No video

म अबको बिष्णु माझि बन्छु दाई !! सुर्खेतबाट रातारात गायिका बन्न देबी काठमाडौँ आइन !! Wow Swor

  Рет қаралды 199,754

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Debisara bk, Sukdev adhikari
🎬️ Camera : Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
debisara bk
devisara bk viral
sukdev adhikari devisara adhikari
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 489
@chandrarana3482
@chandrarana3482 5 ай бұрын
हाम्रो सुर्खेतको माटोले जन्माएको कलाकार सुकदेव मेरो गाउँकै भाइ र बहिनीलाई प्रगतिको धेरै धेरै शुभकामना।
@dbghayalvlogs
@dbghayalvlogs 5 ай бұрын
यिनको स्वरमा साच्चिकै देवि कै वास रैछ गाँथे,,❤❤❤❤भाइरल नहोस् ,सदैव चलिरहोस् यिनको दुख सुखका गित हरु चाैटर्फि सफलताको शुभकामना ❤❤❤❤
@JogindrarautJogindra
@JogindrarautJogindra 4 ай бұрын
❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
अहा कति मिठो आवाज बाहिनीको ❤😊 लोक संगीत क्षेत्रमा उहाँको भविस्य उज्ज्वल छ🥀
@bhagwangiri9467
@bhagwangiri9467 5 ай бұрын
यो बैनिको स्वरले मलाई मन्त्रमुग्ध बनायो उत्तरोत्तर प्रगतिको शुभकामना छ बैनिलाइ
@user-rt3bb2my9y
@user-rt3bb2my9y 5 ай бұрын
सुर्खेत कुन गाउँकी हुन् बैनी अब पालो हाम्रो सुर्खेती बैनी को है अन्जु बैनी को भन्दा पनि उच्च स्वर दिनु पर्छ है बधाई अनि शुभकामना 🎉 छ गीत रेकर्ड कहिले हुन्छ छिट्टै ल्याउनु पर्छ
@samjhanabasnet8429
@samjhanabasnet8429 5 ай бұрын
Hamro gayko hun ximeki hun sangai school padjeko
@kamalsubedi4873
@kamalsubedi4873 5 ай бұрын
आहा बहिनी को स्वर अति नै मीठो रैछ बहिनी लाई गायिका बन्नको लागि धेरै धेरै सफलता को शुभकामना ❤❤❤❤❤
@aashishgurung6390
@aashishgurung6390 5 ай бұрын
अतिनै मिठो स्वर बैनिको, उज्ज्वल भबिस्यको शुभकामना छ है बैनी !!
@user-pw9be7tt1v
@user-pw9be7tt1v 5 ай бұрын
वा अाहा यतिमिठाे यतिमिठाे साेर पुरानै गायक जस्ताे।निखारियकाे साेर रहिछ।यलवममा सुन्न पाउ।शुभकामना
@user-dd5ok2zo8w
@user-dd5ok2zo8w 5 ай бұрын
यीनि नानी लाई सपोर्ट गरम है साथी हरु सबै ले स्वर कती मीठो❤🎉
@dbgurung9475
@dbgurung9475 5 ай бұрын
याे बहिनी लाई पनि सबै ले साथ सपाेर्ट गर्नुहाेला याे बहिनी काे स्वार अति राम्रो छ सफल्ताकाे शुभकामना छ।❤❤
@ganeshgc2947
@ganeshgc2947 4 ай бұрын
बधाइ छ गायक सुकदेब अधिकारीलाई यि गायिकालाई भाईरल बनाउनमा सहयाेग गरेकाेमा
@rosedmlove
@rosedmlove 5 ай бұрын
❤❤❤❤ बहिनी को भ्वाईस सारै मिठो छ है सबै ले साथ सपोर्ट गरौं है बहिनी लाई सफलता मिलोस् सुभकामना.....
