मेयर साम्पाङले बेरुजु भयो भन्दै कर्मचारी छाँट्ने भएपछि वडाध्यक्षरुसँग परयो चर्काचर्की Harka Sampang

  Рет қаралды 18,790

koshiawaj tv // koshiawaz tv

koshiawaj tv // koshiawaz tv

Күн бұрын

Пікірлер: 203
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 3 ай бұрын
धरानमा वडा अध्यक्षहरुको काम नै बिरोध गर्ने काम होर
@KeshavbahadurOjha
@KeshavbahadurOjha 3 ай бұрын
इ सब परिचालित छन काङ्ग्रेस एमाले माओबादी
@sbrai8048
@sbrai8048 3 ай бұрын
एमाले, माअाेवादी, कांगेस बहिस्कार गरेर नयाँ बिचार, नयाँ साेच भएकाे नयाँ शक्ति अाउनुपर्छ ।
@RajuRai4048
@RajuRai4048 3 ай бұрын
जय हर्क साम्पाङ अब नेपाल मा २०८४ साल को चुनाब मा स्वतन्त्र मया बनाउनु पर्छ
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 3 ай бұрын
प्रत्येक कर्मचारी १ साल सालमा सरुवा हुन जरुरत छ एकै ठाउँ एउटै कर्मचारीलाई ५/१० साल सम्म त्यही राखिरहने हो भने भ्रष्टाचार हुदै जान्छ
@padamlimbu4144
@padamlimbu4144 3 ай бұрын
एकदमै सहि कुरो गर्नु भो 👍👍
@Iamdi2zy
@Iamdi2zy 3 ай бұрын
यी वाड अध्यक्षहरु जनताहरुको लागि आएका हुँदै होइनन् है नेपाली जनताहरु बुझौं जागौ ।
@digitalphotoshop7528
@digitalphotoshop7528 3 ай бұрын
ए वडा अध्यक्ष्यज्यूहरु तपाईहरु त्यहा सरसल्हा गर्नु बस्नु भएको हो कि मेयरसंग पाखुरा सुर्कन्दै उफ्रिन मिटिङ बस्नु भएको हो ? अन्तिम अवस्थामा आएर जहिले पनि हलो अडकाउने काम मात्र गर्ने हा ?😡😡😡😡
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 3 ай бұрын
जय हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।
@booming-p3v
@booming-p3v 3 ай бұрын
धेरै नाटक देखानौं । डाकु देश र जनताको लागि तिमेरु आएको होइन । कसरी मेयरलाई असफल पार्न पाइन्छ। भनेर चेखे थाप्ने हौ । तेरीमा फटा हौ ।
@GaunleThito43
@GaunleThito43 3 ай бұрын
यो १५ को लाई लात ले हान्ने कोहि छैना। यो नै सवैलाई भाडाउने। भ्रस्टतारीको चेला। यो पार्टीको स्कुलिगं देखेर छक्क पर्छ 😪😪
@ManikalaRai-m1e
@ManikalaRai-m1e 3 ай бұрын
धरानका वडाअध्यक्षहरुले २ बर्षको अवधी बौलाएर बिताए अब बाँकी ३ बर्षपनी बहुलाएरै तलब भत्ता पचाउने भए थुईक्क।
@Dbmira
@Dbmira 3 ай бұрын
अब पनी नेपाली जनताले यै पाटीको झोलेहरुलाई भोट दिने हो भने गु खादा पनी हुन्छ। सबैजनता चेतनसिल बनौ आउदो ८४मा यो पाटी भन्ने सबैलाई बहिस्कार गरौ र नायॅा सोच नया योजना को साथ अगाडी बढौ।
@Tirtha667
@Tirtha667 3 ай бұрын
गुइँठे हेर न त्यहाँ मुसु मुसू हाँसिरहेको छ😅
@MadhuLimbu-l5e
@MadhuLimbu-l5e 3 ай бұрын
पाटि हरु राति मात्र रै तेमेर को अधेरो मा जनता लाइ लुटेर खान बानि परेको बिदेशी को नोकर हो
@dhanlimbu9926
@dhanlimbu9926 3 ай бұрын
ल धराने जन्ताले अर्को चुनाबमा इ पाटी का वर्ड अध्यक्ष हरुलाइ दुलो चटाउनु पर्यो है
@लछिनदुमिराई
@लछिनदुमिराई 3 ай бұрын
