भाग 3 पनि ल्याउनु पर्छ भन्ने दर्सकहरु यता हाजिर लाइक गरौ त🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@अमृतअधिकारी2 жыл бұрын
जानकी बुनु कति मीठो हाँसो अनि उस्तै गायन बबाल चिज सोल्टी को त कुरै नगरौ मेरो फेबरेट 👌👌👈️👈️💐💐😘😘🙏🙏🙏
@jitthapa72342 жыл бұрын
चिज सर भएको दोहोरी किङ्ग हो best of luck दुबै जनालाइ
@yogprasadgurung65572 жыл бұрын
कति रमाइलो धन्यवाद छ सबै टिमलाई दुवै जनाले बुज्नेलेगहिरो नबुझ्नेले पहिरो
@hmtlimbu15282 жыл бұрын
चिज भाई र जानकी बहिनी को गित अति रमाईलो छ अलि अलि डबल अर्थ लाउने शब्द हुनु पनि पर्छ अनिपो सुनमा सुघन्ध हुन्छ दर्शक स्रोतालाई ।🙏🙏
@punm95042 жыл бұрын
आहा कति मिथो गित।खिल 3 पनि चाइयो है
@uttamnepali6082 жыл бұрын
मार्न पाइन धित बढी रस भन्दानी सित बढी 😂😂😂 सारै मन छोयो चीजदाजु काे शब्द ले दुवै जाना काे शब्द चयन बबाल लाग्यो यस्तै दोहोरी सुन्न पाई राखौ 🙏🙏🙏
@khemgurung95382 жыл бұрын
अति राम्रो हाँसदा हाँसदा पेटनै दुख्यो सुभकामना छ भाई बहिनिलाई😁😁❤️💙💚💛🧡💜👌👍️🙏
@mohantv39332 жыл бұрын
सर्ब प्रथम त म जानाकी जि लाई नमन गर्ना चाहान्छु किन कि गित को शब्द ले नै हो दर्शक लोभिने अति उत्कृष्ट शब्द छ्न ववो जानाकी जि लभ यु सोमच
@krishnabakabal82902 жыл бұрын
अर्गानिक गायक चिज गुरुङ अति सुन्दर अझै जानकि बैनिको हासोले त दिलको तारै हल्लाईदियो💝💝
@paljohn18152 жыл бұрын
४ चाेटि हेर्दैछु मैले, शब्द र expression उत्कृष्ट लाग्छ, जति हेरे नि नपुग्ने, शब्द उस्तै सुनिरहु लाग्ने ❤️
@purnarana30552 жыл бұрын
हैट हजुरको छेउ छाउ बस्नेको खुट्टा कति दिन सम्म दुखेको होला दामी छ गीत अनि हजुर को र चिज जि को गाउने शैली र टुकका हरु
@pbgurung39142 жыл бұрын
Wow kya dami dohori badhai xa chij bhai ra Janaki baini lae
@jeevanrana1392 жыл бұрын
याे जाेडि काे दाेहाेरि नि निकै रमाइलो हुनि।💞💞💞❤️❤️❤️💞
@tilakgolelama74312 жыл бұрын
डबल मीनिङ वाला शब्दहरुले गीत झनै मज्जा आयो अब अर्को भागको प्रतीक्षामा छु दुबै जनालाई सफलताको शुभकामना ♥️🙏♥️🙏
@ambermagar78322 жыл бұрын
आह कमेडी लाग्यो दामी लोक दोहोरी गित चिज भाइ अनि जानकी नानिको👍️💓❤️🙏
@santoshtmnepal28902 жыл бұрын
दोहोरी को सवाल जबाफ दामी छ चिज दाजु को सबै दोहोरी मा जादु हुन्छ
@durgakarki60322 жыл бұрын
दुवै जाना लाई लाखौ धन्यवाद गायिका वैनीकाे हाँसाे सारैराम्राे ।
@thakurikrishna44262 жыл бұрын
