म गायिका बन्न खोज्दा मलाइ के बनायो -असलसाथि हो हामि, तर पछि बिहे गर्न पनि सक्छौ ! मनुको मन छुने कथा

  Рет қаралды 242,747

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

2 ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 417
@lilaria1879
@lilaria1879 2 ай бұрын
गोबिन्दा दाई को बोल्ने सइलि कति राम्रो छ❤❤❤
@user-hx2vf3xd6x
@user-hx2vf3xd6x 2 ай бұрын
बैनिको स्वर सुरिलो राम्रो मिठो लाग्यो गायिका बन्न सफल हुनुस शुभकामना!!!
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 2 ай бұрын
सारै मिठो आबाज छ नानी लाई धेरै धेरै बधाई छ शुभकामना सर एक अबसर दिनुपर्छ ❤️❤️❤️❤️
@rameshpokhrel2937
@rameshpokhrel2937 2 ай бұрын
मिनु संजीवनी बैनीको सवार राम्रो छ प्रगति हुँदै जावास बैनीको सुभकामना छ❤
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
यो नानि को र बाबु को कला र गला सारै नै राम्रो लाग्छ धेरै नै अगाडि बढोस् ❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉ॐ
@OveelalB.K.
@OveelalB.K. 2 ай бұрын
स्वाेर रामाे छ बौनि काे एकचानस दिनु पछ दादा
@keshavrajbhatta3353
@keshavrajbhatta3353 2 ай бұрын
उहाँ हरुमा प्रतिभा देखिन्छ । सरोकारवालाहरुले सहयोग गरेमा धर्म हुन्थ्यो ।
@dewanamrita
@dewanamrita 2 ай бұрын
स्वर त धेरै राम्रो छ बहिनीको। उज्ज्वल भविष्यको मङ्गलमय शुभकामना।
@umanathlamichhane
@umanathlamichhane 2 ай бұрын
ल यी बहिनीको गित गाउने सपना बिपनामा छिटोभन्दा छिटो पूरा होस भगवान किनकी दु:ख खेप्नु भएको रहेछ।साथी सङ्ग जिबन पनि जोडेर जिबनसाथी पनि बनाउन सक्नुहोस।
@punyaghimire7960
@punyaghimire7960 Ай бұрын
यो जोडीको सबै कुरा पुरा होस् । सबैले साथ दिउँ र सपोर्ट गरौं ।
@bhupalthapa3
@bhupalthapa3 2 ай бұрын
अति राम्रो गीत शोर र शुभकामना छ
@krishnakhanal4648
@krishnakhanal4648 2 ай бұрын
स्वर राम्राे छ बैनि प्रगतिकाे कामना
@user-pj7oy6pm4p
@user-pj7oy6pm4p 2 ай бұрын
बैनि काे स्वर राम्राे छसबैले साथ सपाेट गरिदिनु हाेला गाेबिन्द सर एउटा गित बैनिकाे लागि बनाईदिनु न
@krishnashrestha598
@krishnashrestha598 Ай бұрын
बाबु गोविन्द पङ्गेनीलाई मुरी -२ धन्यबाद। 👌👌❤️
@krishnashrestha598
@krishnashrestha598 Ай бұрын
आहा........ क्या मिठो स्वर नानीको ! ल शुभ कामना छ है। हिम्मत नहार्नु बिलकुल अब सफलताको नजिक पुग्दै हुनुहुन्छ। यो मानिसको जिवन संघर्ष हो र जिवनले निकै ठुलो परीछ्या लिन्छ र पछि सफलता दिन्छ अबस्य बिलकुलै हिम्मत नहार्नु है मैयाँ ! अब भाग्य चम्किने बेला आएको छ।👌👌
@sarangi_music_nepal
@sarangi_music_nepal Ай бұрын
Thank you dai
@yadabkc8603
@yadabkc8603 2 ай бұрын
सबै दुख कस्ट भाेगेकाे कुरा सुनाउदा राम्राे पनि स्वरपनि मिठाेलाग्याे सफलताकाे कामना।
@kamalkc4047
@kamalkc4047 2 ай бұрын