अब धरान देखि सुरु गर्नु पर्छ पाटिको झोले हरुको पत्ता सब गर्दै सप्तकोसी मा लगेर बगाई दिनु पर्छ । धमिरा हरु खानु नपाएर बिरोध मात्रै गरि बस्छ्न झोले हरु ।
@ombahadurlimbu7206
@ombahadurlimbu7206 3 ай бұрын
याे पुराना राजनिति अति फाेहाेरि भैसक्याे अब 84 माचै सबै डाेजर लायर डम गर्नु पर्छ है धराने युबा साथि हरु यिनि हरुकाे मुल जरानै ठिक नभयसि पात के मा लाग्छन र
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 3 ай бұрын
84 मा यी सबै party को झोले हरु को पत्ता साफ गर्नै पर्छ।
@akshayrai9405
@akshayrai9405 3 ай бұрын
हर्क साङपाङ ❤
@ajuLimbu-q3x
@ajuLimbu-q3x 3 ай бұрын
होइन धरानमा एउटाै मात्र छन सदस्य महिला याे आईमे मात्रै छन जहिले फेउ फेउ गरछन यसलाई मात्रै राजनीति गरन आउछन ताे पनि सदस्य भएर वडा अध्यक्षकाे जतिकै गरछन त
@padamlimbu4144
@padamlimbu4144 3 ай бұрын
पार्टीको झोलो कर्मचारी हरु लाई सरुवा गर्नु जरुरि छ।
@rabindralimbu5766
@rabindralimbu5766 3 ай бұрын
तैट झोलेहरुको झुन्ड थुइक्क खान नपाएर मति भ्रस्ट भएका जुकाहरु! जय हर्क मेयर साब 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@pradhanrairai9275
@pradhanrairai9275 3 ай бұрын
अब आउने चुनाव बाट तिमीहरूलाई जनताले कुन दुलोमा पुर्याउने हुन अहिले नै प्रष्ट छ तिमीहरूको व्यबहार बाट।
@hponbharatchamling772
@hponbharatchamling772 3 ай бұрын
दुरदर्शि भिजन नभएको स्वार्थीहरुको कारण बजेट कति छ काम के हो काम अनुसारको कर्मचारी राख्ने हो नि होईन...? हिजाको कर्मचारी राजनीति भर्ती होलान् त्यही भएर वडा अध्यक्षहरुको जबर्जस्ती अडान कर्मचारी कटौती गर्नुहुन्न भन्दै जबर्जस्त अडान
@harirai588
@harirai588 3 ай бұрын
हामी धराने जनता ले हेरी रहेको छौ मेहेर ज्यू हामी छौ तपाईंको साथ यो काम नगर्ने खालि गफाडी मुख मात्र पड्काएर काम नगर्ने नछोड्नु 🎉🎉❤❤ जय हर्क साम्पाङ ज्यू जय धरान जय नेपाल🙏🙏🙏🙏👏👏👏👏👏👏
@yubrajMahato-yz1es
@yubrajMahato-yz1es 3 ай бұрын
मा चिक्नि तिमिहरूहो हात छैन टेबुल ठाटाउनि अनि यो भैंसी जहिलेनि प्यार प्यार गर्नि राडि सदस्य
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc 3 ай бұрын
Jaya hark
@TikaramRai-jn8wj
@TikaramRai-jn8wj 3 ай бұрын
यिनीहरू वडा अध्यक्ष हरु यही पटक लागि मात्र रहेछ अर्को पटक हेरेको हेरै हुनेछ यस्तो पाराले
@MadhuLimbu-l5e
@MadhuLimbu-l5e 3 ай бұрын
यो लिम्बू चुनाव हुन्छ भनेको यहि खाली अरकाको पुछार मात्रर भएर अाफनु भुडि मात्र देख्ने एस्ता वाडा अध्यक्ष हर
@Ramkumarkulung
@Ramkumarkulung 3 ай бұрын
जनता नेता पनि हुन सक्छ, कर्मचारी पनि हुन सक्छ ।
@dewanDiwas
@dewanDiwas 3 ай бұрын
84 मा यो पार्टी को उपमेयर र वाडा दक्ष हरू सबै को काम छैन 😡😡। यिनिहरु लाई धरान को जनताहरू ले पत्ता साफ गर्नु पर्छ। धरान को लागि हर्क सांपाङग ज्यू र धरान को जनताहरू नै काफी छन्।💪💪💪🔥🔥🔥👑👑
@kasitrairai2969
@kasitrairai2969 3 ай бұрын
पार्टिका झोलेहरुपागल माथी बौलाएको किनहोला?
