No video

म पनि मान्छे हुँ… सबै नेपालीले यो भिडियो हेर्नुहोला Bhagya Neupane New Help Video

  Рет қаралды 300,550

Bhagya Neupane

Bhagya Neupane

7 ай бұрын

Пікірлер: 517
@basudevkotari7626
@basudevkotari7626 6 ай бұрын
भाग्य सर तपाईलाई भगवानले असाहायको मलम बनाएर पठाए जस्तो लाग्छ यति पबित्र कार्यको नमन छ।
@rajgurung8671
@rajgurung8671 6 ай бұрын
वास्तवमा सहयोग पर्नु यस्तै समस्य भोगीरहेका लाई हो। भाग्य सर लाई सलुट 🙏
@user-eo8yh3eq5g
@user-eo8yh3eq5g 6 ай бұрын
यो छोरी लाई सबैले साथसहयोग गरौं र सरकारलाई सहयोग गर्न अपिल गरौं ❤।
@gomabista9819
@gomabista9819 6 ай бұрын
सहयोग भनेको यस्ता मान्छेलाई हो ❤❤❤❤
@durgakc-vx9lj
@durgakc-vx9lj 6 ай бұрын
Ho ni hai
@krmobile4352
@krmobile4352 6 ай бұрын
Honi hajur ❤❤
@RajaManu-tu8te
@RajaManu-tu8te 6 ай бұрын
Garnu paryoni sahayog❤❤❤❤
@dipnarayanchaudhary132
@dipnarayanchaudhary132 6 ай бұрын
❤❤❤❤❤
@user-zc3wv7fp6c
@user-zc3wv7fp6c 6 ай бұрын
ho ni hajur❤❤❤❤❤
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 6 ай бұрын
भाग्य न्यौपाने सर लाई सलाम गर्छु यस्तो बेसहारा टुहुरा त्यसमा पनि अपाङ्ग पिडित यसमा स्थानिय निकायको विवेक आँखा किन नपुगेको ? ❤❤❤
@Bsunita901
@Bsunita901 6 ай бұрын
सानो पसल खोले र बसाउनु पछ सबै मिलेर सहयोग गरनु पर्छ
@sushilarai3372
@sushilarai3372 6 ай бұрын
साह्रै साहासी छाेरी रहेछ यसरी नै अगाडि बढ्नु शुभकामना ❤❤
@FunnyClipperButterfly-lx5xn
@FunnyClipperButterfly-lx5xn 6 ай бұрын
एक कक्षा पनि नदेखेको नानी।।।कति मिठो बोली।।।।अझै पनि केही बितेको छैन ,,सरकारले पढ्न पाउने बेवास्ता मिलाई दिनु पर्‍यो ,,,,
@RameshKarki-ln7rc
@RameshKarki-ln7rc 6 ай бұрын
सयोगी मन मिलेर एउटा सानो तिनो पसल खोली दीए हुन्थियो यो बहिनी लाइ❤❤
@Mr-Hukumbasi
@Mr-Hukumbasi 6 ай бұрын
अपाङ्ग भत्ता आउँछ तर खान पुग्दैन। खुट्टा हालिदिने सहयोगी मन्कारी फेला परे यी बैनी लाई जीवन सहज हुने थियो
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w 6 ай бұрын
बुनु तिमिलाई देख्दा सारै दुख्ख लागो भाग्य सर कसरी जीवन भर को सहज बनाउन सकिन्छ होला उन्को सहयोग्को आवास्यक छ
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe 6 ай бұрын
भाग्य भाई नमन गर्छु छु गरिब दुखी को सहारा हुनहुन्छ 😭😭😭😭😭