गोबिन्द सर यो बहिनीको स्वर सारै मिठो रहेछ यउटा गितमा मौका दिनु होला हजुरलाई ठुलो धर्म लाग्नेछ
@rambc521
@rambc521 Ай бұрын
निकै natural आवज रहिछ सफलताको सुभकामना ❤❤
@indrasunuwarrai4470
@indrasunuwarrai4470 2 ай бұрын
तर यी बहिनिकाे साथि हाे भन्ने पुरुषले तुरुन्त केस काट्याे भने धेरै राम्रो हुन्छ । किनभने पुरुषले केस पाल्नु उचित हुदैन ।
@puspabhattrai6025
@puspabhattrai6025 2 ай бұрын
Sahi kina xora manxe kapal palxan k kada dherai ramro hunxa
@tseringyz2086
@tseringyz2086 2 ай бұрын
Baba banayeko hola
@dumikirantrankasu
@dumikirantrankasu Ай бұрын
होइन ! यो केसले बाबुलाई सुहाउँदो छ ! कुनै शिबजी भगवानको पार्ट लिएभने अती अशल देखिन्छ साथै एउटा शोक पनि हो । नानी र बाबुको शिबजी र पार्बतीको फिल्म खेलेको हेर्नु पाम हजुर 🙏🙏🙏
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 19 күн бұрын
शिवजी पनि पुरुष नै हुन् होइन र
@kiranrai8639
@kiranrai8639 2 ай бұрын
स्वर राम्रो रहेछ नानीको गायिका बन्ने चहाना इच्छा चाडैं पूरा होस र सुन्न पाउं अनि देख्न पांउ।
@singleff7354
@singleff7354 2 ай бұрын
thiake.cx.koi.chinch.dau
@sarangi_music_nepal
@sarangi_music_nepal 2 ай бұрын
नमस्कार म मिनु सन्जिवनी आज मलाई यो अबसर दिनु हुने खरो मिडिया को सर गोबिन्न्द पगेनी सर लाई धेरै धेरै धन्यवाद दिदै मीठो सम्जना छ खरो मिडिया हेरे मेरो प्रतिभा कस्तो लाग्छ सल्लाहा सुझाव दिनु होला भन चाहान्छु
@Santosh_bagar
@Santosh_bagar 2 ай бұрын
चाहाना पुरा होस्. बैनी स्वर राम्रो रैछ
@Santosh_bagar
@Santosh_bagar 2 ай бұрын
भाइको हुलिया त्यत्ति राम्रो देखियना त्यो झिती झाम्तो फाल्न लाउनुस च्यत्त्त परेर हिन्न भन्नु. सुझाब हो है मेरो
@user-dc4me2tb1h
@user-dc4me2tb1h 2 ай бұрын
Kosic gardai janu ek din mn ko kamana pura hunxa ❤
@aitirai5866
@aitirai5866 2 ай бұрын
बैनिको आवज राम्रो छ । बद्री पङ्गिनी भाई एक पटक बैनिलाई गीत गाउन एक मौका दिलाई दिनुस् ।
@prakashyogi9754
@prakashyogi9754 2 ай бұрын
Voice so sweet x subha kamana hjr lai chaldai geta receding gare ko herna pau❤
@binabina7708
@binabina7708 2 ай бұрын
जे हवस उहाँकाे अावाजमा मिठास छ अबसर दिनुपर्याे । सफलताकाे शुभकामना ।
@tulakraut87
@tulakraut87 2 ай бұрын
अति मिठाे स्वर छ चानस दिनुपर्छ सर
@ashokthatal7780
@ashokthatal7780 Ай бұрын
Sarai mitho sor raixa bainiko ujwal vabisyako suvakamana
@user-cr6lh9ut1x
@user-cr6lh9ut1x 2 ай бұрын
स्वर राम्रो रहेछ सफलताको धेरै शुभकामना
@kajipariyar5065
@kajipariyar5065 2 ай бұрын
बहिनि को स्वर राम्रो छ गोबिन्दा जि कतै मौका दिनु होला ठाँउ पायो भने नानी को भबिस्य उज्ज्वल छ 🙏❤️🙏
@keshabbhandari3590
@keshabbhandari3590 Ай бұрын
साेर त ठिकै छ चा्स िदन प्याे
@hamphakami2752
@hamphakami2752 2 ай бұрын
