मेयर साम्पाङले नगरको गेटमा जंगली मेयर जंगल जा भनेपछि उत्तर दिए,ठुलो सहयोग,

  Рет қаралды 30,696

mero awaz media

mero awaz media

Күн бұрын

Пікірлер: 289
@ChandraLimbu-bn6ex
@ChandraLimbu-bn6ex 2 ай бұрын
यो सहयोग आको देखेर हर्क साम्पाङ को विरोधीहरू त जलेर खरानी नै हुने भो।
@narayanrai1056
@narayanrai1056 2 ай бұрын
मरोस मरोस मलामि त खै चिउरा चाहिँ खानु पर्छ
@Jayakalarai189
@Jayakalarai189 2 ай бұрын
कति जल्छौ आरिसले अझै जल्दै गर हर्क हिंड्छन उनको बाटो खुट्टा तान्दै गर जय हर्क ।
@binusaaru5734
@binusaaru5734 2 ай бұрын
100% खरानी भए र हुनैपर्छ पार्नैपर्छ किनभने यिनीहरूको जहिले तहिले रजाइँ चल्दैन चल्न दिन पनि हुन्न👍️👍️
@purnimasarachu9168
@purnimasarachu9168 2 ай бұрын
जलेर पोलेर बौलाहा भएर नगरपालिका को गेट हान्नु पुगेका छन अब जलिसके पछि उहीँ खरानी हुन्छ हावाले उडाएर बिलिन हुन्छ
@ganeshgurung72
@ganeshgurung72 2 ай бұрын
उप माहनगर को गेट तोडफोड गर्नु भन्द श्रम अभियान मा सहभागी भएर जंगल भरि बिछाए को पाइप पुर्नि मा सहयोगा गरि योगा दान गर l
@narayanrai1056
@narayanrai1056 2 ай бұрын
हैट पुर्यो भने के जलाउने?चिन्ता त त्यो पो त!अर्को कुरा बाहुनलेनै बनाको पाटिले गर्ने यहि हो
@ambikakhadka257
@ambikakhadka257 2 ай бұрын
थोरै बिरोध करौडौ सम्मानको ओइरो हाम्रो धरानको बिशणुको अवतार हाम्रो धरानको राजालाई उच्च सम्मान ❤❤🇳🇵🙏🇳🇵🙏
@ashmitamajhi5540
@ashmitamajhi5540 2 ай бұрын
Jay ambika mata
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 2 ай бұрын
सम्पुर्ण सचेत नेपाली समाजलाई सदैव उच्च सम्मान 🙏🙏🙏🇳🇵
@DhanSher
@DhanSher 2 ай бұрын
पार्टी को झोले हरू हर्क sapang को त्याग र समर्पण देखे र जल्नु जलेका छन प्रतिस्पर्धा हुनु नाई मेयर हर्क सरको जित हुनेछ जय धरान,,,?
@subba3880
@subba3880 2 ай бұрын
यी बिरोधिहरु पार्टीका झोलेहरु हुन, यस्ता झोलेहरुले गर्दा हाम्रो देश पछाडिएको हो।
@tekbahadurrai359
@tekbahadurrai359 2 ай бұрын
अब ठुला पार्टी को झोले हारुले धेरै नभुके हुन्छ तिमारु बिकास को बिरोदी हाउ सचेत जन्ता हारु ले तिमी हारु कस्तो हो भनेर चिनी सकेको छ र मेयरहर्का साम्पां ला 13:20 ई काम गर्नु दिनु पर्छ ।
@binusaaru5734
@binusaaru5734 2 ай бұрын
❤❤जय हर्कबाद❤❤salute all of you ❤❤सबैलाई सुम्निमा पारूहाङ्गको आशिर्वाद रहोस् ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹❤️🇳🇵🌹❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@ambikakhadka257
@ambikakhadka257 2 ай бұрын
आर्थिक दातालाई हार्दिक सम्मान 🇳🇵🙏🇳🇵🙏♥️🇳🇵🙏हामी धरानबासीको तर्फबाट 🙏🙏
@akshayrai9405
@akshayrai9405 2 ай бұрын
आर्थिकदाता,श्रमदाताहरूप्रति हार्दिक आभार!