चिज गुरुङ दाइ प्रहार चाहिँ कदा छ जानकी दिदी हम्मे हेम्मे पर्यो हो ..सारै राम्रो लायो 🌹🌹🌹❤️❤️
@albinpun6272 жыл бұрын
चिज गुरुङ भाइ मेरो मन परेको गायक हुन ❤️💕
@jitlama90862 жыл бұрын
Nice
@sombahadurrana98962 жыл бұрын
सबैको मन परने गायक
@bijaybijay15552 жыл бұрын
अब देखी लन्थु बाट खिल बहादुर राख्न पर्यो पर्यो चिज को नाम
@mohangurung11812 жыл бұрын
चिज भाईको गितको टुक्का मिठो राम्री हंसिली जानकी बैनीको झन हाँसो समेतको टुक्का मिठो अनि स्वर पनि मिठो । कति छिट्टो गीत सकिएछ पत्तै भएन । साह्रै मज्जा आयो नानु Watching from London. Thank you
@ambermagar78322 жыл бұрын
अहिले सम्मको अर्ग्यानिक लोक दोहोरी साह्रै राम्रो लाग्यो चिज भाइ अनि जानकी नानीलाई बधाइ छ अग्रिम सुभकामना छ्💓🙏👍️👌❤️
@ramchandradhungana53662 жыл бұрын
जानकी `जि´ हजुर्को गाउनी शैली र हाँसोको ठूलो फ्यान भए नमन छ Dubai देखि🙏
@aitabhadurgurung28302 жыл бұрын
Aitabahadurgurungjammutawioks
@prithvigurung23142 жыл бұрын
चिजभाई र जानकी बहिनीले हसायरै मार्ने भो💐💐😀😀🤣🤣👍️👍️♥️♥️
@gangabudathoki25552 жыл бұрын
जान्की को हात सारै चल्छ कोखामा बस्नेको मासुपनि अमिलो भएहोला है सारै रमाईलो दोहोरी जान्की जि को हासो अझै उत्त्म छ
@hiradhanchamling10422 жыл бұрын
बबाल रमाइलो जति सुन्दा पनि सुनिरहौ मात्रा हुन्छ बधाई छ फेरि अर्को भागा यसैको हेर्ने प्रतिक्षीयामा
@pbgurung39142 жыл бұрын
Wow Kati mitho bhaka ho yoe bhakama bhag 3 pani herna Pam dhanyabad sabai team lae
@dambargurung95682 жыл бұрын
Yo honta tarika daami 🥰🥰 xa hai. Feri arko path chahiyo xityo
@rukmangrg12402 жыл бұрын
Wow ati utkrishta dohori Chij Ngolo and Janaki baini all the best god bless you all
@mitralimbu68762 жыл бұрын
उत्फट्याइ दोहोरी गाउन कसले सक्ने जानकी लाई??जे होस् एकदम रमाइलो लाग्यो।
@santoshmagar24862 жыл бұрын
दायाँ बायाँ को नानीहरूलाई पिटेरै मार्ने भयौ दिजु पार्ट तिन को प्रतिक्षामा छम है हामी हाँस्दा हाँस्दा पेट दुख्यो। साह्रै रमाइलो भयो सबैलाई धेरै धेरै धन्यवाद
@kiranbahadurgurung122 жыл бұрын
आहा! अति रमाइलो दोहरी part 3 पनि चाहियो जानकी जि सफलताको धेरै धेरै शुभकामना 💐👏👏🙏🙏
@Jun-mn9qh2 жыл бұрын
Sarai nai mazza ayo. Chij bhai ra janaki bahiniko tukka haru sunera hanseko hansen bhayen. Sarai ramailo bhayo. Dhanyabad tapain harulai.
