Madan Rai को महल जस्तो घर पुग्दा देखियो अनौठो बस्तुहरु, ढाकर बोकेर काठमाडौं आएका अहिले अरबौको मालिक

  Рет қаралды 208,675

Rhythm online tv

Rhythm online tv

3 жыл бұрын

#rhythmonlinetv #madanrai
#Rhythmonlinetv
Guest: Madan Rai
Host: Sampada Yongya
KZbin: / @rhythmonlinetv7117
Facebook: / rhythm-online-tv-45743...
TikTok: www.tiktok.com/@rhythmonlinet...
Unauthorized downloading and uploading on other sites is strictly prohibited.
Embedding to websites is allowed.

Пікірлер: 375
@baldyraiofficial2803
@baldyraiofficial2803 3 жыл бұрын
महान मदन सरप्रती हार्दिक नमन🙏,हजुरको अन्तरबार्ताबाट सुन्दा पनि स्वस्थ्यकार जीवन जिउने धेरै सीप मिल्ने 🙏
@lilanathpageni396
@lilanathpageni396 3 жыл бұрын
मदन सर जस्तो ब्यक्ती कृषिमन्त्री हुन जरुरी छ हाम्रो देशमा 🇳🇵🇳🇵🇳🇵🙏🙏
@ramswarup8999
@ramswarup8999 3 жыл бұрын
रेडियोमा विज्ञापन दिन्छ,,याेनी सेताेपानी बग्ने चिलाउने लगायत कण्डम भन्दै भन्छ परिवार सबै बसेकाे मा बज्दा हुने तर हामीले गाउघर मा भन्दा फटाहा हुने ,,,म त मदन राई काे कुरामा सहमत छु
@nishagiri1165
@nishagiri1165 3 жыл бұрын
Wow sahi vanni vo
@bidurbista5818
@bidurbista5818 3 жыл бұрын
म धेरै नजिकबाट हेर्दै छु बुझ्दैछु सारै पाेजेटिभला्ग्छ।तर वहाकाे कुराले कसैलाई केहाे केहाे लाग्ला तर वास्तविक हुनुहुन्छ
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 3 жыл бұрын
जात र धर्मका कुराहरु गरेर समय बर्बाद र दिमाग खराब गराउनु भन्दा यस्ता ज्ञानवर्धक कुराहरु सिक्न सके धेरै फाइदा हुन्छ
@technicalhouselight6027
@technicalhouselight6027 3 жыл бұрын
malai chahi ba ko kura ekdam ramro lago life lai shikera aaunu vako shate bolane
@indigenouspeopleofnepal1883
@indigenouspeopleofnepal1883 3 жыл бұрын
हो नि यी बिदेशी सरणार्थी हिन्दु उग्रवादी भतुवा कुकुर क्षेत्री बाहुनले जात र धर्ममा आधारित त्यो पनि क्षेत्री बाहुन लाई मात्रै पहिलो प्राथमिकता राख्दै राज्यको माथिल्लो ओहदामा बसेर देशमा भ्रष्टाचार कालोबजारी घुसपैठ चोरीपैठारी गरेर देशलाई कंगाल बनायो गाई गोरु लाई मान्छे भन्दा ठुलो बनाएको छ यी सरणार्थी हिन्दु आतंकबादी ले गाई गोरु त हिन्दु आर्य क्षेत्री बाहुन को बाउ आमा रे यस्तो पत्याउन नसकिने भ्रामिक कुरा गरेर देशलाई कंगाल बनाउने यहीँ सरणार्थी भतुवा कुकुर हिन्दु आर्य क्षेत्री बाहुन हो। अब यी बिदेशी सरणार्थी हिन्दु आतंकबादी क्षेत्री बाहुन लाई देश निकाला गर्नुपर्छ त्यसपछि नेपाल मा बिकास परिवर्तन हुन सुरु हुनेछ। नेपाल मा बिकास परिवर्तनको बाधक नै यहीँ ब्राह्मण क्षेत्री हो।
@Herxh428
@Herxh428 3 жыл бұрын
@@indigenouspeopleofnepal1883 chup muji desh bhaduwa haru
@namastehongkong876
@namastehongkong876 3 жыл бұрын
यतिका धेरै सम्पती सम्पन्न भयर पनि सादा जीवन उच्च बिचार हुनु भयका मदन सर बाट हामी ले धेरै उप्योगी कुरा सिक्न पायौ । र मेरो बुझाइ मा मदन सर सम्पती को मात्र धनी नभै ग्यान र मन र दया ले पनि उत्तिकै धनी हुनुहुन्छ तेसैलेत यति का धेरै नानी बाबू हरु लाई आफ्नै स्कुल मा सिक्छ्या दिरहनु भयको छ ।
@dineshbajgai1989
@dineshbajgai1989 3 жыл бұрын
मदन सरको कुरा सुन्दा आनन्द आउछ धेरै कुराहरु सिकिन्छ .... फोकटको कुराहरु गरेर दिनहरु बिताउनु भन्दा मदन सरको कुरा सुन्यो र हेर्‍यो भने जिबनमा बाच्न सजिलो हुन्छ ?
