यो आवाज हराएर गएसी उहाँलाई कस्तो भयो होला सोच्न नि मुश्किल छ
@KiratiSunitaАй бұрын
नेपाली सांगीतिक जगत धन्य छ यो आवाज पाएर 🙏
@suryabikramnepal86853 ай бұрын
आह!क्या मीठो गीत सुन्ने मौका पर्यो।धन्यवाद म्युजिक नेपाल।
@MusicNepalPvtLtd3 ай бұрын
धन्यवाद ।
@rupakrajthakulawat50353 ай бұрын
भजन शिरोमणी स्वर्गीय भक्तराज आचार्यको प्राय गीत सुनेको छु । तर आज यो गीत पहिलो पटक सुने । धन्यवाद म्युजिक नेपाललाई । भजन शिरोमणिप्रति हार्दिक श्रद्धाञ्जलि । अलबिदा ।
@ramtamang75669 күн бұрын
😢thanks
@jeewandhital95543 ай бұрын
मनै चोरेर लाने स्वर❤❤❤❤
@DewanCr722 күн бұрын
म कहिँ कतै हराए भने म त तिमि भित्रै हुन्छु घचारोमा नखोज्नु मलाई पसारोमा नखोज्नु मलाई म कहिँ कतै हराए भने यहाँ हराउने ठाउँ धेरै छ आँखामा हराउछु कहिले म नशामा हराउछु कहिले म हराउछु कहिले मायामा पनि तर मायामै डराउछु कहिले म तर मायामै डराउछु कहिले म म कहिँ कतै हराए भने यो मन बुझाउन गार्हो छ कहिले आफैमा भत्किन्छ कहिले आफैसंग झस्किन्छ निभाउछ कहिले प्रतिरोधको ज्वाला फेरी सन्तापले आफैमा सल्किन्छ फेरी सन्तापले आफैमा सल्किन्छ म कहिँ कतै हराए भने म त तिमि भित्रै हुन्छु घचारोमा नखोज्नु मलाई पसारोमा नखोज्नु मलाई म कहिँ कतै हराए भने
@kalyankcfanclub596320 күн бұрын
😳😳
@melodyandlife260313 күн бұрын
हजारौं हो की घचारो हो, ?
@melodyandlife260311 күн бұрын
@@DewanCr7 घचारो नै रहेछ नी, घचारो अर्थ मैले बुझे सम्म, कठिनाई ( मुसिबत) रहेछ बल्ल आज सपष्ट भयो
@PraveenSharma-bm7ho2 ай бұрын
Aaha Kati mitho gana❤️💯
@Suman-v5f8g15 күн бұрын
🥰🥰🥰🥰🥰
@narabahadurbiswakarma16628 күн бұрын
Surilo
@Pritesh-v8uАй бұрын
Ma Khai katai haraye vane … timi vitrai hunxu
@Hangkhimrailp3cb8 ай бұрын
हाम्रो वरिष्ठ भजन शिराेमणि तथा संगीतकार भक्त राज आचार्य ज्युकाे सबै गीत, भजन आजसम्म पनि लाेकप्रिय छन। वास्तवमै भन्नू पर्दा हाम्रो स्वर सम्राट नारायण गाेपाल भन्दा कमी भक्तराज आचार्य हुनुहुन्थिएन र भक्तराज आचार्य भन्दा कमी पनि स्वर सम्राट नारायण गाेपाल हुनुहुन्थिएन उहाँहरु दुवै जना उस्तै हुनुहुन्छ उहाँहरु दुवैजनालाई सँगै राखेर तुलना गर्ने हाे भने कस्ता कस्ता वरिष्ठ संगीतकारहरलाई पनि गाह्राे पर्छ। हामीले भुल्नै नसक्ने संगीतकाे एउटा बलियाे खम्बा भक्तराज आचार्यलाई आजसम्म पनि सम्झिरहेकाे छु र सम्झिरहने पनि छु। उहाँको गीत आजसम्म पनि music Nepal ले सबै ठाउँमा पुर्याउने प्रयास गरिरहनु भएको छ हजुरहरुलाई मेराे तर्फबाट सलाम छ। यसरी नै सधैँ यस्ता कालझैँ गीतहरु हराउन नदिनुहाेस। जय नेपाल❤ जय म्युजिक नेपाल ❤ जय संगीत ❤❤❤❤❤❤❤धन्यवाद
@tulshiramsharma33016 күн бұрын
nicely express the opinion.
@dipenkattel8883Ай бұрын
❤
@RemikaKhaling2 ай бұрын
Super 🎉
@MusicNepalPvtLtd2 ай бұрын
Thanks
@Vijay264768 ай бұрын
Ati sumadhur❤
@chetanpaudel2251Ай бұрын
भजन शिरोमणि भक्तराज आचार्य अ म र रहुन
@awasta3 ай бұрын
Why this song this such a underrated!!? People now days listening such a shit songs like a jhola . But why ignore this masterpiece. I think this song is not for everyone yes bro this song made for us. Yes people like you and I. -Have a good Day.