@bishnusubedi19962 жыл бұрын
चिज र जानकिबैनिकाे डबलमिनिङ्ग दाेहरिहेरेयाे राम्राेलाग्याे साङ्गेतिकयात्रा निरन्तरता दिइरहनु सुभकामना
@krishnakumal98302 жыл бұрын
आहा कति राम्रो दोहोरी गीत हो
@rameshgirirolpa49782 жыл бұрын
हेरेको थिएन समय को कारण ले गर्दा अहिले हेरेको हाँसो रोकिएन अझै सफलता को कामना छ चिज गुरुङ जानकी तारमी दिदी लाई सम्पुर्ण कलाकार टिम लाई सम्मान छ धन्यवाद मलेसिया बाट
@aeejinthapamagar38462 жыл бұрын
ए भगवान भगवान ले पनि कति कला देको हो।ट्यप त्यप टुक्का कसरी आयो होला। जे होस् धेरै रमाइलो लाग्यो।हार्दिक बधाई अनि शुभकामना आगामी दिन को तपाइहरु अझै उन्नति अनि पर्गती को लागि
@UjeliDarpan2 жыл бұрын
सुन्न त मज्जा नै आइराछ तर 😛एक्लै 😅😅 *18+ दोहोरी घोषणा गर्दे सरकार यो गितलाई* 😅😅
@chandrathulungrai8602 жыл бұрын
अब मेरो हास्ने पालो🤣🤣🤣 जिज ब्रो & जानकी तारामि😍😍😍
@homrijal75232 жыл бұрын
ल आज त चिज दाई ले खिल ठोकनु लाई हमर पनी लिएर आउनु भएको होलान् दह्रो गाडनु परछ चिज दाई आज खिल काठ पो बलियोै छ की छैनन् कुननी ल शुभकामना छ खिल को टिम लाई
@pahalsinghthapa1372 жыл бұрын
चिज र जानकी बहिनिलाई हार्दिक नमन छ। दोहोरिको दमदार जोडि हो यो। यिनिहरु को शब्दमा आकर्षित छ।
@ramlawati82682 жыл бұрын
बबाल शब्दअर्ञ भको दोहोरि जतीसुने नि धितै नमर्ने १०० चोटी होला जति नुन्यो उतिनै सुन्नै मनलाग्छ😘😘😘😘
@yonjanyovi53782 жыл бұрын
भाका छाेप्ने दाइ हरुकाे स्वर कति मिठाे बरै🙏🙏🙏
@sundarlama67012 жыл бұрын
एकदमै रमाईलो लाग्यो कम्ता हाँसिन म यसैको पर्खाइमा थिए अब खिल भाग ३ को पर्खाईमा छु है ? congratulation entire (#KHIL_TEAM)😂🤔 🙏🙏🙏म दुबई बाट 🙏🙏🙏
@rameshgirirolpa49782 жыл бұрын
आहा जानकी तारमी दिदी को आफ्नै युटुब बाट आएको दोहोरी मज्जाले हेरिन्छ सम्पुर्ण टिम लाई सफलता को कामना छ धन्यवाद मलेसिया बाट
@bharatgurung31272 жыл бұрын
फुल र भमारा को कथा मा समर्पित रहेछ टुक्काहरु निकै आनन्द ले हेरियो 😃😃😃😃हासी हासी हैरान भए हजुर ..खील 3पनि हेर्नु र सुन्न पाइयोस तारामी जी चिज दाई
@chandrathapa4212 жыл бұрын
Extremely romantic...please don't be late for Khil-3, part..
@remale42702 жыл бұрын
के हो जानकि दिदी पनि भरखर बैँस चडे जढे जस्तो छ त जे होस निकै रमाइलो दोहरि आएछ लु😅
@gayanendragharti79282 жыл бұрын
एक दम् राम्रो गीत स्वर सबै ठिक छ, जानकी त घट्मन् बुझेर कात्थेर हासी हासी खुशी ले मर्नै लागेनी,,,, बधाई छ दुवै लाई,,,,
@tilakmagar36002 жыл бұрын
चिज गुरुङ को गित को सब्द को झत्का त खरो छ हो 👍️💓💓💓💓
@ishorshahu84112 жыл бұрын
सब्द को प्रहार चाहि दमदार छ दुबैजनाको शुभ कामना छ दुबै जनालाई
@premgurung50272 жыл бұрын
Waiting for Khil-2, best wishes for part 2 Khil -1 jastai ramailo hunexa vanni aasha ma ....