@shakyak8180
@shakyak8180 2 ай бұрын
दाताहरुको सम्मानमा मैलेपनि घरमै बसेर तालि पिते।
@modone-r9c
@modone-r9c 2 ай бұрын
जय हर्क साम्पाङ जय धराने लगायत जय नेपाल अधिराज्य को सरम रुपी अनि स्वतन्त्रता प्रेमी जन्ता हरु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@lalitchandrarai3102
@lalitchandrarai3102 2 ай бұрын
जै श्रमदान जै मेयर हर्क सामपाङ ।
@raialok9428
@raialok9428 2 ай бұрын
१० दलेहरुले यो पैसा आको देखेर मेयरले पैसा उठाएर खायो भन्नू बेर छैन। कति मन जलेर पोलेर मर्न लागे होलान् बिरोधिहरु। जय हर्क साम्पाङ्👍️💪
@ynln9456
@ynln9456 2 ай бұрын
Ti sab kharani hunxan
@KalpanaKhatri-mu4wh
@KalpanaKhatri-mu4wh 2 ай бұрын
हजुर लाई सलाम छ हर्क ज्यु 🙏🙏🇳🇵🇳🇵🇳🇵
@GauBeshiYoutubChannel_villagel
@GauBeshiYoutubChannel_villagel 2 ай бұрын
Jay harkabad Jay sram kranti jay harka sampang ❤
@yatrimina3684
@yatrimina3684 2 ай бұрын
शुभ बिहानी! कुसल,जुझारु,निस्वार्थ मेयर साम्पाङ लगायत सचेत नागरिक समूह धरानलाई! कुपात्रहरु जो असल व्यक्तिहरु र समाज,देशको उन्नति चाहँदैनन त्यस हरुको बिस्तारै पराजय हुँदै जानेछ 🎉🎉🎉🎉 प्रेमीलो व्यक्तित्वहरु जो ईश्वरको स्वरुप हुन वहाँहरुको जय जय होस! ❤❤❤ जयप्रेम!
@GautamRai-jh4vj
@GautamRai-jh4vj 2 ай бұрын
Wow super 👌👌 sayogi dataharu ma 🙏🙏 जय श्रम दाता ,जय हर्का sampang 🙏🙏👏👏✊✊
@aitirai5866
@aitirai5866 2 ай бұрын
बधाई धन्यवाद भतिज हेवाहङ बायुङ राई र बुहारी अनि मनका धनी आफन्त जन ज्युहरुमा ।
@devsherchan5613
@devsherchan5613 2 ай бұрын
10 दल झोले हरू ले भ्रष्टाचार गरेर खानु पाको छैन तेसैले धरान मा आन्दोलन गरेका छन।
@lamadinesh4563
@lamadinesh4563 2 ай бұрын
सलाम छ दुर्गा सरलाई❤❤❤
@loyemlimbu917
@loyemlimbu917 2 ай бұрын
सबै आर्थिक सहयोगी हरुमा हार्दिक अभिबादन
@GaiRajGurung
@GaiRajGurung 2 ай бұрын
Well done Jai Sampang ji
@nabinchenjong6047
@nabinchenjong6047 2 ай бұрын
Shiba nana ta khatra Talent po raxa❤❤❤❤❤ jay saram dan jayi harka sampang.
