मेयर साम्पाङले सरप्राइज दिने आफ्नो फेस्बूक भनेपछि समिर खोले रहस्य,कुहिरोको घुम्टो भित्र हजारौं

  Рет қаралды 5,431

mero awaz media

mero awaz media

9 күн бұрын

Пікірлер: 64
@salten663
@salten663 14 сағат бұрын
सम्पुर्ण सचेत नेपाली समाजलाई सदैव उच्च सम्मान 🙏🙏🙏
@MiraRai-es5fe
@MiraRai-es5fe 14 сағат бұрын
महान् श्रमदाता ज्यूहरूको जय होस् हजुरहरूको उपस्थितिले मेयर साबलाई हौसला मिलेको छ आज त यति धेरै श्रमजता जीवहरू धमली त के कसैले केही विगार्न सक्दैन धरानमा जय धरान 🙏🙏🙏🙏♥️♥️♥️
@motilalrai7332
@motilalrai7332 14 сағат бұрын
सत्य कुरा को सधै जनतालाई सचेत र जनता मालिक बनाउन लागि पर्ने समीर ज्यु सधै यस्तै गरिरहौ है।
@prakashvlogs61
@prakashvlogs61 14 сағат бұрын
Jay harka sampang selute great leader jay hos
@RajuRai4048
@RajuRai4048 14 сағат бұрын
जय हर्क साम्पाङ जय श्रमदान
@djalexrai81076
@djalexrai81076 14 сағат бұрын
हाम्रो धर्ती हाम्रो आकश हाम्रै परिवेश... श्रम गरौँ सबै मिली बनाऔँ यो देश... देश आफै बन्दैन गालि गर्दै अरुलाई ! हातेमालो गरौँ आजै सच्याएर आफैलाई ! श्रम गरौँ कर्म गरौँ कस्को हेर्नु आश ! विदेशीले बचाउँदैनन् हाम्रो देशको साख !❤❤
@RajuRai4048
@RajuRai4048 14 сағат бұрын
सहि कुरा गर्नु भयो समिर सर
@universal1772
@universal1772 14 сағат бұрын
सम्पुर्ण सचेत नेपाली समाजलाई सदैव उच्च सम्मान
@kamalarai3600
@kamalarai3600 14 сағат бұрын
समिर भाईले सहि कुरा भन्नुभयो जय श्रमदान जय हर्क साम्पाङ् 🙏🙏🙏
@shovarai4548
@shovarai4548 14 сағат бұрын
Jay sarmdhan 👏👏👏❤️💜💖❤❤❤
@BishwashGrg-vm9fn
@BishwashGrg-vm9fn 14 сағат бұрын
वाओ क्या राम्रो प्रकृतिप्रेमी देशको सुन्दर बिकास यसरी नै हुन्छ जय हर्क जय धरान जय श्रमदान
@bizanrai9136
@bizanrai9136 14 сағат бұрын
आजत बनियातारको एरियाको पालो आएछ है त्यो बातो हामिले कति हिनेको हो । त्याहा त बोक्सी काधा मात्रैको जङ्गगल थियो
@rabinrai3202
@rabinrai3202 14 сағат бұрын
patrakar vane ko yesro hunu parxa salam dipesh sir lai yestai sath dinu hola meyar sab lai dipesh sir salam meyar sab salam saram data
@shovarai4548
@shovarai4548 14 сағат бұрын
Jay harka sampang 👏👏👏❤❤❤
@kulbahadurlimbu6350
@kulbahadurlimbu6350 14 сағат бұрын
समिर जीको भनाइमा १००% समर्थन छ। यो देशमा हामी नेता हौ भन्ने नेता भनाउदाहरु र हामीले मत दिएर जितेर बनेका जनप्रतिनिधीले यो देशको चिन्ता कहिल्यै भएन यो देशका जनताका जिविकाको विषयमा कहिल्यै चिन्ताबोध भएन खाली जनतालाई दास नोकर र चुनावमा भोटर मात्र बनाए । यो सामुहिक श्रमदानको यात्रा भनेको एक दिन जनता आफै यो देशको मालिक बन्ने बाटो हो।जय श्रमदान जय धरान जय देश।
@Nikshreth
@Nikshreth 14 сағат бұрын
Jai hark sampang❤❤❤
@raidhan5540
@raidhan5540 14 сағат бұрын
Good job samir sir
@thapachandra9769
@thapachandra9769 14 сағат бұрын
Yo Dharanma Rai ,Limbu,tamang, gurung ,magar, matra baschha ho?arulai pani ,chahindaina?mandir church ko bibad huda hul badhiar 5 minutes dharan sidauchhaun bhanera aaune haruta biruwa ropana aaudainata
@sarurai9426
@sarurai9426 14 сағат бұрын
Sahi ho samir vai hamro pratispardhi party ra partyko manxe sanga haina china india jasta aru des sanga ko ho 👍️🙏
@mikiphung2281
@mikiphung2281 14 сағат бұрын
Jai shramdan
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 41 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 6 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 54 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 41 МЛН