हर्क साम्पाङको मरिमेटेर निस्वार्थ रुपले गर्ने काममा मात्रै होइन पुरै बोली,बचन हाउभाउहरुमा पनि देश,जनता प्राथमिकता छ❤❤❤❤❤❤❤❤जय श्रम जय हर्कबाद।
@birkumarmoktan749510 ай бұрын
सरल गुरुङ को भनाइमा सहमत , बिशाल चटान लाई थोपा थोपा पानीले खियाउन सक्छ , मेन्टल्ली स्ट्रोङ हुनुपर्छ है मेयर साब❤
@ronikaraee30110 ай бұрын
सरल नाम मात्रै होइन मान्छे पनि सरल ❤❤❤नमन सधै सम्मान 🙏🙏
@अननराई48010 ай бұрын
युवाहरुको लागि हर्क साम्पाङ राई प्रेरणादायिक ब्यक्ति हो । हर्क साम्पाङ जिन्दावाद , जय धरान ।
@BimalaLimbu-x9p10 ай бұрын
यस्तो सरल सजिलो सभ्य र सम्मान तरिकाको सोधाइ भएको पत्रकार ज्यु र मेयर साहावहरूलाई हृदय देखि नै सम्मान गर्दछु।🌹🌹🙏🌹🌹
@Born2Brave10 ай бұрын
धेरै अन्तर्वार्ता हेरियो सुनियो तर किन हो किन यो इन्फर्मल भए पनि यो अन्तर्वार्ता,यो कुराकानीले ज्यादै मन छोयो। मेयर हर्क साम्पाङ सर र युवा पत्रकारहरु बीचको यो महत्वपूर्ण अनि अर्थपूर्ण बसाइ अनि भलाकुसारी सम्पुर्ण नेपालीहरूले सुन्न जरुरी ठान्दछु। अब हामी नेपाली जन्ताले गहिरिएर सोच्ने र सही निर्णय गर्ने बेला आइसकेको छ नत्र भोलि धेरै ढीला भैसकेको हुनेछ जति खेर हामीले पछुताउनु बाहेक अरु केही हुनेवला छैन।
@खाम्बेकसा_याक्थुङ10 ай бұрын
हर्क साम्पाङ राई भुमिपुत्र प्रकृतिक पुजक स्वच्छ अन्तर आत्मा देखी नै निस्वार्थ भावनाको साथ देश प्रति चिन्तन मनन गर्ने एक स्वच्छ इमानदार जनप्रतिनिधि हुनुहुन्छ उहाँको भिजन प्रष्ट छ ऐना झै छर्लङ्ग छ त्यसैले उहाँको भिजनमा सारा नेपालिले साथ सपोर्ट गरौ । अत्यन्तै सकारात्मक बिषयबस्तुहरुको छलफल प्रेरणादायक सुनिरहु लाग्ने देश र जनता प्रति समर्पण अन्तरबार्ता सुन्ने सुबर्ण अबसर प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद विश्व सर 🙏🙏
@chandralimbu76910 ай бұрын
हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो ।।
@mahendradeepachannel679610 ай бұрын
हर्क साम्पाङ नेपालको श्रमको राजा हुनुहुन्छ🙏🌺
@santoshraisantoshrai809910 ай бұрын
Yo camera khichne ko paro kati dherai hallako yata uta yata uta hait
@rohitgiri996710 ай бұрын
Nepal jasto thau ma biruwa ropey r bikash hunxa r Harka ma dharoii attitude xa balen is 👍
