын
जो जती भूकें पनी बालेंन ज़िंदाबाद 👍👍👍👍
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf 7 ай бұрын
कर्मचारी हरुको ले सधै आफ्नो काम इमान्दारी साथ बुद्धि पुराएर गर्नु पर्दछ,यहि नै आजको बीकाश को मेरुदण्ड हो! 🙏🙏
@drndeepak6557
@drndeepak6557 7 ай бұрын
त्यो बडी बोल्ने केटी लाई केटा भएको भए गाला फुट्ने गरी हान्न मन लाग्यो। लाज नपचेको मान्छे छि छि छि, मावोबादी होकी क्या हो?
@kiransharma2656
@kiransharma2656 7 ай бұрын
all are same not only khaobadi
@anushrestha1272
@anushrestha1272 5 ай бұрын
Sahi vannu vayo sir
@psychoparatoxicity
@psychoparatoxicity 7 ай бұрын
डर , त्रास मात्रै होइन अब कर्मचारीको सातो खानु पर्छ उनका हाकिमहरुले । good job Balen. Fire them all.🙏
@HenrySelton
@HenrySelton 7 ай бұрын
Jay Balen !! Dynamic and visionary leader of Nepal !!
@ramaryal5488
@ramaryal5488 2 ай бұрын
झाेलेहरु कमिसन खानले नपायर अझै पार्किङको कुरा गरिराखेका छाै बिकास गर्न त देयौन jay balan👍️👍️
@lanalovemybeastie8571
@lanalovemybeastie8571 7 ай бұрын
सहि काम!
@sharai1335
@sharai1335 7 ай бұрын
मेयार साब पाक्टीको झोले र डाकाहरूको कुरा हो आफ्नो योजना क्मसा लानु होला जै बालेन
@WebDesignerAkash
@WebDesignerAkash 7 ай бұрын
घर बनाउँदा पार्किङ्ग नबनाउने वा भाडामा दिने अनि पार्किङ्ग नहुँदा घर भाडा घटने डरले बालेनको बिरोड गर्ने ? महिना को १ लाख सम्म पसल भाडा उठाउँछ होला अझ कती लोभ गरेको होला । सरकारी जग्गा झ्वाम पार्ने अनि सडक अस्त व्यस्त बनाएर जनतालाई दु:ख दिने ? For us Balen is a hero (Nayak) aru khalnayak.
@RankanaRai
@RankanaRai 2 ай бұрын
जब देश को बिकाश हुदैगयो भने पुरानो सम्राचंनाहरु हटाउदोरहेछ भन्ने कुरा हामीले हङकङ मा देखेको छौ। नेपाल को मिडियाहरु धेरै प्यार प्यार् नगर्दा हुन्छ। जब देखी यो देशमा मानव रूपी राक्षस हरुको आगमान भयो तब देखि यो देशको जनतालाई गरिबी माथी झन गरीब बनाउने तानाशाही नेता भन्दा मिडिया सक्रिय भएकोछ।
@NanaGurung-x5j
@NanaGurung-x5j 7 ай бұрын
Keep going Balen you are the only one hero who can do it.
@RabinGautam-o4b
@RabinGautam-o4b 3 ай бұрын
गल्ति गर्नेले सजाय भोग्नुपर्छ नै।मनपरी गर्नु भनेको जनताहरुको टाउकोमा बज्र प्रहार गर्नु हो।
@anritth
@anritth 7 ай бұрын
Good work balen , टपरे ठग कर्मचारीलाई किक आऊट जसले बदमाश गर्यो तेसले नै बेवर्छ खातेनि
@chetranabhat9281
@chetranabhat9281 7 ай бұрын
बालेन जिन्दावाद ।
@Umeshthapa4760
@Umeshthapa4760 7 ай бұрын
coverable news of Mayor Balen by the main stream of media like News24 means a lot. This even proves that Mayor Balen is the best of all and whatever he is doing is very good. Hats off to you Balen and the activities done by you.
@toprajkunwar8716
@toprajkunwar8716 7 ай бұрын
Greet balen solut
@Nabin600
@Nabin600 7 ай бұрын
बालेन दाइ hiro हो politics सिक मुला मन्त्री हरु
@subashbasnet7910
@subashbasnet7910 7 ай бұрын
कर्मचारीको मनोवैज्ञानिक असर रे। 😂
@aryanjoshi-b6v
@aryanjoshi-b6v 7 ай бұрын
Abako Pradhan mantri balen 100% pakka ,
@Kishan_Sunar15
@Kishan_Sunar15 3 ай бұрын
100% saiबालेन🙏🙏
@razendsh
@razendsh 7 ай бұрын
पार्टीका झोले वडा अध्यक्षहरूले आफुले आफैलाई नंग्याउंदैछ। यिनिहरूको सोच कति भ्रष्ट छ भन्ने कुरा पनि प्रष्ट भयो। Balen is the best!!!