सोर राम्रो छ मौका बाटो देखाई दिनु है सर
@user-fw7oy7kq7l
@user-fw7oy7kq7l Ай бұрын
राम्राे लाग्याे प्रगतिको शुभकामना व्यक्त गर्दछु।
@maxsintakala5128
@maxsintakala5128 2 ай бұрын
D. D swor wow lovely ❤️❤️❤️❤️❤️❤️💐💐
@reshampurja6996
@reshampurja6996 2 ай бұрын
बैनिको स्वर मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, अवसर मिलोस्❤️❤️🌺🌺👍️👍️👏👏
@sagarlama364
@sagarlama364 Ай бұрын
कला र गला राम्रो छ सफलताको शुभकामना ❤❤🎉🎉🎉
@Ankitarai3617
@Ankitarai3617 2 ай бұрын
Nice voice ❤
@prajinashakya6198
@prajinashakya6198 Ай бұрын
स्वर दुबैको एकदम राम्रो छ।
@puskalsharma293
@puskalsharma293 2 ай бұрын
गायिका दिदी मिनु काे अावाज राम्राे छ सफलताकाे शुभकामना छ 👌👌❤️♥️💯🇳🇵🌹
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 2 ай бұрын
यी नानीको स्वर मिठास छ एक पटक उचाले तिनलाइ।
@Santosh_bagar
@Santosh_bagar 2 ай бұрын
मेहेनेती मन तन लाइ सलाम छ. गाइका हुम भन्दै जिबन बेचेर मै हुम भन्नेहरू कति छन चाहाना पुराहोस
@shivarimal8011
@shivarimal8011 2 ай бұрын
बहिनीको सोर राम्रो छ।❤❤❤❤दामी छ जोडी यो जोडी लाई कसैको आँखा नलागोस छिटो बिभा गरेर सङगै बसेर दुख सुख खुसी का साथ बिताउनु होला राम्रो जोडी 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️बहिनीको भाइ लाई शिगरहसुवासथिय लाभको कामना
@ushashrestha8232
@ushashrestha8232 2 ай бұрын
good luck भाइ बहिनी स्वर राम्रो मीठो छ शुभ आशिर्वाद छ 🙏❤️🥀
@MithleshYadav-mp2rk
@MithleshYadav-mp2rk 2 ай бұрын
दाई को धेरै राम्रो आवाज छ ❤❤
@HariSingh-mm6cf
@HariSingh-mm6cf 2 ай бұрын
सारै मिठो सोर छ बैनिको सबैले सहयोग गर्नुपर्छ ❤❤❤
@jhonmagar9334
@jhonmagar9334 2 ай бұрын
Ramro xa
@AshokPradhan-rq2um
@AshokPradhan-rq2um 2 ай бұрын
Asal Geetkar,Sangeetkar bata rachieko RECORDED geet sunne ati nai rahar lagera ayo. She has a melodious voice. All the best to her. God bless.
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
सरब प्रथम त हाईलाईट्स मानै सारै नै राम्रो स्वर छ सोर्ग नै पुगे जस्तो लाग्यो एस्तो स्वर कि धनि रैछ फलोस्-फुलोस् सारङ्गी बाबु को लुक्स त ठिक छ दुवैको लाई हार्दिक हार्दिक मंगलमय शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-dd6oz4vb1h
@user-dd6oz4vb1h 2 ай бұрын
❤❤❤❤❤ अति मिठो आवज छ सफल ता को सुभकामना
@user-uq2qp9md1j
@user-uq2qp9md1j 2 ай бұрын
आजकाल का आईमाई केटिहरुलाइ एस्तै जगल्टे मुन्र्दे ट्यापे गजडिया हरु नै मनपराउछन हामी जस्ताको काम छैन एक लाईक गर्न नि मरेजस्तो गर्छन
@IndraSubedi-hp7jw
@IndraSubedi-hp7jw 2 ай бұрын
