यो दिदीको आफन्त छरछिमेकहरुसित रिस उठ्यो मलाई...." देश खाने आवाज रैछ उ बेलामा यो आवाजले ठाउँ पाएन कठै...
@manojbhatt1919 ай бұрын
हो के है म नि येइ सोचिराको सबै रिस गर्ने मात्र रैछन क्याको छिमेकि
@unnatinepal52089 ай бұрын
छरछिमेकले संधै रिस डाह गर्ने कुरा काट,ने गर्थे होला कहा ठाउंमा पुराउथे ।
@BinduSunar-c4y9 ай бұрын
यस्तै दुख हो दिदी मुसुका हास्नु हुन्छ कति खुशी लाग्छ दुख नै जिन्दगी रहिछ दिदी सधै हासी राख्नु हैई दिदी
@Juddhakhatri7399 Жыл бұрын
लौ लौ बिचारा यी दिदिलाई ठाउँमा पुर्याउनुहोस।।
@NepalNepal-n9v6 ай бұрын
❤❤❤❤
@DhanbdrRana-eb5bq6 ай бұрын
😊😅@@NepalNepal-n9v
@rajudhakal96839 ай бұрын
गाउले जिवन कष्टकर छ गितले थोरै भयनि दर्शायको छ 😢….पुराना हाम्रा यस्तै यस्तै संस्कृतिक गित संग्रह ऊजागर गर्दै पस्कदै जानुस दिदि तपाई लाई ऊज्वल कलाकारिता भविष्य को शुभकामना छ 🎉!!!
@miragurung2119 ай бұрын
कति मिठो गाउनु भाको हो पत्रकार भाइ ले 🙏🙏👌👌👌❤️❤️❤️👍️👍️
पाल्पा देखि हेर्दैची साबित्रा दिदी उच्च सम्मान छ प्रगती को कामना एलबम निकाल्नु पर्यो दिदि
@bhumamagar79159 ай бұрын
😅😂😂यस्तो बुढो को के मन पर्ने होर रे …😂कति राम्रो स्वार दिदी 👌👌💞💞💕💕
@SmilingBuffalo-hg2oj9 ай бұрын
टठो हनुहुदो रहेछ दीदी र स्वर पनी धेरै राम्रै छ दीदीको ल बदाईछ
@Deelips-u9r9 ай бұрын
अति सुन्दर सोर छ दीदी को ❤good 👍
@neemkantadangi.9 ай бұрын
म यति रोइछैन रुँदा दिल बुझाउने कोही छैन... घरैमुनि सल्लेरीको वन…’ आह क्या स्वर मेलापर्वमा घासदाउरा गर्दा गाइने हाम्रा मौलिक भाका अग्रजको सिर्जना लाई यसरि सबै सामु ल्याउनु हने सम्पूर्ण टिमलाई धन्यवाद. अर्गानिक, मौलिक स्वर सावित्री दिदिलाई बधाई तथा सफलताले शिखर चुमोस्।
@nainashahi37009 ай бұрын
कति राम्रो गाउनु भएको हो के म भेट्न मन लाग्यो टाढा परियो के गर्ने❤
@BishworamSara9 ай бұрын
अाहा दिदी काे स्वार धेरै राम्रो छ दिदी लाई हिर्दय देखि नमन गर्द छु साथै दिदी हजुर अब सधै यस्तै गित गाउदै जानू हजुर उज्यालो भबिस्यकाे कामना गर्द छु 🙏🙏🙏🙏
@Durga_pun-officell9 ай бұрын
निरन्ता दिदैगर्नु है दिदि❤🙏🙏 कला गलाको उच्च सम्मान छ दिदि🙏🙏
करोडपति बनाउने स्वर कठै बरि गाउले जिबन अभागी जिबन😢😢😢
@SuryeMayaGurung5 ай бұрын
ठिकै छत एस्तै तहोनि जवनमा 😂😂😂😂❤❤❤❤❤
@laxmibasnet66904 ай бұрын
@@SuryeMayaGurung😮😮😮😮😮 4:12 ##
@officialcomedyramnepali26799 ай бұрын
यो दिदि बाट फाइदा मात्रै लिने काम नगरौं केही सहयोग गर्ने काम पनि गरौं हजुर
@hiramani63399 ай бұрын
दिदी कति मिठाे गित हाे त❤❤❤❤❤
@rajandevkotaKailalinepal9 ай бұрын
उहा अन्टी लाई सम्मान छ साच्चै मेरो मलाई भाबुग पर्याे 😢😢😢
@thamanjungkunwar9 ай бұрын
यो प्रतिभा स्वरुप👍👍👍
@PadamBdiyaliPadamBdiyali2 ай бұрын
❤❤❤ओम नम शिवाय नमस्कार सबै मा होइन कस्तो गीत रहेछ हौ मैले त यो भाग मा सुनिन त यौटा गीत गाउनु भएको थियो कसले हो ती चेली ले त होइन है ती चेली को त सोर नै सुन्न पाइएन त के होला नी गफ ले नै सकियो त भिडियो