@roshangauchan170010 ай бұрын
@@rohitgiri9967 teita timiharu lai ta hindu rastra banayera raja le des chalayema bikas hunxa ni hoina ra sathi😅
@rambahadurbk554710 ай бұрын
थुतुनो ले सिध्याउछ यसलाई।
@udayapurgaighat10 ай бұрын
म्रो अन्तार्बर्ता सुन्न पाउँदा खुशी लागो सब तीम्लाई सलाम छ जय जय हर्क साम्पाङ्ग
@rajanthapa563410 ай бұрын
अत्यन्तै सुन्दर र सान्दर्भिक अन्तरबार्ता सुन्दै गर्दा 1 घन्टाको काे समय पनि कति छिटै सिध्धीय जस्तै लायाे , जय मेयर हर्क साम्पाङ जय पत्रकार साथि
@ajitrai-n1d10 ай бұрын
अाखा मात्रै मेरो थियो अाँशुचै देशको थियो❤😢
@madanraigamingvideo776910 ай бұрын
❤❤❤
@akchams10 ай бұрын
निस्वार्थ भावना छ हाम्रो मेयर साबको । बोलि पनि कडा हो तर कर्तब्य निस्टवान , पारदर्सी पनि त छ। 🤗🤗💐💐
@14-Peaks10 ай бұрын
अत्यन्तै सुन्दर र सान्दर्भिक अन्तरबार्ता सुन्दै गर्दा 1 घन्टाको काे समय पनि कति छिटै सिध्धीय जस्तै लायाे , जय मेयर हर्क साम्पाङ जय 👍❤
@Born2Brave10 ай бұрын
जब जब हर्क साम्पाङ सरको भनाइहरु सुन्छु तब तब मेरा सबै इन्दृयहरु सकृय हुन्छ्न। उहाको शब्द शब्दले सरीरका कोशिका कोशिकालाइ छुन्छ। उहाको भनाइमा इमानदारीता छ, देश र जनता प्रती समर्पणता छ, आफ्नो कर्तब्य र जिम्मेवारी प्रती उत्तरर्दायी छ, आफ्नो वचन र बाचा प्रती निस्ठावान छ। यति कमिटेड, यति क्रतब्यपरायण, यति, समर्पित, यति इमान्दार र निस्ठावान लिडर पाउनु समुन्द्रमा मोती पाउनु सरह हो, यो हाम्रो अहोभाग्य हो।
@premmangmu40810 ай бұрын
❤❤सान्दर्भिक अन्तरबार्ता पत्रकार अनि अनि चर्चित मेयर साब सबैलाई बधाई अनि सुभकामना छ❤❤❤❤❤❤
@humgurung736110 ай бұрын
सरल भाइको प्रस्तुति ,सोध्ने तरिका अति मन पर्यो,धन्यवाद सरल भाइ अझै राम्रो हुनु है।
@BirB.k-o7g10 ай бұрын
आजको दिन मेरो चारओटा मुटुलाई सङै देख्नपौदा अतेन्तै हर्सित छु धन्याबाद विश्व जि धेरै माया हार्दिक ननम सबैमा बौधिक माननीय ज्यु हरुमा💔💔🙏🙏🙏🙏🙏🙏
@Iamdi2zy10 ай бұрын
आज साह्रै खुशी लाग्यो किनभने 3 युवाहरूलाई एकै रूपमा बिशेष छलफल गर्नुभएकोमा देश प्रतीको चिन्ता बारेमा देखियो ।
@asharai727110 ай бұрын
Um, tara camera person ko chakma churna pareko jhai x.