अति मिठाे स्वर , दु:ख त सवैले भाेग्ने गरेकाे सबैले भन्ने,रुने गरेकाे सुनिन्छ। तर यी बुनुकाे जस्ताे स्वर सहायदै शान्ति श्री परिवार, बिष्णु माझी, समीक्षा अधिकारी, रचना रिमाल, टीका सानु, कल्पना दाहाल, कमला घिमेरे आदि गायककार चेलिहरुकाेभन्दा स्वरकाे मिठासमा कम छैनरहेछ। बुनुकाे स्वरले नेपाल + विश्व कभर गर्ने 100% निश्चित अनुमान गरेकाे छु। पत्रकार मित्रले कति मिठाे ,शिष्ट , सभ्य,सरल शैलीले अन्तरवार्ता लिनु हुन्छ , उहां पत्राकारलाई बधाई दिन चाहान्छु। कलाकार भाइकाे दारि,कपाल ,रुमाल र टिकाले दामी जुझारु हुनुहुन्छ जस्ताे लाग्दछ। भाइकाे स्वर पनि कम रहेनछ ।
@MithleshYadav-mp2rk
@MithleshYadav-mp2rk 2 ай бұрын
Bhagya ma ch bhne bhager ni aauch bhanch ni dae ho aste ho maya prem didi dae ko sare ramro huhunch vagawan le sadhe rakhcha garun sathe gobind dae lae dere danyawad auta dukh pida ma bhko manche lae auta ramro bato dekhedinu hunch💗💗
@anjalilamichhane7549
@anjalilamichhane7549 15 күн бұрын
गाेबिन्द पंङेनिज्यु यिनानि बाबू काेउध्दार गरेर उपयुक्त अबसर जुटाईदिनुहाेला तपाइकाे जयहाेस।
@neilthapa9944
@neilthapa9944 Күн бұрын
congrates r सफलता को कामना । keep it up kharo media
@rajenderprasadrcmcoach3880
@rajenderprasadrcmcoach3880 2 ай бұрын
धेरै धेरै शुभ कामना छ। न छोडि कन। लगातार गाईरहनुश गाईका बन्नु हुन्छ।
@tilbahadurgurung1598
@tilbahadurgurung1598 2 ай бұрын
स्वाेर त सारै मिठाे छ बैनिकाे अति मन पर्याे स्वाेर
@edufm2796
@edufm2796 2 күн бұрын
हरेस नखानु होला, सङ्घर्श नै जीवन हो। एकदिन सफलता आफै दास बनेर आउनेछ। सफलताको शुभकामना !!!
@chinbasnet9937
@chinbasnet9937 2 ай бұрын
Manu ko abaz nice
@rameshkhatiwada1672
@rameshkhatiwada1672 2 ай бұрын
स्वर राम्राे छ प्रगतिकाे कामना
@kindragurung2125
@kindragurung2125 2 ай бұрын
Derai ramro lagyo pragatiko kamana xa vai ra bahiniharulai❤❤❤❤❤
@Man_man273
@Man_man273 2 ай бұрын
आहा दिदी मलाई धेरै खुसि लग्याे अज याे ठाउँमा देख्न पाउद म हजुर काे सम्भु भाइ दिदी हजुर अगाडि अएकाे देख्न पाई याेस्
@sarangi_music_nepal
@sarangi_music_nepal 2 ай бұрын
Thank you vai
@balbahadur753
@balbahadur753 Ай бұрын
मलाई सारै मन पर्यो स्वर पनि मान्छे पनि
@roshanashrestha2281
@roshanashrestha2281 Ай бұрын
राम्रो स्वर बहिनी को 😮😮❤
@madanbista8875
@madanbista8875 Ай бұрын
शुभकामना शुभकामना सीताको पुगोस् मान्छेको जिन्दगी होस् सबै भनेजस्तो कहाँ हुन्छ र ... जिन्दगी सुख दुःखको सागरमा डबल कि मारेर तैरिने कोसिस गर्नुपर्दछ
@limbumahaser805
@limbumahaser805 Ай бұрын
सोर दामी छ बैनिको
@kamalakattel7577
@kamalakattel7577 2 ай бұрын
स्वर धेरै राम्रो छ👍👍👍👍👍👍👍
@sirjana_shahi
@sirjana_shahi Ай бұрын
हाम्रो बर्दियाकी चेली❤❤❤
@sarangi_music_nepal
@sarangi_music_nepal Ай бұрын
❤❤❤
@user-nu5ct1up6b
@user-nu5ct1up6b 2 ай бұрын
राम्रो शोर, शुभकामना छ
@DambarBahadurRoka
@DambarBahadurRoka 2 ай бұрын