@ayusmayus884
@ayusmayus884 5 ай бұрын
अब खरो मिडिया दरो भाईरल गर्नु परो ❤❤आज सम्मकै मनमा बस्न सफल बैनी को स्वर सफलताको धेरै धेरै सुभकामना ❤❤❤❤❤
@durbahakesh7395
@durbahakesh7395 5 ай бұрын
Wow,,, अति राम्रो लाग्यो,यो प्रतिभा लाई ठाउँ पाउनु पर्छ,,❤
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 5 ай бұрын
स्वर राम्रो छ सबैले सयोग गरौँ ल गोबिन्द सर बहिनीलाई एउटा गित रेकर्ड गरिदिनु ल हौसला बढछ बहिनीको लागि
@buddiale603
@buddiale603 5 ай бұрын
सुर्खेती बैनीको सोर ज्यादै मीठो र सुन्दर अर्गानिक आवज लाग्यो ।
@NABINSKTOFFICEAL
@NABINSKTOFFICEAL 5 ай бұрын
यी बहिनीलाई सपोर्ट गर्नुपर्यो है पत्रकार सर स्वर असाध्यै राम्रो छ बहिनीको
@dineshbiyogi2125
@dineshbiyogi2125 5 ай бұрын
बहिनीको स्वर साह्रै मिठो छ लोकसंगीतमा उज्ज्वल भविष्य छ। कताकता पूर्णकला बिसीसँग मिल्दोजुल्दो स्वर लाग्यो बहिनीको मलाई त
@user-bk9di5on5f
@user-bk9di5on5f 5 ай бұрын
सारै मिठो सोर छ बैनिको सबै देसबिदेमा रहनेदाजुभाई दिदी बैनिहरूले सहयो गरिदिनुहोस बैनिको अगाडिको दिनहरू सफलता मिलोस धन्यबाद
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 5 ай бұрын
अती मीठो सोर अती दामी छौहै बधाई छ बैनी लाई सयोग गरीदीउ भाइ धन्यवाद🙏💕
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 5 ай бұрын
ati mitho swora chha bahiniko sabaile supports garnu hola
@rajeshmoktan7730
@rajeshmoktan7730 5 ай бұрын
अहा कति सुन्दर स्वारकी धनी हरेक कुरामा अबल बोल्ने शैली भएको सबै मिलेर सहयोग गर्नु पर्छ नहिनिलाई
@aayubaayub1272
@aayubaayub1272 3 ай бұрын
आवाज मा भागवान को बास छ जस्तो छ। आवाज ले जोकोई लाई पनि मंत्र मुग्ध गरिउने छ। भगवानले सदा सहारा गरुन्‌ बैनी देबी लाई।
@Gitashahi939
@Gitashahi939 5 ай бұрын
हाम्रि सुर्खेति चेलि सारै राम्राे आवाज❤❤ सबैले साथ दिनु हाेला।
@ganeshsunar9547
@ganeshsunar9547 5 ай бұрын
नानी स्वर धेरै राम्रो छ। नानी बदमाश को फुर्काइमा लागेर छिटो बिहे नगर्नुहोस् । पहिला भबिश्य बनाउनु है।
@BishalSurkhet
@BishalSurkhet 5 ай бұрын
धेरै धेरै बधाई छ बहिनिलाई अति मिठो आवाज बहिनी को सफलता को कामना छ❤❤👍️👍️🎉🎉🎉🎉
@hemantagmgr6329
@hemantagmgr6329 5 ай бұрын
आहा कती मीठो स्वर भविस्य उज्ज्वल छ बैनी शुभकामना छ
@prabinpun3949
@prabinpun3949 5 ай бұрын
Kati ramro voice naniko Sath support garnu hola sabaile
@garima334
@garima334 5 ай бұрын
आहा सार्है मीठो आवज कि धनी हाम्रो सुर्खेतले जन्मायको चेलिलै प्रगतिको कामना छ्😘😘😍😍
@chandrakalakhatri3120
@chandrakalakhatri3120 5 ай бұрын
आहा! कति मिठो स्वर बहिनीको सबै जनाले सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
@Dipakmalla-
