पुरानो पार्टी र नया पार्टीको देश लुट्ने धन्दा सेम लाग्छ मलाई, मात्रै आदरणीय मेयर हर्क साम्पाङ ज्युको काम मात्रै ठिक लाग्छ जय श्रमदान 🙏🙏🙏
@anupapekshek65853 күн бұрын
लु अत्यन्तै राम्रो काम,!👌❤️🙏समिर सरले कालो गाडीमा अनि बडीगार्ड बेगर आउनुभकोले मेयर ज्युलाई नदेख्नुभएको होला😄
@sunillama52913 күн бұрын
हिजो धरानमा सुधन किराती आउँदा कालो गाडी, कालोकोट, कालो जुत्ता टल्काएर आएको थियो नि त सामन्ती भ्रष्टाचारी खोर ! 😂
@BuddhaRai-p3p3 күн бұрын
😂😂😂समिर दाई 🙏 साथै सम्पुर्ण सचेत स्वतन्त्र बिकास प्रेमी नेपाली समाजलाई सदैव उच्च सम्मान छ 🙏🙏🙏
@ganeshrai38683 күн бұрын
उह हरु सबोइ बिजि हुनु हुनछ कामको कारन ले गरदा एसतेइ हो हजुर तर साचि नेि हास चइ उठो❤❤❤❤
@anupapekshek65853 күн бұрын
कुन्दन दाइ बिहान नुहाएर आउनुभको होलानी😛😄🤣! जस्ट जोक है आदरणीय दाजु🙏
@BabuRai-lu4iq3 күн бұрын
सारै राम्रो काम मेयर साब
@sagarcreation63263 күн бұрын
धरानमा कति धेरै मेलमिलाप र सद्भाव देखिन्छ तर झोलेहरुले कहिलै देखेन? जहिलै जनता भड्काउन मै ब्यस्त रहे! सबैको जय होस् 🙏
@chakrachakra75092 күн бұрын
मेयर साहबको गोजिमा पैसा नभएनि हसाई चाहिँ खत्रा छ यो होनि सफा मन सफा दिल जनताको मन मुटुमा बसेको एक ब्याक्ती हो हर्क साम्पाङ्ग साथै सम्पुर्णमा एक मुष्ट सम्मान सेवारो छ कुन्दन दाजु सफल सफा मन सबैको तेस्तै छ दुखी गरिबको भगवान मेयर ज्यु
@bartamrai28603 күн бұрын
सारै राम्रो काम। दिन दुखिको बत्ती नै मेयर साब।👏👏👏
@sangamraioffice26773 күн бұрын
Great work 👏 jay sotantra Jay harka sampang A Revolution 👑🇳🇵✊🙏❤️🏹
@LuIsX1M3 күн бұрын
मेयर को जस्तै मन भएका कुन्दन दाई देखियो धरान मा।
@dharaneygunda95443 күн бұрын
सम्मान को साथै हाम्रो "कुनदन श्रेष्ठ" सर लाइ धन्यवाद. "1,2 मिनेट को लागी भए पनि पन्डित भएर सयोग पुराइदिनु भएको मा ।