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
मिडियाले जानकारी कृषिको उत्पादनमूलक मलसम्बन्दि बारेको शिक्षा ज्ञान दिनुभएको करोडौंको नमन छ मिडिया र मदन सर दुईको
@gajendralawati3122
@gajendralawati3122 3 жыл бұрын
bahini yo अन्तरबार्ता मलाई मनपर्ने खालको थियो धरै खुशी लाग्यो।
@ksherpa1
@ksherpa1 3 жыл бұрын
तपाईं मेरो सलम छ, हजुर जस्तो मानिस नेपालमा पाउनु अति खुशीको कुरा हो। नेपाल भने देश सत्य बोल्नेलाई पगाल भने देश हो, राजनितिलाई कमाई गरि खाने भाडो बनाउने देश हो। हजुरले आफनो शिक्षा दिनु भएको शिक्षा निरन्तर रहिरहोस्। भने कामनसाथ, नमस्कार !
@bhimgotame4136
@bhimgotame4136 3 жыл бұрын
मदन दाईको हरेक इन्टरभ्यु नछुताई हेरेको छु सारै राम्रो लाग्छ र मेरो विचार संग मिल्छ मदन दाइ रियल हिरो मेरोलागि❤️
@salturover2970
@salturover2970 3 жыл бұрын
थैट कोपाले हसाएरै स्वास्थ्य बनाउँछl म मदन कोपाको महान् ठूलो प्रशंसक हूँ l🎤🎤🎤🎤🎥🎥🎥💪💪😍😍🙏🙏🙏😊👏👏👏😀😃❤❤❤❤❤👊✊☕☕☕☕☕😂😂😂✈🚀
@malisayakthungna
@malisayakthungna 2 жыл бұрын
मदन राइ जस्ताे नेपाली कृषक वैज्ञानिक अरू कुनै छैनन् । म तपाइसंग धेरै प्रभावित छु । पाँचथरबाट
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 3 жыл бұрын
वास्तबीक कृषी वैज्ञानीक सलूट । कूरा गरेर होईन गरेरै देखाउने बैज्ञानीक । सायद यस्तो सोच बीचार भएको कोही छैन । धनाड्य नै हूनूहूदो रहेछ ।
@hangkeim3507
@hangkeim3507 3 жыл бұрын
👍🙏🏻🌷
@ushalama2818
@ushalama2818 3 жыл бұрын
तपाई जस्तो सरल असल बिचार भएको ह्राम्रो देशको नेतामा भए देखी देश मा उन्नति हुनथ्यो 🙏🏻
@biswasgr143
@biswasgr143 3 жыл бұрын
मदन सर को हरेक अन्तर्वार्ता बाटा नया कुरा सिकिन्छ र आज पनि सिकियो एकदम राम्रो सोच वाहाले भनेजस्तै अबको बिश्व युद्ध धर्म को हुनेछ र नेपालमा अबको युद्द जात को हुनेछ यो पक्का हो अनि मान्छे धनी हुनलाई मदन सरको बाटोमा लाग्नु पर्छ great madan sir
@netraale8736
@netraale8736 3 жыл бұрын
यी बाबैको कुरा सुनेर कहिले अघाइन्न सारै मजालाग्छ।धेरै ज्ञान सिक्न पाइन्छ।
@devlama5361
@devlama5361 Жыл бұрын
मदनजीकाे कुराले हाम्रो कृषि प्रधान देशमा हामी जस्तो किसानलाई लाभदायक हुने ईन्टरभिउ खुसि लाग्यो
@janraivideos2748
@janraivideos2748 3 жыл бұрын
शिक्षा मन्त्री बनाउनु पर्ने मान्छे हो।तर नेपालमा पैसा कमाउन मन्त्री बन्न होडबाजी हुन्छ देश बनाउन होईन।