@amardip7568
@amardip7568 2 ай бұрын
यो कलियुग हो । त्यसैले यो युगमा राक्षसहरूले भगवानरूपी बालेन हर्कहरूलाई जहिल्यै दु:ख दिनेछ । तर, अन्त्यमा ति दानवहरूकै सत्यनाश हुनेछन् । Mero bhagawan - Mayor Harka Sampang🙏🙏🙏
@umarai8042
@umarai8042 2 ай бұрын
जै जै जै हर्क सर जीन्दाबाद .✊🏻✊🏻💐💐❤️❤️👏👏💐💐❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ManikalaRai-m1e
@ManikalaRai-m1e 2 ай бұрын
ए १० दलेहरु यता हेर हेर के हुदैछ यहाँ।खानेपानी आतंकबादिहरुको नारा दिर्घ स्वस्च्छ खानेपानी बन्द गर हामी आफ्नै पिसाप पिउछौ भन्दै उफ्रीदै थिए।त्यसैले अब यो खानेपानी सचेत धराने नागरिकहरुले मात्र पिउनुहोला।
@amritbikramshrestha9962
@amritbikramshrestha9962 2 ай бұрын
पार्टीको बदनाम गर्दै नगर प्रमुख हर्कलाई बिराेध र गाली गलाैज गर्ने १००,२०० मान्छेहरु मुर्दाबाद त्यस्तै पार्टी नै चाहिदैन भन्ने अतिबादीहरु पनि मुर्दाबाद । काम राम्राे जसले गरे पनि स्विकार र कदर गर्नु पर्छ ।
@chhiringrumbatamang2127
@chhiringrumbatamang2127 2 ай бұрын
Sampurna sah yogee mn ka dhani lai muri muri dhanya bat and harka sampang jinda bat
@mrsmonga467
@mrsmonga467 2 ай бұрын
Sabai Jana sarma data haruma mero tafabat derai derai badaix Jay hos hak sampnga jiu 🙏🙏🌹🌹
@NiraRai-ue6sr
@NiraRai-ue6sr 2 ай бұрын
यो सयोग आएको देखेर रोसन भ्रस्ट चारि र मनोज ढुकुरे जलेर खरानी भै सकेहोलन
@prakashvlogs61
@prakashvlogs61 2 ай бұрын
Jay harka sampang great leader selute sir
@binitagurung9199
@binitagurung9199 2 ай бұрын
Jay harka sampang jay sramdan 🙏🇳🇵👍❤️
@chakradhanrai6848
@chakradhanrai6848 2 ай бұрын
हाम्रो दिङ्गलाली हुनुहुदो रैछ पुर्ण सरत
@Babitar-f6g
@Babitar-f6g 2 ай бұрын
रनम्राे मन् हुनेले बुज्छन् कुईयकाे मन् हुनेले बुज्दैन अाफु सिर् झुकायर न हिन्नु धन्ने बाद्🙏
@bimalarai676
@bimalarai676 2 ай бұрын
Wow katee mahan bichar sabailai dhanybat Jai Harka sampang Jai sharmdan
@motilalrai7332
@motilalrai7332 2 ай бұрын
एकदम एकता हौं है बिकासको लागि हामी टाढाबाट सलाम संमान छ। जय होस् श्रम योद्धा हरुको।
@kamalarai3600
@kamalarai3600 2 ай бұрын
सहयोगी दाता हरुमा धेरै धेरै धन्यबाद जयधरान जय एकता जय हर्क साम्पाङ् 🙏🙏🙏
@MaulidhanraiMaulidhanrai-pz9qv
@MaulidhanraiMaulidhanrai-pz9qv 2 ай бұрын
wow wow very good always king mayer shab 🙏🙏🙏🙏👏👏👏👏✊✊✊
@chitragurung1779
@chitragurung1779 2 ай бұрын
उपमेयर जि भोलि त कार्यलय आउनु हुन्छ होला गेट तोडफोड गर्न लगाउनु भएकोमा स्वागत गर्न धराने जनताहरु भोलि फुल माला सहित बदाइ दिनु जानू होला । किन भनि दस दलका पाटिले राम्रो काम गर्नेलाइ जुत्ताको माला ल्याउनु भयो गेट तोडफोड गर्न लगाउनेलाई के गर्न सकिन्छ जय धरान
@sangitaghale1138
@sangitaghale1138 2 ай бұрын
jai harka sampang ✊️✊️✊️✊️✊️❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@deshbahadurrai-7124
@deshbahadurrai-7124 2 ай бұрын
Sahi kura mear sahb jay harka sampang 💪💪💪
@baburamrai2132
@baburamrai2132 2 ай бұрын
धन्यबाद श्रमदाता हरुलाई 🙏🙏🙏🙏
@BimalaBB-q5c