बहिनीको कला राम्रो छ, जसरी भए पनि मौका दिनु होला गोविन्द सर।
@JirelSuraj
@JirelSuraj 2 ай бұрын
Dami rahexa voice tw singar banni like ko rahexa
@SANTABHUDHA
@SANTABHUDHA 2 ай бұрын
कलाकारि क्षेत्र मा धेरै जसाे बैरागि दुखि हु भनछन किन दुखि भय गितै गाउनु जरुलि छ दुखि हुन बिति कै यहि लाइन राेजनछन किन हा्ेला करिब 70% दुखि नै छौ भनछन के सत्य हाेला त साेधे काे मात्रै अनेथा हाेइन ठुला ठुला कलाकार पनि सारै दुख पा काे भनछन फरि तेहिगरछन
@user-pz9oh1nl5r
@user-pz9oh1nl5r 9 күн бұрын
बैनीको स्वर राम्रो छ धैर्य गर्नु पर्छ बैनी अवस्य दिन आउँछ ❤❤❤
@anushrestha709
@anushrestha709 9 күн бұрын
Sarai ramro shor xa Help you पत्रकार vai 💐🙏🏾
@khadikolaura6934
@khadikolaura6934 2 ай бұрын
मेरो गाउँ को दिदी हो जे हो सहि हो घर मा सारै गार्‍हो छ सबै ले सक्नु हुन्छ भने सयोग गरदिनु होला धेरै गार्‍हो छ घर चलाउन उहाको बर्दिया ताराताल 17 नो घर हो गाइका बनु शुभकामना 🙏🙏🙏
@sarangi_music_nepal
@sarangi_music_nepal 2 ай бұрын
Dhanyebad vai hjurlai
@durgabahadur7909
@durgabahadur7909 Ай бұрын
Ramro chha sor didi ko jod pani ramro chha❤❤❤
@LaxmiPariyar-cv1kc
@LaxmiPariyar-cv1kc 2 ай бұрын
Sarai dhukha lagyo dd 😭😭😭😭😭
@manojajaiswal359
@manojajaiswal359 5 күн бұрын
यो भाइले कपाल निधारको रुमाल हटाउदा अजै अति राम्रो हुन्थ्यो कि गएक बनेपछी इस्टेजमा अल्लि राम्रो नेदेखेलाकी भाइ सोर राम्रो छ बिचार राम्रो छ ❤❤
@dipshikarai4441
@dipshikarai4441 2 ай бұрын
❤❤❤
@jivankumar1712
@jivankumar1712 2 ай бұрын
हनुमान को हातमा सन्जीबनि शुभकामना छ
@user-ct6yp1ue6z
@user-ct6yp1ue6z 2 ай бұрын
Malai ta awaj ramro lagyo 🙏🏻🙏🏻❤️
@user-bb6qn6ru8m
@user-bb6qn6ru8m 2 күн бұрын
दुख नगरि सुख कहाँ पाइन्छ । दुख उत्तम गर्नु पर्यो जहागए पनि । जति कमाई हुन्छ त्यसको 40 % ले दिन गुजारा गर्नुपर्ने हुन्छ । राम्रो गीत निकालौ बधाई छ ।
@minu-qe9sd
@minu-qe9sd 2 күн бұрын
🙏🙏🙏🙏
@user-sd5er8dl5x
@user-sd5er8dl5x 10 күн бұрын
, धेरै राम्रो स्वर रहेछ सर जसरी पनि उहाँलाई कलाकार बनाइदिनुपर्यो है। मेरो रिक्वेस्ट तपाईँलाई
@devsunardevsunar8592
@devsunardevsunar8592 Ай бұрын
सधैं खुसी हुनु खुसी रहनु राम्रो होइ सफलता मिलोस दुबै जना लाई
@damodarrasali4554
@damodarrasali4554 Ай бұрын
यो जाेडि काे दुख्ख मय्जिबन्बितोस।राम्रो स्वर।❤❤
@AnandRana-eb6rd
@AnandRana-eb6rd Ай бұрын
सांच्चै यि बहिनीको स्वर अति मीठो सरस्वतीले गला दिएकै छ,तर हिम्मत नहार्नु र एकदिन अवश्यै मौका पाइन्छ l
@thamithami8117
@thamithami8117 5 күн бұрын
स्वर धेरै, राम्रो लाग्यो मलाईत
@user-lw2jr6vz4n
@user-lw2jr6vz4n Ай бұрын
बधाई छ मिनु जि & अर्जुन सर
@dhurbapanta3602
@dhurbapanta3602 14 күн бұрын
मिठो छ आवाज बैनी को
@gopalbahadursingh-rl8fh