@jayprakash578010 ай бұрын
नेपालको सबै पार्टीका झोलेहरुले मेयर हर्क साम्पाङलाई बिफल बनाउने ठुलो माहाजाल बुनिरहेका छन् । तर हर्क साम्पाङ नेपालको निलसोन मण्डेला हो जय हर्क साम्पाङ जय हर्कबाद✊
@kembahadurrai279910 ай бұрын
अत्ती नैई राम्रो अन्तार्बर्ता सुन्न पाउँदा खुशी लागो सब तीम्लाई सलाम छ जय जय हर्क साम्पाङ्ग
@johnraya285310 ай бұрын
आहा!सारै सान्दर्भिक र फलदायी कुराकानी सुनिरहु जस्तो लाग्यो आदरणीय मेयर हर्क साम्पाङ सर पत्रकारहरु आदरणीय सरल गुरुङ,बिश्व लिम्बु,अनुप भट्टराई ज्यु हरु को मेयर साब लाई सल्लाह सुझाव कस्तो राम्रोसँग भन्नुभयो।अनि आदरणीय मेयर साबले पनि उहाँहरुको सवालको जवाफ आफ्नो बिचार मज्जाले भन्नुभयो ती कुराकानी सुन्दा मलाई सारै आनन्द र चित्तबुझ्दो लाग्यो।धन्यवाद जय मेयर हर्क साम्पाङ sar👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rudrachemjong134710 ай бұрын
नेपालकाे एउटा मात्र इमानदार नेता छ भने त्याे हर्क साम्पाङ हाे।
@M.SLimbu3510 ай бұрын
पत्रकार युवाहरूको राम्रो सल्लाह सुझाव असल मान्छेको सल्लाह सुझाव लिनु पर्छ।
@gitarai752810 ай бұрын
यो होनी त देश बनाउने युवाहरु अनी धरानको पिता संग को राम्रो भेटघाट👏👏👏👏👏
@ShamjhanRai10 ай бұрын
अति धैरे राम्रो देशका लिडर शुभकामना छ भगवान् ले रक्क्षा गरोस् 🙏🙏🙏🙋🙋🧘♀️🧘♀️🧘♀️🤝🤝🤝❤️❤️
@BabinMangol10 ай бұрын
सरल दाइको कस्तो राम्रो विचार 😊❤️
@yamanrai778810 ай бұрын
Bolne tarika atti dami
@laxmimagar325910 ай бұрын
आहा कति महान शब्द हरु सुन्ना पाइयो जो सुन्ने सबै लाई मन आनन्द मिल्ने❤❤❤❤❤❤❤❤3हस्ति को कुरा कानि मिठो ❤❤❤❤
@chakradhanrai684810 ай бұрын
अब चही मुलबाशी हरु बिस्तार एक हुदैछहै हामी धर्ती पुत्र हरुले मत्रा देश र जनता को बिकास गर्न सकिन्छ सरल गुरुङ्ग सर पनि हर्क ज्यु सङ्ग देक्दा धेरै खुशी लाग्यो
@ronikaraee30110 ай бұрын
अत्यान्तै सान्दर्भिक बहस , कुरा अति उत्कृष्ट पत्रकार अनि मेयरसाबको संगको भलाकुसारी अति मार्मिक पनि लाग्यो सल्लाह सुझाब अति मन पर्यो❤❤❤❤🙏🙏अनुप भाइ ❤❤❤❤
@RankanaRai10 ай бұрын
हर्क साम्पाङ लाई हामी धराने जनताले किनेको हैन चुनेकोहो। अरुको के कुरागर्नु हर्क साम्पाङ को खुट्टा तान्नेहरु आफ्नो भनाउदाहरुनै अगाडिछ त्यो देखेर मत छक्क पर्छु। हामी एस्तोलाग्छ हर्क जि लाई कसैले कै नहेपोस भन्ने हामीलाई लाग्छ।
@rajkumaryonghangvlogs143610 ай бұрын
यो गफ-गाफ आज सम्मको सबैभन्दा साहान्दार लाग्यो....लाग्यो कुनै हिन्दी मुभी हेरिरहेको जस्तो लाग्यो....❤❤
@neeturai993410 ай бұрын