@jitendralimbu9233
@jitendralimbu9233 3 ай бұрын
वडा अधयक्षहरूको शैलि के हो यसतो !! जे कूरामापनि बिरोध मात्र!! सबैलाइ अको् चोटि नहटाइ बिकास र रामरो काम नहुने देखियो/ सबै जनता सचेत होऔ/✊✊
@ManikalaRai-m1e
@ManikalaRai-m1e 3 ай бұрын
यो माउ भैंसी कति ल्याङ ल्याङ गर्दिरहेछे😡😡😡😡
@RaiIndra-ip8fn
@RaiIndra-ip8fn 3 ай бұрын
त्यो भालू नी
@H.B.G.developNEPAL
@H.B.G.developNEPAL 3 ай бұрын
यो वडादक्ष वडा र देशको विकाश गर्न आएको होईन रहेछ धरानले गलत वडादक्षहरु चुनेछ नागरिकता बेचविखनको आरोप आउदा चुप्प बोल्दैन नगर विकाश गरौ न भन्दा चाहि परर बोल्छ अब जनता सामु जाने कसरी
@manidewan6104
@manidewan6104 3 ай бұрын
मलाई चै धरानको भिडियो हरुमा भासण सुन्न भन्दा पनि कमेन्ट हेर्न पढ्न नै खुब स्वाद लाग्छ्🤗🤗
@bhimkarna731
@bhimkarna731 3 ай бұрын
अदक्क्ष सदस्य हरु लाई अब केरा खुवाउदै बिदा गर्नुपर्छ।
@prakashvlogs61
@prakashvlogs61 3 ай бұрын
Jay hos harka sampang selute great leader jay hos
@AnilRai-f4t
@AnilRai-f4t 3 ай бұрын
गुइठेले सिक्दैछ बिचार गर्दैछ कसरी बोल्नु पर्छ भनेर
@shreemayagurung1740
@shreemayagurung1740 3 ай бұрын
गुइथेहरुको महराजा नै हो हर्क सम्पाङ हर्का जि यिनिहरुलाइ पेलेरै जानू होला गुईथेहरुलाइ गु खाने बनाउनु होला
@nawalrai8065
@nawalrai8065 3 ай бұрын
Nepalko dherai niyam haru sachaunu jarurixa
@GurungGanja-qp3mb
@GurungGanja-qp3mb 3 ай бұрын
Yo pattiko jhole haru kessarwo karako yar
@raipradip2692
@raipradip2692 3 ай бұрын
कर्मचारीहरु इनिहरुको हातको मैलाहरु हुन त्यसैले रोइलो गरिरहेको छ। भाग इनिहरुले पनि पाउछन होला त्यतिकै आरोप लाग्दैन नि?
@hemchandrarai2975
@hemchandrarai2975 3 ай бұрын
Yoharulai social boycott garnu paro.