@BimalaBB-q5c 2 ай бұрын
गर्छस पाटीको झोलेहरू बिरोध गर केही नापिने छैन जति बिरोध गर्छस उति नै सहयोग मिल्छ बुजिस पाटीको झोले हो
@basudevraiofficial
@basudevraiofficial 2 ай бұрын
Sahayogi jyu harulai mero sangeetik avibadan ani salute 🫶🏻🫶🏻
@molim4094
@molim4094 2 ай бұрын
जय श्रमदान जय होस् श्रमदाता ज्यू हरू को 🙏🙏💪💪😇😇⭐⭐🇳🇵🇳🇵💖💖
@parshuramlumphuwa2594
@parshuramlumphuwa2594 2 ай бұрын
Jaya Harka Sampang ❤❤❤
@hemprasadrai9111
@hemprasadrai9111 2 ай бұрын
असलकार्य सर्वहिताय सर्वसुखाय, चरैवेति चरैवेति।
@MdMd-bv1rn
@MdMd-bv1rn 2 ай бұрын
Wow katro sahayog aako katro thulo man.vrastachari.dal.paty.neta haruko mutu jalne vo.sahayogi data harulai ridaya dekhi namanxa.jay harka sampang
@JMrai7437
@JMrai7437 2 ай бұрын
हर्क साम्पॅाङ धरानेका आसा र भरोसाका केन्द्र।
@IndrakAngbuhang
@IndrakAngbuhang 2 ай бұрын
राम्रो मन्छेलाइ साथदिउ पार्टीको पछिनलागौ
@rishirajrai6248
@rishirajrai6248 2 ай бұрын
😅😅
@ynln9456
@ynln9456 2 ай бұрын
Yes100%
@DamberiMongar-vr7dm
@DamberiMongar-vr7dm 2 ай бұрын
Oh I miss my country best of luck
@nurbusherpa2325
@nurbusherpa2325 2 ай бұрын
Harka sampang is best and fast ledar in dharan sotantar nagarik Samaj SDB 🌳🌳🌳🌳🌳🌳🔨⛏️⚒️🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
@AshokRai-k9v
@AshokRai-k9v 2 ай бұрын
१० दले हेर हर्क धरानको पिता ललाइ?त झोलेहरुले गिरावट गर्न खाेज्छस यसरी सिर उठाउछ महान जन्ताले आरिश ले जलेर जीउँदै मर साला१० दले भ्रस्टाचारि हो ।
@chitragurung1779
@chitragurung1779 2 ай бұрын
बदाइ छ गाउले भाइ म पनि दिङलाली हु
@padamlimbu4144
@padamlimbu4144 2 ай бұрын
सम्पुर्ण श्रमदान प्रति उच्च सम्मान ❤🇳🇵❤️🇳🇵🙏
@jammantamang7994
@jammantamang7994 2 ай бұрын
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
@SushilRai-xd4xu
@SushilRai-xd4xu 2 ай бұрын
दुर्गा खड्का सर को जस्तो सफा हृदय हुनु पर्छ ऊहा लाई सलाम छ।अनि हर्क साम्पाङ् भनेको खोलाको बगिरहने सफा सङ्लो पानि जस्तै हो । त्याह जतिनै फोहोर मैला हिलो लगायेर धमिल्याउन खोजेपनि। केही छिन मात्रैहो ।पानिले आफ्नो आकार लियरै छाड्छ
@purnimasarachu9168
@purnimasarachu9168 2 ай бұрын
100 सहि
@lalitplimbu1143
@lalitplimbu1143 2 ай бұрын
Jai Harka sampang jai aarthhik shayogi data haru Jai sramdata 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@chamlingrai2587
@chamlingrai2587 2 ай бұрын
जंगली मेयर जंगल जा भन्नेहरु चाही महा जंगली हो र त्यो जंगली हरु चाहिँ जंगल तिर जा किनभने तिमिहरु जंगली नवार हो ।
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 2 ай бұрын
Mr. Sampang jasto Mayor paunu nai asuta kranti ho❤. Dharane jantalai 🙏🙏🙏. Mr. Sangpang❤❤❤🙏🙏🙏. " Dharan agi baddaixa Mr. Samgpang lai sahyog garnu mero hridaya dekhi sojha , sramik jantalai mero 🙏🙏🙏.
@jogbahadurgurung664
@jogbahadurgurung664 2 ай бұрын
Party vaneko Janta lae part part ma tukrayer Sashan garne game ho,yo kura nepali le bujhnu jaruri x.