Interview रमाइलो भयो! मेयर harka को status Facebook मा आयेना भने Facebook नै सुन्ने लागछ्! उहालाई बुझने्, सहने र साथ दीनेले देशलाई बुझेको छ।
@madanraigamingvideo776910 ай бұрын
😂😂😂
@AnkuMan7CR10 ай бұрын
देश बनाउन खोज्ने लिडरसङ बिद्वान हरुको जम्काभेट मा सकारात्मक कुरा कानि🙏🙏
@ohmrai425510 ай бұрын
जीवनमा मन छुने ब्यवारिक हट एकचित्त दर्शन र विकासका कुरा सुन्ने अवसर पाए। धन्यवाद विस्वदी।
@laligurashvlog10 ай бұрын
धेरै धेरै राम्रो भलाकुसारी संगै सुझाव सल्लाह जानकारी Best Support Laligurash Travel बाट
@mahendradeepachannel679610 ай бұрын
हर्क साम्पाङ नेपालको श्रमको राजा हुनुहुन्छ🙏🌺
@mitralimbu687610 ай бұрын
जसले जतिनै जुनसुकै कोणबाट बिरोध र विश्लेषण गरेपनि,अहिलेको परिस्थितिमा देशलाइ चाहिने हिरा हुन्💎💎💎💎
@prakashvlogs6110 ай бұрын
हर्क साम्पाङ लाई चिन्नु र बुझ्नु अझै २० वर्ष लाग्ला तिमी हरु जस्तो किताब ज्ञान को भारी बोक्ने ले ..बुद्ध लाई चिन्न नसके को जस्तै हो ,...पहिला आफ्नो अहंकार त्यागेर हेर्नु हर्क साम्पाङ लाई ।
@gobindkc327210 ай бұрын
सार्है राम्रो अन्तरबार्ता ❤
@SaniRai-ff7we10 ай бұрын
असल ब्यक्ति सबै चार जना एकैन ठाँउमा खुसी लाग्यो देख्दा❤❤❤
@gobindabk987010 ай бұрын
निस्वार्थ निडर अब्बल त्यो हो जो हर्क साम्पाङ हो अतेन्तै मार्मिक भलाकुसारी गर्नु भयो खुसी लाग्यो येस्तै सोच भयका युवा चाहियको हो जय देस
@shashisambahamphe656710 ай бұрын
वा ! साच्चै गहन कुराकानी ! हार्दिक नमन सबै जनालाई 🙏🙏🙏🙏🙏🙏
@sumansubba1210 ай бұрын
देस कसरी नबन्ला येस्तो ब्यात्ती हरु को सल्ला सुझाव र प्रतिक्रिया को सलाम र जय हर्क साम्पाङ र बिस्वा दाइ राम्रो काम गर्नु भो
@BhujelPhars10 ай бұрын
राम्रो राम्रो युवा हरुको भेट घाट भएछ खुसि लाग्यो सम्पुर्णमा सलाम छ धरानमा स्वतन्त्र र रास्वपा अर्थात हर्क सर र रबि सर वा वाहाँको पार्टि जसरि पनि मिल्नु पर्छ दस रुपे मा छुटो र फाटो नहोस देश बनाउँनको लागि एक अर्का लाई दबाएर होइन सबै समन्वए गरेर हाते मालो गरेर अघि बढोस शुभकामना
@BUDDHABIRRAI-ge9jc10 ай бұрын
हर्क सर ले त सुरुवात गरेकै थिएनी किन बिरोध प्रदर्शन गरेको रवि जि को पार्टी ले।
@ornilamongol351410 ай бұрын
Harka sir ra rabi Milo’s vanne sapana ta samjhane pani chamkane matra ho
@Delje96010 ай бұрын
ठिक हो हर्क जि को काम मा १००% सहमत बिश्व भाई र सरल भाई दुर्गा प्रसाई को पनि अन्तरबार्ता लिएको हेर्न मन छ जनतालाई किन कि दुर्गा प्रसाई अहिलेको जल्दो बल्दो एक साहसि निडर दम भएको जंग बहादुरको रुपमा उदय भएको छ.