@rekharai8898
@rekharai8898 3 ай бұрын
Jai Harka Sangpang meyar saab jai Dharan jai Sharmdata 🙏🙏🥰🥰
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 3 ай бұрын
Daakaa jhole Chora mg haru....
@schaudhary7665
@schaudhary7665 3 ай бұрын
Yo bam pudke wada addecha jahile negative, birodh matrai kura garcha.
@makarlimbu8049
@makarlimbu8049 3 ай бұрын
यो पन्द्रनंम्बरको वडा अदछ्येत माहा काठबांगेरहेछ
@phoolbarima6760
@phoolbarima6760 3 ай бұрын
Jay HARKA SAMPANG
@somraj7012
@somraj7012 3 ай бұрын
यिदले भ्रष्टचारिलेगर्दानै धरानडुबाउनेभय।
@BisalPri
@BisalPri 3 ай бұрын
Yo 13 radiko ban lai
@HariPakhrin-uh2px
@HariPakhrin-uh2px 3 ай бұрын
ए गोरुहरु धरानलाई तीमीहरुले कस्तो बनाएको रहेछ सबैले बुझ्यो
@himalrai7770
@himalrai7770 3 ай бұрын
यो गुइँठे पाटीहरूले धरन लाइ उधो लादैछ।
@thangarai5842
@thangarai5842 3 ай бұрын
गुइठे पनि जहिले मेयरको नजिक बस्दो रहेछ । उपमेयार लाई गाइड गर्न बसेको रहेछ ।
@motilalrai7332
@motilalrai7332 3 ай бұрын
यो वार्ड अध्यक्ष उपमेयर ले चाहिँ जनता भनेर मुख बाट ननिकाल्नु होला किनकी जनताले राम्रो प्रतिक्रिया कसैले दिएको छैन बरु पार्टीको आदेस भन्नू होला हैत।
@durgagc9997
@durgagc9997 3 ай бұрын
मनोज जि करेन्ट(गुट्खा) खान छोडियो क्याहो मुख त सिधा देखिन्छ त बाङ्गो मुख नै सुहाउछ यार।
@GauBeshiYoutubChannel_villagel
@GauBeshiYoutubChannel_villagel 3 ай бұрын
Jay harkabad Jay vumi putra
@bungnamraikiran883
@bungnamraikiran883 3 ай бұрын
यो एउटा उदाहरण हो यो देशभरि दलहरुले कति मिलाएर खाएका होलान जहा यि दलको कुरा मिलेन भने यसरिनै लफडा गरेर ढिला सुस्ति बहिस्कार गर्ने जन्तको भत्ता हान्ने अनि धमलाजस्तो दुलोलाई मतियार बनाउने बल्त्कार केश लगाउने ! हे जनताहो अब यो दलको दलालिबाट माथि उठ्न जरुरि छ्।
@MdMd-bv1rn
@MdMd-bv1rn 3 ай бұрын
Ho karmachari saruwa baduwa vai rahana parxa ra e kangresh.amale.mawo badika party.dal harulai aba aaune 84ma patta saf garna parxa eni haruko kamxaina eni haru khali nihu khojne.babandar machine ra vrastachar matra garna janekoxa ra gafai xatna matra janeko bekup haru
@पूर्वेलीझल्को
@पूर्वेलीझल्को 3 ай бұрын
Yo muji baam purke Lai chai kaslay jitqko ho😂😂
@Pawalghimire
@Pawalghimire 3 ай бұрын
उप मेयर घुमुक्क परि रहेको छ,, मुसुमुसु हास्दैछ,, चाल ले नि धेरै कुरा बुझिन्छ😅
@samjhanarai4725
@samjhanarai4725 3 ай бұрын
Sabai jhole karmachari nikalera tapaiko sabai afhantharu rakhnu hos tara udeshya ra lakcha sabi tapaiko jastai hunuparcha😊