@kesharikeshari1083
@kesharikeshari1083 6 ай бұрын
जब मान्छे आर्थिक रुपमा कम्जोर हुन्छ त सबै कुराबाट बन्चित हुन्छ।
@umastree6182
@umastree6182 6 ай бұрын
"भाग्यमानी " भाग्य न्यौपाने सबैको दुखमा सारथी बन्दै निक्कै खुसी लाग्छ हजुरको सत्कर्म देखेर सदैब यसैगरी सत्कर्ममै देख्न पाइयोस भगवानले रक्षा गरून् । नानुलाई देख्दा दुख लाग्यो यस्तो उमेर यस्तो अवस्था रेखदेख गर्ने कोहि छैन कस्तो दुख दुख पनि😢😢😢😢
@user-zg7wz7ig3o
@user-zg7wz7ig3o 6 ай бұрын
भाग्य जि मिडियालाई बचाई राख्ने काम गर्नु भएको छ। अाज सम्म धेरैजनालाई नयाँ जीवन दिनु भएको छ। यो सधै कायम राखिदिनु होला यो पर्देेसि दाजु युरोप बाट हरपल तपाईको कार्यक्रम हेरिराखेको हुन्छु।
@kamaladhungel7550
@kamaladhungel7550 6 ай бұрын
एस्तो लाईचही सहयोग गर्नू पर्छ भागय जि
@mahendramohatara9796
@mahendramohatara9796 6 ай бұрын
एउटा पसल खोलिदिनु भाग्य सर हजुर को भिउज नि त धेरै आउँछ
@ammarnathkarki94
@ammarnathkarki94 6 ай бұрын
अपांग को पिडा कस्तो हुन्छ भनेर अपांग का बुवा आमा र सन्तान प्रतिको माया अनि राज्य ले पनि कुनै वास्ता नगर्दा धेरै दुख लाग्छ मेरो छोरा पनो पुर्ण अपांग छन हामी बुवा आमा हुदात हामिले हेरचाहा गर्छौ ।तेसपछी के हुनि हो थाहा छैन ।बहिनी तपाईंको यो भिडियो देख्दा दुख लाग्यो ।
@Unika-xw3su
@Unika-xw3su 6 ай бұрын
हे ईश्वर याे बैनि लाई देख्द आखाँ काे आसु थाम्न सकिन म बाेल्लि कति मिठो हाे नि 😭😭😭😭😭😭😭😭😭😭😭😭
@jharsingkhadka4108
@jharsingkhadka4108 6 ай бұрын
हे ईश्वर याे दिदिलाई देख्दा आखाँ काे आँसु थाम्न सकिन दिदी काे कति मिठाे बाेलि हाेनि 😂😂😂😂😂
@shivarimal8011
@shivarimal8011 6 ай бұрын
सरकारले बैनी लगात बैनीका परिवार लाई गाँस बास को बन्दबसथ गरनु परछ।
@homgurung8885
@homgurung8885 6 ай бұрын
बिचरा😢 दैबले पनि कस्तो जिन्दगी दिन्छ😢 God bless nani🙏
@Mann509
@Mann509 6 ай бұрын
सकेसम्म सबैले सहयोग गर्नु होला है हजुर अनि सबैले माया गर्नुहोला कसैले उहा बैनीलाई कुदृष्टिले नहेर्नु होला हिम्मतवाली छिन ❤❤❤
@gsfh2152
@gsfh2152 6 ай бұрын
❤❤❤बिचरा नानी बधाई छ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट भाई
@usereagles
@usereagles 6 ай бұрын
यो बहिनीलाई ब्यापार ब्यबसाय गार्‍हो हुन्छ किनकि सामान सधैं लिन आउ जाउ गर्न सधैं मान्छेो भरमा बस्नुपर्ने हुन्छ त्यो भन्दा कुनै आश्रममा राखेर बसेर गर्ने काम राम्रो होला हजुर