@Marthin20010 ай бұрын
सरल गुरुङ अत्ति राम्रो मान्छे यार , पत्रकारको नाम र काम उस्तै छ ।।
@rabinrana770410 ай бұрын
सरल सर ले भनेको कुरा यदि मेयर साप ले सुन्ने र ब्यबहार मा लागु गर्ने हो भने सच्चिकै सुन मा सुगन्ध हुने नै छ .........तर
@BimalChemjong10 ай бұрын
३ नै जना पत्रकारज्यूहरुलाई सलाम😊
@manojpakhrin43029 ай бұрын
मेयर हर्क साम्पाङ् निडर हिमत इमान्दारी भएको मान्छे हो। वहाँ जस्तो मान्छे राष्ट्र प्रमुख याे देशलाई अति नै खाँचो छ।
लौ अबसबै देशभक्त युबाहरूजहांरहेपनी मिलेर अधिबडनुहोस।🙏🌺🌾
@Nanda-lg8tr10 ай бұрын
नियम र नितिमी मा हिडाउनु सक्ने र vision भएको Great Leader Harka sampang
@AnkuMan7CR10 ай бұрын
अनुप सरले कस्तो राम्रो कुरागर्नु भयो युबाहरुले देशमा 35000 हजारको जागिर मिले खाडी बन्द वावा❤
@RamRungmahang10 ай бұрын
ज्यादै मार्मिक मेहर ज्युँ काे अन्तर बर्ता देश काे लागि दिनुभएकाे छ ।
@krishnagurung854610 ай бұрын
मेयर ले सहि भन्नुभयो रबि सँग देश बनाउने कुनै भिजन नै छैन हो सत्य कुरा हो जय हर्कवाद❤💪🔥💖
@lamadinesh456310 ай бұрын
सलाम छ सरल सर हजुरकाे शब्दले मेराे पनि मन छाेयाे ।।।
@HG-cy7wv10 ай бұрын
Very happy to see with you wonderful energetic hopeful personalities... Harka sampang, biswa and saral... ❤
@sbrai804810 ай бұрын
अति राम्राे वार्तालाप भएकाे छ ।
@yatrikarai421610 ай бұрын
अनुप भाइले भन्नू भएको मिडियामा धेरै पोस्ट नगर्नु भन्नू भएको कुरामा हामी धरान बासीहरुको पनि त्यही सुझाव छ।काम गर्दै जानू होस् । साथमा हामी जनता त छदैछौ।मेयर साबको पोस्ट देखेर मान्छेहरुको गालीको वर्षा हुदा कसम रुनु आउँछ र सायद हजुरका अन्य फ्यानहरु सबैलाई त्यस्तै लाग्छ होला जस्तो लाग्छ।❤❤❤❤❤❤
@nafishapun63910 ай бұрын
Malai pani pahila yesto ris uthyo k status kati update gareko kati bole ko vanera Tara poxi manche haru meyar jyu lai khedo khanera hatauna khijeko dekhda ta la thik garexa yetiko jiddi hunu parxa vanne sochera Ahile ta ekdam thik lagxa bina karan pani ta bolnuhunna ni,,hamile harka ra balen lai ekdam garnu parxa hai ✊
@manbahadurdahal-zr9fq10 ай бұрын
सबैलाई सम्मान छ बालेन हर्क रवी गोपी हमाल लाई राखेर एक खम्बाबनाऊनू पर्छ
@ChesarPunmagar-tp5om10 ай бұрын
त्यसता अर्ब कोरोद खाने लोभी लामिछामे संघ एउतै फिलमा हिदेयो भने त्यो ब्याक्ती सकियो नपत्य इतिहास हेर आफ्नै सहकर्मी खाने गादी चालक खाने संघ टाढाबस्नु होला मेयर साब भरहुदैन यी छामेको 😅😅
@limbudhulelimbu399910 ай бұрын
Balen gopi hamal rw harka 3 jana thik xan rabiko chal thik xaina, sojo railai vhad khaloma hale jasto yi 3 janalai pani vadkhaloma halxa
@Paraal_kovussaa10 ай бұрын
Rabiko kaam xaina
@rupaklimbu361410 ай бұрын
Hait Ravi dalal ho.
@BUDDHABIRRAI-ge9jc10 ай бұрын
सर राजनिति मा उताब चडाब हुन्छ अन्तत रवि सर विरोध मा नहुनु ठिक हो
@raihoki531710 ай бұрын
देश राष्ट्र काे महान नेता हर्क बालेन मात्र हुन उहाँ हरु नै हाे राष्ट्र बनाउने !
