म सफल व्यापारी होइन, बरु… | BASANT CHAUDHARY | Deshsanchar Chautari EP - 75

  Рет қаралды 2,393

Deshsanchar

Deshsanchar

Күн бұрын

Пікірлер: 6
@sajgautam
@sajgautam 12 сағат бұрын
स्वर सम्राट नारायण गोपाल दाईको एक अविष्मरणीय र एक मात्र प्रस्तुति सन्ध्या साँझ को प्रस्तुति मा यहाँको र अर्का मुर्धन्य व्यक्तित्व तथा नेपालमा टेलिभिजन स्थापनाका भिष्म पितामह नीर शाहज्युको योगदान नेपालको एक ठुलो इतिहास स्र्रोत हो 🙏🕉️
@PremThapa-oz2or
@PremThapa-oz2or 7 сағат бұрын
माफियाहरू हिराे हुने देश नेपाल पाे रहेछ । धत् नेपाली समाज ।
@balbahadurswar2771
@balbahadurswar2771 Сағат бұрын
वसन्त चौधरीजी लियो क्लब अफ काठमाडौं को अध्यक्ष हुदा चिनेको थिए । त्यसै समय सामाजिक सेवा रास्टिय समन्वय परिषद् अन्तर्गतको सामुदायिक सेवा समन्वय समितिमा कोषाध्यक्ष भएर नजिक बाट काम गरिएको थियो।त्यस समिति मा अगूर बाबा जोसी र दुर्गा घिमिरे सदस्य सचिव हुनुहुन्थ्यो ।उहा साहित्यकार को रुपमा देख्दा त्यस समयको सम्झना आउन्छ ।
@loneseeker
@loneseeker 6 сағат бұрын
नारायण गोपालका प्रिय पात्र उनिसङ नारायण गोपाल कै र समकालीन पात्रहरुको कुनै प्रश्न नगर्नु आफैमा खोज पत्रकारिताको कमि देखे मैले ।
@Narjun2008
@Narjun2008 7 сағат бұрын
रेल पनि नदेखेर नचडेर मर्नु पर्ने गरीब देश को बारेमा जति कुरा गरे पनि क हुने वाला छैन।बिदेश मा गएर युवा वर्ग ले रेमिट्यान्स पठाएर देश चलाउनु पर्ने सरकार ले के ठूलो कुरा गर्छ र।
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41