@sushillimbhu1439
@sushillimbhu1439 3 жыл бұрын
Wawa
@loveraj3182
@loveraj3182 3 жыл бұрын
सिक्षा मन्त्री भनदा पनि सेकस मन्त्री बनाउनु परछ।
@darkworld4602
@darkworld4602 3 жыл бұрын
He is Madan Rai not a Madan Bhaun
@milanrai3020
@milanrai3020 3 жыл бұрын
यहाँ दोसाउने,होचाउने र सुनेर दिमाखमा खेलाउने मात्र हैन,यो उदाहरण लाई हामी सबैले ब्याबहार मा लागु गर्ने निश्चयता र प्रण गरेमा यो भिडियोले सार्थकता पाउने थियो र प्रकृति पनि खुशी,सम्पूर्ण जगतप्राणीलाई पनि जय हुनेथियो🙏🙏🙏🙏
@sancharai7218
@sancharai7218 3 жыл бұрын
जगत गुरू द द द दर्शन नमस्ते, तपाईंको बचन सुन्न पाउँदा साह्रै आनन्द लाग्छ यसरी नै यो गुहु नचिन्ने संसारमा बोल्न नछोड्नु होला।।
@ramkumarkulung9805
@ramkumarkulung9805 3 жыл бұрын
एक दमै राम्रो अब एक चोटि खोटाङ मानि गयेर रिदम अान्लाइ टि भी ले फेरि रिपोटीङ गरे ल्याउनु परे सम्पदा मिस मलाईनि धेरै मन परे को छ मदन सरको काम एक चोटि भिजीट गर्नु पर्ला।
@rajendrakhatri5555
@rajendrakhatri5555 3 жыл бұрын
बिस्वा बैज्ञानिक डाक्टर मदन राई ज्यु राम्रो मान्छे मेहनती साहसि उहाँ बाट धेरै कुरा सिक्न पाइन्छ।🙏🙏💖💖😊👏👏🇳🇵
@lilanathpageni396
@lilanathpageni396 3 жыл бұрын
नमस्कार मदन दाइ🙏🙏दाइले गरेको काम सबै राम्रो लाग्छ।
@charitrarajneupane2943
@charitrarajneupane2943 3 жыл бұрын
शिक्षा भन्दै बालबालिकालाई श्रम साेषण गरिरहेको छ महान ब्याक्ती ।बिर्धाथीलाई गाई गाेरु र खेतीपाती मा लगाएको छ ।हाम्रा गाउँका ३ जना भाईहरु भागेर अाएका छन।
@homrajmagar9782
@homrajmagar9782 3 жыл бұрын
धेरै बुद्दिजिबी हुनुहुन्छ दाजु तपाइ तपाइलाइ पागल भन्ने दुनिया पागल हो।
@paulraiofficialchannel777
@paulraiofficialchannel777 3 жыл бұрын
Aju menxe sahi thau ma janu bhaye xa😊 Madan Sir jasto Nepal ko hawa pani lai swachxa banaunu porx vanne Experter👍👍👍✌
@motirana5385
@motirana5385 3 жыл бұрын
धेरै राम्रो कुरा भन्नु भया सर ले
@wisdomcompassion5060
@wisdomcompassion5060 3 жыл бұрын
Madan rai is great scientist of nepal.
@minsunar9088
@minsunar9088 3 жыл бұрын
😄😄😄
@jitenderbaral3941
@jitenderbaral3941 3 жыл бұрын
Thanks you so much one of the best video knowledgeable.
@Ghosttttt6
@Ghosttttt6 3 жыл бұрын
Amazing knowledge!