@Xangxa710 ай бұрын
आहा सरल दाईको बोली शैली क्या गजब🙏😊
@shishirguragain380810 ай бұрын
हर्कबहादुर लाई सरल गुरुङले पढाउन सक्ने बौद्धिक खुवी पाए। हर्क जी को न बोल्न्र शैली, घमण्डको पोको आफ्नो पद प्रतिस्ठानको लागि घातक छ।
@deumanrai383210 ай бұрын
चिरन भट्टराई ज्यु क्यामेरा धेरै हल्लाउनु भयो तर दामी छ कुराकानी अनि सुट
@domalimbu699210 ай бұрын
Teita ta
@birsherma470710 ай бұрын
Salute to saral gurung. Way of asking question is best
@thapadipendra872210 ай бұрын
हर्क नभए पनि हर्क शैली आजको आबस्यकता हो देशको बिकास र परिवर्तन
@ssvlogs964910 ай бұрын
I agree with you
@BUDDHABIRRAI-ge9jc10 ай бұрын
एक दम ठिक हो सर म हजुरको बिचार लाई सम्मान गर्छु।
@gangarajbanshi163210 ай бұрын
Agree 👍 Jay harkabad ❤❤❤
@DeviRai-uo2bu10 ай бұрын
Vision भएको मान्छे ❤❤❤❤#HarkaSampang❤❤❤❤ rabilamichaney is a speaking person
@roshitarai62110 ай бұрын
Dherai ramro kura uthaunu vayo hamro Dharan ko meyar Harka vai le hamro chai full support xa hajurlai 🙏🙏
@samjhanarai472510 ай бұрын
Katti ramro kuraharu baba mero ta asunai ayo hajur haru ko yo kurakanile 4 of u r my fve love love❤❤biswa dada tapailai 👏👏 for creating this environment ❤
@maheshrai160510 ай бұрын
How respectfully has given suggestion to meyar harka sir. Thank you so much.we all Nepali janata are so grateful with harka sir.
@skjungletravel599910 ай бұрын
Harka sir ekdam innocent hunuhunxa.im proud of him it’s blessed to have like this mayor
@gangarajbanshi163210 ай бұрын
Nice conversation ❤❤❤ great leader mayor Harka sampang ❤❤❤
@bimalaiwaram538910 ай бұрын
वाह कस्तो मिठो सल्लाह सुझाव अनि कुराकानी 👌🙏🙏
@RamRungmahang10 ай бұрын
अनुप भट्टराई घण्टी काे दास रहेछ पहिला रबि काे ईतिहास केलाउँनु अनि हर्क साम्पाङ सँग कुरा गर्नु उचित देखिन्छ।
@Mich-v6o10 ай бұрын
Bahun ho ni ta des bechi khanai ko santan
@dahalkopila103010 ай бұрын
अनुप आफै मा ठिक छ।जे हो तेहि बोलिराछ।
@raisunitaa10 ай бұрын
Yes
@BUDDHABIRRAI-ge9jc10 ай бұрын
सर राजनिति मा उताब चडाब हुन्छ
@BikashLepcha-x9x10 ай бұрын
I am big fan of Harka sampang and Sural Gurung and Biswa Limbu too, from this legends i m learning so much encouraging things...Even though I am from Bhutan i feel their works will definitely leads helpful to millions of public... salute to them...