@user-me6xs9cv3b
@user-me6xs9cv3b 3 ай бұрын
good balan sir❤❤❤❤❤❤❤❤❤ गतको शजाया जायेच्छ
@faninlimbu4823
@faninlimbu4823 7 ай бұрын
काठमाडौंमा पनी गुइँठे गुइँठेनी हरुको रुवाबासी सुरु भएछ
@sambhushrestha4948
@sambhushrestha4948 7 ай бұрын
पार्टिका लगैाटिहरु आफ्ना पार्टिका कर्मचारिलाइ ढाकछोप गर्छन् ।
@sajalpaudel8117
@sajalpaudel8117 7 ай бұрын
भ्रष्टाचारी सरकारको धुपौरे धेरैछन् कसरी कुरा मिल्छ त?
@HenrySelton
@HenrySelton 7 ай бұрын
GREAT Balen !! kickout USELESS Odaadaksh...
@shantibhatta8113
@shantibhatta8113 7 ай бұрын
सफलताको शुभकामना बालेन सर
@ranjitsapkota8971
@ranjitsapkota8971 7 ай бұрын
whoever the woman is, she definitely is protecting the culprits. As long as bureaucrats like her exist development will be a daydream.
@Tikathapa58
@Tikathapa58 7 ай бұрын
आफ्नै जिम्मा छैन च्याखुरी😊😊
@BachchhuramKc
@BachchhuramKc 3 ай бұрын
मलाई लाग्छ न्यूरोडमा पार्कीङ निषेध मात्र हैन सवारी नै प्रबेश निषेध गर्नु पर्छ मेयरले जे गर्या छ ठिक गर्या छन
@PUNKMARLEYA
@PUNKMARLEYA 7 ай бұрын
JayBalen
@rozal4448
@rozal4448 7 ай бұрын
पार्टीका भतुवा कुकुरहरू भुकी रहन्छ हजुर अगाडि बढ्नुस् बालेन नेपाली जनताले विचार गरिरहेका छन्
@titusthami7067
@titusthami7067 2 ай бұрын
धरानको फ्याउरी र काठमाडौ को फ्याउरी ठ्याक्कै जम्ले देखीन्छ र बानी ब्यावार पनि त्यस्तै घ
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 7 ай бұрын
देशमा जुनसुकै कामगर्दा आफ्नो मान्छे लाई घुसाउने र घुसखोरि गर्ने अपराधी गतिविधिमा लाग्ने गद्दार कर्मचारीलाई बोकेर लग्दा काँध गन्हाउने हुदा कार्बाहि गर्न अति आबश्कछ 🤔🤔,,,।बालेन शाहले थालेको कदम ज्यादै उत्तम छ आखिर देशको सपूत छोरा नै परे जयहोस 😀♥️🙏🇳🇵🇳🇵
@manisharan4636
@manisharan4636 7 ай бұрын
Real hero in Nepal
@bishowramdulal5198
@bishowramdulal5198 2 ай бұрын
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!!
@JeetThulung
@JeetThulung 7 ай бұрын
बालेन हरेक कुरामा अब्बल 👍👍👍 तेरीमा झोले अध्यक्ष हो, बोल्न जान्नु छैन, कुरा बुझ्नु छैन बालेन लाई खुइल्याउन खोज्ने 😄😄😄
@santoshpyakurel6465
@santoshpyakurel6465 7 ай бұрын
मेयर बालेन जसरि निस्पक्ष बन्छन त्यसैगरि पार्टीको ब्यानर बाट माथि नउठ्ने वडाका प्रतिनिधि हरु निस्पक्ष हुदैनन प्रस्टै छर्लङ देखिया छ,अत:बालेन जस्ताे स्वतन्त्र सवै बन्न सके मात्रै माहानगरले काँचुलि फेर्न सक्ला,अझ भनम याैटा नगर मात्रै हैन पुरै राष्ट्र काे मुहार फेर्न कार्यकारी अधिकार सहित प्रधान मन्त्री हुने हैसियत राख्ने मेयर बालेन उमेर ले कम भएता पनि क्षमताले निकै हैसियत रहेकाे यहि बर्तमान दिनहरुले प्रमाणित भैसकेकाे छ,हामिलाइ बिश्वास छ ,देशले निकट भविष्यमा बालेनलाइ राष्ट्र प्राुखकाे स्थानमा देख्न पाइयाेस,अनि बन्छ नेपाल,,,जय मातृभूमि 🇳🇵
@DilrajBHATTARAI
@DilrajBHATTARAI 2 ай бұрын
अ बुज व्यक्तिले मात्र भग्वान को विरोध गर्छ। नेपाल र नेपाली हरूको माया गर्ने भग्वान को सपोर्ट गर्छ।
@suresh.kshrestha5577
@suresh.kshrestha5577 7 ай бұрын
दलको झोलेहरुलाई भाटा लगाउनुपर्ने
@bangmagar5662
@bangmagar5662 3 ай бұрын
भनेपछि यो आइमाईपनि भ्रष्टाचारी पक्ष्यमा रहेछ
@susilpariyar197
@susilpariyar197 7 ай бұрын