@shashisambahamphe6567
@shashisambahamphe6567 6 ай бұрын
कति मीठो बाेली!❤❤ विचरा ! नानी 💔💔
@sudeshnaraibohora
@sudeshnaraibohora 6 ай бұрын
यसता अपाङ्ग,असहायहरुकोलागि सरकारले गाँस, बाँस,कपासको ब्यवस्था गर्नु पर्ने हो।
@dillirajbhandari4739
@dillirajbhandari4739 6 ай бұрын
सरकारले हेर्नु पर्ने एस्तो अपांगलाई हो । हात खुट्टा सद्दे भको ले त जति गरिब भएपनी आफै गरेर खान्छ ।
@arjunkumal7968
@arjunkumal7968 6 ай бұрын
धेरै धेरै ठुलो मा न काे नानि मान हारनु हाे लाे भागे सर ल धेरै धेरै धन्यवाद
@basansaili7717
@basansaili7717 6 ай бұрын
यो दैबको लिला पनि बुझि नसक्नु भाग्य भाइ त जो सुखै निकट पुगि हाल्न सफल बधाई ❤
@srijanaale5650
@srijanaale5650 6 ай бұрын
Eti ramri Bani lai vagwanle Pani kin esto banako hola 😢😢❤❤❤
@user-yt2yf5mw3l
@user-yt2yf5mw3l 6 ай бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हजुर अल् 🌹🌹❤️❤️❤️💓💓💓💓 🌹🙏❤️🙏❤️🙏❤️🙏❤️🙏💓💓💓💓💓💓
@binupokhrel4808
@binupokhrel4808 6 ай бұрын
Yo . Bhagge bhai le kati ramrokam garnu vako ❤❤❤❤
@devnarayanrajbanshiofficia8169
@devnarayanrajbanshiofficia8169 6 ай бұрын
बिचरी बहिनीलाई सबैले सहयोग गरुम।
@harikumarpokhrel408
@harikumarpokhrel408 6 ай бұрын
भगवान ले रक्षा र कल्याण गरुन् ॐ नम शिबाय
@thaparamesh4478
@thaparamesh4478 6 ай бұрын
हे दैव सुस्वास्थ्य को कामना गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
@user-vk7cb8kj8t
@user-vk7cb8kj8t 6 ай бұрын
उहाकाे लागि सबई भन्दा राम्रो पसल खाल्दे पछि अति राम्रो हुनिथिये भाग्गे सर
@milanrai233
@milanrai233 6 ай бұрын
यो ठाउको ठुला भनौदा हरु कता पलायन भएछन आज सम्म । सम्बन्धि निकाय सम्म यो कुरालाई पुराउनु पर्ने होकि हैन त्यो लठुवा ठुला भनौदाहरुले😢
@user-wd7to4uk8s
@user-wd7to4uk8s 6 ай бұрын
Kati mitho boli
@user-bg8hj8xt8y
@user-bg8hj8xt8y 6 ай бұрын
सबैले साद सपोट गरु यो बैनिला,ई❤❤
@gisingnepal9189
@gisingnepal9189 6 ай бұрын
यस्तो अपांगलाई सरकारले खान र बस्नेको बेवास्ता गर्नु पर्ने होइन र
@asha.481
@asha.481 6 ай бұрын
सरकार छ र
@NabinRai-yb8xe
@NabinRai-yb8xe 6 ай бұрын
Be-wasta nai vaeko xa,byabastha garnuparne SARKAR le..