@karunasubba257810 ай бұрын
One of the best journalist saral bhai god bless always keep it up always like this
हाम्रो धरानको हिरोको कुरा तीन पत्रकारको सुनाई मरद छ त 😂😂😂
@timilsina110 ай бұрын
कडा हाम्रो मेयर दाइ,,अर्को चुनाबमा डडेलधुरामा सेरबहादुर दाजि सङ,, झापामा ओलि बा सङ अनि गोर्खा या अर कुनै ठाउँ जहाँ बट कमरेड प्रचन्ड चुनाब लड्नु हुन्छ तेहा उहाहरुलाई तेहि चुनाब देखि सल्लाहकारपनि नरहने गरि राजनितिमा हरायर तिर्थ पठाउनु पर्छ
@birsherma470710 ай бұрын
He will run dharan for 10 years then only he will be ready for rastriya rajneeti. We want him as mayor in dharan for 8 more years
@पवनराई-ट7ण10 ай бұрын
cib बाट होसियार ! यो देशमा सत्यता हराएको देश
@BUDDHABIRRAI-ge9jc10 ай бұрын
भर्खरै सुरुवात हुदैछ सर हर्क सर को उच्च देश प्रेमको सम्मान गर्दै जानु पर्छ
@yamubohara10 ай бұрын
कस्तो राम्रो संबाद आदरणीय पत्रकारहरुकाे बिचार अहाे धेरै वाैधिक सबैलाई सलाम🙏🙏
@purnalimbu628410 ай бұрын
आजको भेट र गफगाफ अति नै अविस्मरणीय लाग्यो ।सरल र बिश्व त भै नै हाले अनुप भाइले पनि अति राम्रो कुरा राख्यो र सबैले हर्क साम्पाङ मेयर ज्युलाई अझ नजिक र मिहिन तरिकाले बुझे जस्तो लाग्यो ।हर्क को तर्क सुन्दा अलि एकल काटे जस्तो पनि लाग्यो होला सायद पत्रकार भाई हरूलाई तर हर्क साम्पाङ को एउटा मिसन छ त्यो पुरा नगरी कसैको सुन्ने वाला छैन ।र उस्को मिसन पुरा गरेरै छोड्छ ।
@amirsamba335710 ай бұрын
हजुर हरुको अन्तरबार्ता एक दम राम्रो छ है मेरो मन छोयो
@SUSHILKIRANTI-b10 ай бұрын
यो देशको समस्या नै क्षेत्रीबाहुनहरु हुन। न यिनहरु गर्छन र गर्नेलाई समर्थन गर्छन
@NarBahadur-h2l10 ай бұрын
धराने जनताले मेयर हर्क सामपाङग लाई सक्दो सपोर्ट गर्नु पर्छ
@BG-tw9yl10 ай бұрын
ए पत्रकार जीउहरु सीदा मान्छेलाई किन बङ्ग्याउन खोजेको ? He is the perfect person from every angle for that position.
@Deepan-k4z10 ай бұрын
सहि राम्रो र समसामयिक 8:05 छलफल गर्नुभयो पत्रकारज्युहरु साथै मेयरज्यु👌🙏🙏🙏🙏👍
@jayarana106410 ай бұрын
हर्क़ जी को कड़ा रुप एकदम मन पर्छ मलाई हो येस्टै हनु पर्छ। रबि जस्तो म्याउ म्याऊ को पछी लॉगयो भने नि रबिले चाक सुँघाईं दिंछ तीमिहरु लाई ।।
@krishnathapa906910 ай бұрын
नेपाली जनता हरुले सहर सहर बाट गाऊं गाऊं बाट जिल्ला जिल्ला बाट हर्क साम्पाङ बालेन साहा गोपी हमाल जस्तो नेता हरुलाई खोजेर चिनेर निकालों है पार्टी हरुमा समय बर्बाद नगरों नेता हरुले देश नोची नोची खाई सके इनरुमा आआफनो संगठन लाई कसरी धनी संगठन बनौने भन्ने मात्रा छ देश र जनता लाई कसरी धनी बनाने भन्ने कसैमा भिजन छैन सबै पुजीपती हरुकै दलाल हरु हुन दलाल हरुले सत्तामा रहुनझेल आफ्नै आकाहरुलाई धनी बनाउछन भुत्रो को जनता लाई धनी बनाउछन? सोचदा पनि खुन उमलियर आउछ
@kalachandra214810 ай бұрын
कस्तो मिठो कुराकानी देशलाई चाहिएको ब्यक्ति 🙏🏾🙏🏾
@amg_official34410 ай бұрын
Harka sampang rai great dynamic honourable leader i proud of you ❤
@siddharthwithnature752810 ай бұрын
one of the best interview in my life...love u harka sir...❤
@AitamanTamang-h9j10 ай бұрын
Exclent convsation Gert leader Mr harka sampnang With media partisan..🌹🌹🌹
@karmasherpa.2210 ай бұрын
Final कुरा aucha देश को नेतृत्व गर्नै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी को jhole धेरै जसो छेत्री बाहुन ले नाई gareko हो
@purnatulachan503210 ай бұрын
हर्क सांगपाङको कड़ा र तीतो बोली तर सत्य तथ्य हुँछ व्यवहारमा उतार्र्नुहुंछ युवा मिडियाहरू बीचको छलफल सांदर्भिक छ ख़ुशी लाग्छ तर किन मलाई रबीको बिश्वास लाग्दैन?!