@kamalrai5815
@kamalrai5815 3 жыл бұрын
सलाम छ मदन सर ग्यान बर्गक कुरो सिकाउनु भो धन्यबात।
@regiongaming1683
@regiongaming1683 3 жыл бұрын
CONGRATULATIONS Rhythm NEWS
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 3 жыл бұрын
बैज्ञानिक बाजेको कुरामा म पनि सहमत है।
@boyd1937
@boyd1937 2 жыл бұрын
महान बैज्ञानिक मदन राई
@shyammishra9304
@shyammishra9304 3 жыл бұрын
म पनि मदन दाइको भिडियो हेर्न थालेपछि मुत लाई चैं प्रयोगमा ल्याउन थालेको छु। तर गु" लाई प्रयोगमा ल्याउन सकेको छुइन। सलाम मदन दाइ।🙏🙏🙏
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Thanks nana sambada limbu sewaro! For information about madan rai Sir keep go ahead I'm with you, try to come poltice business teachers civil service staff lecture police army education lawyer for development Nepal
@shaghimire1051
@shaghimire1051 3 жыл бұрын
Maden Rai scientist is saying truthful things .i really respect him and his words which is 100% right .
@tilakyonjan5217
@tilakyonjan5217 2 жыл бұрын
Wow धेरै राम्रो काम सर 🇳🇵🙏❤️🤟👌👍️🤙🤸🤘💃
@meharsinghthapa9634
@meharsinghthapa9634 3 жыл бұрын
सामान्य कुरा तर धेरै ज्ञान, धन्यवाद डा. मदन राई सर !
@kklalkklal8646
@kklalkklal8646 3 жыл бұрын
मदन सर को कुरो एकदम राम्रो छ
@dillbdrtamang1740
@dillbdrtamang1740 3 жыл бұрын
हैत सारै मजा आयो हो।झान बर्दक हेरियो।
@matrikabantawarai7159
@matrikabantawarai7159 3 жыл бұрын
सेवा सम्पदा लिम्बू आदाङ्मा र मदन राई दाजु दुवैलाई
@harkasingh1504
@harkasingh1504 3 жыл бұрын
कतै नभएको बैज्ञानिक मदन राई बाजे पो हुनुहुदो रहेछ
@purnajivanakela9608
@purnajivanakela9608 3 жыл бұрын
मदन राई ज्युलाई नेपालको कृषिप्रधान बनाउदा नेपाली जनताले धेरै ज्ञानको कुरा सिक्नुपाउने थियोे ।किन कि नेपाल कृषिप्रधान देश हो।
@karongurung9267
@karongurung9267 3 жыл бұрын
Really great n brilliant baa !
@badragaha9248
@badragaha9248 3 жыл бұрын
जस्ले जे भनेनि मलाई त मदन दाई को विचार राम्रो लाग्छ।
@jitenderbaral3941
@jitenderbaral3941 3 жыл бұрын
Thanks you so much taking great personality , I'm watching from India
@user-qc9jr3pp1j
@user-qc9jr3pp1j 3 жыл бұрын
Aile Chai Sahi Kura garnu vyo Madhan ji le Yo System Sabaile Siknu prx ...🙏🙏🤔💯💯💪💪🇳🇵🇳🇵👌👌👏👏
@milanrai8495
@milanrai8495 3 жыл бұрын
Hats up madan sir giving such a great information
@pradeepchamling2290
@pradeepchamling2290 3 жыл бұрын
खोटाङको पिता हुन् मदन राई!
@jeeban3337
@jeeban3337 3 жыл бұрын
Exemplary work of Madan Sir🙏🏼 कृषिबाट यौन जीवनको बारेमा राम्रो ज्ञान छ ! अब उहाको पत्नीलाई थाहा छ कि उनको वास्तविक जीवन कसरी बुझ्ने। सृजनात्मक व्यक्तिको जीवनसाथी कस्तो हुनुहुन्छ ? जिज्ञासा सम्भवतः सबैमा छ। पुरा गरिदिनु होला सम्पदा जी ।
@karmatsering3328
@karmatsering3328 3 жыл бұрын
In reality we need to know where we come from n after dat we LL live happily n heàlthy life without any hesitation n greed ....you are great person ground to the earth ... natural close to environment n living eco system .....you have realization...of impermanence ..