@Dipakmalla- 5 ай бұрын
यो बैनीको आवाज लाई सलाम छ तर मैले नबुझेको कुरा यो बैनी आएको धेरै भो जता ततै गुन्जिएको छ यो बैनीको गितहरु सुर्खेतका गाएक भएर मिडियामा ल्याउनु भो सुर्खेतका गाइकाहरु हुनुहुन्नकी बैनीको भिडयो नदेखेर हो खास आफ्नो ठाँउको चेलिलाइ आफ्नै गाँउकी चेलीले सपोर्ट दिने बानी बसालोँ देखेपनी नदेको झै स्वार्थ भावना नराखौ
@dhaniramsapkota9688
@dhaniramsapkota9688 5 ай бұрын
kzbin.info/www/bejne/rZOpe6WCeM6Urrc&si=MFR1bncca5OBoKKA हो नी सर ।
@DhanmayaMagar-wo5vf
@DhanmayaMagar-wo5vf 5 ай бұрын
fr\
@ramupun3815
@ramupun3815 5 ай бұрын
Khusi lagyo baini ko aawaj sunda
@tikapaudel2852
@tikapaudel2852 5 ай бұрын
8:27 8:27 8:27
@manil622
@manil622 4 ай бұрын
aaqqq
@ranamagar6612
@ranamagar6612 5 ай бұрын
हे भगवान कति मिठो स्वर बैनी को बैनीलाई शुभकामना
@namratarai8943
@namratarai8943 5 ай бұрын
यो नानी को एउटा गित सुन्न पाउ है मिठो छ आवाज ❤🎉❤🎉
@rambabubohara5129
@rambabubohara5129 5 ай бұрын
मिडिया साथि यी नानि लाई मौका दिनु होला अझ शुभकामना
@user-xn5of3gs8b
@user-xn5of3gs8b 5 ай бұрын
अब तहल्का मचोउने पालो हाम्रो सुखेती चलिको पालो बदाई छ राम्रो काम गदैजानु बुनु🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 5 ай бұрын
बहिनिको स्वर अति राम्रो छ तर गोबिन्द सर को मिडिया बाट भाईरल भएका गायिका हरु रातारात हराए,,सिमा नेपाली,मेनुका परियार,किरण बेसि,लगायत कलकार हराए,,,त्यसैले यी देबि बाहिनिलाई हराउन दिनु हुदैन,,,हामी सबैले सहयो साथसपोत दिनुपर्छ,,
@prembahadur3152
@prembahadur3152 5 ай бұрын
Nice song surkheti Baini Lai Sabai le man paraidinu Hola ❤❤❤
@PadamBk-of1fg
@PadamBk-of1fg 5 ай бұрын
ल बहिनीको गीत धेरै मनपर्यो सबैकोमा पुर्याइदिनुहोला।
@shivadolakha92
@shivadolakha92 5 ай бұрын
आहा यो हो नि स्वर भनेको,❤
@rambabubohara5129
@rambabubohara5129 5 ай бұрын
ल है देशै खाने बहिनी यति मीठो स्वर
@chitramahat7554
@chitramahat7554 5 ай бұрын
सबैले सहयोग गह्रौ यी ननि लाई
@user-tf9gl7hg1w
@user-tf9gl7hg1w 5 ай бұрын
Wow Sachai baini ko voice Dami xa ❤❤ best of luck nani😊
@rameshking6732
@rameshking6732 5 ай бұрын
aaha kati ramro voice bahiniko safalta milosh safaltako dherai dherai shuvakamana❤❤❤
@user-uc8uo5ew9v
@user-uc8uo5ew9v 5 ай бұрын
Wow nice Voice good lock bahini…sabaile support garnu hola hai
@hansrajmayal3087
@hansrajmayal3087 5 ай бұрын
बहिनीको आवाजलाई सलाम छ। बधाई छ बहिनी थप प्रगतिको शुभकामना छ।
@Anjalibc12345
@Anjalibc12345 5 ай бұрын
सफलताको धेरै शुभकामना देबिसरा बुनु
@bishnudhanuk4660
@bishnudhanuk4660 5 ай бұрын