@rajendrarai552310 ай бұрын
जनताको आवज, जनताको आवश्यकता चाहाना,भावना बोकेको नेता हर्क साम्पाङ को क्या दामी जवाफ
@BhawanaChamling-h4p10 ай бұрын
Saral Gurung is lucky he was meet with harka sampang.❤❤️🙏🙏
@kirank.c516210 ай бұрын
vice versa
@ShambhuDevkota-b5w10 ай бұрын
आहा कति मार्मिक मेरो गाउँले भाई सरल गुरुङ को शब्द like बिशाल चट्टान कडा चट्टान लाई पनि १/१ बुँदा पानी को थोपा ले नी पगाल्न सक्छ भन्ने शब्द अनि अनुप सर को एक्का ३ जस्ता कुरा ले त मिलेर जानु पर्ने ठाउँ मा झन् उल्टो रबि सर को पार्टी ले हर्क साम्पाङ लाई सिध्याउने यो आरोप्रत्यारोप तिर लाग्नु भनेको हर्क साम्पाङ आफै एउटा गोबर को गुइठो जस्तो बन्नु हो अनि अर्को कुरा मेयर जस्तो पदमा बसेको मान्छे ले सिधीनी र सिध्याउने कुरा नेपाली जनता को हातमा छोडी दिनु त्यो निर्य नेपाली जनता ले गर्ने हो हुन त मलाई हर्क साम्पाङ ले गरेको काम अति नै सुन्दर उपयोगी लाग्छ अनि अर्को कुरा न म रबि सर को अन्धा भक्त हो न म हर्क साम्पाङ को म त १ नेपाली आम मान्छे हुम हिँजो को दिनमा हर्क साम्पाङ जी पनि इराक र अफगनिस्तान जस्तो देशमा बसेर काम गरेर आउनु भाको हो म पनि खाडी मुलुकमा १७/१८ वर्ष देखी नै आफ्नो मेहेनत गरी रहेको छु आफ्नो बाल बच्चा को भबिस्य को लागि अब चाई देशमा नै फर्कने सोचमा छु तसर्थ मेरो पनि हर्क साम्पाङ जी लाई सानो अनुरोध छ कि हर्क " बालेन् अनि रबि सर मिलेर गाको नै राम्रो हो भन्ने लाग्छ यो मेरो आफनो बेक्तिगत भनाइ होइन याे सारा आम नेपाली को भनाई हो अनि लास्टमा फेरी पनि म हर्क साम्पाङ जी लाई अनुरोध गर्छु कि सिद्धाई दिन्छु भन्ने शब्द लाई आम नेपाली जनता ले मनन गरी रहेका छन सो बोल्दा खेरी दिमाग लाई सन्तुलन मा राखी बोल्नु होला उही खाडी को मजदुर देवकोटा
@pratapThinglama10 ай бұрын
हर्क सम्पाङ मलाई नि मन पर्ने मेर हो तर अलि घमण्ड बढी भएकी !!! रबि बालेन देश लाई चहिने मान्छे हो मिल्नुस भ्रष्ट नेता हरु पिल्नुस्👍️
@DilkumarJabegu10 ай бұрын
बालेन सङग मिल्नु ठिकै हो तर रबि सङ्ग कुनै हालतमा मिल्नु हुदैन