@surendrarai1551
@surendrarai1551 3 ай бұрын
यो नेप्टे टोपे गूइठे बिना काम को प्यार प्यार गर्छ सधै😅😅
@Babitar-f6g
@Babitar-f6g 3 ай бұрын
ईनरु पाटि हरु हट्याे भने झन् हर्क लाई गरि खान दिदैन बाेरु PAN भै नि राखेनु पर्छ✊😅😅😅
@HimalLimbu-wn6ph
@HimalLimbu-wn6ph 3 ай бұрын
ए तेरिमा झोले वदाअदक्षहरु हो तिमिहरु स्याल मत्र हो हर्क बाघ हो त्यसैले बढी फ्याउ फ्याउ नगरेकै राम्रो
@meghnathrai7888
@meghnathrai7888 3 ай бұрын
❤❤❤
@AnkuMan7CR
@AnkuMan7CR 3 ай бұрын
धरानमा त एउटा चोर डाका ओडा अध्यक्ष पनिपो छैन त???देस प्रेमी बिकास प्रेमी मेयर लाई सपोर्ट गर्नेत😢
@hemprasadrai9111
@hemprasadrai9111 3 ай бұрын
Yenai guithe harule grasit Dharan ma eklo Mayor lai bedhika sath bekashhune khale netineyam bamojim karyaharu sanchalan garna gaarovo, jastoki guhgharima fulfylauna sahaj navayejasto. Jai Harka Sampang sir, Jai Dharaneli sachet janta.
@buddhikumarLimbu
@buddhikumarLimbu 3 ай бұрын
मुजि पार्टीको गुईठे हो तिमी मुजिहरु दफा उपदफा भन्दै बस उता दफा न सफा प्रधानमन्त्री कताकता के के दफा न सफा प्रधानमन्त्री भैइसके
@badanrai6434
@badanrai6434 3 ай бұрын
आलु भन माचिकने वार्ड नम्बरको पुडके अध्यक्ष तिमीहरू मुजीले धरानको बिकास नभएको पहिले त भ्रष्टाचार गर्ने पार्टीको मेयर हुन्थ्यो र तिमीहरू पार्टीको झोलेहरूले पनि भ्रष्टाचार गर्न पाउथेउ अहिलेको मेयर भने पढेको र दिमाग भको अर्को कुरा पनि 1 पैसा भ्रष्टाचार नगर्ने मेयर छ
@AbcAbc-pw8dd
@AbcAbc-pw8dd 3 ай бұрын
Yo 15 ko chippy,bampudke ra 13 koala ghosted Maha birodi raix yar....
@mrgurung-c2j
@mrgurung-c2j 3 ай бұрын
Aile ayeko pasasakiya paruk chai sare ramro ayexa dharanma
@tirthachamlingrai22
@tirthachamlingrai22 3 ай бұрын
चोरै।चोर हरूको।सहर भयो धरानमा अब।जन ताले यिनी।हरू।को नाम निसाना मेटाउने काम गर्नु हो ला अबको आउने चुनाव मा😮😮
@ganeshgurung72
@ganeshgurung72 3 ай бұрын
एमाले मुक्त धरान नबनाए सम्मा धरान समृद्धि हुदैन l
@birbahadurlimbu3379
@birbahadurlimbu3379 3 ай бұрын
८४ मा विचार आउलन नि ।
@satishchaudhary-rm6zg
@satishchaudhary-rm6zg 3 ай бұрын
यस्ता हरु ले बिकास गर्छ डाका हरु,
@visgrg4625
@visgrg4625 3 ай бұрын
Dharane sachet janta aba uniharuko birodh uthnu parne dekhchhu..!
@kamalrai4420
@kamalrai4420 3 ай бұрын
अाेई १५ काे अधक्ष नरेसे सुरुमा बगरकाेट काे बाटाे बनाई हालत
@mekhrajrai-jh6yz
@mekhrajrai-jh6yz 3 ай бұрын
Malamiko lagi Desh ra Jantalae Dhoka dinu hudaena !