मीठो छ स्वर बैनिको सक्दो सहयोग गर्नु होला
@Santosh_bagar
@Santosh_bagar 5 ай бұрын
खतरा. खतरा. पन्चिङ्ग भाको आवाज. दम छ आवाज्मा
@kamaldevkota8870
@kamaldevkota8870 5 ай бұрын
अति मीठो स्वर हाम्रो सुर्खेती नानूको।प्रगति हुँदै जावस हाम्रो कामना।
@user-pj7oy6pm4p
@user-pj7oy6pm4p 5 ай бұрын
गाेबिन्द सर हजुर काे शब्द सन्गितमा एउटा गित निकाल्नु ल बजार खान्छ बैनिकाे स्वरमा जादु छ
@SunitaPokhrel-zi9un
@SunitaPokhrel-zi9un Ай бұрын
सबै भन्दा मन पर्ने गीत र स्वर भो कल आहा उज्वल भविष्य को कामना
@RosuGaha
@RosuGaha 29 күн бұрын
आहा नानि को स्वरमा साच्चिकै देवि कै वास रैछ ❤❤
@sagarsamarpan3803
@sagarsamarpan3803 5 ай бұрын
स्वर त असाध्यै राम्रो छ,,जसरी नि बहिनिको सपना पूरा गरिदिनुपर्छ 🙏🙏🙏🙏🙏
@rajgurung8315
@rajgurung8315 5 ай бұрын
नया नया कलाकार हरु गाऊ को कुना कापचा बाट उदय भई राखेका छन यस्ता कलाकार हरु लाई माया ममता दिउ र सहयोग गरौ ! आज खरो मीडिया मार्फत ( देवी बहिनी ) को स्वर सुन्न पाइयो हुन सक्छ भोली को बिहानी ले यिनी लाई सम्पूर्ण देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी को सहयोग ले अगाडि लैजान को लागी हाते मालों गरी दिनु हुन बिनम्र अनुरोध गर्दछु !!!!
@user-wf1po6zv2b
@user-wf1po6zv2b 5 ай бұрын
आहा कति मिठो आवाज बहिनी को उज्जल भविष्य को कामना छ बहिनी लाई
@bimalsunar8165
@bimalsunar8165 5 ай бұрын
कति मिठो स्वोर सफलता को कामना 🙏🙏
@gurungkarna4868
@gurungkarna4868 5 ай бұрын
Www yo sor dami chha la baini badhai chha agadi badnu hola bhabisya ujjal chha❤
@shreeramshreeram4681
@shreeramshreeram4681 5 ай бұрын
नानिको स्वोर दामी लाग्यो अबस्से भबिसे उज्जल छ तर मेहनत लगातार हुनुपर्नेछ
@omprakashbk8118
@omprakashbk8118 5 ай бұрын
Bhaini ko ujjal bhabishye ko kamana voice ekadai ramro cha beat wishes ❤❤❤❤❤❤
@bhimgharti5827
@bhimgharti5827 5 ай бұрын
बहिनी लाई सफलता को हार्दिक शुभकामना छ!🎉
@user-jl2yh6ji1c
@user-jl2yh6ji1c 4 ай бұрын
बधाई छ अति मन छुने गित गायकाे मा
@tejbahadurnepal2888
@tejbahadurnepal2888 5 ай бұрын
सोर राम्रो छ उजल भबिसयाकोछ नानिको सुभ कामना❤❤❤❤छ
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 5 ай бұрын
गोबिन्द सर,,लौ गित रेकर्ड गरम सबै मिलेर,,यदि देबिको गित रेकर्ड गरेनौ भने हामिले बिष्णु माझिको अपान गर्न छौ,,,,
@DeepSingh-th9dy
@DeepSingh-th9dy 5 ай бұрын
Yo nanulaai sabaijanale shahyog garnuiparxe swordherai ramroxe dhannevad
@user-sz7sq8or7w
@user-sz7sq8or7w 5 ай бұрын
Voice र गला चाहिँ all the best भन्नुपर्छ है।👌👌👍️👍️
@sumitgurung7616
@sumitgurung7616 5 ай бұрын
अति सुन्दर लाग्यो बहिनीको स्वार धेरै धेरै शुभकामना 🎉🎉