@JunmayaRai-sn8mq
@JunmayaRai-sn8mq 2 ай бұрын
धेरै धेरै धन्यवाद छ मेराे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanjurai5574
@sanjurai5574 2 ай бұрын
दले हरुको मन कुटुक्कै खायो होला त्यत्रो सहयो सुनमिना परुहाङ काम आएको
@kiratokhrabu6940
@kiratokhrabu6940 2 ай бұрын
Jay hakbad jay sachet dharan jay swatantra DESH bhar sachet hau swatantra banum.Ramro lai tuchha aalochana nagarum baru sahayog garum.
@Dev_Grg
@Dev_Grg 2 ай бұрын
जय धरान ❤ जय श्रमदान
@krishnathapa9069
@krishnathapa9069 2 ай бұрын
देश को माया के हो भन्ने बिदेश तिर लागेसी बल्ल चाल पाइन्छ नेपाल मा बसदा त भ्रष्टाचारी नेता हरुको झोले कुकुर बन्दै हिडने मात्रा हो देश को भन्दा पनि पार्टी लाई माया गर्ने धेरै
@PramilaRai-k49
@PramilaRai-k49 2 ай бұрын
यसरी सहयोग आएको देखेर त पार्टीको व्यक्तिहरु बौलाएर सोझासाझालाई हत्कडी लगाउदै छन्।बिचारा के थाहा त्यही हत्कडी लगाएको हातले नै भोट लगाउने हो भनेर।सबै सहयोग गर्नु हुने महानुभबहरुमा सुम्निमा पारुहाङले रक्षा गरुन्🙏हामी मुलबासीहरु लिएर भन्दा दिएर खुशी अनि सुखी हुने जात हौ।केही हाम्रै दाजुभाइ दिदीबहिनीहरु भेडा भइरहनु भएको छ तर उहाँहरुको पनि मनमा त पिरै छ किन कि हाम्रो मनले मान्दैन अलिक पाप गर्न त्यसैले सही बाटोमा आउनु हुने छ🙏
@PurnaLimbu-r7j
@PurnaLimbu-r7j 2 ай бұрын
jay jay daran jay ❤❤❤
@Futchevlog
@Futchevlog 2 ай бұрын
Jay Shramdan🇳🇵🙏
@parwatakhadka3262
@parwatakhadka3262 2 ай бұрын
Ram ram kati thulo man 10 dal lai kharo vayo hola aaj 😂🎉🎉🎉dherai dhany bat sayogi man lai🎉❤❤❤🙏🙏🙏🙏🙏👏👏👏👏
@surmangallopchanofficial3627
@surmangallopchanofficial3627 2 ай бұрын
Jay harka sampang❤❤
@bkshthapa9689
@bkshthapa9689 2 ай бұрын
Jaya Harka Sampang ❤❤❤❤
@jitendrasunar7242
@jitendrasunar7242 2 ай бұрын
Saluta xa harka sir
@anurai-o9y
@anurai-o9y 2 ай бұрын
Sewa Sewaro Sabai jana harulai 🙏 jai Harka Sampang ✊️✊️✊️
@nirmalarai6810
@nirmalarai6810 2 ай бұрын
yo rudrakshya le 21& 27 mukhe fal diyosh dharama jhan aarthik bikash hoss
@IndrakiratiRai
@IndrakiratiRai 2 ай бұрын
अब धेरै मान्छे अन्धभक्त भएको छ हर्क साम्पाङ्ग राई को ।
@aszxcas6060
@aszxcas6060 2 ай бұрын
जे होस खुल्ला मन छ सहयोग गर्ने उहाहरुको सधै भलो होस अजै सबैले हात मा हात साथ मा साथ मिलायर।सहयोग गरुम्✌️✌️✌️✌️
@raiden4888
@raiden4888 2 ай бұрын
सम्पूर्ण सहयोगी मन, लाई सलाम छ 🙏🙏🙏
@MohanKesharRai
@MohanKesharRai 2 ай бұрын
Hewahang bhai dhanyabad xhai jastakotastai po rahexue hau b cuy ko Kati ko yadaaux bhai
@rajkumarrai9376
@rajkumarrai9376 2 ай бұрын
Jai harka sampang❤❤❤
@madanrai8191
@madanrai8191 2 ай бұрын
Good luck Mr Harka sampang intyer teams so beautiful message
@shashisambahamphe6567
@shashisambahamphe6567 2 ай бұрын
सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 नगरकाे गेटमा बाँदरे पारामा उफ्रिनेहरु जलेर मरुन यसरी नै मेयर ज्यू लगायतका टिमलाई हाैसला दिइरहनु हाेला शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
