Рет қаралды 1,751
गाउँ-घर, देश-विदेश फैलिएर रहनु भएका धरमपुर मूलबासी सबैलाई तिहार २०७४ को हार्दिक मङ्गलमय शुभकामना सहित बि.सं. २०७१ साल तिहारको बेला खिचिएको धरमपुर (हाल शिवसताक्षी-२) मा अवस्थित मंगलबारे हाटबजारको यो भिडियो तपाईहरु समक्ष प्रस्तुत गर्दछु।