यो माओवादी पार्टीको वटा अध्यक्ष बनेकी छे अब आउने चुनावमा नतिजा 0 आउने लक्ष्य हो...घुस खान पाइन् अनि ठुलो कुरा गर्छे तलाइ बाग्मती मा सेलाउनु
@KishorWagle
@KishorWagle 6 ай бұрын
जुनसुकै बेला पनि हामीले सोच्नै पर्छ कार्य पालीका मा झोले भय सम्मत त्यस्ता व्यक्तिलाई केथा सत्य के हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@gyanendra21
@gyanendra21 7 ай бұрын
U r right mayor Saab don’t hesitate to panis any one
@JagadAdhikari
@JagadAdhikari 3 ай бұрын
काङ्ग्रेस एमाले र माअाेबाद यी तीन पाटिका जुनसुकै पदमा रहेका मानिसले याे देस बिकास तिर लादैनन् यिनिहरुकाे लैनाे भैंसी रहेछ जहाँ पनि बिबाधनै गर्छन
@nabarajrai6996
@nabarajrai6996 7 ай бұрын
ठुला नेताले बिरोध गर्दा भोट आउदैन त्यहीभएर आफ्ना कारिन्दारलाई बिरोध गर्न लगाएछ ।
@jyotirai547
@jyotirai547 7 ай бұрын
👍👍👍👍👍👍👍👍👍
@binaadhikari6935
@binaadhikari6935 7 ай бұрын
Very good balen ji
@kulbahadur1563
@kulbahadur1563 6 ай бұрын
100 खुश बालेन लाई छुट दीय काठमांडू शोर्ग बन्छ
@bhupendraregmi2893
@bhupendraregmi2893 7 ай бұрын
बालेन् को कुरा एकदम right हो 👍👍
@babukhadka4342
@babukhadka4342 4 ай бұрын
" अनि जागिर उहीँ छोरा छोरी आफन्त लाई दिनेको जिम् कस्लेलिने
@sudipkhadka3011
@sudipkhadka3011 7 ай бұрын
जय बालेन
@rajanbhandari090
@rajanbhandari090 6 ай бұрын
पाटिका झोले हरु आतियकों अवस्था😂😂😂 हामी नेपाली जनताहरु राम्रो काम गर्ने बालेनको साथ मा छम
@milanpakhrin7275
@milanpakhrin7275 6 ай бұрын
यो वडा अध्यक्षहरुले गु खान्छन् कि क्या हो यिनीहरूलाई गु खिलाउनु पर्ने नै देखिन्छन्
@DolBahadurThadamagar
@DolBahadurThadamagar 2 ай бұрын
कर्मचारी बिषयमा ठिक गरे
@kamanagrg3995
@kamanagrg3995 4 ай бұрын
Sahi Balen Jay Balen
@prabinvlogs7035
@prabinvlogs7035 7 ай бұрын
best of luck balen hero❤❤❤
@dhurbakumarshrestha1549
@dhurbakumarshrestha1549 7 ай бұрын
Jaya bala
@muktipokharel3733
@muktipokharel3733 7 ай бұрын
दलेहरूले स्वतन्त्र मेयरलाई राम्रो काम गर्न नदिने भए ।
@bidhyaghimire1147
@bidhyaghimire1147 7 ай бұрын
त्यो दिन टाढा छैन । भ्रष्ट कर्मचारीलाई बचाउन मरिहत्ते गर्ने यस्ता जनप्रतिनिधिलाई एकदिन जनताले थुतेर सडकमा पछार्नेछन्
@Dr.Rbshah
@Dr.Rbshah 7 ай бұрын
Balen has done very good job ❤❤❤❤❤❤❤❤❤❤
@yadavdahal8791
@yadavdahal8791 5 ай бұрын
ठाेक बालेन सर हामी गाउँ गाउँ देखि आउन तयार❤❤❤❤यता हाजिर गरउ
@nirajshrestha9926
@nirajshrestha9926 7 ай бұрын
सडकबेचेर खान पल्केका चोरहरु झोले देसका घमिरा Good jub Balen
@subashbasnet7910
@subashbasnet7910 7 ай бұрын
सरकारी कर्मचारी अनि राष्ट्रसेवक 😂। एक नम्बरका घुस्याहा हुन्छन्। राष्ट्रद्रोही हुन।
@bharatkhatri6332
@bharatkhatri6332 6 ай бұрын
2084 मा बालेन लाई PM मा हेर्न को को हुनुहुनछन् ! जय देश🇳🇵🙏
@Kishoryoutube605
@Kishoryoutube605 7 ай бұрын
कस्ताे पारा हाे? पाटिकाे झाेलेहरू😡 आफ्नाे देश प्रती डर हुनु पर्छ
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,4 МЛН
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,2 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 95 МЛН
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 2,7 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 820 М.
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,4 МЛН