@mayakochautari6343
@mayakochautari6343 3 жыл бұрын
Madan Rai मलाई हजुरको भनाई 100% सही लाग्छ
@amarsinghbudha7813
@amarsinghbudha7813 3 жыл бұрын
Thank you very much for exclusive video
@kishorerai5857
@kishorerai5857 3 жыл бұрын
Wow sampadaji limbu very wander full saw
@somebodynobody300
@somebodynobody300 2 жыл бұрын
100% true This man's words needs to be taken seriously by every one in world, all 7.8 billion people. Seriously!!!!!
@jmyoutubechannel1368
@jmyoutubechannel1368 3 жыл бұрын
Wow Wonderful Video I am really excited to watch this video
@pusparajrai7131
@pusparajrai7131 3 жыл бұрын
यो विदियो बाट धेरै कुर को ज्ञान् सिप सिकियो धन्यवाद
@razkatuwal_official5098
@razkatuwal_official5098 3 жыл бұрын
वदन राई ज्यू लाई कृषि मन्त्री बनाउनु परो
@pampharai483
@pampharai483 3 жыл бұрын
Wow kati ramro kura madan raiko kurama sahamat xu
@bishangurung4025
@bishangurung4025 Жыл бұрын
नेपालको महान वैज्ञानिक मदन राई हार्दिक सम्मान ।
@khemraaz9873
@khemraaz9873 3 жыл бұрын
Yo manchhe ekdam thik cha, Rai baba is King ! You are great!
@DhirenLimbu
@DhirenLimbu 3 жыл бұрын
Sarai ramro lakcha Dr. Madan sir ko bichar aaba khotang pani janu paro Miss
@rameshwormoviebhuju4798
@rameshwormoviebhuju4798 3 жыл бұрын
मदन दाई तपाईलाई एकचाेटी भेट्न अति लालायित छुँ । कृपया एकचाेटी भेट्ने माैका पाउँ ।
@rijaltikaram8969
@rijaltikaram8969 3 жыл бұрын
बाजे को कुरा 100% सहि हो
@lighttv7792
@lighttv7792 3 жыл бұрын
Rytham online lae manu parxa.
@janakbahadurshahi1816
@janakbahadurshahi1816 3 жыл бұрын
Madan Sir bat sikne kura dherai chha yo rastra ra janata hamile.
@mathuragouli2806
@mathuragouli2806 3 жыл бұрын
१००% उपयोगी ज्ञान
@KRrupa-lg2mt
@KRrupa-lg2mt 3 жыл бұрын
great work farther 👍️🙏🙏🙏
@raiusha1794
@raiusha1794 3 жыл бұрын
Derai ramro kuraharu janiyo madan sir bata 🙏🙏🙏
@beebaiekrai5741
@beebaiekrai5741 3 жыл бұрын
धेरै राम्रो लाग्यो वहाको काम र बिचारहरु तर घर भित्र वरिपरि गु र मुतहरु प्रस्सतै रहेछ ।।
@samekhamlimbu9672
@samekhamlimbu9672 3 жыл бұрын
कृषि मन्त्री बनाउनु पर्छ भन्ने जति हजिर गरुम
@palmoment2223
@palmoment2223 3 жыл бұрын
Proud to have a great scientist. Huge respect Madan Sir.
@salimwongjeng8098
@salimwongjeng8098 3 жыл бұрын
Rhythm online TV lai thanks Vanna chahanxu aja dherai din paxi mean dai KO interview hernu payiyo
@rameshwormoviebhuju4798
@rameshwormoviebhuju4798 3 жыл бұрын
मदन दाई तपाईकाे माेबाइल नं एकचाेटी पाउँ न। म पनि तपाइकाे जस्तै अर्गानिक खेती गर्न सिक्न चाहन्छु ।
@laxmitumbahang7648
@laxmitumbahang7648 3 жыл бұрын
Dherai gyana bardak kurakani🙏
@sgrg1909
@sgrg1909 3 жыл бұрын
Nice interview. Madam sir ko school hal ke kasto hudai xa...