@user-df1vx6eu1l
@user-df1vx6eu1l 4 ай бұрын
बहिनिको स्वर ताम्रों छ रामरो गायिका बन्नु सकीने लक्ष्यण देखिन्छ 😍👍
@user-tv2hm3jq4t
@user-tv2hm3jq4t 5 ай бұрын
धन्यवाद मिडियालाई करमिसाथीहरुला ई।
@roshanbista3749
@roshanbista3749 5 ай бұрын
Ramro xa swor bunuko absya yeti mitho sworle bajar tataune xa nywyyy good luck bunu 👌👍👍👌
@reshampurja6996
@reshampurja6996 5 ай бұрын
आहा बैनिको जादुमय स्वर रहेछ, बैनी ले अवसर पाउनु पर्छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, भगवानले पूर्ण साथ दिउन बैनिलाई❤️❤️❤️❤️
@santaram2271
@santaram2271 5 ай бұрын
ननिको सोर मिठो रहेछा यसरिनै गाउदै जनु बिस्नु माझिको जस्तै आवज रहेछ।सङ्गीत मा डुबदै जनु सुबा कमना❤❤❤❤❤❤❤❤
@chandrasherchan101
@chandrasherchan101 5 ай бұрын
Gobnda g ahile samma ko best AZ 💯% ✅ give support everyone good luck best wishes both 💐💐♥️ U
@fatmaa8343
@fatmaa8343 5 ай бұрын
Wow मन्त्रमुग्ध बनाउने आवाज मनै लोभ्याउने आवाज
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 5 ай бұрын
आहा,,स्वर मीठो रहिछ गोबिन्द जी देबी नानुलाई गायिका बन्नको लागि धेरै सहयोग गर्नु होला,👌👌
@ghanthapamusic
@ghanthapamusic 5 ай бұрын
साह्रै उत्कृष्त स्वोर रहेछ बहिनीको । सांगितिक यात्राले आकाश चुमोस् अग्रिम बधाई तथा शुभकामना ।
@preamreshmi6563
@preamreshmi6563 5 ай бұрын
बहिनी लाइ सबैले सहयोग गरेर छित्तै दोहोरी गीत सुन्न पाइयोस्
@khadkajeevan7127
@khadkajeevan7127 5 ай бұрын
Yekdam ramro xa baini ko aawaj thanks keep it up always go ahead
@namratarai8943
@namratarai8943 5 ай бұрын
नया नानी लाई best of lock ❤अझै पनि कोसिस र खुलेर निखारेर गाउनु होला सधै माया ❤🎉❤❤
@sunilaojha945
@sunilaojha945 5 ай бұрын
Baini ko Ujwal bhavishya ko kamana🎉 very Nice voice
@hembohara6410
@hembohara6410 5 ай бұрын
अनेक भने मिडियामा भाइरल भन्दै हजार जना लाई ल्याय तर यक नम्बरमा यो बहिनी पर्छिन सबैले सहयोग गरौ खुबिवान प्रतिभा भयका यस्ता चम्किला ताराहरुलाइ अस्ताउन नदिउ गन्तव्यमा पुग्न सबैले सहयोग गरौ।
@anbahadurpun5680
@anbahadurpun5680 5 ай бұрын
अति राम्रो स्वाेर नानि को गुडलक
@user-gw6co1yz9o
@user-gw6co1yz9o 5 ай бұрын
धेरै र।मो छ यो न।नु को सोव्रर अगडी बड।उनु परियो❤❤❤❤🎉🎉🎉🎉
@romabanjade2280
@romabanjade2280 5 ай бұрын
धेरै राम्रो लाग्यो होला सफलताको शुभकामना नानु
@Kp-jx4gn
@Kp-jx4gn 5 ай бұрын
Yo nanile balla gobinda pageni lai bhetne mauka payo . Nanile aba mauka pauchhin abasse. Patrakar jiu lai muri muri thanks for helping her. Naniko sor ko jati tarif gare pani pugdaina . Sarai ramro sor . Safalatako suvakamana.