@gopalbahadursingh-rl8fh 2 ай бұрын
wow ❤❤❤ बधाई छ मिठो स्वार
@jamansingh5772
@jamansingh5772 2 ай бұрын
Aati ramro xa voice
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 9 күн бұрын
सोरमिठो छ राम्रो छ हिम्मत नहारनुहोला
@nepal7930
@nepal7930 3 күн бұрын
कसैको खप्परमा लेखेकै एस्तै हूँदो रहेछ🙏
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c 2 ай бұрын
Right
@anjalilamichhane7549
@anjalilamichhane7549 15 күн бұрын
नानि संजिबनि र सारङिबजाउने भाइ काे समेत उत्तराेत्तर प्रगतिकाे कामना नानिकाे स्वरत बास्तबमा सुमधुर रहेछ नानिहरेश नगर्नु इन्द्रेणिमा कृष्ण कडेललाइ सम्पर्क गरनानु।
@bikasmagar7151
@bikasmagar7151 28 күн бұрын
Dherai mitho gaunu hudo raixa minu diju le diju ko sapana pura hosh sabaile diju ko lagi ni saport gardinu hola
@KumargurungAshok
@KumargurungAshok 2 ай бұрын
Kt ko voice excellent ❤❤❤ sangetik yatra ko shuvakamna ... Kta le chai kapal daari katna paryo baki ramrai xa❤🇳🇵🇳🇵🇳🇵👍
@AnjilaBudhathoki-ij9kd
@AnjilaBudhathoki-ij9kd Ай бұрын
याे नानि बाबुकाे ईटरबिउ हेरे सर कति हाे कति राेय सर कति मान्छे हजुर काथि लैजानु भयकाे छ सर याे नानु लाई पनि साथ सपाेट दिनु सर साथ पायपछि याे नानू स्वर पनि राम्रो छसर❤❤❤❤❤
@sonikabk8033
@sonikabk8033 10 күн бұрын
याेपिर्थिमिमा जनमलियर अईसकेपछि हरकदुखसङ्गरस भाेग्नईपर्नि खुसिमाजिबन बिताउनित काेलाईरहरहुनहाेलार हरेकसङ्गरसमा परिपकभयपछि जाहागयरपनि पछिपर्दईन यक्दिनपालाे अबसेअउछ अतियररमातियर भरिनराम्राे कामगर्नहुदईन राम्सयाेगि मानपकाेसातमिलाेस उजलभबिसेबनाेस सुभकामना❤❤❤
@user-tw8be7sk4w
@user-tw8be7sk4w 2 ай бұрын
Didiko saund mitho x kosis jari hos Akdin Abasy Pura hunx ichxa hjrko suvakamana
@user-cl5cc3iw1l
@user-cl5cc3iw1l 10 күн бұрын
Ramro shor छ yo नानीको absar दिनुपर्यो
@omprakashbhujul6264
@omprakashbhujul6264 2 ай бұрын
एक अर्काको मन भित्री बुझेने मान्छे भए पछि यो सन्सार मा कोहो चाहिन्छ ह्जुर 💘💘👌👌
@tejaswi134
@tejaswi134 2 ай бұрын
Dherai ramro aawaj pragatiko kamana gardaxu vagawanle sath dinuhunaxa ❤
@sunelkhadka934
@sunelkhadka934 2 ай бұрын
Great voices good luck..
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 2 ай бұрын
शवोर धेरै धेरै राम्रो छ सफलता को शुभकामना छ ❤❤
@user-nf8di6wz9o
@user-nf8di6wz9o Ай бұрын
❤❤❤❤❤❤❤
@user-nf8di6wz9o
@user-nf8di6wz9o Ай бұрын
Kati ramro aawaj didi hajurko
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 17 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 20 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
00:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 19 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 17 МЛН