@parbatiurau3747
@parbatiurau3747 6 ай бұрын
@khadgabahadurale3048
@khadgabahadurale3048 6 ай бұрын
@@NabinRai-yb8xe #
@khadgabahadurale3048
@khadgabahadurale3048 6 ай бұрын
@@NabinRai-yb8xe #
@user-fw9pv9he8q
@user-fw9pv9he8q 6 ай бұрын
Bichara kati mankari hunuhnxa sir hjr sarai maya lagxa hajurko tapailai sadai khusi miloss vagawanle rakxya garun vai
@Sanju6779
@Sanju6779 6 ай бұрын
God bless you mero xora pani hindna sakhdaen plz sab le aasirbad dinu hola🙏🙏🙏
@saradakarnali1363
@saradakarnali1363 6 ай бұрын
भाग्य नेोपाने भाइ सारैसहयोगि हुनुहुन्छ
@nplnp529
@nplnp529 6 ай бұрын
Aba chinta na linus baini dukhi garivko bhagwan hamro bhagye neupane bhai vetnu vako xa🙏
@nirmalrai4072
@nirmalrai4072 6 ай бұрын
बिचारा सरकारबाट पाउने सुबिधा पाउनु भाको छ छैन?धेरै दु:ख लाग्यो बहिनिको यो अवस्था देख्दा
@user-ih4vs6gc6q
@user-ih4vs6gc6q 6 ай бұрын
😭😭😭😭😭😭😭आसुनै थामियन यो बैनिको कुरा सुनेर
@shrijanabudhathoki3283
@shrijanabudhathoki3283 6 ай бұрын
ब‌ैनि हामि गरिबको कोहि हुदैन सरकार त कुनै हालतमा हुदैन आफन्त समाज छिमेकि कोहि हुदैन आफै बाचने आफै मर्ने हो
@harigautam3974
@harigautam3974 6 ай бұрын
दैबलेखान्तहाे भाग्य भाइले अबस्य सहयाेग दिलाउनुहुनेछ धन्यबाद बैनिकाे उध्यारहाेस 🇳🇵🇳🇵
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 6 ай бұрын
God bless you Nani ❤️❤️
@hiradeviserchan2884
@hiradeviserchan2884 6 ай бұрын
Bichara yo nani ko pida sabbai jana le sahayog garau❤
@khadanandatimalsina
@khadanandatimalsina 6 ай бұрын
मर्मस्पर्सि छ जीवन कहानि
@saritasambahamphe4814
@saritasambahamphe4814 6 ай бұрын
😢😢😢😢❤❤❤❤ sabaele sakdo help garum yi bahini ra unko pariwar lae 🙏🙏🙏
@gomaghartimagar3220
@gomaghartimagar3220 6 ай бұрын
कति राम्री नानू ❤
@GopalKaliraj
@GopalKaliraj 6 ай бұрын
के गर्ने बहिनी भाग्या ले ठगे सी गाह्राे छ जिन्दगी चाँडै निको हुनु 😭😭😭
@user-nj6gc5tv8c
@user-nj6gc5tv8c 6 ай бұрын
विडम्बना! जसलाई भाग्यले ठगेको छ उसैमाथि अनेकौं जिम्मेवारी सेलुट चेली सबैले सहयोग गरोै।
@ritashrestha1226
@ritashrestha1226 6 ай бұрын
हाम्रो नेपालमा धेरै यस्ता अपाङ ,अ सक्त र असाहय ब्याक्त्तिहरू छन्। तर नेपालमा सरकार बाट केहि सहयो छैन।हे भगवा ,रक्षा गर।
@jamunakc436
@jamunakc436 6 ай бұрын
God bless you baini😢,भगवानले रक्षा गरुन🙏🙏🥺🥺
@user-jj4ig3kv1z
@user-jj4ig3kv1z 6 ай бұрын
यस्तोपो पत्रकार ! भाग्य सर तपाईको काम कर्म भगुवानले देखिरहनु भको छ! गुड लक,!
@user-ih4vs6gc6q
@user-ih4vs6gc6q 6 ай бұрын
सहयोग यस्तैलाई गर्नु पर्छ
@dependralamichhane4727
@dependralamichhane4727 6 ай бұрын
भाग्य सर सहयोग उठाएर एउटा सानो पसल खोल्ने बाताबरण बनाइ दीनुस ताकी सहिलै ब्यापार गरि उहाको गुजारा चलोस🙏🙏
@sagarrai7349
@sagarrai7349 6 ай бұрын
खुट्टाका समस्या को समाधान के हुनेनहुने बुजिननि???