@chumbhadur5655
@chumbhadur5655 5 ай бұрын
Waoo superb 👌 aawaj xa satha saport sabai le garau hai sir mumbai India bata
@lovelymilandj
@lovelymilandj 5 ай бұрын
अत्यन्तै मीठो देशै खाने स्वर देबिसरा बहिनीको भबिस्य उज्ज्वल देख्छु ।उज्ज्वल भबिस्यको शुभकामना 👏👏👏
@sukdevadhikari8815
@sukdevadhikari8815 5 ай бұрын
सबैमा नमस्कार 🙏 म गायक तथा सर्जक सुकदेव अधिकारी मैले गायका कल्ले बोलायो, के भनौ हजुर ,छम्किदेउ पानी,आयो दशै आयो, सारिमा जस्ता थुप्रै गितहरु यहाहरुले धेरै मन पराउनु भएको छ। यसै क्रममा मैले बहिनी देबिसरा बिस्वकर्माको गायिका बन्ने सपना पुरा गर्न सकिन्छ कि भनेर धेरै प्रयास गरेको छु। सोही क्रममा खरो मिडिया सम्म आइपुगेका छौ। आसा छ बहिनिको यो प्रतिभालाई पक्कै स्थान दिनुहुने छ।🙏🙏🙏
@user-km5iq2ms7p
@user-km5iq2ms7p 5 ай бұрын
Yo bahiniko swar good xa hai sir saport garnuhos hai
@AMRITPUNARJIBIT5
@AMRITPUNARJIBIT5 5 ай бұрын
sarai mitho awaj bahini laai sabaile sport garidinu hola 😊❤❤
@ganeshdhant5290
@ganeshdhant5290 5 ай бұрын
धेरै राम्रो स्वर छ सबैले साथ दिनो होला
@kapilsoni5230
@kapilsoni5230 5 ай бұрын
हाम्रो सुर्खेती चेली को आवाज़ अति मिठो छ अगlडी बढ़दै जानू है। र आफनै गाउ ठाउ को मित्र सुकदेब अधिकारी लाई मीठो समझना छ, सफल सांगीतिक यात्रा नरोकियोस,best of luck ❤
@begamthapa2688
@begamthapa2688 5 ай бұрын
असाध्यै मीठो स्वर सफलताको शुभकामना बैनि लाई गोबिन्द सर बैनि लाई एउटा गित बनाई दिनु होला
@Oppo-ls9jz
@Oppo-ls9jz 5 ай бұрын
Best voice baineko
@purnathapa7346
@purnathapa7346 5 ай бұрын
Voice mitho xa Lok dohari ko lagi❤❤
@bhojrajbk3290
@bhojrajbk3290 12 күн бұрын
Aaha sarai mitho sor bainiko
@Gorkha.Chutari
@Gorkha.Chutari 5 ай бұрын
बैनि आज सम्मकै उत्कृष्ट स्वर । धेरै माया समालिएर गाउनु बैनि । शुभकामना ।
@tulmayagurung2502
@tulmayagurung2502 5 ай бұрын
आहा कति मीठो स्वर बैनीको आगामी दिनको लागि शुभ कामना
@shambhumandel1337
@shambhumandel1337 5 ай бұрын
आहा कति मीठो स्वर शुभकामना बहिनी शुभकामना
@madhabrana3
@madhabrana3 5 ай бұрын
मीठो रहेछ बैनी को स्वर उज्ज्वल भबिसे को कामना गर्दछु
@tirthagurung1536
@tirthagurung1536 5 ай бұрын
Beautiful voice all the best 👏👏👍👍Bhani
ПОМОГЛА НАЗЫВАЕТСЯ😂
00:20
Chapitosiki
Рет қаралды 28 МЛН
Comfortable 🤣 #comedy #funny
00:34
Micky Makeover
Рет қаралды 16 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 160 МЛН
LEKHMANI TRITAL AKA RAMESH UNCLE KO CHORO- FULL PODCAST | On air with Saaz
2:34:13
ПОМОГЛА НАЗЫВАЕТСЯ😂
00:20
Chapitosiki
Рет қаралды 28 МЛН