@nawalrai8065
@nawalrai8065 3 ай бұрын
Haina dharanko wadha adaxya Harule nagarikta prakarnama ghush khako hoki dhamalale jhut boleko ho kina wada adaxya chupcha chha yo chhanbin hunuparxa
@minkumar5404
@minkumar5404 3 ай бұрын
ram ram
@bhuwansinglimbu7686
@bhuwansinglimbu7686 3 ай бұрын
Yo dherai karaune dhoksi budi kati vukeko ho
@jiwanlimbu4389
@jiwanlimbu4389 3 ай бұрын
ढुकुरेलाई हेण्सम देख्या छ त आज 😂
@GitaTamang-jf4rx
@GitaTamang-jf4rx 3 ай бұрын
यो भ्यागुते र भकुन्दे लाइ चे के भको छ हो
@kamanamagar1822
@kamanamagar1822 3 ай бұрын
फेरि लफडा गर्न थालेछन् बरै
@surendrarai1551
@surendrarai1551 3 ай бұрын
ढूकूरे गूइठे खूसि हूदै
@RaiKeziah
@RaiKeziah 3 ай бұрын
Hareek karma 4ree 5 ....5 ...barsa ko hunu parxa
@CheerfulPastry-ls8pp
@CheerfulPastry-ls8pp 3 ай бұрын
Kura sahi.
@raikanxa6105
@raikanxa6105 3 ай бұрын
Sabai jana nyayadhishanai nyayadhish
@haribshahi95
@haribshahi95 3 ай бұрын
sound छैन त
@hemrajdotel4028
@hemrajdotel4028 3 ай бұрын
sir... harka lai chai k garchhau??
@MadhuLimbu-l5e
@MadhuLimbu-l5e 3 ай бұрын
तेरो एमाले कांग्रेस माउवादी रासापा अन्य पाटि तिनतिन महिनामा फेरि नछ करमाचार हरु कति पैरिन छ
@santilimbu54
@santilimbu54 3 ай бұрын
yo 15 no oda ko dalle kati karako hau temi haru khi kam nagar karaudai karyakal sakine paryo hona seyal haru.
@RaiKeziah
@RaiKeziah 3 ай бұрын
Meyar haru ni 1 Sally ko hunu paryo
@schaudhary7665
@schaudhary7665 3 ай бұрын
Udharo ma karmachari rakhnu parcha re, wada addhecha ko vanai.
@parbinrai3624
@parbinrai3624 3 ай бұрын
arko chunaab ma party sabai haraunu parxa r matra dharan Mathi janxa
@nareshlama9172
@nareshlama9172 3 ай бұрын
Nagar pramukh bhaya Pachhi Nagar bhitra ko karmachari saruwa garna pain 6 tyo wada adachhy ra karmachari bhrastchar Gari kamai raheko hunale birodh Gari raheko ho......
@kiratrai5263
@kiratrai5263 3 ай бұрын
Haina k saro boleko amale ko manche haru partyle desh bikash hudaina ta
@DarbarajraiNarkumarrai-cc7xp
@DarbarajraiNarkumarrai-cc7xp 3 ай бұрын
15 Ko wada wada adhkchhya chai ahile sabai vanda bikash birodhi dekhidai xa hai.
@visgrg4625
@visgrg4625 3 ай бұрын
Yo wada adhachha ju haruko bolne saili janpratinidhi ko jasto bhaena.
@Dagulama
@Dagulama 3 ай бұрын
Dukure hassdae xa
@meroyoutubechannel589
@meroyoutubechannel589 3 ай бұрын
Kinavane tyo karmachariharu sanga paisa liyera kam diyeko ho!
New Dharan Mayor Harka Sampang at our Heavenly Vawan Dharan.
6:23
Não sabe esconder Comida
00:20
DUDU e CAROL
Рет қаралды 39 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 59 МЛН
Boer Goat Farming In Nepal
5:44
Saru Sarita
Рет қаралды 11 М.