@magarrana86252 жыл бұрын
तारामी जि हजुर को हासो नै अती मिथो हजुर को हासो र गित मा म त फिदा भको छु तेसै माथी चिज गुरुङ अती उत्तम
@ashokgadal94912 жыл бұрын
एक्लै हेर्न पर्ने भो अब लोकदोहोरी गीत पनि लाज लाग्यो😒😒😒😒😒
@UjeliDarpan2 жыл бұрын
अध्यक्ष रविन लामिछानेले सुने होलान कि नाई यो गित 😂😂😅
@rohinitaman56842 жыл бұрын
अति उतम धेरै राम्रो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏चिज sir र जानकी दिदि लाई नमन
@baniyanarayan1562 жыл бұрын
बबाल रमाइलो दाेहाेरी।चिज भाइ र जानकि बैनि काे शब्दनै डबल मिनिङ भएर नि बबाल रमाइलो भयाे।जानकि बैनिका साथि हरुले लास्टै कुटाई खान्छन यार जानकि बैनि हास्दै साथि पिटेकाे हेर्न मजा अाउछ💖💖💖💖💖💕💕💕🙏🙏🙏
@sumankhadka92262 жыл бұрын
रस भन्दा नि शीत बढी रैछ जानकीको ❤️
@dhanbahadurgharti38082 жыл бұрын
हैत फुलको बिचमा आउने छ ,खिलले पत्ता लाउने छ 😜
@bibaslimbu68802 жыл бұрын
शब्दको प्रसँग रमाइलो आयो , हेरियो मजालाग्यो, / यतै रमाइलो दोहोरिगित हरू भेरिपनि लिएर आउनुहोस् ,
@tolamagarmagar30802 жыл бұрын
चिस त चिजै हो निकै रमाइलो दोहोरी दुबै तिम्लाइ धन्यवाद
@tulsiramkhadka61522 жыл бұрын
नानी सप्रेको हैन सप्रिन्न बिर्सेकी हो! अत्यन्तै रसिलोहसिलोसुरिलो डल्ली लाई हात-हत्केलामै राखेर नचाऊ झै हुन्छ। सबै-२ दर्शकहरुले मन पराउँछन सधैं-२ देख्न, गीतको स्वर सुन्न अनि अभिनय हेर्न चाहन्छन।
@alemgrpadam60942 жыл бұрын
भाइ बैनी को अति नै मिठो दोहोरी तर विषय बस्तु नै खिल को रमाइलो छ
@netrabibashofficialchannel84462 жыл бұрын
Double meaning live dohori Geet sunera bhar pur aananda liyou thanks you teams .
@tikarambudhathoki83182 жыл бұрын
म live दोहरी को फ्यान हो but aaja kura teai ko हुन थाल्यो बाबै
@bhuwankumar12142 жыл бұрын
चिज को प्रहार सारै राम्रो हासेको हासे भए म पनि जानकि दि जस्तै पहिले प्रहार नै बेहोस होला जस्तो
@chudamanipaudel90642 жыл бұрын
धेरै राम्रो गित फेरि ३ भाग पनि ल्याउन अनुरोध छ दुबै गायक चिज र जानकी तारामी मगरलाई धन्यवाद ।
@さあ-k6s2 жыл бұрын
अति राम्रो छ
@zenymagar69012 жыл бұрын
ईन्द्रेणीमा छत्र शाहि संग दोहोरी गाको हेर्ने ठूलो रहर छ जानकी दिदि😘😍
@ashokkandangwa91082 жыл бұрын
Chij gurung को अर्गानिक शब्द मन पर्छ
@deubahadurpun53902 жыл бұрын
Dherai ramro hansda hansda mariyo bhag 3 pani please
@evvll96692 жыл бұрын
हैत सोल्टी सारै कडा ,गोर्खा को होनि
@bishallama14372 жыл бұрын
Kati testy sabda chij brother 😁😁 petai dukeu mero hasda hasda😁😁
@prakashbk76332 жыл бұрын
जानकी जि मुर्छापरी परि हासेको हेर्नकै लागि दोहोरी हेरेको ।
@begamthapa26882 жыл бұрын
सारै रमाईलो भयो भाग १ पनि हेरेको थिए भाग २ नि हेरियो भाग ३ पनि हेर्न मन छ
@chitramagar63952 жыл бұрын
दामी सारै राम्रो रमाइलो हास्दा हास्दा मज्जा आयो
@ratnakumarrai81832 жыл бұрын
मलाई त सारै रमाईलो लाग्यो खिल 2 लोक्दोहोरि गीत लय बुझ्दा गहिराई गहकिलो घुमाई फिराइ भयनि मनोरन्जन दियको धन्नेबात साथै सफल्ता को शुभकामना गायिका जानकि तारामि मगर र गायक चिज गुरुङ ज्यु लाई ! !
@dineshchamp88927 ай бұрын
सारै मजाआयो दोहोरी ले जानकी सिस र चिज ❤❤❤
@mahendrabishowkarma24712 жыл бұрын
हैट दमदार प्रस्तुति चिज भाइ र जानकि बैनिको।
@thappasuraj15142 жыл бұрын
सबै कलकार लाई नमन छ सारै रमाइलो 🙏🙏🙏🎤🎤👏👏
@krishanathapa74282 жыл бұрын
ल बधाई छ दुबैजनालाई भाग 3 पनि छिटै लेरअाउनु पर्याे