@bijaylama3899
@bijaylama3899 3 жыл бұрын
sampada mam chakka parnu bhayo madan uncle life style ani waha ko kura bichar sunera😂😂😂😂you are cute sampada..voice is super sweet
@user-ec7jd2qc8i
@user-ec7jd2qc8i 3 жыл бұрын
सम्पदा बैनी खोटाङ गएर वहाँको उदाहरणीय शिक्षा प्रणाली कार्य लाई अझै प्रकाश पार्नु पर्यो तपाईं को Chanel बाट।
@pratimanlimbu4175
@pratimanlimbu4175 3 жыл бұрын
एक दम राम्रो शिक्षा को उदारन थ्येउरी रिटन र प्राक्टिकल । आज हाम्रो शिक्षा रिडिङ रिटन छ प्राक्टिस चहिन अन्दोलन र भत्काई दिने मात्र छ उन्नति छैन दश % मानिस धनि नब्बे % गरिबीमा । आफै नाम राख्ने भन्नलाज लाग्ने के हो भन्दा गुर्दवार 😆
@dilkumarrai
@dilkumarrai 3 жыл бұрын
Ramro Bichar
@kulrajthapamagar5630
@kulrajthapamagar5630 3 жыл бұрын
Very excellent performance
@justinchristian541
@justinchristian541 Жыл бұрын
Hijo matra dekhi herna lgeko ma pani dherai kura sikdai xu ❤️ thanks madn sir🙏
@meehangleembu8755
@meehangleembu8755 3 жыл бұрын
La madan bajelai salam
@haridewan6737
@haridewan6737 3 жыл бұрын
Sir you are great and also you are absolutely wright , UK ma chhahin Government le garchha
@rameshhayu7407
@rameshhayu7407 3 жыл бұрын
sahi kura garnu vyo sarle namskar
@diumanpundiuman1541
@diumanpundiuman1541 3 жыл бұрын
धेरै राम्रो सुझाव बुवा को मलाइ पनि मनपरेयो जाइज छ मेरो पनि खेत भए मैलेनि यस्तो काम गर्ने छु
@valcanoflame2792
@valcanoflame2792 3 жыл бұрын
हैट् सेक्स् बैज्ञानीक राई बुढो धनी पो रैछ यार् ✌️😆✌️
@manirai4304
@manirai4304 3 жыл бұрын
Ramro
@nunbk8475
@nunbk8475 3 жыл бұрын
You are great sir
@Binisha337
@Binisha337 3 жыл бұрын
Great persion
@nepaligorkhevlog1301
@nepaligorkhevlog1301 3 жыл бұрын
Wow Ekdum raamro laagyo
@yubihangvlog3738
@yubihangvlog3738 3 жыл бұрын
Thanks so much
@MohanAwai
@MohanAwai 3 жыл бұрын
Dampada जि राम्रो गर्नु भाछ, भविस्य राम्रो देख्छु र एउटा कुरा सुझाव दिन मन छ, कन्टेक गर्ने सकिन्छ ? नत्र मेरो च्यानलमा छ !
@rajdudh1317
@rajdudh1317 3 жыл бұрын
Niceeee
@swaminicksubedi
@swaminicksubedi 3 жыл бұрын
Very educated person, environmentalist and a resource biding Nepali Hiro .
@HAPPY-zs1ge
@HAPPY-zs1ge 3 жыл бұрын
hjrko कुरा सधै सत्य हुन्छ सर 👍️👍️👍️👍️
@noname-nv2tq
@noname-nv2tq 3 жыл бұрын
hoin hola
@biswash9563
@biswash9563 3 жыл бұрын
Sarai khusi lagyo dherai kura sikiyo
@serap8721
@serap8721 3 жыл бұрын
Beautiful
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 1,1 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 30 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 34 МЛН
KARMA AT SCHOOL 🏫 Stop time
0:32
dednahype
Рет қаралды 26 МЛН
Бабайка #юмор #рекомендации #прикол
0:32
МэдПринц 👑
Рет қаралды 1,9 МЛН
My wife said she wants to show me her true skills
0:27
昕昕一家人
Рет қаралды 62 МЛН