@tarabantawarai4340
@tarabantawarai4340 6 ай бұрын
गउ भित्र कति दुख दुखै मा जान्छ भागे बाबु बिचारा नानि उन्लाइ शुभ होस ‌🙏♥️🌸🙏
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 6 ай бұрын
सहयाेग भनेकाे यस्तालाई गर्नु पर्छ रसरकारले पनि यस्तालाई सहयाेग गर्नु पर्छ बैनि लाई धेरै सहयाेग मिलाेस कामना छ 🙏🙏
@chandrachetu159
@chandrachetu159 6 ай бұрын
सरकारको विशेष ध्यान जावोस । उपचारमा मद्दत गरी पुण्य कमा छिट्टो सरकार!!कती मीठो बोली छ । यीनिलाई कसैको राम्रो साथ दिए गीत गाएरपनि जीवन चलाउने थिईन । हिम्मत नहार्नू बुने❤❤
@NLimbu-wg2iz
@NLimbu-wg2iz 6 ай бұрын
युटुब चलाउन यसरि हो खालि अरुको बुढि को सङ्ग पैला गयो कता सल्केको छ किना गाको यस्ता मात्रै गरेर हुन्दैना ।युटुब चलाउन भाग्य सङ्ग सिक्नु होस ।
@user-fc5tl4ww5w
@user-fc5tl4ww5w 6 ай бұрын
धेरै धेरै राम्रो काम गर्न भएको छ भागे सर हजुरले नानिलाइ देखेर मलाई पनि कति माया लागे हजुर ❤❤❤❤🙏🙏🙏🙏
@norbulamajumli1768
@norbulamajumli1768 6 ай бұрын
भग्य सरले गरेकाे काम धेरै राम्रो ,दुखी गरीबकाे भाग्य हुनु भयकाेमा, सलाम छ,याे भष्टचारीहरूले के हेरेर बसेकाे हाेला,
@user-ny3yi7up7n
@user-ny3yi7up7n 6 ай бұрын
Great good babu
@gitakhatiwada4493
@gitakhatiwada4493 6 ай бұрын
भाग्य भाइ धेरै धेरै बधाई तपाई लाई यो बैनिलाइ भगवानले कल्याण गरून् ।पशुपति नाथले रक्षा गरून् 🌹🌹🌹🌹
@gopalgopalacharya1092
@gopalgopalacharya1092 6 ай бұрын
🙏🙏🇳🇵🇳🇵😢😢He Baghawan sabaile sahayog garnupaxa
@indiragurung7323
@indiragurung7323 6 ай бұрын
Subidha ko jagedna garidinu babu.tapai dukhi garib ko bhagwan nai hunuhunxa.
@KalpanaRa123
@KalpanaRa123 6 ай бұрын
Sahayog garne bhaneko estolai ho ...bhagya sir lai salam chha...
@parwatakhadka3262
@parwatakhadka3262 6 ай бұрын
Mero gauma ni akjana astai hunuhunthyo tyo ni tichor hunuhunthyo🎉🎉🎉🎉❤❤❤😢😢😢
@RojanBabu-ss7ok
@RojanBabu-ss7ok 6 ай бұрын
चर्चमा जाने गर्नुस् खुट्टा ठिक हुन्छ। सत्य बाटो र जीवन प्रभु येशु हुनुहुन्छ।⛪️⛪️⛪️⛪️🙏🙏🙏
@sabtirithapamahat8682
@sabtirithapamahat8682 6 ай бұрын
बिचरा सा-है दुख लाग्यो नानिकाे अवस्था देखेर😢😢😢😢
@Nepalchannel2024
@Nepalchannel2024 6 ай бұрын
यस्ता मान्छेले हातैले चलाउने अपांग मैत्री साइकल पाइन्छ त,जसरिनी दिलाउनुपर्यो भाग्य सर।
@Maila_official52
@Maila_official52 6 ай бұрын
Jeban yeuta eaxjam ho jeban sanga eaxjam jhae lade raknu parxa thesaeli baeni strong hunu ❤❤❤❤
@user-mw8rk2cb2p
@user-mw8rk2cb2p 6 ай бұрын
भ।गिय भ।ई सबै भन्दा पहिला समचार सम्प्रेषण गर्न भन्दा पहिले कुन ठाँउमा हो बत।ऊने गर्नु होस् है 🌹🌹
@bishnubhusal1222
@bishnubhusal1222 6 ай бұрын
KZbinr हरु ले हेर्छन् भनेर धेरै मान्छे सानो सानो कुरा। मिडिया लाई भन्छ तपाईं हरु ले रगत पसिना गरेर कमाएको यदि सहयोग गर्न चाहनु हुन्छ भनी यस्तै लाई गर्नु होला 🙏🙏♥️♥️♥️
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe 6 ай бұрын
एकदम सही हो भाग्य भाई 🙏😭😭
@madangrgn9747
@madangrgn9747 6 ай бұрын
भाग्य सर यी चेलिलाइ स्थानीय सरकार मार्फत सबै सरकारले बेहोर्ने ब्यवस्था मिलाउनु पहल गर्दिनु होला
@surendrakarki6316
@surendrakarki6316 6 ай бұрын
God bless you sis🙏🙏🙏🙏
@yammagar9373
@yammagar9373 6 ай бұрын
Good job..
