Рет қаралды 6,195
मेयर हर्क साम्पाङको श्रमदानको शैलि अपनाउदै सन्तोस लिम्बुले आफ्नो टोल आफै बनाउ भन्दै नगरकोट बासिको अगुवाई गर्दै लिम्बुले सर्दु तटबन्धन श्रम गराउदैछन।अहिले सम्म लाखौंको काम गर्न सफल भैसकेको छ।कहिले नखुलेको बाटो बस्न डाडा र नगरकोट बिच सडक श्रमदाननाट खुलाएको जानकारी दिए।