@RAJANRai-iy9lq
@RAJANRai-iy9lq 2 ай бұрын
दुर्गा सरलाई❤❤❤❤❤
@simranrai8667
@simranrai8667 2 ай бұрын
Sampurna Sahayogi man haru lai thank you so much 🙏❤️💐
@mohanrai8644
@mohanrai8644 2 ай бұрын
Jay harka sampang ❤❤❤❤❤❤❤❤❤❤
@SolomonRai-t8f
@SolomonRai-t8f 2 ай бұрын
Dhanay Bad Hark Sr Yesarinai Agadi Baddai Janus
@LimbuAnita-f1f
@LimbuAnita-f1f 2 ай бұрын
Khusi lagyo yesari nai satha sahayog mildai jaun🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@purjaparbati
@purjaparbati 2 ай бұрын
Samman xa hajurlai Sarai chitta buzne Sarai ramro kam garnu vayo good job all sister ❤❤
@ramrai5316
@ramrai5316 2 ай бұрын
जय हर्क सांपां,जय श्रमदान, जय धरान। 👍🙏🇳🇵
@RaganiVillage
@RaganiVillage 2 ай бұрын
सहयोगी मनहरुमा धन्यबाद
@Shristi3435
@Shristi3435 2 ай бұрын
10 daliya bigyapti nikalerw meyar hark sampang daju ko jati birodha garxau ni nepali sachet janta le jhan dherai maya satha sapot garnu hunxw bujheu guethe haru jai meyar hark Raj sampang daju jai dharan jai sarm data jiu haru.
@JinsWife-jz5wr
@JinsWife-jz5wr 2 ай бұрын
great work
@pradiprai1512
@pradiprai1512 2 ай бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️👌🇳🇵💪💪💪
@mamataabhagi2174
@mamataabhagi2174 2 ай бұрын
जय हर्क साम्पाङ जय श्रमदान जय धरान 🙏🙏🇳🇵🇳🇵❤️❤️
@NareshRai-m5m
@NareshRai-m5m 2 ай бұрын
हर्क साम्पाङ्लाई खुट्टा तानेर लदाउन खोज्ने हरु देख्दा सारै मन रुन्छ र खुन उम्लेर आउछ
@ranamagar7363
@ranamagar7363 2 ай бұрын
हर्क सर को बिरोधी देख्दा म सङ्ग भएको भए 1 करोड नै सहयोग गरेर ती बिरोधिहरुलाइ जिउदै जलाइ दिउ जस्तो लाग्छ तर के गर्नु मन मात्र भएर नहुने रैछ
@gurungprakash749
@gurungprakash749 2 ай бұрын
Very good job thanks for all Jay harka sir 👍🙏❤️
@MiraRai-es5fe
@MiraRai-es5fe 2 ай бұрын
विरोधीहरूले देख्नुभयो होला नि। हजुरहरुले जति मेयर सापको विरोध गर्नुहुन्छ नि। उति नै धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूको माया पाउनु हुँदैछ। जय स्वतन्त्र 🙏🙏🙏🙏🙏🙏♥️♥️
@MahendraSingThapamgr
@MahendraSingThapamgr 2 ай бұрын
Sattye ra asattye ko ladai ho mayor sap..janta sadhai sattye ko sath hunexan..dhelo hola jeet sattye ko nai hune x..jaye hos sayogi manka dhani dajuvai didibaini..jaye saramdan..jaye harka sampang💕🙏🙏
@jitendrajimee3717
@jitendrajimee3717 2 ай бұрын
Very good hajur harulai Jay dharan 🙏🙏🙏🙏🥰🥰♥️♥️
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 85 МЛН
Wait for it 😂
00:32
ILYA BORZOV
Рет қаралды 5 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 43 МЛН
10 BEST Guitar Players OF ALL TIME On Got Talent! 🤯🎸
44:03
Talent Rewind
Рет қаралды 1,3 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 85 МЛН