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 6 ай бұрын
देस बिदेशी पुराउनु सयोग गरिदिनुपर्छ पत्रकार भाइ धर्म हुन्छ भगवान उनलाई राम्रो सयोग पडाइ सीप सिकाउन सयोगगरि अन्धा सरकार सम्म पुराउने कोसिस गरौँ
@user-eh4or5zu2r
@user-eh4or5zu2r 6 ай бұрын
God bless you bunu❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@fhjhgghhfgh8394
@fhjhgghhfgh8394 6 ай бұрын
बिचरा यो बहिनि😭😢😢😭😭😭😭😭😭🤦‍♀️🤦‍♀️🤦‍♀️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@dhansaripoon4412
@dhansaripoon4412 6 ай бұрын
Patrakar vai tapai lai dherai dhannebada
@PasangHerpa
@PasangHerpa 6 ай бұрын
God bless you sister 🙏🙏🙏🙏
@AbishekYadav-yb5pj
@AbishekYadav-yb5pj 6 ай бұрын
भागे दाइ हजुर भमान हो यो बहिनिको भिडियो हेरेर अासुअायो म पनि थोरै भयनि योबहिनि लाई सयो गरन चाहानछु
@Umadevideviuma-gf5px
@Umadevideviuma-gf5px 6 ай бұрын
good bless you sis
@sanjiplimbuyoutubechannel5730
@sanjiplimbuyoutubechannel5730 6 ай бұрын
बहिनीको बोली सारै मिठो मन छोयो। बहिनीको हृदयमा लक्ष्मीले बास गरेको रहेछ। नमन नमस्कार
@nawarajbastola2339
@nawarajbastola2339 6 ай бұрын
God bles you nani ❤
@samratkarki0761
@samratkarki0761 6 ай бұрын
घुडा को लागि केही सेफ्टी पाउदैन होला र 🤔
@nareshshrestha3481
@nareshshrestha3481 6 ай бұрын
Good bless you baini
@bholamanshrestha2816
@bholamanshrestha2816 6 ай бұрын
यिनिको उदार।होस भाग्य जि।
@prakritibasnet5140
@prakritibasnet5140 6 ай бұрын
God blesss you sis❤
@dssushant304
@dssushant304 6 ай бұрын
Be strong sister ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ good belss you ❤❤❤❤❤❤
@bimalsunar8165
@bimalsunar8165 6 ай бұрын
God blesss you sis🙏
@janukabaskota8271
@janukabaskota8271 6 ай бұрын
कस्तो बिदम्बना एस्तो अबस्ता मा पनि कति साहासी बैनी रक्षा गर भगवान ❤
@nawarajhayu5727
@nawarajhayu5727 6 ай бұрын
शुसिला बैनी लाई ,, नेपाल सरकारले केही सहयोग गर्नु / पर्छ भग्य सर सम्बन्धित निकाय लाई घच घचाउनु पराे !! 🙏🙏🙏
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 34 МЛН
Nepali Movie : Ft. Dayahang Rai | Ichchha | Subas Thapa | Munal Ghimire |
2:05:28